सधै हसाउने श्याम रानाको आखामा आशु गित सुन्दा र बुज्दा नरुने को होला /Shyam Rana VS Ishwori Pariyar

Поделиться
HTML-код
  • Опубликовано: 30 сен 2024

Комментарии • 1,5 тыс.

  • @menukatimsina1346
    @menukatimsina1346 Год назад +157

    श्याम भाईलाई धन्यवाद दिने शब्द भेटिन जसरी गितकाे बाेलमा साथ दिने आशा भराेसादिलाउनु भयो तेसरि नै बास्तबिकता जिवनमा पनि साथ र सपाेर्ट गरेर अगाडि बढाउनु हाेला यि नानी काे बाेलिमा कति मिठास छ शब्द पनि धेरै मार्मिक छन साथ पाउनासाथ राम्रोसँग गाउन सक्छिन उनकाे गलामा सरस्वती काे बरदान छ हजुरहरुकाे खुल्दुली राेधि घरमा जतिपनि कलाकार हरु हुनुहुन्छ उहाँ हरु सबैले मिलेर यी बहिनिको उद्दार गरिदिनु हुन बिनम्र अनुराेध गर्दछु सपांग त छदैछन तर दुखि गरिब अपांग लाई कसैले हेर्दै नन हजुरहरुकाे मायाले उनलाई हौषला बढ्छ बाहिरि आँखा बन्द भए पनि भित्री आखामा उनको सन्सार छ जस्ले हजुर समक्ष पुर्‍याउन सफल हुनु भएको छ उहालाई धेरै धेरै शुभकामना छ ❤️❤️❤️🙏🙏🙏🙏 र मिलेसम्म मेराे तर्फबाट पनि सकेको सहयोग गर्ने छु श्याम भाईले धेरै माया गर्नु हुनेछ भन्ने आशा छ 🙏🙏🙏🙏🙏🙏 शिला आले दिज्युहरु सबैले माया गरिदिनु हुन्छ भन्ने पुर्ण आशा भराेसा छ❤️❤️❤️❤️

  • @anbentertainment6462
    @anbentertainment6462 Год назад +146

    भाग 2 खोज्नुहुने हरुले यता लाइक गरुम तो 🙏💕❣️

  • @भ्रष्टाचारीटेलिभिजन

    बहिनी लाई समान गर्छु मईले याे बहिनीलाई जसले त्यहाँ सम्मा पुरौनु भकाे छ उहाँलाई दाजु तथा दिदी हुन्छ हुहा हरू लाई नि समान गर्छु अनि याे आँखा न देखने बहिनी लाई देखदा मेराे आँखा बाट आँसु आयाे याे बहिनीलाई सबै दर्शक ले सहयोग गर्नु हाेला मेराे भनाई कस्तो लागयाे रिपलाई दिनु ल धनबाद ।

    • @mohangurung8058
      @mohangurung8058 Год назад +4

      मोलाई पनि सरै मन छोयो 😂😂😂 सबैले सहायोग गरोउ

    • @minu8036
      @minu8036 Год назад +2

      स💕

    • @poshannicesongyogi6982
      @poshannicesongyogi6982 Год назад +2

      very nice song

    • @ashalu224
      @ashalu224 Год назад +3

      100% right 👍

    • @ganeshnepali8681
      @ganeshnepali8681 Год назад +1

      हजुर म पनि सयोग गर्ने छु ❤️

  • @karanolikshettry6591
    @karanolikshettry6591 Год назад +11

    याे नानीको गीत सुनेर मेरो आँखाबाट आँशु रोकिएन कतिमिठो स्वर पनि दुःख पिदापनी यो नानीलाई ईन्द्रेणीमा लानु पर्यो कृष्ण कँडेल सर कहा पुर्याइदिनु पर्यो नानीको भविष्यको लागि🙏🙏🙏 best of luck god bless you naani😭😭

  • @ganeshgreatsongganesh1326
    @ganeshgreatsongganesh1326 Год назад +87

    यो नानीको प्रतिभाको कदर गरौ।यो नानिको शब्दको प्रहारले आखा रसायो। जो कसैको पनि आखा रसाउछ।love you naanu❤️

