के एक टुक्का मात्र गित सुनेको थिय आँखा भरी आँशु पुछ्न बाध्य भए sorry बहिनि ईश्वरी र अग्रज लोक दोहोरी का स्वर सम्राट राजु दाई बहिनी को उज्जवल भविष्य को कामना गर्दछु 💐💐💐💐💐
ओहो ...! इश्वरी नानुको गीत सुन्दासुन्दै आँखा रसाएको😭थाहै भएन । नानीको घर सल्यानको कुमाख रहेछ । मेरो पुर्ख्यौली घर पनि कुमाख नै हो । हाल बसाइँ मेरो कैलाली भएपनि बेलाबखत म सल्यान कुमाख गइरहन्छु तर नानुको घर कहाँनेर हो थाहा भएन , अब पत्ता लगाएर नानुसँग अवश्य भेट्ने छु♥️♥️♥️
यो ननि लाई सबै कलाकार भाइ बैनी हरुले साथ सपोट दिई रहनु भाछ congratulations सबै teem लाई 🎉🎉❤️🎉❤️🎉❤️🎉🙏🙏❤️🎉सधै हामी नेपाली मिलेर साथ दिने छौ god bless you nani❤️❤️❤️❤️❤️
स्वर राम्रो छ बहिनिको यस्तो प्रतिभा भएको बहिनिले सबै गितमा आँखा नदेख्नुलाइ मात्र ठुलो समस्या मानेको होला! नदेख्ने हरुले पनि अपसर पायो भने त जे पनि गर्न सकिन्छ।।। देख्ने समस्याको सामाधान होइन नि बहिनि
यो प्यारो नानी लाई नेपाली संगीत बिधाका धरोहर तथा संगीत क्षेत्र का महानायक आदरणीय दाजु राजु परियार को सदा साथ सपोर्ट मिली रहोस।🙏 God bless you nanu 😇😇🙏🙏
अाहा सारै राम्राे गाउछन बहिनी ले बहिनी काे दाेहाेरी हेर्दा हेर्दै भावुक हुन्छु बहिनी पीडा देख्दा खेरी राजु दादा लाई सलाम छ जाे सङ्ग नि समाण गरेर गाउनु हुन्छ यस्तै अपाङ्ग लाई हाे साथ सपाेट दिने भनेकाे 👌👌💯🌹
Mitho Mohit vocal sahit marmik gahan sabda haru utkrista...lagyo.Raju dai ra Pyari Nanu ko Utkrista sabda prahar haru nikai ramro vabuk lagyo Nanu Nirantar Aghi Badhnu Hola Sampurna team lai safaltako suvakamana xa.Raju daiko kura dherai sahi lagyo.
याे गिदसुने हरु सयाेगि मन हरु हुनेमन संग लाईक कमेट गरि उहाँसम पुरिदिदुनु हाेला सब भनदा राजु सहरलाई बधाई छ बनु जिन्दगिमा हार नखानुन अबसे यकदिन संङसार देखन पाउने छउ
तेज भाई ईश्वरी बहिनी यी दुबै भाई ,बहिनी काे पीडा दाईक जिबन देखेर मेरो मन राेयाे किनकि मानिस भए र कत्त न कत्त शरिरिक अपंगता त हाेई हाल्छनी तर पनि यी प्यारा भाइ बहिनी जन्म जातै अपंगता हुनु हुदाे रहछ वाहाहरुकाे कस्तो पीडा दायक जिबन हिम्मत कहिलेई पनि नहार्नु भाई तेज बि,सी बहिनी ईश्वरी परियार बहिनीले ।
सबै, कलकारहरूलाई मेरो नमस्कार छ सम्राट,राजु,दाइले, सबै कलकारहरूलाई स्पष्ट गरेजतै,नानिलाई,पनि, स्पोर्ट्स गनुहुछ,बने,आसा,गरेको,छू, भगमान ले,पुनि, रक्षा गरुन
सबै कलाकार संग गिदायको देख्न चाहान्छु।बैनिले। सबै को सहयोग ले बैनिको आँखा देख्नि गराउन पाय पनि हुन्थ्यो सारै मन छोयो
