रचना रिमालको जादुमय स्वरमा रास्ट्रकविको गीत ।Jandina he priyatam |Rachana Rimal,BB Anuragee

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • राष्ट्रकवि स्वर्गीय माधवप्रसाद घिमिरेको रचनामा संगीत गरेको मेरो यो दोस्रो हो । करीब ४ बर्ष अघि उहां स्वर्गवास नहुदै मैले कम्पोज गरेको गीत हो यो ,उहाँ कम्पोज सुनेर निकै खुशी हुनु भएको थियो । यस गीतका लागि विशेष पहल गर्नुहुने आदरणीय गोविन्द गुरुङ सर प्रति म सदा आभारी छु । किन्नर किन्नरी गीत संग्रह भित्र रहेको यो गीतलाई मेरो संगीतमा रेर्कडिङका लागि अनुमति लिने र सबै तारतम्य मिलाउने कार्य गर्नु भएको गोविन्द सर मार्फत नै हो । पेशाले बैंकिङ क्षेत्रको उच्च स्थानमा भएपनि आफैमा एक कुशल गायक तथा सर्जक अनि सरल र भद्र व्यक्तित्वका धनी आदरणीय गोविन्द गुरुङ ज्यु प्रति म नतमस्तक छु ।
    राष्ट्रकवि ज्युको ईच्छा वमोजिम यस गीतको महिला भर्सन लाेकप्रिय गायिका रचना रिमालकाे आवाजमा प्रस्तुत गरिएको छ ।
    दुर्भाग्यवस यस गीतको पूर्ण रेकर्डिङ सुन्न नपाउदै राष्ट्रकवि ज्यु हामी माझ रहनु भएन । यद्दपि उहाका दुई छोराहरु ईन्दिवर घिमिरे र राजीव घिमिरे ज्यु संग समन्वय गरेर यस गीत सम्प्रेषण गरेका छौं । उहाँका छोराहरु द्वय प्रति पनि हामी आभारी छौं ।
    अहिलेलाई यो गीत के कस्तो भो कृपया कमेन्टको आशा गर्दै । यस गीत संग जोडिनु भएका सबै प्रति आभार प्रकट गर्दछु ।
    Audio Credits :
    Song : Jandina Hey Priyasi
    Female singer :Rachana Rimal
    Orginal Singer : Govinda Gurung
    Lyrics : Rastrakavi Madhab Prasad Ghimire
    Music : BB Anuragee
    Arrange : BB Anuragee
    Recordist : Kamal Kiran Govinda
    Mixing Mastering : Shyamshwet Rasaily
    Guitar: Kiran BK
    Solo Violin : Yatiraj Adhikari
    Guitar Works-: @sanjeevbaraili2239
    Rhythum Works : @BhuwanGandharva
    Flut : @FluteMusicGopalDev
    Studio: Prism Digital KTM
    Video Credits :
    Uctopad : Nishant BK
    Harmonim : BB Anuragee
    Keyboard : Shukuram BK
    Tabala : Bharat Lakhe
    Basuri : Govind Anek
    Madal : Kamal Kumar Bishwakarma
    Strings team-
    Conductor-Raj Kumar Shrestha
    Group voilon-
    Balgopal Maharjan
    Sudhakar wasti
    Suni Sing
    Fobi Shrestha
    RomanBudhathoki
    Ishwar Bade
    Prashan Sitaula
    Alish Acharya
    Pujan Basnet
    Rojan Rai
    Makeup : Utshah Ghimire
    Management : DB Lohani Arjun Lohar
    Cenatoghraph : Miraj Aryal, Dinesh Bista
    Edit/Clour : Miraj Aryal
    Light : Man Bahadur Magar
    Greatful to
    Indivar Ghimire
    Rajiv Ghimire
    Special Thanks-
    Shishir Upreti
    Sadikshya Dulal
    Ayushma Gharti,
    Bindu Sunar
    Audio Management : Sunita Rasaily
    Flow me on Facebook
    / bbanuragee1
    All rights of this video is with BB Anuragee.
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
    © BB Anuragee, 2020
    Mo. 9851074445

