हात हाला*हाल भएपनि न्याय दिलाएरै छोडे पत्रकार कुशलवले

Поделиться
HTML-код
  • Опубликовано: 21 окт 2024

Комментарии • 1,9 тыс.

  • @vtnv-10.44
    @vtnv-10.44 4 года назад +24

    अन्तिममा आयेर जय किसन सरले जुन कुरा बोल्नु भयो र मिडिया तर्फ न्याय मिलो नि एक दम मन छुयो

  • @Baburamrana11
    @Baburamrana11 4 года назад +3

    धन्यवाद पत्रकार महोदाय असल कामको लागि यसरी नै राम्रो काम गर्दै जानु होला शुभकामना

  • @dipendragurung2967
    @dipendragurung2967 4 года назад +73

    यो आईमाई को श्रीमान ले पनि यो भिडियो हेर्नु होला।

  • @chandrabahadursen2500
    @chandrabahadursen2500 3 года назад +1

    कुशलव केशी पञकार को काम लाई सम्मान गरद छु है पीडित को न्याया गरी सहयोग दिनु भयो है धन्यवाद छ

  • @sherpa0079
    @sherpa0079 4 года назад +9

    जयकिसन जी, पत्रकार कुसलव जी लाइ धन्यबाद सहयोग को लागि।

  • @kumarmalla5305
    @kumarmalla5305 4 года назад +1

    thanku कुशलब जि,तपाईको यो कार्यको लागि तर यो पैसा लिने चोर को तहेछ त्यो किन खुलाउनु हुन्न नि,त्यो पनि देखाउनुहोस न

  • @krhh946
    @krhh946 4 года назад +31

    दम चाहिन्छ आफ्नो काम मा सालुट छ जय किसान सर् अनी कुशलभ सर् लाई 🙏🙏

  • @startamu3098
    @startamu3098 4 года назад

    मलाई लाग्छ कुरा दुवै जना को सुन्दा यो दारी वाला ले नै खाएको जस्तो लाग्छ।यो मान्छे हेर्दा पनि त्यस्तै ठग देखिन्छ यसलाई राम्रो छानबिन गरेर कडा कारबाही गर्नु पर्छ।र यो बैनी को पनि धेरै गल्ती देखिन्छ। धन्यबाद मिडिया कर्मी भाइ

  • @bhimtamang3818
    @bhimtamang3818 4 года назад +62

    बधाई
    जय किसन सर
    कुसलभ केसी
    🙏🙏🙏

  • @bibashthakuri6255
    @bibashthakuri6255 4 года назад +1

    जयकिसन Bro कति मज्जाले बसेको हो । कुरा सुनेर ढङ्ग परेको छ ।

  • @bishnulimbu3527
    @bishnulimbu3527 4 года назад +151

    यो केटी चाहिँ पक्कै चालु छ बूढा बिदेश मा उता मस्ति बढी चाहिँ । म पनि बिदेश मा छु आर्थि देको

  • @padambist3505
    @padambist3505 4 года назад +52

    यो आईमाई पहिलो दिन यक लाख भन्दै छ आज साठि हजार भन्दै छ यो आईमाई पनि तेति ठिक लाग्यन भालुनि हो

    • @अँभांगिछोरि
      @अँभांगिछोरि 4 года назад +7

      भालुनिचै नभनिहालुङ ल तिम्री घरमा आंमा चेलि पनि छ

    • @livel0nger930
      @livel0nger930 4 года назад

      Rate sodana bro😂

    • @subasrai9478
      @subasrai9478 4 года назад +1

      पैसा दिने नि भालुनी हुन्छ???पैसा भालु ले खाएछ।

    • @livel0nger930
      @livel0nger930 4 года назад

      @@subasrai9478 sai baat
      Aaile tw pachai sakyo hola😂

    • @surendrakhadka1115
      @surendrakhadka1115 4 года назад

      @@अँभांगिछोरि सही भन्नू भयो

  • @roshanthaparoshansbt6911
    @roshanthaparoshansbt6911 4 года назад

    good job kushal kc brother

  • @bimalashrestha9405
    @bimalashrestha9405 4 года назад +80

    आफ्नो श्रीमानको कुरा नमानेर राम्रो नबुझी पैसा दिनु महिलाको गल्ती हो महिला भएर महिलाको कुरा काटे जस्तो यो महिला पनि अलि ठिक लागेन ।

    • @kumariu2b683
      @kumariu2b683 4 года назад

      त्यैत

    • @surendrakhadka1115
      @surendrakhadka1115 4 года назад

      कोही कोही यस्तै जीद्दी र घमन्ड पालेका हुन्छन जस्ले मान्छेलाइ सीद्याउने काम हुन्छ ?

