पियानको स्वर्गिय श्रीमती संग दोहोरी चल्दा छोराले नरुनु भन्दै चल्यो रुवबासी New live dohori Song 2023

Поделиться
HTML-код
  • Опубликовано: 17 окт 2024

Комментарии • 802

  • @nirutapunmagar
    @nirutapunmagar  Год назад +189

    सहयोग गर्न कोही ईच्छुक मानवीय मन् हुनुहुन्छ
    अहिले चलिरहेको हिमालय लोक STARमा पियान साइलालाई जिताउनको लागी IME एप डाउनलोड गरी भोट कोड १० रहेको छ

    • @monrai5425
      @monrai5425 Год назад +9

      Number dinu milxa

    • @nirutapunmagar
      @nirutapunmagar  Год назад +3

      Facebook Ac maa Msg garnu hola

    • @shyambahadur1579
      @shyambahadur1579 Год назад +2

      Hi

    • @debbahadur6643
      @debbahadur6643 Год назад +4

      यत्तिको हिम्मत र प्रतिभा भएको मान्छेलाई थोरै आर्थिक सहयोग गरेर उस्को सम्मान मा ठेस पुराउन हुदैन बरु साथ सपोट गर्नु पर्छ आर्थिक सहयोग ले उसलाई झन कम्जोर बनाउछ 🙏🙏🙏🙏🙏🙏मेरो बिचार गल्ती भए माफ है हजुर 🙏🙏🙏

    • @rubisoun-hl8wo
      @rubisoun-hl8wo Год назад

      @@shyambahadur1579 0

  • @laxmankarki319
    @laxmankarki319 Год назад +286

    पियान सर को र मेरो भाग्य चोट एउटै रहेछ यो गित सुनेर मेरोनी अँखा मा आसुको धारारोकि यन 😭😭😭😭 हाल साउदी देखि लक्ष्यमण कार्की घर उदयपुर गाइघाट जस्ले मेरो कोमेन्ट पड्नु हुने छ हजुरहरुको जिन्दगीमा सुखदमै बितोस एहिछ मेरो कामना🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @lobsterlallimbu9518
    @lobsterlallimbu9518 Год назад +25

    दोहोरी गीत भन्ने बितिकै रमाइलो मात्र होईन आफ्नो मनको पिर व्याथा लाई या कसैको जिवनमा घटेका घटनालाई संगीतमा प्रस्फुटन ल्याउने नै महान गायक हुन PN साईला जी सलामछ तपाइँको पिडा कथा र व्याथा संगको यो सांगीतिक यात्राले सफलताले सिर्स स्थान पावोस शुभकामना छ ! जय गीत जय संगीत❤

  • @balaramnepali5061
    @balaramnepali5061 Год назад +38

    पियन साईला लाई जिताउ है सबै ले

  • @laxmirai6586
    @laxmirai6586 Год назад +44

    अति नै मार्मिक गित 😭😭😭😭 , सफलताको अग्रिम शुभकामना पियन ज्युलाई 🙏🙏

  • @जंगेदाइ
    @जंगेदाइ Год назад +15

    लास्टको कन्सेप्ट सारै मार्मिक छ, मनै थाम्न गाह्रो भयो । सम्पुर्ण लाई शुभकामना छ र पियन साइला लाई सहयोग को अपिल गर्दछु 🙏🙏

  • @ishwartimilsains3150
    @ishwartimilsains3150 Год назад +25

    यो दोहोरीको शब्द शब्दमा एक दमै मार्मिक शब्दहरु छन । हार्दिक बधाई छ दुबै जनालाई आगामी दिनमा अझै प्रगतिको कामना 🙏🙏❤️❤️❤️

  • @nirumagar2315
    @nirumagar2315 Год назад +25

    अत्यन्तै मार्मिक गित 😭😭 हजुर ले चालेको हरेक पाइलाहरुमा सफलता मिलोस पिएन साइला दाजु 😥💙🙏

