सुमन र मन्जुको पहिलो ठाडो भाका | Thado Bhaka | Suman Pariyar VS Manju BK live Dohori

Поделиться
HTML-код
  • Опубликовано: 8 окт 2024
  • सुमन परियार युटुब मार्फत प्रसारण भैरहेका लाईभ दोहोरीहरुलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
    धन्यवाद ।
    _______________________________________________________________
    _______________________________________________________________
    #suman_pariyar
    #manju_bk
    #livedohori
    _______________________________________________________________
    Live Dohori Singer:
    ♬ Suman Pariyar
    ♬ Manju BK
    _______________________________________________________________
    Musician Team
    ♬ Rejash Gandharba - Sarangi
    ♬ Gem Thapa - Harmoniyam
    ♬ Karan Pariyar - Flute
    ♬ Kumar Lamichhane - Madal
    ♬ Govinda Pariyar - Madal
    ♬ Sunil Bardewa - Dholak
    ♬ Pritam Thapa Magar - Oct Pad
    _______________________________________________________________
    Audio/Video
    Mayur Live Studio
    Galkopakha, Thamel Kathmandu
    Contact : 9847629512/9841889961
    _____________________________________________________________________
    © Suman Pariyar, 2023
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Комментарии • 270

  • @SumanPariyarOfficial
    @SumanPariyarOfficial  Год назад +78

    नमस्कार सबै सबैमा म सुमन परियार गीत सङ्गितको यात्रामा माया प्रेम गीत धेरै गाइयो पहिलो पटक ठाडो भाका गाउने प्रयास गरेको छु।कस्तो लाग्छ प्रतिकृया दिनु होल है। अनि यो च्यानललाई पनि सस्क्राईब पनि गर्न नभुल्नु होला हैत।

    • @rahulgrxr4728
      @rahulgrxr4728 Год назад

      nice bro

    • @gitapandey9646
      @gitapandey9646 Год назад

      Hjur ko big fan ho ma suman dai khoji khoji herxu ma hjur ko live dohori haru lost of love from UK❤❤

    • @satyamanblon5818
      @satyamanblon5818 Год назад

      Wow sarai kada suman g babal lagyo ❤❤❤❤❤❤❤first time suman g ko voice ma thado vaka sunna paiyo❤❤❤

    • @sandipsingh6439
      @sandipsingh6439 Год назад

      Awesome presentation

    • @amitshahi2539
      @amitshahi2539 Год назад

      Fast time ho suman vai ramro xa parysh ,🎉🎉🎉

  • @yasodhapariyar527
    @yasodhapariyar527 Год назад +20

    आहा कति राम्रो सोर हो के ठाडो सुमन दाजु ❤️❤️❤️❤️ यस्तो हुनुपर्छ कलकार

  • @shibrajoliofficial
    @shibrajoliofficial Год назад +13

    आहा कति धेरै मिठो सफलता को सुभ कामना मलाई मन पर्ने सुमन जि अति धेरै मिठो छ अजै पनि यस्तै गीत सुन्न पाइयोस्

  • @kamalbhushal8034
    @kamalbhushal8034 Год назад +10

    सुमन जि तपाईंको हरेक गित हेर्ने अनि सुन्ने गर्छु राम्रो छ अझै पर्गतिकाे शुभकामना ❤❤❤❤❤

  • @BhagratiKunwar-rj6kh
    @BhagratiKunwar-rj6kh Год назад +7

    आहा अति राम्रो भाका दुवैजानाको अति सुन्दर प्रस्तुति 🎉🎉🎉🎉🎉🎉

  • @saugatsunar778
    @saugatsunar778 Год назад +6

    आहा कति राम्राे सुनियाे सुमन र मन्जु जि ठाडाे भाका सुनिराखाै जस्ताे लाग्याे हजुर दुबै जना लाई सफलता मिलाेस ❤❤❤❤❤❤❤

