छोरीलाई क

Поделиться
HTML-код
  • Опубликовано: 22 янв 2025

Комментарии • 588

  • @dr.basyaldurga3316
    @dr.basyaldurga3316 3 года назад +20

    ढिलाइ भएपनि न्याय मिल्यो,
    सलाम छ कुशलब सर ,

  • @minathakuri1812
    @minathakuri1812 3 года назад +7

    त्यो अपराधी लाई कडा कार्बाही होस ।कुश्लभ जि great job

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 года назад +83

    जब सम्म राष्ट्रपतिको मन्त्रीको छोरीहरु
    बलात्कारको सिकार हुँदैन तबसम्म 🤔
    नेपालमा फाँसी को कानुन बन्दैन 🙄🙏
    कुशलभ सर पीडितलाई न्याय र, दोषीलाई
    कडाभन्दा कडा कारबाही होस 🙄😭🙏

    • @purnasunam8109
      @purnasunam8109 3 года назад +1

      shanti g ma vane tapailai khoji hinxu tapai vane malai xoddai hindai jaha vet hudani bolxu mt tr hjr bolnu hunna kin

    • @sagunregmi7549
      @sagunregmi7549 3 года назад +1

      Sai ho

    • @purnasunam8109
      @purnasunam8109 3 года назад +1

      shanti g uta indreni aaisakeko xa khoi kata ho hjr?

    • @bharatirai527
      @bharatirai527 3 года назад +2

      Yo case ma chai ali kt galat lagyo malai ta,afno vai le ghar mai rape garda kina chup chap thapirayo?18 years ko kt re,lattai latta le tyasko geda futney gari hannu sakthyo ni,karaunu,har guhar magnu sakthyo,ama le sodhdha ni haina vandai kasam khanu kina??

    • @purnasunam8109
      @purnasunam8109 3 года назад +1

      @@bharatirai527 josko bela hos aaudaina are k hjr ani paxi pet fulda balla halla hunxa bahira

  • @MrRaj-wh5fo
    @MrRaj-wh5fo 3 года назад +60

    कुसल सर हजुर लाई धन्यवाद छ

  • @MrRaj-wh5fo
    @MrRaj-wh5fo 3 года назад +137

    अपराधी लाई कडा भन्दा कडा सजाय हुनुपर्छ

    • @rimathapa2748
      @rimathapa2748 3 года назад +2

      आमा छेउमा हुदा हुदै पनि कराए को भए हुने रहेछ केटाकेटी दुबै जना को मिल्मिलाप मा काम भएको हो रैछ बुझियो कुरा 👍️

    • @shresthafamily2618
      @shresthafamily2618 3 года назад +3

      ये।ख।तेल।इग।उनिक।ल।गरभ।इच।रप।टेमे।रेर तेसिछि उसके।समपति ये।पिरितल।इ दिल।उनु प,छ

    • @magarkanxa9453
      @magarkanxa9453 3 года назад +1

      @@shresthafamily2618 h. IBM.

  • @boharabohara7292
    @boharabohara7292 3 года назад +29

    बधाई छ कुसल भाई पुलिस काे गर्ने काम गर्नु हुन्छ सधै हेर्ने गर्छु

  • @singissingis3299
    @singissingis3299 3 года назад +64

    सोजो र गरिब हुनुको कारण हो त्यसले फाइदा उठाको जसरी नि तयो आपरधि लाइ कडा सजाय हुनु पर्छ सरकार

    • @padmalimbu9953
      @padmalimbu9953 3 года назад +2

      बैनि नै खतम जस्ताे लाग्याे। त्याे पनि अाफ्नै भाइे काे फेरि काठमाडौँ किन गइे बच्चा पालि ल्यायाे

  • @sangitahumagain270
    @sangitahumagain270 3 года назад +83

    बिचरा दाजु लाई कति चोट लागेको छ बैनीले खुलस्त नभनिदिदा😢

  • @ManishaRai-yr5mo
    @ManishaRai-yr5mo 3 года назад +94

    आमा भाइ सोझो रहेछन बिचरा??यो सन्सारमा गरिब र सोझोको काम छैन!

