गायक बालचन्द्र बरालले दुबै आखा नदेख्ने गायिका ईश्वरि परियारको आखा राखिदिने भन्दा रोए दुबै
HTML-код
- Опубликовано: 30 сен 2024
- सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
----------------------------------------------
Laligurash.com WIth Kamal Sargam
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
Balchandra Baral
Ishwari Pariyar
Camera
Samjhana Dhamala
Edit
Netra Chaulagain
Promo Music/Vocal:
B.B Anuragee
Sarangi
Hemanta Kanchha Rasaily
Graphic Design
Bikash Gyawali Chhetry
Technical Adviser
Rajendra Aryal
Official Computer Engineer
Rajeev Manandhar
Presented By:
Netra chaulagain
#balchandra_baral
#Kamal_sargam
#Laligurash_daily
कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
Global Ime bank ltd sankhamul branch
Account Holder Name: isha foundation
Account number R501010007191
Contact:98510131209
तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :Business Enquiry - laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
Contact: 9851013209
!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com
नमस्कार म कमल सरगम,लोकप्रिय गायक बाल चन्द्र बराल र बाल गायिका इश्वरी परियार संग कुराकानी गरेको छु,केहि दिन अगडी बहिनी इश्वरिले गाएको दोहोरी अहिले निकै चर्चामा छ,बहिनी इश्वरिको उपचारको लागि भनेर मेरो माध्यमबाट देश विदेश देखि आएको सहयोग रकम ५० हजार हस्तान्तरण पनि गरेको छु,भिडियो हेरेर सहयोग गर्न चाहनुहुन्छ भने सिधा सम्पर्क (कमल सरगम :+9779851224970)
He parmatma guru yo naniko aaka dekhai sinus 🙏nehi pumpa sarban Logan so
Get well soon nanu gad bless you
Cm
💞💞💞
Wtwwww2e22ww222w2w2 tee we 22w22wwe2w22w2è2ww2w2w2w we 2222ww22ww2w2ww we www2www we w22ee22wtwtw2w2wwww2www2ew2w222eww2w22w2ww22t2222ww2we2ww2w22ww22w222ww2w2222222w222w2ww2w2wewewwwtwè2www22wwww22w2ww2ww2www2www22wew22www2è we 2we2wew222w2wèw2wee2www2w2ww22www22ww222w2wwe2ww222w22w22www22w2ww
हे भगवान यी नानी को आँखा को उपचार होस आँखा देख्नी भएको सुन्न पाम धेरै आँसु आयो तर खुसी को जो बालचन्द्र भाइ ले सहयोग गर्छु भन्दा।
💕💕💕💕🥰🥰
धेरै राम्रो बिचरा नानुलाई अाखा राख्न भनु भयौं धन्यवाद हजुर लाई सबैले साथ दिनु होला
आशिर्वाद बुनु
म पनि यो बहिनीलाई सकणदो सहयोग गर्नेछु मन छोयो कमल जि र बालच्द्र जी लाई विशेष धन्यवाद लालिगुराश टिम लाई
मेरो आसु आयो बालचन्द्र भाइ अब कुनै धर्म गर्नु पर्दैन खुसीको आँसु आयो 😭😭😭
यो नानीको लागी सहयोगीहरू संपूर्ण मनकारीहरूलाई र बालचंद्र भाई, कमल भाई लाई सलाम छ ।
बिचारा नानुलाई सानो सानो सहयोग गरेर भए पनि आँखा देख्ने बनाउनुपर्छ सबैले
बालचन्द्र बराल जि लाई हार्दिक धन्यवाद सेलुट छ नानो को नदेखिने आँखा देख्न सकिने होस् भन्ने चाहन्छन् भगवान को लिला अपरम्पार छ।ॐ नमः ॐ शिवाय ॐ जय पशुपतिनाथ कि जय।
गायक बालचन्द्र सर को जय होस् पशुपतिनाथ नाथ ले बरदान देओस् ॐ नमः शिवाय।जय नेपाल
बाले त हास्न मात्रै जानेको रहिछ भनेको त रुन पनि जानेको रहिछ।
बाल चन्द्र बराल को ठुलो मन लाई सलाम छ।
धेरै धन्यवाद छ कमल सर
हामी पोनि सहयोग को लागि तत्पर छौ है
मेरो पनि आँसु आयो बलचंद्र भाई यो भन्दा
खुसी को कुरा के हुन सक्छ र हजुर लाई धेरै धेरै धन्यवाद अब कुनै धर्म गर्नुपर्दैन 🙏🙏
ईश्वरि परियारको आँखाको उपचार नहुने भयो, अब के गर्छिन ईश्वरि बालचन्द्र बराल बने भाबुक Ishwori Pariyar
ruclips.net/video/CxY0IuZrhC4/видео.html
बैनि को भगवान भनेको बालचन्द्र दाजु लाई सलाम छ सबैको सयोग भयो भने पक्कै बैनि को आखा देख्ने सपना पूरा होस