  • @gopalacharya8180
    @gopalacharya8180 Год назад +5

    ❤❤❤❤❤❤❤❤❤❤❤❤
    अाहा असाध्यै राम्रो छ धेरै धेरै शुभकामना छ ❤❤❤❤❤❤❤❤

  • @gitadevi1677
    @gitadevi1677 Год назад +10

    धेरै राम्रो मीठो स्वर लय सुमन भाइ ❤❤❤❤बधाई सबै टिमलाई

  • @KumariMagar-x6n
    @KumariMagar-x6n Год назад +5

    सारै मिठाे ठाडाे भाका भाइ सफल्ताकाे करडाै काे शुभकामना भाइ र बैनि लाई

  • @bishnusunam
    @bishnusunam Год назад +12

    जति सुने पनि धित नमर्ने गीत गाउनु भो , साह्रै मिठो लाग्यो बधाई अनि शुभकामना 🎈🎈🎊🎊🎉🎉

  • @kaushilapradhan2478
    @kaushilapradhan2478 Год назад +5

    Pahilo choti ko thado vaka dohori ramro lagho suman bhaiko kosis ramro xa sadai aghi badi ranos khusi lagho subhakamna ani maya❤❤❤❤❤🎉🎉🎉🎉🎉nice song.

  • @Chandar-sy1oc
    @Chandar-sy1oc Год назад +5

    बधाई छ सुमन ले नि राम्रो गाउनी रैछन ठाडो भाका ल मन्जु को त के कुरा गर्नु मन छुनी दोहोरी बधाई छ सबैलाई ❤❤❤❤

  • @dhanbahadurghimire3022
    @dhanbahadurghimire3022 Год назад +6

    आहा सारै मिठो गाउनुभो ठाडो भाकानी सुमन सर लाई धेरै धेरै बधाई सुभकामना छ मैले कतार बाट हेर्दैछु

  • @pashupatirawat7108
    @pashupatirawat7108 Год назад +9

    आहा कति राम्रो गित धेरै धेरै शुभकामना दाई ❤❤❤

  • @DomanGurung-w7x
    @DomanGurung-w7x Год назад +4

    अति राम्रो प्रयास साथै मिठो गाउनु भयो सुमन परियार र मन्जु बि क दुबै जना लाई हार्दिक बधाई छ आशा छ कि अझै पनि एस्तै राम्रो राम्रो भाका र गीतहरू सुन्न पाइयोस् धन्यवाद सुमन भाइ 🙏🙏

  • @taratamu1273
    @taratamu1273 Год назад +2

    अब यस्तो गित सिक्नु पर्छ सुमनको पनि केही आशा देखियो । मन्जु ठाडो भाकाको देवी हो ।

  • @dhanusrokaya-nd4yw
    @dhanusrokaya-nd4yw Год назад +12

    आहा कति राम्रो गायकाे सुमन दाजु ❤❤❤

  • @bhaktapun946
    @bhaktapun946 7 месяцев назад +1

    ठाडो भाकाकी रानी मन्जु अनि सुम्न जि बधाई तथा थप सफलताको कामना

  • @sureshkumarsureshkumar8061
    @sureshkumarsureshkumar8061 Год назад +4

    अति राम्रो ठाडो भाका यस्तै गीत अाउदै रहोस् शुभकामना छ

  • @rupkhatri3361
    @rupkhatri3361 Год назад +11

    आहा लौ आज पनि निकै रमाइलो गित शुन्न पाईयो ।🙏🇳🇵🇳🇵🎋🎋🎀🎀🍒🍒🎉

  • @Reshma-ThaQuree
    @Reshma-ThaQuree 9 месяцев назад

    आहा सुमन परियार र मन्जु बि.क को ठाडो भाका समय परिस्थिति अनुसार आज सुन्दै छ❤❤❤❤❤❤

  • @deepakrajkathayatm8357
    @deepakrajkathayatm8357 Год назад +5

    Aaha sarai.ramro .suman ji

  • @मौसमरावत-ग1स
    @मौसमरावत-ग1स Год назад +2

    अत्यन्तै राम्रो छ शब्द हरु आहा

  • @aharkanike7179
    @aharkanike7179 Год назад +5

    सुमन जि धेरै राम्रो गाउनु भयाे याे गित हर कसैले गाउनु सक्दैनन् मन्जु संग राजु सर ले मात्रै सक्नु हुन्छ तपाई ले पनि राम्रो गाउनु भयाे❤❤❤❤

