खुईलीले बच्चाको आमा जिम्मा लाइदी बट्टारेलाई Khyal Thatta"ख्याल ठट्टा" Ep-39 | July 12, 2023 | Nawina

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • New Nepali Comedy serial | 𝐊𝐇𝐘𝐀𝐋 𝐓𝐇𝐀𝐓𝐓𝐀 "ख्याल ठट्टा"
    ---------------- --------------- ------- -------------
    ►Writer/ Direction : 𝐍𝐞𝐭𝐫𝐚 𝐑𝐚𝐮𝐭
    ►Producer : Loken Karki
    ►Editor : Rajendra Manandhar
    ►Camera/Color Grading : Prabesh Pokhrel,Sanjaya Rai
    ►Makeup : Mohan Lama
    ►Music : Binaya Karki
    ►Singer : Binaya Karki, Nawina Silwal
    ►Lyrics : Krishna Raj Bhandari
    ►Online Supporter : Bishal Rai (𝑴𝒇𝒖 )
    ►Background Music : Aarohi Entertainment
    𝐀𝐫𝐭𝐢𝐬𝐭𝐬 :
    RAJARAM PAUDEL
    BINOD RAI
    NAWINA SILWAL
    SANDESH LAMICHHANE
    PAWAN KHATIWADA
    NETRA RAUT
    NAMASTE DIWAKAR GHIMIRE
    NABUJANG THAPA
    KEDAR PARAJULI
    KRISHNA MAHARA
    BIRENDRA MUKHIYA
    KRISHNA SILWAL
    MANITA KHULAL
    ----------- ©𝑁 𝑠𝑞𝑢𝑎𝑟𝑒----------------
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    *************************** *********************** ***************
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (𝘌𝘮𝘣𝘦𝘥𝘥𝘪𝘯𝘨 𝘵𝘰 𝘵𝘩𝘦 𝘸𝘦𝘣𝘴𝘪𝘵𝘦𝘴 𝘪𝘴 𝘢𝘭𝘭𝘰𝘸𝘦𝘥)
    सुचना, समाचार अनि मनोरञ्जनको लागि यस च्यानललाइ subscribe, like र Share गर्न नभुल्नु होला ।
    #nawinasilwal #khuili #myakuri #khyal_thatta #tikhe

Комментарии • 501

  • @sansa7films
    @sansa7films  Год назад +46

    सम्पुर्ण भगवान रुपि दर्शकहरुमा नमस्कार🙏
    हाम्रो ख्याल ठट्टा केकस्तो लाग्छ सल्लाह सुझाब र प्रतिक्रिया दिनुहोला है। हजुरहरुको एक सेयर र लाइक को धेरै अपेक्षा राखेका छौँ। कृपया भिडियो केकस्तो लाग्छ लाइक सेयर र हाम्रो च्यानलाई सब्स्क्राइब गरेर माया गरिदिनुहोला है हजुर🙏सम्पुर्णमा न्यानो माया❤️
    ख्याल ठट्टा परिवार ❤️❤️❤️

    • @bhanusuman7319
      @bhanusuman7319 Год назад +2

      लोकेसन त हल्का रमाइलो को नै हो नेपाल मा कति रमणीय स्थान हरु छन त यो ठाँउ को नेपाली सिरियल हरु धेरै देखियो????

    • @lokenvlogs938k
      @lokenvlogs938k Год назад

      Wow

    • @hukumgm8752
      @hukumgm8752 Год назад

      मलाइ ख्याल ठट्टा सारै रमाइलो लाग्छ

    • @SanjibRai1
      @SanjibRai1 Год назад

      👍👍👍

    • @sujankhadka443
      @sujankhadka443 Год назад

      ❤❤

  • @motupatlufun93
    @motupatlufun93 Год назад +13

    याे sirieal अाउंदा खुसि हुने जति यता हाजिर हाैं त ।❤😊

    • @Cutemanxe
      @Cutemanxe Год назад +1

      Me

    • @sansa7films
      @sansa7films  Год назад

      मीठो प्रतिक्रियाको लागी धन्यवाद हजुर🙏कृपया सेयर गरेर माया गरिदिनु होला🙏❤️🙏

    • @jhalakmanstha2720
      @jhalakmanstha2720 Год назад

      ​@@Cutemanxeafqwghheghq❤q❤❤❤q❤q❤q❤qq❤

    • @jhalakmanstha2720
      @jhalakmanstha2720 Год назад

      ​@@sansa7films就

    • @prajitawagle394
      @prajitawagle394 11 месяцев назад +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @diplovegaming4873
    @diplovegaming4873 Год назад +5

