हामीलाई यसरि नै धेरै माया अनि साथ दिनु होला केही कमि कम्जोरि मानिसमा हुन्छ नै केही बोलिमा गल्ती भय रिदयबाट छेमा चाहन्छौ ।आफ्नो प्रतिक्रिया दिन नबिर्सनु होला अनि।Dont forget to subcribe my chhanal.😍😍
सुनील भाइ र हेमा बहीनी तपाइ हरु को जोडी दामी छ र सबै भन्दा राम्रो तपाइ को सोरोर राम्रो छ है गाउ ने सैली र बोलने सैली अती अती राम्रो लाक्छ मलाइ भाइ तपाइ को सोरोर 👫👫👫👫👫👫👫👫👫👫👌👌👌👌👌👌👌👌👌👌💑💑💑💑💑💑💑💑💑💑🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹👍👍
हेमा बुनु मन नदुखाउनु होला मेरो मनमा लागेको कुरा आफ्नै बहिनी सम्झेर भन्दै छु क्लोज साथीहरू संग कुरा गर्दा हाउ अबियस्ली भनिन्छ यसमा नेभर माइन्ड तर मिडिया मा इन्टर्भ्यु दिदा यो हाउ शब्द स्रोता ,दर्सक लाई पच्दैन त्यसैले सिम्पल र सालिन भएर बोल्दा पक्कै पनि बुनुलाइ साथ र सपोर्ट अनि माया नगर्ने यो संसारमा को हो ला र ।धन्यवाद ।।
सुनील भाई आफै ले गीत गायको ताल मा यती धेरै मिलाएर गिटार बजाउने talent चई अति राम्रो यो गिटार को music जति सुन्यो उति नै सुनी राहु लाग्छ मेरो मन प्रसन्न पार्दीनु भयो
हेमा बुनु सबै कुरा राम्रो छ बोल्ने शैली पनि राम्रो छ सबै सोचबिचार पनि राम्रो तर दर्सक स्रोता र सम्पुर्ण साथ सपोटर हरुको अगाडि बोल्दा थोरै होस पुर्याउनु अति आबस्यक हुन्छ जति क्लोज साथी भएनी यो हाउ भन्ने शब्द प्रयोग गर्नु उचित लागेन यस्तो सानो तिनो कुरालाई बिचर पुर्यिएना भने एसैले शिखरमा पुगेको आफ्नो पर्सानलिटी लोक्पृयता भोलि धुलोमा नमिल्ला भन्न सकिन्न ।
छिदाल भाई तिम्रो धेरै मिठो voice त छदै छ plus guff हान्ने talent पनि निकै रहेछ गायन छेत्रमा 1 year नपुग्दै confident निकै छ गर्छ कीटो ले केटि हरुलाई हल्लाउछ जस्तो लाग्यो but अली ज्यान बनाउनु पर्यो नेपाल नै हललाई दिनु well done सुनील भाई
पहिले पहिले जस्तो राम्रो लागेन अलि नाटक अलि बेग्लै हेर्दा देखिनु हुन्छ बरु simple रहेर interview मा बोल्दा होला हिमा जि अनि सुनिल जि पनि बढी नै भयो अलि कम गर्दा राम्रो होला तिमी ले पनि ।
Very nice couple Sunil and Hema..Yo Jodi Reall ma pani hos.. Sunil Dai ko Boli chai Akdamai Man paryo.. And Super voice Sunil ko.i.Am.from.Dharmshala india
हेमा बुनु तिमीले कतै - कतै तिम्रो घमण्ड पन देखेको छ र , तिम्रो कोही - कोही बोलीमा पनि घमण्ड छ ल बुनु , तर बुनु तिमीलाई मैले यो सब कुराहरू मेरो आफ्नै बुनु सम्झेर भनेकी हु , तर बुनु तिमीलाई यसरी संसार भर चिनाउने गरि तिम्रो नाम हेमा राई हो भनेर र तिम्रो हरेक कलालाई र तिम्रो हरेक दुख , सुख लाई मिडिया माझ ल्याउने गरेको नै हामी सबै नेपालीले नै हो बुनु , त्यसैले बुनु यो मैले बुझेको र जानेको कुराहरू भनेकी मात्रै हु ल बुनु , तर बुनु तिमीले यो सब कुराहरुलाई राम्रोसँग बुझेकी छौं र राम्रोसँग जानेकी पनि छौ बुनु , तर अन्त्यमा म के भन्न चाहन्छु भने मेरो सबै साथीहरूलाई जो कोहीले पनि कमेन्ट् गर्नु हुन्छ र कमेन्ट् पढिसके पछि कहिल्यै पनि कसैलाई नराम्रो नभनि दिनु होला , यो मेरो सानो अनुरोध छ सबै साथीहरूलाई , तर हरेको कमेन्ट् लाई राम्रो नजरले पढिदिनु होला , र कतै नराम्रो कमेन्ट् हरु छ , भने पनि त्यो कमेन्ट् गर्नु हुने साथीलाई पनि राम्रोसँग सम्झाउनु होला , पनि भन्न चाहन्छु म , तर यो मैले सब भनेकी कुराहरू लाई साथीहरूले कस्तो तरिकाले बुझ्नु हुन्छ र कस्तो तरिकाले लिनु हुन्छ , बस् साथीहरूको सोचाइमा र बुझ्ने तरिका मा छ , हस्त धन्यवाद सबै साथीहरूलाई !
