आशुको भेलमा डुबेको परिवारमा एक्कासी छायो यती धेरै खुशी । कृष्ण र रुपाको जोडी हासेको हासेई भए..

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 943

  • @PujaFilms
    @PujaFilms  5 лет назад +269

    अरुको घर उज्यालो बनाउन खोज्दा आफ्नै जिन्दगी अध्यारो भएको पत्तोसम्म पाएन्न बिजुलीको झड्का लागि मृत्युलाई जितेर त फर्किए तर श्रीमती र परिवार आशुको भेलमा डुबेको छ कृपया सहयोगको लागि । krishna oli A/c 0770503165205001 sunrise bank contract Rupa magar oli mobile no 9803745708
    रुपा पुलामी मगर ओली
    खाता नं ३८०७०१०००९६६६
    Global Ime Bank
    Branch :Kalanki

    • @janakiadhikari2990
      @janakiadhikari2990 5 лет назад

      सबैले यसै गरि साथ सपोर्ट रहीरहोस म पनि समय मिल्यो भने काठमाडौं आएर भेट्ने छू भाईबैनिलाई

    • @aanandabahadur9186
      @aanandabahadur9186 5 лет назад

      harek video hereko xu ma pani aaudai xu 2mahina bhitra hal saudi bata aaya paxi absya vetna aaune xu plz kaha hola ktm basne thau lokeshna vannu hola

    • @sonukhatri2873
      @sonukhatri2873 5 лет назад

      धन्यवाद छ

    • @ganeshsunar6832
      @ganeshsunar6832 5 лет назад

      Puja Films samichha adikharo

    • @kamalneupane1044
      @kamalneupane1044 5 лет назад

      जनवरी 27/2019 को दिन नेपाल आउदै हुनुहुने मित्र सन्तोस सँग हामी साउदी अरबको रियाद ( पाण्डा सुपर मार्केट ) मा कार्यरत केही साथीहरूबाट थोरै भएपनी सहयोग रकम पठाउने छौ! कृपया सम्पर्क कसरी र भेट कुन ठाउमा हुन्छ? जानकारी गरिदिनु भए धेरै आभारी हुनेथियौ ! धन्यवाद
      कमल न्यौपाने
      साउदी अरब बाट

  • @rameshsoni6203
    @rameshsoni6203 5 лет назад +271

    नेपाल का धेरै धनी बेक्ती नि छन खै सहयोग गरेको खै महानायक अनि खै सुपर्हिट कलाकार खै महङ्गो कलाकार हरु किन आयन्न किन आखामा आँसु झरेन अनि खै नेपाल सरकार के कानमा धुलो गाको छ अनि खै नेपाल का धनड्य बेक्तिहरु

    • @rivanyasubba8968
      @rivanyasubba8968 5 лет назад +16

      ramesh soni तेस्ता माहानायक र हिरोनी हरु लाई राम्रो राम्रो लुगा लागाउने त पुग्दैन होला के आउथ्यो होला सहयोग गर्न लाई उनी हरु को सन्सार मा रमाइ राको छन एस्तो भिडियो हेर्ने के समय मिल्थ्यो होला र

    • @ameerai4632
      @ameerai4632 5 лет назад +3

      Ekdam sahi kura ho Ramesh soni ko khoi testa byaktiharu sahayog garnu parx hami saboi le

    • @harishthapa2038
      @harishthapa2038 5 лет назад +1

      thick .

    • @vlogwithanzu981
      @vlogwithanzu981 5 лет назад

      ramesh soni sahe kura grnu vayo afno film asto bumper vayo ati kam ayo asto vayo vanne haru kanma oil haler bsya hola uniharulai fashion grdaima fursad xaina kaha bata auxn sahayog grna shame people are our film industry n our government

    • @karnalivision
      @karnalivision 5 лет назад

      sai kura

  • @arjungahatraj7873
    @arjungahatraj7873 5 лет назад +345

    कति माया लाग्छ जति हेर्यो उति नै हेरि रहु झै लाग्छ मिले जीवन दान गरुम झै हुन्छ

    • @prashantrokaya9066
      @prashantrokaya9066 5 лет назад +2

      Same malai pni Testi lagxa bro k garnu vaggyako kura rahxa😢😢😢😘😘😍😍😍😍

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 5 лет назад +3

      Arjun gahatraj ...... Kati Ramro Soch

    • @arjungahatraj7873
      @arjungahatraj7873 5 лет назад

      @@rajdhaniktm1152 tq so much

    • @arjungahatraj7873
      @arjungahatraj7873 5 лет назад

      @@prashantrokaya9066 ho bro sarai naramailo lagxa ho

    • @binodserng8284
      @binodserng8284 5 лет назад

      Same yar tara k garnu mo tara chu

  • @baburamsapkota8655
    @baburamsapkota8655 5 лет назад +85

    Wow बल्ल आज यो जोडी लाई हासेको देख्न पाइयो साथमा मनि हासे अगाडिको यो भन्दा जति नि video हेरेको थिए आँखा मा आसु नै आउथो खुशी लायो आज यो जोडी हासेको देख्दा god bless you bro 😍😍