Комментарии • 114

  • @bbanuragee
    @bbanuragee  Год назад +29

    राष्ट्रकवि स्वर्गीय माधवप्रसाद घिमिरेको रचनामा करीब ४ बर्ष अघि उहां स्वर्गवास नहुदै मैले कम्पोज गरेको गीत हो यो ,उहाँ कम्पोज सुनेर निकै खुशी हुनु भएको थियो । यस गीतका लागि विशेष पहल गर्नुहुने आदरणीय गोविन्द गुरुङ सर प्रति म सदा आभारी छु । किन्नर किन्नरी गीत संग्रह भित्र रहेको यो गीतलाई मेरो संगीतमा रेर्कडिङका लागि अनुमति लिने र सबै तारतम्य मिलाउने कार्य गर्नु भएको गोविन्द सर मार्फत नै हो । पेशाले बैंकिङ क्षेत्रको उच्च स्थानमा भएपनि आफैमा एक कुशल गायक तथा सर्जक अनि सरल र भद्र व्यक्तित्वका धनी आदरणीय गोविन्द गुरुङ ज्यु प्रति म नतमस्तक छु ।
    राष्ट्रकवि ज्युको ईच्छा वमोजिम यस गीतको महिला भर्सन लाेकप्रिय गायिका रचना रिमालकाे आवाजमा प्रस्तुत गरिएको छ ।कस्तो लाग्यो प्रतिक्रियाको अपेक्षा गर्दछु ।

    • @Aktimapariyar20
      @Aktimapariyar20 Год назад +1

      🙏🙏🙏🙏

    • @nimmigurung1834
      @nimmigurung1834 Год назад

      Bhim Lama sir jie 🌹😘🤠🥰💐 dhyyyyy rey maaaaya 😍💋💋💋🤠💋😍 ok pr jandie na Timi 🌹🤠🙄 ko ❤a k cha kcha ok

    • @bbanuragee
      @bbanuragee  Год назад +1

      @@Aktimapariyar20 हार्दिक आभार

    • @bbanuragee
      @bbanuragee  Год назад

      हार्दिक आभार

    • @hiralalpunmeroyoutubechann6293
      @hiralalpunmeroyoutubechann6293 Год назад

      wa wa B B Anuragi jiu nice song

  • @pradeepgangol1618
    @pradeepgangol1618 Год назад

    Rachana chhori, timi rastra kai gahana hau ! Proud of you , beta ! God always bless you !!

  • @premsagarchudali2707
    @premsagarchudali2707 Год назад +2

    Yeti ramro kaljhai geet ko views k ho hamro nepali janata k vako sabile herera maya gardinu hola ❤❤

    • @govindagurungtm5194
      @govindagurungtm5194 Год назад

      Thanks for appreciation. Nepali shrotaharuko taste nai bigrisakyo,

  • @gurungshyam
    @gurungshyam 10 месяцев назад +1

    अहिले सम्मको उत्कृष्ट प्रस्तुति गोबिन्द सर, बि बि अनुरागीको मिठो सङीत सयोजन , बधाई दुबै श्रष्टाहरुलाइ ! ! ! अनि रचना रिमाललाई पनि !

  • @dhanmantamang1398
    @dhanmantamang1398 Год назад

    Very nice song rachana baini badaix safaltako suvakamana all time good luck

  • @jhalakshrestha5014
    @jhalakshrestha5014 Год назад +15

    रचना रिमाल ले गाउनु भको गीत हरु खोजी खोजी सुन्ने जति हाजु हुम त 🙏🙏

  • @itsmylife631
    @itsmylife631 Год назад

    सारमा यहीं टिप्पणी कि उत्तम लाग्यो। रचना बहिनीले यथासम्भव राम्रो आवाज भरेकी छिन्।

  • @subhadradulal4828
    @subhadradulal4828 Год назад +4

    रास्ट्रकवि ज्यु को गहकिलो शब्दमा स्वर गोबिन्द गुरुङ दाजुको र सबै संगीत तर्फबाट सम्पूर्ण काम बि बि अनुरागी सर को छ भने रचना रिमाल बहिनी को स्वर मा पनि छ ।सबै उत्कृष्ट बेक्तित्व को लामो टाइम को मेहनत ले बनेको गित छ मलाई लाग्छ यो गित सर्बोच्च शिखरमा पुग्नेछ काल जै रहने छ 🎉🎉🎉🎉❤❤❤🙏🙏🙏🙌🙌🙌🎉🎉🎉

    • @bbanuragee
      @bbanuragee  Год назад

      हार्दिक आभार हजुरप्रति

  • @kalyancentury3032
    @kalyancentury3032 Год назад +4

    शब्द ✍️✍️✍️अनि संगित🎼🎼🎼🎼को मिलन भएछ त्येही माथी रचना रिमालको जादुमय स्वारमा अति सुन्दर छ गित सुनमा सुगन्ध भएको छ दाजी 🙏🙏🙏🙏

