समाधान हुनुपर्छ यदि पैसा जम्मा गर्नुछ भने सिधा बैङ्कमा जम्मा गर्नुपर्छ सहकारी संस्था हरूमा 1 रूपैयाँ पनि जम्मा गर्नुहुँदैन नेपालमा मात्र होइन भारतमा पनि यसरी धेरै सहकारीले लुटेका छन्
छिटोछरितो पैसा झिक्नु होला सिधा बैङ्कमा खातामा जम्मा गर्नुहोला धेरै राम्रो हुन्छ 90% सहकारी संस्था हरूले बिस्तारै बिस्तारै चुरलुम्म डुबाउँछन् सहकारी संस्था लिमिटेड लेखेका हुन्छन् तर लिमिटेड नभई प्राइभेट लिमिटेड हुन्छन् लुटून् सजिलो होस् भन्नको लागि लिमिटेड लेख्छन्
म त पत्रकार कुसलभको कामदेखि धेरै खुशी छु । जय होस् कुसलभ केसीको ।
Number 1 पत्रकार कुश लभ आफ्नो काममा अडिक रहनुहोस् हामी छौं हजुरको साथमा
कारबाही होस कुशलब सर
कडा कारबाही गर्नु पर्छ अरु को पैसा खान खोज्ने यो सहकारी
पत्रकार भनेको कुशल जस्तो हुन पर्छ कोई कोई छन् पत्रकार को नाम मा कुलंगार गूड job सर Keep it up tak cer
सहकारी सम्पूर्ण संस्थाहरू बन्दगरियाेस् ।सबै ले यसरी नै झुलाउँछन् ।
सहकारीमा पैसा जम्मा गर्नु भनेको सहकारीको संचालक मोटाउनु हो
100% सहि कुरो गर्नुभयो
सहकारीको ठगहरुलाई कडा भन्दा कडा कार्वाही होस
नछोडनुस यस्तो यस्तो अवस्था देसै भरि चलेको छ।
गरिब दुखी को दुख गरेको कमाई खाने सहकारी लाई कानुनी तरिकाले कारबाही गर्न हार्दिक अपिल गर्द्छु।
शहकारीमा पैशा जम्मा नगर्नु हुन बिनम्र अनुरोध गर्दछु
यो सहकारी को पूरा नाम दिनुस्न सर
Dherai dherai dhanebad kuslav sarlai
बन्द गर्दिनु सर सकारी लभ सर
100% सहि कुरो
सपोत को लागि धन्देबाद सर
यस्ता मुला हरुले भालु अड्डा खोलेर बस्नु नि😡😡😡😡
सहकारी किन खोल्नु😡🙏
👏👏🤣🤣
very Good
Good job
kam chan dherai ramro chhakushalv sir ko
यस्तो नि सहकारी सस्था थुक्क
Nice work daaju.....karbahi hos...
एस्ता चोर सहकारी हरुलाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ।
यो सहकारी सस्था खोलेर बस्ने हरु ले सोझा साझा जनतालाई ठगी खाने भाडो बनाएर अन्याय गरेका छन् ।यस्ता ठगहरुलाइ कडा कार्बाही हुनुपर्छ तुरुन्तै ।
पत्रकार कुशलभसर हजुरकोसाहस निरन्तर अगाडी निरन्तरबधुस
राम्रो मान्छे कुशलभ!
कुसल दाइले एकदम धेरै राम्रो काम गर्नु भयो मिडिया भनेको चै यस्तै हुना पर्छ 👍️👍️👍️👍️
Good job sirko
बिश्वास हरायो नेपाली माथी अब एक दुई जनाले गर्दा सबैलाई अफ्ट्यारो पार्यो ।
Wow 🤩 great job 👍👍💪✊👏👏
Dherai ramro Kam sir hajur Lai dherai dhannebad
Salaam xa kuslav sir lai
कुसलाव sir be safe हजुर एकदमै सहरिनिय duty तर हाम्रो नेपालमा safty छैन
Jai hos kusal sir
hajurlai salam xa
लाच पचेका मुला हरु कारबाही होस।
Kuslav kc sar dherei dhayebad
Dherai dherai ramro kam
सहकारीहरू पैसा खाने कम्पनी हाे ।सहकारी ठगी खानेभाँडाे हाे ।
Dherai ramro kam garnu vayeko xa kush lav sir
कुशलब भन्ने त डन जस्तै पत्रकार हो अब सहकारीको हाकिम ले देख्ने भयो
Great job Sir 🙏🙏🙏👌👌👌👈👈👈
Euta janapriya rastrabadi patrakar kushlovlai sampurnale dhanyabad dinihola.
Good sir
great
Great work
सहकारीलाई थाहा छ , सहकारी लाई कानूनी लाग्दैन । थुने पनि पैसा दिन्न भन्दिए पुग्छ यो माथि का हात छ
kada cha kuslav bro....good reporting
great work kusal sar....
सिधै खोरमा लगेनी हुन्छ यस्ताहरुलाई
सहकारीको नाममा लुट्नु बसेको संस्था रहेछ कारबाही गर्नु पर्यो
Good job sir. ..