के एक टुक्का मात्र गित सुनेको थिय आँखा भरी आँशु पुछ्न बाध्य भए sorry बहिनि ईश्वरी र अग्रज लोक दोहोरी का स्वर सम्राट राजु दाई बहिनी को उज्जवल भविष्य को कामना गर्दछु 💐💐💐💐💐
राजू दाई बैनि को ख्याल गर्नू है
लोक दोहोरी का सम्राट् राजु दाइ यक हुन जो अरु छैनन् छन तर नेपाल को ईतिहासमा राजुको नाम अग्रपन्थिमा छ
बुनु नानि को राम्रो छ साेर सबै ले साथ दिनु होला धेरै धेरै शुभकामना नानि
भाग्य मानि रहेछेउ नानि राजु परियार सग गाउँन पाउनु राम्रो लाग्यो धन्यवाद छ
नानी को सोर एक्दम राम्रो छ सबैले सपोत गर्दिनु होला आँखा न देखे पनि मन सफा छ बैनिको बैनि पिर नगर ❤️❤️😍god bless you❤️
राजु दाइ म हजुरको ठूलो फेन हु आज बहिनी सङ्ग गित गाउनु भयो धेरै नैं खुसी लाग्यो मलाई त हजुर को हरेक गित धेरै नै सुन्ने गरेको छु 🙏🙏🙏🙏🙏
🙏🙏🙏🙏🙏🙏😭😭😭😭😭😭
राजु परिवार जस्तो त नेपाल मा कुनै कलाकार छैन 1% पछि घमण्ड छैन सबै शीत मिठो बोल्नले
Nepali Lok Dori kaa BahDasha Raju pariyar dai ♥
ओहो ...! इश्वरी नानुको गीत सुन्दासुन्दै आँखा रसाएको😭थाहै भएन । नानीको घर सल्यानको कुमाख रहेछ । मेरो पुर्ख्यौली घर पनि कुमाख नै हो । हाल बसाइँ मेरो कैलाली भएपनि बेलाबखत म सल्यान कुमाख गइरहन्छु तर नानुको घर कहाँनेर हो थाहा भएन , अब पत्ता लगाएर नानुसँग अवश्य भेट्ने छु♥️♥️♥️
यो ननि लाई सबै कलाकार भाइ बैनी हरुले साथ सपोट दिई रहनु भाछ congratulations सबै teem लाई 🎉🎉❤️🎉❤️🎉❤️🎉🙏🙏❤️🎉सधै हामी नेपाली मिलेर साथ दिने छौ god bless you nani❤️❤️❤️❤️❤️
राजु परियार जस्तो सालिन मान्छे लोकदोहोरी छेत्रमा कमै छ्न !! सबैलाई समान नजरले हेर्ने 🙏🙏
अत्यन्तै राम्रो स्वर नानुको । सवै को साथ सपोट सबै भरी मिलोस । धेरै प्रगती गरेको मन छ नानू ले। god bless you nanu
कति राम्रो आवाज नानुकाे खुशी लागि राजु सर संग देखेर
दोहोरीको बादशाह राजु परियारसंग यति गम्भीर र मार्मिक दोहोरी गाउनु यि नानी लाइ हार्दिक बधाइ मर्मस्पर्सी दोहोरी ले मनै रुवायो
उज्जल भबिस्य को सुभकामना बहिनी तिमिलाई
बहिनिले एकदमै राम्रो गित गाउँछिन् सबैले साथ दिनु होला धन्यवाद
यही हो राजुको सरलता सलाम राजुलाई।
सम्राट राजु परियार ज्युको छायामुनी यी नानू आईकी छिन अब सायद भबिस्य राम्रो हुनेछ भन्ने आश लाग्यो ।🙏
See z
,
स्वर राम्रो छ बहिनिको यस्तो प्रतिभा भएको बहिनिले सबै गितमा आँखा नदेख्नुलाइ मात्र ठुलो समस्या मानेको होला! नदेख्ने हरुले पनि अपसर पायो भने त जे पनि गर्न सकिन्छ।।। देख्ने समस्याको सामाधान होइन नि बहिनि
मुटु नै कटक खाने दोहोरी गााउनु भो नानि ले हामी सुने लाइ त यसतो मन छूनछॽ राजु दाइ हजुर् ले त कसरि गाइ राखनु भाछ होलाॽ
सार्है मिठो अग्रिम शुभकामना बैनी
राजु दाइ को जय होस
नानीको उज्वल भविष्यको कामना
राजु दाइ साच्चिकै हजुर माहान हुनुछ 🙏🙏🙏