  • @chhetriheerajung.89
    @chhetriheerajung.89 5 лет назад +57

    भगवान पशुपतीनाथ ले रक्षा गरून् यो जोडि लाइ❤️❤️❤️

  • @krishnakhatri9235
    @krishnakhatri9235 5 лет назад +133

    हामी पठाउनै छौ हजुरलाइ रकम र महान बैनीलाई सलाम छ

  • @mohanbudha1306
    @mohanbudha1306 5 лет назад +64

    हामि तिन करोड नेपाली हनुहुन्छ हजुर को साथ मा दाई कृष्ण हजुर को माहान सिरिमति रुपा दिदि लाई सलाम छ हजुर 🙏🙏😢 हामि सबै ले सयोग गरनु पर्छ सयोगि दाइ हरुलाइ धन्येबाद 🙏🙏

  • @sirjanagurung8212
    @sirjanagurung8212 5 лет назад +29

    दुबै भाई र दाईलाई धनयाबाद दुखिलाई हँसाउनु नै राम्रो काम हो साथै सहयोग को लागि धनयाबाद भनदछु मेरो तरफ बाट😍😍

  • @kamalbudhathoki566
    @kamalbudhathoki566 5 лет назад +6

    कति मीठो गित गाको सुनील भाई यो जोडी को आँखा मा पनि आज खुसी देख्ना पाइयो कमिडी पनि कडा छ सारै रमाईलो छ।।।।

  • @vishnukancha1018
    @vishnukancha1018 5 лет назад +67

    सुनिल काे सबैभन्दा मन पर्ने मलाई यहि अन्जुलि गित हाे है

  • @yammagar8854
    @yammagar8854 5 лет назад +8

    जे होस नेपाली हरु सारै मनकारी सहयोगी हुन्छ एहि छ खास नेपाली को मिठो अस्तित्व

  • @harkeshbahadurbist30
    @harkeshbahadurbist30 5 лет назад +19

    रूपा बहिनी अब एक मात्र साहारा भनेको तिमी मात्र हो।।
    बिचरा भाईलाई सदै यस्तै माया गर्नु ।।

  • @milansagar2182
    @milansagar2182 5 лет назад

    कति राम्रो जाेडि छहै रुपा र क‌ृष्ण दाजुकाे याे जाेडि सधैं रहिरहाेस र नारि हाेस त रुपा जस्ताे सलाम छ यि महान नारिलाइ

  • @bijusubba2397
    @bijusubba2397 5 лет назад +4

    यो जोडी यसरिनै आजिवन देखिरहन पाउ यो स्वार्थी दुनियामा मायाको उदाहरणका नमुना हुनुहुन्छ अझ भनम भने त रुपा बैनी जस्तो महान नारिलाई मेरो भित्र मनैबाट सलाम गर्न चाहान्छु

  • @rakeshdhamya6332
    @rakeshdhamya6332 5 лет назад +1

    खुसी लाग्यो धेरै दुखी अवस्था का मानव लाई खुसी बनाउनु नै ठूलो कुरा हो कृष्ण को जोडि सधै यसरी खुसी देख्न पाइयोस अनि उहाँ हरुलाइ सकेको सयोग गरौ है त मित्र हरु

  • @sheshkantaaryal276
    @sheshkantaaryal276 5 лет назад

    कृन्न भाईलाई सहयोग खुशिलागो कृण्नको लागि भित्रीरुप श्रिरमती हुनभने बाईरी रुप अामासरी सम्झनु काम गरीरहिन्छ।बदाईछ नानी।

  • @खड्गपौडेलक्षेत्री

    अमुल्य माया देखे यसरी सधैं हासी खुसी रहोस यो जोडी हामी सम्पुर्ण नेपाली मिलेर सहयोग गर्नुपर्छ जस्तो लाग्यो

  • @biswashmagar2128
    @biswashmagar2128 5 лет назад

    आम्बो अनि सुनिल भाइ धेरै धेरै धन्द्यबाद छ तपाईं हरु को यो एक दमै सहारनिय काम हरुलाई।जीवन मा अरु लाई खुसी अनि हसाउन सक्नु नै ठुलो कुरा हो।

  • @narayanbal841
    @narayanbal841 5 лет назад +51

    भाग्य भनौ या भगवानले यस्तो बनायो भाइ!तर जे हुनु थियो जस्तो हुनु थियो भयो अब त्यो बितेका दिनहरूलाइ बिर्सेर अगाडी बढनु पर्छ।हार नखानुस।कयौं तपाई जस्तै मान्छेहरुले धेरै ठुला ठुला काम गरेर बिस्वमा चिनाउन सफल भएको उदाहरणहरु छ्न।

  • @rajpun5924
    @rajpun5924 5 лет назад

    धेरै धेरै धन्यबाद आज बल्ल भाई बैनि को मुहारमा हासेको देखेर मलाई पनि खुशी लाग्यो , साथै फेरी पनि गोल्देन टिभी र दुई जना कलाकार हरुलाई सहयोग को लागी मुरी मुरी धन्यबाद छ ।

  • @kuwait379
    @kuwait379 5 лет назад +6

    मेरो भाइ बुहारी को इन्टर भिउ जति हेरेनी आखा बाट आसु रोकिन बुहरी सयौं बर्ष सम्म नि भाइ को साथमा रह्नु होला सुनिल भाइको गित लेत झन पट्क पट्क रोएको छु😗😗😗😗😗

