Lahur Jane Rail (लाहुर जाने रेल) By Nishan Bhattarai | Ft Nishan Bhattarai & Richa Neupane
HTML-код
- Опубликовано: 14 янв 2020
- #LahurJaneRail#NishanBhattarai#RichaNeupane#
Lahur Jaane Rail - Is a emotional track featuring Nishan Bhattarai & Richa Neupane.
|| Lahur Jane Rail (लाहुर जाने रेल) ||
-------------------------------------------
🎶 Audio Credits:
Vocal:- Nishan Bhattarai
Lyrics/Music:- Prashant Poudel
Music Arranger:- Bishal Niroula
Audio Mixing:- Sajan Shah
Studio:- A Plus
-------------------------------------------
🎬️ Video Credits:-
Mua:- Deepson Pariyar
Production Manager:- Tanka Karki Chhimeki
Artists:-
Nishan Bhattarai
Richa Neupane
Dop:- Anil k Manandhar
Colorist:- Shyam Kunwar
Graphics:- Manoj Karki
Story/Direction/Edit:- Prabin Bhatta
Post Production Bp Films Nepal
Technical Adviser:- Rajendra Aryal
हजुरहरु सबैजानालाई म निशान भट्टराईको तर्फबाट नमस्कार।। यो मेरो नयाँ प्रस्तुति कस्तो लागेको छ कृपया सल्लाह_सुझाव दिन नछुटाउनु होला।। अनि यो मेरो Official RUclips channel लाई Like, Share , Subscribe गरिदिनुहोला।। विशेष धन्यबाद।।।
Dada😍😍😍
यस्तै यस्तै लाहुरे गीत अरु पनि सुन्ने मौका मिलोस कामना गर्छु म भारतको जम्मु कस्मिर बाट सुन्दै छु😭😭
supv x dai
Mero Vai nishan nice voice Ani darile khub suhako xa I love u nishan
Wow very good cha dada
हैट निशान जी यसरी हामी परदेसी लाई रुवाउन मिल्दैन कुनै कुनै गीत पैसा को लागि हुदैनन यो गीत हामी ८0लाख परदेसी को मूटु मा बस्ने छ🤞🤞
Best of luck
Dami man phruu
Aaunus sathi aafnai desh mai🇳🇵🇳🇵🇳🇵 dukha sukha j garera bhaye ne baachincha 🇳🇵🇳🇵🇳🇵
यो जोडीको Devorse पछि आउने कोको हुनुहुन्छ?😢
Me too😢
mee too
कोर्ट म्यारिजको खबर सुनेर यता आउने को को हुनु हुन्छ?😍
Ma pani ho
Ma ni😂
@@luhinggaha8640 मो पनि
Me too
म
निशान भट्टराई को फेन जति हाजिर हौ त😍😍😍
Very good
💪💪🖐️🖐️
कतिपय यस्ता गितहरु ट्रेन्डिङमा आउँदैनन् र आउन जरुरी पनि छ जस्तो लाग्दैन। किनभने यो गित दुई दिन ट्रेन्डिङमा आएर तेस्रो दिन देखि हराएर जाने खालको होइन।बर पिपल जस्तै हो हलक्कै बढेर एकै पल्टमा ठूलो हुदैन तर सयौं बर्ष बाँचेर अमर अजर बन्न सक्छ।
Sahi vanyau sathi man xoyo
Hjr le sahe vannu vayo
salute
😍😢💞
ruclips.net/video/iB_B3TqK6e0/видео.html
आवाजमा निशान भट्टराई आलंकार हो अब यस्तो नेपाल आइडल ले बनाउन सक्दैन र यस्ता आवाज भएको मान्छे प्राय आउदैन जय निशान जय गीत जय संगीत
Bihe vaesi herna aaune ko ko xam? Like thokum ta sir mam
Ma xu 🇳🇵 🇳🇵 🇳🇵
6 month matra sangai basera aako 😥😥😥
सबै गित बजार र बिक्री लागि हुदैनन्। श्रोताको मनमा बस्न सक्नु ठूलो कुरा हो।।
It's your success Nishan..Proud of u!❤️
exactly 😘😘
💯 %sahi ho
Right
खाजा खाने पैसा खाजा नकाइ जोगाएर निशान लाइ भोट हान्ले यता आउनुस्✋
सन्दर्भ Nepal idol❤️
You deserve more love and support ❤️😘
Dinesh Dahal pjmasks
#AchapterI
I m here.. ghr ko pasal bata rch chori chori vote garne wali✋✋
@@mounta605 Thank you for cooperation ❤️😍😘
खाजा टन्न खाएरै 2000 Recgarge गरेर भोट हाल्ने म हुँ है !
