रवी, बालेन र हामी ८४ मा एक हुन सक्छौं | Dr. Baburam Bhattrai | Rajendra Baniya | Himalaya TV

Поделиться
HTML-код
  • Опубликовано: 22 окт 2024

Комментарии • 698

  • @omThapa-f1k
    @omThapa-f1k 7 месяцев назад +87

    पार्टीको हिसाबमा समर्थन गर्न नसकिएला तर अर्थमन्त्री र प्रधानमन्त्री छदा देशको लागि उहाले गरेको योगदान ईतिहासले याद राखिरहनेछ, तसर्थ देशले खोजेको महत्त्वपूर्ण ब्याक्तित्व हुनुहुन्छ डा,बाबुराम भट्टराई ,,,🙏

    • @LuxmanBahadur
      @LuxmanBahadur 7 месяцев назад

      नेपालीको यअरपोटमा भारतिय सेना राखने नाकाबन्दी मा नबोलने भारतिय दलाल हो ।

    • @Krishna-yl1bh
      @Krishna-yl1bh 6 месяцев назад +2

      सहि भन्नुभयो

    • @djlama7321
      @djlama7321 6 месяцев назад

      100%

    • @RajuThapa-v2d
      @RajuThapa-v2d 6 месяцев назад

      100 sahi ho

    • @sahadevkhadka8076
      @sahadevkhadka8076 5 месяцев назад

      ❤❤​

  • @bikiran1214
    @bikiran1214 7 месяцев назад +48

    राजनिती मा सधैं दोश्रो व्यक्ति भएको कारण चाहे जस्तो हुन नसके पनि, एक बौद्धिक व्यक्ति बाबुराम भट्टराई हो ❤❤

  • @olibalaramoli
    @olibalaramoli 7 месяцев назад +21

    डाक्टर बाबुराम भट्टराई देशकोलागि काम लाग्ने मान्छे हो तर उहाँलाई राजनीतिको मूलधारबाट सुनियोजित तवरले किनारा लगाउनु देशकै लागि दुर्भाग्य हो ।

  • @dhrubaneupane2784
    @dhrubaneupane2784 7 месяцев назад +15

    डाक्टर साव सलाम!! तपाईंले छिमेकीको लागी छिमेकीको निर्दशनमा( ४० बुदे मागको नाटक मन्चन् गरेर )र सहयोगमा छिमेकीकोमा बसेर आफु जन्मेको मत्रृभूमी प्रति अपराध गरी देशलाई नै बिघटन् गराउँने अबस्थामा पु-र्याएकोमा पश्चताप गरेर नेपाल आमासंग माफ माग्नुस /

  • @jogemeharmajhi9260
    @jogemeharmajhi9260 7 месяцев назад +38

    अन्तरवार्ता होस त यस्तो । च्याप्पै घाँटी समातेर सोध्नु कडा सोधाइ हो राजेन्द्र सर❤❤

  • @bhagimangurung7877
    @bhagimangurung7877 7 месяцев назад +8

    अतिबादी हरुले नानाभाती आक्षेप लगाउँछन्,,,त्यो प्रस्ट छ,,, परिवर्तन का लागि डा बाबुराम भटराई अनिवार्य छ,,, वाहाको छोरीले उठेको ठाउँबाट हार्नु अति दुखद छ😢 जनता भेडा भइदिए राम्राे मान्छेलाई चिन्दैन हाम्रा नेपाली जनता,अबो यस्तो गल्ती भुलेर पनि नगर्न आग्रह गर्दछु जै होस सबैको 🙏🙏

  • @saipanglama5612
    @saipanglama5612 6 месяцев назад +2

    नमस्कार सर
    अबको कार्यक्रममा माओवादी केन्द्रको नेता बिप्लब सि लाई हेर्न चाहन्छु ।
    तपाईंको खरो अनि दरो प्रश्नको बिप्लब सि को पछिल्लो बिचार सुन्न मन छ।

  • @nepaltentsewingenterprise
    @nepaltentsewingenterprise 7 месяцев назад +17

    बाबुराम लाई बुझ्ने राजनीतीक चेतनाको खडेरी नेपालमा छ।

    • @deshrajdahal4152
      @deshrajdahal4152 6 месяцев назад

      अझैपनी यो भारुराम लाई चिन्न के बाकी रहेछ त ? देश बेच्न बिदेशिका एजेन्डाको बिषय कसरी उठान गर्छ , त्यो जनताले देखेका छैनन र ? यसलाई त देश निकाला गर्नुपर्ने हो ।

    • @rameshlama
      @rameshlama 6 месяцев назад

      यति बुझ्नु
      शेरबहादुरलाई आर्जुले बिगारे
      बाबुरामलाई हिसिला यामीले।
      अब भन्नोस बाबुरामलाई बुझ्न कुन राजनीतिक चेतना हुन पर्छ?

    • @sitathakuri6698
      @sitathakuri6698 6 месяцев назад

      😅jjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjj😂🎉😢😮😅😅​@@deshrajdahal4152

  • @sumandhakal3604
    @sumandhakal3604 7 месяцев назад +32

    यीनको सोच,विचार र भिजन बुझ्न सक्ने समाज बनेकै छैन ।

    • @ramsharan6239
      @ramsharan6239 7 месяцев назад +4

      चिन्न न सकेको हिरा हुन डा बाबुराम भट्राई

    • @bashupandey238
      @bashupandey238 7 месяцев назад +2

      100%

    • @bashupandey238
      @bashupandey238 7 месяцев назад +2

      Me too always think same

    • @manjupoudel6347
      @manjupoudel6347 7 месяцев назад +1

      Great leader at wrong place 😔

    • @sandyregmi
      @sandyregmi 6 месяцев назад

      LOL bhutra ko vision. If he had a vision country would not have here. He was more powerful than Prachand due to raw influence. Now since other international agencies came in play he is living fish without water trying to get some space.