  • @sudeepbudhamagar1568
    @sudeepbudhamagar1568 5 лет назад

    वा नेपाली हुनुमा मलाई गर्व छ किनकी एउटा नेपालीको दुःख अर्को नेपालीले हेर्नै सक्दैन सबैमा एकता को भावना यसरीनै रहिरहोस् ।

  • @rubinastha3351
    @rubinastha3351 5 лет назад +36

    Omg thanks a lot sunil for d support😍😍

  • @gurungnepalese6287
    @gurungnepalese6287 5 лет назад +1

    जे हुनु भयाे किष्ण दाजु अब बितेका कुरा हरु सबै बिर्सिदिनु है एति राम्री साहासी जीवन साथी पाउनु भकाे छ र दाजु हजुर लाई छिटै थिक हुन्छ सबै काे सहयोग ले।

  • @prakashkhatri8675
    @prakashkhatri8675 5 лет назад +38

    सबै नारि रबि लामिछाने सर को स्वास्नी जस्ति चरित्रहिन हुँदैनन् रुपा बहिनी जस्ती महान पनि हुन्छन्

  • @taram-kim1859
    @taram-kim1859 5 лет назад

    सधै भरी यो जोदि एसरिनै हासिरहेको देख्न पाउ । and thank u so much singer and puja film industry.प्रा लि लाई रुपा श्रीमती अनि श्रीमान किस्नलाइ खुसी दिनु भएकोमा ।

  • @mustafaomar7447
    @mustafaomar7447 5 лет назад +4

    जति हेरे तेति नई हेर्नु मन लागछ तर आसु थामन सकिन्ना😢😢 सधैं खुसि हुनु हाई दादा दिदी धेरै माया गर्‍नु ल दिदि❤️❤️❤️💞💞💞

  • @rabinbcshirpali6249
    @rabinbcshirpali6249 5 лет назад

    जिन्दगीमा कति बेला कहाँ के हुन्छ कसैलाई थाहा हुदैन! यो जोडीमा कसैको नजर नलागोस्, सदैव बाकी जिन्दगी राम्रो चलोस्! सुनिल भाइ को कति राम्रो गीत ☺

  • @प्रदेशीछोरो
    @प्रदेशीछोरो 5 лет назад +37

    आज भाइ सुनिल ले माईन्द फ्रेस गराएछ कृष्ण भाइ को जोडी लाई

    • @deepakbista1787
      @deepakbista1787 5 лет назад

      सारहि रामरो छ जोडि

    • @deepakbista1787
      @deepakbista1787 5 лет назад

      सुनिल भाई लाई धेरै धेरै धन्यवाद छ

  • @babindrachauhan2248
    @babindrachauhan2248 4 года назад

    हैट खत्रा कमेडी पो गयो पत्रकार कुशलव केसी सारको पनि दामी अनि मायालु जोडी

  • @subashkafle8016
    @subashkafle8016 5 лет назад +12

    सायद , कृष्णा वली bro यस्तो अवस्थामा नरहेको भए उहालाइ संसारले देखाउने माया थाहा हुने थिएन! यो भाग्य नै भन्नपर्छ ! अब बिस्तारै खुसी हुन थाल्नुपर्छ ! सायद, भगवानले हजुरलाइ यो जुनीमा यस्तै जीवन दिएको रैछ ! हजुरलाई संसारले माया गर्छ !

  • @dillikhatrirukameli.6449
    @dillikhatrirukameli.6449 5 лет назад

    यो जोडि लाई हामि पठाउने छोै रकम यो जोडिको सधै रक्षा गरून् भगवानले

  • @pgmoon2576
    @pgmoon2576 5 лет назад +29

    रुपा र कृष्ण को जोडी लाई सधै media मा उपस्थित गराउनु है

  • @bhaikarki9565
    @bhaikarki9565 5 лет назад +1

    यो जोडी लाई जति हेरे तेति नो हेरैउ जस्तो लाग्छ !आहा कति राम्रो जोडी भगवानले पनि साच्चैई मिलाएर पठाको जय नेपाल ?

  • @shahiwisan1212
    @shahiwisan1212 5 лет назад +3

    यो दुई जनाको जोडी हेर्यो कि मेरो आखा भरी आँसु आईरहन्छ जति हेर्यो तेते आँसु..

  • @manrajkhadka109
    @manrajkhadka109 5 лет назад

    एकदम रमाइलो गरिदिनु भो अझै उहाँ हरु पिडा मा हुनुहुन्थ्यो । उहालाई हसाई दिने काम गर्नु धेरै धेरै धन्यवाद

  • @safalkc2489
    @safalkc2489 5 лет назад +11

    सारही मन रुन्छ यार यो दुख देख्दा अनि फेरि यति राम्रो चखेवाको जस्तो जोडि देख्दा फेरि खुसी हुन्छु, भगवान रछ्या गर्देउ है!

    • @pabanghimire5136
      @pabanghimire5136 5 лет назад

      Ho Mani yahi kamana garxu vagwan sanga sadhai vari uhaharulai khusimilosh

  • @evanjalikhadka2947
    @evanjalikhadka2947 5 лет назад +1

    Kati ramro voice ❤️❤️sunirahu lagne timro Kati mitho boli..love it❤️❤️

  • @jyotikiran6714
    @jyotikiran6714 5 лет назад +3

    राम्रो कारेक्रम गर्नु भयो साथीहरुले , तपाइहरु सबैलाई धेरै धेरै धन्यवाद !

