Dr. Baburam Bhattarai (Chairman, Socialist Party of Nepal ) | Fireside | 22 April 2024

Поделиться
HTML-код
  • Опубликовано: 1 янв 2025

Комментарии • 181

  • @Puskarpd12
    @Puskarpd12 8 месяцев назад +25

    नेपाली ले गर्व गर्नु पर्ने एक महान नेता ❤❤❤
    धेरै धेरै सम्मान बाबुराम भट्टराई जी लाई
    वर्तमान शासन प्रणालीको प्रमुख पहरेदार।।

    • @hasterahodost139
      @hasterahodost139 8 месяцев назад +1

      aaja ka ama bau pani banxa xora badhi na padau ntra xora baburam bhatarai jasti manxe marne banxa

    • @thapamd2079
      @thapamd2079 8 месяцев назад +3

      नरापिचास हो

  • @dilipsunar267
    @dilipsunar267 8 месяцев назад +47

    बाबुराम जस्तो योग्य नेता लाई जनताले चिन्न नसक्नु र उहाँ ले पनि जनता लाई चिनाउन नसक्नु देश को लागि दुर्भाग्यपूर्ण कुरो हो

    • @DigitalWedding
      @DigitalWedding 8 месяцев назад +1

      100%

    • @NB-nabin
      @NB-nabin 8 месяцев назад +2

      Ramrarii padhnu hai . Ek choti Nepal 🇳🇵 ko history. Waha le nai garda ahile desh yo Halat ma pugeko ho . DELHI 12 bude samjhaouta garne manxe uni nai hun , nepal lae secularism garne manxe pani waha nai ho , 17000 innocent manxe marne manxe pani waha nai ho , sayad waha so called Educated fool ho 😢

    • @shankardhamel7974
      @shankardhamel7974 8 месяцев назад

      Pardafash vanne book padda timro ni buddi aautho ki

    • @pjb8848
      @pjb8848 8 месяцев назад +2

      Judging the book by its cover lol. Please have a glimpse of history first... Baburam, JNU, Maoist training and funding... So many to see behind the curtain. Best of luck.

    • @NB-nabin
      @NB-nabin 8 месяцев назад +1

      Pardafas (Salina thapa) vanne book pani x ra ??? Ali genuine writer haru pardhne garnu hai yatsto bina fact wala writer pani hunxan ra . I will suggest some: Ranjit rae , baburam acharya,Bhim bdr pande , mahesh chandra regmi , dor bdr bista , bhes bdr thapa, yogi narharinath ,. If u need more i will suggest you. Read first then we will discuss

  • @sastudio5055
    @sastudio5055 8 месяцев назад +11

    जस्ले जे भनुन बाबुरा नेपाल को माहान बीचारक मध्यका माहान ब्यक्त्ती ।नेपालको अर्थमन्त्री मध्य सबै भन्दा सफल अर्थमन्त्री मन्त्री हुन ।प्रधानमन्त्री हुदा चै काम गर्न बाताबरण भयन र पायनन पनी। फेरी भट्टराइ लाइ यक पटक साथ दीउ ।

  • @MinBk-p8m
    @MinBk-p8m 8 месяцев назад +1

    सहि विश्लेषण र विचार छ बाबुरामकाे।

  • @Stabdha
    @Stabdha 8 месяцев назад +3

    आज बाबुरामलाई एक्लोजस्तो बनाएर हिँडेका छन्। बाबुराम प्रधानमन्त्री, अर्थमन्त्री हुँदा काम गरेकै हुन्। प्रधानमन्त्री भएर ५ वर्ष काम गर्न पाएको भए के के गर्थे होला? आज संजालमा नानाथरी नराम्रो कमेन्ट गर्ने साथीहरूले बाबुरामलाई किन नबुझेको होला? प्रचण्ड सधैं सत्तामा टाँसिर के गरेका छन् र? ३ पटक प्रम भए केही नयाँ काम देख्नुभयो? उनको आसेपासेले मोज गरेका छन्। साथीहरु, बाबुराम मरेको दिन थाहा हुन्छ बाबुरामको महत्त्व, आवश्यकता र भिजन।

  • @prakashnepal5654
    @prakashnepal5654 8 месяцев назад +8

    Overall idea of Baburaam Bhattarai to drive the country towards development sounds good.