  • @bishnutappa5633
    @bishnutappa5633 Год назад +9

    जिन्दगीमा कति गित कति लोक दोहोरी सुनियो तर आज खै आँखा बत आसुका धार बगेको पत्तै पाएन मैले 😢😢😢🙏🙏

  • @tek.dangali8893
    @tek.dangali8893 Год назад +281

    यति धेरै मिठो स्वर बुनु को।आज सम्म को मार्मिक दोहोरी।

    • @सरुशर्मा-र1थ
      @सरुशर्मा-र1थ Год назад

      Wow wow Nani very nice 👌❤️❤️❤️❤️

    • @sandipsarma8395
      @sandipsarma8395 Год назад

      Nepalkokanunma miratupaxi aakhadanagarnamilaxkimilaen milaxbhane ma aakhadanagarana chanachhu enanilae

    • @durgapaudel4348
      @durgapaudel4348 Год назад

      @@sandipsarma8395 nepal ma kanuni rupama akha dan garna milxa you can give her your eye

    • @gitagurong1535
      @gitagurong1535 Год назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @mohansinghbohara421
    @mohansinghbohara421 Год назад +25

    यो टीम ले सधैं यो बहिनी लाई साथ दिनु होला आँखा बाट आँसु नै आयो 😭😭😭

    • @buddhiraj7112
      @buddhiraj7112 Год назад

      Ke saro metho sor miss a lot your voice❤️

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 Год назад +60

    अाँशुले अाँखा छेकेर नानुकाे अनुहार नै देखिन 💔💔💔💔 नानुलाई मैले सहयोग गर्न सकिन तर अाँशु र लाईक कमेन्ट मात्रै गरे है❤️❤️❤️❤️

  • @sahityasanchar
    @sahityasanchar Год назад +15

    यहाँ सम्म पुर्याइदिनु भएको रैछ धेरै खुसी लाग्यो अझै अगाडी बढेको देख्न पाइयोस् मैले चिन्न सकेको थिइन आफ्नै भान्जीले यसरी गाएको खुसि नि थोरै दुखी निभए💞🙏

  • @kumarrana4131
    @kumarrana4131 Год назад +462

    कति मिठो स्वर बुनुको,सबैको साथ सहयोग ले बुनुलाई साङ्गीतिक आकाशमा स्थापित गराउनु पर्छ, सफलताको शुभकामना छ।👏👏👏😭😭😭😭

  • @durgabahadur7769
    @durgabahadur7769 Год назад +9

    इस्वोरि नानुको कति राम्र‍ो गित सबैईले साथ दिनुभयो नानू लाई श्याम राना भाइ नमनछ अनि होलटिम लगाऐत शिला बैहिनीशुभ कामना छ❣️

  • @LaxmiLaxmi45-j
    @LaxmiLaxmi45-j Год назад +83

    बधाई छ सिला दिदि याे बहिनिलाइ साथ सपाेट दिनु भयकाेमा अागामि दिन हरुमा याे बहिनिलाइ हजुरहरुकाे साथमा देख्न पाउ 🙏🙏❤️❤️❤️

  • @mitralimbu6876
    @mitralimbu6876 Год назад +11

    वा,क्या गजबको शब्द चयन,स्वरको धनी,ईश्वरी बुनु💕💕प्रगतिको कामना💕💕कास,अाखाँ लाउने मिल्ने भए त सहयोग गर्नु हुन्थ्यो।

  • @yamunamagar5814
    @yamunamagar5814 Год назад +855

    इस्वोरी परियार vs श्याम राना मगर भाग २ ल्याउनु पर्यो भन्ने कोको हुनुहुन्छ यता हाजिर हुनुहोला 🙏🙏🙏😘😘😘😘

  • @lilaramnepali8391
    @lilaramnepali8391 Год назад +13

    निकै उत्कृष्ट स्वर नानुकाे उज्ज्वल भबिस्यकाे कामना।अत्यन्तै मार्मिक लाइभ दाेहाेरी सम्पूर्ण टिम प्रती नमन।