    • @slrsuren
      @slrsuren 4 года назад

      @@kumariu2b683 tei dariwal lai thokaudai basx holani budo xina ani garna parenata tesle dari wal sanga mileko jastho lageko x

    • @ganeshtiruwa5377
      @ganeshtiruwa5377 4 года назад

      महिको श्रीमान भए पो सोधोस त

    • @shantaghimire5246
      @shantaghimire5246 4 года назад

      महिला बेठिक नभनौ सोझोपन हो।

  • @toranrana8093
    @toranrana8093 4 года назад +2

    धन्यवाद कुसलब सर जयकिसन सर तपाईंहरुले धेरै राम्रो काम गर्नु भो बधाई छ हजुरहरुलाइ

  • @minthapa3506
    @minthapa3506 4 года назад +28

    मेन गलती यो आईमाई को गलति छ आफनो पैसा खैई खैई आफुनै अरुको बिस्तारा हुदै हीडनी आईमाई हो

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 года назад

    कुशलवल सरलाई हार्दिक धन्यवाद

  • @indiraranamagar6483
    @indiraranamagar6483 4 года назад +5

    धेरै राम्रो काम कुस्लप दा हजुर लाई धन्यवाद

  • @kumarpun4738
    @kumarpun4738 3 года назад +3

    Patrakar dai lai salam chha
    Proud of you sir

  • @गोपालमिगिन
    @गोपालमिगिन 4 года назад +31

    यो केटि र दारिवाला मान्छेको बिचमा केही सम्बन्ध हुनुपर्छ नत्र यो अर्को हिरोले अरु कुरापनी खोल्दिन्छु भन्दा किन चुप लागेर बसेको???

    • @kumariu2b683
      @kumariu2b683 4 года назад +2

      मैले नि त्यै बुझे
      उनिहरुले रमाइलो गर्ने म किन फस्नु भनेको र सबै कुरा खोल्दिन्छु भनेसी त्यहीँ नेर गल्ती ठुलो कुरा छ

    • @mayagurung1439
      @mayagurung1439 4 года назад +2

      नयन मान्छे सहि रहेछ

    • @khempurja6331
      @khempurja6331 4 года назад +4

      Yo aaaimai ra junge दारी milera नयन लाई फसाको जस्तो छ

  • @govindaojha8299
    @govindaojha8299 4 года назад

    धन्यवाद पत्रकार ज्यू

  • @sanjaylama6468
    @sanjaylama6468 4 года назад +47

    सुरुदेखि सबै भिडियो हेर्दा खेरि नानिको
    आमा को गलती देखिन्छ मेरो बुझाइमा 😂

    • @bishnuchhantel161
      @bishnuchhantel161 4 года назад +1

      Malai pni testai lagew yo aaimai thik chhain

    • @gayatrilimbu5766
      @gayatrilimbu5766 4 года назад +2

      xori lai film khelauxu vaneko aama po viral...aaimai manxe naramro sangat ma faseko jasto xa

    • @gyatrakhadka4422
      @gyatrakhadka4422 4 года назад

      I

  • @harireule4467
    @harireule4467 4 года назад

    पत्रकार भयपछी यस्तो हुनु पर्छ ! जस्तोसुकै भय पनि निचोडमा पुर्याउनु भयो ! धन्यवाद पत्रकार कुस्लवलाइ !

