खुइलीले होटेल भनेर घरमा ग्राहक लगेपछी Khyal Thatta "ख्याल ठट्टा" | Ep-37 | Jun 28, 2023 | Nawina

Поделиться
HTML-код
  • Опубликовано: 15 окт 2024
  • New Nepali Comedy serial | 𝐊𝐇𝐘𝐀𝐋 𝐓𝐇𝐀𝐓𝐓𝐀 "ख्याल ठट्टा"
    ---------------- --------------- ------- -------------
    ►Writer/ Direction : 𝐍𝐞𝐭𝐫𝐚 𝐑𝐚𝐮𝐭
    ►Producer : Loken Karki
    ►Editor : Rajendra Manandhar
    ►Camera/Color Grading : Prabesh Pokhrel,Sanjaya Rai
    ►Makeup : Mohan Lama
    ►Music : Binaya Karki
    ►Singer : Binaya Karki, Nawina Silwal
    ►Lyrics : Krishna Raj Bhandari
    ►Online Supporter : Bishal Rai (𝑴𝒇𝒖 )
    ►Background Music : Aarohi Entertainment
    𝐀𝐫𝐭𝐢𝐬𝐭𝐬 :
    RAJARAM PAUDEL
    BINOD RAI
    NAWINA SILWAL
    SANDESH LAMICHHANE
    PAWAN KHATIWADA
    NETRA RAUT
    NAMASTE DIWAKAR GHIMIRE
    NABUJANG THAPA
    KEDAR PARAJULI
    KRISHNA MAHARA
    BIRENDRA MUKHIYA
    KRISHNA SILWAL
    MANITA KHULAL
    ----------- ©𝑁 𝑠𝑞𝑢𝑎𝑟𝑒----------------
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    *************************** *********************** ***************
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (𝘌𝘮𝘣𝘦𝘥𝘥𝘪𝘯𝘨 𝘵𝘰 𝘵𝘩𝘦 𝘸𝘦𝘣𝘴𝘪𝘵𝘦𝘴 𝘪𝘴 𝘢𝘭𝘭𝘰𝘸𝘦𝘥)
    सुचना, समाचार अनि मनोरञ्जनको लागि यस च्यानललाइ subscribe, like र Share गर्न नभुल्नु होला ।
    #nawinasilwal #khuili #myakuri #khyal_thatta #tikhe

Комментарии • 502

  • @sansa7films
    @sansa7films  Год назад +76

    सम्पुर्ण भगवान रुपि दर्शकहरुमा नमस्कार🙏
    हाम्रो ख्याल ठट्टा केकस्तो लाग्छ सल्लाह सुझाब र प्रतिक्रिया दिनुहोला है। हजुरहरुको एक सेयर र लाइक को धेरै अपेक्षा राखेका छौँ। कृपया भिडियो केकस्तो लाग्छ लाइक सेयर र हाम्रो च्यानलाई सब्स्क्राइब गरेर माया गरिदिनुहोला है हजुर🙏सम्पुर्णमा न्यानो माया❤️
    ख्याल ठट्टा परिवार ❤️❤️❤️

    • @anishbogatiofficial
      @anishbogatiofficial Год назад

      म पनि कति मेहनत गरेर भिडियो बनाउछु त कसैले हेर्दिन हुन्न रात भरी न सुती एडिट गर्छु रात दिन भोक तिर्खा न भनी भिडियो बनाउछु तर भिउज नै आउँदैन ❤

    • @Bikashkanxa101
      @Bikashkanxa101 Год назад

      plz hjur ma pani khelna paam🙏🙏🙏🙏

    • @sanukajithapa4968
      @sanukajithapa4968 Год назад

    • @krisnasampang.raisampang1
      @krisnasampang.raisampang1 Год назад

      ❤❤❤❤❤❤❤❤

    • @dewakikarki2375
      @dewakikarki2375 Год назад

      @@Bikashkanxa101 hu ni ct chu hu ब नमस्ते 5

  • @motupatlufun93
    @motupatlufun93 Год назад +22

    बिदेशि सिरियल मन पर्छ । कि नेपाली सिरियल नेपाली सिरियल मन पराउने जति यता हाजिर हाैं त ।❤😊😊🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @motupatlufun93
    @motupatlufun93 Год назад +20