  • @dipendrakatwal5186
    @dipendrakatwal5186 Год назад +55

    यो नानीको गीतले मेरो मन छामिएन आँशुको धारा नै बग्यो यो नानीलाई सबै बाट साथ सपोर्ट मिलोस्😍💞🙏

    • @scniperking7433
      @scniperking7433 Год назад +1

      याे नाजिकाेकुराे ले हात खुट्टा नि लागेन

  • @bhaktakhadka2380
    @bhaktakhadka2380 Год назад +18

    अत्यन्तै मिठाे स्वर याे बहिनिकाे गित र बैनीलाई सहया्ग गर्ने शिला अाले श्याम राणाका साथै सम्पुर्ण कलाकारलाई धन्यबाद

  • @rajeshroka9645
    @rajeshroka9645 Год назад +45

    अत्यन्तै राम्रो स्वर नानू को । यसरी नै सधैं भरी सबै जनाको support गर्नु होला । नानुको स्वर मा दम छ । भाग दुई पनि छिटो ल्याउनु होला । 🙏🙏🙏🙏🙏

  • @gangadharpandey7483
    @gangadharpandey7483 Год назад +10

    आहा! काढाँ उमार्ने शब्द अनि अ‍ोजपूर्ण आवाज ❣️वास्तविक पिडालाई बैनिको कोकिल कण्ठ आवाजमा सुन्दा मनमा गाठो पर्यो ।ढुङ्गाको काप फोरेर पनि पिपल उम्रेको जस्तै मलाई विश्वास छ नानुको साङ्गितिक यात्रा सफल हुनेछ ।

  • @lamjunglamjung2603
    @lamjunglamjung2603 Год назад +119

    कति मीठो स्वर नानिको कुनै कलाकारको भन्दा कम छैन,,शब्द नि सबै मिठास मन छुने भावुक बनायो 😭भाग्येको खेल,,कस्तो,😭सबै सांगीतिक कलाकर्मिहरुले साथ र सयोग गरेर,,सांगितिक क्षेत्रमा ईस्थापित बनाउनु पर्छ,,शुभकामना💐छ💐🌺💐🌹🌹विशेष गरेर यो टिम लाई,,धेरै धेरै धन्यबाद,,योउटा आवाज सुनाउने अबसर दिनुभाकोमा,,नानू को,,,,🌹🌹🌹🌹

    • @shivaadhikari9458
      @shivaadhikari9458 Год назад

      अत्यन्त मार्मिक दोहोरी इश्वरी नानि कहाँ कि हुन उन्को आंखा को उपचार सम्भव होला कि के होला हुने भए सबै मिलेर सहयोग गर्न हुन्थ्यो 😢 म रेडि नै छ

    • @tarabudha8492
      @tarabudha8492 Год назад

      बुनुको गीत सारै मिठो

    • @meramera9162
      @meramera9162 Год назад

      🙏🙏🙏🙏🙏🙏🙏🙏😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @rakeshranpal5649
    @rakeshranpal5649 Год назад +7

    चारेई ढोका कहिलेनी बन्द हुदेईनन चारमा एक ढोका भगवनले खोल्ने नेई छन। बैनी को अवष्य पनी आउने पलहरुमा खुशियाली छाउने छ। सम्पुर्ण दर्सक स्रोता हरुले साथ सपोर्ट गरीदिनु होला बैनी लगायत सम्पुर्ण टिमलाई हार्दिक मंगलमय शुभकामना

  • @sabitapariyarofficial7701
    @sabitapariyarofficial7701 Год назад +22

    सारै मन छुने गित गाउदा आशु नै आयो मि स यु नानू 😭😭😭😭

  • @narayanpanta875
    @narayanpanta875 Год назад +14

    यस्ति प्रतिभा भएकि टुहुरिलाई अवसर दिनु नै यो टिमको ठुलो धर्म हो । यहि टिमको बाल कलाकार बनाएर सधै साथमा लिएर हिड्नुहोला धन्यवाद !