    • @NB-nabin
      @NB-nabin 8 месяцев назад

      Ramrarii padhnu hai . Ek choti Nepal 🇳🇵 ko history. Waha le nai garda ahile desh yo Halat ma pugeko ho . DELHI 12 bude samjhaouta garne manxe uni nai hun , nepal lae secularism garne manxe pani waha nai ho , 17000 innocent Nepaliharu marne manxe pani waha nai ho , aaphu lai communist vanne ani gathbandan chahi socialism party sang garne sayad waha so called Educated fool ho

    • @parbatgiri-o9j
      @parbatgiri-o9j 8 месяцев назад

      U r in illusion's

  • @rvmusic1352
    @rvmusic1352 8 месяцев назад +24

    जनता ले चिन्न नसकेको नेता 🙏🙏🙏

  • @tankatripathi3832
    @tankatripathi3832 8 месяцев назад

    वौद्विक देशलाइ सकारात्मक दिशामा वदल्नसक्ने नेता

  • @Allroundder
    @Allroundder 8 месяцев назад +7

    अरुलाई आलोचना गरेर अगाडि बढ्न सक्छु भन्ने सोच्ने हो भने कहिले पनि प्रगति हुँदैन

  • @jayabista6126
    @jayabista6126 8 месяцев назад +4

    सत्र हजारको रगतको दाग मेटाउन पार्टी फेर्दै भागिरको छ तर।जीवन या मरण पश्चात् पनि भोग्नु बेहोर्नु चाइ एकदमै पर्छ किनभने खुनको बदला खुन नै हो।सत्य असत्य भोग्नै पर्छ।

  • @Stabdha
    @Stabdha 8 месяцев назад +14

    महेन्द्र राय यादवजस्तो पागलको कुरा पत्याउनु हुन्न। यो महिन्द्रा, गंगा नारायण, विश्वदीप, देवेन्द्र पौडेल सब अवसरवादी हुन् । खान नपाएर प्रचण्डको पाउ मोल्न गए।

  • @nbpgaming117
    @nbpgaming117 8 месяцев назад +7

    गलत समय मा देश ले गुमाउन लागेको एउटा महान बिद्वान नेता।

    • @ArunChettri-s4k
      @ArunChettri-s4k 7 месяцев назад

      Yo des ko dharm saktrti sidaune Ani yo mahan thet yo abo sakiyako ho..asko din gako

  • @pushkalsharma1067
    @pushkalsharma1067 8 месяцев назад +2

    Truly a great leader! Wishing him good luck for his future leadership.

  • @yamkbkoirala3699
    @yamkbkoirala3699 8 месяцев назад +4

    कम्रेड बाबू राम भट्टराई र बिस्व्भक्त दुलाल आहुती को कुरा सुन्दा बिचार उस्तै उस्तै लाग्छ किनकी आहुती बैज्ञानिक कम्निस्ट पार्टी को खोजी मा हुनुहुन्छ बाबुराम ज्यु पनि नयाँ खोज मा हुनु हुन्छ अनि किन तपाईं हरु एक ठाउँ मा उभिन सकिरहनु भाको छैन???

    • @bilanmali7081
      @bilanmali7081 8 месяцев назад

      Ahuti baicharik rogi ho
      Intermediate in Science ko exam dina darayera bhagne lai baigyanik party lead garnu parne rey

  • @romankumaroli
    @romankumaroli 8 месяцев назад +3

    मलाइ मन पर्ने नेता मध्ये को एक बाबुराम सर नै हो ।।।❤❤❤🎉

    • @NB-nabin
      @NB-nabin 8 месяцев назад

      Ramrarii padhnu hai . Ek choti Nepal 🇳🇵 ko history. Waha le nai garda ahile desh yo Halat ma pugeko ho . DELHI 12 bude samjhaouta garne manxe uni nai hun , nepal lae secularism garne manxe pani waha nai ho , 17000 innocent Nepaliharu marne manxe pani waha nai ho , sayad waha so called Educated fool ho

  • @prasiddhajungkhadka
    @prasiddhajungkhadka 8 месяцев назад +4

    देशले यिनको योग्यतालाई चिन्न सकेन , साँच्चै हाम्रो समाजको चेतना कहाँ छ ?

