गित धेरै राम्रो रैछ भिडियो अलि फरक भएको भएपछि झनै राम्रो हुन्थ्यो सफलताको सुभकामना गायिका निरुता जि लगाईत यो टिम सबैलाई धन्यवाद यो मिठो थित लिएको मा पुरा गित सुनेर गएको छु हाम्रो तिर पनि आउनु हैत
यो गित का शब्द सङ्गीत अति नै मार्मिक छन र जुन भिडियो मा देखियको दृश्य छ त्यो ले झन मन मन पिरोलिएको महसुस हुन्छ आगामी दिन मा यस्तै प्रतिभाको अग्रिम शुभकामना छ निरु💘💘💘❤️❤️❤️❤️
🌌🌌🌌🌌🌌🌌🌌🌌🌌🌌🌌🌌🌌🌌🌌🌺💐🌺💐🌺💐🌺💐🌺💐🌺💐🌺💐🌺🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹 आहा अति नै राम्रो गीत को लागि गायक निरुता सिस हजुर लाई बधाई तथा उन्नति प्रगति कामना।🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌺💐🌺💐🌺💐🌺💐🌺💐🌺💐🌺💐🌺🌌🌌🌌🌌🌌🌌🌌🌌🌌🌌🌌🌌🌌🌌🌌
यो गित का शब्द सङ्गीत अति नै मार्मिक छन र जुन भिडियो मा देखियको दृश्य छ त्यो ले झन मन मन पिरोलिएको महसुस हुन्छ आगामी दिन मा यस्तै प्रतिभाको अग्रिम शुभकामना छ निरु जि❤️❤️❤️❤️
नमस्कार सम्पुर्ण मेरा शुभचिन्तकहरुमा यो भन्दा पहिलेका गित झै यो गित लाई पनि धेरै माया गरिदिनुहोला र मेरो आफ्नै अफिशियल युटुब च्यानल लाई पनि सबैले सपोट गरिदिनुहोला🙏🙏🙏
बधाई छ मिटो छ गित
Supar bhaut neeko song dami
बधाई अनि सुम्धुर सोर कि चेलि सुदुरपशिम जय जय सुदुर सुदुरपशिम
धेरै राम्रो छ हजुर अझै प्रगति हुँदै जाओस् शुभकामना
आहा कति मिठो लय शव्द संगित त्यों भन्दा नै मिठो स्बर जति बर्णन गरेपनि कमैहुन्छ
राम्रो अभिनय देउडा गीत को लागि धेरै धेरै धन्यवाद। ।
धेरै राम्रो गीत अब हामी सबैले हेर्न पाउने भएका छौं बैनी सफलताको धेरै-धेरै शुभकामना छ
हार्दिक बधाई तथा सफलताको शुभकामना सधैं यस्तै गित सुन्न पाइयोस् नीरुता बेेनि
साह्रै मार्मिक प्रस्तुति निरुता बैनी
हार्दिक बधाई बैनि
अति राम्रो छ डेऊडा गित समपुर्ण टीमलाई सुभकामना छ है अनि निरुता बैनि लाई सम्झना
Badhai xa niruti g mitho xa hai safalta ko suvkamana xa...
Man chhiya chhiya bhayo sister love song jentel men
हार्दिक बधाई तथा सफलताको शुभकामना !