    • @idkokismatconnection1879
      @idkokismatconnection1879 3 года назад +1

      👏👏👏😲😲🙏🙏🙏

    • @bhupendrakarki02
      @bhupendrakarki02 3 года назад

      𝐇𝐨 𝐘𝐨 𝐁𝐡𝐚𝐢 𝐒𝐚𝐫𝐚𝐢 𝐒𝐢𝐝𝐡𝐚 𝐑𝐚𝐡𝐞𝐜𝐡𝐡𝐚

  • @ManishaRai-yr5mo
    @ManishaRai-yr5mo 3 года назад +53

    त्यो बहिनी पनि कस्तो यार,आफ्नो भाइ पनि नचिन्ने??दुइजना कै गल्ती छ यस्ता पसु??

  • @prempakhreen5463
    @prempakhreen5463 3 года назад +34

    कुशल सर तपाई जस्तो निडर मान्छे हामीलाई चाहिन्छ अझै राम्रो काम गर्नु होला तपाई जस्तो राम्रो निडर पत्रकार हाम्रो देश लाई खाँचो छ

  • @sitamalla2760
    @sitamalla2760 3 года назад +5

    बिचरा यो घट्ना त गरिब भनेर हेपेको हो 100%😥😥
    कति राम्रो रैछ यो दाजु ,,मान्छे पनि राम्रो बोलिबेभार पनि उस्तै राम्रो ❤️❤️

  • @karanbahadurthapa6924
    @karanbahadurthapa6924 3 года назад +30

    कुषल सर काठमाडौं बाहीको न्यूज तपाईं बाट सुन्न पाइनछ धन्यबाद बझाङ बाट

  • @sandhyasharma8404
    @sandhyasharma8404 10 месяцев назад +2

    Kati saxem xemata kusal sirko dhannya badh kuslab kc. Sirlai🙏🙏💐💐👍👍👍👍☘️👌🏿👌🏿👌🏿👌🏿👌🏿

  • @samjanamoh5640
    @samjanamoh5640 3 года назад +38

    बिचरा कति राम्रो दाजु रहेछ ...ति आमालाइ पिट्ने अपराधीलाइ जिउदै जलाउनु पर्छ

  • @Babin3153
    @Babin3153 3 года назад +10

    त्याहको समाझ एकदम छाड़ा रहेछ गरीब सोझो भयो भनेर हेपेको रहेछ भन्ने कुरा प्रस्त छ।

  • @amitjungbasnet3104
    @amitjungbasnet3104 3 года назад +19

    दिदी भाइ भए पनि जे पनि कर्मकाण्ड चै सहमति नै भाको रैछ कुरो वाहिर आउनुको कारण चै आमाले लाईभ देख्नु र नौ महिना पछि बच्चा जन्मिनु नै रैछ

  • @mailibabuji2238
    @mailibabuji2238 3 года назад +6

    ठोकेले दिदीलाइ ठोके पछि, दिदीले बच्चा जन्माइन कस्तो घिन लाग्दो काम, के हुन थाल्यो, नाता गोता नचिन्ने त्यस्ता अपराधीलाई कडा कार्बाही हुनु पर्छ

  • @tamangni7256
    @tamangni7256 3 года назад +30

    यो केटा केटी दुबै को गल्ती छ किनकी हामी महिला आफै सचेत भएर बस्यो भने कसैले जबर्जस्त गर्न सक्दैन।

    • @aale5552
      @aale5552 3 года назад +1

      सचेत त भाको थियो होला तर् के गरनि बिचारी केटि अलि कम्जोर जबर्जस्ति गरि हाल्यो नि

    • @tomkruise7542
      @tomkruise7542 3 года назад +1

      KHOE K BHANEKO HOLA TAMANG NI LE... BUDDHI TA XA???