  • @mannmagar1951
    @mannmagar1951 4 года назад +195

    त्यो दाह्री वालाको नियत राम्रो देखिएन।त्यसकारण त्यो दाह्री वाला लाई तिर्न लगाउनै पर्छ।

  • @sureshshishir7218
    @sureshshishir7218 4 года назад

    कुरा के हो राम्रो सग समजदारिमा मिलाउनु पर्छ। यसरी मिडिया को अगाडी हात हाल्नु राम्रो होइन। जे होस कुश लव सर लाई सलाम छ हजुरले राम्रो काम गर्नु भको छ।

  • @sanjaylama6468
    @sanjaylama6468 4 года назад +38

    भिडियो Skip किन गरेको कुशलभ सर यहाँ
    भित्री कुरा धेरै गहिरो छ नानीको आमा सीता
    भन्ने आइमाईको चरीत्र ठिक छैन 😳जय नेपाल

    • @djpukarshresthaofficial9557
      @djpukarshresthaofficial9557 4 года назад +3

      Actually Kura clear vako xina bichara Nayan Lai pani fasayo

    • @pujan_yt7473
      @pujan_yt7473 4 года назад +2

      Sahe kura ho yo aaimai ko chal thik xain

    • @nareshgurung1916
      @nareshgurung1916 4 года назад +3

      Sulav le video skip garna nahuna,timro sathi ho vandai ma...yo sab media thukka,nayan bro po pidit dekhiyo

  • @narbahadur5158
    @narbahadur5158 4 года назад

    पत्रकार जि लाई धेरै धेरै धन्यवाद

  • @dawasherpa1886
    @dawasherpa1886 4 года назад +29

    यो केटि लै नि 2 जापु हन्नु पार्ने हो ।रोजन र केटि को दोस छ।

  • @ganeshshahi8276
    @ganeshshahi8276 3 года назад

    यो महिला कस्तो खाले ‌हो पैसा लिने दार्रीवाला केटा संग एल शब्द पनि बोल्न सकेको छैन।होटलमा पर्खेर बसेको आउनु भएन पनि भन्दै छ।खै कस्तो ब्यवहार हो ।जे जस्तो भएपनि पत्रकार कुशल सरले लिने दिने कुरा मिलाउने काम गर्नुभएकोमा सरलाई धन्यवादका साथै सलाम छ।

  • @padambist3505
    @padambist3505 4 года назад +64

    यो भनेकि यकल मैला हैन भालुनि भन्नु पर्छ

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 4 года назад +3

      Thukka Tero Kira Pareko Dimaag.

    • @Bingo_boy..3331
      @Bingo_boy..3331 4 года назад

      गल्ती न बोल्नु है ।हाम्रै चेलीबेटी हो।

    • @raurugthakuriraja9507
      @raurugthakuriraja9507 4 года назад +4

      Saè ho asko putema kursaneko dulo halna par6a

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 4 года назад

      Duki ram thakuri 4, तँ गुखाने गवार भन्दा राम्रो र असल हो। तेरो बोलीले तेरो असली रुप देखायो।

    • @mamatadhulal2072
      @mamatadhulal2072 4 года назад +4

      @@Bingo_boy..3331 तिम्रो चेलीबेटी भए सहि सत्य बोल्न सिकाउनुनी किन 10 दुनियाँ लाई मिडियामा चर्तीकला देखाउदै आकोत काइनभाको जात्रा हाडी गाउमा घुसाइ होला सुइ तिम्रो चेलीबेटी ले अहिले बोल्नी बेला छुइमुइ हैनत आइमाई को ठाडोले काम नगर्दाइ दिमाग् को भाडो फुत्किदैछ इजत्को ख्याल नभएको आइमाई जय किसन भाइ हजुर लाई ठुला ठुला पर्दाको फिलिमी भुडीयोले पुगेनर छि अब एस्तो आइमाई को भिडियो मा

  • @kulbahadurtandan5095
    @kulbahadurtandan5095 4 года назад

    धन्यबाद कुशलब सर जय किशन सर लाई न्याय दिलाई दिनु छोडनु भयो thank you so much

  • @nanushinja8336
    @nanushinja8336 4 года назад +5

    Kuslab sir! You real hero, thank you so much.