  • @AnitThakuri
    @AnitThakuri 7 месяцев назад +19

    तपाईको समाजबाद आफैसंग राख्नुसः आज दाजुले भाई नचिन्ने अबस्था लेराएर समाजबादको खोक्रो बिश्लेषण नगरेकै राम्रो। तपाईहरुले ल्याएको ब्यबस्था फेल खाईसक्यो

  • @musicofeyes
    @musicofeyes 7 месяцев назад +5

    He is better than 90% of our Politician. He need to join with Rabi and Balen and guide them and they will bring prosperity to our country Nepal.

    • @rajkdka6615
      @rajkdka6615 3 месяца назад

      Did you see the super leader to Ravi than Baburam?

    • @musicofeyes
      @musicofeyes 3 месяца назад

      @rajkdka6615 It is not about who is superior. Baburam is an absolute genius, philosopher. Such strong man need to stand strong with young blood like Balen and Ravi

  • @khushilalama5926
    @khushilalama5926 7 месяцев назад +7

    जसले जे भने पनि तुलनात्मक रुपमा बाबुरामजी एक मन पर्ने नेता हुन् । फटाहहरूको कुरा र गफमा लट्ठ पर्ने हरू। अनि नेपालको राजनीति गर्न फटाह हुनै पर्ने । फटाहले नै जित्छ। अन्तमा जनता नै उस्तै फटाह रहेछ।

    • @worldpeaceok
      @worldpeaceok 7 месяцев назад

      Tero bau lai sodh ta 40 point demand chai k vayo? K napish vanera.

  • @maheshworbhandari2459
    @maheshworbhandari2459 7 месяцев назад +27

    याे चाेरले गर्दा तपाईं हामीले यति दुःख पाऐकाे छ पहिला बैकलुटेकाे पैसाखै भनेर साेधाैन डाकालाई ।

    • @himalayanviagra6255
      @himalayanviagra6255 7 месяцев назад +3

      को हो डा बाबुहराम भट्टराई ?
      ------------------------------
      १. माओवादी युद्ध परिचालन गर्न रअ का तात्कालिन प्रमूख हर्मिज थाराकानको नेतृत्वमा बनेको ११ सदस्यीय ईण्डियन टीमको मूख्य सहयोगी।
      २. ०६२ साल जेठमा दिल्लीमा बसेर श्यामशरणको ईण्डियन टोलीसंग युद्ध विसर्जन र १२ बुँदेको कार्यदिशाको रुपरेखा बनाउने मूख्य अपराधि।
      ३. पुष्पकमललाई समर्थक बनाएर जन्मको आधारको नागरिकता ऐनलाई राजनीतिक एजेन्डाका रुपमा दलिय बैठकमा प्रस्तुत गर्ने नेपालद्रोही।
      ४. प्रधानमन्त्री भएको बेला पशुपतिनाथको पूजारीमा दक्षिण ईण्डियाको त्रिलिंगा द्रबिढ बाहुन बाहेक अरु हुन नपाउने नियम बनाउने दलाल।
      ५. प्रधानमन्त्री भएको बेला हिसिला मार्फत् त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा ईण्डियन सेना तैनाथ गर्ने प्रस्ताव क्याबिनेटमा लैजाने ईण्डियन।
      ६. संविधान जारी हुनुभन्दा अगाडी ईण्डियन मागहरु संविधानमा सामेल नगरे नेपाल अर्कै देशमा मर्ज हुन सक्ने धम्कि दिने विदेशी एजेन्ट।
      ७. नाकाबन्दीको बेला दिल्लीमा श्यामशरणको मञ्चमा बसेर मोदीको आलोचना गर्ने नेपालीहरुलाई वितण्डावादीको आरोप लगाउने अराष्ट्रिय तत्व।
      ८. चीनसंग केही संझौताहरु भएपछि त्यसको विरोध गर्दै सो संझौता छिमेकी लडाउने योजना हो भनेर संझौताको निन्दा गर्ने एसडी मुनस् पुत्र।
      ९. नेपाललाई जातियता, धर्म, बहुराष्ट्रियता आदि विदेशी एजेन्डामा फसाएर समाप्त पार्न विभिन्न ग्याङ चाहार्दै हिड्ने भतुवा कुत्ता!
      १०. राजा बिरेन्द्रले अन्तर्राष्ट्रिय कुटनैतिक चातुर्यताको माध्यमद्वारा नेपाल जोगाउन शान्ती क्षेत्र प्रस्तावको अबधारणा ल्याए। संसारको १३० देशले समर्थन गरे तर भारतले गरेन। यो बोकोहराम त्यही भारतसंग मिलेर शान्ती क्षेत्र प्रस्तावको विरुद्धमा उत्रीयो।
      ११. धनयुद्धताका तत्कालीन भारतीय प्रधानमन्त्री अटल बिहारी बाजपेयी समक्ष आफै दिल्लीमा उपस्थित भएर हामिलाई सहयोग र सुरक्षा देउ तिम्रो स्वार्थमा कुनै अबरोध गर्ने छैनै भन्दै लिखित बिन्तिपत्र चढाउने हरामखोर देशद्रोहि दलाल! भारतले त्यसै कालापानी लिपुलेक आफ्नो नक्शामा हाल्ने हिम्मत गरेको छैन।
      १२. ललितानिवास सरकारी जमिन डकैती कान्डको मुख्य नाइके !
      १३. यो अपराधीले गरेको अमानवीय क्रूर हत्याहिंसा र लुटपाटको त एउटा छुट्टै किताब बन्छ।

  • @DammerPandeya-ox7sl
    @DammerPandeya-ox7sl 7 месяцев назад +3

    बाबुराम जीको भिजन नेपाल लाई चाहिएको जरुर हो तर वहाँ राजनीतिको केन्द्रमा आउनु सकि राख्नुभएको छैन