    • @interfly2167
      @interfly2167 8 месяцев назад

      Poorest country inthe world bhako cha ajhai cha kahi chinna baki mahadoye??

    • @BikramPandey-q5f
      @BikramPandey-q5f 8 месяцев назад

      Jun desh ma Gyanendra Shahi ra Rabi Lamichhane jasta haru le chunab jitcha tyo desh ko chetana sunya hunu ra desh garib hunu ma achamma namanda huncha

    • @interfly2167
      @interfly2167 8 месяцев назад +1

      @@BikramPandey-q5f different person has different view , opinion and concept. Nepali haru raiti bhaye , janata bhaye but nagarik huna kailay sakenan . Sadhai aru ko pachi lage.neta ko pachi lagne hanuman huney matra bhaye. Soch afai bata change garira afai agadai badau afai bata chenata badau

    • @thapamd2079
      @thapamd2079 8 месяцев назад +1

      नर्पिचास हत्यारा हो भन्ने चीनी सके

  • @rajendrasimkhada8311
    @rajendrasimkhada8311 8 месяцев назад

    नेपालकाे एक मात्र सादगी र भिजनरी नेतृतव हाे , बाबुराम ।

  • @BharatSunuwar
    @BharatSunuwar 8 месяцев назад

    एक चोटि देशको प्रधानमन्त्री हुनै पर्छ

  • @Stabdha
    @Stabdha 8 месяцев назад +6

    great brb.

  • @SunitaKafle.
    @SunitaKafle. 5 месяцев назад

    बाबुराम भट्टराई जस्तो माहान ब्याक्तित्व लाई नेपाली जनताले किन चिन्ह सक्दैनन् देश बनाउने भिजन बाबुराम शीत मात्रै छ सबैले बाबुराम लाई चिन्ने काेसिस गराै ।

  • @CricketFootballUpdate
    @CricketFootballUpdate 8 месяцев назад +1

    रास्ट्रपति बन्छु भनेर लोभ मा हिडेका बुडा झोलमा डुबेर मर्यो, नेपाल लाई बिदेशी गोटी भट्टराई

  • @Stabdha
    @Stabdha 8 месяцев назад +1

    साथीहरू आउनुहोस् अझै पनि केही बिग्रेको छैन। बाबुरामले आफ्ना गल्ती पनि सुधारेका छन् । मैले यो कमजोरी गरेँ भनेका छन्। एकपटक साथ दिऔं। रवि, बालेन, हर्कले पनि त बाबुरामलाई आइडल मानेकै छन्। के अब सबै मिलेर वैकल्पिक शक्ति हुन् सक्दैन?

  • @yeti9127
    @yeti9127 8 месяцев назад +1

    Too bad that this guy has 17K blood in his hands. Otherwise, he would have been a good Kangressi leader..

    • @Chisobhaneko
      @Chisobhaneko 6 месяцев назад

      Tyo 17 hajar manche Marera desh china natra Singapore jasto banaye pani ho bhannu… yo babu ram bhattarai ra Prachandey tei danke mula haru ho

  • @rijal5405
    @rijal5405 8 месяцев назад +1

    राष्ट्रपतिको कुरा सुन्दाखेरि कालो पिरो भयाे क्या गजबको व्यवस्था ल्यायो धुन्दकारीहरू

  • @shantabahadurkc1958
    @shantabahadurkc1958 8 месяцев назад +1

    आफै डाक्टर आफै रोगी देख तमासा भारी भारी स्विजरल्याण र सिंगापुर पारी ।यी विदेशीका भरिया ले वोकेको समानुपातकी गरिव देशको महग‍ो गांणतन्त्र ले देश कता? आफ्नो धर्म र कर्म छ‍ोडेका कांग्रेस र कमनिष्ट को नाटक वाट राजधानी लाई हेरे पुग्छ । विध्दानका कुरा काम गर्दैनन पूरा ।