  • @Anggelje
    @Anggelje 4 года назад

    Good job Kuslav KC jiu

  • @premb1121
    @premb1121 4 года назад +16

    यो महिला को चरीत्र ठिक छैन कुस लव जि।

  • @ranjitrana6594
    @ranjitrana6594 4 года назад

    आदरणीय पत्रकार ज्यु यस्ता आफ्नो ईज्जत् बेचेर हिड्ने चरीत्र हिन आइमाको दुख लाई लियर तपाईं उस्को न्याय का लागि केही कुरा नउठाउनु होस बरु आफ्नो दुख गरेर खाने सोझो साझो मान्छे लुटिदा उस्को आवाज लाई उठाइदिनुस।

  • @skmagar1413
    @skmagar1413 4 года назад +5

    Ramro vayo sir. Hajur ko kam sabai ramro xa.. 🙏🙏👍👍

  • @kalyanbista2231
    @kalyanbista2231 4 года назад

    Jay keishn dai li dhari dhari dhanybad hjr

  • @hariparsad8718
    @hariparsad8718 4 года назад +31

    अाईमाई खराब हो यार हैट

  • @yourlife1760
    @yourlife1760 4 года назад

    Dherai ramro kam garnu vayo sir.yesta fata haru samaj ma dherai nai xan.

  • @shreeprasadrana356
    @shreeprasadrana356 4 года назад +9

    जय सर र कूशलव जी लाई धन्यवाद !
    बुडा पचास डिग्री तापमान मा
    बुरी चिसो जंन्गल को झारी मा !

  • @bitekapal1130
    @bitekapal1130 4 года назад +6

    आदरणीय जय किसन सर कति सहि कुरा गर्नु हुन्छ। उहाँको फिम्म पनि मलाइ धेरै मन पर्छ।

  • @jaypradhan5109
    @jaypradhan5109 4 года назад +5

    शरणार्थी धुर्त बाहुन छेत्रीहरु देखी होसियार

  • @salturover2970
    @salturover2970 4 года назад

    KUSHLAB G, "MAY LIVE LONG". 💪💪🇳🇵🤝🙏👍

  • @kathmandu6455
    @kathmandu6455 4 года назад +55

    सबैभन्दा गल्ती यहि आइमाई र यो रोजन फुयाल भन्नेको हो यिनिहरुको भित्री कुरा अरु नै छ पैसा दिए र कोहि फिल्म खेल्छ तर नयन र जयकिसन बस्नेत को केही छैन ।।

    • @minlama5045
      @minlama5045 4 года назад

      yo mc aaimai nai thik chhaina jasto chha hai kura bujda .. maal jasto laagyo .. buda ko kamai maa moj garne khalko rahexa .. yesto lai xod dekai ramro .. kaam xaina yo aaimai ..

    • @smesmekk8197
      @smesmekk8197 4 года назад

      Yasto manxe ko dhokro nichornu parxa

    • @kanchankandel1448
      @kanchankandel1448 4 года назад

      Yesto lai support garne patrakar ni testai ali kura garai bata pani bujnu parxa ni ko sahi ko galat vanera anuhar na danuhar ko patrakar

  • @kamalrokaya3120
    @kamalrokaya3120 4 года назад +19

    यो आईमाई चालु हो।दारि वाला सग सुत्दै हिड्ने रहिछ ।भन्ने कुरा बुझिन्छ।

  • @ribekapaudel5587
    @ribekapaudel5587 4 года назад +21

    आईमाई को हाउ भाउ हेरदै चालु जसती छ

    • @indugurung8913
      @indugurung8913 4 года назад

      Yoi auratko khel jasto lagyo

    • @bimalsharma1722
      @bimalsharma1722 4 года назад +1

      तेसो नभन सोल्टा यिनको पोई को चित्त दुखला । बरु सकचौ भने सुट्टक सल्लाह गरेर भेंट न ।:)

    • @Sonira645
      @Sonira645 4 года назад

      Ho ho

  • @김경자-h7k
    @김경자-h7k 4 года назад +1

    Ekdam ramro kam garexa hajur haru le Good job 👍👍👍👍

  • @kumariu2b683
    @kumariu2b683 4 года назад +49

    धेरै कुराहरू खोल्दैछु मैले भनेपछि भाइले
    त्यहा त्यो बैनी र दार्हिवालाको बारे राज छ
    हरामिहरु

    • @dipakbohora.7767
      @dipakbohora.7767 4 года назад

      😂😂🤣🤣🤣

    • @nareshgurung1916
      @nareshgurung1916 4 года назад

      Malie pani testai lagyo...