    पवन खतिवटा (म्याकुरी)आए देखी म पनी यो serial हेर्छु। खुइली र म्याकूरी को जोडी को को लाई मन पर्छ। हाजिर गरम है।

    • @sansa7films
      @sansa7films  Год назад

      मीठो प्रतिक्रियाको लागी धन्यवाद हजुर🙏कृपया सेयर गरेर माया गरिदिनु होला🙏❤️🙏

    • @diplovegaming4873
      @diplovegaming4873 Год назад

      @@sansa7films 🥰❤️🥰❤️🥰

  • @deepakthapa6854
    @deepakthapa6854 Год назад +2

    बटारेले गर्दा धेरै धेरै राम्रो छ

    • @sansa7films
      @sansa7films  Год назад

      मीठो प्रतिक्रियाको लागी धन्यवाद हजुर🙏कृपया सेयर गरेर माया गरिदिनु होला🙏❤️🙏

  • @Sukumaya_Tv
    @Sukumaya_Tv Год назад +14

    यति राम्रो प्रतिभा लाई बयान गर्नी कुनै शब्द नै भेटाएन ❤️ अझै राम्रो प्रतिभा देख्न पाइयोस ❤️ सम्पुर्ण टिम लाई शुभकामना ❤❤

    • @krishnamagar8442
      @krishnamagar8442 Год назад

    • @sansa7films
      @sansa7films  Год назад +1

      मीठो प्रतिक्रियाको लागी धन्यवाद हजुर🙏कृपया सेयर गरेर माया गरिदिनु होला🙏❤️🙏

    • @prajitawagle394
      @prajitawagle394 11 месяцев назад +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 11 месяцев назад +1

      ❤❤❤❤❤❤❤❤❤

  • @jiteshkunwar5993
    @jiteshkunwar5993 Год назад +12

    म्याकुरी ब्रो काे फ्यान जति यता हाजिर हौँ त ❤️🔥

    • @sansa7films
      @sansa7films  Год назад

      मीठो प्रतिक्रियाको लागी धन्यवाद हजुर🙏कृपया सेयर गरेर माया गरिदिनु होला🙏❤️🙏

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n Год назад +1

    अहिले नेपालकै टप हो यो serial
    यहाँ हरुलाई मेरो नमस्ते 🙏🙏🙏

  • @Sanjipsunar39
    @Sanjipsunar39 Год назад +5

    ख्याल ठट्टाको प्रतिक्षामा रहनु भएको सम्पूर्ण साथीहरुले लाईक कमेन्ट गर्नु हास ❤❤❤ आगामी दिनहरुमा पनि राम्रो राम्रो हेर्न पम सफलताको शुभकामना सम्पुर्ण टिमलाई ❤❤

    • @sansa7films
      @sansa7films  Год назад

      मीठो प्रतिक्रियाको लागी धन्यवाद हजुर🙏कृपया सेयर गरेर माया गरिदिनु होला🙏❤️🙏

  • @maryamgiri9086
    @maryamgiri9086 Год назад +1

    म्याकुरी ब्ररोनी आउनु भएको भयो झनै रमाइलो हुने थियो 😘😘😘😘 छुट्टै आउनु भएको हेर्न मन छ 🙏🙏

    • @sansa7films
      @sansa7films  Год назад

      मीठो प्रतिक्रियाको लागी धन्यवाद हजुर🙏कृपया सेयर गरेर माया गरिदिनु होला🙏❤️🙏

  • @Manoj_kc_official
    @Manoj_kc_official Год назад +8

    धेरै राम्रो छ यो सिरियल🙏🇳🇵

    • @sansa7films
      @sansa7films  Год назад

      मीठो प्रतिक्रियाको लागी धन्यवाद हजुर🙏कृपया सेयर गरेर माया गरिदिनु होला🙏❤️🙏

  • @samirsunarsunar359
    @samirsunarsunar359 Год назад +2

    ख्याल ठट्टा सिरियल म नियमित हेर्छु खुइली बहराइनबाट म खइली र घ्यापे बुडाकाे ठुलाे फ्यान हाे।सबै दर्शकहरूकाे साथ र सपाेटले याे सिरियल राम्रो भएकाे छ।नयाँ सिरियलहरु आएकाे 2,4 महिनामा पछि हराउछन।ख्याल ठट्टाका सम्पूर्ण कलाकारहरुलाइ मेरो सम्मान छ🙏🙏🙏