  • @shatrudhansunam9507
    @shatrudhansunam9507 Год назад +43

    नानीको स्वर त मिठो छ भने टुक्का पनि एकदमै मार्मिक छन नानीलाई साथ सपोर्टको खाँचो छ ।

  • @baltamang9038
    @baltamang9038 Год назад +12

    सानी बहिनी र श्याम राणाको सुमधुर स्वरमा गीत सङ्गै शब्द सुन्दा खै के बुझे मैले यो नयन बाट आँशुको सागर भएको मैले चाल नै पाएन छु।। Gd blessed you बुनु।।

  • @rajeshroka9645
    @rajeshroka9645 Год назад +15

    शितल गुरुङ र नानू को प्रस्तुती झन मार्मिक हुन्थ्यो कि एक पटक हेर्न पाए हुन्थ्यो ।

  • @rajunepali1708
    @rajunepali1708 Год назад +11

    बहिनिको गितके आँसु नै आयो!! धेरै मार्मिक गित गाउनु भयो बहिनी !!धेरै धेरै धन्यवाद अनि सफलताको शुभकामना !!

  • @rajendrapariyar1527
    @rajendrapariyar1527 Год назад +10

    धेरै धेरै धन्यवाद शिला आले दिदी हाम्रो मेरो सानो साथ म यती धेरै सम्मानित ठाउँ दिनु भाको छ बहिनी को प्रतिभा ले राम्रै प्रोत्साहन पाउने छ

  • @Sadixapoudel
    @Sadixapoudel Год назад +7

    कोब्रा ग्याङ मिलेर यो बहिनिलाइ सहयोग गर्नुपर्यो 🙏😭इन्द्रेणी मा लैजानु पर्यो shyam rana ji and shila didi❤️🙏

  • @sumanbishowkarma6327
    @sumanbishowkarma6327 Год назад +86

    सम्पुर्न दर्सक स्रोता हरुमा हार्दिक नमन र कलाकार सबै मा सम्मान ❤ साथै धेरै धन्यबाद यि नानु लाई यहा सम्म आउन साथ दिनुहुने जो हजुरलाई अझै यो नानुको प्रगति हुदै जावस सुभकामना ।।

  • @dxneastrukum9775
    @dxneastrukum9775 Год назад +5

    भगवान ले केही न केहि कला दिन्छन् सबै लाई स्वर को सम्मान छ ...

  • @laxmirai6586
    @laxmirai6586 Год назад +57

    अति नै मार्मिक गीत , ALL THE BEST NANU ❤️❤️❤️❤️

  • @amritab40
    @amritab40 Год назад +3

    कति राम्रो नानीको sor हे भगवान आशीर्वाद दिनु है सधैं racchya गरिदिनु है ❤️❤️❤️

  • @tilakmagar3600
    @tilakmagar3600 Год назад +39

    अथि मिठो स्वर छ बहिनी को सफल ता धेरै धेरै सुभकामना बहिनी लाई💖💖🙏

  • @ambikabasaula4663
    @ambikabasaula4663 Год назад +6

    अति राम्रो स्वर नानू को उनी नानू प्रती सबै को ध्यान जायोस🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @munaghartimagar4113
    @munaghartimagar4113 Год назад +13

    भाग 2 पनि ल्याउनु परेउ सारै मन रोयो😥😥😥

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 Год назад +10

    ईस्वरी परियार र शयाम राना बीचको राम्रो दाेहाेरी धेरै शब्द ले मन छाेयाे यी नानी काे उजाेल भविष्य काे लागि धेरै धेरै शुभकामना ।।

  • @aharkanike7179
    @aharkanike7179 Год назад +5

    याे नानी काहा बस्नु हुन्छ केही सयाेग गर्ने थिए आवाज राम्रो छ सबै ले साथ दिनु हाेला

  • @hariaryal137
    @hariaryal137 Год назад +5

    कति मिठो स्वर नानीको भावुक शब्द मेरो आँसु भुई मा खस्छ रुँदा रुँदा रातिको दुई बज्छ अतिमार्मिक शब्द स्याम rana पनि अति हाँसेर गाउने आज गाउँदा भावुक बनेर गाउनु भएको छ।यो गीत सुन्दा नरुने को होलारा यो गीत मा सम्लग्न सबै टीमलाई हार्दिक मंगलमय शुभकामना छ।

