झन आक्रमक बन्दै प्रचण्ड; बालुवाटार बोलाएरै भेटे शेखर,गगन पनि भेट्दै?ओलिले पेल्नखोजे भिड्ने तयारी
HTML-код
- Опубликовано: 6 июл 2024
- #बिरगोर्खाली #जयनेपाल #birgorkhali #onlinetv #letestinterview #ram upreti#rajendralingden #ganendrashahi #gaganthapa #rabilamichhane #kpoli#prachnda#manojsapkota
यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
बिर गोर्खाली
Contact HOST:9851196476
EDITOR : ISHWARI KARKI
पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।
birgorkhali #onlinetv #latestnews#kailashsirohiya #the dark file #sidhakura #yubarajkandel #gyanendra shahi #manojsapkota#kinggyanendra #madankrishnashrestha #balenshah #haribanshaacharya#today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli #mahesh_basnet #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #falgun1 #taja_khabar #rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews #ganendrashahi #today_live_news
प्रचन्ड तिमी ईमान्दार छौ तिमी नै प्रधानमन्त्री हुनुपर्छ। नत्र राजा ल्याएरै छाड्नुपर्छ प्रचन्ड
PL
प्रचण्ड रबि र बालेन को मिलन भए सुनमा सुगन्ध हुन्थ्यो । उहाहरुको मिलन कार्य बाट देश र जनताले साेचे जस्तो काम हुन्थियो भन्ने लाग्छ।
पसुपतिनाथले प्रचण्ड सर्कारको रक्षा गरुन्🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
प्र,म ज्यु बेलायहिहो भ्रस्ट देश लुटनहालाई छाड्नुहुदै❤
यस्ताे माहोल मा पनि राजा सकृय भएन भने कहिले पनि आउँदैन जस्तो लाग्छ हजुर धन्यवाद
प्रचण्ड ❤जिनदाबाद ❤राजतन्त्र ❤जिनदाबाद ❤
prachande chor murdabaad
हामीलाई डा.राम उप्रेती सरको अन्तरबार्ता कहिले आउँछ र सुन्न पाइन्छ भन्ने लागि रहन्छ झन बिरगोर्खाली मिडियाका मनोज सापकोटा सङ्गको सम्बाद यथार्थ परक हुन्छ धन्यवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵
प्रचन्ड जिन्दाबाद👍️👍️👍️👍️
कि राजा सँग मिल्नु पर्छ कि त बालेनलाई साथ दिनु पर्छ । पूचन्दलाई अनुराेध
धन्यबांद प्रचण्ड़ बालेंन राजा ऐक होनुपर्च 🇳🇵
kp लाई जसरी हुन्छ साइद लाईदिनु प्रचण्ड नभए सेना चलाउ अनि राज सस्था भित्र्याएर निसकनु बरु।
अब यिनी 2 दललाई देश बाट नामेट पार्नु पर्छ, यो कुनै सक छैन, 3 करोड जनता ज्युहरु र देश बाहिर संसारमा छरियर रहनु भयको जनता ज्युहरू, देश जोगाऊनु छ भने, यो दललाई नामेट पार्नु पर्छ पर्छ,
great analysis
सहि बिस्लेषण डाक्टर साबकाे यथार्थ यहि हाे।
प्रधामन्त्रीजिउ यो २८ गतेभित्रमा बालाइर भाउजुलाइ केइगरेरजानुहोला
राज लिउनृु पच देस र जता बचाउन
Hope persons like Balen & harka would born in my country. Hail Balen 🌷
Good
bhatuwa haru yesto chor kasari good vayo?!
संबैधानिक राज तनत्र स्थापना गरेर प्रचण्ड ऐतिहासिक बनुन।
बधाई छ प्रचण्ड देश र जनताकाे लागी धेरै काम गनुृँ भयाे जनतालाई सरनाती बाट बचाई दिनु भयाे। ❤
बधाई छ प्रचण्ड देश र जनताकाे लागी धेरै काम गनुृँ भयाे जनतालाई सरनाती बाट बचाई दिनु भयाे।
Shai ho dr sab prachanda is great leader✊✊✊✊
हाे अब जेल काेचन परछ छाेडन हुन देश बैचवा हरु लाई गाे हैड ❤
राजसंस्था जिन्दाबाद
नेपालमा भ्रष्टाचारिलाई पक्राउ गर्नु पनि अपराध नै रहेछ।
Good bislesak sir vrast kochnu parx
औली भनेको देशको पनौती हो ।त्यसैले अहिले सम्म बाँची रा छ! तर यी बिशेषज्ञहरु? प्रचणैडको यत्रो तारीफ?!! अचम्म लाग्छ!
