ऋण गरेर बाख्रा पालेका कृष्ण भन्छन् - " सरकारले वास्तविक किसान चिनेन "- Goat husbandry in the village
HTML-код
- Опубликовано: 9 сен 2023
- ► Follow us on Facebook : / recordkhabartv
► Follow us on TikTok : / recordkhabar
► रेकर्ड खबरको Whatsapp र Viber नम्बर : 9869603376,9808797864
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com - Животные
अनुदानको बारेमा चित्तबुझ्दो कुरा गर्नु भयो र अझै राम्रो गर्दै जानू होला शुभकामना
अनुदान बिकृति हो सकेसम्म अनुदान कसैलाई दिनु नै हुदैन कृसकले अनुदानको लोभमा व्यवसाय थाल्ने होइन
यकदम सत्य कुरो !
सहि भन्नू भो झोले समस्या ले देश खायो।
अनुदान हैन सुलभ लोनको व्यवस्था हुनुपर्छ बरु
❤ BAKHRA PALEN KO DON TA GAGAN THAPA HOINA RA ??
धेरै राम्रो कुरा भन्नु भयो दाईले।
म पनि कृषक हु, बाख्रा, ब्रोइलर कुखुरा पाल्छु।
Soche jasto hudaina hou
Nepal 🇳🇵 maa xaina kaam, utpaadan garyo aalu ko bhaau maa khojxan 😢😢😢
नेपाल मा नेपालीको सरकार छैन भ्रष्ट दल र नेताको मात्रै हो बुझ्न जरुरी हो
सही भन्नु भयो भाई
दाइ हरेस नखानु एक दिन पालाे आउँछ चाेर सरकारले केही गर्ने वाला छैन २०८४ काे लागि तयार हुनुपर्छ याे चाेर नेता चाेर कर्मचारी चाेर तस्करी ठेकेदार बल्लतकारि ज्यानमारा लाई जरैदेखि फाल्नु पर्छ त्यसपछि किसानको समधान हुन्छ युबा साथीहरू ३२ बर्ष के पाउनु भयाे
Right
100 % sahi ho
🙏🙏🙏🙏
तपाई ले तनहुँ को रतनपुर देउरालिमा खोर भडामा भएको video पाउन सकिन्छहोला
आफु कामको अनुभवले निखारिएपछि मात्रै अनुदान लिनेहो | अनुदान लिंदैमा रातारात करोडपति हुन सकिन्न |
♥️♥️♥️😍🙏🙏🇳🇵
झोले हुनु भएन होला ?
Hava guf dharai lagha 15 lakh lako holaa 42 laka vana guf matra launa bhakara ra khor garera dharai laga 15 lakh vandha dharai laako xina
RUclips le bigaaryo, sabai chaupat
ग्ग
कोहि भन्छन करोडपति बने कोहि भन्छन जिबिकाउपार्जन गर्न मात्र हुन्छ ।कस्को कुरा पट्याउनु अब।
𝙉𝙚𝙥𝙖𝙡 𝙘𝙝𝙞𝙩𝙧𝙖𝙠𝙤 𝙠𝙞𝙧𝙖𝙣 𝙥𝙤𝙪𝙙𝙚𝙡 𝙢𝙖𝙝𝙖 𝙟𝙤𝙩𝙪𝙬𝙖𝙭𝙖 𝙛𝙖𝙩𝙖𝙝𝙖2 𝙠𝙪𝙧𝙖 𝙜𝙖𝙧𝙭𝙖 𝙝𝙖𝙬𝙖𝙨𝙞𝙣𝙜 𝙗𝙚𝙨𝙞 𝙠𝙝𝙤𝙠𝙣𝙚 𝙨𝙩𝙪𝙥𝙞𝙙 𝙣𝙤𝙣𝙨𝙚𝙣𝙨𝙚 𝙝𝙤 𝙩𝙮𝙤.
हाहाहा यो बुडो ले उमेर चही ढाट्यो हाहा