सम्झिदा त यति मन राेईछैन। लास बाेकेर लैजाने काेही छैन्। १२ छाेरा १३ छन् नाति। दयां गर्ने काेही छैनन् म माथि। बुवाकाे मार्मिक जवाफमा समाजकाे यथार्थ चित्रण । 😥😥😥😢😢❤❤🙏
Ibsal को आज को प्रस्तुति साह्रै राम्रो लाग्यो मैले पहिला देखि नै ibsal को प्रस्तुति को प्रतिक्रिया दिइरहेको छु हुन त म कुनै जज़ होइन तर आज साह्रै मार्मिक रहयो गीत धन्यवाद पुरै सांगीतिक परिवार लाई आगामी दिन को निम्ती सुभकन ibsal ( कस्तुरी ) ❤❤
बुवालाई धेरै धेरै सम्मान दिदै ईब्सल नानीको गायकी र शब्द चयनमा परिपक्कता छ शुभकामना ईब्सल नानू । बुढेसकालको यथार्थ बेदना गीत बाट आएको छ । ज्यादै राम्रो लाग्यो ।
नेपालकै सर्वाधिक चर्चित इन्द्रेणी समाजको आँगनमा देख्ने अवसरबाट नछुटोस् यति धेरै कला, प्रतिभाशाली गायक #सरिता बाजे र गायिका #इब्सु_सञ्जेल बुनुको कला प्रतिभालाई एकपटक कृपया यस्तो वातावरण मिलाउनु अनुरोध गर्दछु ।
दोहोरी गीत भनेको यस्तो पो,जसले समाजको यथार्थ चित्रण गरेको छ। बाउछोरिको मार्मिक दोहोरी । फोहोरी गाउनेले अाजै 4:32 वाट यिनिसंग सिक्नु । समाजको यथार्थ चित्रण हुने गरि गाउनु ।
सम्झिदा त यति मन राेईछैन।
लास बाेकेर लैजाने काेही छैन्।
१२ छाेरा १३ छन् नाति।
दयां गर्ने काेही छैनन् म माथि।
बुवाकाे मार्मिक जवाफमा समाजकाे यथार्थ चित्रण । 😥😥😥😢😢❤❤🙏
Ibsal को आज को प्रस्तुति साह्रै राम्रो लाग्यो मैले पहिला देखि नै ibsal को प्रस्तुति को प्रतिक्रिया दिइरहेको छु हुन त म कुनै जज़ होइन तर आज साह्रै मार्मिक रहयो गीत धन्यवाद पुरै सांगीतिक परिवार लाई आगामी दिन को निम्ती सुभकन ibsal ( कस्तुरी ) ❤❤
इब्शलको शब्द चयन गजब लाग्यो बाजेको प्रतिभालाई सम्मान ।
🙏🙏🙏🙏
@@नेपाल_संगीत_प्रतिष्ठान l
बुवा लाई उच्च सम्मान छ ।
इब्शु बैनिलाइ नि धेरै धेरै धन्यवाद छ
आहा कति मार्मिक रमाइलो गीत सुनीरहु लाग्छ ❤❤❤❤ सफलताको शुभकामना बाजे
बाबा छोरी को दुख्ख शुख्ख शब्द सारै मन छोयो इस्बु बैनी लाई मेरो आशिर्बाद्
😊 19:19 s😊d😊❤ 19:22 😊😊😊 19:22 😊 19:22 ❤I 😊 19:26 19:29 19:29
धेरै मन छोयो😥😥बुवालाई धेरै धेरै सम्मान अनि माया।❤️❤️❤️
लाै सरिता बाजे अति राम्रो लाग्याे अर्काे पनि हेर्न पाईयाेस सुभकामना❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
बुवालाई उच्च सम्मान
दाई🙏
@@janubhatta8765 🙏🙏🙏🙏
राजु दाइ उच सम्मानछ ❤❤❤
@@dhurbaregmi1584 🙏🙏🙏🙏🙏
😮😮 5:00 @@janubhatta8765
बुवालाई धेरै धेरै सम्मान दिदै ईब्सल नानीको गायकी र शब्द चयनमा परिपक्कता छ शुभकामना ईब्सल नानू । बुढेसकालको यथार्थ बेदना गीत बाट आएको छ । ज्यादै राम्रो लाग्यो ।