  • @kamalasaud7386
    @kamalasaud7386 Год назад +81

    दैबको अघि हाम्रो केहि नलाग्ने रै छ दाई नरुनु हजुरको गित सुनेर मेरो नि आँशु झर्यो मेरो जिवनमा पनि हजुरको जस्तै घटना घटेको छ दाई नरुनु 😭😭😭😭

    • @sarutimalsina2462
      @sarutimalsina2462 Год назад

      Same 😭😭😭

    • @kamalasaud7386
      @kamalasaud7386 Год назад +1

      @@sarutimalsina2462 😭😭

    • @laxmankarki319
      @laxmankarki319 Год назад +1

      मेरोनी सेम हो गित र जिन्दगीमा पिडा मिल्नगयो

    • @bandanabhujel1135
      @bandanabhujel1135 Год назад

      😥😥😥😥😥😥😥😥😥😥

    • @bandanabhujel1135
      @bandanabhujel1135 Год назад

      ​@@sarutimalsina2462 😥😥😥😥😥😥

  • @premmayajugjali4612
    @premmayajugjali4612 Год назад +12

    पियन भाई लाई जिताउ है सबैले

  • @suratshahi4149
    @suratshahi4149 Год назад +33

    हिमालय लोक स्टार भएको देख्ने मन छ P N साईला लाई 🙏🙏

  • @riturokaya1808
    @riturokaya1808 Год назад +34

    सारै मन छोयो सुन्ई सकेन आफ्नो आँखा मा😭😭😭😭 आसु थाम्न सकेन सफलता को सुभकामना 🙏🙏🙏

  • @arjunbibas9417
    @arjunbibas9417 Год назад +49

    गीतले यति रुवायो।धेरै धेरै धन्यवाद निरुता पुन बैनी लाई।P N साईला दाईको यतर्था घटना मा आधारित गीतमा तपाईंहरूका शब्दहरूले निकै भावुक बनाइरहेको छ। पिएन साईला दाई लाई lokstar मा सबैले भोट गरेर माया गरिदिनु होला।निरुता पुन बैनी लाई पनि त्यतिकै माया गरिदिनु होला।यस्ता यस्ता शब्द हरु गाएर साँच्ची धेरै को मन जित्नु भयो बैनी। तपाईहरुको साङ्गीतिक यात्रा ले शिखर चुमोस।

    • @nirutapunmagar
      @nirutapunmagar  Год назад

      धन्यवाद दाई सधै साथ सपोत गरिदिनु होला

    • @mohansunar4147
      @mohansunar4147 Год назад

      मन छुने। गित

    • @partimak.l2469
      @partimak.l2469 Год назад

      😭😭😭😭😭😭

  • @debbahadur6643
    @debbahadur6643 Год назад +20

    पिएन साईला नै हो यो बर्ष को लोक स्टार यो मेरो बिश्वास हो कसैले दया माया गरेर होईन उसको छ्यामता ले हो उस्को मेहेनत ले हो उस्को योग्यता ले हो 🙏🙏🙏

  • @PrakashSharma-mp1ym
    @PrakashSharma-mp1ym Год назад +48

    दैब पनि कति नीर्दयी हुन्छ यो सानो अबोध बालक लाई यो अवस्था अनि यति माया गर्ने श्रीमान् लाई यो पीडा तर पनि पीयन जी हजुर एक माहान बाबू बनेर सन्सार मा चीनीनु हुन्छ

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 Год назад +6

    मन छुने काहानी रहेछ अति मार्मिक गाउनु भयो दुबै जनाले शुभकामना छ आतिनु हुदैन।

  • @amarbalami2618
    @amarbalami2618 Год назад +17

    Pn को जीवन भविष्यको राम्रो होस् छोरा मान्छेले दुःख गर्नु हरेस खानु हुँदैन

  • @tikaram7653
    @tikaram7653 Год назад +33

    पियन र नितुता को लाइभ दोहरी ले निकै भावुक बनायो दुबै कलाकार लाई धेरै धेरै सम्मान छ ।

  • @nabinashrestha1513
    @nabinashrestha1513 Год назад +8

    कति मार्मिक गीत सुन्दा आँसु थाम्नै सकिनँ

  • @himalbhandari4976
    @himalbhandari4976 Год назад +9

    पियन सर मान्छेको जिबन न हो कठिन छ जिउन लाइ तर पनिजिउन सिकनु पर्दो रहेछ हिमाल्यन लोक स्टार को यत्रा यक्दम सफल रहोस शुभकामना

  • @केपीचौलागाइ
    @केपीचौलागाइ Год назад +17

    अतेन्तै मार्मिक अनि घृदयबिदारक दोहोरी मन छोयो आँखा रसायो !!