  • @ashesthapaliya3762
    @ashesthapaliya3762 8 месяцев назад +1

    बाबुराम र आहुती जस्ता बौद्धिक हरुले प्रचण्डलाई छोडेर गए अझै प्रचण्ड भनेर बस झोलेहरु

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 8 месяцев назад

    विचार सहि होला तर नयाँ युगमा प्रवेशमा अौधिकिरणमा लैजान लाई संगठन बलियो बनाउन जरुरी छ

  • @shivaparsaddhital7363
    @shivaparsaddhital7363 8 месяцев назад +1

    यी बुढा कुन घमण्ड ले पछि परे मैले बुजिन तर भत्तपुरका नारायण मान बिधुक्छे पनि भत्तपुर बाट किन बाहिर आएन्न जिज्ञासा काे बिषय याे देशमा के भारतकाे चाकडी बिना केही हुदैन तर बाबुराम चै भारत पक्छ्य हुन फेरि।।

  • @abindraadhikari123
    @abindraadhikari123 8 месяцев назад +2

    इनको अब काम छैन अब डिल्ली तिर गयर कुनै कलेज पढायर बसे हुन्छ l हुदैन इनबाट बम्फुसे कुरा मत्र हो l

  • @Gamerguy-ty3es
    @Gamerguy-ty3es 8 месяцев назад +5

    यो मान्छे मर्ने बेलामा मलामी पनि पाउदैन भारत को प्यादा हो यो फटाहा हो

  • @dipendraadhikari3826
    @dipendraadhikari3826 8 месяцев назад +1

    हरेक गाउमा एउटा दुइटा कुनै रियल ग्राउन्ड नभएका गफाडि बुढा हुन्छ्न जो काम गर्दैन बस मिठो दार्सनिक गफ हानेर भात पचाउछ्न। अरुलाइ मक्ख पार्छ्न।

  • @SubashKiran-wm2ky
    @SubashKiran-wm2ky 8 месяцев назад +3

    यो ब्यती लाई के गाली गर्नु आफै लाई लाज लाग्छ धिक्कार छ यो मान्छे

  • @dibakarpant3390
    @dibakarpant3390 8 месяцев назад

    मातृभूमीको हीत चीताई कर्तब्य पथमा अविचलित रहने जनता-जनार्दन चाहिएको छ देशलाई,नकी नेताको दाश । दाश मानसिकता बाट मुक्त नहुने होभने देशको बर्वादी निश्चित छ । जाग जनता अव चीर निद्रा बाट,आँखा खोल, तिमी दाश होइनौ मालिक हो । जय पशुपतिनाथ !

  • @nareshbist5437
    @nareshbist5437 8 месяцев назад +8

    गोर्खा प्रचण्डको जिम्मा दिएर देश सक्काउने योजना बनाएको रहेछ। जनता सचेत हुदैछन्, अब ईनिहरुलाई नेपालबाटै खेद्नुपर्छ।

  • @princemahato7374
    @princemahato7374 8 месяцев назад +2

    बाबुराम लाई अब कसैले पट्याउ दैन

  • @neeshamkhadka
    @neeshamkhadka 8 месяцев назад +1

    एउटा कुरा चाइ राम्रो गर्यो लु 😊 बैकल्पिक शक्ति बलियो बन्न्नु पर्छ 😊 र सत्ता मा भएका पुरानो दल ले साना बैकल्पिक शक्ति माथि प्रहार गर्छ आरोप लगाउछ भन्न्ने चाइ सत्य कुरा गर्यो 😮

  • @harisharan4974
    @harisharan4974 8 месяцев назад +1

    एस्ता आफ्नाे-आफ्नाे बिचारले सत्तामा जानखाेज्नेहरुले देश सिद्ध्याउन सक्छन्?आफूबन्ने,जनताकाे नाम लिने कामआफ्नाे बनाउनेले देशकाे शाेषण भएकै हाे?

