कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन खाता नम्बर :-१४३०१००००२८०९००१ बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक शाखा :-थापाथली काठमाडौ शाखा कोड:-१४३ स्विफ्ट कोड:-RBBNPKA इमेल :-indrenifoundation@gmail.com सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला । धन्यवाद 🙏💕
अाहा चिज गुरुङ जि र कल्पना दाहाल बैनीकाे सुमधुर अावाजमा मिठाे गित निकै राम्रो दमदार छ,दुवै जनालाई सफलताको शुभकामना छ।छत्र शाही लगायत सबै जनाको नाच खतरा ,बबाल छ।इन्द्रेणी टिम सम्पूर्ण लाई हार्दिक बधाई ,धन्यवाद छ।।।
इन्द्रेणी को हरेक कार्यक्रम हरु हेर्छु दाइ मलाई मन पर्छ दुख सुख को साथमा हरेक पीडित बेक्ती हरु साथ सहयोगमा जुट्नु हुन्छ यश प्रती आभारी छु ।तनहुँ हाल मलेशिया ।
कल्पना बहिनीको सबै दोहोरी हरू रमाईलो लाग्छ । चिज भाईको र कल्पना बहिनीको दोहोरी रमाईलो लाग्यो । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
चिज गुरुङ भाई र कल्पना दाहाल बहिनीको दाेहाेरि गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ दाजु दिदी भाई बहिनीको नाच राम्रो छ धन्यवाद छ चिज गुरुङ भाई काे गित मा जादु छ धन्यवाद छ
इन्द्रेणि टिमाइ नमन,अाजको गित राम्रो छ कल्पुको अाखा झिम्कायेको अति मन परो! नाच्दाखेरि छत्र शाहि बढि उफ्रेको अल्लो भद्दा देखिन्छ अल्लि कम उफ्रेको राम्रो हुन्छ!!
Thank you Krishna Kandel sir and entire Indreni team for interesting dohori...both Chij and Kalpana are telanted singers....help chij to get marry from Inderni like Chatra and Kajal...!!
WAOOOOO KALPANA ANI CHIJ JEE DUBAI SUPER PLUS LAI PHUL KO MALA. ANI YEE DUI JODIKA KATHE BHAKA KO LAGI NIMTO DINU PARYO KANDEL SIR, ASMITA DC, KALPANA ANI CHIJ SUPER PLUS NO COMMENTS.DOHORI KA TALENT HARU HUN SABAI LAI ALL THE BEST.
SINGING FOLK DUET- PRESERVING CULTURE: WOW - WOW - WOW SO Beautiful song , wonderful Singing by KALPANA Ji and CHIJ Ji. KALPANA Ji is so lovely singer and chilj is sweet singer. Lovely hosting Krishna Ji Ji Ji Ji Ji. Stay safe and healthy. Health is A real WEALTH.
कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
खाता नम्बर :-१४३०१००००२८०९००१
बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
शाखा :-थापाथली काठमाडौ
शाखा कोड:-१४३
स्विफ्ट कोड:-RBBNPKA
इमेल :-indrenifoundation@gmail.com
सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
धन्यवाद 🙏💕
लो
Long Live Krishna Kandel Indreni FOUNDATION:
Long Live Indreni family with your noble Service
lmao
Qq
K pl9oopnl
चिज गुरुङ v/s कल्पना दाहालको निकै🤗