आहा कति मीठो सब्द सगै राम्रो प्रस्तुति बहिनी को शुभकामना नानु
यो प्यारो नानी लाई नेपाली संगीत बिधाका धरोहर तथा संगीत क्षेत्र का महानायक आदरणीय दाजु राजु परियार को सदा साथ सपोर्ट मिली रहोस।🙏
God bless you nanu 😇😇🙏🙏
आहा नानुको कति राम्रो स्वर अनि शब्दचयन सफल्ताको शुभकामना नानु🌹🙏❤️😘😥
धेरै मिठाे अावाज बैनीकाे साङितिक यात्र ले सफल्तपाअाेस शुभकामना
हे भगाउन यो नानुको प्रतिभा मान्नै पर्छ भगबानले शक्ति दिउन्
राजु सर गित राम्रो छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सबै बरिष्ठ गायक गायिकाहरुले साथ सपोट दिनु भएको मा हजुर हरु लाई हार्दिक बधाई छ म साउदी अरब बाट हेर्दै
नानीलाई भगवानले गायन कला चाहिँ दिएको रहेछ।
नानुको कति मीठो स्वर सबैले साथ दिनु पर्छ ।
प्रगतिको कामना छ नानीलाई ।
अाहा सारै राम्राे गाउछन बहिनी ले बहिनी काे दाेहाेरी हेर्दा हेर्दै भावुक हुन्छु बहिनी पीडा देख्दा खेरी राजु दादा लाई सलाम छ जाे सङ्ग नि समाण गरेर गाउनु हुन्छ यस्तै अपाङ्ग लाई हाे साथ सपाेट दिने भनेकाे 👌👌💯🌹
ञ ञञञधधधधञधधधधधधध
Mitho Mohit vocal sahit marmik gahan sabda haru utkrista...lagyo.Raju dai ra Pyari Nanu ko Utkrista sabda prahar haru nikai ramro vabuk lagyo Nanu Nirantar Aghi Badhnu Hola Sampurna team lai safaltako suvakamana xa.Raju daiko kura dherai sahi lagyo.
दामि छ नानि काे साेर 😭😭😭
कति राम्रो शब्दमा छ नानुको ।
तेस्तै राजुको सोर र शब्द ।
साथ सपोट दिनु है ई नानीलाई ।
सम्पूर्ण टिमलाई बधाई छ ।
म रमेश अधिकारीको तर्फबाट ।
म भित्र छ दु:खको धन्सार कस्तो होला उज्यालो सन्सार🤔 शब्दले म छोयो🙏🌹
अति मन छुने गित
Bichara nanu derai ramro xa geet gauni saeli Raju daju ko ta kurai nagarhu nani lai bhagawan le rachha garun miss you all team
धेरै राम्रो छ इन्डिया देखि हेर्दै छु
याे गिदसुने हरु सयाेगि मन हरु हुनेमन संग लाईक कमेट गरि उहाँसम पुरिदिदुनु हाेला सब भनदा राजु सहरलाई बधाई छ बनु जिन्दगिमा हार नखानुन अबसे यकदिन संङसार देखन पाउने छउ
मलाई सारै मन पर्छ ईसाेरि बैनि काे साेर सबैले साथ सपाेट दिनुहाेला सफल्ताकाे सुभकामना बैनि🙏❤️
नानिकाे सारै राम्राे स्वरछ साथदिनु हाेला
King of dohori raju dai
Baini ko aakha upachar garnu paryo ne❤❤❤😢😢❤❤😊
Kati mitho sor nani ko pargatile sikhar chumun nanilai sahara dinuhune Dherai hunuhunx dhanyabad sampurnama🙏👍❤❤
नानु कोलागी सक्दो सेर गर्दिनु होला मेरी पूर्ण अनुरोध छ 👏🏻👏🏻👏🏻
धेरै धेरै राम्रो छ
राजु दाइ प्रति उच्च सम्मान छ🙏
ईश्वरी नानीकाे ती शब्द मालाले मनै विच्छिप्त बनायाे !