    • @sansa7films
      @sansa7films  Год назад

      मीठो प्रतिक्रियाको लागी धन्यवाद हजुर🙏कृपया सेयर गरेर माया गरिदिनु होला🙏❤️🙏

  • @motupatlufun93
    @motupatlufun93 Год назад +7

    याे sirieal मन पर्ने जत्ति यता हाजिर हाैं त ।❤😊👍️

    • @Cutemanxe
      @Cutemanxe Год назад

      Me

    • @subashbiswakarma2860
      @subashbiswakarma2860 Год назад

      बालेन शाहा को नाम मा fake Account खोलेर तिमी ले राम्रो गरेको छैन बुजेउ

    • @sansa7films
      @sansa7films  Год назад

      मीठो प्रतिक्रियाको लागी धन्यवाद हजुर🙏कृपया सेयर गरेर माया गरिदिनु होला🙏❤️🙏

  • @pukarkarki3090
    @pukarkarki3090 Год назад +3

    सबै देश बिदेश मा बसनु हुने नेपाली दाजु भाइ दिदीबहिनी हरु ले ख्याल् ठट्टा लाई मन पराइ दिनु हाेला १ भाग देखि ३९ भाग सम हेरदईछु ❤❤❤

  • @bharatbohara4830
    @bharatbohara4830 Год назад +1

    जति हेरेपनि उति नै हेरौं हेरौँ लाग्ने गर्छ मलाई त रेगुलर हेर्ने गरेको छु म भारत को महाराष्ट्रको कोल्हापुर देखि हेर्दै छु अनि हजुर हरु का देखि हेर्दै छौं नि अहिले ❤❤❤❤❤

  • @bharatbohara4830
    @bharatbohara4830 Год назад +2

    घ्याम्पे काका को रिस त कडा पो 😃😃😃✌️🤘छ 😃😃 साथै सम्पुर्ण कलाकार हरुलाई स्वागत छ ❤❤❤❤❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 11 месяцев назад +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 11 месяцев назад +1

      ❤❤❤❤❤❤❤❤❤❤

  • @motupatlufun93
    @motupatlufun93 Год назад +2

    नेपाली कलार स्सकृतिलाइ विश्व सामु पुर्याउन याे सिरियल ले धेरै भुमिका खेलेकाे छ । र सम्पुर्ण दर्शकलाई मेराे तर्फ बाट नमस्कार छ । 🙏 र नेपाली कलाकारलाई सम्मान गराैं । ❤😊🇳🇵❤💯🙏😊जय देश

    • @sansa7films
      @sansa7films  Год назад +1

      मीठो प्रतिक्रियाको लागी धन्यवाद हजुर🙏कृपया सेयर गरेर माया गरिदिनु होला🙏❤️🙏

  • @motupatlufun93
    @motupatlufun93 Год назад +3

    याे sirieal भाग 1 देखि अहिले सम्म नछुटाई हेर्ने काे-काे हुनुहुन्छ । यता हाजिर हाैं त ।❤😊

    • @Cutemanxe
      @Cutemanxe Год назад

      म छु😊

    • @sansa7films
      @sansa7films  Год назад

      मीठो प्रतिक्रियाको लागी धन्यवाद हजुर🙏कृपया सेयर गरेर माया गरिदिनु होला🙏❤️🙏

  • @dharmeshkumar1405
    @dharmeshkumar1405 Год назад +1

    दामि लागेयो बटारे जि खुईलि 😘😘😘

    • @sansa7films
      @sansa7films  Год назад

      मीठो प्रतिक्रियाको लागी धन्यवाद हजुर🙏कृपया सेयर गरेर माया गरिदिनु होला🙏❤️🙏

  • @Biplv.khadkamccc
    @Biplv.khadkamccc Год назад +1

    बटारे ले हसायो है हाँ हाँ हाँ राजाराम पौडेल र बटारे को हासो को कमेडी भनेको यस्तो हुन्छ

    • @sansa7films
      @sansa7films  Год назад

      मीठो प्रतिक्रियाको लागी धन्यवाद हजुर🙏कृपया सेयर गरेर माया गरिदिनु होला🙏❤️🙏

  • @samirpakhrin7642
    @samirpakhrin7642 Год назад +1

    मलाई बट्टारेको अभिनय एकदम राम्रो लाग्छ । लौलानि म अगाडि बड्न चाहान्छु

    • @sansa7films
      @sansa7films  Год назад

      मीठो प्रतिक्रियाको लागी धन्यवाद हजुर🙏कृपया सेयर गरेर माया गरिदिनु होला🙏❤️🙏

  • @motupatlufun93
    @motupatlufun93 Год назад +2

    बिदेशी सिरियल हाेईन नेपाली सिरियल हेर्ने बानि बिालाै । नेपाली कलाकारलाई सम्मान गराैं । जय देश जय नेपाल 😊😊❤❤🇳🇵

