शोभित बस्नेत जि र प्रकाश सुबेदी जि दुबै जना सत्य बोल्ने निडर ब्यक्तीत्व हुनुहुन्छ नेपाली चलचित्र उघोगमा हजुरहरुले पुराउनुभएको योगदानको कदर गर्दै दुवैजनामा सम्मान साथै नमन 🙏🙏
जेहुनु भयो एक अर्काले अझै भनौं सोवित बस्नेत ज्यूले मनमा लागेको कुरा भयभरको उकाले प्रकाश दाईले सुन्ने शक्ति बढाई रहनु भयो गजब लाग्यो अब दुवैले छाती फुलाएर अकमाल गरेर कार्यक्रम सकेको हेर्ने ठूलो इच्छा छ🙏🙏
येस्तो मान्छे सँग दोस्ती नगरेकै राम्रो प्रकाश सर मैखासुर स्वभाव को रैछ यो मान्छे सम्मान गरेर दुई हातले दिदा ऐक हात ले लिने कुसस्कारी हुनत होटलमा भाडा माझेर ता आको रैछ त्यै हो गोबर गनेस हरुले गर्ने ब्याभार बोल्ने तरिका
सोभित बस्नेत मान्छे कडा यार 😃😃 प्रकाश सुबेदीलाइ सिधा सिधी हाक्का हाक्की। किन भने प्रकाश सुवेदी पनि गिराउन चडाउन मान्छेलाइ खुब जानेको छ। सोभित बस्नेत कडा आज छरपस्ट भनी दियो। सोभित बस्नेत लास्तै ठिक लाग्यो आज आएर।
कहिले भन्नू हुन्छ मन मा लिदिन। कहिले भन्नुहुन्छ मन मा लियेर बसे । दसैं मा पूरा परिवार रोयर बसे।उफ्फ्फ::: झुट त यहि समातिसक्यो।अरु बाकी बोल्न मन लागेन। धन्यवाद प्रकाश सर बैगुनी लाई गुन ले मार्नु भो। माता जि को बारे सोभित जि को भनाइ मन पर्यो।सोभित जि को साथी भन्दा दुस्मन बढी छन जस्तो लाग्यो।
यो प्रकाश सुबेदि लाइ राजेन्द्र खड्गि ले तेत्तिक्कै पागल भनेको हैन लास्ट बहुला रहेच मुजि अरुले मानोस नमानोस राजेस हमाल लाइ जबर्जस्ति महानाय्क भन्न लाउच .राजेस हमाल को पुच्छर हो यो डाका . शोभित बस्नेत धेरै ठिक मान्छे हो जे देख्यो तेहि बोल्च.
i so agree with you , 👍rajash hamal le hola film dherai keheleko tara ahile samma film industry lai k back deko cha achamma jalabrjasti maha nayak rajesh hamal this guy is v ghmanadi he lives near by my house na chai kehi donate garya cha lina bahek na film industry lai kehi donate garya cha.
@@punmagar5730 sahi kura dost hawa talma mahanayk re .desh ra samajko lagi k gareko xa ra yo hamal budole . Sukko kehi gareko chaina hamal budo tattu ho budo.
महान पत्रकार दाजु प्रकाश सुबेदी जस्ले सत्रु मान्नेलाई अतिथी मानेर सत्कार गर्नुभयो ।
K satkar vannu aafulai k k vaneko cha sabai vedio dekhaudai cross question gariracha kathgara ma lyako jasto
सोभित बस्नेत जि को कुरा मन पर्यो।
सोभित जी जे भए पनि दिल खोलेर सत्य बोल्नु हुन्छ मलाई चाही मन पर्यो है ..
