अमेरिकाको श्रीमानले नेपाली श्रीमती कुटेपछि पुगे कृष्ण !! डरलाग्दो रहेछन अमेरिकाको श्रीमान !!

Поделиться
HTML-код
  • Опубликовано: 2 дек 2024

Комментарии • 317

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 20 часов назад +136

    पक्का पनि विदेशी होस् चाहे नेपाली होस् मानसिक टेन्सन भएको जस्तो लाग्छ विदेशी ले पनि न्याय पाउनुपर्छ

    • @feelursoul1
      @feelursoul1 10 часов назад +1

      Herda xori ko samasya dekhxa tara keta ko dukha ra xori manxele haath nahale pani aantarik samasya diyeko hunxa ra yaha amajasto manxe etro barsha sangai basda aile complain tyo sahi hoina.xora manxeko pani samasya ra kura bujhnu parxa

    • @sristiadhikari8440
      @sristiadhikari8440 4 часа назад

      सम्पत्ति सम्पत्ति चाहिएर विदेशी हित माया पेरेम गर्ने सम्पत्ति हात परेसी विदेशीको वास्ता नगरेजस्तो गरेको छ आखिर यो दिदी अनि मरेरै जाने होला छोराछोरीलाई दाना पत्ता लगाएर विचार त्यो विदेशी बोल्न पनि जान्दैन। पापै लियो दिदीले त हैत😅

  • @khimlama4549
    @khimlama4549 4 часа назад +4

    सुखमा आफ्नो दुःखमाअरु गर्नु हुन्न आमा उहाँलाई सुधार केन्द्रमा राखेर सुधार्नुस् र माया ममता दिनुहोस तपाईँको जय होस्।।

  • @sangaysherpa146
    @sangaysherpa146 17 часов назад +32

    सम्पत्तिको लागि बिबाह गर्ने, अनि आहिले आएर श्रिमान नचाहिने भन्ने र बिमार भएको बेला हेल्ला गरेको जस्तो लाग्यो,

    • @NitaRai-s4l
      @NitaRai-s4l 13 часов назад

      हजुरको कुरा मलाई पनि ठीक लागि विदेशी कोगुनै चतुला गर्छन् नेपाली हरु

  • @asianmagar3622
    @asianmagar3622 11 часов назад +12

    हेर्नुस कुरा भनेको दुई पक्षकाे कुरा सुन्नुस बिचर बिदेशी पनि त मानव नै हो मलाई लक्छ तेउ मान्छेको दिमागमा आक्सर परे जस्तो छ जे जस्तो भए पनि मानव हो मानवत भवन हुनुपर्छ तेउ बिदेशीसङ्ग पनि कुरा कहिनी गर्नुस कृष्ण सार आस्पल उपचारको खाचो छ्न

  • @MayaTamang-wo8cr
    @MayaTamang-wo8cr День назад +28

    सर हजुरलाई धेरै धेरै धन्यबाद दुखि गरिबलाई सहयाेग गर्नु भएकोमा बिचरा आमा यस्तो उमेरमा पनि सिरमानको पिटै खानु पर्ने सर हजुरले धेरै आमा बुवा लाई सहयोग गर्नु भएको छ ❤❤❤

    • @lalbahadurTamang-q6b
      @lalbahadurTamang-q6b 23 часа назад +1

      कुन यङ्गलबाटा दुखि गरिब देख्नु भयो .?कमेन्ट पनि अलि सुहाउने गर्नु पर्छनि यार।

  • @brindathapa1336
    @brindathapa1336 19 часов назад +34

    हैटः हास्पिटल नै लैजानुपर्छ घरमा राख्नुहुन्न घटना घट्न सक्छ।

    • @belarai6791
      @belarai6791 19 часов назад

      Ho hajur malai Pani testai lageu

  • @KumariTimilsina
    @KumariTimilsina 20 часов назад +102

    सम्पत्ति हातपरेर हजुर ले नाटक गर्नु भएको जस्तो लाग्छ आमा

    • @kamaladevi4242
      @kamaladevi4242 18 часов назад +11

      Malaini testai lagyo

    • @kumargrg4103
      @kumargrg4103 18 часов назад +3

      Malai pani same lagyo yo budi aama ko kura le😂😂😂

    • @ramrijal2516
      @ramrijal2516 17 часов назад +2

      सायद हुनसक्छ.2वटा घर मा केहि न केहि लगानी पक्कै छ बुढा को.