सबैमा नमस्कार 🙏🙏 हाम्रो काम कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुका साथै मन परे एक सियर पनि गरिदिनुहोला धन्यवाद 🙏🙏
भउत निको छ हामी सुदुरपश्चिमेली मध्यपश्चिमेली हाम्रो भाषा सांस्कृति
@@md30.10 हार्दिक धन्यवाद 🙏 कृपया सियर पनि गरिदिनुहोला
अति राम्रो छ सुभकामना
शुभकामना ।
सफलताको शुभकामना
Aaha kati mitho geet Hardik badhai tatha shubhakamana ch de
Hardik Badhai tatha safalta ko Shubhkamna Sandesh niruta diji
Man xoyo sister
Badhai xa soltina ❤️
धेरै धेरै शुभकामना हजुर दिदी
प्यारी बैनि मार्मिक मिठास
यकदमै मार्मिक गित सुनम सुनम लागने अरु गित पनि सुन्न पाम सुभकामना ।
Wow nice song hajur
Congratulations 👏👏👏 badhai xa
धेरै धेरै बधाई तथा सफलता को सुभकामना एकदमै राम्रो छ
बधाई छ निरुता बैनी लाई सधै सुनुपाउ
आहा मन छोयो मेरो
हार्दिक वधाई छ बैनी,
यो गीत हीट भाको देख्न पाऊ मेरो त आँखा नै रसायो सोल्टिनी आउने दीन पनी एस्तै मन छुने गीत देख्न पाऊ आगामी दीन अझै राम्रो बन्दै जावस
भउत निको छ ❤️❤️♥️♥️
आहा अति राम्रो मर्म स्पष्टि गित
Wow बधाई छ निरूता बहिनी 💐💐💐💐सफलताको शुभकामना 💐💐💐
ok xa
गित धेरै राम्रो रैछ भिडियो अलि फरक भएको भएपछि झनै राम्रो हुन्थ्यो सफलताको सुभकामना गायिका निरुता जि लगाईत यो टिम सबैलाई धन्यवाद यो मिठो थित लिएको मा पुरा गित सुनेर गएको छु हाम्रो तिर पनि आउनु हैत
सफल्ता को अगृम सुभकामना निरुता जि
धेरै राम्रो छ दिदि सफलता शुभकामना छ हामीलाई पनि कुनै विडियो मा मौका दिनु होला है हजुर
दामी गित्🇳🇵🇳🇵🇳🇵🇳🇵
साह्रै मजाको डेउडा निरुता बहिनी शुभकामना छ स्वरमा जादु हो।
V. Congratulations DD
Wow dammy song 🌹❣️
badhai xa meetho song
Aaha kati Mithu Geet congratulations di
Dami
Wow so nice niruta jii🥰🥰
झिकई निको गीत छ बिचारिऊ जति सुन्या पन उती सुनी राखौ मन लाग्दो भ्यो
🎉🎉congratulations ati ramro
एकदमै राम्रो प्रस्तुति रहेको छ एकदमै शुभकामना छ।।
bikash bohara dai ko bhai ho....your big fan congratulation and best wishes didi
nice कट्क मनखायो सारै राम्रो गित सफ्लताको सुभकामना निरुता जि
हार्दिक बधाई तथा शुभकामना छ दिज्यु🙏🙏😍😍😍😊😊
आहा कती राम्रो गीत धेरै धेरै शुभ कामना अझै प्रगतीका पाईला अघी बड्दै जाऊन् 🙏🙏🙏❤️❤️👍❤️❤️👍👍
राम्रो मीठो ❤️❤️💓सफलताको अनगिन्ती शुभकामना
फेरि पनि हेर्न मन लाग्यो। मीठो स्वर अनि राम्रो संगीत,,,उत्तर उत्तर प्रगतिको कामना बैनी।।।
Aahaa sarai ramro ❤congratulations 🎉
यो गित का शब्द सङ्गीत अति नै मार्मिक छन र जुन भिडियो मा देखियको दृश्य छ त्यो ले झन मन मन पिरोलिएको महसुस हुन्छ आगामी दिन मा यस्तै प्रतिभाको अग्रिम शुभकामना छ निरु💘💘💘❤️❤️❤️❤️
Wow didi ky xa gana mata sunu sunu lagxa dami dejju malai chinnu vo ma kisan khatri
हजुर तम सित कुरा गदु थेयो रे कस्या हुन्या हो हजुर