    • @annielimbz3615
      @annielimbz3615 3 года назад

      Jabarjasti vayeta paila nai vannuparxa bachcha falnu parx yo k gareko yo didi ni yesto. Vai khate lai fasihos

  • @khantikhanti3220
    @khantikhanti3220 3 года назад +84

    सोझो सिधा र गरिब हुनु पनि पाप नै हो

    • @ishworkarki6538
      @ishworkarki6538 3 года назад +3

      सोझो सीधा हुनु पाप होइन । मान्छेहरु बेइमानी भयपछी स्वर्ग पनी नरक हुन्छ ।

    • @minabasaula2053
      @minabasaula2053 3 года назад

    • @nanu7790
      @nanu7790 3 года назад +1

      😪😪😪😭😭😢😭😢

    • @dripsonbasnet7114
      @dripsonbasnet7114 3 года назад

      Ho ni

  • @chhabilalpakhrin6454
    @chhabilalpakhrin6454 3 года назад +27

    बिचरा दाइ र आमालाई कति पीडा भएको होला!गरिबीको पीडा र हेपाई त छदै थियो!😭😭

  • @deepakthapa7991
    @deepakthapa7991 3 года назад +6

    यस्ता मान्छे समाजमा मुखौटाधारी नरपिशाच हुन्। ईनीमाथि दया गर्यौ भने, समाजमा इनी जस्तै नरपिशाचको जत्थामात्र जन्माउँछ। एकलाई छिनालेर सयलाई त्रसित बनाउनुपर्ने कानुन चाहिन्छ।

  • @chetnarayanbglg
    @chetnarayanbglg 3 года назад +2

    यस्तो पापी लाई कडा भन्दा कदा सझाए हुनुपर्छ

  • @sapna0525
    @sapna0525 3 года назад +1

    बिचरा दाइ को माया लाग्यो मलाइ त??सबै भन्दा ठूलो कुरा गरिबी सोजोपन सबै हेर्छ्न आफन्त ले पनि अनि खेदो खन्छ्न ..तर भाइ बहिनी लाई साथ दिनु है यो बेला परिवार को साथ सपोर्ट चाहिन्छ।।बुझ्ने हुनुहुदो रहेछ खुसी लाग्यो

  • @phulmayagurung5646
    @phulmayagurung5646 2 года назад +1

    त्यो अपराधी लाई कडा भन्दा कडा सजाय होस

  • @limbugita6065
    @limbugita6065 3 года назад +7

    त्यो त्यो अपराधी ठयौकेलाइ जेलबाट निस्के पछि पनि गाउलेहरुले गाउ निकाला गर्नु पर्छ ।

  • @mohanthapa9365
    @mohanthapa9365 3 года назад +13

    दुबै जना नालायक लाई जेल काेचेर राख्नु पर्छ अनि बल्ल थाहा पाउछ।

  • @baburana4592
    @baburana4592 3 года назад +5

    कुशलव जि पीडितलाई न्याय दिलाई दिनुहाेला हजुर लाई बिन्ती छ 🙏🙏🙏🙏

  • @memosalimbu9988
    @memosalimbu9988 3 года назад +5

    कति सारै हेपेको रहेछ पापी लाई सजाय हुनै पर्छ।

  • @manjukhadka7106
    @manjukhadka7106 3 года назад +18

    बैनीको गल्ती ले दाइलाई कति पीडा😢😭

  • @JyotiSamba
    @JyotiSamba 11 месяцев назад

    मान्छे को सह हाराउदै गयो अब पसु बरु मान्छे बन्ने कलियु आदै छ अब👁️🙏

  • @vlogkhuman
    @vlogkhuman 3 года назад +12

    मिलि जुलि सम्जौतामा भएको काम रहेछ। यस्लाई पनि के बलात्कार भन्नू।

  • @dineshsoni9960
    @dineshsoni9960 2 года назад +1

    यो नेपाल मा फाँसी को सजाय नहुने भएकाले मान्छे हरु जे मन लाग्यो त्यही गर्न लागेका हुन देश मा यस्ता यस्ता घटना हुन थालेको हो