बधाई छ दुबै जना लाई सुनिल भाइ र हेमा बैनि लाई हिम्मत छ साहस अाँट छ भनेर सबै नेपाली हरुले चिनिसक्यो सँघर्स गर्नुस सफल्ता पक्कै मिल्छ र यो जोडि चाहिँ रियल मा पनि देख्न पाईयोस उत्तर उत्तर प्रगती को कामना छ💘
Nice couple..maina Raja maina rani yo Jodi ko har activity herda real maai love pari sake ko xa ..future ma ajhai ramro gardai jaanu..best of luck.⚘⚘⚘⚘🌷🌷🌷Sunil 🌷🌷🌷🌷🌷hemaa just Sunil ko hema and hema ko Sunil hunu parxa.
Hema sisko sabai interview herxu but pahilayko vnnda aahileyko interviewma dherai nai change vaerako dekhxu pahilako interviewma tw kati sample sahasi vyerw boley thyou so
Gajab lagyo yo interview herda. Rat ko 10:30pm ma Pani Sunil Ra HEMA ko interview herdai basne mai matrai hoki aru Pani hunuhunchha kunni...! Ma chahi aile Qatar bata ho. युटुबर सबै मित्रहरू दर्शन नमस्ते साथै रात्री कालिन समय भएको कारण सबैमा मिठो निन्द्रा सगै सुन्दर सपनाको कामना।। Golden tv channel लाई पनि धेरै धेरै धन्यबाद।। हेमा र सुनिल लाई फेरि पनि बेस्ट विशेष भन्न चाहान्छु 💘💋💋💘
Hemako boli dherae chenge vaerax poilako ra ahileko ma dherae chenge hudai xa bt sunil bro ko voice ani boli chali sem pahilako jasatai xa mero best voice ma nai parxa sunilko voice
सुनिल भाइ तपाईले गीतको टोन बदल्नु पर्यो ता कि सबै तरीकाको गीत गाउनु पर्यो तर भाइ यो भन्दैगर्दा तपाईको गित मनपरेन भन्नेचाही होईन है राम्रो छ तेसैगरी अझै राम्रो गर्नुस भन्ने मेरो भनाई हो कामना पनि हो धन्यवाद जय नेपाल !
sunil vai kota kurai nagaram prafect.tara hema bainiko pani sabai thikxa bolima ali chenge garnu hola pahila jun thauma hunu huthyo tehi thauma base ramro hola pahila vanda bolima ali aham d!khekoxu
भाग्य भन्ने कुरा के लेखियेको होला,को लेखियेको होला भन्दा पनि आफैले राम्रो कर्म,मेहेनत गरेर लेख्ने हो रे।। So,तपाईं हाम्रो भाग्य,तपाईं हाम्रै हात मा छ।। बस कडा मेहेनत अनि असल कर्म चै गर्न छोडनु भयेन। सुभ-कामना यो मैनाराजा👩❤️👨मैनारानी जोडिलाई👩❤️👨💖💖
ल सुनिल ब्रो तिम्रो गीत सुनेर पट्टी पो सकिछे यो मैया त सबै acivity हेर्दा भाईलाइ छोड्ला जस्तो लागेन पहिले र अहिलेको हेमा बिल्कुल फरक पाइयो नेपालीले चान्स पायो की गर्छ जे होस् best of luck दुबै जनालाइ
Good Interview .. Hema rai & Sunil Chedal
Very nice Jodie mema sunil ko
ghanTaa😂
Mapro
Eakdam ramro xa man pariyo Hema bahini & sunil bhai
Waw I love couple
हामीलाई यसरि नै धेरै माया अनि साथ दिनु होला केही कमि कम्जोरि मानिसमा हुन्छ नै केही बोलिमा गल्ती भय रिदयबाट छेमा चाहन्छौ ।आफ्नो प्रतिक्रिया दिन नबिर्सनु होला अनि।Dont forget to subcribe my chhanal.😍😍
Love pariyo kaya ho hema sag dhai
You have such an amazing voice, keep going Sunil Vai
Sunil Chhidal
Hema & Sunil ko interview super duper Jodi atinai mileko chha khhulera boleko chha.
