इश्वरीको दाइपनि आखा नदेख्न्रे तेजको कहानीले संसार रुवायो / दर्दनाक Tej Bc & Ishwori Pariyar-2022

Поделиться
HTML-код
  • Опубликовано: 7 окт 2024
  • Present :-
    इश्वरी जस्तै आखा नदेख्न्रे तेजको कहानीले संसार रुवायो / दर्दनाक दोहोरी Tej Bc & Ishwori Pariyar-2022
    ...................................................
    #Balchandra_baral #Rile_Dohori #
    🎙गायक/Singer
    Tej Bc
    🎙गायिका/Singer
    Ishwori Pariyar
    सहयोगी कलाकारहरु / Support Singer
    बिशाल बिसी / Bishal Bc
    सुर्य परियार / Surya Pariyar
    आराध्या अग्रि / Aaradhya Aagri
    लेलीया बि क / Leliya Bk
    रमिला बि क / Ramila Bk
    तारा थापा / Tara Thapa
    सबिना बुढा / Sabina Budha
    सुस्मिा बि सी / Susma Bc
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    ओम बिक्रम हमाल / Om Bikram Hamal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    राजेश गन्धर्ब / Rajesh Gandharba
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    अक्टोप्याड / AuctoPad
    सुमन नेपाल / Suman Nepal
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahai
    🎬️छाँयाकन / Video Recordist
    अभि जंग शाही / Abhi Jung Sahi
    संकर सुनार / Shankar Sunar
    भरत खड्का / Bharat Khadka
    🎬️सम्पादन / Editor
    समिर रामदाम / Samir Ramdam
    9816673915
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
    9862700819
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    9862700819
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2021 All Right Reserved to Balchandra Baral

Комментарии • 560

  • @balchandrabaral
    @balchandrabaral  Год назад +194

    सम्पुर्णमा नमस्कार आज दुबै आखा नदेख्ने ईश्वरि र तेज भाइको दोहोरी लियर आयका छौ। कमेन्ट गर्नु होला सयोग लागी 9851136601..

    • @मायारुम्बातामाङ
      @मायारुम्बातामाङ Год назад +5

      हजुर लाई धेरै धेरै धन्यवाद दाजु वहाँ हरु दाजु बहिनि लाई यहाँ सम्म ल्याएर साथ दिनु भएको मा🙏🙏🕉️🕉️🕉️😘😘😘

    • @ujirsingh1585
      @ujirsingh1585 Год назад +3

      Das ula joder namskar xa balchandra bhailai ini bhaibainilai yo thauma puryaun bhayoko hardik dhanya bad xa

    • @charujethara262
      @charujethara262 Год назад +1

      @@मायारुम्बातामाङyou to yow de5 RR ottthhw

    • @ramirai9357
      @ramirai9357 Год назад +2

      @@मायारुम्बातामाङ ¹1

    • @PriyankaSharma-sk1jb
      @PriyankaSharma-sk1jb Год назад

      @@मायारुम्बातामाङ ,m

  • @rajmyanmar
    @rajmyanmar Год назад +179

    🙋‍♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरून्🙏म्यानमार बर्मा देखि प्रेम 🙌😚❤

