राजा महेन्द्रको अर्को ससुराली गाउँ रुम्जाटार ओखलढुंगा | Rumjatar Okhaldhunga

Поделиться
HTML-код
  • Опубликовано: 21 сен 2024

Комментарии • 71

  • @imangole3602
    @imangole3602 8 часов назад +1

    मनमोहक सुन्दर दृष्यहरू अवलोकन गराईदिनुभएकोमा हार्दिक धन्यवाद !

    • @parikrama1
      @parikrama1  7 часов назад

      धन्यबाद हजुर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 6 часов назад +1

    रमाइलाेयात्रा।शुभकामना ।

  • @ChanchalePardesi_vlog
    @ChanchalePardesi_vlog 8 часов назад +2

    बागलुङ जिल्लाको निसी खोला गाउँपालिका हाल कतार देखि हेर्दै ❤❤❤❤

    • @parikrama1
      @parikrama1  7 часов назад +1

      धन्यबाद परदेसी जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @purnatamang8100
    @purnatamang8100 6 часов назад +1

    परिक्रमाको हरेक एपिसोड नछुटाइ हेर्ने एक पात्र म पनि हु है।।❤❤

    • @parikrama1
      @parikrama1  6 часов назад +1

      धन्यबाद पुर्ण जी, यसरीनै यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @megharajdahal-dx3kn
    @megharajdahal-dx3kn 5 часов назад

    हाम्रो सुन्दर प्रकृतीको मनोरम दृष्यसँगै गरिएको साहित्यिक वर्णनले सामाग्रीलाई झन आकर्षक तुल्याएको छ ।

    • @parikrama1
      @parikrama1  5 часов назад

      धन्यबाद मेघराज जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @MeJeroHangRai101
    @MeJeroHangRai101 7 часов назад +1

    Mero pyaro okhaldhunga 🫰🫡❤️🫵🫵✅

  • @sanjibgurung6797
    @sanjibgurung6797 5 часов назад

    “घुमि फेरी रूम्जाटार” जस्तो भनाई त्यस्तै ठाउॅं , कति रमाईलो रहेछ, अत्यन्तै सुन्दर ठाउ लाग्यो।

    • @parikrama1
      @parikrama1  4 часа назад

      धन्यबाद सन्जिब जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @diwakarkhatiwada6191
    @diwakarkhatiwada6191 7 часов назад

    राजा महाराजाको मात्र हैन तमाम नेपालीले भन्ने गरेको “मेरो प्यारो ओखलढुंगा” ❤
    परिक्रमालाई विशेष धन्यवाद 🙏
    इतिहास पनि केलाइदिनु भएकोमा साधुवाद….॥

    • @parikrama1
      @parikrama1  6 часов назад +1

      धन्यबाद दिवाकर जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @Prabeshlimbu-se6lv
    @Prabeshlimbu-se6lv 6 часов назад +1

    Wow ❤❤

  • @BabinMangol
    @BabinMangol 7 часов назад +1

    हाम्रो ठाउँ पुग्नु भएछ खुसि लाग्यौ 👍

    • @parikrama1
      @parikrama1  6 часов назад

      धन्यबाद बबिन जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @tamangramesh8342
    @tamangramesh8342 7 часов назад +1

    ठिक हजुरहरुकाे प्रयास

    • @parikrama1
      @parikrama1  7 часов назад

      धन्यबाद रमेश जी

  • @indirapaudel-yv2zw
    @indirapaudel-yv2zw 7 часов назад +3

    जन्मघर पर्बत कर्म घर बाग्लुङ जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित जैमिनी नगरपालिका कुस्मीसेरा किसेक हाल देवचुली नगरपालीका वार्ड नं १७ बाट हेर्दै

    • @parikrama1
      @parikrama1  6 часов назад +1

      धन्यबाद ईन्दिरा जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @ajaykc3402
    @ajaykc3402 6 часов назад +1

    Jay hos ❤🙏🙏

  • @Limbusir42
    @Limbusir42 6 часов назад +1

    Thanks for 116 family keep supporting.

  • @gyanrai4280
    @gyanrai4280 6 часов назад +3

    रुङ > रुङ्टार > हुँदै रुम्जाटार भएको ईतिहास पाइन्छ । यसको मौलिक स्थान नाम रुङ्टार थियो । अहिले अप्रभम्स गरि रुम्जाटार भनेर चिनाएको छन । अर्को कुरा, जुन ओखलढुंगा जिल्लाभर बायुङ राईहरुको गढी छन त्यस भित्र पछिल्लो कालमा हिन्दु धर्मलम्बिहरुको देउता राख्ने काम भएको छ । त्यो गढी लाई पहिला जस्तो थियो त्यस्तो नै अबस्थामा राखी संरक्षण गर्दा उपयुक्त हुने देखिन्छ ।

    • @parikrama1
      @parikrama1  5 часов назад

      धन्यबाद ज्ञान् जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @skrai6181
    @skrai6181 7 часов назад +1

    हजुरलाई ७७ वटै जिल्लाको भ्रमण भएको देख्न पाऊ
    शुभकामना छ।🙏🙏

    • @parikrama1
      @parikrama1  7 часов назад +1

      धन्यबाद राई जी

  • @govindabahadurrai
    @govindabahadurrai 5 часов назад

    Sundar रुम्जाटर ❤😮 beautiful place

    • @parikrama1
      @parikrama1  5 часов назад

      धन्यबाद गोबिनद जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @yubarajpun7603
    @yubarajpun7603 5 часов назад

