बनझाँक्री खेल्ने गाउँ || ओखलढुंगा पोकली झरनाका रहष्यहरू || Okhaldhunga Pokali Falls

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2023
  • Okhaldhunga Pokali Trip. ओखलढुंगाको रहष्यमयी पोकली झरनाको यात्रा ।
    Network Parter Websurfer
    Please watch Our Previous Videos
    Part-2 Demba Danda
    • सुन लुकेको डाडाँ || ओख...
    Badimalika Far west Bajura
    • The Extreme Trek To Ba...

Комментарии • 531

  • @gunarajbhattarai
    @gunarajbhattarai 10 месяцев назад +6

    ओखलढुंगाका जति यता हाजिर हुम्त❤

  • @user-tw6lz6uh9c
    @user-tw6lz6uh9c 6 месяцев назад +3

    अतीशुन्दर स्थान,झर्ना र प्रस्तुती अाेखल्ढूंगा पाेकली।

  • @madanbhaukajee7181
    @madanbhaukajee7181 9 месяцев назад +7

    purvi blues को team लाई आफ्नै आगनमा भेट्न पाईन,खैर केही छैन तर धेरै धेरै धन्यवाद सचिन न्यौपाने जी लगायत team लाई ,यस क्षेत्र लाई संसार भर उजागर गरिदिनु भएकोमा,

  • @HiraKarki-rw1rq
    @HiraKarki-rw1rq 7 месяцев назад +2

    बास्तबिकता🌹 मा आधरित 💙शब्दमा💜 सुन्दर💝 video💝 ko लागि🌹 मन मुटु🙏 देखि🌹 सम्मान छ🥰

  • @ArjunArjun-mw4zd
    @ArjunArjun-mw4zd 10 месяцев назад +3

    पुर्वी भिलेज हेर्नु भन्दा अगाडि लाइक गर्नेहरु यता हाजिर हुनुत ।😊😊😊

  • @user-gu2ii3my6o
    @user-gu2ii3my6o 10 месяцев назад +2

    धेरै खुशी लागो सचिन सर सधै अरु अरु ठाँउको भिडियो हेरेर आनन्द लिने म आज आफ्नै जिल्लको पर्यटकीय झर्ना पोकलिको भिडियो हेर्न पाउदा ओखलढुंगा जिल्ला भित्र धेरै यस्ता झर्ना हरु छ्न जुन पर्चार पर्सार को कमिले ओझेलमा पेरेका छ्न तेस्तै पुरान गडि हरु छ्न जुन पनि पर्चार पर्सार्को कमिले गुम्नाम मा परेका छ्न खिजिदेम्बा हुँदै सेप्ली झर्ना पुगेर बुङ्नाम गडिको पनि भिडियो बनाउनु होला मेरो सानो अनुरोध छ सचिन सर 👏

  • @HowetTrading
    @HowetTrading 4 месяца назад +2

    Namaste Sir so hjrle bolne शैली र भिडियो बनाउने तरिका एकदमै राम्रो लाग्यो

  • @shishirthangamba7921
    @shishirthangamba7921 10 месяцев назад +6

    मैले सोचेको थिए सायद यो नयाँ भिडियो चाहिँ डोल्पाको आउने छ तर केही छैन कुनै दिन आउने छ सधैं म त आभारी नै छु purvi blues प्रती 🎉❤हार्दिक धन्यवाद !

  • @khadkabishwokarma279
    @khadkabishwokarma279 9 месяцев назад +1

    ओखलढुङ्गा कोकली झरना अनी गाउँसारै राम्रो लाग्यो

  • @TREKKINGNEPAl410
    @TREKKINGNEPAl410 10 месяцев назад +4

    आज भिडियो मज्जा ले हेर्नु पर्छ
    🎉🎉

  • @user-yu1ve5ig1p
    @user-yu1ve5ig1p 5 месяцев назад +1

    अतिनै सुन्दर थाऊ देखेर सारै रमाइलो लग्यो

  • @Pabi_Rai
    @Pabi_Rai 5 месяцев назад +1

    आफ्नो गाह्रो तितो नमिथो लुकाएर हामीलाई एति रमाइलो यात्रा हरु गराउनुहुने सचिन दाजु लगाएत सम्पूर्ण टिम लाई धन्यवाद 🙏🙏