नेपालकै सर्वाधिक चर्चित इन्द्रेणी समाजको आँगनमा देख्ने अवसरबाट नछुटोस् यति धेरै कला, प्रतिभाशाली गायक #सरिता बाजे र गायिका #इब्सु_सञ्जेल बुनुको कला प्रतिभालाई एकपटक कृपया यस्तो वातावरण मिलाउनु अनुरोध गर्दछु ।
आहा सरिता बाजेको मार्मिक र रमाइलो दोहोरी गित ❤️ सफलताको शुभकामना 🎉🎉
धेरै धेरै धन्यवाद काब्रेली बुवाको स्वर अति राम्रो छ
बूबा र ईब्शु बैनी को शब्दले मन छोयो धरै धरै धन्यबाद बुबा र बैनी लाई
आहा सारै राम्रो प्रस्तुति मनपर्यो हजुर,, सरिता बा लगायत सम्पूर्ण टिम लाई सफलताको धेरै धेरै सुभकामना 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🌷🌷🌷🌹🌹💐💐💐🌷🌷🌷
धेरै धेरै धन्यवाद काभ्रे लि बालाई🎉
बाबा छोरीको अभियानमा मर्मिक दोहोरी सरिता बाजे लाई उच्च सनमान्💐💐💐💐
सधै।ऐसतै।रमैलो।गरेको।देखन।पाईयोस।सरिता।बाको।र।रामेशोर।बाको।टिमलाई।धेरै।धेरै।बधाई।छ।🙏🙏💞💞
बा लाई 🙏🙏🙏सम्पूर्ण टिम लाई 👍️🙏🙏❤❤कठै मेराे देश😢😢❤❤❤
धेरै धेरै राम्रो गीत सुन्धा आनन्द आउने
कति राम्रो दोस्रो पाठ छितो निकाल्नु ल इब्सल बैनिको सोर कति मीठो अनि हसिलो अनुहार सधै देख्नु पाउँ बढाइछ
अति सान्दर्भिक मार्मिक, मन छाेयाे बुबा हजुरलाइ धन्यवाद
किस्मत इन्टरटेनमेन्ट एन्ड नारायण दाई लाई धेरै धेरै धन्यवाद ( बा हरू ) लाई यो ठाउँ सम्म पुराउनु भाकोमा बाहरूको कलालाई सम्मान छ 🎉🎉
सारै मिठो मन छुनि शब्द भाका पनि तस्तै मिठो रमाइलो लाइभ दोहोरी गीत बदाइ छ सम्पुर्ण मा सफलताको अग्रिम शुभकामना ❤
सारै राम्रो गित गाउनु भयो बाजे धेरै धेरै धन्यवाद
इब्सु बहिनिको अन्तिम सब्द ले धेरै भाबुक बनायो😥😥😥❤️❤️❤️बहिनीलाई धेरै धेरै माया❤️
कति मीठो गित त्र छोटौ भयो अब दोस्रो पाठ आउदा अलि लामो दिनु हजुहरु सबै तिम लाई धेरै धेरै धन्येबाद
kati kher aasu ghare thahaii vyan 😢😢
Sarita baje lae hami saboe ko shath support xa yesoe gari naya Naya geet haru liyera agi bandus ❤❤❤
बुबा लाई उच्च सम्मान आगामी दिनमा हजुरका दोहोरी सुन्न पाइयोस् इन्द्रेणी जान कोहि कोसैले सहयोग गर्दिनु होला,
येति राम्रो दोहोरी पनि त छन । परिवार सबै बसि सुन्नु मिल्ने ।
बुवा लाई धेरै धेरै बधाई छ म हेटौंडा बाट हेदै छु ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
यो गितले आँखा बात आँसु झरेको पटै भएन बैनि र बुबालाइ धेरै धेरै समान छ
दामी छ काभ्रेको बुवाको स्वर।
बाबा रबैनि काे दोहोरि गित ले मनछाेय मेराे पनि
आहा सरिता बाजेको मार्मिक र रमाइलो दोहोरी गित ❤️ ❤❤❤❤❤सफलताको शुभकामना
सारै राम्रो मन छोयो
यो गित गाउने बुबा बैनिलाई मनै देखि उच्च समान
सरिता बा प्रगतिको शुभकामना🙏🙏🙏🙏
याे उमेरमा बाकाे साेर जागर मिठाे छ
तीन चोति हेर्दा पनि हेर्न पुगेन अब छितै बिदेस बात आएर बुबा लाई भेते को गित हेर्न को लागि प्ररतिक्षा मा बस्ने छु
Ati utkrishta dohari sung program.