Best luck
Good job kuslove sir hjr lai Salam xa
You are very best sir
Dai Sahi x karbahi garnus please dai
You are great kushlop sir.....
Good job kushlav sir
good job kuslab sir
Wow good job bro
Very good sir sabai chorai Chor matra thank you so much Bai
के किश्तामा लिन राखेकाे पैशा हाे ।येश्ता शहकारि शबै लाई ठिक गर्नु पर्छ ।येश्ता शहकारि काठमाडाै मा धेरै छन ।पैशा जम्मा गर्दा बिचार पुराउनुस शबैले ।
respect respect n respect kushal ji
Good job Kushlove bro
Good Job Kuslabh Kc Ji
यो काउन्टर मा बस्ने रखेल लाई जेल मा कोच्नु त सबै फिर्ता गरछन्
@@sushmagurung9367 खेल्फ हुमार हाईबान ईस्कुत माफि गिरगिर बादेन अाना दुक दुक ईन्ता मालुम
समाधान हुनुपर्छ यदि पैसा जम्मा गर्नुछ भने सिधा बैङ्कमा जम्मा गर्नुपर्छ सहकारी संस्था हरूमा 1 रूपैयाँ पनि जम्मा गर्नुहुँदैन नेपालमा मात्र होइन भारतमा पनि यसरी धेरै सहकारीले लुटेका छन्
सोझा नेपाली हरुलाई लुट्ने नेपाली नेपाली नै,,
Good job sir
Great job hjr sir tapaiko🙏
Gud job dai
Mero tarf bata Vanda kushlav sir tapai sahasi patrakar ho
Verry good kushlov
Je6a kusal vai 6a.kusal vai ko jai hos.
good job kushlav dai❤️❤️❤️❤️yestolai kada vanda kada karbahi garnu par6❤️❤️sabai ko paisa firta hunu par6
Kuslov dai good thanks
good job labkus sar
याे फटाह सहकारि रहेछ
Good job
Good job bro
सर यो सहकारि को तियो दिदिलाई जेलमा कोचारनु रछ सर यो दिदी लाई बोलन सिकाउनु परछ हजुर
यिन्ले त ब्याज त हैन साँउ पनि दिदैँनन अब सबै ग्राहकहरुले सोच्ने बेला आयो ।
यी सरकारी सस्था हरु government सङ्ग सम्झौता हुन्छ कि नाइ हो?
भागेयो भने यी सस्था हरु लाई कसरी पकडने हो ?
ल अबत बचत गर्नु र बैक मा पैसा राख्नु पनि डर सरि भयो त यो भिडियो हेरेर त राम राम 😯😯😮
यस्ता ठग सहकारी बन्द गर्नु पर्छ
सहकारिहरुमा त मेरो पनि दुईतिन वटा सस्थामाहरुमा आबद्ध छु र अहिले सम्मन त यस्तो हर्कत त गरेको छैन तर डर चै लागिरहेको छ है
छिटोछरितो पैसा झिक्नु होला सिधा बैङ्कमा खातामा जम्मा गर्नुहोला धेरै राम्रो हुन्छ 90% सहकारी संस्था हरूले बिस्तारै बिस्तारै चुरलुम्म डुबाउँछन् सहकारी संस्था लिमिटेड लेखेका हुन्छन् तर लिमिटेड नभई प्राइभेट लिमिटेड हुन्छन् लुटून् सजिलो होस् भन्नको लागि लिमिटेड लेख्छन्
Kuslav bro ko hairstyle Epic cha ta 😁
Rishi kappor jawani ma kuslav sir jastai thiyo
Good jobs brother
Great job 🤘
कतै जग्गा कलकारखाना वा ब्याजदरमा ब्यापार आदिमा लगानी गरेका हुन्छन् त्यसैले सहकारी र संघ संस्थाहरुले गरि रहेका हुन्छन् ।
साला सहकारी हरु बन्द गर्नु पर्छ यस्ता
गज्जब भएछ ,किन सहकारि मा पैसा जम्मा गर्नु धेरै पैसाहुनेले सरकारि बैङ्कमा जम्मा गर्नु पर्छनि।धेरै लोभ ले लाभ लाभ ले बिलाब भनेको यहिहो।
Kushlav sir yesta sahakari chalauni lai agadi rakhera karwai gardinu paryo
याे सहकारि हाेइन ठगकारि हुनुपर्ने
Sallam x hjr
चोर सहाकारी। कानुनी कार्बाहि गर्नु पर्छ।
बैंक काे रिन लिदा चाहि फाइन लागने अनि जनताकाे पैसा चाहिँ दिने 5 हजार गरेर दिने बैंक मा ताला लगाउनु पराे
Good
कस्तो खाले सहकारी हो अरुको पैसा जम्मा गरेको नदिने अब सबै जानाको बचत गरेको पैसा हिसाब गरेर बन्दा गर्दा हुन्छ
yo sahakari sahata lai banda garnu paryo kushalove sir 🙏🙏
God jop sir
अहिले धेरै ठाउँमा यस्तै फटाहरू ले लुटिराखेकाछन् ।सहकारी कानाममा लुट्चलिराखेकाे छन्।
Salut sar
सबैले शेयर गरेर यो सहकारीलाई बन्द गर्नु पर्यो