    • @bbanuragee
      @bbanuragee  Год назад

      हार्दिक आभार

  • @biralkumal6032
    @biralkumal6032 Год назад +2

    राष्ट्रकवि स्व माधव प्रसाद घिमिरे ज्यु प्रति हार्दिक श्रद्धा सुमन उहाँ को अमुल्य रचना बहु लोकप्रिय सर्जक सङ्गीत कार दाजु को मिठास सङ्गितमा अब्बल गायिका रचना रिमाल बहिनी को आवाज मा कालजयी बन्ने छ सफलताको शुभकामना दाजु ।

  • @harikumarrai1363
    @harikumarrai1363 5 месяцев назад

    धेरै राम्राे स्वर रचना बाहिनी को best of luck

  • @samdhampus7478
    @samdhampus7478 Год назад

    Rachhana dide lai mero maya ❤❤❤❤❤❤❤❤

  • @sanjogparajuli7048
    @sanjogparajuli7048 5 месяцев назад

    Beautiful song by a legendary singer ❤❤❤❤

  • @DiamondJoshi
    @DiamondJoshi Год назад +1

    पूज्य ब्रह्मलिन राष्ट्रऋषि राष्ट्रकवि माधवप्रसाद घिमिरे ज्यूका साहित्यबाट प्रभावित भएर कविता लेख्ने र अध्ययन गर्ने चाहना प्राप्त भयो। आदरणीय भगवद्स्वरूप राष्ट्रमहर्षिको दर्शन हुन नपाएरै राष्ट्रकविले आफ्नो उद्देश्य पूरा गरेर जानुभयो। राष्ट्रकविको सपनामा प्राय: दर्शन भैरहन्छ। राष्ट्रकवि प्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै। वहाँकै इच्छानुसार सुमधुर आवाजमा सजिएको प्रस्तुत गीत अत्यन्तै मिठो लाग्यो। सफलताको शुभकामना।

    • @bbanuragee
      @bbanuragee  Год назад

      हार्दिक आभार

  • @barunkhatiwada977
    @barunkhatiwada977 Год назад +1

    जादुमय स्वर।

  • @manishachapagain6360
    @manishachapagain6360 Год назад +3

    Rachana Rimal always favourite singer ❤️❤️

    • @bbanuragee
      @bbanuragee  Год назад

      हार्दिक आभार

  • @KemRajGurung-mf1pk
    @KemRajGurung-mf1pk 11 месяцев назад

    marmik. Heart teaching. Song

  • @thapakazii8886
    @thapakazii8886 9 месяцев назад

    What a team work and heart touching music

  • @prabinmagar1290
    @prabinmagar1290 Год назад +3

    Wow Rachana Nani Best wishes and bb sir

    • @bbanuragee
      @bbanuragee  Год назад

      हार्दिक आभार

  • @kkranain
    @kkranain Год назад +4

    Great composition tribute to Great Rastra kavi.

    • @bbanuragee
      @bbanuragee  Год назад

      हार्दिक आभार

  • @Aktimapariyar20
    @Aktimapariyar20 Год назад +3

    नमस्कार म बाल कलाकार एक्टिमा परियार गीतले सफलता पाओस धेरै धेरै शुभकामना

    • @bbanuragee
      @bbanuragee  Год назад

      हार्दिक आभार

    • @shivathapa7427
      @shivathapa7427 Год назад

      Great Salute for your entire team members. Spellbound.....so melodious.... Keep it up Outstanding.❤️🙏

  • @manrai9509
    @manrai9509 Год назад

    अतिनैमिठो स्वरभएका रचना रिमालले गाएकोलेपनि अझसुनमा सुगन्धभएकोछ रचनालाई अझैराम्रोगर्दैजानु शुभकामनाछ 👏👏👏👏👏👏👏

  • @triratnashakya6114
    @triratnashakya6114 Год назад +2

    Queen of voice 🙏🥰❤️.Singer Rachana rimal 🥰🥰🙏🙏. congratulations for entrie team 🙏

    • @bbanuragee
      @bbanuragee  Год назад

      हार्दिक आभार

  • @SameerNeupana-lv3tb
    @SameerNeupana-lv3tb Год назад

    My favourite singer ❤❤❤रचना रिमाल सबै की peyari singer keep it upp ❤❤❤❤खेलकुद मा नी interest dene एक मात्र singer रचना रिमाल ❤❤❤❤

  • @khemsony2993
    @khemsony2993 Год назад +2

    Dherai ramro.