नानुको राम्रो स्वर रैछ मन थाम्न गारो भयो
मलाई असाध्यै मन प्रने मान्छे हो बाल चन्द्र सर
Derai ramro kamgharnu vayko xa balchandra vailesalam xa
वालचन्द्र दाई प्रति उच्च सम्मान 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
आँसु आउनी आँखा उपचार हुन सक्छ नानिको आखाबाट आँसु आउछ
God blessed you nanu 🙏🙏🙏
नानो को प्रतिभा सारै नै राम्रो छ बालचन्द्र बराल जि को सपना साकार वनाउने छ। जय पशुपतिनाथ कि जय।जय नेपाल
हे दैव यि बहिनी को आँखा उपचार भए अति उत्तम हुने थियो धन्यवाद छ म साउदी अरब बाट हेर्दै
thanks छिटो भन्दा छिटो उपचार हुनु पर्यो
Good job brother god bless you 😍🤟🤟🤘💪💪
हे प्रभु येशु यो बहिनीको आँखा खोल्नु मदत गर्नुहोस्
अनि बालचन्द्रा सरको जीवनमा सधै खुसी आओस्
योबैनि लाई देखेर धेरै 😭 रोय भगवान ले उनी को इछा चाँडै पुरा गरुन
भाई बाल चन्द्र बरालजी तपाईं यि जन्मनै दुवै दृष्टिबिहिन नानीको शर्वप्रथम खुलाई दिनुनै हुनेछ किनकी प्रख्यात डक्टर श्रीमान-सन्दुक रूईतज्यु कोमा लिएर जानुहुंदैछ रहेछ अनि हामी सम्पूर्ण नेपाली/गोर्खाली भाषीहरूको तर्फबाट नी शुभकामना छ ताकि यि नानीको दुवै दृष्टि डक्टर श्रीमान- सन्दुक जीको आफ्नो हातको शल्यकृया मार्फत् सकुसल साथ सफल होईन दियोस् यहिनै छ हामी सबैको कामना अनि बिषेश गरि भाई बाल चन्द्र बरालजी लाई पनी।
balchandra sir hasaun ni khappish hunuhunx😅😅.man ni sarai komal vyko hunuhunx.😭😭dohori gayk matra nvyr dukhi pidit lai ni absar dinuhune guru nai hunuhudo raix🙏🙏🙏
आँखा बनाइ दिनु हामिनी सहयोग गर्छौ हजुर
nanu xithi aakhale sansar dekhun m pni pardhana gariko xu🙏🙏💗
😭😭😭🙏🏽🙏🏽🙏🙏❣️❣️🥀❣️❣️
Balchabdra ko sochai aha ni kati ramro
कस्तो आँसु झरेको मेरो पनि
Great thought sir keep supporting all of you ❣️❣️
बाल चन्द्र दाजु कमल सर लगायत सम्पूर्ण सहयोगी मन हरु लाई मनै देखि धन्यवाद दिन चाहन्छु ।🙏💞💖
Bhalchandra Bhai check up गराउनु नानुले आखा देख्ने भए म पनि सहयोग गर्न रेडीछु।USA bata,Jamuna Bharati
दिदीले सधै सहयोग गर्नु भाको छ हजुरको साथ् पक्कै फेरी पाउने छौ
@@laligurashdaily sure bhai
बहिनिलाइ सबैले साथ दिनु होला धन्यवाद please 🙏🙏🙏
हे भगवान यो नानु लाई आँखा देख्ने बनाइदिनु
soo emotional 😭😭😭
God bless you nanu
Nanu ko sapana pura hos💕💕💕
बालचन्द्र सर प्रती उच्च सम्मान 🙏🙏🙏🙏🙏🙏🙏
धेरै धेरै धन्यवाद छ है बालचन्द्र दादा यो नानीको सपना पुरा गर्छु भनेर अगाडि बडनु भाको छ सम्पुर्ण सहयोगी मन हरु लाई हिर्दय नम देखि नै सम्मान छ नानु को भबिस्य उज्ज्वल रहोस् 🙏🙏🙏🙏🙏
Nani ko bhagawan bhayr aaunu bhako daju balchandra ji lai hirday dekhi naman
नानी को आखा देख्ने भयको देख्न पाउ ।सुभ कामना नानु
He vagaban yo nani ko aakha xitai dekhne hos 🙏😭😭
Get well soon nanu aakha dakheako herna pau
Thanku balchandra ji yeti ramro Kam garekoma
dherai dhaerai dhane bata cha balchandra vai lai
धेरै राम्रो बिचार नानुले छिटो भन्दा छिटो आँखा देख्न पाउन
Bichra nanu ❤❤
Good job 👍👍👍
Touch my heart,
बिचर यि बहिनी काे आखा खुल्देकाे भए जिन्दगी कति राम्राे हुन्थ्याे बिचर बहिनी लाई भगवान ले रक्षा गराेस🙏🙏
भनेबादछ हजुरलाई👆️👆️👆️👆️👆️
🙏🥰❤️❤️ nanu ramro garnu vaxa vai
God bless you Nanu ❤️
God bless you manu❤❤❤❤
Balchandra ji best of luck
God bless you ❤️❤️❣️❣️❣️❣️
Good dada
God bless you 🥺😰🥰
धन्यवाद बालचन्द्र सर
God bless you nani
God bless you beauty nanu
🙏🙏🙏🙏🙏🙏
आँखा गुमाएको होइन मित्र
बाहिरबाट हेर्दा
ज्योती गुमाएको देखिन्छ !!