  • @बिक्रमगुरुङबिक्रमगुरुङ

    कस्तो कस्तो कुरा सुन्न पर्छ भुकम्पले किन लगेन तेस्ता अपराधी हरु लाई

  • @jkn_kirat9281
    @jkn_kirat9281 3 года назад +25

    जोस मा होस् गुमाए छ केटा ले खाने मासु नखाने मासु चिन्नु पर्छ नी

    • @ishworkarki6538
      @ishworkarki6538 3 года назад +3

      सही भन्नु भयो ।

  • @kamalpun2318
    @kamalpun2318 3 года назад +4

    बिचरा गरिब काे जिन्दगि पनि केही छैन अति पीडा भयाे याे भिडियाे हेरेर कुसलब भाइ मलाई त उफ कति गाराे अति लाज मरदाे हरे भगवान याे के हुँदै छ कठै मेराे नेपाल मा कुसलब भाइ हजुर ले हेर्नू भऐकाे हर केस सफल हाेस भनी कामाना गरदछु

  • @sandhyasharma8404
    @sandhyasharma8404 10 месяцев назад

    Kushal sir ko bolne saili Sarai ramro xa yertha Kura lai tippani gardai bolnuvaye ko ma sir lai dherai dherai dhannya badh Vanna chahanxu 🙏 apradhi Dipak Rana magarlai hirasat ma purayeune xemata vako kusal sir lai Redaye dekhi Naman 🙏 xa

  • @nirmalakc5391
    @nirmalakc5391 3 года назад +17

    जति नै सोझा गरिब भए पनि यति ठुलो अपराध हुदाको त सहन नहुने हे भगवान 😧

  • @starpun2766
    @starpun2766 3 года назад +1

    केटीलाई पनि केटालाई पनि चाहिएर गरेछ तर नाता नचिन्ने पशुहरूलाई कडा कारबाही होस् गति छाडाहरूलाई

  • @yambk6594
    @yambk6594 3 года назад +4

    जे हुनु भई सगाे अब पिदित लाई नयाय र सहयाेग गरम / बधाई चढाई गरि भिदियाे नबनाम पत्रकार मित्र/ नेपाल मा कहिले आमा छाेरा भनछ कहिले दाजु बहिनी भनछ कहिले बाबा छाेरि भनछ / मलाई त पतेर नि लागदैईन

  • @jyotiadhikari5323
    @jyotiadhikari5323 3 года назад +25

    म यौटा नारी हो तर मलाई लाग्छ केटी को पनि गल्ती छ किन कि तेति बेला आमा को अगाडि किन चिच्यायन उफ्फ

    • @sdjyoutuber1809
      @sdjyoutuber1809 3 года назад

      सहि भन्नुभयो ज्योति ज्यु हजुरको कुरा मलाई एकदमै चित्तबुझ्यो है

    • @rajubk8590
      @rajubk8590 3 года назад +2

      अामा ले भन्दै छन त दुबै ले माेवाईल मा चिकुवा हेर्दै सुते थिए रे पुति बाट पानी अायाे हाेला हेरदा मजा मजामा झिएर केहुनि का कराउनु मजा अाउदा