  • @Bidur1
    @Bidur1 8 месяцев назад +1

    अब लोकतन्त्रबाट समाजवादतिर जाने कुरोचाहिँ पचेन है डा. साप । समाजवाद त आखिर सामूहिकतावाद, समूहको नियन्त्रण, राज्य नियन्त्रणकै बाटो हो नि । कसरी अब पनि यस्तो जोखिमपूर्ण र विश्वमा विफल भइसकेको समाजवादतर्फ जाने हो फेरि ?

  • @menuka945
    @menuka945 8 месяцев назад

    उनी यदि पढेलेखेको र साँच्चै नै phd को मर्म लाई केलाउने हो भने मेरो लागि दा worst person हो।
    Biggye भनेको सोच ले दीर्घकालीन हुन्छ, culture, social, देश लाई केन्द्र मा राखेर बाटो पहिलाउँछ। तर उहाँ मा हिजो देखि आज सम्म केही छैन न जनता बुझेको, न देश, बुझेको, न देश को strenghth बुझेको, उहाँको सोच मा थियो त म र मेरो अहम, त्यही अहम को परिघटना हो यो गणतन्त्र, उहाँलाई लाग्थियो म पनि देश उल्टाउन सक्छु र त्यसैको प्रणाम हो गणतन्त्र,
    उहाँले सोच्नु भएन मेरो देश के हो यसको मर्म के हो, देश ले आफ्नो मुहार फेर्ने हाम्रो खुबी र हाम्रो strength के हो उहाँमा केही छैन।

  • @Jiyagannu
    @Jiyagannu 8 месяцев назад +2

    अब यो भारुरामको काम छैन एस्ता बुढाहरुलाइ अब जेल हाल्नु पर्छ

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 8 месяцев назад +1

    भएको उधोग कल कारखाना वेचेर कमिशन खाएकाहरूले के औधोगिक क्रान्ति ?
    सानो देशमा हज्जारौ शासक भएको अवस्थामा केको आर्थिक क्रान्ति ?
    जातीय र दलिय भगवण्डा मिलाएर शासन गर्ने पद्धतिमा केको सामाजिक रूपान्तरण ?

    • @NB-nabin
      @NB-nabin 8 месяцев назад +1

      Sahi kura . Aakhir yehi rahexa Communism ❤

  • @kamalprasadbhandari7581
    @kamalprasadbhandari7581 8 месяцев назад +1

    नारयण घाट हुँदै दिल्लि सम्मको यात्र हो ?डा भट्टराईको

  • @ganeshpathak4687
    @ganeshpathak4687 8 месяцев назад

    You're great visionary leader go ahead Baburam ji

  • @diprajaryal5375
    @diprajaryal5375 8 месяцев назад

    रुपेश सर हजुरकाे मालिककाे समाचार कहिले अाउछ

  • @asishshreesh7713
    @asishshreesh7713 8 месяцев назад

    Dr baburam Bhattrai sir le answer tapai dherai ramro bhayra ki naramro bhay ki k bhayra tapaisanga Manxe nai xaina ni bhanne qeastionko answer ta didaidinubhayna qeastion qeastionmamatra rahayo exactly real n true answer dinusna guru aru partylai name liyra aalochanagarnubhanda k garda ramro hunxa bhanne kura liyra agadi badnusna hou guru ❤❤❤❤❤❤❤❤❤afule garnasakneramra Kam gardai aghibadnuko bikalpa dekhidaina❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @jaihanuman2543
    @jaihanuman2543 8 месяцев назад +4

    Cyber sena dekhiyota yaha😂😂😂

    • @narayanadhikari8205
      @narayanadhikari8205 8 месяцев назад

      Cyber sena bichara haruko jagir nai gali garne ta ho. baburan lai gali gar6ana , chaprasi huna layek lai neta man6ana

  • @bharatbaral820
    @bharatbaral820 8 месяцев назад

    झुट८० % ले।माने भन्ने अनि काङ्ग्रेसी र एमाले ले दिएन भन्ने,यिनीहरू २०% मात्र छन् चेतनाभया।

  • @premdevglobal
    @premdevglobal 8 месяцев назад +1

    Honestly, his conduct during the interview with Dr. Bhattarai was a bit out of order. I suppose it's due to Dr. Bhattarai's past. However, I do respect his intellect and his forward-thinking approach.