  • @keshavpokhrel553
    @keshavpokhrel553 10 месяцев назад +1

    अत्यन्तै रमाइलो पो रहेछ पोकली झरना ।

  • @samarpan.anamas
    @samarpan.anamas 10 месяцев назад +13

    ओखलढुंगाको पर्यटकीय स्थल पोकली झर्ना तथा खिजिदेम्बाको भ्रमण गर्नुभएकोमा हार्दिक धन्यवाद PURVI BLUES TEAM ।। साथै ओखलढुंगाको चम्पादेबी गाउपालिकामा रहेको अर्को एकदमै राम्रो धार्मिक तथा पर्यटकीय स्थल चम्पादेवी मन्दिरको (ककनी मन्दिर) पनि भ्रमणको लागि निमन्त्रणा दिन चाहन्छु।।

  • @rajshrestha8931
    @rajshrestha8931 10 месяцев назад +2

    Thanks for visiting my village. 👏👏👏

  • @user-oi9ey2qw5k
    @user-oi9ey2qw5k 10 месяцев назад +1

    बिदेसी नेपालीपर्यटक हरु सबै आउनु घुम्नलाई र बिदेशी पर्यटक लाखौं आउओस देख्न पाउन पोखरा जस्तो आओस पर्यटकहरु

  • @umeshmagar9643
    @umeshmagar9643 16 дней назад

    सचिन शरलाई हिर्दय देखि नै उच्च सम्मान छ

  • @dorjeelama.3152
    @dorjeelama.3152 10 месяцев назад +1

    सुन्दर परिवेश। आफु हरू लाई धन्यवाद।

  • @sandipkumar336
    @sandipkumar336 10 месяцев назад +1

    धेरै सुन्दर शान्त विशाल ठाउ

  • @user-nb6sq8rm7l
    @user-nb6sq8rm7l 9 месяцев назад +1

    सुन्दर भिडियोको लागि धन्यवाद ❤❤❤👍️👍️👍️

  • @bajarangchaudhary660
    @bajarangchaudhary660 10 месяцев назад +23

    हरेक हप्ता को नया नयाँ ठाउँ मा घुमानु हुन्छ हिर्दय देखि सम्मान छ सचिन सर तपाईंको यात्रा सधै सुखद रहोस् 🙏🙏

  • @devikapradhan2336
    @devikapradhan2336 8 месяцев назад +1

    कती राम्रो ठाउ हौ ❤❤❤❤👌👌👌💚💚💚💚💚💚💚💚

  • @saranlimbu8707
    @saranlimbu8707 10 месяцев назад +1

    सचिन सर हजुरको भिडियो प्रत्येक बिहिवार कहिले आउला भनेर बसेको हुन्छु सारै रोचक रमाइलो लाग्छ सधै यस्तै भिडियोहरु हेर्न पाउ🙏🙏🙏

  • @nawajoditriveniyoutubechan6544
    @nawajoditriveniyoutubechan6544 8 месяцев назад +6

    आहा कति मनोरम दृष्या सर नमन गरे हजुर यो दृष्य देखाइदिनु भएकोमा जय नेपाल ❤

  • @ghumfirofficial
    @ghumfirofficial 9 месяцев назад +1

    प्रस्तुतिकरण एक्दम राम्रो लाग्छ

  • @arjunadhikari5046
    @arjunadhikari5046 10 месяцев назад +2

    निकै रमाईलो ठाउँ घुमाउनु भयो, देख्दै जाउ जाउ लाग्ने, तपाईं का भिडियो हेर्दा म आफै ती सुन्दर स्थान हरु को भ्रमण गरिरहेछु रमिरहेछु।नेपाल का कयौ यस्ता ओझेल मा परेका सुन्दर पर्यटकिय स्थान हरु देखाउने र प्रचारप्रसार गर्ने दुबै दाजु हरु हृदय देखि धन्यवाद तथा नमन ।

