१ लाख धरौटीमा छुटेपछि बाघ झै गर्जिए दुर्गा प्रसाई, भन्छन अब खेल सुरु भयो Durga_prasai_thuna_mukta

Поделиться
HTML-код
  • Опубликовано: 30 сен 2024
  • #durgaprasai #exclusive #janjyotimedia
    Janjyoti Media Presents:-
    © Copyrights :Janjyoti Media
    Guest :- Durga_prasai
    Edit :- Narendra Mahara
    Camera :- Dhirendra chetri
    नोट :- के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :- 9848082214 वा फेसबुक अकाउण्ट / star.mahar.35 मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    Social Links :-⬇️⬇️⬇️
    📲Contact :- 9848082214
    ➡️Facebook :- / star.mahar.35
    ➡️Facebook page :- / janjyotinetwork
    ➡️Subscribe :- / @janjyotimedia
    ➡️webiste:-janjyotimedia....
    ➡️tiktok:-www.tiktok.com...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।

Комментарии • 314

  • @deuralidigital6213
    @deuralidigital6213 10 часов назад +75

    बधाई छ दुर्गा प्रसाई दाई
    अझै निखारिएर भ्रष्टहरुको सात्तो खानुहोस् ।

    • @baburamparajuli6914
      @baburamparajuli6914 9 часов назад

      बधाई छ दुर्गा दाई। तपाईँलाई बधाई छ। अझै खारिएर अझ संघर्ष गर्नुपर्नेछ। हामी साथमा छौ। from Macau

  • @subarnabasnet6193
    @subarnabasnet6193 10 часов назад +16

    अब केपी बा को चुट्किला सुन्नु पर्छ😊

  • @KrishnaPunmagar-ev4bn
    @KrishnaPunmagar-ev4bn 4 часа назад +6

    येमालेलाइ ख्यालख्यालै लागेको छ तर 84 मा येमाले साच्चिकै सकिनेवाला छ

  • @BaldevBhatt-z2y
    @BaldevBhatt-z2y 9 часов назад +16

    प्रधानमन्त्री ज्यु ले दुर्गा जी को बोली पचाएर बसेको बाट सरकार लजाएको अनुभव हुन्छ

  • @neeshamkhadka
    @neeshamkhadka 10 часов назад +20

    3 दिन जेल हालेर नेता बनाए दुर्गा लाइ 😂😂

  • @AnjalMagar-ps9sb
    @AnjalMagar-ps9sb 10 часов назад +14

    Durga sir nepalko hero durga sir jindabad

  • @deleepbc
    @deleepbc 9 часов назад +27

    दुर्गा प्रसाईं जिन्दावाद 🙏🕉️🕉️❤️❤️

  • @LaxmanBista-h7k
    @LaxmanBista-h7k 10 часов назад +12

    केहि नबोली चुप लागौ है हामिहरु

  • @AnandSharma-ch4so
    @AnandSharma-ch4so 6 часов назад +2

    अब उखाने काे किट्नि त्याे आइमाई लाई फिर्ता दिनुपर्छ 😂😂😂

  • @JunuGhimire-y5p
    @JunuGhimire-y5p 10 часов назад +3

    Garib vuemanxeko varosha dura parsai gindabat🙏🙏

  • @ShyamRajdhami-g5v
    @ShyamRajdhami-g5v 10 часов назад +5

    Durga prasai jindabad

  • @bimalkhadka8562
    @bimalkhadka8562 9 часов назад +3

    य झाेले पत्रकार कहिले सुधि्रीने,,

  • @KalaThapa-yr7nx
    @KalaThapa-yr7nx 10 часов назад +4

    💐💐💐jay Durga dai 🙏🙏🙏

  • @shambhushah2112
    @shambhushah2112 9 часов назад +3

    Durga prasai ko aviyan ma hami sabae aaunu parx ❤❤

  • @SukanchenMukhiya
    @SukanchenMukhiya 9 часов назад +2

    Durga jindabad hai rahega hamesha rahega Jay ho Durga

  • @fanoftech12
    @fanoftech12 9 часов назад +3

    Jay durga prasai jindabaad ❤️🥰🥰❤️

  • @PrakashThakuri-143
    @PrakashThakuri-143 10 часов назад +2

    जय दुर्गा प्रसाई 🇳🇵🙏❤️

  • @yenkhatiwada7246
    @yenkhatiwada7246 3 часа назад +1

    पत्रकारज्यू तीन तहको सरकार किन ?मौसम पूर्वा अनुमान हुँदाहुँदै कसले अनुमति दिएर गाडी चलाएको ?यसको जिम्मा कसले लिने?
    यसको इम्प्लिमेन्टसन कसले गर्ने हो ?यसको जवाफदेहिता को हुने हो ?के नेपालमा जे गरे पनि हुन्छ ?