यो देश को माया ककसलाई छ ,अबको कोसिस ले देखिने छ।
प्रधानमन्त्री प्रचण्ड सबैको दृष्टिकोणमा सही नेता ठहरिएको पुष्टि भइरहेको छ।
प्रचण्ड ले इमानदार नेता भयर देखाउनु पर्यो सेना सासन लगाई राजा ल्याउनुस प्रचण्ड ज्यु
U R perfectly right Dr Saheb n thank You So Much Manoj Bhai;
डा साब हजुर दुई जानालाई सलाम छ जय राशटबाद
Go ahead prachanda we are supporting !
Right bhanubhayo Dr Sir le.
जय देश जय नरेश जय प्रचण्ड पशुपति नाथ ले शाथ दीउन
Sahi hjr ko avibyakti
🇳🇵🇳🇵🇳🇵🙏
Very good news doctor sab ❤❤❤🎉🎉🎉
Dr shabe namasker prachand jindabad
Sahi ❤❤❤❤❤dr sahab❤❤❤
Sahi.ho
Good pM
sahi kura
Good luck prachand❤
desh lai raja chahinxa aba
Good luck pm parchandra sir
Jay parchanda sarkar
Very good
यो स्याल हरु लाइ शेर बनाउने ब्यबस्था रहेसम्म योदेशको प्रगति हुदैन जस्तोछ।
Halko sarkar Le jasari bhayapani aarju gagane k p oli jasta bharsta Lai jell na ko chi Raji nama nadeu prachand Rabi khabardar quick...
Jai prachanda
P.m jiu good luck
Good luck prachand PM
ek दम सहि कुरा आयो यहि हो यथार्थमा सैनिक शासन द्वारा उथल पुथल राजनीतिलाई समाज बस्ति यथास्त्थितिमा सम्बैधानिक राजतन्त्र बहुदलिय प्रजातन्त्र सहित अघि बहौ सबै दल खारिज गएदै अब अबिभाबक को खोजिमा हामि छौ।
सेनापति प्रभुराम शर्म सर तयार हुनुहोस अब कर्फ्यु लगाउनुहोस अनि मलाई बोलाउनुहोस सैनिक शासन को सरकार म नेतृत्व गर्न तयार भए सर को जो आदेश्।
जन्म भूमी जनबादी बिशाल नेपाल
अध्यक्ष
हाम्रो देश को राजा अल्छी होकुनै फ़ुर्तिलो नि छैनन््
जय prachadda
Thank you very much “BIR GURKHALI”Media,This person Doctor Upreti must be selected for the NATION’s THINK TANK or PM’s
ADVISORY department. I’m very happy while I see this Doctor Ram Prasad upreti sir. He may be one of the GOD GIFTED human in his generation’s Brahman family. GOD BLESS YOU Upreti sir 🙇🙇🙇🙇🛐🛐🛐🛐🇳🇵🇳🇵🇳🇵🇳🇵🫡🫡🫡🫡JAI JAI NEPAL……….
यिनिहरु लाइ छोडनु हुँदैन है चोर लाइ छोडनु भनेको नेपाल आमा को अपमान गर्नु हो ?
सहि हो❤😂
good analysis
Sahi kuro ho Dr sahebko
Right
प्रचण्ड सर्कर राज सङ्ग मिल्नु पर्यो अब अरुको हात्मा न दिनु यो देश सकिन्छ हामी पर्देशिको भनाइ🎉🎉🎉🎉🎉🎉❤
साहिसेना भन्नुसन
परचनठ,,नडराइकन,अारमि,सासनलागु,गर,नत्र,तिमिलाइ,जनतार,देसलेरमाफ
गरनिवाला,छेेेे््न
P.m. prachnda is GREAT prachnda jiu tapainle Aaja Gamvir vayera sochne bela Aayeko xa tapainlae Etihas ma Sunaulo Aaxeyar le NAME Lekhne mauka Aayeko xa yo mauka tapain ko haatmaxa
Good suggestion sir. Go ahead.