  • @migmardolma47
    @migmardolma47 10 месяцев назад +2

    Beautiful 👌🙏♥️🇺🇸 Thank You दुई जना भाईहरूलाई अति मन परो हजुर 🙏♥️🙏♥️

  • @gjungkhanal4075
    @gjungkhanal4075 10 месяцев назад +11

    हजुर हरु लाई मनै देखि धन्यबाद यति राम्रो ठाउँ देखाउनु भयको मा हजुर हरु को यात्रा सदैब सफल होस पशुपथी नाथ ले रछा गरून् जय नेपाल 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bisheshrai8808
    @bisheshrai8808 10 месяцев назад +2

    ओखलढंगाको सुन्दर भूमिमा टेकेर भिडियो बनाई झरणाको प्रचारप्रसार गर्दिनुभएकोमा सचिन सर हार्दिक धन्यवाद ।

  • @samserchhetri8691
    @samserchhetri8691 10 месяцев назад +2

    अति सुन्दर ठाउँ सुन्दर झरना सारै रमाइलो अनि खुसी लायो! प्रदेश बात सोर्ग आफ्नो गाउँ ठाउँ हेर्न पाउँदा सारै खुसी लायो !Thank you so much both of you😘

  • @nischalpandey8094
    @nischalpandey8094 9 месяцев назад +2

    हार्दिक नमन 🙏 गुरु ज्यू
    आनन्द प्राप्ती भो 😍

  • @jayaramthapa970
    @jayaramthapa970 10 месяцев назад +4

    हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृती को सधैं सम्मान गरौँ ।🙏🙏🙏💐💐❤️❤️🇳🇵🇳🇵

  • @prakashbasnet8465
    @prakashbasnet8465 10 месяцев назад +2

    नेपालको पूवऀ देखी पश्चिम सम्मको रमाईलो स्थानकों दृष्य देख्न पाईएकोछ ।सचिन सर र लक्ष्मी सरलाई धेरै धेरै धन्यवाद ।

  • @suryaghising8114
    @suryaghising8114 9 месяцев назад +2

    मेरो बाजे इन्डियन आर्मि, ओखलढुंगा ३ नम्बरबाट धरान बसाइँ सर्नु भएको रे, हाम्रो पनि जिजु बाजेको उदगम स्थल ओखलढुंगा नै हो ।
    बाउ बाजेको जन्मस्थल देख्न पाउँदा खुशी लाग्यो, धन्यवाद सम्पुर्ण टिमलाई ।

  • @sonamlama913
    @sonamlama913 9 месяцев назад +1

    धन्यवाद। यति मनोरम दृष्य को अवलोकन गराउनु का साथै यस ठाउ को भौगोलिक र सुविधाहरू को जानकारी दिनु भएकोमा। निकट भविष्य मा यस मनोरम ठाउ को भ्रमण गर्ने सोच बनाएको छु।

  • @renukadhakal8043
    @renukadhakal8043 6 месяцев назад +1

    सचीनसर भागिय नेऊपा ने भाई हामी आभारी छो तपाई हरूको याऋसफल रहोस् भाई

  • @bhaktalimbu9687
    @bhaktalimbu9687 8 месяцев назад

    सारै राम्रो दृश्य हरु साथै धार्मिक गुरु स्थल हरु यी सबै शक्ति पिठहरु हुन प्रकृति ले निर्माण गरेको यी मानव समाज संघ गहिरो सम्बन्ध रहेको हुन्छ यी प्राकृति बिना को मानव समाज को सृष्टि हुन्दैन त्यसैले यी दुई आपस गहिरो सम्बन्ध हुन्छ जय जय गुरु बास छेत्र। म धरान बाट दैनिक स्रोता हुङ ।

  • @chandraprakashdhakal2667
    @chandraprakashdhakal2667 10 месяцев назад +1

    अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर रमाइलो मनमोहक मनैलोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने प्राकृतिक दृश्य
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @RohitKumar-pc6vc
    @RohitKumar-pc6vc 8 месяцев назад +1

