ठिक भनाई रहृेछ स्वार्थी महिला पुरुषहरु यस्तै हुन्छन् जब कमाई र सोचे जस्तो भयो भने धोका दिने आफू खुशी गरेर अलपत्र पारेर अर्कसंग रमाउने तर यस्ता धोका दिने महिलापुरुषलाई जिन्दगीमा कैले राम्रो हुदैन आर्कालाई रुवायर आफ्नो घरमा सुख खुशी कैले आउदैन ।
यस्तै हो संसारमा कोही कोही आईमाई मान्छे यसिता पनि हुन्छन श्रीमीनको कमाई भैन्जेल यो त्यो भनेर कजाएर खाने घुर्काउने थर्काउने रोएर नै जित्ने तर जब उनी कमाउने हुन्छिन तब घरको श्रीमानको कुनै काम नै छैन भन्ने ठान्छिन,, कबाडीको सामान झै ठान्छिन अनि चाहिदैन अरू नै रोजे हुन्छ भन्ने जस्ता लाज नभएको व्यवहार र बोली बोल्छिन
हामी पनि बिदेशमा छौ 0 बाट शुरु गर्दै अलि अलि खाने बाटो भैछ तर जस्तो भए पनि आफ्नो बुडा छोडेछैनो हो किन यसरी अलपत्र पार्छन यो भाइ पनि सम्हालिएर आफ्नो लाइफ अघि बढाउने काम गर्नु
सर हजुरलाई धेरै धेरै धन्यबाद दुखि गरिबलाई सहयाेग गर्नु भएको मा ❤❤❤
धन्ने वाद सर दुखी गरिब को साहार बन्नु भो सयोग गर्दिनु होला हजुर को जय जय होस 💕🙏💕
ठिक भनाई रहृेछ स्वार्थी महिला पुरुषहरु यस्तै हुन्छन् जब कमाई र सोचे जस्तो भयो भने धोका दिने आफू खुशी गरेर अलपत्र पारेर अर्कसंग रमाउने तर यस्ता धोका दिने महिलापुरुषलाई जिन्दगीमा कैले राम्रो हुदैन आर्कालाई रुवायर आफ्नो घरमा सुख खुशी कैले आउदैन ।
तपाईले धेरै भलाइको काम गर्नु भयो
I am watching from USA 🇺🇸
Dd Malai 5000 pathaidinuna plz for my rent
गरिब दुखीको साहर भनेर आएछ सर हजुर लाइमुरी मुरि धन्यवाद ।।।
भाईको कुरा एक्दम ठिक घरबार त्यसै छुट्फुट हुदैन मन मिल्दा मिल्दै राम्रो ब्यबाहार चल्दा चल्दै त्यतिकै टाडिन्दैन भाइ हजुरले सबैको भलो चाहनु हुन्छ भग्वानको सधै दाहिने परुन सुभकामना🙏🙏
Good job patrakar bhai hajur lai sadai ramro hos ❤
Krishna bhaile dukhigaribko sewa garnubhayo dhanyabad
यस्तै हो संसारमा कोही कोही आईमाई मान्छे यसिता पनि हुन्छन श्रीमीनको कमाई भैन्जेल यो त्यो भनेर कजाएर खाने घुर्काउने थर्काउने रोएर नै जित्ने तर जब उनी कमाउने हुन्छिन तब घरको श्रीमानको कुनै काम नै छैन भन्ने ठान्छिन,, कबाडीको सामान झै ठान्छिन अनि चाहिदैन अरू नै रोजे हुन्छ भन्ने जस्ता लाज नभएको व्यवहार र बोली बोल्छिन
Good jobs sir hajur lai vagawan le sat dine cha 🙏💐
हामी पनि बिदेशमा छौ 0 बाट शुरु गर्दै अलि अलि खाने बाटो भैछ तर जस्तो भए पनि आफ्नो बुडा छोडेछैनो हो किन यसरी अलपत्र पार्छन यो भाइ पनि सम्हालिएर आफ्नो लाइफ अघि बढाउने काम गर्नु
Thik bhannu bhayo
Sabai nari hajur jasto vako vaya dherai xora manxe dukha paune thiayan Halka paisa kamaun betikai Buda xodan 75% testai xan
Badai x sir hjrko sayoglai
Great, person krishna sir watching 👀 from darjeeling
Thank you dada
OMG Babu Bhai vagawan ho hajur 💞👌👌💛💯💯💕🔔🔔👍👍💞🥀♥️🤎🤎🌿🌺🥰🧡🙏🙏😭😭😭💚💟🌹🇳🇵💕💯🌿🧡🙏🙏
Mah sahayog garna chanxu kasari Kaha bata garni ho kehi jankari dinu hola
asto sip vako manche himmat harnu hunna ho bhai upachar ramro garde vannu docter lai tra Kam garnu
Kasto namarda raixa jabo budi gayo bhandai ma afno ani chori ko khyal nai na gari hidne kamsekam chori ko lagi ta sochna parxa
Namaste sir
Bichara 😢yo bedesh ko rajham le kati ko jindgi tahasnahsha viraxa😢
🙏❤️❤️💕👍
😢😢😢😢😢😢😢😢
Mero ni Japan gaya c Malai rw Mero xora Lai xodiko xa
❤❤❤❤❤❤❤❤
यो दाई ले बच्चाले खेलाउने JCB चलाएको हो कि क्या हो😂 नत्रत २० हजार माथी नै हुन्छ है तलब चाहि
hoena bro yo manxe le babal chalauxa jcb maile dekheko xu tara kasari yesto vayo tha vayena
Manxe nachiner majak nagaram kunai din yastai voknu parxa Palo sabko aux prithibi golo xa hai
Rakse Bardi Khana manxe vhaera ho bude le xodiko pahela Afno Bani Sudharnu
Bichari
Daju paisa kamda budii xa nakamda xaina ho budii
भाईको कुरा एक्दम ठिक घरबार त्यसै छुट्फुट हुदैन मन मिल्दा मिल्दै राम्रो ब्यबाहार चल्दा चल्दै त्यतिकै टाडिन्दैन भाइ हजुरले सबैको भलो चाहनु हुन्छ भग्वानको सधै दाहिने परुन सुभकामना🙏🙏
जब छोरी मान्छे भाइर घम्न र अलि,अलि कमाउन थाल्छ नि सबैभन्दा पहिला बुडोलाई छोर्छ❤