Sunil Chhidal do you have youtube channel? best of luck for better future
हेमा र सुनिल को बिहे हेर्ने ठूलो रहर छ
100%
100%
kanxaa Magar 100%
Hoki
100% right
रियल मा पनि देख्न payos यो जोडी लाई 💑💑
Sagar Magar same
kati ramro dekhiya xa jodi
Hjur hru ko jodee Akdam damixa maina Raja maina Rani rol pni dami jodee pni dami xa kso sunil hema ji vart meghhlya
Sunil dae ko voice like garny hjr garum tw
जोडि पनि दामि छ हजुर हरु छिटै बिय गँनु के है मेरो हजुर हरु ल
सारै राम्रो छ यो जोडी बधाई छ दुबै जनालाई
अाेसाथि जाेडी मिलछ मलाई त याेडी हेरन पाउ
हेमा र सुनिल को बिहे हेर्ने ठुलो रहर छ
Real nice jodi
दामी छ सुनिल भाइको गित मा दम छ यलिसा राई लाई रुआयको मान्छे हो सुपर star भाइ राम्रो गर्दै जानू भाइ
साएद यो जोडी उदय सोटाङ र मनीला को जोडी जस्तो भएर हिनेको देख्न पाउ सूभकामना भाइरल नव जोडी लाइ
ho
सुनील भाइ र हेमा बहीनी तपाइ हरु को जोडी दामी छ र सबै भन्दा राम्रो तपाइ को सोरोर राम्रो छ है गाउ ने सैली र बोलने सैली अती अती राम्रो लाक्छ मलाइ भाइ तपाइ को सोरोर 👫👫👫👫👫👫👫👫👫👫👌👌👌👌👌👌👌👌👌👌💑💑💑💑💑💑💑💑💑💑🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹👍👍
मेरो बिन्ती छ ल ...यो जोडि रियल जोडि बनोस। हेमा र सुनिल भाइ लाई मेरो सुझाब
एकदम राम्रो छ। अझ राम्रो राम्रो िगत हेर्न सुन्न पाउँ।हजुरको गित सुन्न हेर्न पाउँदा एकदम खुशी छु।
best of luck....
तर यो जोडी रियलमा भए अति राम्रो हुनेथियो आफुले आफुलाई दुबै जनाले बुझेको थिएँ र भरिसक्के यो जोडि नछुटोस् अग्रिम सुभकामना छ
Wow very nice song and your lovely voice. I really like it. Love you😘❤️😘 too much Sunil ji.