  • @everestdev9452
    @everestdev9452 Год назад +11

    इश्वरी नानुको प्रतिभा राम्रो छ उनको प्रतिभालाइ सफलताको सिखरमा पुर्याउन कोसिस गरि दिनु होला हामी दर्शकहरु सो प्रतिभा हेर्न आतुर छौ ।

  • @bhimthapamagar1532
    @bhimthapamagar1532 Год назад +6

    यिनी बहिनिको स्वर अनि गित ले साह्रै मन छोयो ❤️❤️❤️❤️❤️🙏🇳🇵 God bless you .

  • @ghalechij2223
    @ghalechij2223 Год назад +17

    बहिनी काे जिन्दगी उज्ज्वल हुन्छ बहिनी सफलताकाे शुभकामना

  • @parbatagautam9061
    @parbatagautam9061 Год назад +3

    " नत काल आईदिन्छ ,
    सहयाेगनि अर्कैले खाईदिन्छ "
    अति नै मन छुने सब्द चैन नानुकाे ।बास्तबमा भयेकै यस्तै छ ।

    • @ramjibk3570
      @ramjibk3570 Год назад

      Yo chai riyel ho matlbi duniya aafulai faida huda sama matra help garni

  • @mayaMaya-ww2jq
    @mayaMaya-ww2jq Год назад +12

    आहा कति राम्रो सोर बुनु को बधाइ छ बुनु💔💔💕💕💕💕👌

  • @thaparamesh4478
    @thaparamesh4478 Год назад +4

    हे दैव इश्वरी बहिनी लाई शुभ कामना छ सफलता प्राप्त होस् जय गोरखकाली माता

  • @parbatiadhikari2336
    @parbatiadhikari2336 Год назад +14

    त्यो अवस्थामा पनि कती राम्रो गीत सोचेर गायको नानी लाइ सबै ले अगाडि बढाउनुपर्छ नानी लाइ धेरै धेरै धन्यवाद गितले सारै रुवायो 😭😭😭😭😭😭😭

  • @chandrakumarilawati555
    @chandrakumarilawati555 Год назад +8

    सञ्चार नदेखे पनि भगवानले कति राम्रो स्वर दिएको छ नानु मिठो स्वरको धनि छौऊ/

  • @manjusapkota7719
    @manjusapkota7719 Год назад +12

    बिचरा एति सानो नानुको स्वर कति राम्रो रैछ शुभकामना छ नानु

  • @tekendrashahi4433
    @tekendrashahi4433 Год назад +10

    एति राम्रो voice अहिले सम्म सुनेको थिएँ न ऊच ईस्थान मिलोस बैनी शुभ कामना छ ❤️❤️❤️❤️

  • @गितागौतम-थ9छ
    @गितागौतम-थ9छ Год назад +9

    सबै कलाकारले माया गर्दिनु है सोरमा कुनै खोट छैन

  • @keshabrajjoshi6986
    @keshabrajjoshi6986 Год назад +13

    कति मिठो स्वर बहिनीको !! तिम्रो सांगितिक यात्राले सगरमाथा चुमोस नानु शुभकामना 🙏🙏🙏

  • @ganeshgreatsongganesh1326
    @ganeshgreatsongganesh1326 Год назад +15

    हे भगवान किन जन्म दियौ।। यो नानी लाई सन्सार देख्न पाइदैन भने!!!❤️❤️❤️

  • @rupathapa2933
    @rupathapa2933 Год назад +2

    Well-done Shyam Rana, यसरी नै DISABLED PEOPLE हरु लाई SUPPORT गर्नु पर्छ, THANKS TO WHOLE TEAM,