    • @sansa7films
      @sansa7films  Год назад +1

      मीठो प्रतिक्रियाको लागी धन्यवाद हजुर🙏कृपया सेयर गरेर माया गरिदिनु होला🙏❤️🙏

  • @RaiSampang-gp7kj
    @RaiSampang-gp7kj Год назад +1

    Khyal thatta teamle Naya episode prashtuti garnu hune sampurna team lai dhanyabda

    • @sansa7films
      @sansa7films  Год назад

      मीठो प्रतिक्रियाको लागी धन्यवाद हजुर🙏कृपया सेयर गरेर माया गरिदिनु होला🙏❤️🙏

  • @kamalraj2345
    @kamalraj2345 Год назад +1

    Super duper xa serial sir dherai dherai Babaal xa

  • @santoshbolakhe7977
    @santoshbolakhe7977 Год назад +1

    सारै रमाइलो लाग्यो आज को भाग एस्तै रमाइलो भिडियो बनाउनु होला म एस्तै भिडियो हेरेर अगाडि बड्न चाहान्छु

    • @sansa7films
      @sansa7films  Год назад

      मीठो प्रतिक्रियाको लागी धन्यवाद हजुर🙏कृपया सेयर गरेर माया गरिदिनु होला🙏❤️🙏

  • @SangitaRai14th
    @SangitaRai14th Год назад +1

    घ्यामपे काका👌👌👌❤️❤️❤️❤️❤️❤️
    बटारे 👌👌❤️❤️❤️❤️❤️❤️❤️
    लब यु अल टिम्स्💕💕💕💕💕💕💕💕

    • @sansa7films
      @sansa7films  Год назад

      मीठो प्रतिक्रियाको लागी धन्यवाद हजुर🙏कृपया सेयर गरेर माया गरिदिनु होला🙏❤️🙏

  • @kumardarji4347
    @kumardarji4347 Год назад +1

    खत्रा खत्रा बट्टारे ब्रो अझै राम्रो गर्दै जानू नुवाकोटे हस्म्रो गाउले

    • @sansa7films
      @sansa7films  Год назад

      मीठो प्रतिक्रियाको लागी धन्यवाद हजुर🙏कृपया सेयर गरेर माया गरिदिनु होला🙏❤️🙏

  • @khagaprasadsubedi4000
    @khagaprasadsubedi4000 Год назад +1

    एकदमै राम्रो छ हो बटारे ले गर्दा अझ राम्रो भको छ कतार बाट हेर्ने गर्छु म

    • @sansa7films
      @sansa7films  Год назад

      मीठो प्रतिक्रियाको लागी धन्यवाद हजुर🙏कृपया सेयर गरेर माया गरिदिनु होला🙏❤️🙏

  • @KamalBhusal-qp8vx
    @KamalBhusal-qp8vx Год назад +1

    म कतार देखि हेर्दै आइराको छु !! राम्रो छ र मेरो सुझाब यो छ कि बटारे को पुरानो मेरि बास्सै को भुमिकामा जस्तै ड्रेस र उहीँ क्यारेक्टर मा हेर्न पाउ !! त्यो अति मन पर्दछ ! बाकी सबैको काम राम्रो छ !!आसा छ मेरो सुझाब लाई हेरिदिनुहोला

  • @user-pm5tq2wo1z
    @user-pm5tq2wo1z Год назад +1

    यक्दमै राम्रो लाग्यो विशेष त बटारे जि को

    • @sansa7films
      @sansa7films  Год назад

      मीठो प्रतिक्रियाको लागी धन्यवाद हजुर🙏कृपया सेयर गरेर माया गरिदिनु होला🙏❤️🙏

  • @Bikashkanxa101
    @Bikashkanxa101 Год назад +2

    ख्याल ठत्ता सिरियल 1 भाग देखि नछुताइ हेर्ने जति यता हाजिर हुम्त

    • @sansa7films
      @sansa7films  Год назад +1

      मीठो प्रतिक्रियाको लागी धन्यवाद हजुर🙏कृपया सेयर गरेर माया गरिदिनु होला🙏❤️🙏

    • @Bikashkanxa101
      @Bikashkanxa101 Год назад

      @@sansa7films huss तर मेरो पनि यौता बिन्ती हजुर यक्चोती भय पनि यो सिरियल मा खेल्न पाम्👌

  • @nishabudhamagar7139
    @nishabudhamagar7139 Год назад +5

    my favourite serial❤️❤️❤️

    • @prajitawagle394
      @prajitawagle394 11 месяцев назад +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 11 месяцев назад +1