    • @bimalsharma1722
      @bimalsharma1722 4 года назад

      तेसले पनी chance नपाएर डाह भएको होला बिचरा के गरोस त :)

    • @bimalsharma1722
      @bimalsharma1722 4 года назад

      अनि यो दारी वाल हाड़ छाला मात्र छ , के गर्यो होला र खोई . तेति दम देखिएन :)

    • @ammarpunpun9031
      @ammarpunpun9031 4 года назад

      yes

  • @dhrubakhadka330
    @dhrubakhadka330 4 года назад +4

    धेरै राम्रो काम गर्नुभयो पत्रकार साथी लाई धेरै धेरै धन्यवाद ।यसरी नै अगाडि बढनु होला शुभकामना ।

  • @bishaltamang5581
    @bishaltamang5581 4 года назад +25

    चोर मुजि हरु
    त्यो आइमइको चाला पनि टिक छैन तिनै जना टिक धोसी हो मैले बुज्दा।।।

  • @dipendrakoirala5062
    @dipendrakoirala5062 4 года назад

    पैसा दियर हुन्छ यिनिहरु दुबैलाइ कार्बाही हुनुपर्छ

  • @माम्बातामाङ्ग
    @माम्बातामाङ्ग 4 года назад +60

    मेरो बिचार मा दारी बाल ले पैस खएको जस्तो लग्यो र यो केटि को नि न्यात अलि ठिक छैन जस्तो लाग्यो यसो कुरा बुझ्दा

  • @rojanrai4157
    @rojanrai4157 3 года назад

    Salam cha kushal sir

  • @sarjanrokaya9366
    @sarjanrokaya9366 4 года назад +18

    अरु जे भयनि नि यो पत्रकार दाही चाहिँ कडा हुनु हुदो रैछ धेरै ईन्टरबि हेरे मैले यो दाहिको !

  • @kaleymgr1796
    @kaleymgr1796 4 года назад

    thank you kushlav ji and jay kishan ji lai j hoss pidith lai niya dillai chadney vho.

  • @prabinthapa5653
    @prabinthapa5653 4 года назад +23

    दिय पछि जस्ले पनि लिन्छ तर यी आईमाई नै गलत छ है

  • @kumaracharya358
    @kumaracharya358 4 года назад

    Good job Kushlab bro

  • @pradipbudha7331
    @pradipbudha7331 4 года назад +54

    यहि आईमाई खराब छ जे छ त्यो कुरा सिधै भन्नै चाहन्न सिधै कुर गर्नु पर्ने थौ मा सबै कुरा घुमाउन खोज्छ।

    • @madanraigamingvideo7769
      @madanraigamingvideo7769 4 года назад +1

      Mlai laagxa यो kt र kta ko khi सम्बन्ध xa अनि sano कुरा khulyo vaney sappoi पोल खुल्नै डर ले boldaina यो kt सुरु मा 1 laakh पछि 60hajar k, k, k, k

    • @tilarai8448
      @tilarai8448 4 года назад

      पक्कै पनि

    • @arunminashahi1678
      @arunminashahi1678 4 года назад

      um sahi ho 👈️

    • @omrana500
      @omrana500 4 года назад +1

      सहि हो सबै पोल खोल्छु भन्दा पनि नखोल्ने

    • @laxmanbhattarai2865
      @laxmanbhattarai2865 4 года назад

      Right

  • @malarai5492
    @malarai5492 4 года назад

    God job sir

  • @nirmalgurung9635
    @nirmalgurung9635 4 года назад +7

    यो आइमाई गलत क्ष यो आइमाई को नियत ठिक क्षैन साला यो आइमाई लाई कारबाही गर्नु पर्क्ष

  • @kalyanbista2231
    @kalyanbista2231 4 года назад

    Dhari dhari dhanybad kusal dai li

  • @Jun-Pr
    @Jun-Pr 4 года назад +39

    यो आईमाई र दारी वाला को नियत राम्रो देखिएना अर्को केटा निर्दोश जस्तो लाग्छ है

  • @buddhagolemajhuwa9161
    @buddhagolemajhuwa9161 4 года назад

    Ramro kam Midya G.