    • @जियाराई
      @जियाराई 14 часов назад

      Right kura garnu vyo bichara yo budile Garda yo baba dipression vko jasto xa yo ama leta use & through gare jasto lageko xa natak gardai xa

    • @pujasharmawhiteman2178
      @pujasharmawhiteman2178 13 часов назад +1

      Hoho

  • @dipkarki3146
    @dipkarki3146 10 часов назад +7

    विदेशीको सम्पत्ति जति लुटेर घरसार थुपारेर अनि छोड्न खोजे जस्तो लाग्यो मलाई त।

  • @DhanGurung-qf4ty
    @DhanGurung-qf4ty 17 часов назад +33

    मलाई लाग्छ बिदेशी को सम्पती हात पार्नु को
    लागी हो यस्मा दुई मत नै छैन पत्रकार भाई
    राम्रो न्याय पाउनु पर्छ जस्ले पनी तर कसरी ईनी दिदी ले कसरी दुईटा घर बनायो यो पनी बुजुँग है

    • @santoshgurung5978
      @santoshgurung5978 16 часов назад +2

      Pahilo kura bidesi sang sampsti nai hudaina hamro npl ma jasto sabai kura lon ma ho uni haru ko hamro jasto bau ama le jasto jama garirako hudaina

    • @PamBahadur-bu8yx
      @PamBahadur-bu8yx 8 часов назад

      ​@@santoshgurung5978hawa Kura nagar paila bideshi sanga tannai paisa xa baner ta bihe gareko ho aaile bideshi KO paisa hat paryo ani aaile nanathari KO Arup lagaudaixa yo budi maule

  • @Jharanaraiofficial
    @Jharanaraiofficial 11 часов назад +10

    उमेर छउन्जेल काम गरेर खुवाउने अब उमेर बूढो भयो कसम गर्न सक्दैन सम्पत्ति हात पर्यो अब छुटकारा पाउने उपाय होला आमैको😊😊कहाँ हुन्छ त्यसरी कहाँ हुन्छ न्याय पाउनु पर्छ बिदेशी भनेर हुँदैन नी बिचारा सबै सम्पत्ति सिधद्दियो बल बैँस सकियो के गरोस बिचरा बुढा मान्छे🙏🙏

  • @dawatamanggyaba
    @dawatamanggyaba 15 часов назад +14

    यत्रो सम्पन्न सम्पत्ति भएको मान्छे नेपाली संग बिहे गर्नुपर्छ के खान बिदेशी संग बिहे गर्नु पर्‍यो हो यही पिडा सहन दुख पाउनलाई नेपाली भेटिएन। आज आएर उसैलाई मात्रै दोष लाएर पन्छिनु खोज्नु पनि हुँदैन।

    • @SIKKIMES1990
      @SIKKIMES1990 6 часов назад

      Nepali bhaye paxhi nepali sangai bihe garnu par6a.. paisa ra saman ko lagi yesto bidesi sanga kina bihe garnu pario..?

  • @preciousreading1934
    @preciousreading1934 Час назад +1

    नशामा गुज्रिरहेको अबस्थामा रहेको जुनसुकै व्यक्तिलाई पनि कुनै पनि हालतमा कसैले पनि उत्तेजित भने पार्नु हुँदैन।
    किन भने त्यसो गर्दा धन, ज्यान र सम्बन्ध जोखिममा पर्दैन।

    जहिले पनि गुनासा समेतको छलफल नशामा नरहेको बखत मात्रै गर्नु पर्दछ।
    दुबैलाई गाह्रो परेको देख्दा दुख लाग्छ। अरुको आँखा लागेर डाह आरिस नजर लागेर भेद तन्त्र मन्त्र लागलले पनि यस्तो हुने हुँदा सक्षम ब्रम्ह ज्ञानी धामी झाँक्री जस्तै डाक्टर कमलमान श्रेष्ठ पोखरामा उपकार गराईहेर्नु।
    गुड लक्।