  • @teaTimeMusicGroup2013
    @teaTimeMusicGroup2013 Год назад +5

    आहा कति मिठो स्वर इश्वरी नानीको जन्मने बित्तिकै धर्तिमा पाइला टेक्ने समयमा नै संसार अँध्यारो भएको केही सहयोग गरौ सम्पर्क नम्बर उपलब्ध गराइ दिनु होला धन्यवाद ।।

  • @dhanishasoni5200
    @dhanishasoni5200 Год назад +7

    Wow ईश्वरि बुनु को कलालाई बयान गर्ने शब्द छैन म सँग कति मिठो स्वर शब्द बुनुलाई ईश्वरले सधै रक्षा गरुन सबै जनाले बुनुलाई सक्दो सहयोग अनि माया गरिदिनुहोला ❤️♥️😥😥🙏🙏

  • @indranepali5451
    @indranepali5451 Год назад +12

    केही नहुने को भगवान हुन्छन् भन्थे हो रहेछ !#सारै मिठी नानी को स्वर सबै ले सहयोग गर्नु होला

  • @anzan_tmgofficial5177
    @anzan_tmgofficial5177 Год назад +2

    Bichara hamro singer DD haru sabaijana lastai bhabhuk vaidinu vayo ,really heart touching voice and every word,god bless you nanu,

  • @himalpandey1000
    @himalpandey1000 Год назад +16

    यो पो हो त कला दुबै प्रती सम्मान 🙏🙏

    • @parjolbuddha
      @parjolbuddha Год назад

      सुमधुर स्वर भाकि बहिनी लाई कलाकारिता क्षेत्रमा सफलता को शुभकामना ❣️❣️ सम्पुर्ण कलाकार टिमले अगाडि बढाउन र साथ सपोर्ट गरिदिनु होला ।

  • @NirmalKumar-yd3bs
    @NirmalKumar-yd3bs Год назад +9

    कति मिठो स्वर👌👌सारै मार्मिक गित नानू 😍😍 प्रगतिको कामना 🙏🙏🙏

  • @sangitadhakal5726
    @sangitadhakal5726 Год назад +7

    सारै मार्मिक दोहोरी गित शिला दिदीको सम्पुण टिमलाइनै धेरै धेैरै शुभकामना छ

  • @ghartimagargopal1280
    @ghartimagargopal1280 Год назад +1

    यो नानिलाई सबै जनाले सहयोग गरेर साँगितिक बाटोमा दोहोराउनुस है बहिनिलाई सफलता मिलोस गीति क्षेत्र मा बसेर जीवन जिउन सकुन शुभकामना

  • @jotijalanchhetri3612
    @jotijalanchhetri3612 Год назад +6

    दृष्टि हुने कुनै असल मान्छेले साथ दिनुहाेला कृपया उहाँ बहिनीलाई 😥👍️👍️🙏🙏🙏

  • @dipeshpariyar7816
    @dipeshpariyar7816 Год назад +1

    Your voice is so good ☺️ and your are very talented 👍 very good

  • @shyampanta1726
    @shyampanta1726 Год назад +14

    कति मीठो स्वर भगवान को उपाहार

  • @riverzone3114
    @riverzone3114 Год назад +14

    😢 प्यारि छोरि को गलामा स्वरस्वतिको बास होस जिवन फलोस फुलोस !❤

  • @kanxikohiroma3372
    @kanxikohiroma3372 Год назад +4

    मत टिकटकमा हेरेर युटुवमा सर्च गरि हेरेकाे कति मन रुवाउने गित अनि शब्द बेैनिकाे कथा मा पनि मन छाेयाे बैनिलाई अागामि दिनहरुकाे शुभ कामना best of luck

  • @bharatkhadaka5910
    @bharatkhadaka5910 Год назад +5

    😭 ईश्वरी नानु को शब्दले सचिकैं हिर्दय छिया छिया पार्यो 😭बधाई तथा सफलताको शुभकामना र पुन: पनि श्याम सुन्दर राना र ईश्वरी नानुको दोहोरी हेर्न पाउ 🙏🏾

  • @keshabghimire2029
    @keshabghimire2029 Год назад +9

    यो नानी को भाग 2 ल्याउ है । स्वर अति राम्रो छ , सबै अग्रज को साथ र सहयोग को खाचो छ ।