    बिदेश बसेर आफ्नो नेपाल को यति सुन्दर ठाउँ हेर्न पाउन म आफैमा भाग्य मानि ठानेको छु

  • @user-df6vf1hc3s
    @user-df6vf1hc3s 9 месяцев назад +1

    प्राकृतिक सौन्दर्य पोकली झरना।

  • @robinbudhathokee9539
    @robinbudhathokee9539 10 месяцев назад +7

    बिदेशमा बसेर भएपनि आफ्नो देश गाउँ,घरप्रती म आफैं स्वयंम घुमेको जस्तो महसुस गराईदिनु हुन्छ सचिन ज्यु !हृदय देखि नै नमन छ 🙏अप्ठ्यारो कठिन बाटोहरुलाई छिचोल्दै शुन्दर दृश्यहरु हामीलाई प्रत्यक्ष देखाईदिनुहुन्छ खुशी लाग्छ❤😍

  • @indrapoudel6203
    @indrapoudel6203 10 месяцев назад +1

    खुरकोट सिन्धुली देखि रामेछाप साँघुटार हुदै पोकली झर्ना सम्म म पनि सँगै छु है सरहरु :-चेन्नै बाट

  • @jharanakhanal6484
    @jharanakhanal6484 9 месяцев назад +1

    सर हजुरको भिडियो सबै हेरछु बुटवल बाट

  • @kabinkhadka6808
    @kabinkhadka6808 10 месяцев назад +8

    हाम्रो प्यारो ओखलढुंगा जन्म भुमि 🙏❤️💕

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 10 месяцев назад +1

    धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर प्राकृतिक मनमोहक मनै लोभ्याउने मनै रमाउने रमाइलो प्राकृतिक दृश्य
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝💝

  • @narenchetry958
    @narenchetry958 10 месяцев назад +1

    Mero hajur baba ko birth place ho love from India🇮🇳🇮🇳❤❤

  • @indirabhattrai7108
    @indirabhattrai7108 9 месяцев назад +1

    लु बधाई छ नयाँ ठाँउ देख्न पाइयो

  • @Raishaila
    @Raishaila 10 месяцев назад +1

    अति सुन्दर र मनमोहक लाग्यो

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 10 месяцев назад +3

    PURVI BLUES को भिडियो हरेक हप्ता नछुटाई हेर्ने को को हुनुहुन्छ? धेरै सम्मान छ सचिन दादा र लछ्मी दादा🙏

  • @sandeepghartimagar1576
    @sandeepghartimagar1576 9 месяцев назад +1

    बिदेश मा बसेर आफ्नो देश को ठाउहरु हेर्न पाउँदा धेरै खुसी लायो

  • @bhupendrahamal2614
    @bhupendrahamal2614 10 месяцев назад +3

    अब purbve blues मन नपर्ने त सायद कमै छौ होला।यति राम्रो नेपालको हरेक ठाउँहरु अवलोकन गराइ मनोरञ्जन गराइदिने सचिन सरको टिमलाइ हार्दिक धन्यवाद।

  • @AbhayaDhungel
    @AbhayaDhungel 10 месяцев назад +1

    २०१९ को कोभिड संक्रमणमा झण्डै डेढ साल एउटै कोठामा थुनिएर बस्दाको कहाली लाग्दो समयमा युटुबका हरेक फिल्म हेरेर सकिए पछि पुर्बी ब्लुजसंग नजिक भैयो , प्राय सबै भिडियो हेर्ने म नियमित दर्शकको गाँउमा अचानक पुबी ब्लुज टिमलाई देखेपछि मन हर्शित भयो । यहाहरुलाई धन्यवाद ।

