यो रुपेश सानो पार्टी को नेता भनेर होला ठुलो ठुलो कुरा गर्दैछ।देश द्रोहीलाई मिर्तुदन्ड दिनु गलत हो?बास्तवमा प्रेम सुवाल राम्रो मान्छे हो।मान्छे अनुसार अन्तरबार्ता लिनु रुपेश भाइ।
पत्रकार रुपेश श्रेष्ठ अत्यन्त लोभलाग्दो पत्रकार लाग्छ।उहाँले सोध्ने प्रश्नहरु खँदिला हुन्छन्।उहको प्रश्नहरुमा राग र द्वेष देखिदैन। नेपालमा यति धेरै पत्रकारहरु छन्,राजनैतिक पार्टी का प्रवक्ता जस्ता देखिन्छन्। माननीय सांसद प्रेम सुवालको इमान्दारिता तर्फ शंका गर्नु पर्ने केही कुरा देखिदैन।गलतलाई गलत भन्न कहिल्यै पछि पर्नु भएन। उहाँको पार्टी सानो आकारमा भए पनि भक्तपुरको बिकासमा यो पार्टी को अतुलनीय देन छ। जहाँ सम्म बुद्धिजीवीहरुको प्रश्न छ, धेरै जसो त मान्छेहरु को मुख भित्र को बुद्धि बङ्गारा जस्ता छन्,त्यसको अन्य दाँतहरु जस्तो कुनै भुमिका हुन्न।बरु यसले अनावश्यक पीडा दिन्छ र दन्त चिकित्सकबाट उखालेर फ्याक्नु पर्ने हुन्छ। सांसदहरु र राजनैतिक पार्टीहरूको इमान्दारिता,क्षमतामा जब कमि आउँछ जुन देशको संसद पनि खसीको टाउको देखाएर खुलम खुल्ला कुकुरको मासु बेच्ने थलो बन्न सक्दछ। सांसद प्रेम सुवालले देश र जनताहरुको सवालहरु निरन्तर उठाइरहनु भएको छ,त्यो प्रशंसनिय छ।
प्रेम सुवाल र के म कि प अबधारनालाइ नेपालको दलाल र भेडा जनताले कहिले बुझ्ने? देश र जनताको पक्षमा बोल्नु र लडनु नै वास्तबमै अभिभावक दल तथा पर्टी हो! यो दलाल सरकारले ख्वपा बिश्वबिद्धालयलाई तत्काल सम्बन्ध दिनु पर्यो!
time anusar chalna naskne out dated, old vision buda... jeewan bhar opposition ma basne, samsad ko subidha upayog garne, kunai major changes nagarna, garna nadine, garna nasakne khali complain matra garne ek matra ek sitte bhaktapure party..
माननीय ज्युकै पार्टिले युगाैदेखि एकछत्र शासन गरिरहेकाे भक्तपुर न पा ले पालिका भित्रका साेझासिधा किसानका गरिखाने भयभरकाे खेत, कृषि क्षेत्र भनी सरकारले ताेकिएकाे जग्गा समेत मा. प्रेम सुवालज्युकै नेतृत्वमा प्लटिङ गरिरहेकाे, खेतबारि सबै प्लटिङ गरेपछि तरकारी धान गहु भारतबाट ल्याउनु पर्ने बाध्यता माननियज्युले नै शृजना गरिरहेकाे, गरिखाने किसानका खेत प्लटिङ गरेपछि भक्तपुरबासि यवालाई बेराेजगार बनाएर बिदेश जान बाध्य पारेकाे, माननियकै नेतृत्वमा प्लटिङ पे प्लटिङ गरेर कृषि भुमि स्वाहा पारेपछि कृषि प्रधान देश नहुनुमा सरकार मात्रै दाेषि?? अनि प्लटिङबाट पिडित माननियज्युकै मतदाता बर्षाैदेखि भक्तपुरमा जवरजस्ति उठिबास बिरुद्ध संघर्षरत् रहदा पनि उपेक्षा गरिरहनु भयाे, पिडितकाे गुनासाे सुन्नु भएन अनि आन्दाेलन स्थानियस्तरमा गर्ने भनी अर्ति दिईरहनु भएकाे छ। .. धन्यबाद छ माननीय प्रेम सुवालज्युलाई ! धन्यबाद छ कान्तिपुर टिभिलाई!! अनि बधाई छ हामी मतदातालाई !! यति सर्बाेकृष्ट अन्तर्वार्ताका लागि!!!