सफलताको अग्रिम शुभकामना ♥️ भतिजी
🌌🌌🌌🌌🌌🌌🌌🌌🌌🌌🌌🌌🌌🌌🌌🌺💐🌺💐🌺💐🌺💐🌺💐🌺💐🌺💐🌺🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹 आहा अति नै राम्रो गीत को लागि गायक निरुता सिस हजुर लाई बधाई तथा उन्नति प्रगति कामना।🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌺💐🌺💐🌺💐🌺💐🌺💐🌺💐🌺💐🌺🌌🌌🌌🌌🌌🌌🌌🌌🌌🌌🌌🌌🌌🌌🌌
Aaha sundar geet Didi sadhai astai khalka geet sunna paiyos 🙏🙏🙏
अति मामिँक सँगित सम्मान छSisशफलताले सिखर चुमोस शुभकामना
सारै राम्रो गित अतिनै मन छुने मार्मिक अनि सान्दर्भिक पनि । धेरै धेरै बधाई छ सम्पूर्ण टिमलाई
सारै मन पार्यो सफलताको शुभ कामना छ ।
आहा धेरै आशा लाग्दो गीत सबैले हेरी दिनु होला
यो गित का शब्द सङ्गीत अति नै मार्मिक छन र जुन भिडियो मा देखियको दृश्य छ त्यो ले झन मन मन पिरोलिएको महसुस हुन्छ आगामी दिन मा यस्तै प्रतिभाको अग्रिम शुभकामना छ निरु जि❤️❤️❤️❤️
Ma bikash bohara mama ko vanja ho you are big fan best up luck maiju
molai ni bikash dada lay sponser garno vako raja vauju hun rw
आहा कति सुन्दर स्वर अभिनय अनि संगित 🙏🙌🙌🙌मनै छुने बुनु🙏
हजुर नमस्कार केछ खबर नयाँ नौलो बैनि
अति राम्राे गित बधाई साथै सफलताको शुभकामना 🙏
बधाई छ निरुता जि सफलताको सुभकामना
निको छ हजुर गित हार्दिक बधाई टक्र्याउँदछु छ हजुर
Dherai mitho deuda geet niruta jee.
निरुजि हाम्रो ढकारि बासिको साझा सम्पत्ति हो?
राम्रो गित बैनाको !
हार्दिक बधाई तथा सफलताको शुभकामना सधैं यस्तै गित सुन्न पाइयोस् नीरुता जी❤️❤️
Cungratulation sistr
आहा कति राम्रो
नमस्कार सम्पुर्ण मेरा शुभचिन्तकहरुमा यो भन्दा पहिलेका गित झै यो गित लाई पनि धेरै माया गरिदिनुहोला र मेरो आफ्नै अफिशियल युटुब च्यानल लाई पनि सबैले सपोट गरिदिनुहोला🙏🙏🙏
Voice
Derai ramro geet baneko chha
प्यारी निरुता बैनी को आवज मा धेरै राम्रो लाग्यो
3 पटक हेरि सके मैले बधाई छ सबै लाई धेरै राम्रो गित बनाउनु भय को मा
Wow nice song best wishes
Aaha ati mitho geet badhai xa niruta baini
आहा,
पियारी बहिनी निकै मार्मिक गीत मिठो स्वर गाउनु भएको छ सफलता को सुभकामना💐💐🙏🙏🙏🙏🙏
Very nice song❤️❤️❤️
सुमधुर गीत। देउडा गीत अति मन पर्छ।
राम्रो गित
Congratulations
सुभ आशीर्वाद भान्जी 👌👌
अाहाअति मािठाे गित सफलताकाे सुबकामन भतिजि लाई❤
बधाई छ निरु यस्तै यस्तै फरक फरक गित हरु चाडै सुन्न पाइयोस्❤️❤️❤️❤️❤️💘💘💘
Congratulations dijju 🥰🥰💐💐💐
प्रगतिको कामना बहिनी! ,,,,,,,,राम्रो छ सिर्जना र प्रस्तुति ,,,,,निरन्तर गीत संगीतमा योगदान पुराउनु होला,,,,हजुरलाई दर्शक श्रोताले सम्मान गर्ने छन्।
यथार्थ मार्मिक गित बधाई छ निरु बैनि ❤️🙏
आहा कति निको❤️
Dherai dherai badhai xa didi
Marmik Geet ❤️❤️❤️❤️❣️
Dherai ramro lagyo sis,🌹🌹🌹🌹🌹🌹🌹
बडा दसै को शुभकामना २०७९/०6/१९
सारै राम्रो छ दि❤बधाई छ🙏
गीत बुझिन ।तर यसको लय र आवाजले छोयो। वाह!!❤️❤️बहुत माया