  • @shristisenchury7773
    @shristisenchury7773 Год назад +8

    मार्मिक गित मन छोयो आँसु रोकिएन

  • @karki5304
    @karki5304 Год назад +4

    पियन साइलाको बास्तबिकता भयर नै हो शब्द शब्दमा मुटु चिसो भो सुरु देखि अन्त्य सम्म रुनि म मात्रै हो कि अरु पनि हुनुहुन्छ

  • @samarpanscollection
    @samarpanscollection Год назад +14

    अति उत्कृष्ट अनि मार्मिक प्रस्तुति दुबैको। हार्दिक बधाई सफलताको शुभकामना

  • @Bhima-j9i
    @Bhima-j9i Год назад +2

    यस्तो सानो बबुलै काख लियर नरुनु बाबु को मुख हेरि मन बुझौनु हुजुर्को गित को शब्द सब्द ले म धेरैले रोय आझै पर्ग्ती गर्दैन जानु सफल्तको सुभकामन

  • @durgabahadur7769
    @durgabahadur7769 Год назад +18

    आहा कति मनै थाम्न सकिएन स्वरका धनी पियान साईला भाइ हिमत गरनु अजै अगी बडनु नमन सम्पुर्ण टिम लगाएत स्वरकी धनी निरुता बैहिनी कति मनकारी नमन❤️🙏

  • @shyamthapa9372
    @shyamthapa9372 Год назад +9

    लोक दोहोरी लाइभ युटुव मा हेरे आज सम्म को यो उत्कृष्ट लोक दोहोरी गीत हेर्दै गए शब्दहरू सुने तर आखाँ बाट आशुहरु थामिएन

  • @kajipariyar5065
    @kajipariyar5065 Год назад +29

    अति मार्मिक दोहोरी सबै मा सम्मान छ 🙏🙏

  • @anishamagar4641
    @anishamagar4641 Год назад +3

    अतिनै मार्मिक सब्द मनै छिया छिया बनाउने 😭😭😭😭😭संघर्षरत जिन्दगि भए नी चालेका हरेक पाइला हरुले गन्तब्य को शिखर चुम्न सकुन् सफलता को शुभकामना

  • @rajendratamrakar5357
    @rajendratamrakar5357 Год назад +6

    असाध्यै मर्मस्पर्शी भाषाशैलीको प्रयोग गरिएको याे लाेक दोहोरी सुन्दा मन थाम्नै सकिनँ । पीएन साइँला र निरुता पुनको गीतले निकै मन छोयो । लोक स्टारमा साइँलालाई हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दछु । सबै साङ्गीतिक मनले उहाँलाई मन खोलेर सहयोग गरौं ।

  • @khumanrokamagar9347
    @khumanrokamagar9347 Год назад +11

    अत्यन्तै मार्मिक दोहोरी हेर्दाहेर्दै आँसु खसेको पत्तै पाएन😥 बिचरा सानो बाबू कस्तो माया लाग्दो😭

  • @hariaryal2408
    @hariaryal2408 Год назад +11

    अति मार्मिक आखाँ बाट आँसु नै रसायो
    सफलताको शुभकामना

  • @bhagawanthami5806
    @bhagawanthami5806 Год назад +3

    सर्वप्रथम त स्वर्गारोहण हुनु हुने गायक पियन साइलाको धर्मपत्नी प्रति हार्दिक श्रदान्जली गीत अति नाई मार्मिक छ भाग दुई लिएर आउनुहोस गायक पियन साइला जिन्दगी यस्तै हो जन्मेको छैटौ दिनमा भाबिले लेखेको कुरा भोक्नै पर्छ चिन्ता नलिनुहोस