  • @lapraklalbahadur6768
    @lapraklalbahadur6768 7 месяцев назад +3

    म बाबुराम भट्टराई ज्यु लाई सम्मान गर्छु वहाको विचारमा अरु भन्दा पृथक छन् ।
    बाबुराम ज्यु लाई मैले मान्नु केमा भन्दा बाबुराम भट्टराई अर्थमन्त्री हुंदा देश निर्माण बिकास बजेट बिनियोजन अरु भन्दा अति धेरै बिनियोजन गर्नु भएको थियो र नेपाल भरी फराकिलो बाटो गर्नु भएकोमा अति फराकिलो दिमागले मान्छु ।
    प्रश्न:-१ गाई गोरु काटेर खाने स्वतन्त्र मानवअधिकार हो बाबुराम भट्टराई ज्यु नेपालमा गाई गोरुको मासु खाने इच्छुकहरुलाइ खाना दिनु पर्छ भन्ने बाउन नेता कहिले जन्मिन्छ्न ?
    प्रश्न ;-२ MCC पास गरेको नेपालमा के ठिक छ ? अमेरिकाले चाइनालाइ गोल हाल्ने फुटबल ग्राउन्ड बनाउन खोजेको होइन ?

  • @MegaAwaj
    @MegaAwaj 6 месяцев назад +4

    आफूले अवसर पाउँदा जनता र राष्ट्रको हितको लागि काम गर्ने महान बेक्ती हुन भट्टराई,

  • @AIworld1390
    @AIworld1390 7 месяцев назад +1

    डा. बाबुराम भट्टराई,
    प्रगतिशील आदर्शप्रतिको तपाईंको अटल प्रतिबद्धता र नेपाली राजनीतिमा भ्रष्टाचारविरुद्धको तपाईंको अटल अडान साँच्चै प्रशंसनीय छ। व्यक्तिगत शक्ति र पद भन्दा राष्ट्रको हितलाई प्राथमिकता दिने तपाईंको इच्छाले अरूलाई अनुसरण गर्नको लागि ज्वलन्त उदाहरण बनाउँछ। भ्रष्टाचारमा संलग्न नेताहरूबाट अलग हुने तपाईंको निर्णयले नेपालमा स्वच्छ र पारदर्शी राजनीतिक वातावरण निर्माण गर्नको लागि तपाईंको निष्ठा र समर्पणलाई देखाउँछ। भ्रष्टाचारमुक्त भविष्यको लागि तपाईंको दृष्टिकोण, जहाँ तपाईं, बालेन शाह, रवि लामिछाने र डा. स्वर्णिम वाग्ले जस्ता शिक्षित र दूरदर्शी नेताहरूको सामूहिक प्रयासले महत्त्वपूर्ण परिवर्तनको लागि मार्ग प्रशस्त गर्न सक्छ। नयाँ पुस्ताको साथमा। शिक्षित र अग्रगामी सोच भएका नेताहरुको नेपालले ठूलो उचाइमा पुग्न सक्ने क्षमता राखेको छ । भ्रष्टाचार विरुद्ध एकजुट भएर नेपालका सबै क्षेत्रमा आर्थिक निष्पक्षता, विकास र उद्योगको विकासका लागि काम गरेर प्रत्येक नागरिकले समृद्धि र समतामूलक समाज निर्माण गर्न सक्छौं ।यस प्रयासमा तपाईको नेतृत्व र सहयोग अमूल्य छ र यसमा मलाई कुनै शंका छैन । तपाईको मार्गदर्शनले नेपालको भविष्य उज्ज्वल र आशाजनक हुनेछ।

    • @AIworld1390
      @AIworld1390 7 месяцев назад

      Your unwavering commitment to progressive ideals and your steadfast stance against corruption in Nepalese politics is truly commendable. Your willingness to prioritize the welfare of the nation over personal power and position sets a shining example for others to follow.Your decision to dissociate from leaders involved in corruption demonstrates your integrity and dedication to fostering a clean and transparent political environment in Nepal. Your vision for a corruption-free future, where the collective efforts of educated and visionary leaders like yourself, Balen Shah, Ravi Lamichhane, and Dr. Wagle, can pave the way for significant change.Together, with the support of the new generation of educated and forward-thinking leaders, Nepal has the potential to achieve great heights. By uniting against corruption and working towards economic fairness, development, and industry growth in all regions of Nepal, we can create a prosperous and equitable society where every citizen can thrive.Your leadership and cooperation in this endeavor are invaluable, and I have no doubt that with your guidance, Nepal's future will be bright and promising.

  • @GopalJBista
    @GopalJBista 7 месяцев назад +56

    बाबुराम मन पर्थे तर कहिले कता, कस्तो अचम्मको चरित्रको मुन्छे। सुशासनको मामिलामा न खोक्दा हुन्छ किनकि बुढिगन्डकि काण्डमा दुइजिब्रे बन्नुभयो।

    • @mradhikari6253
      @mradhikari6253 7 месяцев назад +5

      tapai ko bharam ho sir nepal maa ramro manche nai sakinxa chito jun bela uha ko craze thiyo aile xina tara reality he is good for us yo chai ho

    • @007robinhoodlove5
      @007robinhoodlove5 7 месяцев назад

      ​@@mradhikari6253यसको जवाफ दिनुस म तपाईसित सहमत हुनेछु होइन नेपालमा नडराइ पत्रकारिता गर्ने गण्डकी छडकेका अपील त्रिपाठि ज्यु र Htp khabar का दिवाकर मात्रै हुन् कि क्या हो? यो बाबुराम लाइ " तपाइले त प्रचन्डले अरबौ भ्रष्टाचार गरेको छन् ,प्रमाण मसग छ भन्दै हिड्नु भयो तर उहि प्रचण्डलाइ नै आफ्नो चुनाव क्षेत्रमा लगेर जिताउनु भयो ।यो चरीत्र के हो ?" भनेर सोध्न सक्दैनन् ?🤷‍♂️🤷‍♂️

    • @Fire10101
      @Fire10101 7 месяцев назад

      ​​@@mradhikari6253tribhuwan international airport ma indian army rakhnu parxa banera prastap lagney dalaal good?