God bless you Bal chandra dai
miss you pyaro dai n nani ko aakha samvab hos
Dada darsan namaste namaskar xa
Wow very nice good jab sir
God bless you nanu
बालु भाइ सरानिया काम गर्नु भाको छ ।सलिउट छ
बहिनिलाइ यहाँ सम्म ल्याउने भाइलाई पनि अगाडि ल्याउनु पर्यो बिचारा बहिनिलाइ यति ठुलो साथ दिएको छन खोइ अगाडि त ल्याउनु पर्यो
God bless you nani ❤️❤️❤️❤️
Best of luck
धन्यवाद sir
great heart bal chandra❤
good 🙏🖤🖤🖤🖤💜💜💜💜💜🖤🖤🖤🖤💔💔💝💝💝💜💜🖤🖤🖤💔💕💋💝💝🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
नमस्कार बालचन्द्र दाजू हजुरको कामप्रति उच्च सम्मान गर।छु, अनि म पनि हजुरको youtupe chanal मा गित गाउन चाहन्छु, यसको लागि मैले कहाँ सम्पर्क गर्नुपर्ला? मलाई हजुरले फेसबुकमा याड गर्नु होला।
God bless nanu
बाल चन्द्रबराल सर लगाएत सम्पूर्ण सहयोग गर्ने सहयोगी मनहरुलाई हृदय देखि सम्मान छ।बैनिकाे उज्ज्वल भबिस्यकाे कामना साथै भगवानले सदा रक्षा गर्नुहुनेछ।
Good job
यो दाई मलाई त्यति मन पर्दैन थियो आजबाट म हजुरको diehard fan 💕💕🙏🙏
यदि साचै ने आँखा हाल्दा उनले देख्न सक्छिन भने हामी सबै नेपालीहरुले उनलाई सयोग गरम धेरै थोरै भए पनि पैसाको सयोग गरम 😭
सबैकाे मन मुटुमा बस्न सफल हुनुभएकाे भगवान रुपि बालचन्त्र दाइ मेराे पनि मामाकाे छाेरीकाे पनि यस्तै समस्या छ पिलिज दाइ हजुरकाे फाेननम्बर दिनुन पिलिज दाई
Emotional video
एदि अँखा राखन मिल्छभने सहयोग गर्न
सबै ले सहयोग गर्नेछन बिदेश बाट
आँखा देखाइ दिनुस हजुर लाई लाखौ लाख पुन्य हुनेछ ! मैले किन भने हजुर मेरा 2 सन्तान 2नै दृस्ठिबिहिन छन त्यो पीडा भोग्नेलाइ कति गारो हुन्छ मलाइ राम्रो सग थाहाछ
बराल बाबू यो भन्दा ठूलो धर्म अरुकेही छैन खुसी लाग्यो अब यो जुनीभरी अरु केही धर्म गर्नु पर्दैन।
God bless nani❤️❤️❤️
Wowo kati ramro kura garnu ma ko
Nani congratulations voice ramro xa👏🎊🙏🏻
धेरै खुशी लागाे बाल चन्द्र दाईले धेरै राम्रो काम गन्नु भएको छ आज बहिनी लाई सहयोग गरेर म सबै भिडियो हेर्ने गरेको छु
Get well soon Nani
Best of luck 🤞
Great dai good job
बालचन्द्र सर हार नखानु हामी बिदेशी छौ एकचोती चेक गराउनुस
Super amazing voice vai baini ko🌹❤️🙏
बहिनी काे एउटा शब्द ले धेरै मन राेयाे बाल चन्द्र दाईकाे काधमा ठुलो जिम्मेवारी थपेको छ
Dada hjr ko imo number yehi comment ma rakhadinu hola hai dada please🙏🙏🙏🙏