    • @bbanuragee
      @bbanuragee  Год назад

      हार्दिक आभार

  • @TukendraChettri-xd7rw
    @TukendraChettri-xd7rw Год назад

    Wow so much sweet God gift vocal ❤❤❤❤

  • @rudramagar3506
    @rudramagar3506 Год назад

    Kudarti ke chha kunni yo naani ko jaa dumaye sowar malaaie ekdamaieee ekdam aatiee bhandaa pani aatiee man parchha bhagwan sadaiee safaltaa deraakhun.

  • @ramawal5135
    @ramawal5135 Год назад

    My Best singer Rachana rimal

  • @buddhiram9059
    @buddhiram9059 Год назад +2

    Wow niece song love you all time ❤❤

    • @bbanuragee
      @bbanuragee  Год назад

      हार्दिक आभार

  • @guruprasadkafle9667
    @guruprasadkafle9667 Год назад +2

    अति सुन्दर।

    • @bbanuragee
      @bbanuragee  Год назад

      हार्दिक आभार

  • @kirandeepofficial5900
    @kirandeepofficial5900 Год назад +2

    धेरै मिठो लाग्यो

    • @bbanuragee
      @bbanuragee  Год назад

      हार्दिक आभार

  • @badrimanjoshi9106
    @badrimanjoshi9106 Год назад +2

    मीठो गीत

    • @bbanuragee
      @bbanuragee  Год назад

      हार्दिक आभार

  • @rubinvai1945
    @rubinvai1945 Год назад +3

    Beautiful song best of luck❤❤❤

    • @bbanuragee
      @bbanuragee  Год назад

      हार्दिक आभार

  • @manojbc1359
    @manojbc1359 Год назад +2

    Dherai ramro geet 🎉🎉❤❤❤❤

    • @bbanuragee
      @bbanuragee  Год назад

      हार्दिक आभार

  • @jjrambo2040
    @jjrambo2040 Год назад +2

    Naman 🙏
    Wonderful song 🎶❤️

  • @prajwalguragain7247
    @prajwalguragain7247 Год назад

    Rachu 💚💐

  • @rajgurung9132
    @rajgurung9132 Год назад

    Naniko sora Derai ramro xa

  • @deeonebudha
    @deeonebudha Год назад +1

    I love you I miss you कान्छु
    😊😊

    • @bbanuragee
      @bbanuragee  Год назад

      हार्दिक आभार

  • @user-gb4mq8zg8z
    @user-gb4mq8zg8z Год назад

    Nice song ❤❤❤

  • @deepakacharya834
    @deepakacharya834 Год назад

    Yo geet kaaljayi hunexa.

  • @khagendrapradhan2601
    @khagendrapradhan2601 9 месяцев назад

    अति मीठो ❤👌🙏

  • @govindagurungtm5194
    @govindagurungtm5194 Год назад +1

    राष्ट्रकवि ज्यूको सुन्दर रचनामा लोकप्रिय संगीतकार वि वि अनुरागीज्युको उत्कृष्ट संगीत/संगीत संयोजन तथा लोकप्रिय गायिका रचना रिमाल वैनीको सुमधुर स्वरले सजिएको यो गीत आदरणीय संगीत पारखी श्रोता/दर्शकहरुले मनपराईदिनु हुनेछ र यो श्रृजना कालजयी बन्नेछ भन्ने कुरामा म पूर्ण आशावादी छु। यहाँहरु सबैले सुनेर/हेरेर माया गरिदिनुहुनेछ भन्ने अपेक्षा सहित रचनात्मक प्रतिकृयाको आशामा यो गीत प्रस्तुत गरेका छौँ ।
    श्रद्धेय राष्ट्रकवि स्व. माधव प्रसाद घिमिरेज्यू प्रति हार्दिक नमन सहित 🙏🙏🙏

    • @bbanuragee
      @bbanuragee  Год назад

      हार्दिक आभार गोविन्द सर हजुर प्रति

  • @jagatjaigadi6655
    @jagatjaigadi6655 Год назад +1

    Very nice sang safata kamana xa

    • @bbanuragee
      @bbanuragee  Год назад

      हार्दिक आभार

  • @khatrichhetri837
    @khatrichhetri837 Год назад +1

    रचना रिमालको स्वर जादू मय शूभकामनाछ छ धन्यवाद ❤

  • @rochettri9431
    @rochettri9431 Год назад +2

    Ati mitho bhaka .