  • @rajkumarbamjan8513
    @rajkumarbamjan8513 10 месяцев назад +1

    धेरै राम्रो ठाउँ रहेछ । सचिन सर म तपाईं को नियमित दर्शक हो।

  • @SuvashGurung-li8ml
    @SuvashGurung-li8ml 10 месяцев назад +2

    नेपालमा लुकेर बसेको सुन्दर दृश्य देखाई दिनु भएको मा धन्यवाद सर

  • @prakashrai6016
    @prakashrai6016 10 месяцев назад +2

    Mero pyaro okhaldhunga.tq so much fir video

  • @tilakpaudel7584
    @tilakpaudel7584 10 месяцев назад +1

    सचिन न्यौपानेको प्रस्तुति निकै राम्रो छ तर प्रसंग वस पछाडि भन्ने शब्द आउँदा त्यसलाई पिछाडी भनेर बोल्दा भने भाषाको मौलिकता बिर्सेझैँ लाग्यो । अरू सबै ठिकै छ । विद्या चापागाईंको हेर्नेकथाझैँ पुर्वी ब्लुज पनि हेर्न छुटाउन नहुने ड्कुमेन्ट्री हो ।

  • @nabindrakathayat4971
    @nabindrakathayat4971 10 месяцев назад +3

    हजुर हरु लाई मनै देखि धन्यबाद यति राम्रो ठाउँ देखाउनु भयको मा, हजुर हरु कालिकोट जिल्लामा रहेको नेपालको सबैभन्दा अग्लो झरना "पचाल झरना " मा आइदिन हुन बिनम्र अनुरोध साहित निमान्त्रणा गर्दछु ,

  • @bblimbusanba8773
    @bblimbusanba8773 10 месяцев назад +2

    हेर्न आतुर छौ हामि😂😂😂

  • @gbrai5868
    @gbrai5868 10 месяцев назад +1

    हैत् अर्गानिक बाटो जिन्दगीमा अति रमाइलो मनमोहक ईस्थान हैत्

  • @srdailyvlogs376
    @srdailyvlogs376 10 месяцев назад +8

    हजुर हरुलाई धेरै धन्यवाद सर हाम्रो गाउ ठाउमा पुगेर यति राम्रो video गर्नु भएकोमा ❤

  • @devikshetri7242
    @devikshetri7242 10 месяцев назад

    लोकसेवाको प्रश्न मा पढेको आज देख्न पनि पाइयो।धन्यवाद दाइ ।

  • @umangmehta1989
    @umangmehta1989 10 месяцев назад +1

    यस्ता राम्रा राम्रा ठाउँहरूको बारेमा हजुरले जानकारी गराएको मा धेरै धेरै धन्यवाद।

  • @vishnuthapa2425
    @vishnuthapa2425 10 месяцев назад +1

    नमस्कार सचिन सर 💕🙏💕 आहा कती सुन्दर ठाऊ मन देखी धन्या बाद छ सचिन सर लाई यति सुन्दर ठाऊ देखाऊनू को लागी 🙏अति सुन्दर विडियो ❤❤❤❤❤❤❤❤

  • @rambk3652
    @rambk3652 7 месяцев назад +1

    wow😱
    साच्चिकै रमणीय ठाउँ रहेछ।
    धन्यवाद रिपोर्टर भाईलाई🙏🌹🎉💐

  • @indrachauhan98
    @indrachauhan98 9 месяцев назад +1

    nepali bhayera pani purai nepal aakha le nadekhepani prabidi ko shayata le aja dekhna payo tesma Purvi Blues team lai bisesh dhanyabad ajhai naya naya thhaw haru dekhadai janu hola❤

  • @camilalll7894
    @camilalll7894 10 месяцев назад +1

    Wow amazing views really amazing our country wow really nice nice views

  • @ganesjankarmi4742
    @ganesjankarmi4742 8 месяцев назад +1

    धेरै रमाइलो ठाउ रहिछ

  • @roshandahal1580
    @roshandahal1580 10 месяцев назад +1

    Thank you so much sir yeti ramro thau hern paiyo,harek episode nchutai herne garchu. 🙏🙏🙏🙏🙏🙏

  • @mahendralimbu3083
    @mahendralimbu3083 10 месяцев назад +1

    Good job purvi bluj pariwar. Thanks 4 video.