  • @magarpun8919
    @magarpun8919 День назад +23

    केहिन केही बिरामि या मानासिक सन्ताेलन या डिब्ब्रेसन भयकाे हुनुप्रछ दुखमा साथ दिनेबेला डिबाेस आमा मा मा याे स्वार्थि सन्सार मा के भन्नू हस्पिटलमा चेक गराउनुप्रने पैले तेस्ताे कि रैछभने उपचार गर्ने पैसा नभय सयाेगि हातहरुलाई सयाेग काेलागि अनुराेद गर्ने हाे

    • @sajan8504
      @sajan8504 День назад

      Aba yo dalare harulai sayog garnu parne ,dalar vayenjel sabai ramro ani dalar sakiyo manxe pagal vo aba natak ho ani yestai sayog garnu parne ,

  • @basanteebantawa7163
    @basanteebantawa7163 3 часа назад +2

    Sir, 🙏, आमाको मात्र एकतर्फी कुरा नसुन्नुहोला, बुढेशकालमा चैं किन विदेशी मान्छेको यो अवस्था भयो, किन aggressive भएको, त्यो कुरा पनि बुझ्ने प्रयास गर्नु होला। 🙏सबै कुरा बुझेर मात्र सहयोग गर्नु होला
    , आमाले किन treatment गर्नु लानु भएन उहाँलाई?

  • @rajlimbu840
    @rajlimbu840 16 часов назад +30

    बिना कारण पड्कायेन होला बिदेसिले निस्पक्ष न्याय पाउनु पर्यो

  • @RenukaShrestha-t5j
    @RenukaShrestha-t5j 17 часов назад +7

    Chahe nepali hos chahe bidhesi hos manxe ho dherai tension xa jasto xa plz hospital lagnu plz

  • @ramrijal2516
    @ramrijal2516 18 часов назад +6

    यी बुढा डिप्रेसनमा छन् साथसाथै लागुपदार्थ मा पनि फसे जस्तो लाग्यो त्यसैले उहालाई उपचार को खाचो छ.अनि अर्को कुरा ती आमाले त आफ्नो समस्या हल हुन्छ होला भनेर पो तपाइलाइ बोलाउनु भयो,तपाईं ले नै दुनियाँ आफ्नै पीडा सुनाइरहनु भएको छ त्यतिकै भाबनामा बहलाएर.

  • @ichchharai
    @ichchharai День назад +20

    सुधार केन्द्र लानु परो

  • @prakashgurung458
    @prakashgurung458 День назад +14

    सुधार केन्द्र प्राथमिकता नै हुन्छ ! बिचरा नेपाली चेलि माथी गरेको डुर्बेबार अन्नया नै हो ! उसलाई ठेकाना लगायेर छाद्नु पर्छ ! चेलिको ज्यान तलमाथि नहोस !❤❤❤❤❤❤

    • @mayarai4634
      @mayarai4634 15 часов назад

      सुधार केन्द्र rakhnu ramro होला besi nasa vako जस्तो लाग्यो मलाई. Haina vane dr.उपचार चाहिँ awasyek awasyektai xa hai.nasale हो vane सुधार केन्द्र Haina vane mental chai होला.2ma eak

  • @kajikasmina
    @kajikasmina 23 часа назад +15

    बिचारा केहि समास्या त छ होला मेन्टल समस्या होकी उपाचार गराउनु

  • @ramakhadka9982
    @ramakhadka9982 22 часа назад +11

    सुधार केन्द्र हालदिनुस उस्को पेन्सन ले तिरदिनुस केरफुल

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks 19 часов назад +2

    सर हजुरलाई सलाम छ आमालाई सपोट गरिदिनुभयो कति मिठो आबाज छ हजुरको
    कति सहयोग गर्नुहुन्छ तर मान्छेले देख्दैनन
    भगबानले देख्नुहुन्छ नी दुख नमान्नुस जय
    होस भगबान कल्याण गर्नुस 🙏🏻🙏🏻🙏🏻