कति धेरै शान्ति अनि सहनशिल मान्छे प्रकाश दाई❤❤
ओहो रजतपट अङ्कलको जस्तो ठूलो दिल भएको मान्छे कोइ छैन फिल्म क्षेत्रमा ।😍
छैन
त्यो भन्द पनि बस्नेत जस्तो खत्र मान्छे कोही छैन होला Straight forward 🙏🏻
Vutro
मन ठुलो होइन। चर्चामा आएको बिषय लिएर प्रोग्राम भाईरल गरेर पैसा कमाउने बाटो हो।
Confident level of sobit basnet and Down to earth kaka
मुला प्रकास दाजु एक सत्य बोल्ने प्रत्रकार हुन।हामी प्रकास दाजु को साथ छौ ।तिमी हरु ले सत्य पचाएनौ त ।
शोभित बस्नेत जि र प्रकाश सुबेदी जि दुबै जना सत्य बोल्ने निडर ब्यक्तीत्व हुनुहुन्छ नेपाली चलचित्र उघोगमा हजुरहरुले पुराउनुभएको योगदानको कदर गर्दै दुवैजनामा सम्मान साथै नमन 🙏🙏
गज्जब गर्नु भयो प्रकाश जि ले , सहि बेलामा बोलाउनु पर्ने मान्छेलाई बोलाउनु भयो तर उहाँ आउनु चाहि भयेछ है😀
Sovit basnet ji ko truth bolne bani ramro xa ..confident level outstanding 👍👍
एकदम सच्चा बोल्नु सोभित जिले खुशी लाग्यो।।।
जेहुनु भयो एक अर्काले अझै भनौं सोवित बस्नेत ज्यूले मनमा लागेको कुरा भयभरको उकाले प्रकाश दाईले सुन्ने शक्ति बढाई रहनु भयो गजब लाग्यो
अब दुवैले छाती फुलाएर अकमाल गरेर कार्यक्रम सकेको हेर्ने ठूलो इच्छा छ🙏🙏
बैगुनिलाई गुणले मार्नु क्या बात!!👏
जे होस दुबै आमने सामने भएर कुरा खोल्यो त्यै ठूलो हो।।
येस्तो मान्छे सँग दोस्ती नगरेकै राम्रो प्रकाश सर मैखासुर स्वभाव को रैछ यो मान्छे सम्मान गरेर दुई हातले दिदा ऐक हात ले लिने कुसस्कारी हुनत होटलमा भाडा माझेर ता आको रैछ त्यै हो गोबर गनेस हरुले गर्ने ब्याभार बोल्ने तरिका
सोभित बस्नेत मान्छे कडा यार 😃😃
प्रकाश सुबेदीलाइ सिधा सिधी हाक्का हाक्की।
किन भने प्रकाश सुवेदी पनि गिराउन चडाउन मान्छेलाइ खुब जानेको छ। सोभित बस्नेत कडा आज छरपस्ट भनी दियो। सोभित बस्नेत लास्तै ठिक लाग्यो आज आएर।
यो अन्तरबार्ता सारै राम्रो लागेयो।
Sovit basnet speaking true 💙
सोभित जि जे दिल खोलेर सत्य बोल्नु हुन्छ मलाई एक्दम मन पर्छ
First tym maile full episode here tye pani khojera ❤Kati khulla dil sovit basnet.. his level of confidence hatsoff
Great Prakash Subedi sir 🙏
prakash subei is real hero and this time he won again waw praksh G
रजतपत काका लाई धोबी हांन्यो बिचरा 😃 सोभित बस्नेत जे जस्तो भएनी ओपन स्वाभाव रच मनमा कुरो नाराखने 👍🏿
चिप्लाउने अंकलको दिल ठुलो रैछ!
अहो यो त सबैभन्दा ठुलो खुल्ला दिल भाको मान्छे पो रहेछ
बास्तब मा जो जो महा सत्रु छ त्यो नै असल मित्र हो जस्तो छ यो intrivew हेर्दा ।
सोभित को कुरा सहि छ है
कहिले भन्नू हुन्छ मन मा लिदिन। कहिले भन्नुहुन्छ मन मा लियेर बसे । दसैं मा पूरा परिवार रोयर बसे।उफ्फ्फ::: झुट त यहि समातिसक्यो।अरु बाकी बोल्न मन लागेन। धन्यवाद प्रकाश सर बैगुनी लाई गुन ले मार्नु भो।
माता जि को बारे सोभित जि को भनाइ मन पर्यो।सोभित जि को साथी भन्दा दुस्मन बढी छन जस्तो लाग्यो।
Sobit basnet confident level 👍👍
First मै कडा question what a journalist
Ekdum maan saga vayako bektityo raixa sovit Daju
लाज पछे पछि यस्तै हो प्रकाश लाई सलाम छ
सत्यलाई आरुप हुन्छ
Prakash subedi man with golden heart he do reqlize and never kept dusmani to anyone great guy ure awsome sir
Confidence wow basnet rocks ❤
Je hunxa ramrai ko lagi hunxa
Love & Respect both of you ❤️ 🙏
Talent rahechha 👏🏼yo sathi. 60% mann khayo, jay hoss.
