रबि लामिछानेले फाइल खोल्ने बित्तिकै सरकार ढल्ने भएपछि रिसाउदै भने, एति हतार किन ? Rabi_lamichhane

Поделиться
HTML-код
  • Опубликовано: 1 окт 2024
  • #rabilamichhane #exclusive #janjyotimedia
    Janjyoti Media Presents:-
    © Copyrights :Janjyoti Media
    Guest :-
    Edit :- Narendra Mahara
    Camera :- Dhirendra chetri
    नोट :- के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :- 9848082214 वा फेसबुक अकाउण्ट / star.mahar.35 मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    Social Links :-⬇️⬇️⬇️
    📲Contact :- 9848082214
    ➡️Facebook :- / star.mahar.35
    ➡️Facebook page :- / janjyotimedia
    ➡️Subscribe :- / @janjyotimedia
    ➡️webiste:-janjyotimedia....
    ➡️tiktok:-www.tiktok.com...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।

Комментарии • 297

  • @tilakkhadka3980
    @tilakkhadka3980 3 месяца назад +48

    भ्रस्टचारि बचाउने सहमति भयछ कतिन्जेललाइ हो

  • @omThapa-f1k
    @omThapa-f1k 3 месяца назад +44

    अब त अति भयो भ्रष्टहरुलाई यसरी पक्राउ गरेर मात्रै हुदैन सिधै सुट गर्नुपर्छ,😡

  • @nabinkhanal1966
    @nabinkhanal1966 3 месяца назад +52

    सहि हो जेल जनि भएर ओली र देउवा काे खेल

  • @MANIRAMDEVKOTA-x4k
    @MANIRAMDEVKOTA-x4k 3 месяца назад +28

    जय रबि अबढुक्कभयर जनताहरुकाेसामु गयरयिनिहरुकाे पाेलखाेलेर 2084 काेलागि तयारिगर्न जरुरिछ

  • @chandrarana9214
    @chandrarana9214 3 месяца назад +76

    नेपाली कंग्रेस र नेकपा एमाले भरस्टचारी बचाउने पार्टी काे पराकाष्ठा ।

    • @Ramsuadkamedi
      @Ramsuadkamedi 3 месяца назад +3

      Good यो सत्य कुरा हो

    • @SurajKumal-pw3vc
      @SurajKumal-pw3vc 3 месяца назад

      सही हो

    • @ashokrai9050
      @ashokrai9050 3 месяца назад +2

      Sahakari kanda k vyo men thag timi ra jibi rai ho vani raxa poila afu chokho hunu parxa poila naran kaji mantri huda kahi garnu saken vaneko hoina aja afai griha mantri huda yetro din samba chahi kina chuo baseko 1 janalai pani samatnu sakenau ma matri vako 24 ghatm jibi lai samatxu vanera thulo gaf deko this t oi rabi

    • @SanuRaee-em1kn
      @SanuRaee-em1kn 3 месяца назад +1

      100000% sahi hoo

  • @alsonsharma1941
    @alsonsharma1941 3 месяца назад +1

    खुचिङ😀 हिजो रास्वपा नि सहकारी खुल्ने भएपछी सरकारमा गएको

  • @yenkhatiwada7246
    @yenkhatiwada7246 3 месяца назад +1

    Politics is a realm where alliances and rivalries are constantly shifting, with no room for permanent enemies or friends. "राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुदैन" भन्ने प्रमाण ..!!! Nepal has proven itself.🇳🇵

  • @bikrambhandari231
    @bikrambhandari231 3 месяца назад +1

    म कैही भन्दैन यो गल्ती नेपाली जनताको हो vote हाल्दा khichadi भनायर vote हाल्यो अब म के भनु । good लक

  • @goldenthapa6973
    @goldenthapa6973 3 месяца назад +9

    सरकार बाट हटेपनी, भ्रष्टाचारीहरुको मुद्वा छोड्नु हुँदैन है माननीय ज्यु हरु ! रास्वपा जय नेपाल जय रास्वपा !!