  • @mayatamusyo8655
    @mayatamusyo8655 Год назад +5

    O ho suman vhai ko thadho vhaka sunnah paune vhayo ❤pratixyama xu

  • @shyamkhatrii7956
    @shyamkhatrii7956 Год назад +18

    मेरो धेरै मन पर्ने मान्छे सुमन

  • @mayathapa4549
    @mayathapa4549 Год назад +2

    Kati mitho dohori gaunu vayo Dubai janalai thank you and congratulations ❤❤❤❤

  • @yasoda-yesmi.bhandari
    @yasoda-yesmi.bhandari Год назад +2

    आहा कति रमाइलो दोहोरी
    ठाडो भाका मा त झन् राम्रो ❤❤❤🎉
    अग्रिम सफलता को शुभकामना 🙏🙏🙏

  • @saugatmagar4122
    @saugatmagar4122 Год назад +7

    आह सरै राम्रो ❤❤❤

  • @devendrakarki162
    @devendrakarki162 Год назад

    राम्रो गायौ सुमन भाइले। बधाइ छ।

  • @binodbardewa4465
    @binodbardewa4465 Год назад +6

    Dherai din kuranu bhayo thado bhaka ko lagi love your voice#sumanpariyar

  • @rameshpariyar6492
    @rameshpariyar6492 Год назад

    hait सुमनले पनि ठाडो भाका सुप्प

  • @TaraGurung625
    @TaraGurung625 3 месяца назад

    धेरै राम्रो र मीठो स्वर दुवैजनाको बधाई छ सबै टिमलाई ❤❤🙏

  • @minatamang8505
    @minatamang8505 9 месяцев назад +1

    सारै राम्रो छ👌❤️👍

  • @dhanbahadurgurung9278
    @dhanbahadurgurung9278 Год назад +1

    Aaja Suman Bhai le Pani thado bhaka gaun kosis garnu bhaye ko ma khusi lageyo ma laini ati nai man perxa yo thado bhaka safalta ko subhakamana xa Bhai Suman & baini Manju lai 🎉🎉🎈🎈🌹🌹❤️❤️🙏🙏

  • @RawalPuskar-nz4eo
    @RawalPuskar-nz4eo Год назад

    उजल भबिसेको सुभकामना सुमन सर मन्जु दिदी कडा ठाडो भाका मा

  • @BhimBahadur-h7k
    @BhimBahadur-h7k 7 месяцев назад

    धेरै धेरै राम्रो छ बधाई छ सुमन दादा

  • @saraswatichalaune
    @saraswatichalaune Год назад +1

    आहा कति धेरै मिठो दोहोरी सरै मन पर्छ सधै हेर्छु सुमन दादाको गित ❤❤❤❤❤❤❤❤❤

  • @manishadevkota1135
    @manishadevkota1135 Год назад +1

    Wow wow Naya prastuti 👌❤❤❤nasuneko vaka ramailo nai lagyo😊😊👌❤❤🙏🙏

  • @hempun1960
    @hempun1960 Год назад

    भाइ सलाम , धेरै राम्रो लाग्यो

  • @dbkarsang6187
    @dbkarsang6187 Год назад

    ठाडो भाकाकि रानि मन्जु अनि सुमन भाईको यो पहिलो प्रयास धेरै राम्रो लाग्यो मैले त भरपुर आनन्द लिए । कुनै समय राजु सरले भाईलाई यो ठाडो भाका सहित दिनुभा आशिश पर्खि राथे ।आज सुन्न पाईयो अर्को पालि त झनै निर्धक्क साथ भाईले गाएको सुन्न पाईने आशा सहित धन्यवाद अनि बधाई छ सम्पुर्ण टिम लाई नै❤❤❤❤❤

