Это видео недоступно.
Сожалеем об этом.

सम्बन्ध किन बिग्रन्छ ? २४ बर्षे बैबाहिक जिवन यात्रामा सधै ताजगी महशुस हुन्छ। Dr. Yogi Vikashananda

Поделиться
HTML-код
  • Опубликовано: 23 апр 2024
  • #Rhythmonlinetv #Dryogivikashananda #Manokranti
    Guest :-Dr.Yogi Vikashananda
    Host :- Sampada Limbu
    Camera/ Edit :- Bibek Giri
    ►Online Supporter : Bishal Rai (Mfu vae rae)
    Website: samridinepal.com/
    RUclips: / @rhythmonlinetv7117
    Facebook: / rhythmonlinetv
    TikTok: www.tiktok.com/@rhythmonlinet...
    𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
    Godabari, Lalitpur
    हाम्रो अनलाइन - samridnepal.com
    सूचना विभाग दर्ता नं. 4115-2080/2081
    © 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved ​
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    ​(Embedding to the websites is allowed)

Комментарии • 36

  • @rameshpuri5212
    @rameshpuri5212 3 месяца назад +3

    गुरुदेवको जीवन र जगतको प्रवचन शिक्षाप्रद र उपलब्धिमुलुक छ ।

  • @NaranBhatta-cv2su
    @NaranBhatta-cv2su 3 месяца назад +1

    गुरु देवसंग ग्यान र मुक्ति को बारेमा गहिरो कुराकानी गर्नुपर्ने थियो । खुद्रे कुरा गरेर समय खेर गयो। किनकी जीवन को सर्वोच्च लक्ष्य मुक्ति हो।

  • @sarjussunday1010
    @sarjussunday1010 3 месяца назад +1

    So amazing interview ❤❤❤

  • @rameshpuri5212
    @rameshpuri5212 3 месяца назад

    गुरुजीको हाँसो अदभूत छ । आत्मा देखि आएको हाँसो होकि स्वाँङ पारेको हो ?? मैले वुझ्न नसकेको कुरा ??❤❤❤❤

  • @user-ee9oe1ve8h
    @user-ee9oe1ve8h 3 месяца назад

    🙏🙏Dr Great Great Speech 👍🙋

  • @enfeeyano
    @enfeeyano 3 месяца назад +1

    Bikashananda naya style ma boldai hunu hunxa, mann paryo 🙏

  • @PujanRijal
    @PujanRijal 3 месяца назад +2

    “Can you imagine it “ 😊😊

  • @kiratee7
    @kiratee7 3 месяца назад

    गुरुले जतिको ज्ञान प्राप्त गर्न पाए जीवन धन्य हुन्थ्यो होला । धन्यवाद सम्पदा चेलिलाई...

  • @nbshahhassociates7775
    @nbshahhassociates7775 3 месяца назад

    Sampada learned from guru.

  • @yonjanmohan9956
    @yonjanmohan9956 3 месяца назад +1

    wow i accept yo kura maa very nice

  • @prabhukafle3412
    @prabhukafle3412 3 месяца назад

    WOW guru dev khuse lagyo bujdai xu jewan

  • @ratnarai6883
    @ratnarai6883 3 месяца назад +1

    ❤❤❤

  • @santramchaudhary5781
    @santramchaudhary5781 3 месяца назад

    Good

  • @animalworld-mu7nj
    @animalworld-mu7nj 3 месяца назад

    ❤❤❤❤❤❤

  • @kuntapaudel3003
    @kuntapaudel3003 3 месяца назад

    जयगुरुदेब जय मनोक्रान्ती।

  • @DNPMusic
    @DNPMusic 3 месяца назад

    मेरो एक आदर्श हुन यी बुडा

  • @yatrimina3684
    @yatrimina3684 3 месяца назад

    तर प्राणी भन्दैमा बोट बिरुवा र पशु पन्छीमा दाँज्नु चाहिँ पटक्कै चित्त बुझेन। जिजसको चेलाहरु एउटा झुन्ड बाहेक सबै पशुपन्छी हाम्रो भोजनको लागि प्रभुले बनाएको हो भने जस्तै लाग्यो .

