स्याम राना जि हजुर को कला ला मान्नै पर्छ हसाउनु नि कति हसाको हो म त हासेर मरे बै सधै यस्तै हसाउने दोहोरी हेर्न पाई सलाम छ हजुर जस्तो पर्तिभा लाइ अझै हसाउने दोहोरी लाइनु परो दाइ हजुर
स्याम भाइ जस्तो अनुसासित उचित शब्दको छनोट गर्ने परिस्थिति अनुसारको आफु प्रस्तुत हुनि पोसाकमा ध्यान दिनि सायद देखिदैन अरु कलाकारहरु।सम्मान छ स्याम भाइ।अझै प्रगति र सर्वगुण सम्पन्न हुने कोसिस गर्दै जानु।
big big congratulations सबै भाइ हरु लाई स्याम र बालु भाइ ले सारै हसाउनु भयो🤣🤣🤣सो सारै मन पर्यो स्याम भाइ सधै अगाडि बढनु होला always bless you so much 🎉🎉❤️🎉❤️🎉❤️🎉❤️🎉❤️🎉❤️🎉❤️🎉❤️🎉
Hjr haruko balchanda barel r shyam ranako suman pariyar Tara ko dohori na herna vana ma ta yaklo vaya jasto huna thala all tha best daju haru miss you dohori ko daju haru
यो गीतको वर्जिनल लये कति राम्रोछ तर बालचन्द्रले लये मिलाएर गाउनु सकेन गीत गाएर मात्र भएन हावा ताल मा गाएर हुदैन यो मेरो सुजाब फेरी यो गीतको लये सुन्नुहोस एकचोटी
श्याम राना र बालचन्द्र दाजु को दोस्ती पनि धेरै राम्रो साथ मा धेरै काम पनि गनु भको रहेछ धेरै रमाइलो पनि गनु भको रहेछ अरु पनि धेरै कलाकार हरु रमाइलो गरेको देख्छौ तर इंद्राणी जस्तो सुनु न परोस
shyam rana tapi jasto kalakar t arko janmeki xiina 5 patak here waoo waoo waoo waoooo salam x shyam ji ..ani shyam rana ko poshak t sarai nepali nepal jhalkauney afno posak waoo ..aruley kina na lako
दुवै को दोहरी अती मिठो छ
दर्शक बृन्द नमस्कार 🙏
यो रमाईलो रिले दोहोरी गित सुरु देखि अन्तिम सम्म हेरेर साथदिनुहोला।मीठो प्रतिक्रियाको आशा राख्दछु।🙏
Kati hase herera
अति नै उत्कृष्ट रमाइलो my favourite singers shyam ब्रो❤️❤️❤️❤️🙏🙏🙏🙏
Yehi vakama Suman ji ,sagar ji Saga ko ramailo pani herna man 6🙏🙏
6itai herna paiyos sir👍👍👍
Hasda hasda mare vani jimmewar hajur haru duiota ho😂😂😂
हजुरको दोहोरी सारै राम्रो दादा हजुरको नियमित दर्शक दादा
सबैमा नमस्कार धेरै पछि श्याम राना दाइले रमाइलो दोहोरी गायका छौ सबैले माया गर्दिनु होला
Balchandra baral laai hasna ni aaudaina xya😅😂
मत श्याम राना मन पर्छ youtube मा उहाँको गीत खोजी खोजी हेर्छु 😍
स्याम राना जि हजुर को कला ला मान्नै पर्छ हसाउनु नि कति हसाको हो म त हासेर मरे बै सधै यस्तै हसाउने दोहोरी हेर्न पाई सलाम छ हजुर जस्तो पर्तिभा लाइ अझै हसाउने दोहोरी लाइनु परो दाइ हजुर
Die heart fan shayam rana bro❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏
Wow
Qy
Sathi vailai badda baddai aafai vy bungo kati ramro tukka
श्याम रानालाइ मन पराउने जति हाजिर गरुम त
आज भाले दोहोरीले यत्ती हसाउनु सम्म हसाउनु भयो हेर्दाहेर्दै गित सकिएको थाहै पाइन सफलताको शुभकामना 🙏🙏🙏🙏🙏
श्याम राना जुन सुकै विधामा पनि अब्बल हुनुहुन्छ श्याम राना दोहोरी को राजा 🌹🌹सबै जना कलाकारहरू लाई सःसम्मान छ🙏🙏
श्याम जी को जस्तै सबै गायकहरूले नेपाली पोसाक लाई ध्यान दिनुपर्छ 🙏🙏
Dami👍👍🌺🌷🙏🌹💐💕🌺
@@roshangurung4590
.
babal 🧞♀️🧞♀️🧞♀️🧞♀️
भाग 2 पनि ल्याउनुपरेओ भन्नी को को छौं ????
