घरको पाँचौं तलामा परेवा पालन,एउटाको मुल्य ५ सय देखि १ लाख सम्म !
HTML-код
- Опубликовано: 22 июн 2024
- घरको पाँचौं तलामा परेवा पालन,एउटाकै १ लाख मूल्य,पाकिस्तान देखि आयात - Pigeon farming #pigeonhusbandry #pigeonfarming #pigeonrearing #parewapalan
► Follow us on Facebook : / recordkhabartv
► Follow us on TikTok : / recordkhabar
► रेकर्ड खबरको Whatsapp र Viber नम्बर : 9869603376,9808797864
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com
भाइ मुखले बोलेर मात्र हुन्छ कि एक लाख रुपैया बेचिन्छ नि एक लाख पैसा भनेको सानो त हैन त बाबु
हावा कुरा गर्छ भाइ कोले किनेको छ एक लाख मा भन त भाइ अलिक सौने कुरा गर एउटा परेवा कोले एक लाख लगौ छ
बिभिन्न जातको परेवा एकै ठाउमा पाल्दा क्रस हुदैन?
हावा बोल्दैछ मेरो घरमा आउ हजार को जोडी मिल्छ
पत्याउने कुरा गर भाइ नत्र तिम्राे ईज्जत् मेहेनत् परेवा जस्तै उड्ने छ
भाई खुसी लग्यो तर पैसाको लागि येस्तो गर्मीमा जस्ता पाताको मुनि खै के भनौ धेरै माया लग्यो। तिम्रो जस्तै उनिहरुको पनि Animal right हुन्छ राम्रो सग बाच्न देउ
खरायो पालन गर्ने video upload गर्नुपर्यो कस्ले पालेको छ कति छ पर्छ खरायोको मुल्य please sir ❤🙏🙏🙏
रू १ लाखको परेवा किन्नी कस्ले हो बाबू सुहाउदो कुरा पो गर्ने त
धेरै राम्रो👍️👍️भाई
यो मुलाले गफ अलि बेसि नै दियो यार
Pagal nai bha hora 1 lakh re ko ho yatro mahango khane manxe chai
येस्ता परेवा हरु महङ्गो पो रैछ ,,,कि महङ्गो भनेको माय्रै हो नि।।।
sunko parewa hola 😜😜 gold peason😀😄
1 Jodi chahiyo
Jaag& Silver Lakka 1 pair ko kati parxa?
Ko bahula ho auta parewalai 1 lakh re
Hawa kura nagara bhai 1 lakha mata duhuno bhaisi au6a ani 9 hour nonstop fly gardata ktm. bata mumbai pug6a ani back to afnogudma kasari au6a.
भाइ परेवा पाल्न सोखिन हुनु हुदो रहेछ।
Malai 1 lakh wala parewa 100 jodi chaiyo vai, khet bachdai xu aba parewa paalera sangy khelne ho
Gafadi