    • @harikaji6169
      @harikaji6169 7 месяцев назад +4

      baburam ramro lageko ho malai ni tar gorkha ma aafu chunab nalader arulai dinu thulo bhul ho uhako feri jaslai aarop lagaunu vako thiyo tesailai dinu vayo yo vanda kamjodi k hola jantalai netale jhukayane khel vayo

    • @007robinhoodlove5
      @007robinhoodlove5 7 месяцев назад +2

      @@harikaji6169 absolutely agree ,बाबुराम को राजनीति कुरा गर्नु अगाडि सधै यो प्रश्न गर्नै पर्छ

  • @Khanal143
    @Khanal143 3 месяца назад

    बाबुराम भट्टराईले प्रश्नको उत्तर दिने तरिका र जवाफ सहि जस्तो लाग्छ। तर, भित्र र बाहिरी व्यवहार र आचरण कस्तो हो बुझ्न गाह्रो छ।

  • @dilipsunar267
    @dilipsunar267 7 месяцев назад +4

    तपाईंको बौदिकता नेपाल को राजनीति मा पुर्न रूपमा लागू हुन सकेन जुन दुर्भाग्यपूर्ण छ

  • @securitycaishen3672
    @securitycaishen3672 7 месяцев назад +24

    हाम्रो बालेन राम्रो बालेन ❤

  • @ParadiseJazeera
    @ParadiseJazeera 7 месяцев назад +10

    कलियुगकाे रावण हो बाबुराम यिनको सर्वनाश हुन जरुरी छ

    • @Rimthim
      @Rimthim 6 месяцев назад

      Vag sasa pade lekheko anpad ramro neta chinna sakdainas...ani desh banena vanera hunx?

  • @mayaupadhyay2167
    @mayaupadhyay2167 6 месяцев назад +1

    I felt the presenter should show respect to politician like him while interviewing.

  • @dr.changurung7978
    @dr.changurung7978 7 месяцев назад +2

    Hikmat harna hudaina Dr. Sab. We are with you. Your vision really matters.

  • @shivkhatrishivkhatri5044
    @shivkhatrishivkhatri5044 7 месяцев назад +9

    मैले नराम्रो कम्मेन्ट गर्दिन ९ अर्ब भष्टचार गरे भनेको मान्छेले उनैलाई आफ्नो क्षेत्रमा चुनाब जिताउन सफल भए गलत को हो मैले बुझ्न सकिन ।

    • @mangaha3193
      @mangaha3193 7 месяцев назад +1

      Fhataha ho 100%

    • @kdrama_special4794
      @kdrama_special4794 6 месяцев назад

      आदर्श बिचार मात्रै भएर भएन भारुराम ज्यु ब्यवहारमा पनि देखीनु पर्यो। अनि तपाईको ब्यवहारमा कत्तीको आदर्श छ। भनेर र ७९ को चुनावमा देखाई हाल्नु भयो नी। ९ अर्ब भ्रस्टाचार गरो भन्दै स्याल कराए झै कराउदै हिड्ने अनि उहीँ भ्रष्टलाई चुनावमा उठन को लागि ठाउँ छोडीदिने वाह भारुराम जी वाह। ईमान बेचेपछी कसको के नै लाग्छ र।

  • @bhubanbhattarai1496
    @bhubanbhattarai1496 7 месяцев назад +15

    राप्रपा बाहेक सबै फटाहा हुन् भन्ने कुरा गगन थापाले संसदमा अस्ति बोलेको सबैले हेर्दा राम्रो

    • @rj-e2f
      @rj-e2f 7 месяцев назад

      अब डाडाँ कटाउने दिन नआउला भन्न सकिन्न हगने ,गगने लाई😅😅

    • @sanjeebsubedi434
      @sanjeebsubedi434 7 месяцев назад +3

      राप्रपा एक नम्बरको दहिचिउरे पार्टी हो

    • @bhubanbhattarai1496
      @bhubanbhattarai1496 7 месяцев назад +2

      @@sanjeebsubedi434 मन सफा बनाएर राप्रपाको निति र सिद्धान्त पढ्यो र बुझियो भने एक नम्बर राम्रो हो । कपटपूर्ण सोचका साथ डलर वाला मिडियाका न्युज पढेर विश्लेषण गर्यो भने यस्तै आउछ उत्तर ।

    • @gumanchhetri516
      @gumanchhetri516 7 месяцев назад

      @@sanjeebsubedi434 100% ,,,,

  • @janakbhatchhetri
    @janakbhatchhetri 7 месяцев назад +1

    साच्चिकै बौद्धिक ब्याक्तिमा dynamic/परिवर्तनशिल/नविन्तम/evolutionary जस्ता आधारभुत कुराहरुलाइ ब्याबहारिकतामा ढालेर जानू उदाहरणिय आवसष्किय कुरा हाे🙏🙏🙏💙🧡💛💚💜👍️👍️👍️👍️🇳🇵🇳🇵

  • @rajinthaparajinthapa9831
    @rajinthaparajinthapa9831 7 месяцев назад +19

    गल्ती त बाबुरामले गरेकै हो।तर म गोरखा जिल्ला क्षेत्र नम्बर १ को जनता हो तर जसले जे भने पनि गोरखा क्षेत्र नम्बर २ मा गोरखामा बाबुराम लाई हराउनलाइ चाइ कुनै राजनीति दलको वरिष्ठ माइकोलालको हैसियत छैन है