    • @retuugurung2357
      @retuugurung2357 3 года назад +2

      Sahi ho

    • @sdjyoutuber1809
      @sdjyoutuber1809 3 года назад +2

      @@rajubk8590 सहि हो सहि हो 😁😁 मेरो इमो नम्बर 00919816985403 सम्पर्क गर्नु होला

    • @Aayoushff_13
      @Aayoushff_13 3 года назад

      @@rajubk8590 Sahi vannu vo hajur le

  • @missesaale7759
    @missesaale7759 3 года назад +2

    बिचरा यो भाइ को पो माया लाग्यो।

  • @laxmishrestha4267
    @laxmishrestha4267 11 месяцев назад +1

    दुई जनाको बिचार मिलेर त्यो काम गरेको होला किनभने त्यसलाइ बलत्कार मानी दैन।

  • @RatnaKRai
    @RatnaKRai 6 месяцев назад

    पिंडितले न्याय पाओस त्यो अपराधीले जन्मकैद होस पैसामा कानुन नबिकोस सोझानिमुखलाई कानुनी संरक्षण हुनुपर्छ

  • @jhabindralamsal6868
    @jhabindralamsal6868 3 года назад +6

    अपराधी लाई कडा भन्दा कडा कार्बाही हुनु पर्छ

    • @asmitamagar1374
      @asmitamagar1374 Год назад

      यस्ता कुकुर कुकुर्नी दुइतै दिदी भाइ लाई चिसो जेल मा कोज्नु पर्छ यस्ता कुकुर्नि लाई क बैनी भनेको होला भाइ बैनी नभन्नु कुकुर्नी भन्नू

  • @surajcook2268
    @surajcook2268 3 года назад

    Yasta बल्तकारी हरु लाई कड कारबाइ गर्नु पर्छ sr

  • @bishnushrestha8522
    @bishnushrestha8522 3 года назад +50

    सौतेनी दिदि भाइ हो कि? आमा दिदी बहिनी को छोराछोरी हो कि?ठूलो बाबु काका को छोराछोरी हो कि? प्रत्रकारले स्पष्ट गर्नुपर्यो।

    • @abcjay3741
      @abcjay3741 3 года назад +3

      Bau haru daju vai aare pohileko video hernu n

    • @sirjanaale2607
      @sirjanaale2607 3 года назад +5

      तेही त अचम्म के भाई खलक दिदी भाई भनेनी हुन्थ्यो आफ्नै भन्दा त अब अरुले पनी यस्तै काम कार्य सिक्ने भए के झन कस्तो कुरा पनी यार !

    • @rupphiyak4808
      @rupphiyak4808 3 года назад

      Phuphooko chhora ra mama ko chhori vanchha

    • @छत्रबकार्की
      @छत्रबकार्की 3 года назад

      काका र बडाबाउ को छोरा छोरी हुन

    • @simaprajuli5309
      @simaprajuli5309 3 года назад +4

      @@rupphiyak4808 ji hora? magarko ta mama ko xori fupuko xorale bihe garna milxa jasto lagya thiyo ani k ko didi vai vanirako ta iniharu le

  • @bishnusunar7527
    @bishnusunar7527 3 года назад +16

    थुक्क पापि बेईजति अाफ्नै दिदी बहिनी नछाेडने एस्ता लाईत फासिनै हुन परने हाेके

  • @Biplv.khadkamccc
    @Biplv.khadkamccc 3 года назад +1

    दीदी को गलती छ यहाँ तेस्तो काम गरेर नी कसम खाने दीदी, दीदी नै बेस्या हो छी छी थू

  • @k.psharmabhusal5406
    @k.psharmabhusal5406 3 года назад

    Kushlave jee lai dherai dhanyebad x

  • @ramchandrasunam1367
    @ramchandrasunam1367 3 года назад +4

    कुरा सुन्दा त भिडियो दुई जना ले हेरेर सहमति भको जस्तो छ

  • @meenarai8711
    @meenarai8711 3 года назад +1

    Bichara ama Kati sojho rahexa sir toy bokalae thaluma purse dinu vaye xa thank u very much 🙏👍

  • @lamaprem1422
    @lamaprem1422 3 года назад

    यो केस कहाँ पुगेउ के हुन्दै छ सर अर्को भिडियो लाउनु परेउ जसरी भए पनि

  • @pasangdolkar5337
    @pasangdolkar5337 3 года назад +1

    Oh Bai good luck 👍
    Ama le Maya garnu hola 👏

  • @chhabilalpakhrin6454
    @chhabilalpakhrin6454 3 года назад +5

    बिचरा आमा निरीह हुनुभयो!असहाय भएपछि हेपाईमा पर्ने नै भो!शहरमा पढेकी छोरीले प्रतिकार नगरी गल्ती गरेपछि परिणाम यस्तो आउने नै भो!