  • @shovakhatri8614
    @shovakhatri8614 Год назад +7

    भाई हजुर को सांगितिक यात्रा सफल होस् मेराे भगवन संग यही कामना गर्दछु ❤❤🙏🙏

  • @tilakpun9655
    @tilakpun9655 Год назад +3

    मैले पूरा हेर्न सकिन हामी सपोर्त गर्छौ पियान साईला लाई धन्नेबाद

  • @premshanker2113
    @premshanker2113 Год назад +7

    😭😭😭😭😭😭पहिलेत सारै रुन मन लागाे दाेस्राे दुबैजनाकाे पर्स्तुति अास्धय रामराे छ जय गित जय सँङगित

    • @nirutapunmagar
      @nirutapunmagar  Год назад

      tq so much hjrlai

    • @Laxmi-h7b
      @Laxmi-h7b Год назад

      Dhaerae ramro xa pn vae hares nakahnu kati dukha lageo dukha paxi 1 patak sukha aaehalxa hajurlae sadae ramro hos babulae vagamnle racya garun sadae .sarae mn xuyo aasu aako patto paen maelet

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Год назад +7

    गित ले सारै भावुक बनायो पिएन भाइ र निरुता बैनी लाई शुभकामना ।

    • @lilanepali6962
      @lilanepali6962 Год назад

      😭😭😭😭😭😭😭🙏🙏🙏

  • @subash7154
    @subash7154 Год назад +3

    भाग्य माथि भगवान ले ठगे पछि यस्तै हुन्छ पियन सर याहाँ ले छोरा लाइ लिएर सङ्घर्ष गर्नु भएकोमा यहा प्रति सम्मान छ भगवान ले बाबु छोरा लाइ सदा साथ दिरहोस् यहि छ कामना

  • @GitaChanara
    @GitaChanara Год назад +5

    दोहोरी सारै रुवाउने रहिछ दादा लाई सफलता को अनगिन्ती शुभकामना दादा को आँसु पुछिदै छ

  • @avisekmagar738
    @avisekmagar738 Год назад +3

    यसरी न रुवाउनु भएको भयनी हुन्थ्यो नि दाइ सारै रुवाउनु भो best of lock dai for lok star 🎉🎉🎉❤❤

  • @krishnaportel9957
    @krishnaportel9957 Год назад +6

    सारै रुवायो यो दोहोरी ले

  • @nabinmagar9233
    @nabinmagar9233 Год назад +8

    आहा अतिनै मार्मिछ दोहरि सार्है मनछोयो😭😭😭सफल्ताको शुभकामना🙏🌹😭❤️

  • @lovegurung175
    @lovegurung175 Год назад +2

    यस पाली लोकस्टार रियालिटी सोमा पिएन साइला भाइलाई जिताउन पर्छ त्यो सानोसानो बाबुहरुको लागी भएनी

  • @nabintanepali487
    @nabintanepali487 Год назад +3

    यो कारुनिक काहानी सुनेर सारै मन रोयो यो गित सुन्दा सम्म आँसु रोकियना धन्य पियन साइला लाई यस्तो ब्याक्ति भेट्न् गारो हुन्छ हामी सबै को साथ छ

  • @prakashnepali2653
    @prakashnepali2653 Год назад +22

    सधै हसिलो दाइ को पीडा अर्कै रछ तर पनि हिम्मत नहार्नु एउटा सच्चा महान बाबू बनेर देखाउनु हार्दिक नमन साइला दाइ 👌👌👌

  • @netrathapa3215
    @netrathapa3215 Год назад +1

    एति मर्म स्पर्सी सब्दहरु सुन्दा आँखा रसाएर आयो।

  • @bikashamagar3490
    @bikashamagar3490 Год назад +1

    पिएन साईला र निरुता पुन विशेष गरि दुबै जना को सफ्ल होस गितमा पनि एति मीठो तेहि माथी आफनै कथा मा आधारित छ सत्य म नै एक्दमै भावुक बयो