  • @daudmuhammad93
    @daudmuhammad93 5 лет назад

    आज बल्ल हासेको देख्न पाइयो यो जोडी लाई सधैं रोएको video हेरेको थिए खुशी लायो यो video हेरेर अनि साथमा सुनिल छिदाल को मन छुने गीत ...🌷🌷🌷🌷🌷

  • @NirpaSaudenOfficial
    @NirpaSaudenOfficial 5 лет назад +15

    सहयोगी हात हरु लाई धेरै धेरै धन्यवाद ।

  • @anelanel2176
    @anelanel2176 5 лет назад

    अाज बल्ल मनमा खुशी छायाे कृष्ण र रुपा बहिनी हासेकाे देखेर पहिला यो भिडियो हेरदा निकै अाखाबाट अाशु अाउ थियो अाजा निकै खुशी लागि रहेको छ सलाम छ रुपा बहिनी तिमिलाई यो हो हाम्रो सच्चा नारि वाह बहिनी

  • @bisnusani5006
    @bisnusani5006 5 лет назад +4

    मेरो ज्यानै बेचेर सहयोग गरुम जस्तो हुन्छ मेरो भाइलाई छिटै हिडेको देख्न पाउ ए भगवान

  • @udayakhatri9283
    @udayakhatri9283 5 лет назад

    Krishna olilai sahayog garne हातहरुलाई धेरै धन्यवाद chh

  • @hgccxgcx7285
    @hgccxgcx7285 5 лет назад +3

    Sarai ramroo haso 😊Krishna ko
    Keep always smile ☺
    We always with you.

  • @radhasunuwar2683
    @radhasunuwar2683 5 лет назад

    सुनिल भाई को टिमलाई धेरै धेरै धन्यवाद रूँदा रूँदै कस्तो भएको थियो आजहास्नु पाएको छु खुसी लाग्यो योजोडि यस्तै खुसी देख्न पाउँ है।

  • @RamThapa96
    @RamThapa96 5 лет назад +41

    धेरै धेरै धन्यवाद छ पूजा फीलीम्श लाई गोल्डेन टीवी लाई र सारा नेपाली दाजु भाईलाई दीदी बहीनी आमा बूबा लाई
    सहयोग ग्रनु भयेको मा

    • @urmilalepcha7088
      @urmilalepcha7088 5 лет назад +1

      good bless you

    • @ritashrestha1392
      @ritashrestha1392 5 лет назад

      @@urmilalepcha7088 ww2aźwwwww22222@2@22--@2@2@2222222222222222222222222222222-2@@2222@2-222@22@22@22@22-@ma2@2222222@2@@2wwww2wwwwwwwawwwwww2w2wawwwawzwwwawwaawwwawwawawwaawwwawwwwwwwawwwwawwawwzwwawwwwmawwawawwwwwawawwwwaaazwwwwźwwwwwwwwawawwźww22wwwawwwwwwwwwwwwww-w

  • @santoshmagar8297
    @santoshmagar8297 5 лет назад

    Krishna ra rupaa ko laagi ma pani kehi rakam ko sankalan gariraheko xu xittai send garne xu n bhai ra bahini be strong lo .. same like..✌️✌️✌️

  • @karanbahadurthapa6924
    @karanbahadurthapa6924 5 лет назад +5

    सबै।लाई।नमसकार भगमानरूपी।बहीनीलिई।सलुटछ

  • @ratnabahadurkumai1773
    @ratnabahadurkumai1773 5 лет назад

    puja films का सबै तिम लाई हिर्दय धन्यवाद र रुपा बैनी र कृष्ण भाई तपाईं हरु ले सोचेको पुरा होस।

  • @हरामिगुन्डा
    @हरामिगुन्डा 5 лет назад +20

    (३६) भन्छन, चोखो माया कहिल्यै मर्दैन, के यो साचो हो ?
    जन्मेपछि नमर्ने त यो संसारमा केही छैन, हरेक मान्छेहरू जन्मेपछि एकदिन अवस्य नै मर्दछन तर नमर्ने केही कुरा छ भने त्यो हो आत्मा । आत्मा त एउटा भावना र मन हो, हामीले जस्तो सोच्यौ त्यस्तै हो कि जस्तो लाग्छ किनकी हामीले मनलाई मरेको देखेका नै छैनौ । जब मान्छेको आत्मा मर्न सक्दैन भने चोखो माया पनि मर्न सक्दैन किनकी आत्मा नै प्रेमको बास हो । भन्छन चोखो माया कहिल्यै मर्दैन, तर के यो साचो हो वा झुटो हो । कसैले एउटा कुरा भन्छन भने कसैले अर्को कुरा नै भन्दछन । जुन मान्छेले स्वार्थ पुर्तीका लागी प्रेम मर्न किनकी आत्मा नै प्रेमको बास हो । भन्छन पक्कै पनि त्यो मान्छेले माया प्रेममा बिश्वास नै गर्दैन र चोखो माया पनि मर्छ भन्छ । तर जब एउटा चोखो मन भएको र चोखो प्रेम गर्ने प्रेमीले चाही चोखो प्रेमलाई कहिल्यै मर्दैन भन्ने ठान्छ । जसको मनले चोखो प्रेमलाई जस्तो ठान्छ त्यसका लागी त्यही नै सहि हो किनकी प्रेम अरूसँग मनको नाता गास्ने (जस्तैः नदीका दुई किनारा जोड्ने) एउटा पुल जस्तै हो । त्यसले मनको कुरा मनसँग पुर्याउछ । मान्छे मरेर जान्छ तर त्यसको सोच मर्न सक्दैन, जस्तैः उसले लगाएका गुनहरू याद गर्ने पलहरू बनि मनमा नै रहेका हुन्छन । त्यस्तै हो, चोखो प्रेम पनि जुन यादहरूमा हरपल नै आईरहन्छ । त्यसको प्रेम अमर हुन्छ किनकी त्यो प्रेम भुल्न जस्तो नै हुदैन र हरपल हरक्षण मनमा याद बनि बस्न थाल्दछ । एउटा कुरा के छ भने चोखो प्रेम प्राप्तीका लागी हुदैन किनकी न त चोखो प्रेममा स्वार्थपन नै हुन्छ न त जबरजस्ती नै हुन्छ । जबसम्म तिनीहरूको प्रेम प्राप्ती नै हुदैन तबसम्म आत्मा नै प्रेममा बहिरहेको हुन्छ । त्यसैले चोखो प्रेम मर्छ वा सधै अमर रहन्छ त्यो हाम्रो सोचमा निर्भर रहन्छ किनकी प्रेम नै एक सोच हो ।