  • @karkisb100
    @karkisb100 Год назад

    Song has everything, nice lyrics, music and of course an attractive voice of Rachana Rimal

  • @BabitaRai-g7e
    @BabitaRai-g7e Год назад +1

    My beast singer

    • @bbanuragee
      @bbanuragee  Год назад

      हार्दिक आभार

  • @hemshrestha3028
    @hemshrestha3028 Год назад

    👌👌👌

  • @thapakazii8886
    @thapakazii8886 9 месяцев назад

    Super voice

  • @myadhikari6717
    @myadhikari6717 Год назад +2

    ❤ super

    • @bbanuragee
      @bbanuragee  Год назад

      हार्दिक आभार

  • @jhalakshrestha5014
    @jhalakshrestha5014 Год назад +2

    So nice song good luck all team 🎉🎉

    • @bbanuragee
      @bbanuragee  Год назад

      हार्दिक आभार

  • @user-iz2fm9ez2v
    @user-iz2fm9ez2v Год назад

    Best songs

  • @atitraii2358
    @atitraii2358 4 месяца назад

    Nice ❣️ ❣️

  • @rudrabahadur7025
    @rudrabahadur7025 Год назад

    Shundram 🥰🙏

  • @hombhadurrai6172
    @hombhadurrai6172 Год назад

    Very good

  • @dharvindersingh5232
    @dharvindersingh5232 Год назад +2

    Wow nice

    • @bbanuragee
      @bbanuragee  Год назад +1

      हार्दिक आभार

  • @deolimbu5641
    @deolimbu5641 11 месяцев назад

    Sweet voice keep it up nanoo

    • @deolimbu5641
      @deolimbu5641 11 месяцев назад

      Nice song good luck all team

  • @premkatawal6231
    @premkatawal6231 Год назад

    आहा कति मिठो! हुनत बी.बी. सरका संगीत/ एरेन्ज कुन पो रोज्नु/ छाड्नु हुन्छन र? हजुरहरु सबै टीमलाई हार्दिक बधाई तथा शुभकामना🙏🎈🎈🎈🎈

  • @dilligurung6535
    @dilligurung6535 Год назад

    ❤❤❤❤❤

  • @devbohara3494
    @devbohara3494 Год назад

    My best singar rachna rima

  • @manikumarpradhan5366
    @manikumarpradhan5366 Год назад

    Beautiful song beautifully music beautifully voice

  • @myadhikari6717
    @myadhikari6717 Год назад +1

    Kaljai geet 😢

    • @bbanuragee
      @bbanuragee  Год назад

      हार्दिक आभार

  • @madhavchhetri2839
    @madhavchhetri2839 Год назад

    ❤❤🙏🙏🙏❤️❤️

  • @prabinkhalingrai130
    @prabinkhalingrai130 Год назад +1

    👌👌👍️👍️🙏🙏🙏

    • @bbanuragee
      @bbanuragee  Год назад

      हार्दिक आभार

  • @samdhampus7478
    @samdhampus7478 Год назад

    Great song bb dai all team lai mero namskar

  • @narayanprasadghimire9657
    @narayanprasadghimire9657 Год назад +1

    Very nice song 💕

    • @bbanuragee
      @bbanuragee  Год назад

      हार्दिक आभार

  • @basantikhati3451
    @basantikhati3451 Год назад +1

    🙏🙏🙏🙏🌹🌹🌹🥀🥀🥀❤️❤️❤️❤️

  • @binodkhadka1242
    @binodkhadka1242 Год назад +1

    Nice

    • @bbanuragee
      @bbanuragee  Год назад

      हार्दिक आभार

  • @niulshrestha8446
    @niulshrestha8446 Год назад

    Git Bisist 6, Tesko Sathai Rachana Bahiniko Swor Asadhey Suhayko 6,

  • @DurgaBasnet-gw8mw
    @DurgaBasnet-gw8mw 6 месяцев назад

    🙏♥️♥️♥️🌹💔 2:45

  • @shandeashshrestha907
    @shandeashshrestha907 Год назад

    Sss

  • @usergulo
    @usergulo Год назад

    😅