  • @sagarthapa9290
    @sagarthapa9290 3 месяца назад +1

    रबि दाई हजूर लाई महिले मानछु हो किन हजूर ले 100दिन महन हुनु भय हो एदी ज्ञानेन्द्र शाही जी ले एदी सदनमा भाट चार को मुदा नबोलेको भय हजूर महन चुप हुनु थेहो

  • @PKG_A2
    @PKG_A2 3 месяца назад +12

    RIP KP Oli 💐💐💐💐
    Rip Kidney Donner 💐💐💐💐
    Jay hoss Rabidai ❤❤❤❤❤❤❤
    Great Leader Rabidai 🙏🔔🔔🙏🔔❤❤❤❤❤

  • @pawankdka5681
    @pawankdka5681 3 месяца назад +7

    आर्जुराणालाई जेल हाल्छ भन्ने डरले यो सब भयो।

  • @ramjoshi4726
    @ramjoshi4726 3 месяца назад +13

    अब म केही भन्दिन नेपाली जनताको कमजोरी हो यो ।

  • @KrishnaKhanal-qj2vb
    @KrishnaKhanal-qj2vb 3 месяца назад +10

    बेचन पक्णिए पछि काङ्रेस एमाले रुवाइकाे परिणाम सरकारै ढल्याे किनकि भ्रस्टहरु काे रुवा बासि नै भएछ

  • @dipakdamai4888
    @dipakdamai4888 3 месяца назад +4

    2084 रा प पा लाइ 100 सिट हामि सबै नेपालि ले दिनु पर्छ तेस पछि एमाले काँग्रेस र माओवादी कसरि धोति कुम्लो
    पारेर भारत तिर लखेट्नुपर्छ

  • @somraj7012
    @somraj7012 3 месяца назад

    भ्रष्टहरुजेलमा जानेभयोभनेर आयकोसँकटहो भ्रष्टहरुलाइ जेगरेपनि सुखमिल्नेछैना अझैपुगेकोरहेनाछ भ्रष्टचारगर्ना।

  • @SurajKumal-pw3vc
    @SurajKumal-pw3vc 3 месяца назад +4

    प्रत्यक्ष निर्बाचित कार्यकारी न भएसम्म यस्तै भईरहन्छ

  • @madhukarkarki6909
    @madhukarkarki6909 3 месяца назад +1

    Jaya vrastachari tapai 2 yek hunuvayeko ma, aba milera desh luti khau

  • @BishalTamang286
    @BishalTamang286 3 месяца назад +6

    काले काले मिलि खाउ भाले
    चोर चोर मिलेर एक अरकालाई बचाउन गरिएको ठग बन्दन यो☝️

  • @haki_2002
    @haki_2002 3 месяца назад +44

    रवि लामिछानेका मुख्य गल्तीहरू जसले सरकार बदल्ने अवस्थामा आइपुगे ।।
    १. भुटानी शरणार्थी को फाइल खोल्नु
    २. बालमन्दिर जग्गा प्रकरण मा कारबाही थाल्नु
    ३. सुनकाण्डको पूर्ण कारबाही प्रक्रिया थाल्नु
    ४. स्काउटको जग्गा काण्डमा कारबाही गर्नु
    ५ गिरिबन्धु ती स्टेटको काण्डको अनुसन्धान थाल्न
    ६. टिकापुरको जग्गा हिनामिनाको अनुसन्धान थाल्नु
    ७. २० वर्षमा भएका २५ काण्डहरूको अनुसन्धान थाल्न आयोग बनाउनु
    ८ . कांग्रेस र एमाले नेताहरु लाई बचाउन नलाग्नु ।।
    ९ कैलाश सिरोहिया लाई मुद्दा चलाउनु

    • @rameshlama
      @rameshlama 3 месяца назад +5

      यति कुरो जनताले बुझेर 84 मा रास्वपालाई दुई तिहाई बहुमत दिएर यी भ्रष्टहरुलाई एक एक हिसाब गर्न पर्छ

    • @reshamkunwar856
      @reshamkunwar856 3 месяца назад +2

      You are right now

    • @sugriv3405
      @sugriv3405 3 месяца назад

      ​@@rameshlama 😂😂 dhukkaa hunus hami janata Guu 💩💩💩 ho

    • @ururup335
      @ururup335 3 месяца назад

      😂😂😂😂😂

    • @premmagar8177
      @premmagar8177 3 месяца назад +1

      के बोल्या कहिले खोलियो यस्ले फाइल एउटा दाह्री जुँगा काट्न नजान्ने देश केलाउछ भनेर भ्रम पर्ने हरु प्रति हार्दिक श्रद्धान्जली💀 नारायण काजि ले जति पनि काम गरेन गृहमन्त्री हुदा यस्ले ☠️