    • @rajmyanmar
      @rajmyanmar Год назад +3

      Best show ever ❤ 💙

    • @shankarpariyar5890
      @shankarpariyar5890 Год назад +3

      Maile jahile padxu hoii sirr hajur ko aasirbat lagosss 🙏🙏🙏❤️❤️

    • @anishtamang7524
      @anishtamang7524 Год назад

      👨‍❤️‍👨👨‍❤️‍👨💘💘💘💘🤲🤲🤲🤲🙏🙏🙏🙏🤗🙏🙏🙏🙏🤲🤲🤲🤲🤲🤲🤲🤲😭😭😭💘💘

    • @sudiplamsal
      @sudiplamsal Год назад +1

      Wow मैले पढेको छु bro

    • @samj2562
      @samj2562 Год назад +1

      अनि म्यानमार को खबर केछ्त प्रेम जि

  • @jyotisunar9303
    @jyotisunar9303 Год назад +68

    अाखा नदेखनिलाई इस्थान दिनुभएकोमा नमन यसरी सबैलाई लयानु 😍

  • @dilbhadurshahi8245
    @dilbhadurshahi8245 Год назад +74

    कलाकार साथीहरू लाई सलाम छ एति राम्रो पर्तिभा सो गराइ दियको मा😭😭😭

  • @bineshajaishi6357
    @bineshajaishi6357 Год назад +31

    मनै छोयो अती नै राम्रो सफलताको शुभकामना भाई बैनी लाइ❤️❤️❤️❤️😭😭😭😭

  • @rekharai6337
    @rekharai6337 Год назад +26

    दृष्टिबिहिन भाईबहिनीलाई गाउन स्थान दिनु भएकोमा धेरैधेरै धन्यवाद एकदम राम्रो गाउनु भएको छ अझ अगाडी बढ्नु होला शुभकामना छ ।।

  • @shobhakhanal8253
    @shobhakhanal8253 Год назад +23

    दुबै जना भाई बैनी को उज्जल भबिस्यको कामना गर्दछु सारै मार्मिक छ दोहोरी सम्पुर्ण कलाकार हरु लाई सुभ कामना

  • @rambabumahara3851
    @rambabumahara3851 Год назад +24

    आखिर मा हो यो कस्तो संसार कस्तो मानव ता को जन्म हो यो आदालाई जिउदै मानेआदालाई
    संसार नदेखाई माने।
    जे भयपनि खुसी हुनुभनिदिनु हैइ ।balchandra dada so lovely song 😔😔😔

  • @chhantyalsochan1642
    @chhantyalsochan1642 Год назад +30

    दुबैजना निकै मीठो स्वोरको धनी भगवानको सधै आशिर्वाद मिलोस शुभकामना ।।

  • @tekendrakc9844
    @tekendrakc9844 Год назад +35

    कति सुन्दर भाइ बहिनि हरु सफल ता को सुभकामना ❤️❤️❤️

  • @cdff7910
    @cdff7910 Год назад +15

    बिचरा भाइ बहिनी कति गर्यो भको होला आखा नदेख्दा !बालचन्र्द भाइ लाई देरै धन्नेबात छ्🙏🙏

  • @Zeet5234
    @Zeet5234 Год назад +20

    आहाँ, कति राम्रो प्रस्तुती दुवै जनाको।

  • @arjunpariyar8776
    @arjunpariyar8776 Год назад +12

    सर्वप्रथम खुल्दुली लोक दोहोरी साँझ लाई धेरै धेरै उच्च सम्मान छ भाइ बैनी को कर्म र बेथा लाई आज यश स्टुडियो मा पस्कन दिनु भएको मा र बालचन्द्र दाजु लाई लगायत सम्पूर्ण टीम लाई धेरै धेरै धन्यवाद छ भाइ बैनी को उज्या ल भविस्य को कमान गर्दा छू

  • @YoungGirl-r2x
    @YoungGirl-r2x Год назад +14

    यहि हो मानव धर्म । असली प्रतिभा 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @debbahadur6643
    @debbahadur6643 Год назад +17

    सहयोगी र दयालु सम्पुर्ण टिम मा हार्दिक नमन विशेष गरि बालु दाई❤️❤️❤️❤️🙏🙏🙏

  • @ramkumarshsh7339
    @ramkumarshsh7339 Год назад +28

    बिचरा भाई-बहिनिहरुको उज्वल भबिष्यको कामना,भगवान संग प्रार्थाना !!

  • @nishabasnet7988
    @nishabasnet7988 Год назад +6

    भग्वान पनि कति निस्ठुरी 😥😥😥कति राम्रो कला र गला आहा उन्न्ती प्रगती कि सुभकामना बाबु😘नानि

  • @parbatiadhikari2336
    @parbatiadhikari2336 Год назад +23

    भाइ बैनि लाई धेरै धेरै शुभकामना सबै ले माया गरौं है😭😭😭

  • @grggurung4449
    @grggurung4449 Год назад +3

    यो भाई को र यो बैनि को सोवर सारै भन्दा पनि सरै राम्रो स्वर रहेछ भगावन ले हमेसै सात दिउन भाइ बैनि लाईशुभ कामान छ,