  • @PtikaRai
    @PtikaRai 9 часов назад +2

    kp chor harulai xito desh nikala gar durga lai garibko sad saport garne ho jell hallna hudaina😊😅😢

  • @Rajeshvlogs-g3k
    @Rajeshvlogs-g3k 10 часов назад +1

    अब चोर फटा लाई लखटन पर्छ अब को आन्दोलन लाइभ हेर्न suscribe गरी जोडिनु होला जय राष्ट्रवाद हाम्रो राजा हाम्रो देश प्रण भन्दा प्यारो छ राजतन्त्र जिन्दाबाद❤❤

  • @nandikesharadhikari7018
    @nandikesharadhikari7018 10 часов назад +2

    Very very good Durga parsai

  • @Thewatcher00192
    @Thewatcher00192 10 часов назад +2

    जय दुर्गा जय देश जय राष्ट्रवाद जय नेपाल

  • @RabinThapa-o3k
    @RabinThapa-o3k 9 часов назад +2

    Yo des. lai bikas KO marg darsn ma lane bhaneko, darga dai ho❤🎉

  • @princeprakash7867
    @princeprakash7867 5 часов назад +1

    मदन भणडारि पछिको बहादुर छोरा दुर्ग सर र बालेन सर हो जय नेपाल

  • @mukundagajurel3937
    @mukundagajurel3937 10 часов назад +1

    Bir Durga salute. Down with communists and congress who ruined our beautiful motherland
    Prof.Dr.Mukunda Gajurel

  • @dawachandra3495
    @dawachandra3495 9 часов назад +1

    मुतुनाहरु मरिसक्याछन्😂😂😂😂😂

  • @nomrajchidi5592
    @nomrajchidi5592 7 часов назад +6

    जय दुर्गा प्रसाईं प्रधानमन्त्री भको देखन चाहान्छ्हु।

  • @mbmagaroffice2096
    @mbmagaroffice2096 3 часа назад +1

    दुर्गा प्रसाईं हाइ हाइ

  • @purnimakharel7629
    @purnimakharel7629 5 часов назад +1

    Badaixa durga sir ajhai ramro kam garera jantalai bachaunus sara nepali tapaiko sathma xan

  • @AmritBishwokarma-q3e
    @AmritBishwokarma-q3e 7 часов назад +7

    दुर्गा दाई अझ स्ट्रोङ हुनु जनताहरू तपाईंको साथ मा छम 💪👍🙏❤

  • @nareshb.k.3926
    @nareshb.k.3926 9 часов назад +1

    जय दुर्गा प्रसाई❤
    ✊✊✊✊✊

  • @sagarsharma-cz5nu
    @sagarsharma-cz5nu 2 часа назад +1

    Durga prasai lai Thuneko le Kathmandu ma baadi aayeko ho. Durga prasai lai Pathibhara mata ko aashirbaad prapta chha.

  • @SPPoudel-f3k
    @SPPoudel-f3k 10 часов назад +1

    Jay durga guru jindabad🇳🇵🇳🇵🇳🇵🔱🔱🔱❤❤❤👌👌👌

  • @MilanLimbu-m6f
    @MilanLimbu-m6f 4 часа назад +1

    Hijo birami po chu vanthu

  • @karnagurung4107
    @karnagurung4107 10 часов назад +1

    Brasta neta haru khetnu parxa 🙏🙏

  • @KhemWallingrai
    @KhemWallingrai 9 часов назад +5

    दुर्गा प्रसाईं जिन्दाबाद ।अब छिटै देसको प्रधानमन्त्री हुनुपर्छ।

  • @MohanKhadka-mo2dw
    @MohanKhadka-mo2dw 9 часов назад

    खुसिलाग्याे अब दुर्गाजि यक्लायक्लैहैन स्वतन्त्रनागरिक यकठाउमाअाउ नत्र सर्पले यकयकलाई गासबनाईरहनेछ / जयघन्टि