रमाइलो दोहोरी सुनेर हेरेर नाच्दै छु😜😍🙏
चिज गुरूड V\s कलपना दाहालकाे निकै रमाइलाे दाेहाेरी सुनेर हेरेर नेचदै छु
@@OmPrakash-br7sg as
नमस्ते सबैमा सदैव जय होस ईन्द्रेणीको अागो अागो बिचको कडा टक्कर चिज भाइ र कल्पना बैनीको बिचमा सलाम सफलताको शुभकामना
अतिसुन्दर र रमाईलाे लाग्याे
जय गित जय सँगित जय ईन्द्रेणी
चिज गूरूङ् कलपना दाहाल लगाएत सम्पुर्ण ईन्द्रेणी परिवारलाई हार्दिक नमन
मत अाज तीन नम्बर मा परियाे जय हाम्रो ईन्देणि समाजलाई चिज सर कलपना बुनु लाई धेरै धेरै बधाई सदाबार हाम्रो ईन्देणि कहिले नभुन्नु हस्
इन्द्रेणी भनेको दुख सुख को साथी हो सबै जनाले माया गरौं
उत्कृष्ट छ दुबै जना को प्रस्तुती ,सम्मान छ कलाकार सम्पुर्ण इन्द्रेणी टिम अनि दर्शक हरुमा ।।।।
इन्द्रेणी को बिग फ्यान कोको हुनुहुन्छ हाजिर हुनुहोला 💘🌈💕
आयुसा गौतम र कृष्ण कँडेल दाइ भाग 2 हेर्नै मन लाग्ने कोको हुनुहुन्छ ❣❣❤❤❤
इन्द्रेणी न छुटाई र छुटाई हेर्नै कोको हुनुहुन्छ नि 🙏🙏
आज भने आएछ आर्गनिक दोहोरी का गाएक चिज र कल्पना को कडा भिडन्त
आजको दोहोरी पनि अति नै दाम्मी लाग्यो। सम्पूर्ण टिमलाई धन्यवाद 🙏🙏🙏🙏
कल्पना र र चिजको दोहोरी निकै रमाइलो लाग्यो आज त कृष्ण दाजी ले नि म्याडम लाई पनि कोखैमा राख्न time मिलेछ सम्पुर्ण इन्देनी tim लाई धन्यवाद छ
लोकपि्रय गायक चिज गुरुङ र लोकप्रिय गायिका कल्पना दाहाल को बिचमा यो मिठो दोहोरिले इन्द्रेणी मा तहल्का मच्चायो। बहराइन बाट हेर्दै छु।
आहा राम्रो कलाकार चिज गुरुङ र कल्पना बहिनी दोहोरी कति रमाइलो बेला बेलामा सुनी राख्न पाइयोस् इन्द्रेणी आयर जय इन्द्रेणी जय कलाकार
Chij Gurung is gem 💎 in live lok dohori❤
आहा कति कडा दोहोरि दुबै गायक् गायिका लगायत् सम्पुर्णमा धेरै धेरै बधाई तथा शुभकामना छ । जय ईन्द्रेणी ।
एक दम आनुसासित ब्याक्ती कलकार चिज गुरुङ सर नमन
धेरै धेरै बधाई छ इन्देणी टिम र अन्य कलाकार हरु मा
आज धेरै दिन पछि चिज र कल्पना को यो गित सुन्न पाय्यो खुसि लाग्यो साथै ईन्द्रणी टिमलाई पनि धन्यवाद
Mero Gorkhali heroooooo Chij Gurung 👌👌❤️❤️❤️❤️❤️👈
Hjr ko MATrai hor mamro pani ho haii
साँच्चै चिज गुरुङ्गका शब्द चयन अर्गानिक लाग्छ निकै रोचक लाग्छ मलाई साथै कल्पनाको पनि कम छैन ल
जय गित //
जय संगीत //
ल आज खुब रमाइलो होला जस्तो छ //
जय इन्द्रेणी ///////
मस्त छ दोहरी दुवै जना को मलाई साह्रै मनपयो धन्यवाद छ
अाहा चिज गुरुङ जि र कल्पना दाहाल बैनीकाे सुमधुर अावाजमा मिठाे गित निकै राम्रो दमदार छ,दुवै जनालाई सफलताको शुभकामना छ।छत्र शाही लगायत सबै जनाको नाच खतरा ,बबाल छ।इन्द्रेणी टिम सम्पूर्ण लाई हार्दिक बधाई ,धन्यवाद छ।।।
chij always rocking😍😍🥰
Jay lndreni Dohori babal xa kalpana sis ko and chij sir ko hahahaha👌👌♥️♥️🇲🇾