प्लटिङ्ग गर्नु भनेको भोली जनताहरुले बनाउने अव्यवस्थित बसोबासलाई रोक्न हो । प्लटिङ्ग गर्यो भन्दैमा त्यसमा खेती गर्नै नहुने भन्ने बिचार चाँही गलत भयो की । भोली खाली जग्गामा सबैले आफ्नो तरिकाले बसोबास गर्ने हो भने त्यहाँको व्यवस्थापन चाँही कसरी होला
I just wonder why he wants to make our country as North Korea. I dnt think anyone is agree to go back to dictatorship again😢 Why he wants to set the limit for anyone’s progress. Really man, i used to think he is kinda a good vision person but really disappointed now. 😢
Sabai kura aautha ko vane nijamati ain ma age bar 32 lai 35 nai kayam kina na gare ko ? Aaba 32 33 34 lai bidesh jaa nai ta vane ko ho ni. 3 attempt ma kasai ko name aauna sakthiyo Khane ko daat aalag dekhaune ko daat aalag
साह्रै राम्रो भलाद्मि नेता हुनुहुन्छ सम्मान छ उहाँलाई। खैर म राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थक हुँ।🙏🙏🔔
प्रेम सुवाल धेरै राम्रो मान्छे हो
नेपालको एकमात्र राजनैतिक दल भनेको नेपाल मजदुर किसान पार्टी हो ।
यो रुपेश सानो पार्टी को नेता भनेर होला ठुलो ठुलो कुरा गर्दैछ।देश द्रोहीलाई मिर्तुदन्ड दिनु गलत हो?बास्तवमा प्रेम सुवाल राम्रो मान्छे हो।मान्छे अनुसार अन्तरबार्ता लिनु रुपेश भाइ।
कडा ।।
मलाई चै एकदम मनपर्यो ।।
पत्रकार रुपेश श्रेष्ठ अत्यन्त लोभलाग्दो पत्रकार लाग्छ।उहाँले सोध्ने प्रश्नहरु खँदिला हुन्छन्।उहको प्रश्नहरुमा राग र द्वेष देखिदैन। नेपालमा यति धेरै पत्रकारहरु छन्,राजनैतिक पार्टी का प्रवक्ता जस्ता देखिन्छन्। माननीय सांसद प्रेम सुवालको इमान्दारिता तर्फ शंका गर्नु पर्ने केही कुरा देखिदैन।गलतलाई गलत भन्न कहिल्यै पछि पर्नु भएन। उहाँको पार्टी सानो आकारमा भए पनि भक्तपुरको बिकासमा यो पार्टी को अतुलनीय देन छ। जहाँ सम्म बुद्धिजीवीहरुको प्रश्न छ, धेरै जसो त मान्छेहरु को मुख भित्र को बुद्धि बङ्गारा जस्ता छन्,त्यसको अन्य दाँतहरु जस्तो कुनै भुमिका हुन्न।बरु यसले अनावश्यक पीडा दिन्छ र दन्त चिकित्सकबाट उखालेर फ्याक्नु पर्ने हुन्छ। सांसदहरु र राजनैतिक पार्टीहरूको इमान्दारिता,क्षमतामा जब कमि आउँछ जुन देशको संसद पनि खसीको टाउको देखाएर खुलम खुल्ला कुकुरको मासु बेच्ने थलो बन्न सक्दछ। सांसद प्रेम सुवालले देश र जनताहरुको सवालहरु निरन्तर उठाइरहनु भएको छ,त्यो प्रशंसनिय छ।
First time kantipur le ramro kam gareko xa
नेता होस्त यस्तो नमैकाफी छ
What Prem Sulwal said was 100% correct
सलाम छ तपाइलाइ तपाइ असल नेता हो तपाइको बिचार को कदर गर्ने चोर जनता छैनन तपाइ देश भक्त हो 🎉
मलाई असाध्यै मन पर्ने नेता हुनुहुन्छ🙏🙏🙏👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵
देश र जनताकैहितमा मात्र काम गर्ने कुरा गर्ने मेराे मन देखि सम्मानित नेता❤❤❤❤❤❤❤❤❤❤❤
पत्रकार मित्र आज अलि मुख बिगार्नु भयो
र अति छोटो सांबाद जस्तो लाग्यो नि
जून मन लगाएर यति राती हेरेको काम लागेन
One of sons of mother Nepal 🇳🇵
Sarai Ramro ❤❤❤❤
यो मान्छे अलि ठिक लाग्छ मलाइ
Me too
Good job
Great leader
Always give priority to minority. I love it.
भ्रस्ट प्रधानमन्त्री देखि रास्ट्रपति सबका सबको भन्डाफोर गरेर पत्तसाप गर्नु पर्यो हओ मननिय ज्यु! यस्ता देशका दलालहरुलाइ फासिको ब्यवस्ता हुनु पर्यो!