  • @dasuthapa2503
    @dasuthapa2503 Год назад +7

    यो भाइ बहिनिको प्रतिभा पर्ती सलाम गर्न चाहन्छु।बिचरा देख्दैमा आँसु आउला झै भयो ।अगाडी बढ्दै जाउ बाबू नानी साथ सपोर्त हामी सबै ले मिलेर गरौं होइ साथी हरु,,,,,,,,,,दिन दुखिको साथ सपोर्त नै धर्म हो ।मन्दिर किन धाउन पर्यो ।यसैमा मनब कल्याण देख्छु।म ।

  • @ajaythapamagar512
    @ajaythapamagar512 Год назад +4

    heart touching दोहोरी भाइ बहिनी लाई प्रगति को शुभकामना balchandra g लाई धन्यवाद

  • @jibantamang4825
    @jibantamang4825 Год назад +5

    यस्तो सब्द त कसैको मुख बाट सुनेको छैन बहिनि सफलता होश सुभा कामना

  • @LaxmiLaxmi45-j
    @LaxmiLaxmi45-j Год назад +62

    धेरै धेरै धन्यवाद छ बालु दाइ याे भाइ र बहिनिलाइ हजुर हरुले यति धेरै साथ र सपाेट दिनु भयकाेमा 🙏🙏🙏❤️❤️❤️

    • @nitasangraula3913
      @nitasangraula3913 Год назад +1

      sarai mitho ghit sunnalai paniaananda vai bahinai derai derai suvakamana

  • @sangita_rayamajhi
    @sangita_rayamajhi Год назад +7

    अति मन छोयो केही भन्ने शब्द भेटिन मार्मिक छ 🙏🙏😥

  • @lalitbocial7305
    @lalitbocial7305 Год назад +11

    अति मिठो शोर दुबै जना बाबु नानी को

  • @surehask2309
    @surehask2309 Год назад +3

    धेरै राम्रो छ भाई अनी बहिनी को सोर इन्डिया देखि हेर्दै छु

  • @rupadevkota4690
    @rupadevkota4690 Год назад +4

    धेरै धन्यवाद भाइ बहिनिकाे याे कलालाइ सझै यसैगरि अगाडि बडनु हाेला

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 Год назад +5

    दुबै जनाकाे धेरै धेरै राम्रो स्वर छ दुबै जनालाई सांगीतिक यात्राको शुभकामना ।।

  • @shivarimal8011
    @shivarimal8011 Год назад +4

    नमस्कार हजुर हरु सबजना उपस्थित महानुभाव हरु लाई वा वा कति मारमिक सत्य दोहोरी भाइ बहिनी को उतोरउतर परगतिको लाखौंलाख शुभकामना जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️

  • @bhawanis8000
    @bhawanis8000 Год назад +6

    भाई र बैनी को दोहरी अति मार्मीक छ र दुबै लाई धन्यवाद छ र अल टीम लाई बधाई छ

  • @indrabahadurshahi1562
    @indrabahadurshahi1562 Год назад +1

    अाफन्तलाइ साेध्न नभ्याउने अाजकाे देखावटि जिवनसमय मा पनि यस्ता बेसाहारा भाइ बैनिलाइ साहारा साथ दिने काेशिस गर्दै लागि रहनु भका भाइ बाल चन्द्र तथा सम्पुर्ण टिमलाइ सफलताकाे कामना

  • @puskalsharma293
    @puskalsharma293 Год назад +2

    अाहा कति राम्राे गाउनु भयाे तेहि माथि ईनि दुबै काे पिरा देख्दा खेरी अासु नै अायाे बधाई छ बाल चन्द्र दादा लाई नि समाण छ 👌👌👌👌❤️

  • @chakrauae7326
    @chakrauae7326 Год назад +2

    बालचन्द्र बराल ज्यु हुन त कमाउन सबैलाई पर्छ तर हजुरहरुले यो जोडिलाइ पहिलो प्रार्थमिकता दियर अगाडि बढाउनु हुन अनुरोध गर्दछु।स्वर पनि राम्रो छ शब्दमा पनि दम छ।राम्रो दोहोरी साझ मा काम लगाइ दिनु होला।

  • @naranneu2002
    @naranneu2002 Год назад +6

    आहा जिन्दगीमा कसैको अगाडि विलकुल पनि हजुरको नज़र नझुकोस हजुरको इच्छा आकांक्षा सदा सगरमाथा झै उच्च स्वच्छ अटल रहोस् सफलतको कामना हजूर लाई🙏🙏