बिहेमा नबोलाएनी तपाईले चाइ बोलाउनु भएछ 😀😀😀 गरेर हास्न मन्लायो
प्रकास सर ❤❤❤❤❤❤❤❤❤❤
बिचर प्रकाश् दाइ माया लाग्यो
सबैलाई धेरै पेल्न खोज्थ्यो आज आफै पेल्लियो यो रजतपट अंकल
Sobit Basnet, he has something!! ✌️
always rock sobit dai
Very honestly sovit basnet
Wow super good pakesh jobs. Tapai lai mannu parcha thulo Mon hajurko daju. Damii hai. 🙏💐💪
ऋषि धमला लाइ ल्याउन पर्यो काका 🙏🏼🥰🤗😘
बैगुनिलाई गुन ले मार्नु भनेको यही हो प्रकाश दाई ले जो सत्रुर थिए सोबित बस्नेत लाई मित्रुर बनाईदिनु भो प्रकाश दाई बेष्ट पत्रकार हुनुहुन्छ
सोभित बस्नेतको कुरा ठिक छ तर अब देखि Dhoom 1 Dhoom2 जस्तो सिरिज नल्याई कन घरमा चुप लागेर बस्नु क्या😁
Mero patrakar parkash sir ji
Prakash sir ❤❤❤
respect both aa aafno thau ma duitai ramro cha aba mitrata chai jhan pragad rahos
Great man prakash Subedi sir
नेपाली सेने जगत मा राम्रो फिल्म त दिएको हो सोमित बस्नेत ले।😍
दुई जाना नमुनाहरु एउ ठाउमा देख्दा खुसि लाग्यो आज keep rocking guys 😂😂
अर्को एपिसोडमा दिपाश्री निरौला लाई बोलाउनु पर्यो रजतपट अंकल।।।।
Dam xa hae sovit daiko bolima
क्या बात छ अङ्कल जसले तिर हान्यो उसैलाई स्याबासी
Prakash sir nidar
sovit basnet great🤘🤘
Soviet uncle rock 🔥🔥
Great prakash sir.
Great parkas subedi
यो प्रकाश सुबेदि लाइ राजेन्द्र खड्गि ले तेत्तिक्कै पागल भनेको हैन लास्ट बहुला रहेच मुजि अरुले मानोस नमानोस राजेस हमाल लाइ जबर्जस्ति महानाय्क भन्न लाउच .राजेस हमाल को पुच्छर हो यो डाका . शोभित बस्नेत धेरै ठिक मान्छे हो जे देख्यो तेहि बोल्च.
i so agree with you , 👍rajash hamal le hola film dherai keheleko tara ahile samma film industry lai k back deko cha achamma jalabrjasti maha nayak rajesh hamal this guy is v ghmanadi he lives near by my house na chai kehi donate garya cha lina bahek na film industry lai kehi donate garya cha.
@@punmagar5730 sahi kura dost hawa talma mahanayk re .desh ra samajko lagi k gareko xa ra yo hamal budole . Sukko kehi gareko chaina hamal budo tattu ho budo.
@@braveketoma4925 tyait jbbarjasti hajar film khelos ki lakh ota film industry lai k garya cha afai thulo vayo hidyo
अहमता भको सोभित घमनडि माहान सोच प्रकाश सुवेदी सर सलुट छ प्रकाश सर
Ramro lagyo
Prakesh subedi great person salute.
Sovit sir kada dami
अब मित्रता लाई आगडी बडाउनु पर्छ
आजदेखि सोभित बस्नेत राम्रो लाग्यो।
Respect and love to sovit.he has contributed a lot in nepali entertainment industry.
Lado
Sarai ramro episode ☺️☺️
Shovit is best 🤟
Uncle is best
love to sovit basnet ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Sovita basnet nice 😍😍😍👍👍👌👌🙏🙏
नामै काफी छ प्रकाश
Kada Soviet basnet
यस्तो झारपात लाई नबोलाउनु न हो प्रकश दाइ समयको मात्र बर्बादी अब सोबिता गौतम जी लाई बोलाउनु होला हामी प्रतीक्षा गरिराको छौ
कहिले काहीँ लसुन अधुवा कुट्दा मैले पनि मलाई रिस उठेको मान्छेको टाउको सम्झेर कुट्छु रिस कम हुन्छ
यो मुला निर्देशक जो समाज निर्माणको लागि एउटा निर्देशक भएर के पाउला समाजले? मलाई यस्को लुनै चलचित्र मन परेन।
Great program
Shovit dai 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
Prakash Subedi is amazing and talented person. Millions people watching his program.
सोभित बस्नेत मन्नै पर्थेन आज बट एक्दमै मन पर्यो
sovit sir is great🙏🙏 and prakash sir also
फटाहा शाेभिते डाका प्रकाश ले गल्ति गरेकाे भा मुद्दा हाल्न सक्थिस नि डाका
हाए हाए सोभित बस्नेत 😍😍
Satya bolne sovit sir 👍👍👍👍
Wow sobet 💟💟💖💖❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️👏👏👏👏👏👏👌👌👌👌🙏🙏🙏🙏🙏🙏dame
Parkash is super garet
राम्रो छ कुरा कानि
धनपती वाला कुरा चाइ सहि लाग्यो😁😁
Khattam rayecha yar yo sobitey tah😂😂😂
राजेश हमाल लाई महानायक भन्न हिच्किचाएन तेइ खुशी लाग्यो रजतपट अङ्कल त always chill
Sahi ho sovit dai
Kati ramro soch uncle
❤❤❤
माहान साेच भयका मान्छे प्रकाशा सर
प्रकाश सुवेदी दाजु राम्रो मान्छे बैगुनी लाई गुन ले मार्ने मान्छे🙏🙏🙏🙏🙏
Sobit sir ko Kura garne way toooo good
Sovit dai pni ekdm rmailo mnxe ho.. Street bolne
Good prakas sir