  • @rajugurung4512
    @rajugurung4512 Год назад +3

    कति मार्मिक दोहोरी .... जिन्दगी मा यति ठूलो ब्रजपात पीडा दुख र रोदन आउँछ भन्नी कस्ले सोचेको हुन्छर .... be strong bro 🙏🙏🙏

  • @Yadav-xo7rw
    @Yadav-xo7rw Год назад +1

    सारै भावुक बनायाे याेगितले अासु राेकियन दुबै जनालै शुभकामना।फेरि अर्काे भागमा अाउनुस है।हाल मलेसियाँ।

  • @nikitanikita8540
    @nikitanikita8540 Год назад +2

    जिन्दगी हाे भाइ जन्मे पछि सबै मर्न अवश्य छ आफुलाइ समाल्नुस

  • @HarkaBhandarii
    @HarkaBhandarii Год назад +4

    सुन्नेलाई यति पीडा भोग्ने को के कुरा गरौ दाइ। आगामी यात्रा सहज र रमाईलो होस। शुभकामना 😢

  • @dalbahadurthapa5729
    @dalbahadurthapa5729 Год назад +7

    PN साइँला जी को जति गीत सुनिन्छ त्यति नै मन रुन्छ एक पटक त आँशु झर्छ झर्छ। साँच्चै मन थाम्नै सक्दिन खै किन हो किन वास्तविक जीवन सँग जोडिन्छ उहाँले गाएको गीत हरु....सफलताको शुभकामना हजुर लाई....❤️💕🙏🙏

  • @goldingardennepal3776
    @goldingardennepal3776 Год назад +3

    मन भकानिदै अनि आँसु रोक्दै यो दोहेरी हेर्दा धेरै भवानमा डुबियछ।अनि त्यो यथार्थ कहानिले बरिस्ठ प्रतिभा PN साइला ज्युकोत मन कहाँ पुग्यो बिचरा।यो भन्दा धेरै पीडा पनि होला कतिको तर धेरैले सानी आमा ल्यायर बच्चाको बिजोग पारेको दिखीने यो दुनियामा गतिलो उदाहरण हो तपाईंको वास्तविक कहानिलेत सबैको मन भकानियोनै तपाईंले ती अबोध छोराहरुलाई ममिको कमि हुन नदिनु होल यहि कामना।साथै लोक स्टारमा सबैले PN साइलालाई जिताऔ सबैमा अनुरोध।🙏🙏

  • @begbahadur4526
    @begbahadur4526 Год назад +2

    छिटो आँसु झर्दैन मेरो भनेर भन्ने गर्थे तर आज एउटा गितको शब्दमा आँसु थाम्नै सकिन आखिर यो मुटु कमलो हुदोरहेछ पि एन भाई सफलता को शुभकामना

  • @laxmikarakheti7987
    @laxmikarakheti7987 Год назад +3

    Marmik xa

  • @Jharanaraiofficial
    @Jharanaraiofficial Год назад +11

    जन्मदाको साइत हो जन्मदा भाग्यमा जे छ त्यहि हुन्छ मृत्यू टारेर टारिन्न🙏🙏 मनमा आँट साहस बटुल्नु होला हजुर बाबुको लागि🙏🙏

  • @babitagurung7694
    @babitagurung7694 Год назад +5

    सफलताको कामना दाजु लगाएत दिज्यु लाई पनी साह्रै मन सम्हाल्नै गाह्रो भयो यो गीत हेरेर अनी सुनेर😭😭😭

  • @jiwanyatraofficial5403
    @jiwanyatraofficial5403 Год назад +2

    धेरै शव्द अाएन लेख्ने साइला !
    कला र कलाकारिता बास्तिकता यहीँ हाे !
    अभिनय नभएर वास्तविक भाेगाईलाई जस्ताकाे त्यस्तै संगीत मार्फत प्रस्कनु भएकोमा हार्दिक बधाई थप उन्नतिका लागि शुभकामना !