  • @sumanbasnet8243
    @sumanbasnet8243 5 месяцев назад

    I think Dr.Bhattarai level of understanding is beyond our society level

  • @TankKhanal-qs4no
    @TankKhanal-qs4no 7 месяцев назад +10

    यिनकाे र भिम रावल काे हाल काे राजनितिक अबषथा देखदा दया लागेर अाउछ।

  • @babukeshav913
    @babukeshav913 7 месяцев назад +21

    हेर बा तिम्रो घर मुनिकाे बाटो गाेरु हिड्न सक्दैन तिम्रो नाटक धेरै भयो गाेर्खा बहिष्कार गर्नु पर्छ 😊😊😊

  • @subhdrasingh4603
    @subhdrasingh4603 7 месяцев назад

    उत्तम प्रश्न नमन

  • @bikramlimbu263
    @bikramlimbu263 6 месяцев назад +1

    राजधानीको सडक फराकिलो बनाउने, मध्यपहाडी लोकमार्ग जस्ता दिर्घकालिन योजनाका योजनाकार भट्टराई हुन्
    यसर्थ दुरदर्शी अनि एक विद्वान नेता हुन् भलै व्यक्तिगत रुपमा उनको राजनितिक स्थिरता कहिल्यै हुन सकेन यो ऊनको ठुलो कमजोरी रह्यो।

  • @sastudio5055
    @sastudio5055 7 месяцев назад +111

    भीजन भयको नेता चै हुन है बाबुराम्। जल्ले जे भनेनी यक असल र सफल अर्थमन्त्री हुन्।प्रधानमन्त्री हुदा चै काम गर्न पायनन तर काठमाडौं को बाटो चाक्लो बनाउने भुमीका ले गर्दा ऐले काठमाडौं फराकीलो बनेको छ्। बालेन ले चलायको डोजर नै बाबुराम को भीजन हो मन या न मान्।

    • @Educational_Platform1
      @Educational_Platform1 7 месяцев назад +6

      Hahahahaha😂😂😂😂

    • @vishnubhattrai5762
      @vishnubhattrai5762 7 месяцев назад

      yesta cancer lai rajale nachinnale rajanai mare sansathanai khatampare tetibela rajale yesta cancer lai siddaidekobhaye aaj desle safargarnu pardenatheo yestako aamako khokhnai dusitbhayera hola yora chabilal jasta harami janmene jastolagxa😊

    • @ramhari4140
      @ramhari4140 7 месяцев назад +2

      ❤❤❤🎉🎉🎉good

    • @v.p.Rajbanshi
      @v.p.Rajbanshi 7 месяцев назад +6

      You are 100% right Nepal desh lai congal babsune vision.

    • @BNR.Buddhi
      @BNR.Buddhi 7 месяцев назад +1

      100%true

  • @dambarkarki947
    @dambarkarki947 7 месяцев назад +5

    अझै हामी पो आसा रछ प्रधानमन्त्री हुने अझै पनि

  • @JagatParajuli-eg7yt
    @JagatParajuli-eg7yt 7 месяцев назад +9

    बुडा ले समयलाई चिने एजेण्डा पनि सहि उठाए तर नेतृत्व लिन सकेनन्।धेरै बिस्वास गरेकाे मान्छे कहाँ चुके चुके--

  • @YoUgloPlays
    @YoUgloPlays 6 месяцев назад

    Rajendra sir , nice questions

  • @chandragurung6443
    @chandragurung6443 7 месяцев назад +26

    येस्को काम छैन .जुन पार्टी मा जान्छ त्यो पार्टी नै खत्तम गराउछ .साथै दुई जिब्रे हुन.

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 7 месяцев назад

    राजेन्द्र जि को प्रश्नगर्ने शैली सारै ठिक लाग्छ ,, ❤ कुनै पनि प्रकारको पुर्वाग्रही देखिदैन ।।

  • @bhagimangurung7877
    @bhagimangurung7877 7 месяцев назад +2

    अतिबादी हरुले नानाभाती आक्षेप लगाउँछन्,,,त्यो प्रस्ट छ,,, परिवर्तन का लागि डा बाबुराम भटराई अनिवार्य छ,,, वाहाको छोरीले उठेको ठाउँबाट हार्नु अति दुखद छ😢 जनताले भेडा भइदिए राम्राे मान्छेलाई चिन्दैन हाम्रा नेपाली जनता,अबो यस्तो गल्ती भुलेर पनि नगर्न आग्रह गर्दछु जै होस सबैको 🙏🙏

    • @007robinhoodlove5
      @007robinhoodlove5 7 месяцев назад +1

      प्रचण्डले अरबौ भ्रष्टाचार गरेका छन् त्यसको प्रमाण मसग छ भनेको थुप्रै video हरु हेर्नुभएको छ होला नि? छैन भने link हरु पठाइदिन्छु😊 अब त्यसो भन्ने मान्छेले त्यही प्रचण्डलाइ गएको चुनावमा आफ्नो क्षेत्रमा आफु नउठि प्रचण्डलाइ नै जिताएको होईन ? होइन भने होइन भन्न् ?🤔🤔 मेरो बाउको यस्तो चरीत्र भएको भएपनि vote दिने थिइन तार्किक कुरा यहि हो अरु त गफै हो 🇳🇵🇳🇵

  • @madanpoudel9149
    @madanpoudel9149 7 месяцев назад +1

    दुनियाँले जे सुकै भनुन् , Dr भट्टराई विद्वान राम्रो नेता हुन् मेरो विचारमा

  • @harisharannyaupane5213
    @harisharannyaupane5213 7 месяцев назад +2

    बाबुराम भनेकाे प्रचण्डकाे दुत हाे है सचेत बनाै नया दलका साथिहरु

  • @mrhaangrai1351
    @mrhaangrai1351 7 месяцев назад

    तपाईं पनि हाम्रो समाज काे एउटा सकारत्मक आवाज नै हुनुहुन्छ, ठूलो योगदान नै छ तपईंकाे यो देशलाई तर पनि तपाईंको आफ्नो कमजोरी र गरेका गल्तीलाई स्वीकार गर्न नसक्नु दुःख काे कुरा र यसैले अन्तर्वाता त्यति उपलब्धि मुलक बन्न सकेन ।