  • @nareshb.k.3926
    @nareshb.k.3926 9 часов назад +5

    यो हिरासत बसाईले दुर्गा प्रसाईको प्रधानमन्त्री हुने योग्यता पुग्यो।

  • @sandeshkathayat2253
    @sandeshkathayat2253 10 часов назад +1

    Durga dai jindabaad

  • @udaydevmaharajbaba7446
    @udaydevmaharajbaba7446 9 часов назад +1

    Durga parshai jendabad

  • @rajusapkota7711
    @rajusapkota7711 3 часа назад

    सत्यको जित हुन्छ। दुर्गा प्रशाइ सर जिन्दाबाद।

  • @krishnaChapagain-wc9xy
    @krishnaChapagain-wc9xy 8 часов назад

    बधाइछ दुर्गादाई नालायक हरुकाेकर्तुत
    फेलखायाे।

  • @shivakirat2057
    @shivakirat2057 9 часов назад

    यस्लाई जेल मा सडाउनु पर्ने किन निकालेको यो विद्रोही अराजक

  • @MigrajBirdohiwu3th
    @MigrajBirdohiwu3th 7 часов назад

    आज के पि ओलि मुर्दाबाद भन्ने अन्धभक्त भोलि दिन दुर्गा पसाई मुर्दाबाद भन्ने दिन आउदै छ यो मेडिकल माफिया दलाल हो बुज्झन जरुरी छ

  • @DESTINY-8B
    @DESTINY-8B 9 часов назад +5

    धेरै धेरै बधाई छ, अब यो आधितुफान यसै रोकिने वाला छैन ,भ्रष्ट हरूको खैरेट छैन ,....जय देश जय नागरिक

  • @amrendrasah5433
    @amrendrasah5433 10 часов назад +1

    Jay durgasir

  • @DambarRimal
    @DambarRimal 5 часов назад

    केपि ओलि जस्तो गफको राजनीति गर्ने अर्को मान्छे छैन नेपालमा यसको अन्त्यष्टि नगरी देश बन्दैन। तस्कर र भु माफियाको आडमा बसेर सरकार चलाउँछ यसले ।

  • @keshavkarki3037
    @keshavkarki3037 8 часов назад

    चोरहरू ,भ्रष्टचारी र देश द्रोही त सत्तामा छन! दुर्गा प्रसाईलाई नतर्साएकै राम्रो! चोरले तर्साउने ??? यो हुन सक्दैन!

  • @thapa812
    @thapa812 6 часов назад

    Khai bujnai गारो भो कुरा नेता haru को पछि लाग्ने manxeharu bidesh au afno परिवार बचाउ नेपालमा junai नेता aye पनि ustai हो। khulittai नेपालका bahun xetri haru

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali2679 8 часов назад

    हिजो जेल भित्र हुदा कोहि दिएका थिएनन् अहिले कहाँबाट आय यत्रो ब्याक्ती हरु

  • @KumarKhadka-y7y
    @KumarKhadka-y7y 8 часов назад

    मङ्सिर 7 मा देस भर आन्दोलन गर्ने होइन ! मात्र काथ्मान्दौ घेर्ने हो ! एति मात्र भय पुग्छ !

  • @kamalbhandari8825
    @kamalbhandari8825 9 часов назад

    सेरे केपी प्रचण्ड माकुने बाबुरामले देश नेपाललाई सुइजरल्यान्ड सिङापुर बनाइसके अब दुर्गा दाजुले तिन करोड जन्तुहरुलाई केके दिनेहुन केपी ओलीपछि म प्रधानमन्त्री भन्न भ्याए भेजहरु आखा कान बन्द गरेर भक्तिभाब गरिरहेकाछन् 😂😂😂😂😂

  • @mamahajur121
    @mamahajur121 7 часов назад

    बधाई छ दुर्गा दाइ तपाई अगाडी बढ्नै पर्छ तपाइको साथमा नेपाली जनताले साथ देनेछन र दिनै पर्छ अन्तिम बिकल्प यहि हो ।

  • @tuphanjungrayamajhi8308
    @tuphanjungrayamajhi8308 8 часов назад

    ❤❤ Jay durge❤❤ chitwan aba ma control garzu jay durge🙏🙏

  • @JagaydahadurShahi
    @JagaydahadurShahi 7 часов назад

    राजा ल्याउ देश बचाउ ❤❤❤❤❤❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❣️❣️❣️❣️❣️❣️❣️

  • @ArjunBk-ck3ro
    @ArjunBk-ck3ro 9 часов назад +1

    बाग को घर जङगल मा हो खोर मा होईन जय दुर्गा घर घर दुर्गा जय नेपाल

  • @jeevanthapa7728
    @jeevanthapa7728 8 часов назад

    बधाई छ दुर्गा जि । अब ठोक्नु पर्छ मार्वाडी र भ्रष्टाचारीका संरक्षक नेता र तिनका कार्यकर्ता लाई

  • @kripsonkhadka
    @kripsonkhadka 10 часов назад +1

    दुर्गा दाइ जय देस

  • @goldenthapa6973
    @goldenthapa6973 8 часов назад

    मान्छे मरिसक्यो भत्ता पचाउने काम नगर !!

