Bodhisattva Swami Anand Arun Reveals Hidden Mysteries of Osho Ashram| Why OSHO Banned in his Ashram?
HTML-код
- Опубликовано: 13 сен 2024
- #swamianandarun #bodhisattvaswamianandarun #deshduniyaadhyatma #oshoashram #osho #oshointernational
Bodhisattva Swami Anand Arun Reveals Hidden Mysteries of Osho Ashram | Unexpected Rise & Fall
सारै राम्रो लाग्यो … आज नेपाल मा च्याउ सरी खुलेका ओशो आश्रम मा पैसा पैसा पैसा … सारै राम्रो ब्यपार भैरहेको छ यो यौटा ठुलो बिकृती हो !ध्यान को ब्यपार…
त पनि त्यस्तै भगवान को फोटो राखेरभिख माग्ने भिखारी, पेट पाल्ने परिस्की जस्तो लाग्यो कुरा बुझ खाते… ! 4:45 😂😂😂
@@y.kunwar5544 म अध्यात्मिक व्यक्ति हु , गरिब हैन । जवाफ को लागि शब्द चयन गरेको हेर्दा तपाई असभ्य र मुर्ख जस्तो लाग्यो। धार्मिक व्यक्ति चाए जो सुकै धर्म को किन नहोस , उ बिनम्र हुन्छ , अरुको सम्मान गर्छ।
@@y.kunwar5544 म अध्यात्मिक व्यक्ति हु , गरिब हैन । जवाफ को लागि शब्द चयन गरेको हेर्दा तपाई असभ्य र मुर्ख जस्तो लाग्यो। धार्मिक व्यक्ति चाए जो सुकै धर्म को किन नहोस , उ बिनम्र हुन्छ , अरुको सम्मान गर्छ।
@@y.kunwar5544 म अध्यात्मिक व्यक्ति हु , गरिब हैन । जवाफ को लागि शब्द चयन गरेको हेर्दा तपाई असभ्य र मुर्ख जस्तो लाग्यो। धार्मिक व्यक्ति चाए जो सुकै धर्म को किन नहोस , उ बिनम्र हुन्छ , अरुको सम्मान गर्छ।
Pagal murdar.. taile chai khane dekhi hagne samm poisa kharcha garwne .. jabo jindagi sahi marga ma hiddan lai dhyaan Garda suru Garda poisako hisab garne.. koi koi sanyasi le bepar garyo hola.. sabai lai autai thanne.. saboi lai auta thanne hoo vane yaha baltkari vastachari xann auta le garyoo vane timlai ni baltkari vastachari vanne.. plz ramro Kura lai soche bujherw garw vaii
This program should be add in Television too❤️🇳🇵
Lets share this interview .great swami ji 🙏
ओशो लाई मैले सुन्न थालेको धेरै समय भयेको थ्यो म उन्को बिचारमा नतम्स्तक थिये।एक्दिन तपोबन गयेर नतम्स्तक भयेर नृत्यमा सामेल भए तेसै समय अरुन स्वामी बिदेश बाट आफ्नो follower लाई सन्देश मार्फत भन्नू भयोकी अख्तियार प्रमुख कार्की को समर्थनमा हामी एक हुनु पर्छ।यो सब्दले मेरो आँखा खुल्यो साथै निस्चल हृदय को भन्दा राज्नितिग्यको उपस्थितिले महत्व पयेको पनि देखे तेस दिन बाट मेरो लागि स्वामी बाट अरुन जि मात्र हुनु भयो वहाँ अनि तपोबन जन बन्द भयो।ओशोको बिचारको प्रतिकुल बाताबरण पाये मैले।
स्वामी जि सङ अन्य video बनाउनु होला धेरै राम्रो लाग्यो video ❤❤❤❤❤❤
Jaye osho jaye aananda arun swami ji❤❤❤
Rabin sw ji hajur ko guru prati ko prem dekhera ma natamastak vaye . Keep moving keep working . ek din yo interview manxe le khoji khoji hernexan . Aja manxele nabujhla tyo tini haru ko samassya ho
Osho ko original bhanaai haru yi guru ji ko bhanaai sanga mildaina.
Please Osho laai RUclips maa hernu sunnu hola
तपोवन मा आनन्द अरुन बाहेक सबै व्यापारी भेला भाका छन। हामी मुमुक्छु लाई स्वामी जि सङ्ग भेट्न दिदैन,वाहा सङ्ग भेट्न 12000 तिरेर ध्यान सिबिर मा बस्ने गरि जानू पर्ने रे, 12000 ले मेरो महिना को खर्छ टर्छ।😢 स्वामी जिउ सङ्ग भेटेर 10-15 मिनेट दुखेसो राख्न नपाइने। कस्तो बिडम्बना😢
@@ramesharyal4639
एक जना महापुरूष (स्वामी) ले त मलाई यस्तो जवाफ पो दिनु भयो .. ल अब हजुर हरू नै भन्नुस …
@rishineupane
सित्तैमा आफ्नै घरमा ध्यान गर्नुस महासय किन आश्रम जानु पर्यो , जसलाई जरुरि छ त्यो जान्छ। ओशो को कम्युन हो , कुनै धर्मशाला हैन ।
3barsadekhi osho gurudeb ko satsan sundai ayako xu Amrit bani bidesi tato vumima satsan le sitalta pardan vayako x jaya gurudeb
Osho naman❤ Swami ji pranam thanks for nice video ❤
ध्यानाकर्षण:
रजनीश 'ओसो' माने 'स्वामी' माने 'मास्टर' मात्रै,
उनको चेला आनन्द अरुण त बोधिसत्वनै पो ?