  • @krishnaregmi6120
    @krishnaregmi6120 3 месяца назад +1

    अब तिमी पनि जादैे छाैं।

  • @ParkashJaishi-ln8eh
    @ParkashJaishi-ln8eh 3 месяца назад +3

    भयो रवि दाज्यू गफ नदिनु गृहमन्त्री जस्तो मान्छे पुलिस प्रसासन पावर आफ्नै हातमा हुँदा हुँदै के हलाएर बस्नु भयो

  • @rairamkaji1563
    @rairamkaji1563 3 месяца назад +6

    रबि सर तपाई लाई कल्ले पढाउनु पर्थ्यो त ? यिनिहरु ले काम गर्नु दिदैन्न भनेर अब नक्कली आरोप लायर भएनि कोक्दै छ्न सचेत हुनु होला हाम्रो ❤आशा र भरोसा खै? ? ?

  • @bishnubhujel1044
    @bishnubhujel1044 3 месяца назад +1

    Bujna ta janta le bujeka xan u r right yo samikaran le hjr kae party ko high number 84 ma

  • @prempandey6467
    @prempandey6467 3 месяца назад

    ओलि कालो काङ्ग्रेस भस्टचारि हुन रमडिका छोरा😢😢😢😢😢

  • @netrarajsinghthakuri1851
    @netrarajsinghthakuri1851 3 месяца назад

    भ्रष्ट गर्न गएकाे छट्टुलेे धाेखाखायाे प्रचण्डलाई तिलेे नगाए तिम्रो खैरेत छैन

  • @narayanchhetri8923
    @narayanchhetri8923 3 месяца назад +1

    Rabi lai out garnu ko laagi rabi lai poni sankat ho

  • @ManojKumarTamang
    @ManojKumarTamang 3 месяца назад

    नेपाली कङ्ग्रेसको भ्रष्टा नेतालाई बचाउने अभियान हो यो यो हिसाबले जाँदा नेपाली कांग्रेस।र एमाले चौरासीमा पत्ता साब हुने खेल हो यो भ्रष्टाचारीहरूको।कर्तुत नेपाली जनताले बुझिसकेको छ।

  • @batuwa8180
    @batuwa8180 3 месяца назад

    खुलित्त, भुक्ने कुकुरले टोक्दैन भनेको रबिले प्रमाणित गरिदियो

  • @AngelHeaven-g1l
    @AngelHeaven-g1l 3 месяца назад +1

    Ravi sir kp or sharlahi jal hala nupar 3:02

  • @keshavchaulagain3312
    @keshavchaulagain3312 3 месяца назад

    अब नेपाली जनताले एमाले, कांग्रेस, माओवादी लाई नौ डाँडा कटाउनु पर्छ

  • @rameshthapa8854
    @rameshthapa8854 3 месяца назад

    भुटानी काण्ड र गिरीबन्धु काण्ड लुकाउन परिवर्तन भएको सरकार

  • @samikshadhakal6661
    @samikshadhakal6661 3 месяца назад

    आलु खा मुला तँलाई सरकारमा नजा भनेको मानिनस् अब जित्छस् ८४मा....सकियौ भाई तिमी😅😅

  • @Rajeshvlogs-g3k
    @Rajeshvlogs-g3k 3 месяца назад

    गफाडी सबै रवि ठगिखने कांग्रेस एमाले एमाओवादी सबै त्यस्तै हुन हिजो जब पद गयो अनि नाटक 😂😂 बालेन् जिन्दाबाद ❤❤

  • @indraprasadrai5450
    @indraprasadrai5450 3 месяца назад

    सरकार परिवर्तन कि कुर्सिको बुर्कुसी ? थु थू थू ८४ मा बढ़ारीनु पर्ने फोहरमैलाहरु। जनताबाट प्रतक्छ्य निर्वाचित राष्ट्रपति चाहियो !