  • @surajtamang3608
    @surajtamang3608 5 лет назад +2

    आहा गित चाही सारै मन पर्यो त्यो
    हे अन्जुली भन्नेे क यो गीत रेकडॆ भइ सक्यो

  • @dipak.thapa2736
    @dipak.thapa2736 5 лет назад +3

    अाज मुड फ्रेस गरिदिनु भएकोमा कलाकार टिमलाई धन्यबाद।

  • @trishalarai8839
    @trishalarai8839 5 лет назад +1

    Tapai hru ko muhar ma haso dheknu pawda dherai khusi lago...esari nai sadai hasi khusi rahanu dhuka vaneko estai ho dhuka xa vanera hasnu khusi hunu na birsinu...god bless u both

  • @sumanlimbu19
    @sumanlimbu19 5 лет назад +3

    जति हेरे पनि चित नबुज्ने जति हेर्यो उति हेर्नू मन लाग्ने जुनि जुनि असरी नाइ माया गरि रहनु हाइ रुमा आफ्नो सिरिमान लाई तपाईंको माया अरु कसाइको छेन

  • @damn232
    @damn232 5 лет назад

    आँखा नै रसाउछ यो जोडी देख्दा
    दिदी लाई सलाम छ

  • @भागिमानपुबेलि

    श्री मति त यस्तो हो स बधाई छ बहिनी लाई

  • @chhabibhushal1924
    @chhabibhushal1924 5 лет назад

    रुपा र कृष्नको ओठमा हासो देख्दा केहि प्राप्त भय जस्तो लाग्यो मन खुसि भयो सबै मिलेर यो जोडिको जिबनमा खुसि थप्न सकौ।।।

  • @RajumjkRajumjk
    @RajumjkRajumjk 5 лет назад +6

    सदा सुखी रहुन कृष्ण रुपा को जोडी ???

  • @tinkarinaren8216
    @tinkarinaren8216 5 лет назад

    Aakhir jindagima khusi vanda thulo k nai xa ra. dukha vanne kuralai birsera krishna❤️Rupa bahini sadai hasi khusi rahanu hola yahi mero kamna xa.

  • @okdboy464
    @okdboy464 5 лет назад +4

    पहिला को भिडियो हेरेर धेरै आसु बगाएको थिए मैले जुन बेला रुपा बहिनी ले कृष्ण भाइ भाबुक भएर आसु झार्ने बेला रुपा बहिनिले आफ्नु पछेउरा को छेउ ले कृष्ण को आसु पुछ्दै आफ्नु आँसु झारेको सिन ले मेरो आँसु थामेको थिएन आज खुसी भएर हासेको देखेर मलाइ पनि मन मा सान्त मिलेको छ सधै खुशी रहनु होला!!

    • @sapanagyawali183
      @sapanagyawali183 5 лет назад

      Ma pahilla ko video ma derai roko thiy ra ahile hajur ko comment le feri mero aakha rasayo 😢😢😢

  • @reevakarmacharya999
    @reevakarmacharya999 5 лет назад

    krishna n rupako anuharma haso n khusi dekhera ma pani dherai khusi vaye hase.. luv u both of u❤️❤️

  • @sashikalatamling3230
    @sashikalatamling3230 5 лет назад +13

    धन्यवाद सुनील भाई

  • @susilalovely9272
    @susilalovely9272 5 лет назад

    पैला पैला को video herera धेरै royeko थिएँ बल्ल आज यो जोडी को face मा मुस्कान देख्न pay derai खुसी लाग्यो 😄😄😄

  • @rabilamichhane2236
    @rabilamichhane2236 5 лет назад +3

    एउटा एम्बुलेन्स सम्म नभएको कालिकोटको रासकोटमा हामी १५ बेडको स्मार्ट डिजिटल अस्पताल बनाउदै छौ। एउटा निजि टेलिभिजन र यसको कार्यक्रमले भर्खर ५२ओटा घर बनाएर प्रदेश नम्बर २ का मुशहरहरुलाई हस्तान्तरण गरिसकेको छ। अब पालो बिकट कालिकोटको। आजको कार्यक्रम कालिकोट बाटै Live