  • @krishnabahadurkhadka493
    @krishnabahadurkhadka493 19 часов назад +7

    पारिबारिक व्यबहारमा सुधार आओस्।

  • @SamundraGiri-h6b
    @SamundraGiri-h6b 3 часа назад +1

    सम्पत्ति ले गरेर बिदैसि चाहियाे अहिले बुडौ भयाे थला पर्यो अनि अहिले चाहिदैन

  • @purnashrestha7457
    @purnashrestha7457 20 часов назад +14

    कमाउन सकुन्जेल मात्रै जिन्दगी रैछ

  • @dlgvlogs
    @dlgvlogs День назад +4

    Bhai god bless you hai dherai ramro kam gardai hunucha bhai❤ keep supporting those who need help bhai

  • @SuvadraThapa-y4d
    @SuvadraThapa-y4d 7 часов назад +2

    सम्पती बराबर गर्ने छुट्टिनी केको टेन्सन उस्लाई पनी खालिहात गर्नु पाउदैन

  • @durga5474
    @durga5474 22 часа назад +5

    Babu ko kati mitho boli lagyo

  • @manjusapkota7719
    @manjusapkota7719 8 часов назад +1

    विदेशी होस वा नेपाली होस उहा बुढो मान्छे हो उहा लाइ डेनिसिया भएको रैछ धेरै लाइ बुढेस कालमा लाग्छ यो रोग विदेशी लाइ उपचार को जरुरी छ

  • @SumanSuman-r5e
    @SumanSuman-r5e День назад +15

    मैले पूरा भिडीयाे हेरे निसकरसमा बुज्दा चाईय काे बेला भाँडाे नचाहिदा ठाँडाे🤔🤔🤔🤔🤔🤔🤔🤔🤔

  • @chirispusthapachamanthapa195
    @chirispusthapachamanthapa195 День назад +13

    डिप्रेसन भएको जस्तो छ उहाँलाइ

  • @omkalathapa3197
    @omkalathapa3197 19 часов назад +6

    एक जनाको मातै कुरा नसुनु

  • @bisworai8138
    @bisworai8138 5 часов назад

    Yo patrakar bhaiko boli kati mitho ani bujkari 🙏

  • @Cyphyer123
    @Cyphyer123 13 часов назад +2

    भाई यो सत्य तत्य बुझ अनि मात्र कदम चाला है यो अस्तको को भाई पुर्नस्थापना केन्द्र ठिक हो तर यो कुटनितिक बिदेशी नागिरक हो यो आमाको बनावटीहो सम्पति भए सम्म माया अनि सम्पति पाए पछि डिबोर्स काम पर्दा भाडो काम सकेपछि ठाडो प्रष्ट छ उहाको कुरा अनुसार

  • @sushilpariyar5596
    @sushilpariyar5596 День назад +4

    पिर नगर्नु आमा हजुरले जिबन साथी छान्नु त भयो तर पछि गएर राम्रो भएन,, हजुरले पनि बुढेसकालमा साथ पाउला, भन्ने थियो तर झन दुख पाउनु भयो अब छुट्टिनु भयो भने कसको साथ पाउने नछुट्टिने हो भने यता जिबन साथीको व्वहार नै कुट्ने पिट्ने हुने बरू छोडदिनुस,, जति श्री सम्पत्तिले भ्याउछ त्यति नै जिएर खुसी हुन बरू

  • @NitaRai-s4l
    @NitaRai-s4l 13 часов назад +4

    😂😂😂😂 ठीक कै गरेछ हो मत सारै खुसी लाग्छ😂😂 हो साथी हो हामी नेपाली हरु विदेशी भने पछि सुनै हागि दिन्छ जस्तै गर्छ गुनै चट्टुला गर्छ हो 😂😂😂

  • @MedhaswiDeviOfficial333
    @MedhaswiDeviOfficial333 18 часов назад +7

    पैसा पछि लागेर बिदेशी रोज्दा को परिणाम

    • @pabitrapoudel2592
      @pabitrapoudel2592 6 часов назад

      नेपालिको नि हालत तैस्तै हो 😢😢

  • @SurenLimbu-e5b
    @SurenLimbu-e5b День назад +18

    नेपालीहरु मरिसकेको थिएछन दिदिको बिहे गर्ने बेलामा।

    • @sargamale7549
      @sargamale7549 21 час назад +3

      नेपाली चाहिँ कुन गतिला छन र???