  • @Rupagrg1
    @Rupagrg1 6 месяцев назад

    Bichara Vai Hero ho Timi

  • @kopilalimbuni6732
    @kopilalimbuni6732 Год назад

    Be strong bhai❤

  • @nirmalagurung2054
    @nirmalagurung2054 3 года назад +1

    Salut xa kuslav sir papi lai hadai samaako sajaya hos

  • @sanjulama7803
    @sanjulama7803 3 года назад +9

    केटीबाट पनि गल्ति भयो अामाको अगाडि नै यस्तो हुदा केटीले किन बोलेन

  • @bhagwotimagar6635
    @bhagwotimagar6635 Год назад

    अब भयाकचिको छोरो ठेउकेलाई कारबाई गरनु पछ

  • @kenjal.l9069
    @kenjal.l9069 3 года назад +1

    good brother.❤❤

  • @missesaale7759
    @missesaale7759 3 года назад +2

    त्यो बैनी भनाउदी पतुर्नी लाई छाडिदेउ भाइ।जिन्दगी कहिल्यै फर्केर नहेर।कम्ती चित्त दुखाएको छ तिम्रो।

  • @sanuthapa6238
    @sanuthapa6238 3 года назад +6

    Bichara..Aama

  • @meenarai8711
    @meenarai8711 3 года назад +1

    Very good job sir

  • @ghanashyammagar1168
    @ghanashyammagar1168 3 года назад +3

    यस्तो त जनावर ले नि गर्दैन यार ।साले खाते छोरो भनाउदो लाई फाँसी दिनु पर्छ

  • @magarpaul9770
    @magarpaul9770 3 года назад +5

    हैट बच्चा जन्मिदा सम्म पनि किन चुपचाप अनि आज बच्चा जन्मे पछि,,,पो हल्ला हैट फेरि एकै पटक मा बच्चा भैइ हल्ने 👉️🤔🤔🤔

    • @chandrakalalimbu1126
      @chandrakalalimbu1126 3 года назад

      यो नाजायज सम्बन्ध हाड नाता मा मोज गर्दा को पाप निस्किन्दा यसरी एकै पटकमा बच्चा हुन्छ के 😁😁😂😂 मान्छेको बुढा बुढि बच्चा जन्माउनु लाइ बर्सौ सगै बस्दा सुत्ता त भनेको बेला बच्चा हुन्दैन ।

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 3 года назад +12

    छि के के हुँदै छ नेपाल मा यस्तो
    हत्यारा ले बुबा को अगाडि यस्तो भने, भागरथी लाइ यसरी बलात्कार गरेछन ruclips.net/video/A3uSDSPIbGc/видео.html

  • @purzamagar925
    @purzamagar925 3 года назад

    Bichara yo vaii ko kura sunera kasto na ramro lagyo 😪😪😪😪

  • @yambk6594
    @yambk6594 3 года назад +7

    यस्तो घटना त पहिला पहिला गाउँ घर बजारमा धेरै हुनथाे मिदिया नेत नभयर थाहा हुने थियन / अहिले नेत मिदिया ले गरदा थाहा हुनछ जे हाेस पिदित लाई नयाय र सहयोग काे आवश्यकता छ अहिले शुतकेरि लाई तनाव र तचर नदिनु ल please