समाजबादी क्रान्तिबिना देशमा असल सरकार आउदैन । पुजीवादी सरकारको बिरोध र गुनासो अनिवार्य छ । नेमकिपा मात्र समाजबादी बाटोमा छ ।
प्रेम सुवाल र के म कि प अबधारनालाइ नेपालको दलाल र भेडा जनताले कहिले बुझ्ने? देश र जनताको पक्षमा बोल्नु र लडनु नै वास्तबमै अभिभावक दल तथा पर्टी हो! यो दलाल सरकारले ख्वपा बिश्वबिद्धालयलाई तत्काल सम्बन्ध दिनु पर्यो!
Nepal ko sabai vanda honest and realistic vision vako party Ne Ma Ki Pa ho mero bichar mah ,aru sab party pani ma padni haru chan nepal mah
Good leader of Nepal
जबसम्म नेपाल आमाको रगत खाने नलायक,भ्रष्ट,देश बेचुवा, दलाल नेता अनि ती नेतालाई माला लगाउने जनता रहन्छन् अबस्था यस्तै रहनेछ ।
Kati radical ho Prem dai.. ali thorai liberal hunu paryo 😅🙏 Rupesh dai ta twaa!
radical / liberal j vaye ni prem suwal kura chai crystal clear ra honest layo malie chai
good
Respect
प्रेम सुवार, असल किसन्न
One of the best Nepali politician and great leader
time anusar chalna naskne out dated, old vision buda... jeewan bhar opposition ma basne, samsad ko subidha upayog garne, kunai major changes nagarna, garna nadine, garna nasakne khali complain matra garne ek matra ek sitte bhaktapure party..
यो बुढालाइ विषयवस्तुको knowledge छैन ।।।
Responding poltical
अन्तर्वार्ता पुरै सुनियो तर गुनासो वाहेक देश बिकास र समृद्धीको लागि यसो यसो गर्नु पर्छ भन्ने ठोस भिजन चाहिँ केहि देखिएन।यिनको पनि काम छैन।
माननीय ज्युकै पार्टिले युगाैदेखि एकछत्र शासन गरिरहेकाे भक्तपुर न पा ले पालिका भित्रका साेझासिधा किसानका गरिखाने भयभरकाे खेत, कृषि क्षेत्र भनी सरकारले ताेकिएकाे जग्गा समेत मा. प्रेम सुवालज्युकै नेतृत्वमा प्लटिङ गरिरहेकाे, खेतबारि सबै प्लटिङ गरेपछि तरकारी धान गहु भारतबाट ल्याउनु पर्ने बाध्यता माननियज्युले नै शृजना गरिरहेकाे, गरिखाने किसानका खेत प्लटिङ गरेपछि भक्तपुरबासि यवालाई बेराेजगार बनाएर बिदेश जान बाध्य पारेकाे, माननियकै नेतृत्वमा प्लटिङ पे प्लटिङ गरेर कृषि भुमि स्वाहा पारेपछि कृषि प्रधान देश नहुनुमा सरकार मात्रै दाेषि?? अनि प्लटिङबाट पिडित माननियज्युकै मतदाता बर्षाैदेखि भक्तपुरमा जवरजस्ति उठिबास बिरुद्ध संघर्षरत् रहदा पनि उपेक्षा गरिरहनु भयाे, पिडितकाे गुनासाे सुन्नु भएन अनि आन्दाेलन स्थानियस्तरमा गर्ने भनी अर्ति दिईरहनु भएकाे छ। .. धन्यबाद छ माननीय प्रेम सुवालज्युलाई ! धन्यबाद छ कान्तिपुर टिभिलाई!! अनि बधाई छ हामी मतदातालाई !! यति सर्बाेकृष्ट अन्तर्वार्ताका लागि!!!
प्लटिङ्ग गर्नु भनेको भोली जनताहरुले बनाउने अव्यवस्थित बसोबासलाई रोक्न हो । प्लटिङ्ग गर्यो भन्दैमा त्यसमा खेती गर्नै नहुने भन्ने बिचार चाँही गलत भयो की । भोली खाली जग्गामा सबैले आफ्नो तरिकाले बसोबास गर्ने हो भने त्यहाँको व्यवस्थापन चाँही कसरी होला
I just wonder why he wants to make our country as North Korea.
I dnt think anyone is agree to go back to dictatorship again😢
Why he wants to set the limit for anyone’s progress. Really man, i used to think he is kinda a good vision person but really disappointed now.
😢
Bado guffadi hunuhudo rayacha neta jee ne. Ali Ali tha bhayera Po guff hanni ke.
Karmakanda ho yo ?
Thula dal
Madal bajaune
Sabai kura aautha ko vane nijamati ain ma age bar 32 lai 35 nai kayam kina na gare ko ?
Aaba 32 33 34 lai bidesh jaa nai ta vane ko ho ni. 3 attempt ma kasai ko name aauna sakthiyo
Khane ko daat aalag dekhaune ko daat aalag