    • @Rubu11rubu
      @Rubu11rubu 21 час назад

      Bideshi sab kharab hunna ni hjr meri mom pni usa kai ho tra sab thik xa

    • @ramrijal2516
      @ramrijal2516 18 часов назад

      😂😂😂😂😂😂

  • @purnimaRaee-c1y
    @purnimaRaee-c1y 4 часа назад +1

    बिदेशी हरु पनि तेति साह्रो हुदैन यो बोजु नाटक परिरहेको छ

  • @malaburja6247
    @malaburja6247 20 часов назад +3

    आफ्नो देशको नेपालीसंग त जिन्दगी बिताउनु गार्‍हो हुन्छ भने बिदेशीसंग त झन के कुरा गर्नु तिमअं बुढअं कै गल्ती भन्छु म त भरि सक्के बिहे नै नगर्नु।

  • @shivlalrahumagar3322
    @shivlalrahumagar3322 18 часов назад +4

    अमेरिका पठाइ दिनु

  • @Missionsuccess619
    @Missionsuccess619 День назад +8

    Euta kura k bujnu nepali daju bhai didi boeni.. bideshi ko saskar ra hamro saskar farak hunxa...sakeee soma nepali nae bey garnu hola..Aama jasto manxae lae ma kehi vandina .. aafno khayal rakhnu hola aama.🙏🙏🙏Christan garauna NGO ingo Ka manxae haru aajavoli Nepali kt bey garera emotional tarika le use gareko xann .ki tapai pani darma change garnu vayo

  • @AnnoyedBuffalo-zm1eu
    @AnnoyedBuffalo-zm1eu 13 часов назад +5

    बिदेशी बिवाह गरेर लुत्ने प्रबृती पनि छ नेपालिहरुको निश्पक्ष छानबिन हुनुपर्छ।

  • @prabh706
    @prabh706 16 часов назад +3

    यस्तो हो बेला छउन जेल चाइ कमाइ खाने अहिले यसरि छोडे पछि को बिछित्त हुन्न त तिमि भनेर उस्को परिवार त्यगेर नेपाल बस्यो आज आएर धोका भयो नि त्यो यउटा घर बिदेसिको नाममा हुन पर्यो अर्कालाइ रुहाउन हुन्न

  • @SaplaFamily
    @SaplaFamily 14 часов назад +1

    Badeshi lai maya lagyo Plez support him

  • @subasbhusal24
    @subasbhusal24 11 часов назад +1

    Not bad good keep it up

  • @UpretyKusum
    @UpretyKusum День назад +5

    सुधार केन्द्र मा राखीदिनु आमा

  • @nirajshrestha9926
    @nirajshrestha9926 6 часов назад

    सुधारकेन्द माहाले

  • @asianmagar3622
    @asianmagar3622 11 часов назад +1

    दुई वाट घर रैछ त एउटा घर बिचेर उपचार गर्नुसन किन कि तेउ घर बनाउदा बिचर तेउ बिदेशीको पनि त केही देन दुख पसिना परेको होला नि बिचर एउटा मानव भए पछी मानवतको भवन हुनुपर्छ है हामी मानव भनेको एक दिन मरिजन्छ अखेर मरि लानु के छर उपचार गरेर पहिलको जस्तै खुशी सुखी जिन्दगी बिताउनुस आमा

  • @nirmalabista5692
    @nirmalabista5692 7 часов назад +3

    अ, बिदेसिसङ्ग पनि राम्रोसङग सोधपुछ गर्नु पर्छ है, दुवै पक्षलाइ न्याय दिनुपर्छ, नत्र पाप लाग्छ, उस्को सम्पती जत्ती हत्याय पछि यी हाल त भयको होकि, बिचार गर्नुहोस