  • @kamalagc3640
    @kamalagc3640 Год назад +4

    Very nice my best suman sir🇳🇵🇳🇵🇳🇵🙏🇳🇵

  • @goganthapa8382
    @goganthapa8382 Год назад +2

    सुमन जि नर्भस हुनुभयो तर धेरै राम्रो गाउनु भयो सफलता को शुभकामना

  • @sanjaysenchuri7185
    @sanjaysenchuri7185 Год назад

    कती मिठो गाउनु भयो कता कता राजु परियार गुरु ले गाउनु भजस्तै लायो 🙏🏾🙏🏾🙏🏾🙏🏾

  • @laxmithapa8417
    @laxmithapa8417 Год назад +4

    Majja aa gaya re baba ....😊best of luck....👍️👍️💗💗💖💖

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 Год назад

    Dado bhaka geet sarai man paryo ramailo lagyo suman र manjuko ajhai agadi badnu hola pragatiko kamana

  • @sitadura7381
    @sitadura7381 Год назад +1

    बधाई छ सुमन बाबु खुशी लाग्यो

  • @Laxmikafle20
    @Laxmikafle20 Год назад +2

    धेरै मन पर्ने गायक सुमन दाइ धेरै सफलताको शुभकामना ❤❤

  • @kamalprasadsunar6869
    @kamalprasadsunar6869 Год назад

    Sarai ramro xa suman vai milauni manju bainai sath ma badhai xa

  • @rameshraj3596
    @rameshraj3596 Год назад +1

    🙏🙏सारै राम्रो गाउनु भाको छ जतिसुने पनि धित नमर्नि अज अग्रिम सफल्ताको सुभकामना म केटिएम बाट सुन्दै छु सुमन सर🤝🌹🙏

  • @humlalbhusal233
    @humlalbhusal233 Год назад

    💘❤️💗💕👄👄आहा सुमन सर मन्जु मिस क्या दामी कति मिथो सम्पूर्ण मा लभिङ मिसिङ सोमच्👄👄💕💗❤️💘

  • @Bishwakarmaabhi010
    @Bishwakarmaabhi010 Год назад +4

    आहा Manju दिदि🙏🙏🙏

  • @HusHuskc-dz7ts
    @HusHuskc-dz7ts Год назад

    धन्नेबाद कलाकार महानहरुलाइ ठाडाभाका पनिगाउनुभयेा राम्राेलाग्याे

  • @DhrubaRajPoudel
    @DhrubaRajPoudel Год назад

    सुमनको पहिलो प्रयास ठाडो भाका राम्रै छ, निरन्तरताको कामना गर्दछु ।

  • @rukmangrg1240
    @rukmangrg1240 Год назад +1

    Wow ati mitho thado bhaka Suman brother manju baini dherai dherai suvakaman all the best entries team. From uk

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Год назад

    सुमन भाइ को ठाडो भाका गाउने शैली ठिकै छ सिक्दै जाने हो सिकिन्छ। प्रायास राम्रो छ ।मन्जु बैनी त रानी नै हो ।फेरि आर्को भाग पनि गाउने प्रायस गर्नु होला शुभकामना ❤❤

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 Год назад +1

    Aaha sarai mitho xa Dohori suman g hahahahaahahh hhaaahaha👌👌♥️♥️🇳🇵👍️🙏

  • @amritacentury4624
    @amritacentury4624 Год назад +1

    आहा कति मिठो गीत गाउनु भो सुमन जि हजुर ले 👌👌👌👌👌👌🙏🙏🙏🙏🙏👌👌👌

  • @suryagole8262
    @suryagole8262 Год назад +1

    ❤❤ आहा कति रमाइलो ठाडो भाका। धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ।

  • @yougbahadurmgr3362
    @yougbahadurmgr3362 Год назад

    La ramro xa suman g thado vakama dohori feri pani sunna paiyos safaltako suvakamana xa hai

  • @rnbhatrai1240
    @rnbhatrai1240 Год назад

    रामरोलाग्यो
    आझै प्रयास गरदई जाऊ
    धेरै रार्मो हुनेछ!!

