जय कुलमान घिसिङ सर।बिजुली को पैसा नतिर्ने उधोगिको सात दिने कस्तो प्रधानमन्त्री हो भ्रष्टाचारीहरु र देश द्रोही नेता प्रधानमन्त्री मुर्दाबात कुलमान सर जिन्दावाद जनता ले तिरेन भनी बत्ती कात्नी अनि उधोगिको चाहिँ नतिरेनी प्रधानमन्त्री ले जोडिदिनु भन्नी कस्तो देश हो यो केपी ओलि मुर्दाबात्👎️👎️👎️👎️👎️👎️जय कुलमान सर्🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏👍️👍️👍️👍️यसरी नै अगाडी बढनु सर्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
हे नेपाली जनता हो 😢😢plane दुर्घटना लापरबाही व्यवस्थापन ,गरीबीका कारण घरपरीवार पहीरोमा भासीनु ,बाटो घाटो highway को कमसल गुणस्तरका कारण दुई बस डुबेर अकालमा मृत्युहुनु जस्ता कुराका कारण 32/33 वर्षमा लुट्नेमात्रै सरकार ,नेताहरु र पार्टीहरु हुन् भने अझै मुख्य कारण तीनै kp ,देउवा ,माकुने,प्रचण्ड ,बाबुराम जस्ता र कागेस ,एमाले ,मावोवादी जस्तालाइ पटकपटक vote दीदै पुलपुल्याएर राख्ने जनता नै हुन् 😢😢 अवस्था परीवरतन गर्न की व्यवस्था परीवर्तन गर्नु की vote परीवर्तन गर्नु नत्र अर्को 20/30 वर्ष पछि पनी हालत परीवर्तन हुनेवाला छैन 🇳🇵🇳🇵🙏🙏
१/२७ वाला माननियज्यू के हामी गृहस्थले मात्रै विजुलीकाे पैसा तिर्नु पर्ने ? नेपाल आमाकाे राजधानी लगायत शहर क्याप्चर गर्ने नक्कली उद्याेग पतिलाई छुट गर्नै पय्रो नि हजुर ! हर ! हर !! महादेव !!! जय आमा नेपाळ🇳🇵🙏 सेताे टी सर्ट माननियज्यू सबैले NEA काे विल नआए पनि नेविप्राकाे काउन्टर पेेैसा हातमा लिएर तिर्छाैँ तर यिनलाई चाहि नेविप्राकाेले वील कथित उद्याेगीकाे पाउमा चडाउनु पर्ने हाे ???
UDHWOG KO BIJULI CONSUMTION OLI KO MAMA GHAR BATA LYAYEKO PEWA HO ? HOINA BHANE JANTAKA 7 DIN BIL PAY NAGARE JURMANA LAGCHHA . UDHWWOGPATI LAI COCODO KO BIL MINAHA GARNE OLI KO HO ? YESTOLAI BHARAUTE NABHANE KASLAI BHANNE

नछोड नजोड , हामी साथ छौं । अरबौं घुस खाएर देश डुवाउनेको पछि नलाग्नु ल ।
स्यावास नेपाळ आमाका सपूत मे डा श्री कुळमान घिसिङ्गजी ! जय आमा नेपाळ🇳🇵🙏🔱
Good kulman ji❤❤good❤❤❤
ओलि माफियाको पाट्नर ह
नेपालका केही नेताहरूलाई फाँसी दिए पछि बल्ल सबै कुरा ठीक हुन्छ ।
उधोगी ले तिर्नु पर्छ। NCELL को सिको गरेका हुन उधोगी ले कुरो clear छ त
Right
कुख्यात महा भ्रस्ट, कुख्यात महा अपराधि, कुख्यात महा माफिया, कुख्यात महा दलालहरूकाे पाेल्टामा शासन छ यस्ता अपराधिहरूले भनेकाे मान्न जरूरी छैन देशकाे बक्याैता उठानै पर्छ !
महान ब्यक्ति आदरणीय कुलमान सर 🙏🙏
कुलमान जि काे पछाडिको केटि महुदयकाे प्रेमि भागे जस्तो छ पुरै माेबाईलमा झुन्डिएको झुन्डिई छ त😅😊😊
नेपालका केही उद्यमी हरू पनेि नेपालकाे नियमहरू भन्दा भारतकाे र विदेशी का चाकरी गर्छन्।
True 50/ 50 dalal brasta केही छन्
Jaya kulman..rip..kp, shere,,prachanda
KMG Jee whole Country and I’m with you
Good kulman ji 💪💪🤟🤟🤟❤️♥️🥰
पैसा नि लिने, बिजुलि नि दिने गरे हुन्छ हौ! कति कच कच,
घिसिङ जिउ, बालेन बन्नुस पिन्डखानेहरुको कुरा टेर्दै नटेन्नुस जनता तपाईंको पक्षमा छ!
१/२७ वाला माननियज्यू के हामी गृहस्थले मात्रै विजुलीकाे पैसा तिर्नु पर्ने ? नेपाल आमाकाे राजधानी लगायत शहर क्याप्चर गर्ने नक्कली उद्याेग पतिलाई छुट गर्नै पय्रो नि हजुर ! हर ! हर !! महादेव !!! जय आमा नेपाळ🇳🇵🙏 सेताे टी सर्ट माननियज्यू सबैले NEA काे विल नआए पनि नेविप्राकाे काउन्टर पेेैसा हातमा लिएर तिर्छाैँ तर यिनलाई चाहि नेविप्राकाेले वील कथित उद्याेगीकाे पाउमा चडाउनु पर्ने हाे ???
jay kulma sir goods luck janta hajurko sathama xa don't worry ❤❤❤❤
❤
Jay kulman sir
Kulmam is sincere person
He is light of Nepal ❤❤
Prime minister vayera हचुवा को भरमा कुलमणलाई थर्काउन खोज्न, केपी डाकa ho dalali हरुको पोषण कर्ता
अाेलि बुढाे भयाे अब हानन परछ गाेलि
Jaya kulman
Jay kulman ghising 🥰🥰🥰
Kp chor❤❤❤
Syabbas syabbas
Kulman ji tapai sahi hunuhunxa.yi bhrasta taskar bichaulia ra desh drohi lai nachodnuhos.janta tapaiko sathma chann.
Kulmanji yo bhrst ukhane tukke ko kuro mannu jaruri xaina.

जय कुलमान