      ❤❤❤❤❤❤❤❤❤

  • @radhikarai3166
    @radhikarai3166 Год назад +1

    ख्याल ठट्टा हेरेर अगडी 😂😂😂😂😂😂

    • @sansa7films
      @sansa7films  Год назад

      मीठो प्रतिक्रियाको लागी धन्यवाद हजुर🙏कृपया सेयर गरेर माया गरिदिनु होला🙏❤️🙏

  • @DcDrggreat-ki3se
    @DcDrggreat-ki3se Год назад +2

    Nice serial

  • @rathnashankar7404
    @rathnashankar7404 Год назад +1

    Dami chha batare kanchha

  • @devaoli3261
    @devaoli3261 Год назад +1

    धेरै राम्रो छ 🙏🙏

  • @khesmantamang-op1wi
    @khesmantamang-op1wi Год назад

    ख्याल ठट्टा हेर्न लाई सुरु गरे है हल कुवेत बाट 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️♥️

    • @sansa7films
      @sansa7films  Год назад

      मीठो प्रतिक्रियाको लागी धन्यवाद हजुर🙏कृपया सेयर गरेर माया गरिदिनु होला🙏❤️🙏

  • @Mrnepal4
    @Mrnepal4 Год назад +1

    sarei ramailo siryel wow nice👍👍👍

    • @sansa7films
      @sansa7films  Год назад

      मीठो प्रतिक्रियाको लागी धन्यवाद हजुर🙏कृपया सेयर गरेर माया गरिदिनु होला🙏❤️🙏

  • @premkc60
    @premkc60 Год назад

    Khuilile Batarelai Malamal Banaidien Taho Thanks Khuili Khyal Thttta Program Sarai Ramro Program Rahexa From New Mumbai India

  • @surenpy9318
    @surenpy9318 Год назад

    नम्बर 1 हुने छाट आइराछ है एस्तै हुनुपर्छ है❤

    • @sansa7films
      @sansa7films  Год назад

      मीठो प्रतिक्रियाको लागी धन्यवाद हजुर🙏कृपया सेयर गरेर माया गरिदिनु होला🙏❤️🙏

  • @birbdrtamang5680
    @birbdrtamang5680 Год назад

    होईन भेलु बाजे कत गै रमाइलो हुने थिए भएको भए ❤🇳🇵👍️

    • @sansa7films
      @sansa7films  Год назад

      मीठो प्रतिक्रियाको लागी धन्यवाद हजुर🙏कृपया सेयर गरेर माया गरिदिनु होला🙏❤️🙏

  • @damberbhul5227
    @damberbhul5227 Год назад +1

    सफलताको शुभकामना

  • @Bhumsangblogs
    @Bhumsangblogs Год назад +1

    स्वादेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनी इष्टभित्र तथा शुभचिन्तक महानुभावहरुमा सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु❤️🙏

    • @sansa7films
      @sansa7films  Год назад

      मीठो प्रतिक्रियाको लागी धन्यवाद हजुर🙏कृपया सेयर गरेर माया गरिदिनु होला🙏❤️🙏

    • @SudeepKhati-ny9ev
      @SudeepKhati-ny9ev Год назад

      🎉🎉🎉❤❤

  • @bhimlama2754
    @bhimlama2754 Год назад

    Sarai ramro xa aaj ko vag pani ❤❤❤❤

  • @yogeshadhikari5640
    @yogeshadhikari5640 Год назад

    मैले हरेक हप्ता न छुटाइ हेछु असादै मन पर्छ सिरेल म दुबै बाट हेर्दै छु मेरो मन मा बसेको छ