  • @devthapa1560
    @devthapa1560 5 месяцев назад

    बाबुराम भट्टराई एक विद्वान नेता हो। तर नेतृत्वमा रहनेले उहाँको बिचार बुझ्न सकिरहेका छैनन। बुझ्नुपर्छ ।

  • @gyanenadra4303
    @gyanenadra4303 7 месяцев назад +14

    बाबुराम भट्टराई एउटा बिकाश र भिजन भाको नेता हो तर बिदेशी संग लम्पसार पर्ने र बिदेशी को दलाल बन्दा आफ्नै पतन हुदै छ

    • @tamangk
      @tamangk 6 месяцев назад +1

      याेचाहि केवल आराेप मात्रै हाे।

    • @gyanenadra4303
      @gyanenadra4303 6 месяцев назад

      @@tamangk आरोप मात्र हैन उनि प्रधानमन्त्री हुदा नेपाल को त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल को सुरक्षाको जिम्मा भारतिय पुलिस लाई दिनुपर्छ भन्ने त यिनी नै हुन ।

  • @nareshpanthy7530
    @nareshpanthy7530 7 месяцев назад +6

    बौद्धिकता मात्र भएर भएन डा साँप
    नेतृत्वको कमि भएर तपाईं पछि पर्नुभयो
    अन्तिम पटक नबउदयमान पार्टी सँग सहकार्य गरी अघि बढ्नुर्छ।

  • @attivo8910
    @attivo8910 7 месяцев назад +1

    महान जनप्रेमी नेता बाबुरामज्यूप्रति हार्दिक सम्मान🙏

  • @JagatParajuli-eg7yt
    @JagatParajuli-eg7yt 7 месяцев назад +1

    बिचार 100% सहि छ।माक्स बादबादमा धेरै कमजाेरी छन्।। उनकाे दार्सनिक चिन्तन सहि हाे आबस्यकता पनि हाे तर दर्शन उनमा छ नेतृत्व अरुले लिए हिजाे पनि र आज पनि जसलाई याे दर्सनकाे द पनि थाहा छैन।

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 7 месяцев назад +8

    तिमी रास्वपामा अायौ भने रास्वपा स्वाहा हुन्छ ।

  • @tulsirana4884
    @tulsirana4884 7 месяцев назад

    उहाँ एउटा विद्वान भित्र मध्यमा पर्नु हुन्छ दुखद भन्नुपर्दा बिदेशी सग लम्पसार अनि नाता वाद कृपा वादमा लिप्सा मोहक छाड्न सक्नु भयो भने उहाँ देशको लागि अपरिहार्य हुन 🇳🇵🙏🇳🇵

  • @peacemindcreation8249
    @peacemindcreation8249 7 месяцев назад +5

    great leader

  • @SunitaKafle.
    @SunitaKafle. 3 месяца назад

    बाबुराम भट्टराई राम्रो मान्छे हाे तर केही मान्छेले बाबुराम लाई चिन्ह सकेनन ,यस्तो ब्याक्तित्व हामीले पाउँदा पनि किन चिनेनन बाबुरामलाई साथ नदिदा सम्म देश बन्दैन ।

  • @chiranqtr2101
    @chiranqtr2101 7 месяцев назад +2

    हैट,भन्ने ले जे सुकै भनोस तर नेपाल मा बाबुराम भट्टराई जत्तिको बैतिक व्यक्तित्तो बिरलै छन।नेपाल जस्तो मुलुक को बिगरेको अर्थतन्त्र को सुधार गर्ने हो भने डा.बाबुराम भट्टराई वा डा.स्वणीम वाग्लेलाई अर्थ मन्त्री बनाउनु पर्छ....!🙏🙏🐐🐐

    • @miwalimbu9794
      @miwalimbu9794 7 месяцев назад

      Ramro machele thau/satha paudaina npl ma

  • @TankKhanal-qs4no
    @TankKhanal-qs4no 7 месяцев назад +3

    बाबू राम जि लाई पृचंड र भिम रावल लाई के पि ले भिता मै पुराइ दिय ।अब खालि सुसाशन का कुरा बाहेक ियन बाट अरु केही हुने वाला छैन।काम गरन जनता काे बिचमा गयर जनता काे मत जितनु पराे ।

  • @NareshPaudel-kg1zk
    @NareshPaudel-kg1zk 6 месяцев назад

    Great journalist

  • @melakc9620
    @melakc9620 7 месяцев назад

    यो साथि ले मार्कसबाद भन्दै यो गतिमा पुग्नुभन्दा गोरखालीको नाताले पृथ्वीनारायण बाद तयार गरेकोभय यसको बिद्वता राष्ट्रबादी हुन्थ्यो । पूर्ण असक्षम बिबादास्पद सोच मात्र पाल्ने मनुवा हो ।

  • @omthapamagat3293
    @omthapamagat3293 7 месяцев назад

    great portion Dr.baburam Bhattarai 🙏

  • @kulbahadursunuwar8236
    @kulbahadursunuwar8236 6 месяцев назад

    नेपालको एक मात्र सच्चा नेता हुन।

  • @devenpandey371
    @devenpandey371 7 месяцев назад +5

    Jaya ghanti ❤❤

  • @baburamnepali2015
    @baburamnepali2015 7 месяцев назад

    देश बिकासको लागि अब बाबुरामको नेतृत्व आबस्यक छ।

  • @GopalJBista
    @GopalJBista 7 месяцев назад +12

    म बाटै छानबीन सुरू गर भन्ने अनि ब्यबहार चैं अर्को गर्ने। अहिले पनि सिबिर घोटाला कन्डको प्रश्नको उत्तर खै? ? ?