  • @बिश्वकैगरीबमान्छे

    हुनत एउटा गित छ रामकृष्ण ढकालको बिझेको काँडा काँडैले झिक्छ झिक्दैन फुलले ।।।
    यस्तै भाछ नेपालमा जति पनि भखर युटुवमा लागेका हरुले कति माहान्ता का साथ लागिराछन उहालाई सलाम ।।।।।।।
    नेपालमा यो सिनेमा ले यो भिडियो ले दश करोड छ करोड छक्का पञ्जा ले यति ओपन ति महान ज्ुय हरु कहा होलान ।।।
    उदेग लाग्छ ।।।।

  • @zigzaggaming5173
    @zigzaggaming5173 5 лет назад +3

    The only one video that I watched more than 100 times i.e Krishna and rupa’s video

  • @ramlalkrishna7708
    @ramlalkrishna7708 5 лет назад

    Aaja samma jati pani video heriyo kahile haseko thiyena bhai, bahini aaja haseko ra ramako dekhda sarai khusi lagyo Tq so much tapai haru lai aaja bhai , bahini ko muhar ma khusi leraidinu bhako ma...

  • @हरामिगुन्डा
    @हरामिगुन्डा 5 лет назад +46

    (१७) साथी र जिवनसाथी बिच के भिन्नता छ ?
    एउटा असल साथी र जिबन साथी लगभग एउटै जस्ता लाग्छन तर फरक यत्ती मात्र छ कि साथीले केवल साथित्व मात्र पुरा गर्छ भने जिबनसाथीले जिबनभर साथ दिएर जिबनभरका हरेक सुख दुख मा सहयोग गर्छ अर्थात एउटा असल प्रेमी नै एउटा सफल जिबनसाथी बन्न सक्छ । यहासम्म कि चाहिएको बेला आफ्नो जिन्दगी नै दाउमा लगाएर साथीको निम्ती समर्पण गर्ने साथी नै जिबनसाथी हो । हुन त हामी हरेकलाई माया गरिराखेका हुन्छौ, साथी लाई पनि माया गरिराखेका हुन्छौ तर एउटा जिबनसाथी संगको हेराई नै बेग्लै हुन्छ । हामी आफ्ना आफन्तलाई पनि माया गर्छौ तर त्यो एउटा मित्रताजस्तो दया र नजिकको भावना जस्तो हो भने जिबनसाथी सँगको माया जिबनभरको लागी अनमोल बन्न पुग्दछ । साथीले गर्ने प्रेम र जिबनसाथीले गर्ने प्रेम नै बेग्लै छ । साथीलाई र साथीले एउटा असल मित्रताको हिसाबले माया र बिश्वास गरेको हुन्छ भने जिबनसाथीले जिन्दगीभरको सँगैको र मनको साथीको हिसाबले माया र बिश्वास गरेको हुन्छ । साथीहरू आज कोही छन भने भोली अरू कोही नै हुन सक्छन अर्थात साथीहरू एकभन्दा पनि कयौं हुन सक्छन भने असल जिबनसाथी केवल एक मात्र हुन्छ, जस्ले मनभित्र कहिले ननिक्लीने गरी बास गरेको हुन्छ । साथीभन्दा पनि धेरै नजिकको अर्थात मनको सबभन्दा नजिकको साथी भनेको नै जिबनसाथी हो । मनको हरेक ढुकढुकीमा नै जिबनसाथीको बास रहेको हुन्छ । हर धड्कन र हरेक थोपा थोपा रगतहरूमा आफ्नो प्रेमी, जिबनसाथीको माया बगेको हुन्छ । दुखमा सधैभरी खुसी दिने साथी जिबनसाथी हो । आवश्यक परेको बेला साथ दिने भनेको साथी हुन्छ भने अपरम्पार माया गर्ने साथी नै प्रेमी वा जिबनसाथी हो ।

  • @limburajkumar4627
    @limburajkumar4627 5 лет назад

    यो जोडि देखेर माया लागेर आउँछ ।पहिलेको भिडियो हेर म पनि रुको छु।छिटो हात खुट्टा जोडियोर ।।।।।।।।।भन्दानी यो जोडि कैले नछुटोस