आहा क्या रमाइलो दोहोरी !! कडा,कडा बीचको टक्कर । सम्पूर्णमा नमस्कार 🙏🙏🙏
इन्द्रेणी को हरेक कार्यक्रम हरु हेर्छु दाइ मलाई मन पर्छ दुख सुख को साथमा हरेक पीडित बेक्ती हरु साथ सहयोगमा जुट्नु हुन्छ यश प्रती आभारी छु ।तनहुँ हाल मलेशिया ।
कल्पना बहिनीको सबै दोहोरी हरू रमाईलो लाग्छ । चिज भाईको र कल्पना बहिनीको दोहोरी रमाईलो लाग्यो । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
कल्पना र चिज को दोहरी सुन्दा मज्जा आयो धन्यवाद साथै शुभकामना सम्पूर्ण लाई 👍👌✅😍🙏
कल्पना बुनु र चिज गुरुङ को दम्दार उत्कृष्ट दोहोरो सम्पुर्ण इन्द्रेणी टिम लाइ धन्यवाद ।
चिज गुरुङ भाई र कल्पना दाहाल बहिनीको दाेहाेरि गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ दाजु दिदी भाई बहिनीको नाच राम्रो छ धन्यवाद छ चिज गुरुङ भाई काे गित मा जादु छ धन्यवाद छ
इन्द्रेणी हेरेर बस्नुभयका हजुरहरु सम्पुर्ण मा नमस्कार अनि सबैमा मिठो सम्झना ।आज दुबैजना कडा कडा हुनुहुन्छ रमाइलो हुन्छ आउनुस है सङ्गै हेरौ 🙏🙏
नमस्कार नानु
उत्कृष्ट प्रस्तुति दुबै जना लाई बधाई सफलताको शुभकामना छ
सरल असल र अब्बल उत्कृष्ट गायिका कल्पना
सारै मनपर्ने कलाकार, उस्तै मनपर्ने चिज गुरुङ्ग,
Super fantastic, जय इन्द्रेणी,जय कृष्ण दाजु, जय दर्सक,
इन्द्रेणि टिमाइ नमन,अाजको गित राम्रो छ कल्पुको अाखा झिम्कायेको अति मन परो! नाच्दाखेरि छत्र शाहि बढि उफ्रेको अल्लो भद्दा देखिन्छ अल्लि कम उफ्रेको राम्रो हुन्छ!!
कति रमाइलो दुवै जना काे काेकमि जै ईन्द्रेणि
असाध्य रमाईलो दोहोरी कल्पना बैनि र चीज गुरुंग इन्द्रेनी टीम लाई धन्यवाद कृष्ण जी लाई नमन
Thank you Krishna Kandel sir and entire Indreni team for interesting dohori...both Chij and Kalpana are telanted singers....help chij to get marry from Inderni like Chatra and Kajal...!!
सारै दमदार दोहोरी जति हेरेसुनेनि हेरिरहु जस्तो
धेरै राम्रो कार्यक्रम छ इन्द्रेणी.
अस्मिता ले हेर्दै छिन होला है चिज भाई अली होसियार हुनु 😁👍👌✅😍
राम्रो दोहोरी प्रस्तुति
ABC इन्देणी कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर
धेरै खुसी लागो अाज बैनि कल्पना र भाइ चिज गुरूङको भिरन्ता
कति रमाइलो दिहोरी 🙏👏👏
La aayo aayo indrani aaja pni kalpana bunuko dohori sun paena vyo
दुख सुखको चौतारि ईन्देणी कल्पना दाहाल र चिज भाईको दोहोरी सारै रमाइलो चिज भाईको पछाडि बसेर तालि बजाउँदै बेला बेला नाच्ने चै मैई हुम है😆😆
Jay indreni 🙏🙏❤️🇳🇵🇳🇵
दामी मलाई मन पर्ने कलाकार चिज गुरुङ र कल्पना दाहाल
Chij bhai ko sabda chayan ra gaune saili dherai utkrista chha ra Kalpana bahini ko prastuti pani utkrista chha,keep it up,jaya Indreni!!!