    ख्याल ठट्टा सिरियल अाउंदा खुसि हन काेकाे हुनुहुन्छ ।😊❤ यता हजिर हाैं त ❤😊🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gangasubedi5612
    @gangasubedi5612 Год назад +5

    ❤❤🎉🎉❤ आहाँ मज्जा आयो त्यसका बाजे म अगाँ बड्न चाहाँन्छु भन्ने बटाँरे भाईलाई बधाई छ खुईलि र पबन माकुरि को जोडी कहीलै नछुटो जाहाँ ताहाँ जुन जुन सिर्यलमा खेले पनि दुईटै सगै जानुहोला कलाकार सबैलाई धन्यवाद दिदै शुभ-कामना छ 🎉❤❤
    🎉🎉❤

  • @motupatlufun93
    @motupatlufun93 Год назад +33

    याे सिरियल भाग 1 देखि नै नछुटाई अहिले सम्म हर्ने काेकाे हुनुहुन्छ । 😊 यता हाजिर हाैं त ।❤😊🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @motupatlufun93
    @motupatlufun93 Год назад +15

    बिदेसि सिरियल हाेईन नेपाली सिरियल हर्ने बानी बसालाैं ।❤ नेपाली कलाकारलाई सम्मान गराैं ।❤😊 जय देश जय नेपाल 😊🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @motupatlufun93
    @motupatlufun93 Год назад +15

    याे सिरियल अाउंदा खुसिहुने जति यता हाजिर हाैं त ।❤😊🇳🇵🇳🇵

  • @श्रीकृष्णश्रीराम

    यक्दमै रमाइलो रहेछ पहिलो पटक हेर्दैछु गाउको सुइमिङपुल त यक्दमै राम्रो रहेछ

  • @motupatlufun93
    @motupatlufun93 Год назад +19

    ख्याल ठट्टा सिरियल तपाईहरुलाई कस्ताे लाग्छ। र अाजकाे सिरियल तपाईंहरुलाई कस्ताे लाग्याे प्रतिक्रिया देनु हाेला है । ❤😊🇳🇵🇳🇵🇳🇵

  • @lovemay430
    @lovemay430 Год назад +11

    सारै राम्रो खेल ठट्टा माकुरी र खुईली को जोडी सारै मन परछ संम्पुण लाई बधाई छ सफताको शुभकामना

  • @update_information12
    @update_information12 Год назад +13

    निकै राम्रो लाग्छ। खुईली र माकुरी को जोडी🙏❤️

  • @khesmantamang-op1wi
    @khesmantamang-op1wi Год назад +1

    ख्याल ठट्टा हेर्दै लाई सुरु गरे है हल कुवेत बाट ♥️♥️♥️♥️♥️♥️

  • @UmiDevi-wy9nw
    @UmiDevi-wy9nw Год назад +1

    Atti ramro Lago Velu budo navako t Ali kati sunsan lago

  • @simrankarkisimrankarki7711
    @simrankarkisimrankarki7711 Год назад +1

    Battare ko rool dherai ramro lagxa❤❤ aru sabaiko अभिनय राम्रो छ sasampurna timlai safaltako subhakamana ❤❤

  • @GangaPathak-f8x
    @GangaPathak-f8x Год назад +1

    सहि छ ❤❤❤

  • @SangitaRai14th
    @SangitaRai14th Год назад +2

    बटारेको अभिनय साह्रै मन पर्छ 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌लब यु अल टिम्स❤❤❤❤❤❤❤❤❤घ्याम्पे काकालाई देख्नु पाउँदा साह्रै खुसी लाग्यो👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @Keshab7196M
    @Keshab7196M Год назад +3

    असाधै राम्रो सिरियल बने को छ सबै कलकार हरु को अभिनय दामि लाग्छ पहिले देखि नै मन पर्ने धेरै बटारे म अगाडि बढ्न चाहन्छु ❤❤❤🎉🎉🎉🎉

  • @bharatbohara4830
    @bharatbohara4830 Год назад +1

    धेरै राम्रो छ हजुर हरु को प्रस्तुति यकदमै राम्रो लाग्यो मलाई त सम्पुर्ण कलाकार हरुलाई स्वागत छ ❤❤❤