  • @krishnakhadka277
    @krishnakhadka277 Год назад +1

    यो मामिक दोहरी सुन्दा कता मलाई साह्रै मन छोयो जिन्दगी यस्तै हो कहिले हसाउने कहिले रूवाउने तर यि दुई भाई हरु को यस्तो पिंडा देखेर साह्रै मन छोयो

  • @narayanbogati5129
    @narayanbogati5129 Год назад +2

    धेरै धेरै धनेबाद एसोरले जय जय गरुन बालचन्द्र जि धनेबाद

  • @saphaltapokharelhira2896
    @saphaltapokharelhira2896 Год назад +7

    नमस्कार बालचन्द्र दाजु, हजुरको कामलाइ उच्च सम्मान गर्दै म पनि हजुरको सहयोग चाहन्छु भन्ने कुरा अवगत गराउन चाहन्छु।

  • @2Basnet
    @2Basnet Год назад +1

    गित भनेको यस्तो काल्झै हुनुपर्छ अहिलेसम्मकै उत्कृष्ट आवाज र सब्दले भरिएको यो गित हेर्दा यो प्रतिभा ले उच्च स्थान पाउनुपर्ने जस्तो लाग्यो

  • @शिवगोरखभक्त

    कति राम्रो गला र कला सधै भरी साथ दिनु है भोला।
    बाहिर आँखा नदेखेपनि भित्री आँखा खुलिछन झन अनि।।

  • @rupesharjun7644
    @rupesharjun7644 Год назад +1

    बालचन्द् भाइ हजुरलाई यस्तो अाखा नदेखने लाई मौका दिनु भयो उनी हरुको सोर पनि धेरै राम्रो छ हजुर लाई यो जुनि मात्रै हैन सात जुनि सम पनि भगवान अासिबाद दिउन यहि छ मेरो शुभकामना सदैव साथ दिनु हो ला

  • @गितागौतम-थ9छ
    @गितागौतम-थ9छ Год назад +7

    धेरै राम्रो छ भाई र बहीनी को प्रतीभा संबैले सहयोग गरौ है

  • @aharkanike7179
    @aharkanike7179 Год назад +7

    कति राम्रो शब्द कति मिठास आवाज ईनि हरु लाई सबै ले साथ दिनु हाेला

  • @kaligangatv
    @kaligangatv Год назад +5

    एक दमै राम्रो लाग्यो धेरै धेरै शुभकामना व्यक्त गर्दछु सबै टिम हरुलाई

  • @birayer7704
    @birayer7704 Год назад +8

    दुबैलाई साङ्गीतिक क्षेत्रमा शुभकामना

  • @bhumikamagar5291
    @bhumikamagar5291 Год назад +3

    दाजु बहिनिको भाग 2 पनि लियर आउनुन बालचन्द्र दाइ

  • @somranasomraj2559
    @somranasomraj2559 Год назад +1

    कला र गला भयका दुबै तेजबाबु र इस्वरी नानुलाइ उत्तोरउत्तोर प्रगतिको शुभकामना

  • @HimaniThapaGurung
    @HimaniThapaGurung Год назад +3

    Nasmste Ma Syangja Bata Yo Bhai Ra Bainiko Geet Le Garda Aja Mero Aakhabata Dheraii Aashu Jharyo Ramro Ramro Pragati Gardaii Janu Mero Bhai Bainiharu Keep it Up😭❤️

  • @bimalarai8254
    @bimalarai8254 Год назад +5

    स्वर पनि कति राम्राेछ दाजु बैनि दुबैलाइ शुभकामनाछ

  • @sitasharma2160
    @sitasharma2160 Год назад +1

    खेै कुन शब्दले वर्णन गरौं खेै शब्द नै छैन भगवान कस्तो कस्तो दिन देखाउनु हुन्छ 😥😥

  • @deepakbhandari7720
    @deepakbhandari7720 Год назад

    सर्बप्रथम विशेष धन्यवाद बालचन्द्र बराल ज्यु यस्ता भाइबहिनिको प्रतिभालाई उजागर गरिदिनु भएकोमा साथै दुबै भाइबहिनीको उज्ज्वल भबिस्य कामना गर्दछु।।।।।

  • @Oldsaurav098
    @Oldsaurav098 Год назад +11

    All the best wishes 💞 🙏 especially thanks for you Mr.balchanda sir🌹

  • @radipgiri9901
    @radipgiri9901 Год назад +1

    🙏🙏पोहिलो टुक्का मै मन छोयो अति उत्तम गाउनु भएछ Very nice😍♥️♥️♥️♥️🥰🥰

  • @sudanthapa3244
    @sudanthapa3244 Год назад +1

    असाय दुखी लाई स्थान दिने मनका धनी बालचन्द्र सर लाई धन्यवाद यो क्रार्यक्रम सारै राम्रो छ ?