  • @Estatemandu
    @Estatemandu 8 часов назад

    म कुनै पाटि को होइन तिम्रो नि देखि सकियो त्तिम्रो आन्दोल्न 2 दिन मा राजा ल्याउछु भन्थेउ, खुल्लित पारिस ! अझै ट्याहि फ्याहि लाज पचेको

  • @shuklaltamang-cl6pj
    @shuklaltamang-cl6pj 7 часов назад

    दुनियाँ बाडिले डुबेको बेला सहयोग गर्नु राम्रो होला ?

  • @TaraDigital
    @TaraDigital 7 часов назад

    हाेला हाेला जेल गएका मात्रै प्रधानमन्त्री ❣️😔😃

  • @Kbgkovideo
    @Kbgkovideo 7 часов назад

    धेरै खुसि लाग्यो दुर्गा दाई छुट्यो

  • @nabarajpandey5200
    @nabarajpandey5200 9 часов назад

    ल बधाई दुर्गा जी । अब भ्रष्ट हरु लाई एक जुट भयर लखेत्नु पर्छ ।

  • @shivaaryal482
    @shivaaryal482 9 часов назад

    दुर्गा प्रसाइकाे खराब बानि भनेकाे अल्लि छाडा बाेल्ने हाे नाइ भने दुर्गा प्रसाइकाे भनाइमा 100% ठिक छ।

  • @ChanderBahadur-q8r
    @ChanderBahadur-q8r 7 часов назад

    फेरि छुट्याउ छ है एक लाख तिरेर फेरि तेरो भोटो काटिन्छ।

  • @VikramMagar-cr2cv
    @VikramMagar-cr2cv 9 часов назад

    जे होस् नेपालमा नेता हुन चाहिने अत्यावश्यक योग्यता हासिल गरे दुर्गा काका ले 😂 जेल गएर

  • @30121975p
    @30121975p 2 часа назад

    स्याल कहिल्यै बाघ बन्दैन । नेपाल भारतलाई प्रान्त बनाउन दिईनु पर्छ भन्ने द्र्शद्रोही दुर्गे पागल तिमी भारतबाट परिचालित पात्र हो ।

  • @sushildawadi1254
    @sushildawadi1254 8 часов назад

    धेरै धेरै बधाई ❤तथा शुभकामना 🎉❤🎉

  • @goldenthapa6973
    @goldenthapa6973 8 часов назад

    जनतालाई कत्रो मर्का परेको छ हाँसेर मर्‍याछ ।

  • @rajkumarshrestha2477
    @rajkumarshrestha2477 9 часов назад

    यो दुर्गा पनि बहुत चलाख र धुर्त जस्तो लाग्छ

  • @YadhavDhital
    @YadhavDhital 9 часов назад

    करोडौं करोड शुभकामना दुर्गा दाइ

  • @dhakalsudip8742
    @dhakalsudip8742 7 часов назад

    सहि हो एमाले जति अराजक कोइ छैन

  • @tirthalaljakibanjar8819
    @tirthalaljakibanjar8819 9 часов назад

    दुर्गा प्रसाद हाइ हाइ । जिन्दावाद ।

  • @binabina7708
    @binabina7708 9 часов назад

    दुर्गा प्रसाईज्युलाई सलाम छ ।

  • @dipakprakashofficial3384
    @dipakprakashofficial3384 10 часов назад

    ल दाजु खोर बाट निस्किनु भयो बधाई छ जिब्रोमा लगाम दिएर बोल्ने गर्नु गणतन्त्रको फाल्छु भन्दै हिनेउ भने कहिले न निस्किने गरि ठेल्छन बिचार गर यहि गणतन्त्रले गर्दात यति बोल्न पाछौ... राजतन्त्र भै दिया भए उहिलै गोली ठोकेर माथी पुगि सक्या हुन्थेउ बाकी पिडामा परेका हरुको बारेमा बोल्नु हुन्छ बोल्दै जानू उखानेको १२ बजाउ