अति मीठो इ दुइभाइ को दोहोरि मुरिमुरि धन्यवाद छ कहिले नछुटोस यहि छ सुभकामना
राजु दाइ सङ्ग भन्दा पनि बालु भाइ सङ्ग झनकडा आयो स्याम भाइ सारै रमाइलो लाग्यो ❤❤❤❤
स्याम राना जीको आजको प्रस्तुति असाधै सारै राम्रो लाग्यो १० चोटी सूनदा पनी मनले मानेन 👌👌👌👌👌👌👌👌👌💗💗💗💗💗
Wow ramaio
धेरै राम्रो छ है दोहोरी दुवै जनालाई शुभकामना।भाग २ पनि हेर्न पाए हुन्थ्यो।
आहाहोई कती रमाईलो हौ म पनी नजिकै बसेर सुन्ने समय कोइले आउला बरैनी दाजै 🤗🤗😱😱🙏🙏🤘🏻🤘🏻👏🏻👏🏻💗💗🌹🌹🕺💃🏼🕺💃🏼अझै धेरै सफलताको शुभकामना दाजैहरुलाई 🙏🙏🤘🏻🤘🏻
स्याम भाइ जस्तो अनुसासित उचित शब्दको छनोट गर्ने परिस्थिति अनुसारको आफु प्रस्तुत हुनि पोसाकमा ध्यान दिनि सायद देखिदैन अरु कलाकारहरु।सम्मान छ स्याम भाइ।अझै प्रगति र सर्वगुण सम्पन्न हुने कोसिस गर्दै जानु।
हजुरहरुको यस्तै यस्तै रमाईलो दोहोरी सुनेर मन आनन्दिन हुन्छ सधै नयाँ गित सर्च गरेर हेर्ने बानी परेको छ धेरै रमाइलो लाग्यो
सबै जना कलाकारलाई सफलताको शुभकामना धेरै राम्रो लाग्यो गित सुन्दै हो हजुर म त
big big congratulations सबै भाइ हरु लाई स्याम र बालु भाइ ले सारै हसाउनु भयो🤣🤣🤣सो सारै मन पर्यो स्याम भाइ सधै अगाडि बढनु होला always bless you so much 🎉🎉❤️🎉❤️🎉❤️🎉❤️🎉❤️🎉❤️🎉❤️🎉❤️🎉
लोक दोरि सारै मान पार्छ झन बालकृष्न दाइ र श्याम राना दाइ को झन दोरि सारै मन पर्छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👀👀
मलाइ स्याम दाजु र बालु दाजु दुबै धेरै मन पर्छ
यो भाका मा भाले दोहोरी राम्रो लाग्यो अर्को भाकामा सुमन परियार र शागर बिशि पनि ल्याउनु होला श्याम दाइ 🙏🙏🙏👍️👍️👍️
रोयर बसे पनि हास्छु हजुर हरु को गित सुन्दा साच्चै असाध्यै मन प्रछ
आहा बबाल रमाइलो दोहोरी सधै भरि एस्तै एस्तै रमाइलो दोहोरी हेर्न पाउ सम्पुर्ण टिमलाई सुभकामना🙏🙏🌹🌹🌹
जाडोमा रमाइलो सँगै ज्यान पनि तात्यो साह्रै रमाइलो 🥰🥰🥰
वा कति मिठो शब्द स्यामु बालु wel done 😍😍😍
श्याम दाजु पाट१ मा जस्तै गाउनु पर्यो सारै मन पर्यो तपाईंको आवज!
श्याम राना भाइ मान्छे सुन्दर, गीत गाउने कला त्यस्तै राम्रो, पोशाक त झन कति चिटिक्क परेको लगाउने। नेपालमा दोहोरीको त राजा नै हो।
Vai
धेरै राम्रो गित दाइ हरूकाे 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🤟🙏🙏🙏🙏🙏🙏🙏
दुबै जना को रमाईलो सब्द😀😀😀
Super dohori balu dai and shyam dai❤🔥🔥🔥🙏
Very good
बालु हजुरी लाई भेट्न मन थियो रे😍😍😍😍😍
स्याम भाइ र बाचन्र्द सबै टिमलाई धेरै धेरै शुभकामना छ तपाईं हरुको गित यो ईस्टुडो भित्र भिम दाइ पनि भको भान हुन्छ केगर्नु
स्याम राना भाई र बाल चन्द्र भाई को जोडी एकदम मन पर्ने जोडी हो मलाई👍️👍️💕💕💕💕
रमाईलो मान्छेहरुको दोहोरी हेर्न हाजिर भए है हजुर म नि सँग सँगै हाँस्दै हेर्ने छु जय कोब्रा ।
ok hjr ❤️❤️❤️🙏🙏🙏
आहाअति नै मिठो रमाइलो आहा अति नै उत्कृष्ट आहा❤️❤️❤️❤️❤️
श्वोर त श्याम रान जि खतरा छ दुबै जना को गायन राम्रो छ
shyam rana ani balchandra kai live dohori nai sarai ramailo
सारै मिठो र रमाइलो दोहोरि😃👌👌👌👌👌👌❤️🙏
दोहोरिको बास्सा बास्सा भेट भयसि रमाईलो भयो हा हा हा हा
kada prastuti 👌👌👌👌👌👌👌💙💙💙💙💙💙💙
Namskar Shyam sir, nice songs.sarai ramailo lagyo.yastai yastai git gaunus hai.samajama pachne khalko.