    मलाई परिक्रमा असाध्यै मन पर्छ।भिडियो सङसङ्गै त्यसको विश्लेषण गर्नु पनि महत्त्वपुर्ण पाटो हो त्यससैले मलाई मैले हेरेको डकुमेन्ट्री मध्यको सबै भन्दा राम्रो लाग्यो।अझै राम्रो चिजहरु ल्याउने प्रयास गर्नुहोला शुभकामना।

    • @parikrama1
      @parikrama1  5 часов назад +1

      कोसिस मा चौ युवराज जी

    • @yubarajpun7603
      @yubarajpun7603 5 часов назад

      एकचोटी बर्दिया पनि जानुहोला है।म बाहिर भएपनी सहयोग अवस्य गर्नेछु।

  • @tulsigurung2380
    @tulsigurung2380 5 часов назад +1

    Nice

  • @shilasen6286
    @shilasen6286 6 часов назад

    Ahaaa! Kati Sundar Rumjatar❤

    • @parikrama1
      @parikrama1  6 часов назад

      धन्यबाद शिला जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @rickyram7301
    @rickyram7301 4 часа назад

    ❤❤

  • @JuliaWilson-l2b
    @JuliaWilson-l2b 4 часа назад

    very beautiful place.

  • @RAEntertainment-de1rp
    @RAEntertainment-de1rp 4 часа назад

    Many thanks for this beautiful historic video🙏❤️🇳🇵🇳🇵🇳🇵❤️🙏

  • @BhanuTamang-r7e
    @BhanuTamang-r7e 4 часа назад

    Kati ramro taw

  • @hemprasadrai9111
    @hemprasadrai9111 6 часов назад +1

    सन्त ग्यान दिलदाशको देहावसान पश्चिम सिक्किमको सोरेन जिल्लाको चाखूङ देखि तलगेलिङ भन्ने ठाउँमा समाधि पाइन्छ।

    • @parikrama1
      @parikrama1  6 часов назад +2

      धन्यबाद हेम जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @shreedawalama9744
    @shreedawalama9744 5 часов назад

    Dami cha vai

    • @parikrama1
      @parikrama1  5 часов назад

      धन्यबाद दावा जी

  • @RAEntertainment-de1rp
    @RAEntertainment-de1rp 4 часа назад

    Beautiful creation 🙏❤️🇳🇵❤️🙏

  • @BhimBhadur-g9r
    @BhimBhadur-g9r 5 часов назад

    लछमी शर नमशकिर छ

    • @parikrama1
      @parikrama1  4 часа назад

      नमस्ते भिम जि

  • @ArjunDahal100
    @ArjunDahal100 5 часов назад +1

    Best wishes Laxmi sir

    • @parikrama1
      @parikrama1  5 часов назад

      धन्यबाद अर्जुन जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @krishnagurung9360
    @krishnagurung9360 4 часа назад

    Wow nice vlog ❤❤❤❤

  • @shashigood.job.darjeelingg7173
    @shashigood.job.darjeelingg7173 5 часов назад

    Dami.darjeeling

    • @parikrama1
      @parikrama1  5 часов назад

      खुसी लाग्यो

  • @malashrestha3187
    @malashrestha3187 6 часов назад

    राजा महेन्द्रको ससुराली घर हाल सम्म छा ।हामीलाई थाई छैन

    • @parikrama1
      @parikrama1  6 часов назад

      हो त माला जी

  • @galaxyj3pro890
    @galaxyj3pro890 5 часов назад

    🎉🎉 Nepal parikeama garne kramma mero jillako thulotarko video banai dinu vaeakoma dhanyabad laxmi bro..😂😂

    • @parikrama1
      @parikrama1  5 часов назад

      धन्यबाद Galaxy जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

    • @galaxyj3pro890
      @galaxyj3pro890 5 часов назад

      @@parikrama1 suru bat ahile sammako sabai herxu ni ma tapaiko thilo pankha ho kya chinta balinus

    • @parikrama1
      @parikrama1  5 часов назад

      @@galaxyj3pro890 खुसी लाग्यो- अब ओखल्ढुङ्गा बजार हुँदै रामपुर सेप्ली तिरको पनि भिडियो आउदैछ है

  • @Roshankhadka23
    @Roshankhadka23 5 часов назад

    आज भन्दा 3 वर्स अगाडि पढेको किताब दरबार बाहिर कि महारानी

  • @jeetmangurung4823
    @jeetmangurung4823 5 часов назад

    राजा महेन्द्रकाे रखैल हाे महारानी हाेईन अवैध भित्रीया भन्थियाे त्याे समयमा अनि भुत्रोकाे ससुराली र तिनीबाट जन्मेका राजकुमार पदवी नै पाईन्न अनि के काे सम्मान गर्ने राजालाई 😡😡

    • @parikrama1
      @parikrama1  5 часов назад +1

      धन्यबाद जितमान जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

    • @jeetmangurung4823
      @jeetmangurung4823 4 часа назад

      @@parikrama1 सत्य तिताे हुन्छ मन कटक्क खान्छ ती गुरुङ्गसेनी महारानी र जस्काे काेखबाट जन्मेको पहिलो संतान राजकुमार पछि राजा हुनुपर्थियाे भऐन दुर्भाग्यवश 😭😭

  • @RAEntertainment-de1rp
    @RAEntertainment-de1rp 4 часа назад

    Many thanks for this beautiful historic video🙏❤️🇳🇵🇳🇵🇳🇵❤️🙏