  • @BinodTechSansar
    @BinodTechSansar 10 месяцев назад +1

    thank you sir okhaldunga ko prachar gari dinu bhayeko maa

  • @omthapamagat3293
    @omthapamagat3293 10 месяцев назад +1

    जति हेरेपनि अाँखै नथाक्ने भिडियो बनेकोछ सर हजुसरका भिडियोहरु त्यसैपनि नेपाललाई बिश्वसामु चिनाउने भिडियो बन्ने गर्छन् यति राम्रो भिडियो को लागि मनै देखि धन्यवाद सचिन सर 🙏

  • @khotangrai985
    @khotangrai985 10 месяцев назад +1

    लु सर म पनि पुगेको छु यो ठाउँमा आजभन्दा ५ बर्ष अघि ❤❤❤❤❤❤❤❤❤❤❤

  • @NatureLoverB
    @NatureLoverB 10 месяцев назад +1

    मिठो प्रतीक्षा पछि को अर्को सुन्दर ठाउँ हेर्न पायो❤ नमस्ते पूर्वी ब्लुज टीम ❤❤ लक्ष्मी sir सचिन सिर sir 🙏🙏🙏🙏

  • @DhanukaRai-ey5qh
    @DhanukaRai-ey5qh 9 месяцев назад +1

    Sachai nai monlai Chune pokoli jharna ati romanchak raicha watching from Bhutan dhanyabadh xa hajurlai yeti ramailo video share garnu vaekoma hami Jana nasake pani video manai herera thapaune garxau

  • @prakashnyupane8877
    @prakashnyupane8877 10 месяцев назад +1

    Vivitale vahre ye ko humero das payero das Nepal thanks all of you Pradesh ma Ra ha Pani das ko Maya X video herana puda sari khuse lag X

  • @raihangkanchhaofficial
    @raihangkanchhaofficial 10 месяцев назад +2

    झरना त बबाल रैछ सचिन सर, साह्रै सुन्दर साह्रै रमाइलो ठाउँ देख्न पाइयो। विडम्बना यस्ता स्वर्ग झैँ सुन्दर स्थानहरुमा पुग्न सहज बाटो छैन। खानेबस्ने व्यवस्था राम्रो छैन। प्रकृतिसँग यसरी रम्न पाउनु नजिक पुगेर महसुस गर्न पाउनु यस्ता स्वर्गझैँ सुन्दर स्थानहरुको नजिकैबाट अवलोकन गर्नु पाउनु वास्तवमै भाग्यमानी हो। र वास्तविक जीवन पनि यहीँ हो।

  • @smarikaranamagar7050
    @smarikaranamagar7050 10 месяцев назад +4

    धेरै समय देखि घुम्न जान मन लागेको तर समय नमिलेको अवस्था मा पोकली को सम्पुर्ण बिवरण दिनु भएको मा हजुर हरु लाई धेरै धेरै धन्यवाद !!❤❤

    • @kabinkhadka6808
      @kabinkhadka6808 10 месяцев назад

      स्वागत छ है हजुर

  • @gbrcreation6442
    @gbrcreation6442 9 месяцев назад +1

    सारै मनमोहक दृश्य वाउ

  • @chandrakanxa291
    @chandrakanxa291 10 месяцев назад +1

    धन्यबाद सचिन भाइ यति रमाइलो दृश्य देखाइ दिनु भएकोमा

  • @yojanvlogs2235
    @yojanvlogs2235 10 месяцев назад +1

    आफै घुमेको जस्तो अनुभुति भयो सर तपाइँको भिडियो हेरेर ❤❤

  • @gitagurung3122
    @gitagurung3122 10 месяцев назад +1

    नमस्कार हजुरहरूलाई साह्रै राम्रो प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएको दृश्यहरु र सुन्दर झरना देखाउनु भएको मा धन्यबाद