  • @DhirajGoleOfficial
    @DhirajGoleOfficial 15 часов назад

    बिदेशीको ठुलो खोजे पछि भेटि हल्छ नि❤❤❤

  • @homgurung8885
    @homgurung8885 День назад +9

    Divorce गरि सकेको किन फेरी फेरी बिबाह गर्नु आमा गल्ती गर्नुभयो तेस्तो बौलाह सङ्ग कसरी जिन्दगी बिताउने होर?? अब फेरि divorce दिनु तेस पछि उसलाई कानुनले नै deport गर्छ।

  • @JagatBohora-w2s
    @JagatBohora-w2s День назад +2

    Thik vayo

  • @dilkambang644
    @dilkambang644 День назад +2

    अतिमा गार्‍हो हुन्छ बिदेशी शीत माया लगाउनु

  • @PrabhaXettri
    @PrabhaXettri 10 часов назад +1

    उन्को जीवन बैँस छउन्जेल तपाईंहरूमा बिताए बिदेशी ले कमाएर ल्याउन जेल राम्रो भयो होइन बुढेसकालमा यसो गर्नु त भएन नि यउटा घर उन्ले पनि पाउनु पर्छ हाम्रो नेपाली दाजुभाइलाई बिदेशीले यस्तो गर्दिए कस्तो हुन्छ हामी नेपालीको मन अचम्म

  • @LilaUpreti-h6u
    @LilaUpreti-h6u 17 часов назад +2

    Bichara depression ma xắn yo buda manxe kam xina k garos 😢berojgar vhayepaxi depression ko sikar 😢

  • @mankumarirai7444
    @mankumarirai7444 День назад +4

    Poila chai poila chai poisha manparyo aile cha tiyo manche manparena 😊😡

  • @debadeba6491
    @debadeba6491 День назад +1

    Sahi kura garnu hunxa bhai le yakdam man parxa yo bhai ko bolni saile

  • @krishnathapa6023
    @krishnathapa6023 10 часов назад +1

    आफ्नो, नेपालीपन यो सन्सारमा कहाँ पाउनु र ? सबै नेपाली चेलिहरुलाई यो भिडियोले अबस्य केही पाठ सिक्नु पर्यो है दिदी बैनी हो।रुप मात्र गोरो भएर हुन्न। हेर्नुस ।।

  • @My_Vlogs_Onjo
    @My_Vlogs_Onjo 22 часа назад +6

    विदेशीहरूलाई बोलाई राख्ने, सोधी राख्ने गर्नु हुँदैन उनीहरू त्यस्तो मन पराउँदैन हाम्रो नेपालीलाई जस्तो, त्यो उनीहरुको Privacy हों! उसले भनी राखेको छ it's finish भनेर, यी आमाले पनि अलि दबाएको वा हेपेको पो थियो कि???

  • @bhaktadevirawal6954
    @bhaktadevirawal6954 17 часов назад +2

    सुधार केन्द्र मा लानु पर्छ जस्तो लाग्छ मलाई त

  • @barpipalchautari5095
    @barpipalchautari5095 21 час назад +2

    भिसा क्यानसिल गरेर नेपाल कहिले आउन नपाउने गरि उस्को देश पठाउदाउ हुन्छ ।

    • @JeevanRai-is6lt
      @JeevanRai-is6lt 21 час назад

      Dherai dherai ramro khali bideshi bedeshi vanxani npli bakhriharu hunu parne yestai honi

  • @dipgautamthakuri7359
    @dipgautamthakuri7359 22 часа назад +5

    यो डरगश को शेवन करता हो जशतो छ शुधारन मुसकिल हुनछ तर ऐक चोटि शुधार केन्द्र हालनुश

  • @subhash7408
    @subhash7408 12 часов назад

    मानसिक सन्तुलन ठीक छैन यो आमरीकाने कौ बिचरो को त कसरी सोसियल हुन्छ र आमा तपाई को र आमरीकाने दबाई गर्नुपर्छ ❤ कुल कुल हुन्छ... . यो डिफिकल्ट केस पुरानो मानसिक रोग छ. रिहाब मा राखेर दबाई सजिलो हुन्छ

  • @ynb.kencho5542
    @ynb.kencho5542 23 часа назад +2

    Need to enquire the neighbours. My instict says this lady is not right.