  • @ramsedai804
    @ramsedai804 3 месяца назад

    कांग्रेस एमालेलाई आपत पर्ने स्थिति आएपछि सरकार Change भयो।तंपाईहरूलाई बिटुलो बनाए साख झारे अब बुझ्नुहोस ,तंपाईहरूको ओलीलाई कति मायां गर्नु हुंदो रैछ नि😪 बिचारा तंपाईहरू बबुरा।😅

  • @SakuntilaPoudel
    @SakuntilaPoudel 3 месяца назад

    नेपाल बाट संसदीय व्यवस्था फ्याँक्नु पर्छ,यी काङ्ग्रेस एमाले भष्ट्रचारी भएको कारण फाईल खाेल्ने डरले मध्यरातमा सरकार ढाल्ने खेल खेले

  • @SudipThapaMagar-zo7jn
    @SudipThapaMagar-zo7jn 3 месяца назад

    तिमी पनि उहि ड्याङको मुला होउ धेरै फ्याउरो जस्तो फ्याउ फ्याउ नगर जेलमा कोचेर चिसो हावा भेट्ला

  • @urmilatimsina7092
    @urmilatimsina7092 3 месяца назад

    बुझ्यौं बुझ्यौ राम्ररी बुझ्यौ ,अब बुझ्न केहि बाँकि रहेन । जनता लाइ बाठा पार्ने बुढा नेता लाइ धन्य बाद छ ।किन यस्तो भयो सबैले राम्ररी बुझ्न पाए कोमा करोडौ फेरी धन्यबाद छ ।। राधेश्याम, हरि हर, ॐॐॐ।

  • @shantapokharel66
    @shantapokharel66 3 месяца назад +2

    सब थाहाछ हामिलाइ ।भ्रष्टाचारिहरु बच्नको लागि हो बाअनि भाउजु जेल जान्छौकी भनेर होला भन्ने बुझेका छुम ।।।

  • @YadabRaut-qc4kw
    @YadabRaut-qc4kw 3 месяца назад

    रबि दाइ साच्चिकै भुईमान्छे को लागि साथ दिनु हुन्छ भनी ऐसै पनि सर्कार क्षोडनी नेेेै हो उसै पनि सर्कार क्षोडनी नै हो क्षोडन कू लागि त ३०,३५ दिन लाग्ला यो बिच्मा जति पनि भस्ट चारिको फाई जन्ताको अद्लात मा लियाउनु सात जुनि सम्म हजुर लाई आम जन मास्ले साथ दिनेछ्न येहि हो मौका यो मौका फेरि फेरि आउदैन ? हजुर लाई साच्चिकै जन्ताको माया छ भनी जय देश जय घण्टी जय रबि दाई❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @ashikrai4992
    @ashikrai4992 3 месяца назад

    तजि जेगरेपनी 84 पछि सबै चोर हरुलाई पाखा लाउनु पर्छ

  • @AngSherpa-zr9mq
    @AngSherpa-zr9mq 3 месяца назад

    प्रचण्ड ले रबि लामिछानेलाई एमाले र काँग्रेस भित्रको भ्रष्टचारी तस्करी भूमाफिया मानब तस्करिहरुलाई कारबाही गर्न पूर्ण साथ् र सहयोग दिने भने पछि भ्रष्टचारी तस्करी भूमाफिया मानब तस्करी गर्ने दलले प्रचण्ड को मन्त्रीमंडललाई एमाले र काँग्रेसले कसरी साथ दिन्छ ? भ्रष्ट माफियाले गाँजेको दलहरु मिल्नु स्वाभाविक हो !यो कुरा जब रवि लामिछानेले कांग्रेस र एमालेको भ्रष्टचारी मानब तस्करी भुमाफियाहरुलाई कारबाही गर्न के मात्रै थालेको थियो प्रचण्डको सरकार धरापमा परि हाल्यो !

  • @Ramsuadkamedi
    @Ramsuadkamedi 3 месяца назад +4

    जो जहाँ भए पनि चौरासी मा भोट हाल्न आउनु होस अहिले फुल पावर पुगेको छैन ठुला दलालहरुले चारै तर्फ बाट च्यापिएरहेका छन तैपनि साहस उत्साह घन्टि को रोकिएको छैन जै घन्टि जै नेपाल

  • @Suresh-ou6ru
    @Suresh-ou6ru 3 месяца назад

    नेपाली काँग्रेस र नेकपा एमाले पार्टि को जग नैं भष्ट्रचारि हो तेसैले रातारात एका एक हुनु नै आफ्ना भष्ट्रचारि नेता बचाउनु हो चोरहरु

  • @binabina7708
    @binabina7708 3 месяца назад

    जसले जे भनेतापनी म स्वतन्त्र नागरिक भयकाे नजरले हेर्न चाहान्छु । याे देशका सबै भन्दा बढी राष्ट्रघाती , देशद्राेही , असमान सन्धि सम्झौता गर्ने नेपाली काङ्ग्रेस र ने क पा एमालेका नृताहरु छन । बिदेशिका गुलामहरु पुराना पार्टीका गृहमन्त्री भन्दा बढी राम्रो काम राष्ट्रिय स्वतन्त्र पार्टीका शभापती माननीय गृहमन्त्री रबि लामिछानेले असाध्यै राम्रो काम गर्नु भयकाे छ । यश बिषयमा नेपाली जनताले बुझन जरुरी छ ।