  • @OmPrakash-br7sg
    @OmPrakash-br7sg Год назад +2

    धेरै धेरै धन्यवाद छ बहिनी र भेई काे राम्रो छ सम्पुर्ण कलाकार लाई धेरै धेरै बधाई छ

  • @RajKumar-hs2iy
    @RajKumar-hs2iy Год назад +3

    कति सुन्दर स्वर् भएका भाइ रबईनि हरु रहेन दुबै लाई धेरै धेरै बधाई छ

  • @phulmayagurung5646
    @phulmayagurung5646 Год назад +1

    हे प्रभु कस्तो दुःख लाग्यो बिचरा यो भाई बहिनी लाई साता गर्नु भयको होस हल्लेलुयाह

  • @गुल्मेलिएम.पि.मगर

    सागितिक बचाउनी हौरकै हातमा छ अब बालुजी 🙏🙏🙏🙏🙏

  • @durgabahadur7769
    @durgabahadur7769 Год назад +5

    आहा कति राम्रो गित ईश्वरी बैहिनी स्वरकी खानी अनि तेज बिसी भाइ पनि तेतिननै राम्रो गाउनु भयोदुबै जाना लाई सबै को सपोट मिलोवस होल टिम लगाऐत लोक दोहोरीका हिरो बाल भाइ हजुर लाई धेरै धेरै धनै बात ऐन शुभ कामना छ🌹❣️🙏🙏

  • @rajankanxo6894
    @rajankanxo6894 Год назад +3

    धेरै राम्रो छ अनि सधै अगाडि बढुन भाइ र बुनु लब यु😭😭

  • @gomasunar2250
    @gomasunar2250 Год назад +5

    Aaha Bhai baine haru la kati ramro geet gako Maro tw man xoyo 💗😌

  • @krishnapanthisofficial5513
    @krishnapanthisofficial5513 Год назад +1

    बिचरा भाइ बहिनी कति गारो भको होला आखा नदेख्दा बालचन्द दाईलाई देरै धन्नेबात छ्🙏🙏🙏

  • @SubhadraPaudel
    @SubhadraPaudel Год назад

    मेरो भाइ र बहिनी धेरै राम्रो प्रतिभा दुख पछि सुख आउँछ आतिनु हुदैन

  • @surya8787
    @surya8787 Год назад

    यस्तो भाइ बैनी लाई ठुलो पुन्य गर्नु भएको मा बालचन्द्र दाजु लाई सलुट छ🙏❤️

  • @mahendra4034
    @mahendra4034 Год назад +3

    Nisabdaaa vaya 😭😭
    God bless vai n baini lai

  • @joodjood3138
    @joodjood3138 Год назад

    बालचन्द्व दाईलाई धेरै धेरै धन्यवाद हजुर काे माहान साेचकाे लागि जाँहा मन छ उहाँ नै धन छ मनकाे धनी मान्छे हजुर आज नानीहरू लाई यो स्थान दिनु भएको छ

  • @kamaladhakal9144
    @kamaladhakal9144 Год назад +1

    भाई बैनी लाई सफलताको शुभकामना यस्तै दिन दुःखी हरुलाई भाइरल गराउनु भेलू जस्तो छाडा बोल्नी लाई होइन नेपाली पत्रकार हरु।

  • @suryaranabhat6646
    @suryaranabhat6646 Год назад

    🌺यो पापि समाजले दिनदु:खी,अशक्त,असहाय,गरिब,सहारा बिहिन,दिर्घरोगी,निमुखा,नराम्रो ग्रह भएकाहरुलाई देखिसहँदैन के गर्ने दु:ख नदेखाउँ भन्दा पनि कहिकतैबाट केही प्रतिशत त देखिने रहेछ त्यसैमा पनि ठुलै नकारात्मक हङ्गामा मच्याउछन्।दुबै भाई बहिनीको दोहोरी ज्यादै भाबुक छ।म पनि पुर्णअशक्त त्यसै माथि दिर्घरोगी हो। यो संसारमा धेरै राक्षसहरु भएर हामीहरु जस्ताको भबिष्य बिग्रिरहेको छ मलाई नभए पनि यी भाई बहिनीको पुकार सुनी अबको बाँकी जीवन राम्रो,सुख,शान्ति होस्♨️जय पशुपतिनाथ❤️🙏❤️♨️