  • @balaramdhungana1684
    @balaramdhungana1684 7 месяцев назад +1

    सहि जबाफ बानिया सर

  • @RBSTRPPNPL
    @RBSTRPPNPL 5 месяцев назад

    Dr baburam Bhattarai lai political subject maa khasai knowledge xain jasto lagyo malai

  • @binodkhatiwada3240
    @binodkhatiwada3240 7 месяцев назад

    चाप्लुसे ,महत्वाकांक्षी बबुरे काम छैनन् ,नआउँदा बेस 😢😢❤❤

  • @haribolkhanal9516
    @haribolkhanal9516 6 месяцев назад

    बाबुराम नेपाली समाजका सबैभन्दा भिजन भएका व्यक्ति हुन

  • @binodkarki2497
    @binodkarki2497 7 месяцев назад +1

    नेपाली ईतिहासको सबभन्दा अपराधी कलङ्क ब्याक्ती हाम्रो पुस्ता अन्धकार पार्ने इतिहासकै पापी मान्छे ।

  • @biswatiwari6388
    @biswatiwari6388 7 месяцев назад +5

    बाबुरामजि फेरि पोईल जाने ठाउ खोज्दैछन्।

  • @funakoshishotokankarateass4379
    @funakoshishotokankarateass4379 7 месяцев назад +7

    बुद्दी हराएको बुद्धि जि.बि.आफनो निर्बाचन छोडेर अर्कालाइ अब खाउ खुदो ।

  • @arjundarji1451
    @arjundarji1451 7 месяцев назад +11

    विपी र बाबुराम जत्तिकाे मान्छे नेपाली राजनीतिमा जन्मिन थप १०० बर्ष लाग्छ । मान्छेले बुझे पाे ।

    • @007robinhoodlove5
      @007robinhoodlove5 7 месяцев назад +1

      प्रचण्डले अरबौ भ्रष्टाचार गरेका छन् त्यसको प्रमाण मसग छ भनेको थुप्रै video हरु हेर्नुभएको छ होला नि? छैन भने link हरु पठाइदिन्छु😊 अब त्यसो भन्ने मान्छेले त्यही प्रचण्डलाइ गएको चुनावमा आफ्नो क्षेत्रमा आफु नउठि प्रचण्डलाइ नै जिताएको होईन ? होइन भने होइन भन्न् ?🤔🤔 मेरो बाउको यस्तो चरीत्र भएको भएपनि vote दिने थिइन तार्किक कुरा यहि हो अरु त गफै हो 🇳🇵🇳🇵cetificate त North korea का dictator सग पनि छ ।शिक्षा ग्यान हासिल गर्नु र त्यसलाई जिवनमा लागु गर्नु फरक कुरा हो । बुद्ध का उपदेश ग्यान सबैले बुझेका छन् तर कतिले लागु गर्छन् सबैलाई थाहा छ 😊😊

    • @bhimshahi9089
      @bhimshahi9089 7 месяцев назад

      True

  • @dhrubapaneru6475
    @dhrubapaneru6475 7 месяцев назад

    ❤Good news for civilian

  • @baldevkandel3118
    @baldevkandel3118 6 месяцев назад

    यदि बाबुरामले विदेशी सिद्धान्त छाडेर नेपालकाे माटाे सुहाउँदो सिद्धान्त अपनाउने हाे भने उनी देशकाे लागि कामलाग्ने मानिस हुन्, तर बाेलीमा अटलता ल्याउनुपर्ने हुन्छ, कहिलेकाहीँ अनर्गल कुरा गरेर विवादमा आउँछन् ।

  • @mangaha3193
    @mangaha3193 7 месяцев назад +3

    👍🔔

  • @renuhc4093
    @renuhc4093 7 месяцев назад

    Rajendra Baniya sir 👏👏👏🙏🙏🙏

  • @LaxmiRai-b8r
    @LaxmiRai-b8r 7 месяцев назад +1

    बाबुराम जि पाए को समय लाई सदुपयोग गर्नु भएना बरु दुरुपयोग गर्नु भो भाग्य ले एक पलट साथ दिन्छ र तपाई अब त एक्स हो अनि नो,चान्स र भजन किर्तन गाउनुस अब

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 7 месяцев назад +3

    जय रबि 🙏🙏🇳🇵🔔🔔🔔

  • @gopikhati372
    @gopikhati372 7 месяцев назад +14

    अरु नेताकाे तुलनामा बाबुराम देश बनाउने भिजन भएको मान्छे हाे

  • @Samargaming33
    @Samargaming33 7 месяцев назад +1

    अाजकाे यक्ष बहसमा सारे राम्रो सग साेधनु भयकाेमा मनकाेबुझाइमा सन्तुसठ भयाे अागमिदिनमापनि यसरी बहस निरममहाेस

  • @Surya-r3s
    @Surya-r3s 7 месяцев назад

    जस्ले जे भनेपनी डाक्टर बाबुराम भट्टराई भिजन भएको नेताहो, वहाँले अर्थमन्त्री र प्रधानमन्त्रि हुँदा धेरै राम्रो काम गर्नुभएको थियो।

  • @KailashPoudel-er1dd
    @KailashPoudel-er1dd 7 месяцев назад

    Goodjob

  • @depakneupane6413
    @depakneupane6413 7 месяцев назад

    देशमा बैकल्पिक शक्ति अाबश्यक छ
    हालका बैकल्पिक शक्ति रासोपा, जनमत ,जनमुक्ति डा. सापकै अबधारणा हो ।
    जसले जति अालोचना गरेपनि बिद्वान डा. सापले मुलुकमा परिवर्तन ल्याउन सक्ने मान्छे हो

  • @GangaLuitel-kr3ve
    @GangaLuitel-kr3ve 7 месяцев назад

    मेरो विश्लेषण चाहिँ एउटा पुरानु महङ्गो दागै दाग लागेको धोती खुटाले मिची मिची राजेन्द्र बानियाँ सरले धुनु भयो मैले यहि बुझे!तपाईको खरो पत्रकारिताको 21 तोपको सलाम दिए म नियामित ग्राहकले!