Nani baba Dubai lai samman xa
बुवाकाे प्रतिभालाई उच्च सम्मान साथै ईस्बु बैनीलाई सफलताकाे शुभकामना
21 तोपको सलामि बुबा हजुरलाइ,हजुरको प्रतिभाको सम्मान स्वरूप
बा को सोर चै सारै राम्रो छ आहा गित सुन्नदा पनि आन्द आउँनि👏👏💃💃
कलाकारितामा अबसर पाउनु र नपाउनुमा कति फरक पर्ने रहेछ ❤❤❤
बाबालाई उच्च समान छ बाबा
Sarai. Ramro lagyo❤❤
धेरै धेरै बधाई छ सम्पुर्ण टिमलाई🙏🙏🙏
अाहा कति राम्रो गीत गाउँनु भाको मन् छोयो हजुर ❤❤❤❤❤
धेरै राम्राे लाग्याे
Iam first
लबुबा बधाई छ धेरै राम्रो छ
दामी छ गित मन छुने खालको गित
यो हो नि त खास दोहोरी ❤
Sabda sabai Vanda ebsana KO ramro xa Lok dohori ma suvkaamana xa xori lai
आहा उत्कृष्ट प्रस्तुती
buwa lai dherai dherai Maya xa...jati sakdo sahayog jawosh yii buwa lai🙏❤
आहा सम्मान छ चेलि र बुबा लाई❤
अत्यन्त मार्मिक दोहोरी गाउनुभयो
सफलता को धेरै धेरै शुभकामना व्यक्त गर्दछु 🙏❣️😘💝
Wow wow wow wow katii damiii lok dhorii❤❤❤❤❤❤❤❤❤❤❤❤
दोहोरी गीत भनेको यस्तो पो,जसले समाजको यथार्थ चित्रण गरेको छ। बाउछोरिको मार्मिक दोहोरी । फोहोरी गाउनेले अाजै 4:32 वाट यिनिसंग सिक्नु । समाजको यथार्थ चित्रण हुने गरि गाउनु ।
सरिता बाजे र इब्शु बैइनी र नारायण दाइ लाइ सम्मान छ
Sarai ramro lagyo geet
सारै मन रूनी गीत गायौ नानी हो नेपालको काहानी
derai ramro prastuti
Good information I liked ❤❤❤❤
धेरै मार्मिक गीत। बुबा र बहिनी को❤❤❤
बुबाको अर्को भाग को प्रतीक्षा गरे है
राम्रो छ
हे भगवन यो पत्रिकालाई मीडियालाइ र बुबा लाई नेपाली जनताले र मनकामना ममताले रक्षा गरुन् हमेशा
धेरै मज्जा आयो।।
बुबा लाई धेरै धेरै माया र सम्मान 🙏🙏
❤❤❤❤ saharaiii mn chhoyo hajur haru ko mithooo aawaj ❤❤❤
सरिता बाजेलाई सम्मान🙏🙏🙏
Safaltako suvakamana baini Ani Sarita ba Dubai janalai
नेपाली समाजमा आई परेको मार्मिक दुःखद् परिस्थितिकाे वेदना व्यक्त लोक दोहोरी गीतले सबैको छाती चिरिन्छ !!!
Wow damiii lok dhorii❤❤
दामी छ बाजे🎉🎉🎉🎉🎉
Baje Lai dhanyabad chha
Buwa lai dherai dherai samaan ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉tiktok ma vetera herna aako
I am sekend malai man parne Singer ibsal sanjyal and vairal sarita baje sabaile man paraidinu hola
कस्ताे रुन मन लाग्यो
मेरो जिभन्म मेल्खायो 😢😢😢😢😢❤❤❤❤
Baini voice kati mitho kuiye hola rukhaka ambani...
Dherai ramro Baba xoriko prasanga ma gayeko
सबै कलाकार लाई ❤❤❤❤❤
बाबा लाई सम्मान अति बबाल सफलता को शुभकामना ❤❤
सारै राम्रो गीत गाउनु हुदो रहीछ बाुबा ले दुबै जाना लाई बधाई छ
Dhearrai rammro xaa 😢😢😢😢😢😢
बुवालाई उच्च सम्मान ❤
राम्रो छ ❤❤❤
Tik tok हेरेर आउनु भएको महानु भाब ले like गर्नुहोस्
Wow nice
Good song old is gold😢❤
सरिता बाजे लाई सममान छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
बुवा को सोर दामि अरु पनि गित सुन्न पाईयोस 🙏🙏
Wow ❤❤❤❤❤
Man xoyo
Kati mitho aawaj ho