  • @ilamintertenment466
    @ilamintertenment466 3 года назад +1

    जिउदै जलाउनु पर्थ्यो नि हौ त्यस्लाइ त त्यसलाइ जन्म कैद हुनुपर्छ होइन भने फेरि जेलबाट निस्केर जे पनि गर्न सक्छ।

  • @My_Vlogs_Onjo
    @My_Vlogs_Onjo 3 года назад +3

    बिचरा! यिनीहरू कति सोझो रहेछ! यी दाजुको माया लाग्यो, कति लाज, सरम र पीरले रोएको हो! कुसलाव दाई प्लिज यिनीहरूलाई न्याइ दिनुभोला! 😭😭😭😭😭😭😭

  • @jagatkhatri240
    @jagatkhatri240 4 месяца назад

    जोसमा होस गुमायपछी यस्तै हो दिदिभाई लाई चाहियको थियो अहिले पो गारो भयो

  • @deepaknyachhyon1298
    @deepaknyachhyon1298 3 года назад +2

    जय होश तपाईं काे काम प्र ती शचा ईमानदार प

  • @धनकलि
    @धनकलि 3 года назад +4

    कस्ता नाम हुन ठेउके रे
    यो गाउँ मा त मान्छे पनि पसु नै रहिछन्

    • @buddharai4882
      @buddharai4882 3 года назад

      गाउँ लाई दोस दिन मिल्दैन साथी

    • @sdjyoutuber1809
      @sdjyoutuber1809 3 года назад

      😁😁😀😀

  • @purnasunam8109
    @purnasunam8109 3 года назад +2

    हाम्रो देश नेपाल मा ज्यान बचाउनै गारो भो 😢😢माहिला बालतकृत ता तिए२ अजा आएर पुरुष पनि बालत ...😢😢😢

    • @bharatirai527
      @bharatirai527 3 года назад +1

      Abo purus ko palo

    • @purnasunam8109
      @purnasunam8109 3 года назад

      @@bharatirai527 होनि झापाको कन्डा हेर्नू

    • @bharatirai527
      @bharatirai527 3 года назад +1

      @@purnasunam8109,herisakey ni asti nai,khai k hunu lagyo hau.

  • @chhabilalpakhrin6454
    @chhabilalpakhrin6454 3 года назад

    तर सहमतिमै पो भएको देखियो नि त!

  • @kailasnepal8655
    @kailasnepal8655 3 года назад +1

    Bichara dai😰😰😰😭😭

  • @lokbhdurlokbhdur34
    @lokbhdurlokbhdur34 2 года назад +1

    त्यस्ता खाते पापी लाई आचनो मा राखेर नकटेर साल पापी खाते थुक्क आफ्नो दिदी लाई पनि त्यस्तो गर्छन् साल पापी आधरमी त्यति नै शारै चिक्न मन लागे साल काठमांडू तिर भालु हान्न जनुनी साल पापी थुक्क त्यसलाई कडा भन्दा कड कारबाही होस्

  • @ShahiChandaniBuildersPvtLtd
    @ShahiChandaniBuildersPvtLtd Год назад

    bichara dai kati dukhi bhako xa 😭😭😭😭😭😭

  • @harkaharka3962
    @harkaharka3962 3 года назад +1

    दुष्ट मानव अपराधी दानब यश लाई अाजिवन जेल चलान गरियोस् ,,

  • @kabitaMagar-n9l
    @kabitaMagar-n9l 11 месяцев назад

    दिदी पनि कसताे हाे आफ्नो भाईलाई पनि नचिनने दिदी पनि भालु हाे आफ्नो भाईलाई पनि तहनलगाउन सकने