  • @miradhakal3825
    @miradhakal3825 Год назад +2

    Dhannebad balu vai bichara apanggako geet kosle sunlara enko ta aafanta ni ko hola ra mediama leuna you tubea pani viewko mukha herni hun sahayog garnile astalai po garni

  • @happyforever5131
    @happyforever5131 Год назад +1

    मनैछाेयाे अति नै राम्रो सफलताको शुभकामना भाई र बैनिलाई😭😭❤️❤️💞

  • @kamaladangi3246
    @kamaladangi3246 Год назад +2

    मन रुवाने दोहोरी भाइ बैनी लाई प्रगतिको सुभकामना❤️

  • @rajumaghi9310
    @rajumaghi9310 Год назад +7

    सारै राम्रो प्रस्तुति रचा कला र गला सफलता को सुभाकामना छ।

  • @bhupendrajoshi2964
    @bhupendrajoshi2964 Год назад +6

    Really herat touching 😭😭. God bless you both 🙏❤️🙏❤️

  • @maheshgamer7790
    @maheshgamer7790 Год назад +1

    बिचारा भगबान पनि कति निस्टुरि सबै जनामा धेरै धेरै धन्नेबा छ

  • @pemaxirisherpa6123
    @pemaxirisherpa6123 Год назад +2

    Yo dohori sunera sarai man xuyau really I’m proud of whole teams

  • @shivrajraids6917
    @shivrajraids6917 Год назад

    अँखा नदेख्ने भाइ अनि बहिनी लाइ यो स्थान सम्म ल्यौनुभयोअनी आफ्नो पर्तिभा देखाउने अबसर दियकोमा सलुट छ बाल चन्द्र दजुलाइ

  • @bibaslimbu6880
    @bibaslimbu6880 Год назад +1

    दृश्य बिहिन तर राम्रो कला प्रतिभा भएको भाई, बहिनी दुवैलाई सबैले साथसहयोग दिनुपर्छ, /

  • @singerbaldevbc1446
    @singerbaldevbc1446 Год назад +2

    अबश्य बालचन्द्र दाजु सयोगी हात हरुलाई पुन मौका दिनु भएको मा धन्यबाद

  • @sitabudha4208
    @sitabudha4208 Год назад +2

    Shalam ra shaman xa balchandra sir lagayat sumpurna kalakar lai ye Babu Nani lai shaman kashatha Agadi badhana mauka dinu hola Plies bestafluck Babu nani

  • @मायारुम्बातामाङ

    heart touching song lots of love nani babu my
    god bless 🙏🙏🕉️🕉️😪😪♥️♥️

  • @samirabaram7863
    @samirabaram7863 Год назад

    दुबै भाइ बहिनि को भबिस्य उज्ज्वल रहोस् उनीहरुको जिबन भगवानले कल्याण गरुन् ।

  • @SapanaBc-hn5ex
    @SapanaBc-hn5ex Год назад

    धेरै दर्दनाक पीडा मन मुटुनै छिया छिया हुने सब्दहरु ।नहुने त यस्तै नहुने नै हो अलि हुने हरु होटेल डिस्कोमा बेबिचारमा धन पैसा उढाउन भन्दा सबैमिलेर सहयोग गरेर आँखा देख्न सक्ने बनाउन पाए आफ्नो दुख आफै गरेर खान सक्ने दिन आउथ्यो।तेज भाइ र बहिनी को।।

  • @lilapun5075
    @lilapun5075 Год назад +1

    Balchandar dai yo dohori get le sarai ruwayo man thamna garo vayo 😥😥😥😥😥😥😥😥vagbanle kallan garun

  • @mohansinghbohara421
    @mohansinghbohara421 Год назад +1

    सारै राम्रो प्रस्तुती हजुर हरु को दुवै जना भाई बहिनी लाई हार्दिक बधाई टक्र्याउँदछु