  • @gangadulal1476
    @gangadulal1476 10 месяцев назад +1

    साहारै राम्रो सचिन ज्यु

  • @mohanlama305
    @mohanlama305 9 месяцев назад +1

    म पनि जानू परो एक चोटि दामी रैछ पोकली झर्ना

  • @pradipdahal877
    @pradipdahal877 10 месяцев назад +1

    Mero gau ma xa tara aailw sama jana payako xaina aaba jannu parxa aali time paxi pokali❤

  • @sagartamang6902
    @sagartamang6902 10 месяцев назад +2

    Ati sundar Lago ❤

  • @Sukabir_Vlogs
    @Sukabir_Vlogs 9 месяцев назад +2

    Mero pyaro janma Thalo okhaldhung

  • @Dipcreator.com38
    @Dipcreator.com38 9 месяцев назад +1

    पोकलि झर्ना साच्चै मनमोहक लाग्यो घुम्नको लागि केही ब्यबस्था होला साथिहरुबाट सहयोग

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un 10 месяцев назад +2

    धेरै धेरै बधाई छ हजुरहरुलाई सबैठाउँहरूमा पुग्नु भई यसरी सुन्दर दिर्श्य देखाई दिनु भयको मा

  • @asimsunuwar398
    @asimsunuwar398 10 месяцев назад +1

    Purvi Blues ko presentation saral ra attractive lagxan.❤

  • @sujanbasyal307
    @sujanbasyal307 7 месяцев назад +1

    सारै रमाईलो ठाउ❤❤

  • @yadavdevkota1171
    @yadavdevkota1171 10 месяцев назад +1

    सुन्दर दृश्य र जानकारी मुलक भिडियो प्रस्तुत गर्नु भएकोमा धन्यवाद छ ! स्वयं पुग्न नसकेपनि दृश्यचित्र मार्फत नेपालका अनेकौं भाग देख्न पाएका छौ !

  • @bilbahadur795
    @bilbahadur795 9 месяцев назад +1

    मलैइ मन पर्नि चेनल पुर्बि भ्लक अति राम्रो

  • @jethalama5035
    @jethalama5035 9 месяцев назад +1

    मौका पाउनेबित्तिकै हेरिहाल्ने भिडियो। साह्रै मेहनत गरेर ज्ञानबर्धक र रमाइलो भिडियो अपलोड गर्नुहुन्छ। यसको लागि केही गर्न नसके नि हेरिदिन र धन्यवाद दिन सक्छु। अझै यस्तै रमाइलो यात्राको श्रिङ्गखला पस्काउदै जानुस। अग्रिम बधाइ छ।

  • @PremMagar-rz5pf
    @PremMagar-rz5pf 9 месяцев назад +4

    हाम्रो ठाउँ तिर पुग्नु भएछ हार्दिक स्वागत छ हजुरहरुलाई🎉

  • @user-oi9ey2qw5k
    @user-oi9ey2qw5k 10 месяцев назад +1

    साच्चिकै राम्रो झरना अब रिसोर्ट सिस्टम बनाउनु होला अब चाहिँ पुर्बी ब्लुजबाट पर्यटक हरु आउनेछ विशेस भुमिका खेलेको छ पुर्बी ब्लुजले पर्यटनको लागि

  • @SUBBAGAMINGYT1997
    @SUBBAGAMINGYT1997 9 месяцев назад +1

    Aat nai ramrooi hamroo pokali jharnaa❤❤❤

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 10 месяцев назад +1

    रमाइलाे यात्रा।शुभकामना ।

  • @sarojkumarshahi
    @sarojkumarshahi 9 месяцев назад +2

    बिच्च बिच्चमा लक्ष्मी सरको आर्गानिक बोलिले झनै भिडियोलाई रोचक बनाइदिन्छ। सचिन सरको त कुरै नगरौं। 🙏

  • @dilipranjitkar9446
    @dilipranjitkar9446 10 месяцев назад +1

    Namasjar sir, this video is very interesting pakali jarna is very long and unique and still now it is hidden.

  • @SargamGaire-xc3tw
    @SargamGaire-xc3tw 10 месяцев назад +1

    Derai khusi lagxa hjr ko video herna pauda