  • @user-oe2cr7hp7k
    @user-oe2cr7hp7k 3 месяца назад

    ❤️🙏

  • @sovaacharya5750
    @sovaacharya5750 3 месяца назад

    ❤❤

  • @sheingsamalimbu6290
    @sheingsamalimbu6290 3 месяца назад

    More effective interview, Pranam Gurudev 🙏

  • @shamiprai4340
    @shamiprai4340 3 месяца назад +1

    पत्राचार सम्पदा लिम्बू जीले यौनको बारेमा आज खुलेर प्रश्न गर्नुभएको सुनियो । तपाई पनि विवाहिता होकि ???

    • @yatrimina3684
      @yatrimina3684 3 месяца назад +1

      सम्पदाले यौनको कुरा हैन प्रेमको कुरा गरेको डा० योगीले पो भनेको बुझिन्दैन कि कसो हो ? नबुझी के लेख्नु बोल्नु होला?

  • @kusumlama5828
    @kusumlama5828 3 месяца назад +1

    Rati rati sutdai suneko haso Sunda ximeko tarseo mobile off gare

  • @user-dx7hv5uy2q
    @user-dx7hv5uy2q 2 месяца назад

    jhanai jhan Kati beauty dekhiyeki kya yo kaanxi guru bata Gyan payera hola

  • @yatrimina3684
    @yatrimina3684 3 месяца назад

    यो बच्चा र शिक्षाको बारे चाहिँ चित्त बुझ्यो।झनै शिक्षा नीति त खतम नै छ म पनि यसको चाहिँ म एउटा बिरोधी हुँ तर एउटा आवाज कता हराउँछ हराउँछ के गर्ने ???

  • @dearzindagi555
    @dearzindagi555 3 месяца назад

    कान्छि लाई माया गर्न सिकाउनु गुरुजि 😂😂😂😂

  • @homgurung7189
    @homgurung7189 3 месяца назад

    यता पनि टिकटकमा पनि हेरे है😂😂

  • @yatrimina3684
    @yatrimina3684 3 месяца назад

    ए राता मकै प्रेममा त्यस्तो हुन्छ र ?? त्यो त हैन होला हौ डा० साहेव! हामीलाई त त्यस्तो ...... लागेन बरु धोका पाइयो अनि सोषणमा परियो। तर सामना गरेरै यो जीवन यहाँसम्म आइपुग्यो 😊😊😊 ....। मलाई त चित्त बुझेन बर्षौ बर्ष टाडा रहेर पनि इमान्दारहरुले त्यसो गरेको छैन । निच र शङकालु सोंच,दोश्रोको पीडा नबुझ्ने भएमा Divorce हुन्छ । छ्या केको Hug केको tuch ? हामीलाई त उमेरमा पनि त्यस्तो लागेन कुनै fileengs नै भएन।

    • @lifeisfullofactivities717
      @lifeisfullofactivities717 3 месяца назад

      Feelings नआउनु तपाईंको समस्या हो सर गुरु देव काे हैन

    • @yatrimina3684
      @yatrimina3684 3 месяца назад

      त्यस्तो बिषयमा फिलिङ्स नहुनु के को समस्या हुनु ? बरु पक्का Spritual way मा रहेछु भन्ने थाहा हुन्छ...म त सर नभएर आमा हुँ है...

  • @laikkangsa
    @laikkangsa 3 месяца назад +1

    kasto irritating haso yo buda ko tara kura chai thikai lagyo.👍

    • @mayasherpa5684
      @mayasherpa5684 3 месяца назад +2

      Thikai hoina derai ramro xa . Bujne lai yo kura gairo xa nabujne lai khurpa ko bid ho

  • @ajaytamang7229
    @ajaytamang7229 3 месяца назад

    Dr yogi pagal ra xa hau 😂😂😂

    • @lifeisfullofactivities717
      @lifeisfullofactivities717 3 месяца назад +4

      सर उहाँ पागल हो भन्नु तपाईंको विचार हो, उहाँको विचारमा छैन, त्यै भएर त उहाँ happy हुनुहुन्छ ।