    • @sansa7films
      @sansa7films  Год назад

      मीठो प्रतिक्रियाको लागी धन्यवाद हजुर🙏कृपया सेयर गरेर माया गरिदिनु होला🙏❤️🙏

  • @puspadhakal7431
    @puspadhakal7431 Год назад +1

    भेलु बाजे भए हुन्थ्यो 😊😊

    • @sansa7films
      @sansa7films  Год назад

      मीठो प्रतिक्रियाको लागी धन्यवाद हजुर🙏कृपया सेयर गरेर माया गरिदिनु होला🙏❤️🙏

  • @milandk5267
    @milandk5267 Год назад +1

    Hor hjr

  • @peterparker7783
    @peterparker7783 9 месяцев назад

    Biya bhako chai sarai ramro hunthiyo ne batare ji 😢😢😢

  • @DolleyQueen1
    @DolleyQueen1 3 месяца назад

    Owww yo video uadaypur batw ❤❤❤

  • @premprakashjaisi3496
    @premprakashjaisi3496 Год назад

    आच खुईली धेरै राम्रो छ।म साउदी बाट। नियमित।I love you ❤❤❤❤❤

    • @sansa7films
      @sansa7films  Год назад +1

      मीठो प्रतिक्रियाको लागी धन्यवाद हजुर🙏कृपया सेयर गरेर माया गरिदिनु होला🙏❤️🙏

  • @SirjanaKunwar-gy3sq
    @SirjanaKunwar-gy3sq Год назад

    बटारे इज द बेस्ट ❤❤❤❤

  • @sunnilpaudel5438
    @sunnilpaudel5438 Год назад +1

    आज को ख्याल ठट्टा राम्रो लागो भन्दै कमेन्ट गर्दै म अगाडि बड्न चाहान्छु

    • @sansa7films
      @sansa7films  Год назад

      मीठो प्रतिक्रियाको लागी धन्यवाद हजुर🙏कृपया सेयर गरेर माया गरिदिनु होला🙏❤️🙏

  • @rameshsethi364
    @rameshsethi364 Год назад +1

    super❤❤❤

  • @dhurbarajbhattarai1263
    @dhurbarajbhattarai1263 Год назад

    Battu is my best otherwise batare Bina nun Bina ko sabji jasto good 👍 luck ❤❤ battu😊😊😊😊😊

  • @rajutamang7494
    @rajutamang7494 Год назад

    Sahi lagyo serial suvakamana sampurna team lai

  • @tejurajbohara5223
    @tejurajbohara5223 Год назад +2

    अगाडी बढ्न पनि चा हान्छु😂

    • @sansa7films
      @sansa7films  Год назад

      मीठो प्रतिक्रियाको लागी धन्यवाद हजुर🙏कृपया सेयर गरेर माया गरिदिनु होला🙏❤️🙏

  • @user-bw7wk1by6q
    @user-bw7wk1by6q Год назад

    Love from Dubai ♥️🙏Ekdam ramailoo lagiyoo .Ani saxii hamro veley bajey ko entry kohiley huney ho 😅

  • @rajuadhikarivlog
    @rajuadhikarivlog Год назад

    ek dom ramro chha serail sabali suvakamana hai dai lali jaymalaune 😮😮

    • @sansa7films
      @sansa7films  Год назад

      मीठो प्रतिक्रियाको लागी धन्यवाद हजुर🙏कृपया सेयर गरेर माया गरिदिनु होला🙏❤️🙏

  • @chandrahangizam9803
    @chandrahangizam9803 Год назад

    दामी छ हजुर... 🙏👌

  • @ramubk2156
    @ramubk2156 Год назад

    Congratulations hjr 🎉🎉🎊🎊🎊🥀🌹🌹💓🥀🌹🥀🥰🥰🥰💖❤️❤️🌺🌺🙏🏼🙏🏼🌹🌹🥀💓🥰🥰😅😅👏👏🎊♥️💖🇦🇪🇦🇪👏🇳🇵♥️🌺🙏🏼🙏🏼🌺

  • @rajwrry3605
    @rajwrry3605 Год назад

    malaiita batare ko acting sarii man parxa....

  • @lovemay430
    @lovemay430 Год назад

    राम्रो छ सिरियल संम्पुण लाई बधाई छ सफताको शुभकामना

    • @sansa7films
      @sansa7films  Год назад

      मीठो प्रतिक्रियाको लागी धन्यवाद हजुर🙏कृपया सेयर गरेर माया गरिदिनु होला🙏❤️🙏

  • @ghartiboy7577
    @ghartiboy7577 Год назад +1

    Batare best😂😂😂😂

    • @sansa7films
      @sansa7films  Год назад

      मीठो प्रतिक्रियाको लागी धन्यवाद हजुर🙏कृपया सेयर गरेर माया गरिदिनु होला🙏❤️🙏

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 Год назад

    ख्याल ठट्टा हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! २०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई भानुभक्त जयन्तीको लागी अग्रीम शुभकामना ! ख्याल ठट्टा तथा एन स्क्यार परिवार!