  • @Nsp933
    @Nsp933 3 года назад +25

    बिचरा अामा 😥😥

  • @onlinenepal9236
    @onlinenepal9236 3 года назад +7

    अपराधी लाई कदा कारबाए होस सरकार

  • @rajanarai4748
    @rajanarai4748 3 года назад +2

    Bichara aafno daju ruko dekhera maya lagyo....bainilai thappr halnuprxa

  • @jhanshrestha
    @jhanshrestha 3 года назад

    साेझाे र गरिब निमुख हुनु जस्ताे गाह्रो केही छैन याे संसारमा

  • @aryan2685
    @aryan2685 3 года назад

    Ama lai dekhera sarai maya lagyo from sikkim

  • @MrKewalrai
    @MrKewalrai 3 года назад

    खुलम्खुल्ला मोज गरेको हो भन्ने त्यो साले गधा ठ्याउकेलाई आजीवन काराबासको सजाय दिनुपर्छ।

  • @smirthiashu2824
    @smirthiashu2824 3 года назад +1

    सहमति भएर त गरेको नि त्यो आमा तेहि हुँदाहुँदै तेस्तो गर्ने गति छाडाहरु केटाकेटी नै

  • @devithapa956
    @devithapa956 3 года назад +8

    Bichara bhai man vori pir x tehi pani beleko xau

  • @bhojkumarstha4898
    @bhojkumarstha4898 3 года назад +5

    त्यही बेला गर्भपतन गरेको भए यो दिन आउने थिएन

  • @udendukpa882
    @udendukpa882 Год назад

    Garibko help garnuhawas 😢😢🙏🙏 Patrakar ji

  • @bxrryblish4582
    @bxrryblish4582 3 года назад +1

    त्यो बलात्कारि लाई फाँसी दिनु पर्छ ।

  • @NareshNaresh-eb4le
    @NareshNaresh-eb4le 3 года назад

    हैट छि 🤑🤑🤑🤑

  • @ashraee5486
    @ashraee5486 3 года назад +1

    Bichara aama kati shoji daju lai kati pida 😌

  • @DeviKumari-k1n
    @DeviKumari-k1n Год назад

    हे भगवान् नेपालमा के भइरहेको छ

  • @ramailopalanita
    @ramailopalanita 3 года назад +1

    सिधा साेजाे भनेर अतियाचार गरेकाे छु त्यो पापिलाई फाँसी देउ

  • @gyanendrakhadka6022
    @gyanendrakhadka6022 3 года назад

    झुट कसम खाएको निस्किएछ ।।पाप गरेर झुट बोलेको कहाँ टिक्छर ।।

  • @nirarajgurung7434
    @nirarajgurung7434 3 года назад +1

    त्यो केटीलाई पनि चौकिमा थुनेर DNA टेस्ट गर्नु जरुरी छ।गर्ने बेलामा मज्जा आयो,त्यत्ती खेर चिमोट्ने,लात हानेर पछार्ने काम किन गर्न सकेन? अहिले चोखो बन्न खोज्दै छ।

  • @shishirlimbu9638
    @shishirlimbu9638 3 года назад +5

    होइन हाउ येतिका दिन सम्म के हेरेर बसेको होला छि छि छि हग्ने लाई भन्दा देख्ने लाई लाज

    • @princeganeshsingh2654
      @princeganeshsingh2654 3 года назад

      Mongal KO jai hos 😋😋

    • @apasheshpradhan
      @apasheshpradhan 3 года назад

      @@princeganeshsingh2654 oi lade hawLdar ke bhanna khojeko

    • @princeganeshsingh2654
      @princeganeshsingh2654 3 года назад

      @@apasheshpradhan oye bujhen vane k reply garasx ni aafno bato Lagan Kam xain vane paisa Kam gharma family members patha wayat Jata tatai na reply gar kura na bujhi ok

    • @princeganeshsingh2654
      @princeganeshsingh2654 3 года назад

      @@apasheshpradhan anuhar herda Ali umer pugeko jasto lagx tar Kaha k bolne saskar xain 😋

  • @dhanbahadurrai9664
    @dhanbahadurrai9664 3 года назад

    यो दुबै जना को सहमति मा भाको हो