  • @amritbudhathoki6428
    @amritbudhathoki6428 Год назад +1

    असाध्य राम्रो स्वर अनि गित भाइ pn साइला को

  • @pokhareliashmi4499
    @pokhareliashmi4499 Год назад +2

    सारै आसु आयो यो गित सुनेर बिचरा यति कलिलो उमेरमा यस्तो ठुलो चोट पर्दा कस्तो भाको होला झन सानो बाबू लाई हेर्दा मन कत्ति भक्कानिन्छ होला हरेस नखानु दैबको लिला कसैले टार्न सक्दैन 😭😭😭😭 बाबुको आफ्नो राम्रो ख्याल राख्नु ल आफ्नो मन आफैले बुझाउने हो पि एन जि यस्तो पिडा मैले पनि भोगेको छु प्लिज 🙏🙏🙏आफुलाइ सम्हाल्नु होला

  • @dhanbahadurgurung9278
    @dhanbahadurgurung9278 Год назад +5

    Ati sanderbhik & marmik xa dohori hjr haru Dubai lai samman xa sammpurna team lai namaskar 🙏🙏🙏

  • @purnathapasalyani851
    @purnathapasalyani851 Год назад +7

    मार्मिक हेर्दा हेर्दै आँसु झरियो निशबद छु

  • @dhurbabatha9218
    @dhurbabatha9218 Год назад +6

    बाबू भन्दै झ्याल बाट आयौ।
    मैले छुन खोज्दै थ्ये बिलायौ।।।।
    सम्झदा आफ्नै मुटु च्यात्न मन लाग्छ तर मेरो नि त्यस्तै रुनु भयो भन्ने सानो छोराले ,,,,,,,,,,,,,,,,,,,,तर रुनु हुदैन,,,,,,,

  • @narayanacharya4814
    @narayanacharya4814 Год назад +12

    मार्मिक आँखा रसायो😢😢

  • @birtamuabinashmongol865
    @birtamuabinashmongol865 Год назад +1

    पिएन साईलाले भोगेका यथार्थ पिडामा घुमेको यो लोकदोहरीले सारै मन छोयो । पिएन साईलाको हर कदम सफलताले चुमोस शुभकामना ।

  • @अम्बिकाभट्टराई

    यस्तै हो जिन्दगी कोहिको मर्छन कोहिको छोड्छन् म १२ बर्ष बाट यकलै आमाको भुमिका निर्वाह गर्दै आएको छु तर सत्य यो हो न आतिकन आफुलाई समाल्न पर्छ जिवन र भोगाइ मा सबैभन्दा शरिरमा दुख र कसट न लागोस् रोगि भयर बाच्नु को अमुल्य छेड सारै दुख दाइ हुने रछ

  • @gibansalyani7920
    @gibansalyani7920 Год назад +11

    सायद याे गित का शब्द सुनेर म जति काे राेयकाे हाेला र😢😢😢😢😢

  • @kesharrana4273
    @kesharrana4273 Год назад +3

    नमन अभिबादन बहिनी 🙏❤️💕अति नै राम्रो प्रतिभा profermation. अझै प्रगति को शुभ आशिर्वाद बहिनी

  • @kumgurung2186
    @kumgurung2186 Год назад

    आति नै मन छोयो भाई जिबन मा कहिले पनि हरेश नखानु। सुख र दुःख नै जिबन हो धैरिय रहनु होला आवसे सफल पाउने छ धन्यवाद।

  • @karmamidiyatv4391
    @karmamidiyatv4391 Год назад +4

    काेहि मरेर छाेडेर जान्छन त काेहि जिउदै छाेडेर जान्छन मरेर छाेडेर जानेले जिन्दगि भरि सम्झेर रूने बनाउने रहिछन जिउदै रूवाउने हरूले मर्नुना बाच्नु बनायर जाने रहिछन पीडा यउटा यउटै हाे मन भकानियर अाउछ हजुर काे गित सुनेर कति रूनु

  • @Ghumphirmedia
    @Ghumphirmedia Год назад +2

    Heart touching song sir 😢 same malai pani yastai bhako chha yo barsa ma hajur ko jastai gahro hudorahexa sir jindagima aafno shrimati bhulna🤔....