  • @kumardarji4347
    @kumardarji4347 Год назад +1

    खत्रा खत्रा बटारे ब्रो को अभिनय

  • @keshabghartimagar5333
    @keshabghartimagar5333 Год назад +1

    ख्याल ठट्टा हेरेर म अगाडि बढ्न चाहान्छु। 🤣 My favorite ❣️बतारे 💕
    सबै तिमलाई सुभकामना छ।।।

  • @sotantrashah3798
    @sotantrashah3798 Год назад

    राम्राे छ,अग्रज कलाकारहरूको आगमनले एपिसाेड झनै राम्रो भैदिएकाे छ।

  • @buddhipoudel7821
    @buddhipoudel7821 Год назад +1

    एक्दम राम्रो ❤

  • @missionbantawaofficial8705
    @missionbantawaofficial8705 Год назад +1

    बाटारेको म अगाडि बड्नु चाहान्छु एक्ब्दमै राम्रो छ मो त हासेरै भुडि नै झन्डै दुखेयो अरु सफलता को मुरि मुरि सुभ कामना

  • @ashokgautamofficalyoutubec3858
    @ashokgautamofficalyoutubec3858 Год назад +3

    यो सिरियल हेर्ने जतिको भगवानले रक्षा गरुन❤❤

  • @sombal4692
    @sombal4692 Год назад +1

    म साउदी बाट हेरदैइ छु दामी छा हाजुर देरै खुसी लाग्यो यार

  • @NainaMagar-i4d
    @NainaMagar-i4d Год назад +1

    Very 👍 ma saudi bat ho velu baje lai pane aaunu prayo khyal Thatta phire

  • @krishnaprasadokhrabu607
    @krishnaprasadokhrabu607 Год назад +1

    हाई खुईली अत्यन्त मनोरञ्जन पुर्ण छ।सम्पूर्ण पात्रहरूलाई हार्दिक बधाई ❤❤❤

  • @monbahadurthapa9242
    @monbahadurthapa9242 Год назад +1

    धेरै रमालो छ सिरेल खूईली बटारेभयको सिरेल रमालो हुन्छ

  • @yogeshadhikari5640
    @yogeshadhikari5640 Год назад

    मैले हरेक हप्ता न छुटाइ हेछु असादै मन पर्छ सिरेल म दुबै बाट हेर्दै छु मेरो मन मा बसेको छ

  • @romanrai8492
    @romanrai8492 Год назад

    माङ्सेबुङ्ग इलाम बाट हेर्दै,सम्पुर्ण टिमलाई मेरो नमस्कार छ।जो मान्छे हाँस्न जान्दछ त्यो मान्छेले मात्रै अरुलाई हसाउन सक्दछ।जुन ख्याल ठट्टा टिमले हसाउन सफल भएका छन्।यो serial धेरै राम्रो छ।धेरै मेहन गरेर अरुलाई हसाउने कोसिस सक्दो गर्नुभाछ।आगामी दिनहरुमा पनि यस्ता अझ रमाइलो हेर्न पाम, मेरो शुभकामना छ।❤❤❤❤❤

  • @RohitLN955Restrobanquet
    @RohitLN955Restrobanquet Год назад

    First time hereko... Ramro lagyo, yo bahek halka ramailo ra garo cha herne garchu,.. Asha cha yo serial pani ramro rahne xa.. Ra ma chahi india bata. 😊

  • @Biplv.khadkamccc
    @Biplv.khadkamccc Год назад

    आज चै निकै हेर्ने लायक को बनेको रहेछ है कमेडी दामि छ कुवैत देखी हेर्दै मजा लिदै

  • @manrajpandey6555
    @manrajpandey6555 Год назад

    ल बधाइ तथा शुभकामना छ सम्पुर्न ख्याल ठट्टा टिम लाई राम्राे बन्यकाे छ ख्याल ठट्ट सिरेयल अझै राम्राे गर्दै जानू हाेला

  • @binitanepali6110
    @binitanepali6110 Год назад +1

    देस तथाबिदेसमा रहनु भयका संपूर्ण नेपाली दाजु भाई तथा नेपाली दीदीबहनी हरुलाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौँ

  • @samyokmaseong
    @samyokmaseong Год назад +1

    म नि अगाडी बढन चाहान्छु ख्याल ठट्टा हेरेर❤

  • @birendramukhiya6498
    @birendramukhiya6498 Год назад +6

    dherai ramro chha hai badhai chha all team🌷🌺

  • @surenpy9318
    @surenpy9318 Год назад +1

    बुढा हो म अगाडि बढ्न चाहन्छु कोको लाई मन पर्छ बटारे❤❤❤

  • @AliyaTamang-q3k
    @AliyaTamang-q3k Год назад

    Ahaju ko show hearnu sareai ramailo lagiyo mo india bata heardeai Meyakury ra khuily leai deak nu paow da sareai ramailo lagiyo I'm so happy

  • @ashishmagar4630
    @ashishmagar4630 Год назад +1

    म सोलुखुम्बु को उज्वल नाछिरिङ्ग राई हाल छितिज पारिको देश मलेसियामा डिउटिमा बसेर काम गर्दै हेर्दैछु

  • @bharatdhamala8852
    @bharatdhamala8852 Год назад +1

    हैट् आज चैं मस्त हाँसीयो😂😂😂
    ट्रक मा पुल,toilet service 😂😂😂😂

  • @dayarajbudha1925
    @dayarajbudha1925 Год назад

    साह्रै राम्रो सिरियल ख्याल ठट्टा । झनै राम्री खुइली।

  • @jetleelimbu7631
    @jetleelimbu7631 Год назад

    स्वामीङपुल नै हिडेपछी गेष्ट बाबै को हरीबिजोग दामी छ है ख्यालठ्टा संपूर्ण कलाकार युनिट टिम लाई धन्याबाद

  • @chhabilalacharya7828
    @chhabilalacharya7828 Год назад

    अती रमाईलो लाग्यो भारत चेनेई बाट हेरी रहेको छु

  • @HiralalSitola-lh8xc
    @HiralalSitola-lh8xc Год назад

    सिरेल हेर्दा राम्रै छ भेलुकि बुडि भालुनि नमस्ते थेङकियु

  • @dhurbarajbhattarai1263
    @dhurbarajbhattarai1263 Год назад

    Ma khayal thatta herera agadi basna chahanxu ni agadi basna chahanxu vanne vai ko comedy le garda sun ma sugandha tahpeko xa ❤suvakamana sabai lai

  • @LekhantBhusal-dv4wt
    @LekhantBhusal-dv4wt Год назад +1

    मलाइ मन पर्ने कार्यक्रम ख्याल ठट्टा हो है हजुर हजुरहरु को को लाई मन पर्छ हात उठाउनुहोस त ❤❤❤

  • @narbdrranamgr
    @narbdrranamgr Год назад

    एकदम राम्रो छ यो सिरियल ख्यालठट्टा म साउदि बाट हेर्दैछु म नछुट्याई हेर्छु भेलु बाजे लाई पनि ल्याउनु परो खुईलि

  • @jeewanshrestha4884
    @jeewanshrestha4884 Год назад

    खतरा आयो आजको पौडि पुल watching form Korea

  • @BishnuLama-j8j
    @BishnuLama-j8j Год назад +1

    बटारे ले माङ्ने बुढा को कपि नगरि आफ्नो कला देखाउनु पर्यो,

  • @Bhumsangblogs
    @Bhumsangblogs Год назад +1

    स्वादेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनी इष्टभित्र तथा शुभचिन्तक महानुभावहरुमा सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु❤️🙏

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 Год назад +1

    ख्याल ठट्टा हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! २०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई राष्ट्रीय धान दिवसको लागी अग्रीम शुभकामना ! २०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई गुरु पुर्णिमाको लागी अग्रीम शुभकामना ! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! ख्याल ठट्टा तथा एन स्क्यार परिवार !