  • @mamatalovely8228
    @mamatalovely8228 Год назад +7

    कति राम्रो स्वर बुनु को सफलत्ताको सुभकामना नानू 😍😍😍😍

  • @bishalbudhathoki7051
    @bishalbudhathoki7051 Год назад +7

    धेरै राम्रो छ।।नरुने मान्छे सायद् थोरै होला😭😭😭🙏😭

  • @durgakhatri9992
    @durgakhatri9992 Год назад +2

    बैनिको भाग्यले जेजस्तो दिए पनि स्वर अत्ति राम्रो छ सबैले साथ सहयोग गरि नानिलाई उज्वल भबिस्य बनाई दिनुहोला र बैनिलाई उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना छ ।

  • @anilbc7404
    @anilbc7404 Год назад +15

    स्याम जि लाई र सम्पुर्ण तिम लाई धन्यवाद नानू लाई साथ सपोत गरेर अगाडि बढाउनु होला जय गित जय संगीत सम्पुर्ण दर्शक ले साथ सपोत सयोग गर्नु हुने छ अब रुने हैन बैनी हास्ने दिन आउने छ सबैलाई रुवाउनु भयो अब सबैले यो बैनी लाई हसाउनु पर्छ अर्को भाग मा

  • @chandrakumari6824
    @chandrakumari6824 Год назад +2

    कति मठाे साेर सुमा सुगन्ध कलाकारहरू ले सधैंभरि साथदिनु हाला

  • @sudiptimilsina2125
    @sudiptimilsina2125 Год назад +21

    इन्द्रेणी मा लैजानु श्याम राना भाइ यी नानिलाइ

    • @tejdani754
      @tejdani754 Год назад

      Ho❤️❤️❤️❤️❤️❤️❤️

  • @kulkhatri4934
    @kulkhatri4934 Год назад +10

    साच्चिकै यो बैनीको आवाज मा जादुछ अगाडि बढ्नुस बैनी मेरो सुभकामना !!

  • @kamalamagarni1810
    @kamalamagarni1810 Год назад +8

    अति मार्मिक गीत उज्ज्वल भबिस्यको शुभकामना अझै प्रगति गर्नु बहिनी 😍😍😍

  • @ramthapa5531
    @ramthapa5531 Год назад +9

    बैनीको यक्दमै मीठो voice छ बैनीको आगामी दिनमा उज्जल जीबन रहोश 😭😭❤❤

  • @kumarikhapung3713
    @kumarikhapung3713 Год назад +11

    कति मिठो स्वर बैनीको सफल ता को सुभ कामना अर्को भाग पनि छिटो लेउनु

  • @bishwasthapa358
    @bishwasthapa358 Год назад +8

    So sweet voice sister best of luck

  • @shivarajpoudel7217
    @shivarajpoudel7217 Год назад +5

    अत्यंत मार्मिक गीत ❤❤❤❤बैनीको गीत अरु पनि सुन्ने ईच्छा छ🙏🌺

  • @rajankanxo6894
    @rajankanxo6894 Год назад +1

    इस्वोरी बुनु लाई भगवान ले सधै कल्याण गरून् लब यो बुनु सब्द सुनेर मन थम्न सकिन्😭😭😭😭😭

  • @ramrajathapa8347
    @ramrajathapa8347 Год назад +8

    बैनी लाई सफलता को शुभकामना बैनी लाई इन्द्रेणी मा लैजानु होला श्याम भाइ र शिला दिदिलाई धेरै धेरै धन्यवाद छ

  • @dhanbohra578
    @dhanbohra578 Год назад +1

    सारै मन छूने दोहोरी गीत सफलता को शुभकामना छ धेरै धेरै हाल दूबै बिरानो मुलुकमा।

  • @bishnuhari9609
    @bishnuhari9609 Год назад +11

    भगवान ले गला कला चाहिँ देकाे रहिछ बैनीलाई ।सब नेपाली दाजुभाइ -दिदीबहिनी हरूमा सहयोग काे अनुराेध गर्दछु।

