भानुभक्तको रामायण श्रीयुद्धकाण्ड भाग २ वाचन सरू गुरागाईँ Saru Guragain Ramayan Yudhakanda Full Video
HTML-код
- Опубликовано: 23 дек 2024
- भानुभक्तको रामायण श्रीयुद्धकाण्ड भाग २ वाचन सरू गुरागाईँ Saru Guragain Ramayan Yudhakanda Full Video Original
Nepali Ramayan Shree Yudhakaanda Part 2
भानुभक्तको रामायण श्रीयुद्धकाण्ड भाग २
वाचन: सरू गुरागाईँ
सङ्गीत संयोजन/अडियो/भिडियो: मुरारि गुरागाईँ
विशेष धन्यवाद: प्रा. डा. जयराज आचार्य
फोटो पृष्ठभूमि (भानुभक्त): अशोकमान सिंह
Bhanubhakta Acharya Ramayan Yudhakanda Part 2
Recitation: Saru Guragain
Arrangement/ Audio/ Video: Murari Guragain
Special Thanks: Prof. Dr. Jayaraj Acharya
Background picture(Bhanubhakta): Ashokman Singh
Background picture (Ram Sita): Jyotiprakash
©MURARI GURAGAIN OFFICIAL ALL RIGHT RESERVED.
Ramayana is also available in English and Nepali version at Amazon.Click the link below to ORDER NOW👇🏻www.amazon.com...
This video is uploaded to Murari Guragain Official by acquiring all necessary copyrights. Copying, recording or reproducing any part of this video(audio and visual) in any other channels without prior permission is strictly prohibited. Embedding to the website is allowed.
#saruguragain #murari #ramayana
आहा कती मीठो शोर ८ कान्ड पूरै आय हून्थ्यो
Jay Shree ram ❤
हान्या मुड्की उठाइ🙏
कति मिठाे कथा बाचन रसस्वादन सदाबाहार सुनि माेक्ष हुनसकौ कथा
बाचक गुरुमा सरु गुरागाँई लाई बधाई
जय रामायण याेबावन शैलि बाट आदर्णिय गुरु माता काेसुमधुर कथा
बाचन शैलिले सदाबहार हामि
श्राेता पनि ध्यानमाग्न हुन सकौ ।
धन्यबाद बैनो
कती आनन्द आयो कबीता बाचन सुन्दा
सुनाउने लाई हार्दीकनमन हजुर
जय श्रीराम लक्ष्मण र शत्रुघ्न र भरत
मैले अाज २०७८ सालको राम नवमिकादिन
दिनै भरि सुनिराछु,म व्रत पनि बस्ने गर्या छु।
🎉
दिब्य अनि सुन्दर ।
Yeti mitho sorma ramayan wachan gari hamisabaiko man mohitparnuvayakoma
Dherai dherai dhanyabad.Yopunya karmavayakohunale shree Vanu vakta n shree Ramchandra vagwanko kirpa praptahunexa....!
अतृप्त ॐ भजन
मनमुग्ध स्वर धेरै राम्रो काम।
You tube ka program boHut he achçha lagta hey isleay hum bohut ziada dekhtey hay
धेरै धेरै कमाना गरसु भानु भकतो बिडियो.
जय जय श्रि राम नारायण जय जय होस ❤❤❤❤❤🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
Hare ram, bhawnko lila hajurko koselinai ho Samastha rambhakataharuma , swathyalavko kamana
Jaya Shree ram ram ram aati metho shwor
छोरी सरु तिम्रो यो रामायण बाचन मलाइ धेरै
धेरै मन पर्यो, त्यो सुरिल्लो कोइलिजस्तो स्वर
( धन्याबाद)
लय सुमधुर सुन्दा लठ्ठ बन्दै झुमेर ।
अझ रघु कुल गाथा झुम्छ प्याला भरेर ।।
धेरै राम्रो छ धेरै धेरै धन्यवाद
शरश्वाेति काे बासहजर्काे गला काेटि काेटि प्रणाम नानू लाई 🙏🙏🙏🙏🌹🌹🌹🌹
धेरैनैराम्रो स्वरमा रामायण सुन्नपाउदा सारैनै खुसीलाग्यो नानु
धेरै धेरै धन्यवाद सरु मेडम यति मिठाे स्वरमा सम्पुर्ण रामायण सुनाउनु भएकोमा ।
àp
ATI Sundar thanks bahini.