अति राम्रो छ दोहोरी कल्पना सिस्टर को गूड् इन्द्रेणी thank so much
Sampurna indreni timlai Dhanyabat
ramroo x hai jay hos indreani tem sibailai
Chij gurung ko big fan ma
धेरै राम्रो छ सबै जना लाई शुभकामना छ 🙏🙏🙏
आज अरु लाई सब्दले लडाउने चिज जि लाई कल्पना जि ले सब्द ले लडाउनु भो सरै रमाइलो दोहोरी भयो ।
आज को दोहोरी सुनेर यति आनन्द भयो की बयान गरी साध्य नै छैन ।
चिज दाईकाे पछाडि बसकाे दिदी ले कान थापेर सुन्नुभकाे सारै खुसि लाग्याे ❤❤❤❤❤❤❤❤❤❤❤❤😂
कल्पना बैनी र चिज जिको अति रमाइलो सङ गाउनुभौ धन्यवाद दुई लाई
सम्पूर्ण ईन्द्रेणि परिवार लाई हार्दिक बधाई एवं शुभकामना
लाै आज चिज गुरुङ र कल्पना दाहाल बीचको रमाइलो दाेहाेरी ।।
सारै राम्रो छ जय इन्द्रेणी
आज बिर्द्धा आमाहरुको उपस्थित रहेछ खुशी लाग्यो
कल्पना र चिज को दोहरी मज्जा लाग्यो धन्यवाद साथै शुभकामना 👍👌✅😍🙏
WAOOOOO KALPANA ANI CHIJ JEE DUBAI SUPER PLUS LAI PHUL KO MALA. ANI YEE DUI JODIKA KATHE BHAKA KO LAGI NIMTO DINU PARYO KANDEL SIR, ASMITA DC, KALPANA ANI CHIJ SUPER PLUS NO COMMENTS.DOHORI KA TALENT HARU HUN SABAI LAI ALL THE BEST.
सारै रमाइलो छ
SINGING FOLK DUET- PRESERVING CULTURE:
WOW - WOW - WOW
SO Beautiful song , wonderful Singing by KALPANA Ji and CHIJ Ji.
KALPANA Ji is so lovely singer and chilj is sweet singer.
Lovely hosting Krishna Ji Ji Ji Ji Ji.
Stay safe and healthy. Health is A real WEALTH.
Atinai partibha bhako baini kalpana dhahalji love you baini
Aja pahila choti kalpana bahinile yati vabuk git gaunu vayo dhanyabad
Inderni team laii 🙏🙏🙏
जय इन्द्रेणी 🙏🙏🙏
Dohari geet ko kheladi chij bhai and kalpana siss dami x dohari geet good luck 👍 💖 jay indreni sabaiko jay hosh
Aajako dohori kada2 sathhama sharmila, xatra sir ko nacho khatra 💃💃💃💃😍😍😊😊😊🤘🤘💪💪💪
चीज र कल्पनाको स्वोर राम्रो छ।जोडी पनि दामी छ।सँधै जोडी भएर गाउँदै जानु शुभकामना दुबैलाई।
Ati ramailo dohori chij gurung bhayasi yasai ramailo
Chhatra ji ko jamp wala naach Sarai ramro lagyo.indreni unit team lai dhanyabad
कसैले थाहा नपाउने गरि च्वास्स पारी हालेनि , उत्कृष्ट ।
Chij gurung ra Kalpana dahal Lai badhai xa
शुभ सान्ध्या इन्द्रनी जय नेपाल
💜💜❤️👍️🙏
Always enjoy chij solti live dohori...
भबिष्यका हुनेहार कलाकरहरूकाेउत्कृष्ट स्वर
आज फोटाहरु राम्रो आयननि किनहोला सर
Jay indreni
I salute both of you, thank you so much for your precious intertainment for me.
रमाईलो छ दोहोरी
चिज भाई ले अस्मिता लाई गोर्खा बारी खन्न छोडेर आयको कती दिन भयो 😁👍👌✅😍
Sabaiko jay hos
चिज गुरुङका शब्द दमदार छन््
कल्पनादाहालस्वरलाय आवाजअतिमिठाे,छ,।
CHIJ VS KALPANA GOOD DOHORI SONGS
छत्र लाई पनी कॉजल ले निकै पौष्टिक भोजन गरायको जस्तो छ उफ्रेको अनुसार त 😁👍👌✅😍
जय होस इद्रेणी को
Chij gurung and klpu ko Dami x dohori estai prgati gardai janu dhannaybat indreni timlai
चिज भाई लेत सऊता हाल्ने बिचार गर्दैछत गॉठे 😁👍👌✅😍
मेराे मन पर्ने कलकार कल्पना र चिज काे दाेहाेरि हेर्न बसियाे मजा अाउने भाे
नमस्कार सम्पुर्ण दर्शक श्रोतामा म गायिका कल्पना दाहाल
जय इन्द्रेणी टिम🙏🙏💐💐
inderni bhaneko dohori live ko legendary ho