  • @sagarshrestha3756
    @sagarshrestha3756 8 месяцев назад +1

    One of the kam nalgne neta in Nepal

  • @lalitmayal3865
    @lalitmayal3865 8 месяцев назад +1

    Great leader Baburam sir 💕💐💕❤️

  • @lamasangge9866
    @lamasangge9866 7 месяцев назад

    U r the great sir

  • @ramkishan2109
    @ramkishan2109 8 месяцев назад +1

    Dr baburam bhatrai jindabad

    • @kirankc860
      @kirankc860 8 месяцев назад

      Bha Ru Ram ko underwear jasto chau ni!🥹😅

  • @PravatAryal650
    @PravatAryal650 8 месяцев назад +2

    Jati guff gareni Tei ho. Sabai Vanda thulo kura education ho. School, university lai ramro banau paila. Ani mayor hos ya mp minimum academic qualification master degree in political science, engineering, or economics sanga related field ma rakha tespaxi kk criteria rakhna man lagxa rakha ani tespaxi dherai samasya ko samadhan hunxa.

  • @arjundevjoshi512
    @arjundevjoshi512 6 месяцев назад

    देशले चिन्न नसकेको एक बौद्धिक नेता

  • @NB-nabin
    @NB-nabin 8 месяцев назад +1

    Ramrarii padhnu hai . Ek choti Nepal 🇳🇵 ko history. Waha le nai garda ahile desh yo Halat ma pugeko ho . DELHI 12 bude samjhaouta garne manxe uni nai hun , nepal lae secularism garne manxe pani waha nai ho , 17000 innocent Nepaliharu marne manxe pani waha nai ho , aaphu lai communist vanne ani gathbandan chahi socialism party sang garne sayad waha so called Educated fool ho

  • @ramkishan2109
    @ramkishan2109 8 месяцев назад +3

    Dr baburam bhatrai yek patak pm bannu parcha ani balla desh ma ramro pariwartan hune xa

  • @rameshbishwokarma3141
    @rameshbishwokarma3141 8 месяцев назад +3

    Visionary leader but he is not stable

  • @companysahayogi3879
    @companysahayogi3879 8 месяцев назад +2

    खराव नेता, खराव विचार । गद्दार वावुराम । यस्को अन्तर्वाता हेर्दै कपट छ । यस्ले जानेको भने अग्रगामी,समाजवाद,प्रतिगामी जस्ता खराव शब्द चयन गर्नु हो ।

  • @nawarajkhanal9366
    @nawarajkhanal9366 8 месяцев назад

    अँ भुसुडि कुन लोकतान्त्रिक पद्धतिको कुरा गरेको रास्ट्रीय दलाल तँलाई ईतिहासमाकालो अक्षरले लेखेर नेपालको सबैभन्दा घातक मान्छे भनेर घोषण गर्नु पर्छ ।

  • @Ispeak764
    @Ispeak764 8 месяцев назад

    यस्ता सस्ता बिद्यानबाट देशको बिकास हुनेवाला छैन ।

  • @erranbahadurbk
    @erranbahadurbk 8 месяцев назад +3

    He is the only true visionary leader in nepal!

  • @dhorpatantravelsofficial396
    @dhorpatantravelsofficial396 8 месяцев назад

    बाबुराम कम्युनिस्ट बन्नु नै बाबुराम सकिने सस्त्र बन्यो न कि बाबुराम बाबुराम बनेको भए धेरै राम्रो हुने थियो | साथै बाबुराम लाई यो अबस्थामा ल्याउने कु कर्म हिसिला पनि १ हुन् जस्तो लाग्छ |

  • @Factfusion-6i
    @Factfusion-6i 8 месяцев назад

    खायकेा थाल च्वाट्ट छेाडेर त्येासंग सम्वन्ध छैन, चीन्दीन भन्नु कतीकेा जायज हेा!!!