अति सुन्दर बाचन हार्दिक नमन 🙏🙏🙏
QaE4
सदा शरसोती को बास होस कंठ मा
Jay Shree ram jay bajarangbali ji ki jay
Kati mitho sowr sarswoti matako bani mukhma baseko utkrista bachan
Aati.bhanda.aati.sundar.wachan.saru......jiko.sunera.aanta.aarutira.dhyanei.lagna.chhodyo.🙏
जयहोस
स्पष्ट बाचन मिठाे स्वरकि धनी बैनि तपाईंको भगबानले सधै रक्षा गरून् ।
कति राम्री हो बाचन
आहा! अत्यन्तै मिठास पूर्ण बाचन आदरणीय म्याडम हजुर!!
हार्दिक हार्दिक आभार म्याडम हजुर !
शरु तिम्लाई कति माया ममता र सम्मान गरौ? जति सुन्यो झन झन मीठो लाग्छ स्वह्र
Guess in bghmmcdew3 35
सुमधुर स्वर कि धनि सरु जि
Hajurko yo Kavita malai Sarai man parxa aru Pani astai gari Sunna paeyos🎉🙏🙏🙏🙏🙏🙏
तपाईंको सबै बाचनहरु को मुल्यांकन गर्ने शब्द नै छैन! जयनारायण
अति राम्रो बाचन 👌🙏👌
धेरै धेरै धन्यवाद हजुरलाई सारै मन परो सोर पनी कथा पनी
अम्रीत बणि
जय श्री राम
जयसिताराम
Very nice vajan
जयसिताराम बैनि सारै मिठाे💕💕💕💕💕💕💕💕
धेरै राम्रो स्वोर मा रामायण सुनियो धन्यबाद 🙏🙏❤️❤️🌷🌷🇳🇵🇳🇵
अति उत्तम हाम्रो सान नेपाली नै हुन राम चन्द भगवान सबै तथ्यांकअनुसार
Hajurko shor mitho
रामरस कोइलीकन्ठले गाईदिनुहुने सरुजी धन्यबादछ
Yo dish like garne basya haruko xora xori ho
ॐ जय श्री सियाराम ।।
नमस्कार अतिनैमिठाे साेर सुनिरहु जस्ताे जयहाेस
धेरै उत्कृष्ट र मार्मिक श्लोक सुन्न पाउदा ज्यादै खुशी छौ । यस्तै नेपाली कविता विधा लाई उजागर गर्दै नेपालीहरुको मनमस्तिक मा रहिरहन हृदयदेखी आग्रह गर्दछु ।
G
Ramayan
52k 9Los 6to 5k a 5Los
Nepali the
5
Dhare dhare dhadha chha. Didi.
कति मिठो स्वर माता लछ्मी ले सधा बास गरून् हजुर लाई 🙏🙏🙏🙏
Bahut hi Meethi Awaaz
धेरैराम्रो छ हजुरको वाणी धन्य छ
सुन्दरी चेली स्वर धेरै मिठाे धन्यवाद ।
Aahaa! Sundar
सुन्दर मानिसको सुन्दर वाचन सुनेर मन प्रसन्न भयो
अतीसुन्दर जप रामचन्द्र
Jai shree Ram Jai hanuman
Shyabash nani
बाचन गर्ने तरिका र स्वर अत्ति राम्रो छ सरु मेडम को । सुन्दा अत्ति आनंद आउँछ ,सधैं जय होस मेडम तपाईंको । म धरान बाट सुन्दै छु
Very-very sweet melodyas
आहा ! कति मिठो वाचन सरुजीको
हजुरलाई कोटीकोटी नमस्कार कति मीठो सुनिराखौ जस्तो आवाज।धन्य छ हजुरलाई
यी वाचनहरु सुने पछि म त्यसै त्यसै आफुलाई कता कता त्यो सुन्दर शान्ति सन्सारमा पुगे झै महसुस हुन्छ । I appreciated.