  • @unluckymanbrokenheart4779
    @unluckymanbrokenheart4779 Год назад +2

    O.S.M Dohari❤❤👌🏻👌🏻👍🏻👍🏻

  • @saugatgurung243
    @saugatgurung243 Год назад

    मिठाे भाका धेरै धेरै शुभकामना छ सुमन भाइ र मन्जु बाहिनी लाई❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @ritukunwar5227
    @ritukunwar5227 Год назад

    आहा सारै राम्रो😘😘

  • @centuryrjk3390
    @centuryrjk3390 Год назад

    सुमन सर यो लम्जुङ तिरको भनौ या समग्र पर्बत तिर गाईने ठाडो भाको जो कोहिले गाउने हिम्मत गर्न सक्नु हुदैन तर आज हजुरको मुखबाट गायको सुन्न पाउदा धेरै खुसि छु र यो ठाडो भाको को सर्जक भेडिखर्के साईल उर्फ दिर्घ अधिकारि मिन बहादुर गुरुङ धम्पु दुरा सिता दुरा र पछिल्लो समयको रानि सोयम मन्जु जि लाई पनि सम्मान छ र धेरै मिस गरेको छु सुमन जि लाई पनि बधाई छ।

  • @bhimtamu4
    @bhimtamu4 3 месяца назад

    सारै राम्रो लाग्यो

  • @DILBAHADURBK-jy9ot
    @DILBAHADURBK-jy9ot Год назад +2

    सारै मीठो गीत सुमन सर

  • @bishnupaudel5226
    @bishnupaudel5226 Год назад

    मन्जु त ठाडो भाका कति मीठो गाउनु हुन्छ ।

  • @gyanughimire4926
    @gyanughimire4926 Год назад

    मलाई सबैकाे दाेहाेरी राम्रो लाग्छ
    सबै गायक गायिका लाई शुभकामना

  • @narayanthakuri9877
    @narayanthakuri9877 Год назад

    सुमन र मन्जुलाई बधाई छ

  • @BirsanaSaru-jj9ho
    @BirsanaSaru-jj9ho Год назад +1

    Veri nice suman dai best thado vaka

  • @RameshKumar-on1kr
    @RameshKumar-on1kr Год назад

    धेरै राम्रो छ ।

  • @manjushrestha7097
    @manjushrestha7097 Год назад +2

    Wow nice ❤❤❤ मेरो नामको गायिका संगको दोहोरी 😂😂❤❤❤दामी

  • @krishnapariyar3782
    @krishnapariyar3782 Год назад

    Wawoo suman vae very very good ramro xa❤❤❤❤

  • @sitalranamagar3059
    @sitalranamagar3059 Год назад

    स्वर सम्राट तथा लोक तथा दोहोरी गितको राजा राजु परियार दाजु पछिको अर्को स्वर सम्राट सुमन 🙏🙏🙏

  • @chitragurung9861
    @chitragurung9861 Год назад

    एकदम परफेक् राम्रो जती सुने पनि सुनमा सुनम लाग्यो धन्यवाद बाबु नानी लाई

  • @devisapkota7858
    @devisapkota7858 Год назад

    धेरै राम्रो ठाडो भाका सुमन भाई

  • @Premabudhathoki27
    @Premabudhathoki27 Год назад

    आहा कति राम्रो❤❤

  • @grgbuddhi1578
    @grgbuddhi1578 Год назад

    sarai Ramro Lagyo suman & Manju . Ramro Gardai Janu .

  • @Nishantthakuri
    @Nishantthakuri Год назад

    Ramro xa aajhaie nikharinu suvhakamana hol teem laie

  • @ManishDon-d9x
    @ManishDon-d9x Год назад

    सारै राम्रो 👌👌👌👌

  • @goganthapa8382
    @goganthapa8382 Год назад

    सुमन जि अति राम्रो शब्द अर्को पनि है सर❤❤❤❤❤

  • @grdsvlogs8621
    @grdsvlogs8621 Год назад

    बिचमा यो मधेसी जस्तो जान्ने भएको मन नपार्ने हरु हाजिर हुम त 😁😁😁👍️🙏🙏

  • @Chandar-sy1oc
    @Chandar-sy1oc Год назад

    wow राम्रो छ सर

  • @dilsingmagar3268
    @dilsingmagar3268 Год назад

    लु है बधाइ छ सुमन जि ! पहिलो पटक भए पनि निकै मिथो शब्दहरु निकाल्नु भयो ... मलाइ त मन पर्यो ! फेरि अर्को एपिशोद मा अलिक लामो समय लिएर गाउनु होला ।