  • @photonep9612
    @photonep9612 8 месяцев назад +1

    Sir kosla khayo 4 arba... thulo kura la k garnu sir...it's just 1 eg among many..😅😅

  • @yaatree35
    @yaatree35 8 месяцев назад

    जनयुद्द समेट्नु पर्दैन? जनयुद्द बिना कसरि जनाअन्दोलन

  • @Thapadeewakar9760
    @Thapadeewakar9760 8 месяцев назад

    Aaunuhos 1k napugeka youtubers sathi haru le yekarkali saport garau 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @janakpunmagar6295
    @janakpunmagar6295 8 месяцев назад

    Great Baburam ji

  • @sushilchandraduwadi7156
    @sushilchandraduwadi7156 8 месяцев назад

    Wish better in future n devolopment of country

  • @NabinKhapangi-f8m
    @NabinKhapangi-f8m 8 месяцев назад +4

    जुन दिन त यो धर्तीमा जन्मलिएको थिस त्यो दिन हाम्रो धर्तीको दुर्गती सुरु भएको हो।। भरतको दलाल होस। 😡😡😡

  • @poornabahadur6531
    @poornabahadur6531 8 месяцев назад +1

    Baburam you are a good leader for Nepal

  • @tekkarki8900
    @tekkarki8900 8 месяцев назад +1

    Chhimekiko nyanoka lagi aafno gharma aago lagaune mahan biddhwan, Chhimekilai khushi parna aafna daaju-bhailai kaatne mahan biddhwan, chhimekiko ananda/manoranjanka lagi ghar-kalah garai ghar futaune mahan biddhwan, satrule banaidiyeko dunaikai sabai bhanda thulo biddhwan......

  • @kulkarki4029
    @kulkarki4029 8 месяцев назад +1

    People don’t understand the vision of BRB. That’s why, his political steps are in failure. Jhole le desh sakne vaye. Jhole le tala bata je kura maa ni taali bajaye pachhi desh hune yestai ho.

  • @narayanadhikari8205
    @narayanadhikari8205 8 месяцев назад

    Great leader desh ko
    Tara social media matra herera sunera bichar banaunele dubayo

  • @bishwadipshresth4831
    @bishwadipshresth4831 8 месяцев назад

    Baburam sir one of the great leader but prachanda has destroyed him

  • @cyprustonepal7521
    @cyprustonepal7521 8 месяцев назад

  • @RajuRaju-mf6rn
    @RajuRaju-mf6rn 8 месяцев назад

    🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @rajendramahat7056
    @rajendramahat7056 8 месяцев назад

    चिनेको ब्यक्ति भारु ले देश कंगाल

  • @bishalgaming4322
    @bishalgaming4322 8 месяцев назад

    Gorkhapure leader born in Gorkha

  • @sushilabhandari299
    @sushilabhandari299 8 месяцев назад

    Gorkhama aafno thau chhodnu uhako pani galat bhayo . Gorkhali lai pani dhoka bhayo

  • @komalpathak9984
    @komalpathak9984 8 месяцев назад

    विद्वान भनिएका भट्टराइको मुखबाट हलाल भन्ने शब्द निस्कनुको कारण के हो? के अर्थ राख्छ ?

  • @narendrapandey8055
    @narendrapandey8055 8 месяцев назад

    Yo t Dr Baburam bhattrai t aatankari hattyaralai ka antrabarta liyer hami bidesbat herada at dukh lagyo
    Patrkar jiu harule kasto mancxe bat antrabarta like jantako khusi cxaucxa ki ? Aafulai prasn granu ani stideo ma magaunu hold mero nibedan tapaiko TV head queater jail jankari grai dinu hola Patrkar jiu ❤❤
    M dubai bat ex Army ❤❤

  • @BideshKc
    @BideshKc 8 месяцев назад +4

    किन चाउरेको मरीच आफ्नै रागले भने जस्तै डा. साहेब पनि आफ्नै रागले चाउरीनु भयो।

    • @sushilchandraduwadi7156
      @sushilchandraduwadi7156 8 месяцев назад

      Parchanda ko gholay party nai birasad samghaney hamro taglay janmayko partylai
      Pirthibi golo Cha