  • @prativaneupana4659
    @prativaneupana4659 Год назад +2

    Balchandra dada lai dherai Dherai Dhanbad git gauna absar denu vayako ma🙏🙏🙏🙏🙏🙏🙏

  • @chapakotchapakot9422
    @chapakotchapakot9422 Год назад +1

    Kati dhari partivaki dhani vai baheni sahayog agri aagadi badhai dinu vayo hajur lai dhari 2dhennybad

  • @minbahadur3943
    @minbahadur3943 Год назад

    यै हो मानव भनेको सबैले साथ सपोट गरिदिनु होला यस्ता भाइ बैनि लाइ साथ सपोट दिनुहोस तपाइ हरु लाइ त्यो भन्दा ठुलो धर्म कै हुदैन

  • @saraswotinepali4426
    @saraswotinepali4426 Год назад +5

    धेरै मिठो सोर नानु र बाबु को सफलताको शुभकामना ल

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 Год назад

    सुमन परियार युटुव च्यानलमा पनि हेरें ! तेज वि.सी. भाइकाे खास गायकीपन मन पर्याे 👌👌👌👌 अनि शब्द चयन,शब्द संयाेजन पनि राम्राे लाग्छ !
    ईश्वरी बुनुकाे पनि उत्तिकै राम्राे छ ।
    विशेषगरी दुई भाइ बहिनीलाई याे स्थान दिनुभएकाेमा हार्दिक अाभार धन्यवाद बालचन्द्र जिलाई 🙏🙏🙏🙏
    यसरी नै भाइ बहिनीकाे दाेहाेरी पस्कदै गर्नु हाेला है हजुर ! हेरेर साथ दिनेछाैं ।

  • @rachanasunar6612
    @rachanasunar6612 Год назад

    आहा कति राम्रो गित सारै मन रोयो साच्चै भगवान छ्न त खै यदि भगवान भको भए उहाँ भाइ अनि बहिनिलाइ यस्तो किन भयो खै के भन्नू

  • @nepal8936
    @nepal8936 Год назад

    भगवानको अचम्मकाे लीला छ है कुनै चीज को कम्जोर त कूनै चिज सारै अचम्मको कला दामी छ सफलताको कमना छ दुवैलाई

  • @Armyblink04
    @Armyblink04 Год назад +2

    bhai bahini ko safalthako suvakamana balchandra dajulai dherai dherai dhanybad👍️🙏

  • @mirathapa8083
    @mirathapa8083 Год назад +4

    💞💞💞💞 उज्ज्वल भबिस्यको कामना 💞💞💌

  • @badalsunar9373
    @badalsunar9373 Год назад

    अत्यन्तै मीठो र राम्रो दोहोरी उज्ज्वल भबिस्य को शुभकामना दृस्टीबिहिन भाइ र बहिनी लाई धन्यवाद ।।

  • @dambersubedi8540
    @dambersubedi8540 Год назад +1

    Sarai naramailo lagyo aajha malai E bhai baine ko geet lay sarai ruyako xa broke my heart WISH YOU ALL THE BEST BOTH OF YOU MAY GOD BLESS YOU BOTH

  • @harik.chardik.c8282
    @harik.chardik.c8282 Год назад

    दृस्ठि बिहिन भाइ बहिनीले गाउनुभयको गित अत्त्यन्तै मार्मिक छ राम्रो लाग्यो र भावुक पनि बनायो मलाई ।

  • @shyamneupane294
    @shyamneupane294 Год назад +1

    Yo nani ko kathi ramro awaja ho Bhagwan le sadai rakxae garnu

  • @sumitrapariyar3611
    @sumitrapariyar3611 Год назад +2

    Dherai ramro xa sister and brother miss you and all time best of luck

  • @bahadurshrestha4746
    @bahadurshrestha4746 Год назад +2

    अति राम्रो पस्तुती छ

  • @indraghrtimagarindraghrtim5463

    धेरै धेरै धन्यवाद बालचद्र सर इ दुइ भाइ बहिनिलाइ सपोट गर्नु होला कति मिटो स्वर छ

  • @ramanrana2946
    @ramanrana2946 Год назад +3

    बहुत राम्रो दोहोरी गित अग्रिम शुभ कामना भाई-बहिनी हरूलाई।