Hjr haruko balchanda barel r shyam ranako suman pariyar Tara ko dohori na herna vana ma ta yaklo vaya jasto huna thala all tha best daju haru miss you dohori ko daju haru
सार्है हसाउनु भयो श्याम दाजु😂😂बालु दाजु
आहा कति रमाइलो सबैजना नमस्कार अनि मिथो सम्झना
Ma Pani Shyam ji ko Kala ra gala ko thulo fan 👍👍👍
Hajur lai SUVAKAMANA
Sarai man parxh Shyam ji Ra baalchandra dai ko dohori..dhirai herney garxu ma..
दमदार प्रस्तुति दुबै जनालाई हार्दिक बधाई
यो गीतको वर्जिनल लये कति राम्रोछ तर बालचन्द्रले लये मिलाएर गाउनु सकेन गीत गाएर मात्र भएन हावा ताल मा गाएर हुदैन यो मेरो सुजाब फेरी यो गीतको लये सुन्नुहोस एकचोटी
Wow kati mitho geet man paryo malai saym dai🌺🌺🌺🌺😍😍
श्याम राना र बालचन्द्र दाजु को दोस्ती पनि धेरै राम्रो साथ मा धेरै काम पनि गनु भको रहेछ धेरै रमाइलो पनि गनु भको रहेछ अरु पनि धेरै कलाकार हरु रमाइलो गरेको देख्छौ तर इंद्राणी जस्तो सुनु न परोस
Shyam ji daju Kati ramailo kamedi hunuhunxa ati sundar lagyo daju
नम्बर 1 कलाकार स्याम भाइ 👌👌💗💗
धेरै धेरै शुभकामना
Superb shyam bhai n Balchandra bhai ❤❤
यक दम दामि छ हाल साउदिबाट हेर्दै छु
God bless everyone ☺️☺️
श्याम दाजु को big fan म
अरू भाका हरू मा सबै टीम ले राम्रै गाउनु हुन्छ तर यो भाका मा श्याम राणा दाजु जस्तो कसैले सक्दैन
wow dame kada dohore dubai janalai dharai dharai dhanyabad ♥️♥️♥️♥️❤️❤️❤️❤️❤️🙏🙏🙏
आजको दाेहाेरि धेरै रमाइलो छ सम्पूर्ण टिमलाई सफलताको शुभकामना
म्यास राना र बालु को गित अति राम्रो लाग्यो तर अर्को भाले पनि बासेको भय झन सुनमा सुगन्ध हुन्थ्यो कि
Sarai ramro lokdohori git chha shyam r balachandra sir ko❣️
रमाइलो बबाल श्याम दाई
Wow wow arko pani hei xito xito 🥰🥰🥰
Dammi dui jana ko dohori molai sarai man paryo
दुबै जना को दामी छ दोहरी गीत हसाउनु हंसायो हो
Wow two brothers my dohori king❤
सारैनै रमाइलो😃😃😃😃😃
Syam Rana rockstar 💖💖💖💖💖💖
कति रमाइलो दोहोरी ❤️❤️❤️
Shyam daju hajurko big begged fan hae m❤❤❤❤
सारै राम्रो दोहोरी😘😘😍😍😍
Big fan shyam ji ko
Shayan ji dami 👌👌👌
कत्ती रमाइलो 😄👌👌👌👌👌👌👌
श्याम राना सर दोहोरी राजा बहुप्रभाको सागर श्याम जी उत्कृष्ट दोहोरी
Shyam rana vako sarei hernu man parxa
भाले भाले कडा दोहोरी 😊
दामि दाेहाेरि
Yo dohori le khanxa aba dami dami❤❤❤
Balu ra shyamu anishila dijju le nai garda ho maithili geet xodera dohori ma man lageko❤
shyam rana tapi jasto kalakar t arko janmeki xiina 5 patak here waoo waoo waoo waoooo salam x shyam ji ..ani shyam rana ko poshak t sarai nepali nepal jhalkauney afno posak waoo ..aruley kina na lako
सुपेर राम्रो
दोस्रो भाग जसरी नि ल्याउनु है दादा😁
अति romantic performance today best up luck all of you 👌👌🙏🙏🙏
Jatti suneni man shanta hudaina tapaiharuko geet
Wow
Aaha
Kada dohori shyam ji
मनमा पिर भयनी हजुरहरुको दोहोरी गीतले सारै हसाउनु हुन्छ
Dubai jana kada chh hai hajur. Sarai ramailo lagyo, yo live dohori.super hit ♥️ bhag 2 pani chahiyo.
Bale’s laughing is unforgettable internment ❤
Gazzab
रमाइलो
Ramro x dohori Balu dai ra Shyam daiko wow wow
म स्याम दाइ को फ्यान हो हैइ👌👌👌👌👌👌
अाहा सारै रमाईलाे गाउनु भयाे दादा हजुर हरुले दाेहाेरी तेहि माथि हासाउनु भयाे 😁😁😁😁 बधाई छ दादा हरुलाई 👌👌🇳🇵💯🌹
Babaaaaaaaal bho from canada
धेरै राम्रो छ 🙏🙏🙏🙏
Shyam Tana is best suited in this song ❤