  • @khusiimagar4886
    @khusiimagar4886 4 года назад +7

    Je hos hamro patrakar sir ji le sate tathy liyera xodnu vo i salute you sir 🙏🙏🙏🙏🙏🙏😱

  • @himalsunar63
    @himalsunar63 4 года назад

    Sahii vannu vayo Jaya kisan sir

  • @khimoli7318
    @khimoli7318 4 года назад +33

    बिचरा नयेन सिंह को केही दोस देखिदैन तर क गर्नु फस्यो यार यो आईमाई लाई दिनु पर्ने गु आउने गरि तलाइ कस्ले गर्यो .....?

    • @purnabista9749
      @purnabista9749 4 года назад

      सहि हो मलाई नि तेस्तै लाग्यो

    • @linkinparkfans7267
      @linkinparkfans7267 4 года назад

      @The Lion King ok malai 5000 help gardinus teso vaye

  • @HANA95826
    @HANA95826 4 года назад

    दुई जना ढक हुन यि दुई जना लाई कारबाहि गर्नु पर्छ कहिले गलति गर्न नसक्ने कारबाहि र सजाय दिनु पर्छ।

  • @khimoli7318
    @khimoli7318 4 года назад +30

    मजा ले के के भये छ यो 2 जनाको बिचरा आर्को फसि राको छ यार अनि त्यो बचा लाई बिज मा लियेर

    • @amberbdr7423
      @amberbdr7423 4 года назад +3

      याे लफाङगि अाईमैलाई कार्बाहि गर्नु पर्दछ

    • @manojlovely7748
      @manojlovely7748 4 года назад

      Sahi vanu vyo dost......

    • @ramkumaribhusal3454
      @ramkumaribhusal3454 4 года назад

      ९८४०८५४२००

  • @sbdas48
    @sbdas48 4 года назад

    good kushalv sir hajurko vedio herdai aako xu hajur ko kamlai ma salam garxu

  • @birugurung7640
    @birugurung7640 4 года назад +12

    अाईमाई को दिमाग घुचुकमा हुनछ भनथयो हो रैछ

  • @lilbahadur9201
    @lilbahadur9201 4 года назад +1

    दोषी होस या निर्दोष होस तर एहा महिला लाई नै गलत देख्छन समाज ले मैले बुझ्दा यो दिदी को कुनै गलत छैन इ दारी वाला हरु कै गलत छ नियत😠😠

  • @ajayakhatriok9321
    @ajayakhatriok9321 4 года назад +8

    सई भयो आजको दिन बल्ल खुसि लाग्यो

  • @dilbahadyr7295
    @dilbahadyr7295 4 года назад

    thanks sir good job

  • @amarkhadka3370
    @amarkhadka3370 4 года назад +8

    मेरो पनि एकजनाले 15 लाख खाको छ,उठाउन सक्ने भए आभारी हुने थिए ।

    • @Amarkhadka0987
      @Amarkhadka0987 4 года назад

      न दिनु त

    • @HUAWEI-dt4fn
      @HUAWEI-dt4fn 4 года назад

      कमिशन बिना कस्ले उठाउलार हजुर्🤣😂😂

    • @aasishghising7355
      @aasishghising7355 4 года назад

      Kati ho kamison

  • @manilimbu7254
    @manilimbu7254 4 года назад

    Good job kuslab jee

  • @saruupreti6852
    @saruupreti6852 4 года назад +12

    एक जनालाइ मात्र होइन अर्को पानी माथिको ओबानो हुदैछ दुबै जनालाइ असुली गर्नु पर्छ पत्रकार