  • @puskarmanandhar3673
    @puskarmanandhar3673 17 часов назад +2

    अमेरिकामा खान नपाएर नेपाल आएका होला😂😂 सेवा धेरै भयो

    • @EmmeiVlogs
      @EmmeiVlogs 12 часов назад

      Testo coment garnuhunna Kasto negative mind ko manche ho timi ?

  • @SitaKumariRai-v2x
    @SitaKumariRai-v2x 19 часов назад

    You’re right babu 🙏

  • @JagatBohora-w2s
    @JagatBohora-w2s День назад +1

    Thik vayi

  • @KamalSubedi-r3w
    @KamalSubedi-r3w 8 часов назад

    पैसाको लागि बिहे गरेपछि यस्तै हो ठिकै गरेछ हेर्दा माया लागेर के गर्नु पैसा

  • @ryanroyson6309
    @ryanroyson6309 19 часов назад +1

    उपचार गरे ठिक होला सर,हजु
    को आवाजको फ्यान म😊😊

  • @tina-m1f2p
    @tina-m1f2p 5 часов назад

    Please listen to her husband's side story also. He looks like he needs to be admitted to rehab center. She said he had invested in buying the house. So he has right to stay but he needs treatment for depression and drug addiction. Sad 😢

  • @user-px4nd6sh7e
    @user-px4nd6sh7e 21 час назад +3

    अमेरिकी माया को चिनो

  • @sanukhadka1762
    @sanukhadka1762 5 часов назад

    निसपक्षय होस

  • @pgurung6563
    @pgurung6563 16 часов назад +1

    Kasto ramro payrakar.

  • @BiruGurung-q4w
    @BiruGurung-q4w День назад +2

    Thikka bhayo

  • @Harmonics
    @Harmonics 18 часов назад

    Why don’t you go to US Embassy, Domestic Violence is a serious crime and as a spouse, you will get your alimony rights. This guy is lucky he is in Nepal. Tourist police or whatever is there, knock their doors and you will get justice.

  • @BishowGurung-ly1gt
    @BishowGurung-ly1gt День назад +3

    Malai pani saport gar dinn na k 😢😢😢😢

  • @SandipRai-hm8er
    @SandipRai-hm8er 7 часов назад

    Good

  • @shivarimal8011
    @shivarimal8011 22 часа назад +3

    यो बिदेसी लाई छोडनुहोला दिदी तपाईं लाई तेहि राम्रो हो मारछ है सुरक्षाीत रहनु होला दिदी🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @vunti7772
    @vunti7772 14 часов назад

    Addiction. Budo vayera pani...be careful. Aama🎉🎉🎉🎉

  • @sabinamagar1845
    @sabinamagar1845 2 часа назад

    बल र बैस भइन्जेल राख्ने अहिले बुडो भयो उसलाई साहारा चाहिने बेला घाडो भयो मैले त्यो नै बुझे।

  • @narbahadursharki2606
    @narbahadursharki2606 День назад +4

    ठुलो भाग खान गए सी यस्तै हुन्छ

  • @Deepachetri-s3k
    @Deepachetri-s3k 16 часов назад

    Wow supper Krishna vagawan Bhai 🙏🏽🙏🏽🧡💛🖤🖤🖤🖤💯👌🏽👍🏽💔😭😭😭🔔👍🏽💔😭😭 Bhai vagawan ho hajur Karina

  • @Babitar-f6g
    @Babitar-f6g 12 часов назад

    अमेरिकन् बिदेशि बुजकि साेझाे हुन्छ साेझाे मानछेलाई रिस् उठ्याे पछि फेर बम् नै हुन्छ नि😃केई पिर् केई tnsn त हाेला🤔🤔पाेईसा सम्पत्ति काे भन्दा बाेरु चार् माना कमाई खाने सग बिहे गर्नु ठिक्🤔अामालाई मात्र हैन याे बिदेशिलाई पनि बाेल्न लाउनु कसरी हुन्छ के पिर् परेर किन यस्ताे भकाे रैछ दुबैले न्याय पाउन्🙏🙏