  • @myartgallery07
    @myartgallery07 8 месяцев назад +1

    Border band gare pachhi matrai Des bikas hunchha Yahan ko beopary bhukhamary ko sikar chhan Indian beopary border ma kamai rakhe ka chhan yasri Des bikas hunchha yes ko jawab dinus

  • @gokarnagiri1347
    @gokarnagiri1347 8 месяцев назад

    K garnu Bam padkayau pahila Janatako Chhora Chhori ko Ghati Reteu

  • @pjb8848
    @pjb8848 8 месяцев назад

    People are assuming him to be a saint. But know history first. Baburam, his study in JNU, how he joined Prachanda, his role in Maoist movement, training of Maoist in India... Many layers to cover. Rabbit hole goes deep. Baburam aint no saint.

  • @shyaamukaka111
    @shyaamukaka111 8 месяцев назад

    Jasle J vane pani Baburam jasto Neta janminu संयौ barsa kurnu parxa but satile sarapeko desh ma ramro leader lai kahile sattama pugnu didaina यो hamro desh ko durvagyo ho 😢

  • @Pasang777tmg
    @Pasang777tmg 8 месяцев назад +1

    यो बाबुराम को पनि डेट समाप्त दुइ जिब्रे

  • @jayaramlamichhane8731
    @jayaramlamichhane8731 8 месяцев назад

    Nepali janatale Congress/ UML ko sayukta sarkar banauna adesh chunab marfat diyeka chhan,
    tara yi dui sakti milda aparadh garna napaine vayekole yasta bhasya neta vanauda le boldai aayeka chhan.

  • @sureshgupta4269
    @sureshgupta4269 8 месяцев назад

    Rupesh j madesh Pradesh ka mukhay mantri Saroj Yadav episoeplz plz

  • @TheCPJK
    @TheCPJK 8 месяцев назад

    Kathai!!😢

  • @tekkarki8900
    @tekkarki8900 8 месяцев назад

    Yo Kantipurle Bharu chhapharulai matrai lyauxa....

  • @Charwaak
    @Charwaak 8 месяцев назад

    Nirwachan pranali ko kura chai theek ho

  • @khukurinationx648
    @khukurinationx648 8 месяцев назад

    कान्तीपुरलाइ भारूराम कति प्याराे हाे? अझै छाेड्न सकेकाे छैन सिराेहीयाले। इण्डियन दलालहरू धेरै भए देशमा।

  • @lavaprasadadhikary3967
    @lavaprasadadhikary3967 8 месяцев назад

    By FEAR SUPORTED BY PARLIAMENT MEBER ARE READY TO SELL NEPAL SHOWING ECONOMY

  • @surajmaharjan457
    @surajmaharjan457 8 месяцев назад +8

    येस्ता date expired भारुराम पहिलो संविधान सभा विघटन गर्ने दलालको अन्तरवार्ता लिन अझै पुगेको छैन कान्तिपुरलाइ।

    • @sushilchandraduwadi7156
      @sushilchandraduwadi7156 8 месяцев назад

      Juslai Bollywood movie show product use nagarri bachna sakdaina usaiko thulo kura mula

  • @sureshtiruwa5984
    @sureshtiruwa5984 8 месяцев назад

    🎉.

  • @prakashtimilsina2749
    @prakashtimilsina2749 8 месяцев назад

    Ekiai hinna baula ta teto xori ani tero Maharani khoei

  • @harigaudel2268
    @harigaudel2268 8 месяцев назад

    Rip katipur

  • @Aavas14vlog
    @Aavas14vlog 8 месяцев назад +2

    देश को भाइरस हो बाबुराम भट्टराई,
    नेपाली जनताले धेरै आसा र बिशवस गरेको थियो।।।
    तर सोच र बिचार चाहिँ सुन्य,

  • @NB-nabin
    @NB-nabin 8 месяцев назад

    Ramrarii padhnu hai . Ek choti Nepal 🇳🇵 ko history. Waha le nai garda ahile desh yo Halat ma pugeko ho . DELHI 12 bude samjhaouta garne manxe uni nai hun , nepal lae secularism garne manxe pani waha nai ho , 17000 innocent manxe marne manxe pani waha nai ho , sayad waha so called Educated fool ho 😢