  • @tulasabedari4173
    @tulasabedari4173 Год назад +1

    सुरुमा त अलि कस्तो - कस्तो लाग्दै थियो। तर राम्ररी सुन्दै जाँदा त खुब रमाइलो लागो राम्रो छ गित भाइ सुमनले गाउदा अलि अनौठो जस्तो लाग्ने कहिल्यै नगायेर होला तर पनि पहिलो पल्टको भए नि राम्रो छ। दुबै भाइ र बुनुलाईलाई धेरै - धेरै बधाई अनि शुभकामना ❤❤

  • @kiransingh7595
    @kiransingh7595 Год назад +1

    Wow super video nice song suman dada so happy life dada❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉❤❤❤😂❤❤❤

  • @rpshrestha8843
    @rpshrestha8843 11 месяцев назад +1

    For the first time, Suman Bhai has wonderfully tried and successfully sung this beautiful Thado Bhaka with lots of experienced Manju BK Bahini. Simply loved and enjoyed, this almost disappearing Lamjunge Thado Bhaka.
    Congrtulation to all team. Manju Bahini’s guidance is much appreciated. Slowly and steadily she is becoming the ‘ Queen’ of Thado Bhaka, too.
    From far, far away…Namskar

  • @rajankc8902
    @rajankc8902 Год назад

    सारै राम्रो गीत सुनी राख्न मन लागो धन्यवाद कलाकार सुमन भाई र मञ्जु बैनी लाई

  • @ramaghimire8757
    @ramaghimire8757 Год назад

    कति राम्रो छ नयाँ भाका मलाई त सुमन भाइकाे गित भनेपछि कति धेरै हेर्छु भन्नि भनेर साध्य छैन तेस्रो मनपर्छ आज पसल गएकाे थिए आयर खाना बनाउदै हेरेकाे धेरै धेरै सफलताकाे कामना यसै गरि अघि बढे

  • @ANJANVLOG379
    @ANJANVLOG379 Год назад

    आहा मलाई कहिले होला सुमान भाई को ठाडो भाकामा गित सुनुम जस्तो लागेको थियो आजा मनै बुझाउनु भयो सुमान भाई लाई धेरै मिस छ सधै यस्तै सुनि राख्नु पाउ

  • @Topendrashahi-o7s
    @Topendrashahi-o7s 7 месяцев назад

    Dharai ramro xa daju 🥰😘

  • @kritanpoudel987
    @kritanpoudel987 11 месяцев назад

    धेरै राम्राे लाग्याे

  • @ashokbahadur6435
    @ashokbahadur6435 Год назад +2

    सुमन दाइ को ठाडो भाका सुन पाइयो खुसि लायो

  • @sitagurung3518
    @sitagurung3518 Год назад

    Ramrai x Vai suman ji manju ji ajha prayas gardai jau thank u

  • @SIJINALVETPHARMA
    @SIJINALVETPHARMA Год назад

    अति राम्रो छ /

  • @rupagurung9229
    @rupagurung9229 Год назад

    Sarai ramro lagyo

  • @A__shok
    @A__shok Год назад

    ठाडो भाका मलाई पनि एकदमै मन पर्छ धेरै राम्रो भाको छ शुभकामना छ सम्पूर्ण टिमलाई भाग 2 पनि ल्याउनु होला आभारी हुने छु

  • @arjunbk6438
    @arjunbk6438 Год назад

    कोशिस राम्रो छ आझै राम्रो गर्दै जानु❤

  • @RemParsad
    @RemParsad 3 месяца назад

    Good aakha think xa ramro sabai Lai namaskar ok thank baii❤❤🎉🎉