  • @LekhNathDhakal
    @LekhNathDhakal 7 месяцев назад +2

    डा. बाबुराम नेता हुन तर स्थिरता नभएपछि पहिचान नै धुमिल हुदै गाको झै भयो कि ? अहिलेका कुरा सुन्दा आफै ठिक रहेको जस्तो छ, तर आपूmबाट कतै कमि भयो भन्ने लोकले हेरेको कुरा पनि स्वकार गर्दा नै लोकपिैयता बढ्ने हो नि ।

  • @sumitmaharjan3564
    @sumitmaharjan3564 7 месяцев назад +1

    Baburam ji ekdamai sahi hunuhuncha, bichar haru thik chan. Lageko kanda ko arop ko chai chado investigation bhae ramro hunthyo.
    84 ma chai Baburam ji le afu kendra ma basera nabhai support ma basera, raswapa lagayet lai sath diera baikalpik shakti ko ekata garnu parch.
    84 ma pani puranai party haru dohoriye bhane maile chai yo des ko aas marera neta haru lai tapai nai basnus bhanne bela auncha.

  • @xabilalkarki1730
    @xabilalkarki1730 Месяц назад

    बाबुराम अहिले सम्मकै नेपालको एकमात्र शिक्षित अनि बौद्धिकता भएको राजनीतिज्ञ ब्याक्ति हो त्यसैले मलाई उहाँ मन पर्छ तर उहाले आफुले गरेको PHD प्रयोग मा ल्याउन नसकेको देख्दा पछुतो लाग्छ।

  • @shivasharma-zj8ec
    @shivasharma-zj8ec 7 месяцев назад +1

    डा बाबुराम भट्टराई लाई नराम्राे भन्ने व्यक्ति की त राक्षस दलका अन्धा भक्त हुन। की त चेतना काे स्तर निक्कै तल पुगेको मानव हुन।

  • @ghimiremobilesolutions7618
    @ghimiremobilesolutions7618 7 месяцев назад +10

    दिउसै सपना

  • @MitraBhanduDhakal-ii4zx
    @MitraBhanduDhakal-ii4zx 7 месяцев назад +3

    नेपाल का सबैभन्दा सफल अर्थमन्त्रि बाबुराम हुन तर प्रधानमन्त्री त असफल भयेकै हुन अब राजनीतिक नेतृत्व को कुरा नगर्नु होस बरु जातिय क्षेत्रीय र साम्प्रदायिक दंगा बाट बीस हजार नेपाली मारेकोमा अात्मअालोचना गर्नुहोस्

  • @baralachyot9265
    @baralachyot9265 7 месяцев назад

    good luck

  • @dhorpatantravelsofficial396
    @dhorpatantravelsofficial396 7 месяцев назад

    मलाई सारै मन पर्ने पत्रकार राजेन्द्र बानिया

  • @magartilak7975
    @magartilak7975 7 месяцев назад +1

    Sachacha chokho jansebi Neta Dr.Baburam sir hajur lai janatale bharosa garnuparchha

  • @krishnapaudel1719
    @krishnapaudel1719 7 месяцев назад

    सत्य र न्यायको पक्ष भनेको हिन्दूधर्मको देजोबध गर्नु हो र अस्थिरता पर्याय हो भन्ने नेपाली जनताको बुझाई हो

  • @jhamakthing10
    @jhamakthing10 7 месяцев назад

    मेरो पनि मनपर्ने नेताहो बाबुरामसर।

  • @mahadevsharma4793
    @mahadevsharma4793 7 месяцев назад

    छोरा बिग्रिए बाबुराम छोरी बिग्रिए ......! को चर्चा धेरै ले गर्छन् । उहाँ अस्थिर राजनीति गर्ने मान्छे मा उदाहरणीय बन्नु भएको छ ।

  • @tekkarki8900
    @tekkarki8900 7 месяцев назад +6

    Yesle Rabi ra Balenlai pani aafu jastai gaddar banaune bichar po garexa baa.....

  • @RamchandraAdhikari-t8d
    @RamchandraAdhikari-t8d 7 месяцев назад +2

    Jay Gharti

  • @lakshmankunwar7524
    @lakshmankunwar7524 7 месяцев назад +3

    नेपाल को एकमात्र भिजनर नेता बाबुराम नै हुन उनले काम गर्दा पहिला ड्राफ्ट बनाएर काम गर्ने गर्छन आफू जिम्मेवारी पदमा रहदा सबै राम्रै गरेका हुन यदि काठ्मान्डौको बाटो अनि पृथ्वी राजमार्ग मा बाबुराम ले डोजर नचलाएको भए आज काठमाडौ को बाटो र काठमाडौ जाने आउने बाटो विशेष गरि मुग्लीन काठमाडौ सडक खन्ड डोजर नचलाएको भए? सोच्नुस त त्यति बेला कस्तो जाम हुन्थ्यो?तर यिनले नेतृत्व गर्न सक्दैनन

  • @bishnurai9037
    @bishnurai9037 7 месяцев назад

    आफूले अवसर पाउँदा जनता र राष्ट्रको हितको लागि काम गर्ने महान बेक्ती हुन बाबुराम भट्टराई,

  • @anuragjoshi47
    @anuragjoshi47 7 месяцев назад +15

    बाबूरामको पसल सुक्यो, अब घण्टीको पालो

  • @dipakthagunna1590
    @dipakthagunna1590 7 месяцев назад +2

    Baburam still needs to get the chance.

  • @prajolsimkhada9289
    @prajolsimkhada9289 7 месяцев назад +6

    साच्चै बाबुराम बा तपाइले प्रचन्ड माथी लगायेको तेत्रो ठूलो भ्रस्टाचारको आरोप कता पुग्यो?रिसले भनेउ कि यथार्थ हो नेपाली जनताले बुझ्नेगरी भन्दिनु न