  • @iloveMom-s4v
    @iloveMom-s4v 8 часов назад

    झोलेहरू नमरे यो देश बन्दैन

  • @khadakshahi2234
    @khadakshahi2234 6 часов назад

    दुर्गा लाइ यि ठुला गर्नु भन्दा उपचार गर्न अनुरोध

  • @Ashok-gh4tk
    @Ashok-gh4tk 8 часов назад

    पहिला हजुर स्वार्थ लाभ को कामना

  • @pardeshikiran25
    @pardeshikiran25 7 часов назад

    छक्काले दुःख दिई है दुर्गा दाई

  • @SitaPandey-rt2ly
    @SitaPandey-rt2ly 8 часов назад

    ओली लाई अप्ठ्यारो त पार्ने नै भए ।

  • @KulbahadurGurungGurungkulbahad
    @KulbahadurGurungGurungkulbahad 32 минуты назад

    Congratulations Durga Sir & u are a Coming Future PM..❤

  • @BasantSharma-bd7kw
    @BasantSharma-bd7kw 6 часов назад

    दुर्गा प्रसाई जिन्दावाद

  • @gopalraut5049
    @gopalraut5049 9 часов назад

    नेता बनेर सेवा गर्ने बाटो खुल्यो ।

  • @suryabdadhikari6422
    @suryabdadhikari6422 8 часов назад

    हौ सर्वहार कोनाम मा वर्ग संघर्स भनेर प्रचन्डको पनरा नोस हात्मा डाडु पनिउ पाये पछि मा बा जसरि जनताचै उन उ हातभरि गु हुन्छौकि सर्व हारा को यजेन्टा लेता ,
    खैत राजा रास्ट्रियता धर्म वचाउ शब्द हरायोत फेरि ,।

  • @thinkpositive6954
    @thinkpositive6954 8 часов назад

    Ya yasko ladai vane ko communest sanga rahexa .vane paxi Indian bAta parichalit rahexa vanne bujnu paro

  • @indraghimire1059
    @indraghimire1059 9 часов назад

    Durga.prasai.jindabad.kpi.oli.murdabad

  • @bharatkalikote214
    @bharatkalikote214 8 часов назад +4

    बधाइ छ दुर्गा दाइ अगाडि बढ्नुस जनता तपाइको साथमा छ

  • @vijaykhadka576
    @vijaykhadka576 5 часов назад

    Full support. Desh lai rajsanstha chahinchha.

  • @RameshAdhikari-t3b
    @RameshAdhikari-t3b 5 часов назад

    _____बघांई छ Durga vai

  • @ShankarGiri-m8y
    @ShankarGiri-m8y 7 часов назад

    ❤❤❤ बधाइ - दुर्गा भाई लाई❤❤❤

  • @YamPrasadPaudel-xl1cx
    @YamPrasadPaudel-xl1cx 8 часов назад

    Durga parsai jendabaad jendabaad..bedesi gadatantra Murdabaad Murdabaad

  • @sita9493
    @sita9493 3 часа назад

    Raj sadtha sahitko janatako sarkar cahincha Hindu rastra hunuparcha nepsl

  • @DilChhetri-gb3kj
    @DilChhetri-gb3kj 9 часов назад

    Please continue Durga Parsaiji. Keep it up. We are with you. Jai hos Durga Parsai.

  • @neeshamkhadka
    @neeshamkhadka 10 часов назад +1

    यसरि बोल्नु भन्दा पहिला त्यो महिला को बारेमा सोच दुर्गा दाइ 😢 झन तिमि आफै लाइ गार्हो हुन्छ 🤔 मुद्दा सक्केको छैन

    • @bimalkhadka8562
      @bimalkhadka8562 9 часов назад

      य भाइ ,,सहि दिमाले साेच,,r u okay ..

    • @bimalkhadka8562
      @bimalkhadka8562 9 часов назад

      तेरि गधा त साेच,,काे महिला हाे,,तेयाे नालायक,,

  • @dalenmasala
    @dalenmasala 7 часов назад

    Yaslai kasle xodyo feri yo arajak le jhan bitanda machaune vo aba

  • @5XCOPE
    @5XCOPE 8 часов назад

    Jo aaucha guff hancha jancha 😂😂😂
    Nepal jo aaye pani bandaina, bigrisakyo, dhila bhaisakyo

  • @a10nip48
    @a10nip48 6 часов назад

    हाम्रो साथ छ दुर्गा सर

  • @ShaligramThapa
    @ShaligramThapa 6 часов назад

    बुझने लाई याे कुरा सहि छ

  • @AtalGurung-ef9zp
    @AtalGurung-ef9zp 9 часов назад

    Durga parsai jindabad🙏🙏🇳🇵🇳🇵🇳🇵