    • @khatrikhum876
      @khatrikhum876 Год назад

      Kasari sahayog garne Ali kati ma sahayog garn chahanxu byaktigat 🙏

  • @manpariyar8358
    @manpariyar8358 Год назад +8

    कति राम्रो सोरकि धनी बहिनि यो सम्पूर्ण कलाकार हरुलाई मेरो नमस्कार छ साथै धन्यवाद ऐस्ता लुकेर बसेका प्रतिभा लाई दर्शक को माझमा ल्याउनुभयो❤️❤️❤️❤️❤️

  • @sukmayamagar3580
    @sukmayamagar3580 Год назад +11

    कुनै शब्द नै भेटेन यो नानी को बारे म बोल्ने आँखा बाट आँसु नै रोकिएन । कोहि नहुनेको भगवान हुन्छ।💕❣️

  • @akashpalli6250
    @akashpalli6250 Год назад +1

    आँखा बात आँसु रोक्न सकियन।। नानू को यो मिथो सोर सबै नेपाली हरु को कान मा गुन्जियोस ।। नानू को सङित छेत्र मा धेरै धेरै प्रगती होस । नानू तिमि लाई सुभकामना🙏🙏🙏🙏🙏

  • @janakingnam9306
    @janakingnam9306 Год назад +13

    याे नानिकाे प्रतिभालाइ सम्मानसाथ सबैले कलातिर अघि बडाइदिनु हाेला कलाकारहरुले

  • @bhuwansinglimbu7686
    @bhuwansinglimbu7686 Год назад +6

    Best of luck ishori nani your future bright keep continuous singing songs

  • @ganeshgreatsongganesh1326
    @ganeshgreatsongganesh1326 Год назад +13

    यो नानीको कला, प्रतिभालाई सलाम गर्नै पर्छ।अर्को पटक पनि सुन्न हेर्न पाइयोस।सलाम छ सबै कलाकारहरुलाई।।

  • @pujaghimiray8373
    @pujaghimiray8373 Год назад +6

    So sweet voice nani ko god bless you nanu god will help you ❤❤❤

  • @mishreeshrestha6367
    @mishreeshrestha6367 Год назад +7

    मिठो स्वर यो नानुलाइ साङ्गीतिक क्षेत्रमा ठाउँ दिनुपर्छ

  • @akrurrupakhety1718
    @akrurrupakhety1718 Год назад +3

    यो नानीलाई सलाम
    उज्ज्वल भबिस्यको कामना

  • @meenasubba4762
    @meenasubba4762 Год назад +35

    Naniko sweet voice... Sabaile satha support garidinu hola..Dherai dherai dhanyabat Shila ma'am, Balchandra ji & Shyam Rana ji yasarinai agadi badhai dinu hola nanilai❤❤❤❤🙏🙏🙏🙏

    • @himadangi1133
      @himadangi1133 Год назад

      मपनिकतिराेय😭😭😭😭😭😭😭

    • @SachinSachin-de7nn
      @SachinSachin-de7nn Год назад

      ❤️❤️❤️❤️❤️🙏🙏🙏

  • @rabinrokaya3124
    @rabinrokaya3124 Год назад +8

    कति मिठाे स्वर इश्वरी बुनु को । यस्तो मार्मिक दोहोरी कहिलेनी सुनेको थियन आँखा बाट आँसु आयो ।सङ्गीत को सफलता को सुभकामना बुनु

  • @kalyanbista9712
    @kalyanbista9712 Год назад +4

    गित हेर्दाहेर्दै आसुको धारा नै बग्यो❤️❤️❤️

  • @rajkumarkhadka5015
    @rajkumarkhadka5015 Год назад +3

    मन रुवाउने कथा बेथा बैनीलाई सफलताको शुभकामना

  • @buddhiprasad7719
    @buddhiprasad7719 Год назад +18

    आहा अति मिठो स्वर बहिनी को सबै सग्यो गरि दिनु god bless you sister ❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bijayakoli2370
    @bijayakoli2370 Год назад +1

    धेरै मिठो स्वर नानुको❤