सुनिल र हेमा को जोडि राम्रो छ दुबाइ को मन बिचार मिल्छ बिहे गरनु पिलिज दुबाइ जना को दुख सुख मिल्छ बिहे गर्दा राम्रो हुन्छ छिटोभन्दा छिटो बिहे गरनु ल
अझै प्रगतिको कामना सुनिल अनि हेमा दुबै जनालाई। यस्तै माया प्रेम अनि सहयोगी होस एक अर्कामा सफल जोडिको कामना।😘😘😍😍🎉🎉🎉
हेमा बुनु मन नदुखाउनु होला मेरो मनमा लागेको कुरा आफ्नै बहिनी सम्झेर भन्दै छु क्लोज साथीहरू संग कुरा गर्दा हाउ अबियस्ली भनिन्छ यसमा नेभर माइन्ड तर मिडिया मा इन्टर्भ्यु दिदा यो हाउ शब्द स्रोता ,दर्सक लाई पच्दैन त्यसैले सिम्पल र सालिन भएर बोल्दा पक्कै पनि बुनुलाइ साथ र सपोर्ट अनि माया नगर्ने यो संसारमा को हो ला र ।धन्यवाद ।।
Nope how bhaneko rai limbu ko thego ho aru kehi hoina
👍️👍️
Let
Sai ho
सुनील भाई आफै ले गीत गायको ताल मा यती धेरै मिलाएर गिटार बजाउने talent चई अति राम्रो यो गिटार को music जति सुन्यो उति नै सुनी राहु लाग्छ मेरो मन प्रसन्न पार्दीनु भयो
हजुर दुई जना अलि सिम्पल मा बोल्दा राम्रो लाग्छ ।। किन कि हजुर को माया हामी लाई तानियोस ।।
desh pradesh online khabar kina ? ra simple nai x ta
Dharai ramro interview you booth so greatfull actress
मैना राजा💖👩❤️👨💖मैना रानि👌👌👌 Superb. Couple, Superb Beautiful Song👍️👍️🙇♂️
हेमा बुनु सबै कुरा राम्रो छ बोल्ने शैली पनि राम्रो छ सबै सोचबिचार पनि राम्रो तर दर्सक स्रोता र सम्पुर्ण साथ सपोटर हरुको अगाडि बोल्दा थोरै होस पुर्याउनु अति आबस्यक हुन्छ जति क्लोज साथी भएनी यो हाउ भन्ने शब्द प्रयोग गर्नु उचित लागेन यस्तो सानो तिनो कुरालाई बिचर पुर्यिएना भने एसैले शिखरमा पुगेको आफ्नो पर्सानलिटी लोक्पृयता भोलि धुलोमा नमिल्ला भन्न सकिन्न ।
ahileko sulil mero best singar jodi pani nice xa really pani esarinai dekhana payos
Thik vanu vo
ho ni
दामिछ है ई बाबू नानीलाई शुभकामना छ मेराे सफलताको चुचुरो मा पुगाेस
छिदाल भाई तिम्रो धेरै मिठो voice त छदै छ plus guff हान्ने talent पनि निकै रहेछ गायन छेत्रमा 1 year नपुग्दै confident निकै छ गर्छ कीटो ले केटि हरुलाई हल्लाउछ जस्तो लाग्यो but अली ज्यान बनाउनु पर्यो नेपाल नै हललाई दिनु well done सुनील भाई
भग्वान संग यही प्रथाना गर्छु की यो जोडीलाई सधै यसरी नै खुशी दिइरहोस्
पहिले पहिले जस्तो राम्रो लागेन अलि नाटक अलि बेग्लै हेर्दा देखिनु हुन्छ बरु simple रहेर interview मा बोल्दा होला हिमा जि अनि सुनिल जि पनि बढी नै भयो अलि कम गर्दा राम्रो होला तिमी ले पनि ।
Ta jasto khate comment nagar sala aaphno kariyar banai rahexa talai jalan bhai rahexa sala khate
Lochan jagree sahi ho sahi ho sahamat....
Sahi ho
Um malai pani testai lagxa aaj voli ali over style garna lagexn dubai jana
Lochan jagree sahi ho sahi
स्वरनै मन छुने छ सुनिल भाइकोअझै प्रगती को सुभकामना
रिल मा मात्र नभएर रियल मा पनि Sweet couple भएको हेर्ने ठुलो रहर भएको म मात्र त होइन होला?
Very nice couple Sunil and Hema..Yo Jodi Reall ma pani hos.. Sunil Dai ko Boli chai Akdamai Man paryo.. And Super voice Sunil ko.i.Am.from.Dharmshala india
नमस्कार यो माया को लागि thank u अजै माया को लागि subscribr गर्नु होला
So Perfect Couple sunil & hema 👫👫👫👬👬👬
म माफी चाहान्छु। तर मलाई मन छोयो के भबिस्को पाटनर राम्रो लायो।
दुइटै भाइ बहिनिको back graund story नी मिलेको छ र जोडी पनि दामी देखियको छ👌 सो दुइटै मिलेर एक रथको दुई पाङ्ग्रा हुदा झनै राम्रो हुने थियो।।💏
म यो जोदि रियल मा हेर्न चाहान्छु नत्र भाय म सुसाइट णोट लेखेर अहि बिदेसि भुमि सादी अरब मा मर्छु हेमा र सुनिल मेरो मिर्तु को कारण तिमी हरु बन्ने छौ ओ के
#dambar karki le khayo Saudi Arabia 🇸🇦 😂😂
बाॅच्नु पर्दैन है पृथ्वी को बोझ हरू मोर मोर छित्तै खबर पाईयछ भने खाप्सा खान आऊला
Hhhhhhh bichar Mar po re
@@thapayam4852 😀😀
😂😂😂😂😀😀😀😀😀 कटि हाँस्नु
सुनील भाई सुमधुर स्वर का साथ साथै हेमा बैनी सँगको जोडी उत्तम छ है चाँडै लगन गाँठो कसुम त सुनील भाई..