  • @himalkunwar1894
    @himalkunwar1894 Год назад +1

    मेरो प्यारो भाइ पिएन साइलाले यथार्थमा डुबेर गाउनु भयो निरुता बहिनिको सब्दले नि मुटु नै चुडाल्यो अब बिगतलाइ बिर्सेर आगामी दिनलाइ हेरेर अगाडि बढनुहोस मेरो शुभकामना

  • @dhanrajdhami2510
    @dhanrajdhami2510 6 месяцев назад

    सबैजना मिली पिएन साइला दाईलाई
    जिताउनुपर्छ अबको यो भोटिङमा

  • @nitinshahi823
    @nitinshahi823 Год назад +16

    धेरै मुटु छुने गित 😭😭😭😭😭😭🙏🙏🙏🙏

  • @samikshabista7126
    @samikshabista7126 Год назад +4

    सारै मन छुने दोहोरि ।सफलता को शुभकामना दाइ ।हिम्मत न हार्नु सन्सार यस्तै छ

  • @yugranamagar5645
    @yugranamagar5645 Год назад +4

    🙏🙏साईला भाई धेरै राम्रो गीत छ गीत सुनेर आँसु😭😭😭😭😭😭😭 झर्यो कालको अघि कोसैको केही लाग्दैन हजुर । अघि पछी मात्रै हो । जाने त सबैको तैही बाटो हो । हिमत लिएर अघि बडनु होला हजुर😘❣️

  • @lankakhatri3219
    @lankakhatri3219 Год назад +1

    पियम साईला भाईकि दुखले भगेमा दुख लेकोर कोही खुसिले अारजत भयर दुखि बनाउनेरहे छन

  • @udaythapa4257
    @udaythapa4257 Год назад +3

    Derai ramro 6 Dhori. Pn vhai hjr ko yo Awj sansar vari Pugosh. ( Yo Bhagwan ko ghar......

  • @krishnaparsad3174
    @krishnaparsad3174 Год назад +2

    गित ले येति धेरै रूवायो धेरै धेरै धन्यवाद निरुता दिदि pn साईला भाई 😂😂😂😂😂😂😂

  • @khumanyogi9440
    @khumanyogi9440 Год назад +1

    त्याे सानाे अबाेध बाबुले बाबा रुनु भयाे भन्दै गरेकाे अबाेध आवाज ले मेराे मन मुटु छिया छिया हुने गरि दुख्याे अनि गितका टुक्का गाउदै गर्दा त्याे पीडा कति धेरै महशुष गर्न सकिन्छ । साह्रै मर्माहात बनायाे आँखा बाट तप्प तप्प आँसु झर्याे । याे मेराे 30 बर्षे उमेरमा पनि अहिले खास मा भन्नुपर्दा म जापानमा छु । मैले पनि यतिबेला घर परिवार र मेरा ती स- साना बाबू नानि लाई सम्झिए ।❤❤❤❤ पि एन साहिला तपाईं का आगामि दिन सहज र शुखद बिताेन भगवान संग कामना गर्न चाहान्छु । तपाईकाे घर सल्यान मर्म रहेछ मेराे काेटजहारी भनेपछि नजिक रहेछ ।

  • @bindulama7582
    @bindulama7582 Год назад +1

    ATI nai marmik git 😥😥safaltako aagrim suvakamana piyen bhai

  • @tikaramtikaram-zh7xu
    @tikaramtikaram-zh7xu Год назад +3

    दुबै जनाको प्रस्थुतिले मन भावुक बनायो।पि यन साहिलाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु।

  • @smggamer2658
    @smggamer2658 Год назад +1

    पियान जि को गित र कथा सुनेर नरुने त कमै होलान सारै मन छोयो

  • @Hora-fan
    @Hora-fan Год назад +1

    जिन्दगी तेेस्तो हो भाइ कति पीडा मादछहु हुनि केहिपनि हईना अ।रको बुढी पाईछ

  • @kamalapariya466
    @kamalapariya466 Год назад +2

    पियान सर काे गित सुन्दा नरूनि त कमै हुनुहुन्छ हाेला मेराे त सुन्दा सुन्दै आँसु झरे काे पत्तै पाउदिना 😭😭😭😭😭

  • @minbahadurgurung3511
    @minbahadurgurung3511 Год назад +3

    Piyan vai yo dukha ko kura ho, tara pani timi euta ashal purush ko namuna baneko xa, jiwan ta estai ho up and down, very good boy, always be strong, god will bless you,,,,.

