भ्यागुतोको मासु चाख्नु भएको छ ? यो भ्यागुतो जस्तै देखिने पाहा हो, मासु साह्रै मिठो हुन्छ |

Поделиться
HTML-код
  • Опубликовано: 20 июн 2024
  • प्रिय दर्शक सबैलाई ‘किरण पौडेल’ को नमस्कार 🙏
    किरण पौडेललाई सिधै सम्पर्क गर्नुहोस् : 9845228627
    WhatsApp : 9845228627
    facebook मा जोडिनुहोस् : video.kiran
    =========================================
    ‘किरण पौडेल’ युट्युव च्यानल हेर्नुभयो ? हजुरले हेर्ने भिडियो सामाग्रीमा लोकल स्वाद खोज्नुहुन्छ भने कृपया एकपटक हेर्नुहोला साथै भिडियो राम्रो लागेमा लाइक, कमेन्ट गर्दै शेयर पनि गर्नुहोला है ।
    अनि छुटाउन नहुने कुरो चाहिँ ‘किरण पौडेल’ च्यानललाई सब्सक्राइभ गर्नुभयो ? सब्सक्राइभ गरी घण्टीको बटन थिच्नुभयो भने हामीले बनाएका नयाँ भिडियो सामग्री सबैभन्दा पहिला हजुरको हातमा पर्नेछन् ।
    यस च्यानलमार्फत् हामी नेपालको चित्र बोल्नेछौं । सहर बजारभन्दा अलि पर पुगेर हामी भिडियो सामग्री निर्माण गर्नेछौँ । खेती किसानी, स्थानीय रीतिरिवाज, पर्यापर्यटन, धर्म संस्कृतिसँगै आफ्नै गाउँमा अर्थोपार्जनको माध्यम के बन्न सक्ला ? हामी त्यसको पनि खोजी गर्नेछौँ ।
    ‘किरण पौडेल’ च्यानलमा आफु वरपरका विषयवस्तु समेट्न सकिन्छ भन्ने यदि हजुरलाई लागेको छ भने, फोन गर्नु है माथि फोन नम्बर छ ।

    हामीले उत्पादन गरेका सामग्री आफु अनुकूल प्रशारण गर्न, पुनः उत्पादन गर्न सख्त मनाही छ । हाम्रा सामग्री बिना अनुमति कतै प्रयोग भएको पाइएमा प्रचलित कपीराईट कानुनअनुसार कारवाही हुनेछ ।

Комментарии • 14

  • @ranjema703
    @ranjema703 Месяц назад +1

    भ्यागुतो र पाहामा धेरै फरक हुन्छ किरन सर

  • @mkslimbu454
    @mkslimbu454 Месяц назад +1

    kati khaiyo khaiyo. Ati swadista hunchha.

  • @prakashgorkhe847
    @prakashgorkhe847 Месяц назад +1

    Mero ghar Gorkha ahile chahi Doha Qatar 🇶🇦 dekhi herdai xu

  • @ranjema703
    @ranjema703 Месяц назад +1

    पाहा खेती सम्बन्धि video ल्याउनुपर्यो अन्डा पार्ने र बच्चा निकाल्ने कहिले रछ त

  • @ranjema703
    @ranjema703 Месяц назад +1

    यो एकदम राम्रो औषधिय मासु पाहा पुर्बमा राइ लिम्बुले खोजि खोजि खान्छन

  • @kamalrokamagar9007
    @kamalrokamagar9007 Месяц назад +1

    saraii mitha ra garmi pani banauxa yasle ! Ma hong kong bata.

  • @Nechali6585
    @Nechali6585 Месяц назад +1

    भ्यागुता र पाहा कसरी एउटै हुन्छ हौ पौड़ेल झ्याक्ने मोरा ? तिमीले चिन्दैनौ पाहा र भ्यागुता ? कस्तो खुल्के जामा लाउने Stupid nonsense मोरा | ☝☝✊✊😺😷😁

    • @user-cj3qi8oy1j
      @user-cj3qi8oy1j 24 дня назад

      bhyaguta jastai paahaa vaneko bujhdainas ki k ho lanthu.....ta jhyakne le harek video ma nachaine boliraxas dekhdai xu ma....kilkile futne gari vetlas...kiran sir ko khedo khanna kai lagi janma liyis kyaho

    • @Nechali6585
      @Nechali6585 24 дня назад

      @@user-cj3qi8oy1j खुलित्त खुल्काइस चिक्ने जाँठा

    • @Nechali6585
      @Nechali6585 24 дня назад

      ​@@user-cj3qi8oy1jखुलित्त खुल्काईस चिक्ने जाँठा केरा जस्तो मान्छे

    • @Nechali6585
      @Nechali6585 23 дня назад

      ​@@user-cj3qi8oy1jDescription हेरेर लेख्न राम्रो पढ़ अनि बोल तेरो आन्द्रा भुँड़ि निकालेर नेभाराको रूखमा झुन्डयाउनु पर्छ ☝☝