  • @NimaGurung-f9r
    @NimaGurung-f9r 12 часов назад

    RUclips बनाउने मध्येको यो बाबु साह्रै भलादमी त्यहि भएर मान्छेहरुले त्यसरी धम्की दिएको होला राम्रो गर्ने मान्छे समाजबाट यस्तै गालि आउछ ॥

  • @dilipbhattarai3721
    @dilipbhattarai3721 4 часа назад

    किष्ण भाईले नेपाल कसरी बसेको त्यो सोध्नु भएन ?

  • @bindhyaschaer3659
    @bindhyaschaer3659 Час назад

    Tapai ramro patrakarita garnu huncha bhane, duie tarfi kura bujhnus. Ektarfi kura sunera yahako kuralai mathi rakhnu hunna. Tapaile ekchin ko bhetghat ma bideshi ko anautho byohar dekhnu bho..tara Arko tarfa bideshi, hamro bhasa, kanun ramrari bujheka hunnan, yinlai ke marka, stress cha, kina rishaune swabhab bhayeko? Tyo bujhnu hola🙏
    Bihe garnu aghi awasya ni ramrei thiye holan yi nideshi, hamro sanskriti, Desh maan parerai nepali sanga bihe gare holan?
    Tasartha nispakchye nyayi dilaunu hola dubei tarfa!

  • @sanuale460
    @sanuale460 День назад +1

    K garnu jendagi Kasto kasto 😢😢😢😢 bholi ko Den koslaie k thaa haii 😢😢😢😢😢 Mero pni xora xori xiina buda leya yataii dukha denxaa 🥲🥲🥲

    • @sapanaghale
      @sapanaghale День назад

      Sachaima Janus rw parmeshwor pita lai biwas garnus xoro xori Pani hunx ani sabai ramro hunxx

  • @bhawanashrestha4838
    @bhawanashrestha4838 6 часов назад

    पुलिस लाई भनेर पठाउनु अनि अमेरिका जाने काम हुन्छ त्याे बुढाे लाई

  • @Manjubishkarma
    @Manjubishkarma 12 часов назад

    अमेरिका पठाई दिनु आन्दै

  • @sumirae9633
    @sumirae9633 16 часов назад +2

    बिचारा माया लाग्यो अमेरिक को पो उमेर भैईन्जेल राख्यो कमाई खायो अहिले बुडो भएसी नाट्क गरे जस्तो लाग्यो बरु हस्पिटल लानु नि मर्ने बेला मा किन खेद्नु

  • @karnagharti7979
    @karnagharti7979 7 часов назад

    अर्को देशको भनेको अर्कै हो

  • @सरुशर्मा-र1थ
    @सरुशर्मा-र1थ 7 часов назад

    Bichara ❤

  • @metokpema9709
    @metokpema9709 7 часов назад

    Laataley hanera nikali dinu, she is too much kind 😢

  • @GeetupahariGeetupahari
    @GeetupahariGeetupahari День назад +2

    Aama yeklai naaaunus la hjr teha kunai bela marna sakxa yo manxe peppers ma gako xa take care aama ❤❤🙏🙏

  • @BirPaija
    @BirPaija 16 часов назад

    Kham xynnn ta budi ko🎉🎉🎉🎉🎉

  • @Sammerjoshichannel
    @Sammerjoshichannel 14 часов назад

    Please help this mother,,, need government interference,,
    Both should stay away from each other,,, cis this foriegner seems danger

  • @premthapa1045
    @premthapa1045 15 часов назад +1

    K ho Tai na tui khaish kuireko thulo sui 😅😂😅😅

  • @ManmayaMagar-x8o
    @ManmayaMagar-x8o 14 часов назад

    यो आमा ले मिडिया बाई लाई दुख दिएको जस्तो लागो मिल नबएता बिस्सा नथपि दिनु नि

  • @mixmax5860
    @mixmax5860 19 часов назад +1

    मानसिक रोग लागेको पो होकी