  • @prakashgurung4025
    @prakashgurung4025 Год назад +1

    निकै नै मर्मस्पर्शी शब्द साईला दाइ नरुनु जिन्दगीमा सबैलाई दुख हुन्छ मन बुझाउनु है अब सबै राम्रो होस भगवान🙏🙏🙏

  • @debbahadur6643
    @debbahadur6643 Год назад +1

    निरुता पुन बहिनी अर्को बर्ष को लोक स्टार चै म नै हो मलेसिया देखि है अहिले 🙏🙏🙏🙏जति सकिन्छ तेत्ती मेरो भोट पि एन साईलालाई ❤️❤️❤️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ishorishrestha
    @ishorishrestha Год назад

    अथा मर्मस्पर्सि गीत बधाई छ पि एन साइला पिर नगर्नु तपाइको जीवन उज्जल छ।

  • @mithunthapa7347
    @mithunthapa7347 Год назад +1

    सुरुमै मन भक्कानिएर आयो। पुरै video नै हेर्न सकेन।

  • @krishnakunwar4651
    @krishnakunwar4651 Год назад +6

    धेरै नै मन रोयो हजुर हरु लाई धेरै धेरै सफलता को शुभकामना छ मेरो🙏🙏🙏🙏🙏🙏

  • @narmadakafle7344
    @narmadakafle7344 Год назад +1

    Sary marmik got sunaunuvayo niruta bahinilay dhannyebad

  • @merodai
    @merodai Год назад +17

    शुरुवात मै आँसु झरेउ 😥😥

  • @sherpa-xq7od
    @sherpa-xq7od Год назад +1

    आजको कार्यक्रम हेरेर आँखा धेरै रसायो र मन भक्कानियो।दैवको लिला यस्तै हुन्छ संसारमा पिएन साईँलाको जस्तै यथार्थ जीवन करोडौ को छ ।पिएन दाइ हरेश नखानुहोस शोक लाई शक्ति मा बदलेर अघि बडने हिम्मतको शक्ति भगवानले तपाईलाइ दिउन यहि कामना।

  • @binitagurung4250
    @binitagurung4250 Год назад

    साच्चिकै कस्तो मन रोयो यो गीत सुनेर जिन्दगी पनि कस्तो है कोहि मन नलाइ नलाइ जिउँदै छुट्नु पर्ने कोहि एत्ति धेरै माया भएर पनि मरेर छुटनु पर्ने यो कस्तो लीला दैब तिम्रो 😭😭

  • @dhanumagur3511
    @dhanumagur3511 Год назад +1

    Heart toching मन नरमाईलो भो।

  • @bishalbasnet1906
    @bishalbasnet1906 Год назад +3

    PN साईला काे तर्फबाट एक टुक्का गित कमेन्ट् मार्फत छाेड्न चाहान्छु । हे ... गित गाउदा हौसला देउ भन्छु, तिम्रै कमी भएर म रुन्छु । तिम्रै झल्को तिम्रै तिर्सना बरु मैले बिर्सौला सास फेर्न गाह्रो भो तिम्लाइ बिर्सन । PN साईला लाई आउदा दिनको अझ धेरै सफलताको शुभकामना दिन चाहान्छु ।

  • @manishab.k.5091
    @manishab.k.5091 Год назад +10

    कस्तो मर्मिक गित आखा रसायो 😭😰❣️❣️❣️

  • @sitamalla8452
    @sitamalla8452 Год назад +1

    यति राम्रो बाउपनि हुदाे रहेछन 🙏👍️

  • @Reebamsingh566
    @Reebamsingh566 Год назад

    हरेक शब्द हरु जिबन्त छ्न मन छुयो पि यन जि आफू लाई सम्हाल्नु होला
    जिन्दगिमा हारेर पनि जित्नु भयको छ 🙏 अबका हरेक यात्राहरु सफल रहुन शुभकामना 🌷🌷