  • @AshTheDuke
    @AshTheDuke Год назад +1

    Ma agadi badna chahanxu

  • @chitrakhatti
    @chitrakhatti Год назад +1

    अब माकुरी लाई सधै देख्न पाउ।❤❤❤

  • @kulungni98088
    @kulungni98088 Год назад

    धेरै धेरै राम्रो भैरहेको छ । म चै काठमाडौं बाट हेरिरहेको छु।
    😍😍😍😍😍

  • @deurani98official
    @deurani98official Год назад

    राम्रो लाग्यो है

  • @bimarshbhandari1472
    @bimarshbhandari1472 Год назад +1

    Ramro X HAL QATAR batw

  • @budhachhteriamar
    @budhachhteriamar Год назад

    आजको ख्याल ठट्टा दामी लाग्यो ज्यामालाउने उपन्द्रो हेर्न मज्जा लाग्यो सम्पुर्ण टिम लाई बधाई तथा सुभकामना।

  • @rajuguragain1822
    @rajuguragain1822 Год назад

    आज पहिलोचोटि । मज्जा आयो। इलामबाट ।

  • @yukeshsth8808
    @yukeshsth8808 Год назад

    राम्रो नै छ ख्याल ठट्टा सिरेल अझ राम्रो बनाउदै जानु सुभकामना छ

  • @samdhampus7478
    @samdhampus7478 Год назад

    full enjay today khal thatta 😂😂😂😂😂🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sangam-aryal
    @sangam-aryal Год назад

    धेरै राम्रो.... कुवैत बाट हेर्दै

  • @abiralthami6162
    @abiralthami6162 Год назад

    यो सिरेल आउदा सारै खुसि लाग्छ ktm बाट हेर्दै छु अलि लामो बनाउनु पर्यो

  • @nikhilthapa6009
    @nikhilthapa6009 Год назад +3

    ❤i ❤love❤u❤ khueli ❤ didi❤my ❤febret❤sarial❤

  • @Balan_Saha1.6M
    @Balan_Saha1.6M Год назад

    ख्याल ठट्टा सिरियल भाग 1 देखि अहिलेसम्म नछुटाई हेर्ने को को हुनुहुन्छ 😍
    👇

  • @nitulawati123
    @nitulawati123 Год назад

    Ma israel bata heriraxu sarai ramro aach khuili❤

  • @tikaramkhanal760
    @tikaramkhanal760 Год назад

    अत्ति नै राम्रो सारै उत्तम कोमेडी सिरियल 👍🙏🙏😁😁😁

  • @kishorekarki1
    @kishorekarki1 Год назад

    आँच खुइली Best of luck
    माकुरी लाइ निकालेर सुड्डो लाइ रिसोर्ट मा राख्नु पहिला मोबाल मा नं. पत्ता लगाएर टाउको फुटाएको दामी अझ त्यस्ताको त घाँटि छिनाएर भिर बाट फ्यालेको भए झन दामि हुने थियो । समाजमा केही बिक्रिती कम हुने थयो ।

  • @siddhantbhandari2225
    @siddhantbhandari2225 Год назад

    सिरियल राम्रो छ । म्याकुरीको मुख्य भूमिका हुनुपर्यो ।

  • @GovindSingh-uo3mc
    @GovindSingh-uo3mc Год назад

    Bangalore dekhi AK damai ramro serial 🥰🥰🥰🥰🥰

  • @kiranraj8208
    @kiranraj8208 Год назад

    गजव रमाईलो गलेखेल हो महोदय फेरीपनि अझै सफलताको शुभकामना 🌺🌹👍️

  • @nepaliktmah
    @nepaliktmah Год назад +1

    पबन खतिडा म्याकुरि चाहिन्छ नि

  • @rabinnepal4789
    @rabinnepal4789 Год назад

    Yek dam dami ... soche vanda badi ramro xa ❤❤❤

  • @geetakunwar4879
    @geetakunwar4879 Год назад

    यो सिरियल आउदा सारै खुसि लाग्छ गुल्मी देखि हेर्दै छु

  • @Manoj_kc_official
    @Manoj_kc_official Год назад +1

    नमस्कार म बालेन साह बिदेशी सो भन्दा नेपाली सो हेर्ने बानी बसालौ कलाकारलाई सबैले सम्मान गरौं 🙏🇳🇵❤️👍️