  • @FutpatKing
    @FutpatKing 3 месяца назад

    केपी शर्मा ओली प्रचण्ड शेर बहादुर देउवा चोर डाका हो? जनता हरु समयम होसियार भएन भने केही वर्ष भित्र नेपाल देश रहँदैन

  • @MaheshVlog564
    @MaheshVlog564 3 месяца назад

    यदि केपी ओली र शेरबहादुर दौवाले मिलेर भ्रष्टाचार हरुलाई बचाऊ गर्दै छन भने यि २ लाई सुट गरि देश बन्छ भने यस्ता भ्रटा चारि केपी र शेरेलाई सुट गर्नु पर्छ अनि नेपाल का जनता खुशी हुन्छन्। नेपाल बन्छ।

  • @prembishowkrma2065
    @prembishowkrma2065 3 месяца назад

    आफ्नो खुट्टा मा आफै बन्चरो हान्नु भो के रबि जी ज्याप ज्याप समातेर कोच्न पर्ने हो ढीला भो आज फेरि उनीहरू नै सरकारमा 😂😂😂😂 छि।

  • @prembishowkrma2065
    @prembishowkrma2065 3 месяца назад

    आफ्नो खुट्टा मा आफै बन्चरो हान्नु भो के रबि जी ज्याप ज्याप समातेर कोच्न पर्ने हो ढीला भो आज फेरि उनीहरू नै सरकारमा 😂😂😂😂 छि।

  • @redcaration7681
    @redcaration7681 3 месяца назад

    देउवा ले बुडि बचाउन र ओलि ले गिरि बन्धु भ्रष्टाचार जोगाउन राता रात सरकार परिवर्तन को खेल खेल्दै छ अब नेपाली जनता ले अब भ्रष्टाचारि लाई माफ गर्ने छैन जाग नेपाली जाग यो सरकार लाई पुर्णता दिनु हुन्न

  • @dragbob8806
    @dragbob8806 3 месяца назад

    यस्ता अपराधी नेता भयको देशमा कैले आउनु सुशासन ?

  • @SukramBk-k9w
    @SukramBk-k9w 3 месяца назад

    पत्रकार होकि पत्रुकार बच्चा बच्चालाई थाहा छ गिरबन्धु र आर्जुलाइ बचाउने खेल भनेर अब मुलुक झन भ्रस्टाचार भारत को सासन दबाब बढने भयो बधाई छ तपाइँ पत्रकार

  • @Santoshandpabitra
    @Santoshandpabitra 3 месяца назад

    एकदम हुनार रवि सर इमान्दार चौरासीमा हजुरले बहुमत लिएर आउनुपर्छ अनि मात्रै देश बन्छ र नेपाली जनताले शान्ति पाउनेछन्😂😂😂😂😂

  • @amoshgautam632
    @amoshgautam632 3 месяца назад

    फेरि तिनै बुढाहरु सरकारमा आए अब देश सिधियो।

  • @chudamanidahal6369
    @chudamanidahal6369 3 месяца назад

    हामी लाई धोका दियौं तिमिहरु लाई सरकार मा जाओ भनेका थियेनौ नि हामिले अब मुकुल पथ मा लाग साथी हो नभा सकिन्छ घण्टी

  • @sanjeevpaudel741
    @sanjeevpaudel741 3 месяца назад

    अब कुनै दुबिधा छैन देशका मुख्य डाका भनेका सेरबहादुर र के पि ओलि हो। सबैले अबि यी २ जनालाई बहिस्कार गरौ

  • @HiraKarki-f2o
    @HiraKarki-f2o 3 месяца назад +1

    Good luck Rabi sir

  • @padamshrestha8976
    @padamshrestha8976 3 месяца назад

    एमाले र काङ्ग्रेस भ्रस्टाचारि नम्बर १ मा पर्छ भन्ने कुरा भेडा जनता र झोले साथी हरु ले बुजौ है

  • @amritthapa809
    @amritthapa809 3 месяца назад

    ८४ मा अब माओवादी र स्वतन्त्र अगाडि जानुपर्छ।

  • @Jiyagannu
    @Jiyagannu 3 месяца назад +3

    नेपालमा सबैभन्दा गाह्रो चाहिँ बानर सेना र हनुमानहरुलाई नै रछ!प्रभुले कुनबेला को सँग झ्याप्पै अँगालो हाल्ने हुन पत्तो नहुने😅!