    • @sansa7films
      @sansa7films  Год назад +1

      मीठो प्रतिक्रियाको लागी धन्यवाद हजुर🙏कृपया सेयर गरेर माया गरिदिनु होला🙏❤️🙏

  • @dineshdarji1
    @dineshdarji1 Год назад

    Namaste hajur dherai dherai rimro xa hajur congratulations 👏👏👏👏👏❤❤❤

    • @sansa7films
      @sansa7films  Год назад

      मीठो प्रतिक्रियाको लागी धन्यवाद हजुर🙏कृपया सेयर गरेर माया गरिदिनु होला🙏❤️🙏

  • @user-cy7vr7by5r
    @user-cy7vr7by5r Год назад

    Jyamalaune daju yo Samosa ra bhat khako ta jiban mai pahilo patak dekhdaixu😃😂😅 khub ramailo

    • @sansa7films
      @sansa7films  Год назад

      मीठो प्रतिक्रियाको लागी धन्यवाद हजुर🙏कृपया सेयर गरेर माया गरिदिनु होला🙏❤️🙏

  • @gulmidigam1160
    @gulmidigam1160 Год назад +1

    खुइलिले खाली यौटै कपडा लगाइ राखेको देख्छु के छ तेस्तो बिसेस्ता 😅😅😅

  • @ManojjungXettri-wy2ei
    @ManojjungXettri-wy2ei Год назад +1

    ❤❤❤

    • @sansa7films
      @sansa7films  Год назад

      मीठो प्रतिक्रियाको लागी धन्यवाद हजुर🙏कृपया सेयर गरेर माया गरिदिनु होला🙏❤️🙏

  • @abiralthami6162
    @abiralthami6162 Год назад

    म्याकुरी भयको भए झन् रामाइलो huntho खुइलि दिजु tara pani sarai ramro cha

    • @sansa7films
      @sansa7films  Год назад

      मीठो प्रतिक्रियाको लागी धन्यवाद हजुर🙏कृपया सेयर गरेर माया गरिदिनु होला🙏❤️🙏

  • @binitabhandari246
    @binitabhandari246 Год назад

    Batarya aaya dekhi serial dharai ramro vaxa

  • @mahendradhami2608
    @mahendradhami2608 Год назад +1

    बटारे आय देखि यो सिरियल हेर्ने को को हुनुहुन्छ यता हाजीर है

    • @sansa7films
      @sansa7films  Год назад

      मीठो प्रतिक्रियाको लागी धन्यवाद हजुर🙏कृपया सेयर गरेर माया गरिदिनु होला🙏❤️🙏

  • @SonamMoktan-dm4ew
    @SonamMoktan-dm4ew Год назад

    All timlai congratulations 👍👍

  • @yuvrajmagar9072
    @yuvrajmagar9072 Год назад

    Dherai haso lago 🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣 ma india bat hai

    • @sansa7films
      @sansa7films  Год назад +1

      मीठो प्रतिक्रियाको लागी धन्यवाद हजुर🙏कृपया सेयर गरेर माया गरिदिनु होला🙏❤️🙏

  • @jetleelimbu7631
    @jetleelimbu7631 Год назад

    दामी छ है ख्यालठ्टा संपूर्ण कलाकार युनिट टिम लाई धन्याबाद छ

    • @laxmilimbu4538
      @laxmilimbu4538 Год назад

      Nice ❤

    • @sansa7films
      @sansa7films  Год назад

      मीठो प्रतिक्रियाको लागी धन्यवाद हजुर🙏कृपया सेयर गरेर माया गरिदिनु होला🙏❤️🙏

  • @HarmanKc-vlogs
    @HarmanKc-vlogs Год назад

    नहेरेरै coment गर्या छु है म्याकुरी न आइ त ख्यालठत्ता हेरिन्न है यो सिरियल मा म्याकुरी र घ्याम्पे सुब्बा को carector मात्र हेर्न लायक को छ अरु त एस्तै हो

  • @Mukhiya98e
    @Mukhiya98e Год назад

    sarai ramro xa congregation🌷🌺

    • @sansa7films
      @sansa7films  Год назад

      मीठो प्रतिक्रियाको लागी धन्यवाद हजुर🙏कृपया सेयर गरेर माया गरिदिनु होला🙏❤️🙏

  • @santoshmagar5164
    @santoshmagar5164 Год назад

    Ma nepali sabai jaso tv show hera xu nepali lai parthamekata den xu

  • @Dalyrknews
    @Dalyrknews Год назад

    Dami dami dami 👌👌

  • @sombal4692
    @sombal4692 Год назад

    म साउदी बाट हेरदैइ छु हाजुर देरै रामैलो लाग्यो हाजुर

    • @sansa7films
      @sansa7films  Год назад

      मीठो प्रतिक्रियाको लागी धन्यवाद हजुर🙏कृपया सेयर गरेर माया गरिदिनु होला🙏❤️🙏

  • @arjunnepali399
    @arjunnepali399 Год назад

    Khyal thatta derai ramro lageko xa

    • @sansa7films
      @sansa7films  Год назад

      मीठो प्रतिक्रियाको लागी धन्यवाद हजुर🙏कृपया सेयर गरेर माया गरिदिनु होला🙏❤️🙏

  • @kabitakabita4186
    @kabitakabita4186 Год назад

    Sarai ramro

  • @user-sd3kv3yu9m
    @user-sd3kv3yu9m Год назад

    एति राम्री छ किन तर्सेको होला बटारे कान्छ म आउनु पर्ला बिहे गर्नु त्यो आन्टी सङ्ग😮