हेमा बुनु तिमीले कतै - कतै तिम्रो घमण्ड पन देखेको छ र , तिम्रो कोही - कोही बोलीमा पनि घमण्ड छ ल बुनु , तर बुनु तिमीलाई मैले यो सब कुराहरू मेरो आफ्नै बुनु सम्झेर भनेकी हु , तर बुनु तिमीलाई यसरी संसार भर चिनाउने गरि तिम्रो नाम हेमा राई हो भनेर र तिम्रो हरेक कलालाई र तिम्रो हरेक दुख , सुख लाई मिडिया माझ ल्याउने गरेको नै हामी सबै नेपालीले नै हो बुनु , त्यसैले बुनु यो मैले बुझेको र जानेको कुराहरू भनेकी मात्रै हु ल बुनु , तर बुनु तिमीले यो सब कुराहरुलाई राम्रोसँग बुझेकी छौं र राम्रोसँग जानेकी पनि छौ बुनु , तर अन्त्यमा म के भन्न चाहन्छु भने मेरो सबै साथीहरूलाई जो कोहीले पनि कमेन्ट् गर्नु हुन्छ र कमेन्ट् पढिसके पछि कहिल्यै पनि कसैलाई नराम्रो नभनि दिनु होला , यो मेरो सानो अनुरोध छ सबै साथीहरूलाई , तर हरेको कमेन्ट् लाई राम्रो नजरले पढिदिनु होला , र कतै नराम्रो कमेन्ट् हरु छ , भने पनि त्यो कमेन्ट् गर्नु हुने साथीलाई पनि राम्रोसँग सम्झाउनु होला , पनि भन्न चाहन्छु म , तर यो मैले सब भनेकी कुराहरू लाई साथीहरूले कस्तो तरिकाले बुझ्नु हुन्छ र कस्तो तरिकाले लिनु हुन्छ , बस् साथीहरूको सोचाइमा र बुझ्ने तरिका मा छ , हस्त धन्यवाद सबै साथीहरूलाई !
मलाई थाहा भएको कुरा प्राय राई जातिकी केटिहरुको स्वभाव नै यस्तै हुन्छ मित्र।
You are the best sunil and hema ......from UAE
हेमा को अलिक नक्कल झक्कल धेरै भए जस्तो भयो यो आजको इन्टरभ्यु मा!!!चाडै सिखरमा पुगेको भान अहिलै नगर!!!
अलि घमण्डिपन देखेको जस्तो लाग्यो मलाई पनि। यस्तो पाराले त गारो हुन्छ।
बधाई छ दुबै जना लाई सुनिल भाइ र हेमा बैनि लाई हिम्मत छ साहस अाँट छ भनेर सबै नेपाली हरुले चिनिसक्यो सँघर्स गर्नुस सफल्ता पक्कै मिल्छ र यो जोडि चाहिँ रियल मा पनि देख्न पाईयोस उत्तर उत्तर प्रगती को कामना छ💘
Hema baini aile badi natk gar jasto lago hai pail ko samples nai thikai xa hai bicher garra bolanu hai
Sahi vannu vo Ali badi vako Jasto lagyo
Sahi ho
1 no. Ko sahi bolnu vayooo. N for sunil bro too.
sunil vai puni askal over attitude bako cha
धेरै राम्रो छ हजुर हरु अझै अगडि बडनु होला मेरो सुभाकामाना कहल्यै नछुटोट
Nice couple..maina Raja maina rani yo Jodi ko har activity herda real maai love pari sake ko xa ..future ma ajhai ramro gardai jaanu..best of luck.⚘⚘⚘⚘🌷🌷🌷Sunil 🌷🌷🌷🌷🌷hemaa just Sunil ko hema and hema ko Sunil hunu parxa.