  • @हरामिगुन्डा
    @हरामिगुन्डा 5 лет назад +13

    कसैको मनले कसैको सुन्दरता र आकर्षणलाई मन पराउछन भने कोही त्यसलाई पनि प्रेम भन्दछन । कोही कसैको गुनलाई पनि प्रेमको परिभाषा लगाउछन । सबैको नजरमा प्रेमको परिभाषा त धेरै नै छन । जुन अलग अलग परिभाषा भएपनि अर्थ चाही एउटै हुन्छ । यदी तपाईले पनि कसैलाई प्रेम गर्नुहुन्छ भने तपाईले पनि प्रेमको आफ्नो छुट्टै परिभाषा दिन सक्छौ । तर जब कसैले कसैलाई यत्ती धेरै गहिराईमा माया गर्छ कि, उ हरपल तड्पिएर बाचेको हुन्छ तरपनि उसबाट टाढिन चाहदैन । जब उसलाई थाहा हुन्छ कि उनी एक हुन सक्दैनन् तर पनि उ उसकै प्रेममा पागलजस्तो बनिरहन्छ । हरपल हरक्षण उ केवल उसकै निम्ती बाचिरहन्छ र उसकै मायामा बगिरहन्छ, तर उ स्वार्थ भने कहिल्यै खोज्दैन अर्थात कहिल्यै एक हुन नसकेपनि जिन्दगीभर नै एक्लै जिउन समर्पण गर्दछ । अर्थात उसबाहेक अरूसँग जिन्दगी नै बिताउन चाहन्न र आफ्नो पुरै जिन्दगी नै उसकै माया र यादमा समर्पण गर्दछ भने त्यो प्रेमलाई नै चोखो प्रेम भनिन्छ । किनकी उसले केवल उसको मनसँग माया गासेको हुन्छ । नत्र उसले सुन्दरता सँग माया गासेको भए उसले त्यो भन्दा अरू नै राम्रो देखेपछि उसलाई भुल्न पनि सक्थ्यो । तर चोखो प्रेम गर्ने प्रेमीहरू आफ्नो प्रेम र प्रेमीलाई भुल्न नै चाहदैनन् । उनिहरू जति पिडा भोग्नुपरे पनि आफ्नो प्रेमका हरेक पलहरू मनमा सजाएर जिन्दगीभर सम्हाल्छन । उनिहरू आफ्नो प्रेम प्राप्तका लागी अरूलाई दुख दिन चाहदैनन् र बरू बिछोडिनु परेपनि र सधै तड्पिएर जिउनु परे पनि पिडालाई नै स्विकार गर्दछन । तर कोही आफ्नो प्रेम नपाएर आफुखुसी मर्न तयार हुन्छन भने त्यो चोखो प्रेम होईन र त्यो केवल स्वार्थपन र अकस्मात आएको निर्णय मात्र हो तर चोखो प्रेम गर्नेहरूले हरेक कुरा स्विकार गर्न सक्नुपर्दछ । वास्तबमा चोखो माया नै त्यो हो जुन निस्वार्थ र हरेक दुख र पिडा लाई स्विकारका लागी गरिएको हुन्छ, जसमा रत्तीभर पनि खोट हुन सक्दैनन् ।

    • @ganeshpokhrelofficial5922
      @ganeshpokhrelofficial5922 5 лет назад

      Wow ,, kaya yatrta vayo copy grna kojeko melen ...ma smat chhu hjurko bujima mero bujima pani sema ho

  • @tikaramadhikari8876
    @tikaramadhikari8876 5 лет назад

    सबइ महिला मिना ढकाल जस्ता कहाँ हुन्छन र रपा दिदी जस्ताे पनि हुन्छन सलाम दिदी

  • @premrasali5609
    @premrasali5609 5 лет назад +93

    Nepal sarkarle Pani help garnu hola

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 5 лет назад +3

      Khoi Ka Chha Npl Sarkar....??

    • @mayaadhikari3294
      @mayaadhikari3294 5 лет назад

      Nepal ma sarkar vaye po herxa ta

    • @arjungahatraj7873
      @arjungahatraj7873 5 лет назад

      Nepal sarkar ta tal pare deko sahayog ko ni tax katera dina parxa vanna ber laudaina baru hamile gareko sahayog sarkar samma napugos

  • @sandeshtamang4633
    @sandeshtamang4633 5 лет назад

    Ma pani aaja dherai khusi xu krisna ra rupa sis ko muhar ma haso dhekhiyo thank you so much for puja films

  • @purvatyosaninanukokdosithi2934
    @purvatyosaninanukokdosithi2934 5 лет назад +9

    Bhai ko ra bahini ko video herirakha man laxa video haru herda naroyako din xaina dukha laxa bahini bhailai hamesh yasarinai satha maya dinu hai

  • @bishnulimbu1275
    @bishnulimbu1275 4 года назад +1

    सुभकामना छ

  • @bantawaraisapana3721
    @bantawaraisapana3721 5 лет назад +3

    नेपाल सरकार खै नेपाल आइडल खै द भ्वाइसको बिजेता खै इन्डियन आइडलका र इन्डियन रियालिटी सो नेपाली बिजेता हरु खै ??? त्यही भएर म भन्छु जस्लाइ जति दुख गरेर जिताए पनि केही खालो सार्दैन । भाइ बहिनीको यो जोडी सदा कायम रहोस। हजुर आमा लाई किन उभ्याउनु भको सबै जना बसेर बिचरा हजुर आमा बस्नुस ।

  • @karnalivision
    @karnalivision 5 лет назад +1

    wow great
    sahayogi haat lai dhnyabaadh chh

  • @krishnankrishna6311
    @krishnankrishna6311 5 лет назад +3

    सलाम म ईसा बहिनी लाई

  • @reesublimbu9345
    @reesublimbu9345 4 года назад

    Yo ho ni sacho maya.salute.god bless you😘😘😍😍😍

  • @sanimbk8991
    @sanimbk8991 5 лет назад +5

    Yo jodiko vidio jati haro uati harum lag6 nice jodi vai n baini missu

  • @pomusarita1769
    @pomusarita1769 5 лет назад

    साहै दुख लागछ ..... rupa ra krishna ko video herda... best of luck puia.films

  • @surajb.k1897
    @surajb.k1897 5 лет назад +8

    दाजुलाई यसै गरि सधेै माया गरनु होला है । कुनै दिन बाटो न फेरनु होला । मेरो आथीक अब्थ कम छ तर कसम मिलने भय आफनो जेयान दिने थे दाजुलाई।