&₩#&
हिजो राती युद्ध काण्डको भाग-१ सुन्ने सुअवसर पाइएको थियो । फेरी आजै भाग - २ पनि सुन्ने अवसर पाईने थाहा पाउँदा अत्यन्त खुशी लाग्यो । हार्दिक धन्यवाद सुन्दर, सुशील र कुशल गुरागाईं दम्पत्तिलाई ।
Bholi part 3 aaudaichha yahi samayamaa
@@guragainsaru हस् हजुर । युद्ध काण्ड भाग-३ सुन्न पनि म व्यग्रताकासाथ प्रतिक्षारत रहनेछु । यहाँहरुको जोडीलाई हार्दिक साधुवाद छ ।
कती राम्राे साेर हाे
प्रभुको कृपा नै गर्नु भयो बाचिकालाई
धेरै धेरै धन्यवाद हजुर लाई रामायण बाचन सुन्ने अबसर दिनु भएको मा
welcome 😅😅
Jaya Shree ram..ati sundar ramayan hjr ko gayan kala
यो हसिलो मिठो स्वर को सधैभरि संसारै भरि फैलियोस् शुभकामना हजुर नमस्कार
Bi
Du
धन्यबाद सरु जी यति राम्रो रामायण बाचन गरेकोमा
Saraimitho swor ma bachan sunnapauda asadhyai aananda aayo .aja bhanubhskta bhayapani khusile gad gad hunthe hola.sarairamro saru bahini really you are greate hero .
शून्दर
Ramroxa saru bube
सारै राम्रो लाग्यो
जय श्री राम जय राम्मायण जय माहान हनुमान
Kati mitho voice
हजुरलाई धेरै धेरै धन्यवाद् । हजुरकाे स्वरमा रामायण सुन्ने सौभाग्य प्राप्त भैरहेकाे छ।
Reerrrrrrreeeeeeeeeeeeeeeeeeeeeeeeeee
@@lilaballavnepal899 एऐ
@@lilaballavnepal899w, 51:52
😊😊😊@@lilaballavnepal899
रामायण पढ्ने तरिका सिकाएको एउटा वेडीयो plz saru Gurugai ❤️🙏 मलाई एकदम पढ्न मन छ !!! Plz Nepali छन्दमा
दिज्युको कर्णप्रिय आवाजमा रामायण सुन्न पाउँदा धेरै आन्नद भइ रहेकोे छ 💕💕
Uouh
Mitho sworma xandale variyeko bachan ananda lagyo..!!!!! thanks for upload
qwtjooofal1243 3t090qewyqwtjooofal1243
Wow kati mitho sor🙏
Jay ram sita🎉❤❤
Murari guragain vai ra saru bahinile swodeshmai farkera nepali sahityeko pracharprashar garnuvaye ati ramro huntyo.
सुन्दर ह
Sarujiko.sunera.dhanya.dhanya.bhaiyo....bhagwan.shree.ramnchanra.prabhulai.....naman.gardai.sathei.sarujilaipani.naman.🙏🙏🙏🙏🙏
सरु तपाईं काे रामायण पाठगरेकाे सारै राम्राे लाग्याे धेरै धेरै शुभकामनाछ ।
ॐ जय श्री अम्बा माता ॐ जय श्री सीदता राम जय गुरुमाता धन्नेबाता
Ati mitho sis
जय श्री राम दाइ दिदी नमस्ते म धनकुटाबाट कृष्ण फुयल दाइ दिदी हजुरहरुको यो श्री राम चरीत्र कथा रुपी अम्रित पानले म धन्य धन्य भको छु हजुरहरुको जय जय होस आठ कान्ड रामायण पछी कुन कथा सुन्न पाइन्छन हे भगवान
राम्रो अति नै राम्रो लाग्यो हामी घरमै बसि यति मिठो स्वरम रामायण सुन्न पायौ
Ati mitho
अति सुन्दर सरूजी, मुरारीजी !
यसरी सम्पुर्ण रामायण सुन्न पाउदा धेरै आनन्द आयो ।धन्यवाद छ हजुर लाई ❤️
Ati Ramro
L8a7a8ĺàaà
Sarai ramro pani uttam.
अति सुंदर वाचन जय श्रीराम
अति सुन्दर
Dharai ramro bachan thanks so much 🙏
निकै मीठो कर्णप्रीय आवाज सबैलाई मन्त्रमुग्ध पार्न सक्ने।
I
Dijju god gift hajur KO aabaj ma जादु छ
जति पटक सुन्दा पनि सुनिरहुँ झैँ लागीरहने सुमधुर सङ्गीत अनि कर्णप्रिय अावाजले वास्तममै रामायणको गरिमा बढेको छ ; वास्तविक भाव झल्केको छ र भानुभक्तको नाम झनै चम्किन पुगेको छ। सुमधुर स्वरका धनी , गुरागाईका सुन्दर जोडीलाई हार्दिक हार्दिक धन्यवाद !
Oooioooooooooiooooioooooooiiooi
Ii
Uttamm....!
हजुरको मुखार्बिन्दबाट कर्णपृय स्वर संम्पुर्ण रामायण धन्यवाद बहिनि
Pppppppppppppppppppppppppppp l