  • @padamramjali7204
    @padamramjali7204 Год назад

    निकै राम्रो लाग्छ। from india

  • @bhojkumaristha126
    @bhojkumaristha126 Год назад

    पैला को भन्दा अइलेको रमाइलो छ खुसि लाग्यो

  • @DineshOli-vt1cx
    @DineshOli-vt1cx Год назад

    धेरै राम्रो लग्यो है म चाही अहिले ईन्डिया बाट हेर्दै छु

  • @kamalraj2345
    @kamalraj2345 Год назад

    Super duper xa serial sir dherai dherai Babaal xa 🇳🇵🇳🇵jai nepal

  • @nareshrai2394
    @nareshrai2394 Год назад

    खुईली दिदी म dubai बाट हेर्दैछु दिदी हजुरको सिरियल राम्रो लाग्छ

  • @rajsubedi1861
    @rajsubedi1861 Год назад

    सारै राम्रो छ कुबेत बाट 🎉🎉❤❤❤🇳🇵🇳🇵❤️❤️🙏🙏

  • @rajthapa6091
    @rajthapa6091 Год назад

    आजा भाग पनि हेरियो दुबैइ बाट यो शिरेल यो भाग अती राम्रो लागेयो तर म्याकुरिलाइ पनि नियमित हुनु परेयो

  • @krishnasunar7671
    @krishnasunar7671 Год назад +1

    Wow very nice episode beautiful all the best from Dubai💞💞👌

  • @abishektamang6062
    @abishektamang6062 Год назад

    राम्रो छ आहिले इपिसाट साउदी देखि❤❤❤❤❤❤

  • @umangaresmi5681
    @umangaresmi5681 Год назад

    Yo siriyal ramro xa saphaltako subhakamana .

  • @sundargurung6298
    @sundargurung6298 Год назад

    ❤🙏😅👌interesting lagyo yo episode badhai xa

  • @hirakcofficial2168
    @hirakcofficial2168 Год назад

    Aaha sarai ramro pyari sis nabina netra dada🎉🎉🎉🎉🎉

  • @sabitamaharjan4851
    @sabitamaharjan4851 Год назад

    Dherai ramro xa kalakar haruni sahi rakhnuvaxa dammi love from ktm

  • @subashpoudel4107
    @subashpoudel4107 Год назад

    भेलु बाजे नभयर खल्लो भयो यो सिरियल भेलु बाजे लाई ल्याउनु पर्यो

  • @rajunayaju9343
    @rajunayaju9343 Год назад

    hami kuwait bata ho akdam ramailo lagyo

  • @thapaganga3890
    @thapaganga3890 Год назад

    एकदम राम्रो छ म दुबई बाट हो अब बिस्तारै माकुरी र तिखे सगको मायाको ड्रम देखाउदै जानु भएको अब आउने भाग बनाउनु भयो भयो भने अझै राम्रो हुने थियो होला?❤❤❤❤❤😂😂

  • @binodpangeni-zd6dh
    @binodpangeni-zd6dh Год назад

    Aba khule lai kata la audaune vayo pakkka🎉🎉❤❤❤❤

  • @madhavisapkota583
    @madhavisapkota583 Год назад

    धेरै रामो् छ है यो खयान ठटा

  • @sunilbardewosunil3626
    @sunilbardewosunil3626 Год назад +1

    धेरै राम्रो लाग्यो साउदी बाट नछुटाई हेर्ने गर्छु 👌👌👌👌👌💖💖💙💙💙💙

  • @rameshkumal160
    @rameshkumal160 Год назад +1

    ❤❤❤❤❤ ramaro xa tw

  • @AnjanaGuragain_anju
    @AnjanaGuragain_anju Год назад

    My favorit❤seriel🎉
    ma ilam bata ho🎉

  • @JagatSaud-dc3ey
    @JagatSaud-dc3ey Год назад +1

    12 hour's Kam garer herxu Korea bat mh❤❤

  • @fsyshshgzgdgdh-xg3eb
    @fsyshshgzgdgdh-xg3eb Год назад

    नमस्ते म रुपेश खडका उदयपुर हाल साउदि बट हेरदैछु नेत्र भाइ र सम्पुर्न लै बदाइ छ❤❤❤❤

  • @purushottamgrapher3433
    @purushottamgrapher3433 Год назад +1

    Wow

  • @dhanyagi8684
    @dhanyagi8684 Год назад

    म छु सधैं हेर्ने साउदी बाट

  • @aangalkc8681
    @aangalkc8681 Год назад

    कहिल्यै आउने कहिल्यै हराउने गर्न भएन निरन्तर रुपमा प्रशारण गर्नुपर्यो हजुर। 💗💗👌👌