खुस्किनुको पनि एउटा सिमा हुन्छ।
सोत्तापन्ना पछि सक्रितागामी,अनागामी र अरिहन्त भएको प्रमाणित गरि पाएर पनि कयौं जूनीको समथ र बिपासनाले बोधिसत्वको नजिक बल्ल पुगिने पुरुषार्थको भुमि माने तहको अबमुल्यन त्यति सजिलै गरिदिने ?
'बोधिसत्व' खेलाँची हो ? टाइटल भिर्दा के उचित के अनुचित जान्नू।
बेसरमी हुनु ठिक होइन।
हो नि । सम्मान भन्ने कुरा अरुले दिएको राम्रो। 25 बर्ष देखि ओशोका किताब म नि पढिरहेछु तर यिनिहरुको नाट्क र तमासा देख्दा लाज लाग्छ।
ओशोले नै बोधिसत्व दिनुभएको हो ।
@preciousreading1934 तपाई मुक्ति को यात्रा मा लागेको मान्छे एउटा सब्द मा अड्किनु भाछ , व्यक्तित्व हेर्नुस। ध्यान गर्ने मान्छे ले अनुभव गर्ने कुरा हो र ध्यान नगर्ने व्यक्ति ले यस्तो अभिव्यक्ति दिएको सुवाउदैन।
Osho ko original bhanaai haru yi guru ji ko bhanaai sanga mildaina.
Osho ko video haru RUclips maa hernu hola
Oso aids लागेर mareko vanne सुनेको थिएँ ho ki haina thaha hunele vandinu vaye aavari hune थिएँ
Jaya gurudev oshosaranam gachchami.
❤❤❤
God is 1
Jaya osho xittai hajurko karyakramsaga Jodina saku
jay osho jay arun swami ji ❤
♥️🙏🙏🙏🙏♥️♥️gratitude
मानिस भगवान कहिल्यै हुनसक्दैन, भगवान कहिल्यै मर्दैन । उहाँ त अदृश्य अदितिय, सर्वग्यानी सर्वशक्तिमान ताराणहार पालनाहार हुनुपर्छ 🎉
Its called business.. jun j dharma bhayeni its all business. Manxeko sabse kamjor part nai daar ho feri daar pani kasto jun kura existence xaina tesko!! Ra esko kura jasle bujeko chha usle tyo daar ko faida uthaudai aafu mathi pugirax ani jo paxi lagxn u sadhai daar mai jiux.
😊एक जना महापुरूष ले त मलाई यस्तो जबाफ पनि दिनु भयो 😂😂😂
@rishineupane
सित्तैमा आफ्नै घरमा ध्यान गर्नुस महासय किन आश्रम जानु पर्यो , जसलाई जरुरि छ त्यो जान्छ। ओशो को कम्युन हो , कुनै धर्मशाला हैन ।
I will Die But Will Not Leave Pune In Same Phase!!
ani nepal ma highest level ma ko cha sir? maile ta dekhdina ni
शिव लाई जान्न चिन्न आनुभब गर्न शिव हुन पर्छ बल्ल जानिन्छ ❤
Nepal KO Buddhism Ra Hinduism KO purai Uthkhanan garnu paryo hjr❤🇳🇵
💕🙏💕
Jaba samma
Authentic sampradhya under koi awdaina,
Sampradhya ko gurusisyaparampara ma awdaina,
Jo guru ko sampradhya chaina ,,
Testo lai guru na maannu yo saastra ko vanai ho,,
Namaste, Ma 1991-1993 Mechanical Padhda Teha construction gundai thiyo, hami ghumna janthiyau , purano yad Aayo,
ओशो अद्भुत संबुद्ध पुरुष थे।
You will be the next god ???????????business idea!!!!
पैसा,पैसालाई ठुलो मान्नेछ
Osho le bhagwan ko definition Vandeko va hunthiyo,,
Ani osho ko guru ko hun ani kunchai sampradhya dekhi ho
यो पैसा किन लाग्छ के ज्ञान दिन पनि ।
goli thokthiye nepal aako vaye naam brr dinthe🥺🥺
puna lai singh lagai dera pune vako re hau
सुगा रटाइ तिमिले ढुङ्गामाथी किन यत्रो डाहा ? 🤔 भगवान विष्णु भगवान हैनन ? सालग्राम के हुन् ? यति प्रस्न गरिरहदा, म वसोलाइ पनि भगवान्नै मान्छु, तर तिमिले त ढुङ्गालाइ कत्ती तिर्स्कार गरेउ, तिमिमा अल्पज्ञान् किन ?
Chornu parchha re?
CHETANA VAYA?
Kishor Kumar Sunuwar
UK