  • @yogendrabam6678
    @yogendrabam6678 3 месяца назад +10

    Jai ghanti 🔔🎐🔔🎐🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

    • @sarojgurung5874
      @sarojgurung5874 3 месяца назад

      K KO ghanti puseraw baso aba 🤣🤣🤣🤣🤣🤣

  • @Devraaz_magar
    @Devraaz_magar 3 месяца назад

    मलाई चाई राम्रो लागेको छ किन कि अब मिसन 84 को लागि सहि बाटो खुल्यो ।। सेरे केपि गगन को दिन गन्ती सुरु

  • @rolpali12
    @rolpali12 3 месяца назад

    हिजो नै भनेको थिय गिरिबन्दु र भुतानी कान्ड बात वच्न लाई हो यो सब

  • @dolrajnepali1
    @dolrajnepali1 3 месяца назад

    त मुलाले केही गर्दैनस मुला धेरै बोल्छस

  • @Just-k3k
    @Just-k3k 3 месяца назад

    रासपा को बाहाना दुर्गा पर्साई ले नै भनी सकेको थियो rasapa ले एसो गर्छ एसो भन्छ भनेर हिजो नै

  • @bikrambhandari231
    @bikrambhandari231 3 месяца назад +1

    Good Work Rsp ❤❤❤

  • @naradkarki8810
    @naradkarki8810 3 месяца назад +2

    नेपाली कंग्रेस र नेकपा एमाले भरस्टचारी बचाउने पार्टी काे पराकाष्ठा ।!!

  • @KbbhujelbhujelBhujel
    @KbbhujelbhujelBhujel 3 месяца назад

    रबिसर इपाटिकनचाेरहरुलाइनछाेडनुहाेस

  • @rammchandrapokhrel1201
    @rammchandrapokhrel1201 3 месяца назад

    गफाडी अहिलेसम्म के हेरेछ्न यिनले

  • @BhagwatiBudhathoki
    @BhagwatiBudhathoki 3 месяца назад +1

    ❤❤🎉भाउजुलाइ।जोगाउन।रकेपिबालाइ।🎉🎉रबिकोपाटि।इँचोरहरुकोपछिपछि।नलागहैघनटि।समातेरबस। प्रति पछेमाबसमहै🎉🎉🎉🎉तेसमानैभलाइछ।जनताको।कुरा उठाउन। पर्छ

  • @dragbob8806
    @dragbob8806 3 месяца назад

    भ्रष्टाचारि जाकिने संकट आयो

  • @durgabhatt973
    @durgabhatt973 3 месяца назад

    Sampati sarbjanik hunu parchhh samanya kharidar dekhi uchh ohoda ma basekako ........?

  • @krishnabhattrai8598
    @krishnabhattrai8598 3 месяца назад

    खुरापाती हाे याे मान्छे कति साराे झुट बाेल्न सकेकाे आफू एत्राे दिन आफ्नाे पद मा हुदा के हेरेर बसाे अहिले गएर नाटक कुरा गरनु

  • @bismitabhattarai3597
    @bismitabhattarai3597 3 месяца назад +1

    Good ❤

  • @ChandrakalaKarki-gf1zy
    @ChandrakalaKarki-gf1zy 3 месяца назад

    Ma ilma bataho good luck Ravi sir jay ghnti 🙏🙏🙏🇳🇵

  • @Bhimkumarrasaili-t5r
    @Bhimkumarrasaili-t5r 3 месяца назад +3

    धेरै राम्रो भयो जनता ले खोजेकै यस्तै हो ,म भन्छु हामी जनता नै गल्त हो एमाले अनि काङ्ग्रेस लाई भोट दिनु😢थुक्क पापी केपि वोलि

    • @ynln9456
      @ynln9456 3 месяца назад +1

      Jholeharu le bigareko desh ho 84ma bahumat de masu bhateharu

  • @premKc-wt7ph
    @premKc-wt7ph 3 месяца назад +2

    सन्कट भनेकै गृबन्दु र आर्जु को केश बचाउनु हो

  • @pramodchalaune3579
    @pramodchalaune3579 3 месяца назад

    सुशासन भनेर 2,3 जना पक्राऊ गर्दा सुशासन हुन्छ र

  • @tamangbuddhiststelevision7609
    @tamangbuddhiststelevision7609 3 месяца назад

    Deuba ra oli prachandra lai ni interview linu parxa, patarkar haru.patarkar haru 3 jana lai interview linu mildai ki.nalinu bani ra paisa deko xaki.ki timi haru ni joly ha ta??????????