  • @mayaluuu673
    @mayaluuu673 3 года назад +1

    Good job hjr sir ❤❤❤❤❤😍😍😍

  • @sujankrki4931
    @sujankrki4931 4 года назад +38

    अाईमाई 100% भालु हो यो दारि शीत केही लसपस छ है gyz

  • @volarakal5557
    @volarakal5557 4 года назад

    कुशल भाइ सल्लोट छ भाइ

  • @narkumarrai7590
    @narkumarrai7590 4 года назад +10

    आइमाई गत्तिलो भए पछि येस्तै देख्नु पाइन्छ ।

  • @nirmalbudha5686
    @nirmalbudha5686 4 года назад

    Great work sir

  • @uniqueupdate-zh5kg
    @uniqueupdate-zh5kg 4 года назад +12

    यो दार्ही को 100% गलत काम छ,निर्दोष ब्यत्ती लाई फसाउन खोजेर हुन्छ?

  • @acharya3004
    @acharya3004 4 года назад

    पत्रकार लाई धेरै धेरै धन्यवाद ।

  • @rambshahi527
    @rambshahi527 4 года назад +11

    अब यी कुकुहरुकाे फिलिम अनि फिलिम लाईनबाट निकाल गर्नु पर्छ यस्ता खातेहरुलाई नत्र राम्रा राम्रा नायक ज्युहरुलाई पनि असर पर्छ पछि गएर

  • @bhujeldhan9318
    @bhujeldhan9318 4 года назад

    Good kushlab sir

  • @bishaltamang5581
    @bishaltamang5581 4 года назад +24

    मुजि यक लाख पैसा पनि नभाको पागल हरु केको फिल्म बनाउन हिनेको यक लाख को लागि पनि यक महिना कुर्नु पर्ने
    फिल्म लाइन कोइ बेजेत।।।

  • @dipendrakhanal7137
    @dipendrakhanal7137 3 года назад

    good job

  • @chandralawati4367
    @chandralawati4367 4 года назад +66

    यो आइमाइको नि छाला उतार्नु पर्छ दुनिया बोकालाई जुदाउदै हिड्ने

  • @lokbirramja815
    @lokbirramja815 4 года назад

    गर्दा खेरी मोज गरे होलान् अहिले कुन कुरामा कुरो मिलेन अनि मिडियामा आई जनावर

  • @Yamkhadka07
    @Yamkhadka07 4 года назад +15

    100% dariwala ra yoh aimai ko bich ma gahiro relationship vako dekhinxa🙉🙉🙉🙉🙉xixixi xixixi kasto aimai

  • @sujanaali2875
    @sujanaali2875 4 года назад +2

    jai kisan Dai hjr lai Dhrai Dhrai Danywad 🙏🙏🙏,
    yo Nanu lai films,ma khelai Dinu hola 🙏🙏hami Herne xau hjrko
    sab films,😍
    Danywad,kusal KC, SAR hjr lai🙏🙏🙏

  • @rajthapa9645
    @rajthapa9645 4 года назад +17

    के हुँदै छ हौ गुड जॉब पत्रकार ज्यू

  • @ajaypradhan5913
    @ajaypradhan5913 4 года назад

    Salute sir

  • @bikramlama1736
    @bikramlama1736 4 года назад +20

    यो दारी वोला ले गरेको हुनु पर्छ किनकी उस्को हातमा देको कसरी अर्को ले पनि बिहोरनु पर्ने सब दारी लाई तिराउनु पर्छ ।

  • @harichhudhari5227
    @harichhudhari5227 4 года назад

    Thanks sir for justice

  • @madanraigamingvideo7769
    @madanraigamingvideo7769 4 года назад +7

    🤣🤣🤣यो junga wala र kt ta shocked देखिन्छ त 😂😂😂

  • @thakurikishor7835
    @thakurikishor7835 2 года назад

    Films 👌👍🇳🇵

  • @malatishreemal5518
    @malatishreemal5518 4 года назад +10

    हजुर को जब अनूसार कपाल को फेसन अलि नमिलेको जस्तो लाग्यो सक्नु हुन्छ भने हजुरले त्यो कपाल please काट्नु होला

  • @tulatamang3308
    @tulatamang3308 4 года назад

    Good
    Good sir

  • @khimoli7318
    @khimoli7318 4 года назад +40

    यो हेर्दा ठिक छैन आईमाई सब भन्दा थुलो गलत आईमाई हो