Sahi ho Drsab,!
यदि प्रौढ हुनुहुन्छ भने,चिनिसक्नु हुन्छ कि वलि ढाँट,जालि देउवा क्रेजि अनि ढ्याब्रे ,ढ्याक र प्रचन्ड साहसि,दानी र राजनेता पक्कै रहेछन्।
Nepal ka laagi Raj sanstha apari harya achcha.
Dr Saheb, khaas kura tehi ho. Curruption case ma arrest hune darle ho yo sabai khel bhako.
Thik kura bhannu bhayo hajùrlai
Dr upreti sir ko bhanai sahi ho
❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤
❤❤राम प्रसाद ज्यु वास्तव्मा हृदए देखिनै राष्ट्रबाद ,देश भक्त र जन्ता प्रेमी हुनु हुदो रहेछ ,सलाम छ उहाँ लाई❤❤
अब बालेन प्रधानमन्त्री बन्नु प्रछ
Prachanda ley raajsanstha lai phaaley ko ho r anii prachanda ley raajsanstha lai phirta laauna sakxa? Indo-West ley raajsanstha lai phaaley ko ho. Nepali janta ley chaahyo bhaney matrai raajsanstha phaarkanxa. Bhrastachar garera desh lutera satta xaadna laagey ko pradhan mantri hru ko image clean garney kaam yasta nakkali rajabaadi hru ley garney garxan. Yini hru bta sakkali raajsanstha baadi hru saabdhaan. Raja Gyanendra ley yini hru lai biswas nagarnu karan yahi nai ho.
प्रचन्डनै सहि रहेछन।
राजा प्रचन्द रबी बालेन अाउ देशबचाउ
Good 🎉🎉🎉raja
अरु धेरै बालेन्दहरु अग्रस्थामा अाउन सवै छेत्र निकायहरुबाट प्रोत्साहनको बिकास गरॏ ।
Great 👍👍
Rajtantra jindabad ❤️💕
राम प्रसाद सर को कुरा १00% सहि हो मनोज सर पनि राम्रो अवियान्ता हुनु हुन्छ दन्न्बात छ
Yo desh ko sabai bhana bhrst party emale ho ani 1 no ko bhrst ko naike kp oli ho
परचणडजि उतिखेरकाे सान मान इजत। पाइनेबयबसथा राजसँसथानैहाेयहिहाेमाैका इतिहासमा नामलेखाउनुहाेस
Camrd,prchndjiu Rajaliyu dsbachu
बरु पुस्पकमल दाहाल मत्रि हजुरले राजा लाई सत्ता सरकार जिमाा दिदा हजुरकाे ईतिहासमा हजुरकाे नाम लेखिन्छ बरु पुसतौ सममकाे लागि रहि रहनछ
ठिक र साँचो छ है यो कुरो भ्रस्टाचारी हरु लाइ कुनै पनि हालतमा छोडनु हुँदैन सत्य को पच्छे माँ हामि जनता छौँ
शेरे र केपिले काम गर्न नराेकेकाे भए प्रचण्डले अहिले राम्राे काम गर्न खाेजेकै हाे म प्रचण्डकाे झाेले हाेईन।😅
Great voice
Parchandra is visionary leader
Xito jail kochnu paro , kp ra aarju lai aru yetikai aauxan
सबै भन्दा ठुलो, भंडुवा भनेकै, देशमा केपी ओली, र शेर बा• देऊवा राले, हो, देश सकने देशघाती, कुख्यात भष्टाचारी हरू पनि यही 2 दलहुन, अमेरिका र ईण्डिया को नाङ्गो दलाल पनी यही 2 दल हो
KP Sharma Oli BHANDUWA Ho.
Nepali Congress Daka party ho.
Prachanda Jyu Zindawad 🙏
Rabi Balen Prachand miler Desh Banaunus Kagres Emale bharshatchari ho
KP open up your eyes
❤❤❤❤❤
Kura ta sahi ho tar prrachandko kattiko hikmatx hernbakix aab
१७००० कुरा