So very beautiful song Sikkim bata❤️❤️❤️❤️❤️
रानी त साँची रानी नै रहिछिन साह्रै बाठी रहिछिन म्युजिक भिडियो पनि आउदैछ सफलता को शुभकामना र अझ बढी सफलता मिल्दै जाओस है
यो हाउ भन्ने पुर्बेली ठेट शब्द हो राम्रोछ हेमा जोडि त जमेकोछ
wow dami dami git ma chai saudi bat hi niyemit fan n views sunil vaikko
Hema sisko sabai interview herxu but pahilayko vnnda aahileyko interviewma dherai nai change vaerako dekhxu pahilako interviewma tw kati sample sahasi vyerw boley thyou so
Manxelai samayle paribartan garxa k kura garyaaa hyyyy
I'm
ah abo ali charchit voyonit so ali badi voira hola
मैना रानी wow यो गित भाइरल हुने पक्का छ है चाडै यो म्युजिक भिडियो हेर्न पाउ📺 साथै दुबै जनालाई उत्तर उत्तर प्रगतिको कानमा छ🎁
सुनिल ब्रो अब पुस पनि जान लाग्यो तरखर मिलाउनु है फेरि ढिलो होला।।।
Sunil ko voice sunera dhrai ananda aauxa thank you feri pani hajur haru ko interview herna pau
जोडी राम्रो छ बिबाह गरे हुन्छ
Nice
Sunil xindal dai ra hema didiko interview herda ekdam khusi lageu ajhai ramro hudai jahos yahi kamana xa hjr haru dubai jana lai
Waw nyccc jodi hema and sunil g
भाइ बैनिको जोडिको लागि शुभकामना
jodi ramro xa
बैनि सोवर पनि राम्रो रहेछ बैनि भाई को कुरा सुनेर समय गको पनि थाई हुदैनह बैनि र भाई थेरै थेरै धन्यवाद छ ।
Jodi gajab xa
Rab ne banadi jodi...
जे हाेस जाेडी अति दामी छ सकभर जीवन साथीकाे त झन दामी जाेडी मिलेकाे छ बधाई छ याे जाेडीलाई
बब्बाल छ जोडी तर हेमा बहिनिको सबै इन्टरभ्यु हेरीरहेको छु पहिलेको सिम्पलमा जस्तो मजा आएन
Nice girl, nice song. Nice Singer. I'M FROM INDIA. THANK YOU SO MUCH............
Sunil ko boli ramro cha Man pani sunil ko jastai Man vayoko keti jodi milcha hema hoina
Gajab lagyo yo interview herda. Rat ko 10:30pm ma Pani Sunil Ra HEMA ko interview herdai basne mai matrai hoki aru Pani hunuhunchha kunni...!
Ma chahi aile Qatar bata ho.
युटुबर सबै मित्रहरू दर्शन नमस्ते साथै रात्री कालिन समय भएको कारण सबैमा मिठो निन्द्रा सगै सुन्दर सपनाको कामना।।
Golden tv channel लाई पनि धेरै धेरै धन्यबाद।।
हेमा र सुनिल लाई फेरि पनि बेस्ट विशेष भन्न चाहान्छु 💘💋💋💘
Nice voice cute jodi
कती रमाईलो कुरा गर्नु भएको सुपर छ जोडी आगामी दिनको शुभ कामना ✌️❤️❤️ सुनिल ब्रो को voice 👌👌🤘
Hema baini ra sunil vaiko interview herda vok tirkhai po haraux man dekhinai sital milne
Yak dam sahi ho
WOW supper interview hima rai and sunil chadai ll,t is very very nice songs
Sunil vai ko voice Nepal vari ko ramro lagxa malai ani boini hema pani ramri x boli chali pani boini ko ramro x ramro gardai janu la boini hema
गायक त हुनुहुन्छ सुनिल छिदाल त्यो भन्दा बढी मिठो उद्घोषक नि .........।।।।।।।।।।।
hema sunilko satha naxod la plz
के जादु छ सुनिलको त्यो आवाजमा जसलाइ पनि भावुक बनाइ दिन्छ love you bro 💕💕
Jodi chai parfet lagyo best off luck
अतिनै राम्रो गित
Hemako boli dherae chenge vaerax poilako ra ahileko ma dherae chenge hudai xa bt sunil bro ko voice ani boli chali sem pahilako jasatai xa mero best voice ma nai parxa sunilko voice
सुनिल भाइ तपाईले गीतको टोन बदल्नु पर्यो ता कि सबै तरीकाको गीत गाउनु पर्यो तर भाइ यो भन्दैगर्दा तपाईको गित मनपरेन भन्नेचाही होईन है राम्रो छ तेसैगरी अझै राम्रो गर्नुस भन्ने मेरो भनाई हो कामना पनि हो धन्यवाद जय नेपाल !