राम्राे कलाकाे सम्मान छ नानी प्रगतिकाे कामना 💜💜💜💜
नानि को उतोरउतर परगति को शुभकामना
कति मिठो सोर नानु को
नानी को स्वर मा जादु छ भबिस्या को सुभकामना😭😭😭😭😭😭😭😭😭😭😭
बैनी को उल्यल भविस्य को कामना गर्दछु पशुपति नाथ ले सदैव रक्षा गरुन् बैनी लाई
बैनी को कला लाई उच्च सम्मान तथा हार्दिक आभार व्यक्त गर्दछु
अस्धै राम्रो संग टुक्क मिलाउने नानि को यो कलाले सारै नेहि मन् मुटु नेहि छिया छिया पार्यो मेरो त तेहि माथि सोर पनि तेस्तै मिडो छ 🙏🙏🙏🙏🙏
Very sweet marmik song...loveiy voice... Congratulations..
धेरै राम्रो गित गाएको छौ नानु मिठो स्वर छ बधाई छ नानु
Raju pariyar gariblai sath deeni look samrat rastako gahana
नानीलाई सबै नेपालीको सयाेग काे खाचाे छ,best of luck nanu😭😭😭😭
मेराे छिमेकि बैहिनि हाेन् राजु सर ले के हि गरि दिनु परेयाे
नानिको मिठो स्वर ले मनै रुवा यो।नानिले यो भन्दा राम्रो प्रगति गरुन्
राजु त पिढीत हरूको लागि
भगवान रूपी नै हुनू कस्तो मुटु नैं टुक्रा हुने गित गायो
तेज भाई ईश्वरी बहिनी यी दुबै भाई ,बहिनी काे पीडा दाईक जिबन देखेर मेरो मन राेयाे किनकि मानिस भए र कत्त न कत्त शरिरिक अपंगता त हाेई हाल्छनी तर पनि यी प्यारा भाइ बहिनी जन्म जातै अपंगता हुनु हुदाे रहछ वाहाहरुकाे कस्तो पीडा दायक जिबन हिम्मत कहिलेई पनि नहार्नु भाई तेज बि,सी बहिनी ईश्वरी परियार बहिनीले ।
सारै मन्दुख्ने गिद दाजु बुइनि को
nice veri nice raju vai sis sarai ramro chx
Dherai ramro awaj baini ko
Dharai ramro xa nanu ko swor
Ati man chuni geet nanu ko. sor pani ati ramro. Safalta ko subha kamana.
Woowooooo supar neic song Mera lamjung ko Raju dada 🥰💕❤️♥️💌💖💓💝😍🌹💞❣️💗💕♥️💌💌🥰
मार्मिक
पर्गती को कामना छ बहिनी 😥😥
राजु तिमीलाई भगवान ले के बरदान दिएहाेलान
धन्यवाद छ
हे भगोवान इ नानी को आँखा को जोति वापिस गरदिनुस
एकदम राम्रो दोहोरी प्रगतिको शुभकामना ❤️❤️
नानिको आँखामा ऊज्यलो ज्योति छाओस् सदैव भगवान को साथ मिलोस् 🤩🤩❤️
अति राम्रो प्रस्तुति
Raju u r a true human being also
पर्गती को धेरै सुभ कामना नानी
Dayako khani raju dada lai samman . Sani nani lai bhagawan le kalyan garun.
Wow nice voice daju and baini
Bahini ko sor kati raamro xa sabai le sahayog gari bahini lai upachar gardiya ma punya hune xa.
दामी छ गित नानु को
नमस्ते राजु दाइ
Kati mitho voice nani ko good luck ❤
धेरै रामाे छ
सबै, कलकारहरूलाई मेरो नमस्कार छ सम्राट,राजु,दाइले, सबै कलकारहरूलाई स्पष्ट गरेजतै,नानिलाई,पनि, स्पोर्ट्स गनुहुछ,बने,आसा,गरेको,छू, भगमान ले,पुनि, रक्षा गरुन
Kati ramro swar naniko safalta ko shubhakamana
Wow wow wow nanu ko voice
tanku nani sadai safaltako sekhar ma pugnu
Be strong bahini timro kalalai karod salam
Dami xa
हे भगवान नानीलाइ आँखामा ज्योतिदिनूहोस प्रभो
Super
Good song both of you
Wow dami lago geet
Wow nice babu 🙏🙏🙏❤️❤️❤️❤️👍️👍️
Heart touching
Very very nice song
Good all tha best