  • @tanknath8721
    @tanknath8721 Год назад

    Dhari ramro xa

  • @kamidale5519
    @kamidale5519 Год назад

    राम्राे छ❤❤❤❤❤

  • @surajthapa3630
    @surajthapa3630 Год назад

    😂😂 super moment all of you

    • @sansa7films
      @sansa7films  Год назад

      मीठो प्रतिक्रियाको लागी धन्यवाद हजुर🙏कृपया सेयर गरेर माया गरिदिनु होला🙏❤️🙏

  • @shivaharighimire271
    @shivaharighimire271 Год назад

    MA pani khusi xu dharai

  • @milanchhetri9968
    @milanchhetri9968 Год назад

    मजा आयो 😅😅😅😅

  • @sarojdhakalsarojdhakal9117
    @sarojdhakalsarojdhakal9117 Год назад

    Big fan hu countnou herne garxau hal qatar dekhi how ❤❤

    • @sansa7films
      @sansa7films  Год назад

      मीठो प्रतिक्रियाको लागी धन्यवाद हजुर🙏कृपया सेयर गरेर माया गरिदिनु होला🙏❤️🙏

  • @prabintamang9343
    @prabintamang9343 Год назад

    Dherai ramro lagyo..❤from India

    • @sansa7films
      @sansa7films  Год назад

      मीठो प्रतिक्रियाको लागी धन्यवाद हजुर🙏कृपया सेयर गरेर माया गरिदिनु होला🙏❤️🙏

  • @sitapariyar1181
    @sitapariyar1181 Год назад

    Batare la boleko derai ramro lagxa

  • @XewangGurung-ru9pm
    @XewangGurung-ru9pm Год назад

    Akdam ramailo cha

    • @sansa7films
      @sansa7films  Год назад

      मीठो प्रतिक्रियाको लागी धन्यवाद हजुर🙏कृपया सेयर गरेर माया गरिदिनु होला🙏❤️🙏

  • @susmakatuwal1401
    @susmakatuwal1401 Год назад

    Dherai. Ramro xa sirel❤❤

    • @sansa7films
      @sansa7films  Год назад

      मीठो प्रतिक्रियाको लागी धन्यवाद हजुर🙏कृपया सेयर गरेर माया गरिदिनु होला🙏❤️🙏

  • @karnabahadurkhadka3050
    @karnabahadurkhadka3050 Год назад

    धेरै राम्रो सिरियल हो अझै प्रगतिको कामना छ 💕💓💕💓

  • @lokenvlogs938k
    @lokenvlogs938k Год назад

    Uto jyama launea dai mon paryo

    • @sansa7films
      @sansa7films  Год назад +1

      मीठो प्रतिक्रियाको लागी धन्यवाद हजुर🙏कृपया सेयर गरेर माया गरिदिनु होला🙏❤️🙏

  • @aayushmaa
    @aayushmaa Год назад

    Ati ramro xa khyal thatt

    • @sansa7films
      @sansa7films  Год назад

      मीठो प्रतिक्रियाको लागी धन्यवाद हजुर🙏कृपया सेयर गरेर माया गरिदिनु होला🙏❤️🙏

  • @sameerpun2744
    @sameerpun2744 Год назад

    भेलु बाजे नभएको खल्लो भो खुईीली जि सिरीयल🙋🙋

    • @sansa7films
      @sansa7films  Год назад

      मीठो प्रतिक्रियाको लागी धन्यवाद हजुर🙏कृपया सेयर गरेर माया गरिदिनु होला🙏❤️🙏

  • @user-oh7iz1kg2l
    @user-oh7iz1kg2l Год назад

    awesome serial keep it up

  • @dambarrawol7238
    @dambarrawol7238 Год назад

    धेरै राम्रो छ

  • @amritkhanal5922
    @amritkhanal5922 Год назад

    राम्रो सिरियल छ तर भेलु बाजे को कमि भयो भेलु बाजे लाई 🎉🎉🎉 सिरियल मा खेलउनु पर्‍यो हजुर धेरै राम्रो हुन्छ ख्याल ठट्टा🙏🙏🙏

  • @user-zw7yi9bo9v
    @user-zw7yi9bo9v Год назад

    साह्रै मन् पर्न थालेको छ।

  • @user-ob7vo9md7w
    @user-ob7vo9md7w Год назад

    कति राम्रोहौ