Hema boini looking nice gril
waw nice sang bhai best of luck
sunil vai kota kurai nagaram prafect.tara hema bainiko pani sabai thikxa bolima ali chenge garnu hola pahila jun thauma hunu huthyo tehi thauma base ramro hola pahila vanda bolima ali aham d!khekoxu
भाग्य भन्ने कुरा के लेखियेको होला,को लेखियेको होला भन्दा पनि आफैले राम्रो कर्म,मेहेनत गरेर लेख्ने हो रे।।
So,तपाईं हाम्रो भाग्य,तपाईं हाम्रै हात मा छ।। बस कडा मेहेनत अनि असल कर्म चै गर्न छोडनु भयेन।
सुभ-कामना यो मैनाराजा👩❤️👨मैनारानी जोडिलाई👩❤️👨💖💖
ramro jodi bast of luck
रेल्ली सुनिल र हेमा को रेल लाईफ को जोडि नै बने धेरै राम्रो
यो बर्षकै उत्कृष्ट टिक कमेडी भिडियो ruclips.net/video/4DipoBbXPvg/видео.html हेरि रकेका कति छौ अनि हेर्न कति बाकी छौ हेरौ त
Nice copal hema sunil 🎎💕👍
Hema le simpal bayara bolda ramro dekhen cha ale badie nakal bayara bole ko jasto lagaue sunil ko kura garne tareaka ra soche ak dam ramro cha
Bunu sunil vai sanga ko jodi best hune xa👌👌👌💝💝💝💖💖💖
jod dammix
Wow so nice jodi hema @ sunil da.. ko
gala kala very very nice ....sowar pani jhanai nice
Hema baini aakha ra mukha badi yaktin vyo ali thikka gara
यो जोडि लाई साच्चिकै मैना राजा मैना रानी को मिलनमा देख्न पाए कति राम्रो हुन्थ्यो होला ।
Nice jodi
जोडी मिलेको छ ।अनि बाल्यपन गित पनि राम्रो छ सफल रहोस् ।
nakaliii nakali huna thali aba chai 🙄😂😂
रियल लाईफ मा भएको धेरै राम्रो हुन्छ र हेर्न मन नि धेरै छ यो जोडि लाई
chamak chamak huna thali sakeoo due dinmaaaaa 😤😤
ho tmle mtr dekhda rixx chamakk chammkk it's ok
pailako vdeo hernus ani aily ko henud mukhko expression hernus sunil lai respect garnu xainaa fur fur vaxa
जे होस खुबी चही रहेछ यो दुई जोडी केही गर्ला जास्तो छ
babal jodi
Jodi ta ramro x hi
ल सुनिल ब्रो तिम्रो गीत सुनेर पट्टी पो सकिछे यो मैया त सबै acivity हेर्दा भाईलाइ छोड्ला जस्तो लागेन पहिले र अहिलेको हेमा बिल्कुल फरक पाइयो नेपालीले चान्स पायो की गर्छ जे होस् best of luck दुबै जनालाइ
Cute jodi
Congratuletions Sunil Hema Rai ...... good .
Ok God bless you Hema bainee .
I am Jeevan gurung
Jodi chi meleko x hai
Hajur haru ko Jodie and sunill bhai ko voice malai ekadam rambro lagxa God bless you.
Bahinile kapal badhe hunthyo ni kapal xodeko alik suhayena..
दामी छ जाेडी अाकाश र पुजा जस्तै लागेयाे मैले सबै ईन्टार बीउ हेरछु
यो जोडी लाई कसैले कुनै लगाएतले पनि नछुट्यावस दुवै को आमा बुवा हरुले पनि अपनाइ दिवस यही छ मेरो सुभकामना।
Kati ramro voice xa sunilbhaiko sabailai ruwauxan