  • @Tamu825
    @Tamu825 3 месяца назад

    यो सब आर्जु देउवालाई पक्राउ बाट जोगाउन सेरेले चाक थाप्न पनि पछि हट्दैन थुक्क दुम्बा हो ???

  • @namratabaral3215
    @namratabaral3215 3 месяца назад

    फायल खाेलेर सरकार ढलेकाे होइन रबिले जिबि राइलाइ पक्राउ गर्न सकेनन

  • @namratabaral3215
    @namratabaral3215 3 месяца назад

    फायल खाेलेर सरकार ढलेकाे होइन रबिले जिबि राइलाइ पक्राउ गर्न सकेनन

  • @namratabaral3215
    @namratabaral3215 3 месяца назад

    फायल खाेलेर सरकार ढलेकाे होइन रबिले जिबि राइलाइ पक्राउ गर्न सकेनन

  • @SalGurung-x1h
    @SalGurung-x1h 3 месяца назад

    पहिले नै थाहा थियो तर किन भ्रस्टाचार को खाता खोलेनौ त

  • @116lbgurung6
    @116lbgurung6 3 месяца назад

    भ्रष्टाचारि लाई बचाउन पाइदैन जय घण्टी

  • @roshansunar4364
    @roshansunar4364 3 месяца назад

    GF nalaga ghante 😂,Rajinama patra gojima xa bhandai sarkar Asthir parne timi ghante pati r makune Nepal ho 😂,

  • @Mr.K-A-Z-E-E
    @Mr.K-A-Z-E-E 3 месяца назад

    Chance pako bela jyapjhyap samaunu parthyo

  • @thapaarzun5789
    @thapaarzun5789 3 месяца назад +2

    Sir Rabi Ji(RA.SA.PA.)
    Be proud and take it as one of the experiences, exercise and lessons.
    Let’s wait for 2084..,

  • @maiyakatuwal7653
    @maiyakatuwal7653 3 месяца назад

    पहिला नै भकाभक खाेल्न सक्नाै अबकाे गफले काम दिदैन ।

  • @everythingeverywhere3757
    @everythingeverywhere3757 3 месяца назад

    फाईल खाेलेर सत्ता ढलेकाे कि सत्ता ढल्न लाग्याे भनेर फाईल खाेल्या ।

  • @BishnuSapkota-bs7gt
    @BishnuSapkota-bs7gt 3 месяца назад +4

    Aarju lai bacauna सत्ता ढाले good rabi.

  • @RameshChaudhary-q2z
    @RameshChaudhary-q2z 3 месяца назад

    अब जनता ओर्लनु पर्छ नत्र काले काले खाउ भाले हुन्छ

  • @abisheksawat
    @abisheksawat 3 месяца назад

    गफाडी? महा जताबाट पनि बाहाना मात्र? गर्ने?

  • @sushanshrestha7612
    @sushanshrestha7612 3 месяца назад

    रबि लाई भन्न सजिलो भो मैले काम गर्न लागेको थिए भनेर😂

  • @JibnathTimilsina-p9n
    @JibnathTimilsina-p9n 3 месяца назад

    Yachor jhole patrakarle Ali ramrod ra naram bolna sik tajasta patrakarle dheraichhan

  • @KrishanSingh-z3t
    @KrishanSingh-z3t 3 месяца назад +3

    Yo Nepali jantako nai kamjori ho netaharuko yasma kunai galti xina

  • @SanPraTamang
    @SanPraTamang 3 месяца назад +1

    Sana user ek houm ani rabilai support garau ani hami ni akle arkolai support garam

  • @samirtimalsina-vb9iz
    @samirtimalsina-vb9iz 3 месяца назад

    Agadinai kholnu parthyo ni gaf matrai garera hunxa

  • @shikharnepal202
    @shikharnepal202 3 месяца назад

    १०० दिन सम्म के हेरेर बसेकौ अब फाइल कसको खोल्ने पालो