  • @laxmipandey8883
    @laxmipandey8883 5 лет назад

    कृष्ण भाइ र रुपा बहिनी तपाईंहरु सधै हासी रहनु है हजुर हरु रोएको हेर्न न परोस हजुर हरुको जुन सुकै भिडियो हेर्दा आँखा रसाउछ हेर्न गाह्रो हुन्छ 😭😭😭

  • @Pot04
    @Pot04 5 лет назад +15

    आज म पनि धेरै खुसी भयेको छु किनकी आज जुन टिम गयेर यो पिडामा परेर बसेको जोडि लाइ हसाएको छ र जुन खुसी उहाँ हरुको जोडि ले महसुस गर्नु भयेको छ त्यो खुसी हामी सम्पुर्ण नेपाली मिलेर दिन सक्नु पर्छ म अहिले दुबाइ बाट हेर्दै छु अब को१ हप्ता मा नेपाल आउदै छु मैले सकेको सहयोग र बाकी कुरा भेटेरै गर्ने सोच गरेको छु आउनु होस हामी सबै मिलेर सहयोग गरौ

  • @ashishb.c5065
    @ashishb.c5065 5 лет назад

    Sadhai vari yasari nai hasi Rakhanu rupa bunu n Krishna vai.hajurko haru ko yo maya ma kasaiko aakha nalagos god bless you .

  • @laxmibasnetbohora172
    @laxmibasnetbohora172 5 лет назад +5

    hamro nepl ma kati mahan kalakar haru nayak naika hununx khoi aayako thaha payako xaina anii aaj suni n aarko dai aaunu vako rahix kuc lagyo

  • @sujalbabu3019
    @sujalbabu3019 5 лет назад

    Krishna & rupa sis ko video herer sadhai aasu jharx ..ani anjuli song kati mitho aahaa

  • @rameshtamang4595
    @rameshtamang4595 5 лет назад +4

    कलाकारको नाम मा लाखौ कडौलो पेसा कुमलाएर अमेरिका र ktmको महलमा बसेका लोभि कलाकार लाई मेरो अनुरोध सहयोग नगरे पनि यी पिडित बाबू नानि लाई भेटन त जानुस ता कि उहाँ हरूलाई केही मन‍ोबल बडथो धिकार छ भोट दियर कलाकार बनाको पनि बाबू नानिलाई सलोट छ अनि हजुर अामा लाई ढोग छ

    • @sth1029
      @sth1029 5 лет назад

      बिचरा बाइ बहिनि

  • @barsarai5226
    @barsarai5226 5 лет назад

    बहिनी रुपा लाई धरै धेरै dhannebat yasharinai vai krishanlai maya ra shath dinu aruko kura nashunnu la

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 5 лет назад +5

    Badhaixa Sunil Chhidel Bhai Kirsna Bhai Lai ni Lakhau Lakh Badhaixa Kinaki kirisnko Hikamat Mahan xa

  • @kusumlama5828
    @kusumlama5828 5 лет назад

    हजुर आमा सारै बुज्ने सहसि हुनुहुने रहेछ।
    आनि रूप को बयान गर्ने सब्द नै छैन।
    God bless you both....

  • @rachitadarnal7851
    @rachitadarnal7851 5 лет назад +5

    Sayogi man prati tq sadhai yastai khusi hune kosish garnu ho la

  • @rajeshgrg4940
    @rajeshgrg4940 5 лет назад

    चाह छैन इन्द्र कमाल फुला रुपा ।
    नत कुनै सुखा। जुनि-जुनि सङ्गै जिउँने
    कृष्णलाई देउ न्यानो काख ।

  • @thapa4438
    @thapa4438 5 лет назад +6

    धन्यवाद सयगि हरु लाई 😭😭

  • @sujitkumarchettri644
    @sujitkumarchettri644 5 лет назад +1

    रुपा बहिनी दुख नमान्नु होला सबै नेपाली दाजु भाई छाै अनि बहिनि तपाईं को त पात मात्र झरे काे बाेट त छ याे बाेट मा पानी हालने काम गर्नु फल त फुलनै छ

  • @kisnabhandari8712
    @kisnabhandari8712 5 лет назад +4

    Aja samma maile hjr haru ko yauta pani int na xutai herako xu sarai maya lauxa but ma herna ra sunna matra sakxu but yak din ma aauxu hjr lai vetna ani help garne xu

  • @jeenathapa1300
    @jeenathapa1300 5 лет назад

    Katti ramro jodi sarai man khusi lagexa ra dukhani lagi raxa himmat harnu hudaina sada bahar happy hunu rupa n vaii❤❤mero asunai rokena jatti hereu utinai herna man lagxa😢😢😢

  • @premrasali5609
    @premrasali5609 5 лет назад +7

    Hasaunu Pani aabasek x hajur yo Krishna Vai lai ramro hoss mahan hunuhunx rupa baini

  • @omprakashnikesh5112
    @omprakashnikesh5112 5 лет назад

    wow khusi laayo aaja vane haseko dekhna paiyo yo bhai bahini sadhai khusi hun aafno jindagi bechera hajur haruko khusi kinne man xa