I listen it again after hearing richa dii is gf of Nishan Daii. Happy marriage life brother.
Same here
Me too😊
Mah pani😍😁
Mee too
ma ni 🤣
निशान दाई को बिहेपछि भाउजु हेर्न आउने यता😉😀😀😀
✋✋😀
@@beenitaxetri910 😉😉
Ma pani ho😁😁
@@bhabanaacharya1854 😀😀😀
मनी
कस्तो आङ्ग नै सिरिङ्ग हुने गित!
❤️❤️😥😥❤️❤️
निशान भट्टराईको जस्तो स्वर हैट!❤️
Twiter ko manxe yeta tira dekhiyo 😊😅
यो गीत १० पल्ट भन्नदा बढी सुन्ने यता हाजीर गरूम त।।
yes iam 1 thousand time listening
Chitta nai bujdaina jati here pane
ruclips.net/video/iB_B3TqK6e0/видео.html
Mahile ta jhan 50 vanda badi here
Who is here after seeing cout marriage ?? happy married life nisan
me 😢
Me too😜
Haha me
Me 😂
Haha me too 🤣🤣
Who is here after listening the news of marriage of this couple?
yesto po haix kuro
✋✋
@@deepikaghimire4885 me
ruclips.net/video/iB_B3TqK6e0/видео.html
Me✋
Yo geet sunda runi jati hajir yeta😭😭😭Nishan u r the hero of nepali sangeet❤️❤️❤️
My Heart is,torching song love you singir
✋✋💕💕💕😘😘😘
Nishan लाई nepal idol मा भोट गरेर पछुतो कहिलै भएन!!
malai poni
I too
tespachi kunai season heryena nepalidolko
🙏👌👌👌💋💋💋💋
Im from Sri Lanka and we suffered from war almost 30 years. I cant understand your language, but this song remember me our war heroes and make me cry every time after watching the visual , There are thousand of real stories like this here. BTW great work.
गित भनेकाे यस्ताे हुनुपर्छ !😍😍😍
म चाहिँ हिजाे Nepal idol मा निसान र प्रविन ले गाएको सुनेर अाकाे हेर्न लाई
Ma pani
Ma pani ho hoi
Same
म पनि
Roji Parajuli ma ni ho
मेरो नेपाल आइडल निशान भट्टराई हो भन्ने जति को को हुनुहुन्छ 🙏🙏🙏🙏 #Nisan_Bhattarai_Lover 😍😍😍😍😘😘😘😘👌👌👌🙏🙏🙏💛💛💜💜💜🧡🧡🙈🙈🙈🙈🤦♀️🤦♀️🤦♀️
✋✋
😍😍😍😍😍😍😍😍😍😍😍
Who is here after seeing divorce news😢
Me too😢
Me
Me😢
😢
Me also
बिहे गर्नेै भनेर पो जोडि बनिएको रछ । बधाई निशान भाइ बुहारि ❤️❤️फेरि हेरे
हैट😥😥😥 यस्ताे भावुक बनाउन पाईदैन ... शब्द बिहिन भए गित हेरेर ... प्रत्यक प्रदेशिकाे अाफ्नाे कथा लाग्ने याे गितलाई खै कसरी मुल्यांकन गरु शब्दबिहिन भए... निशान जिकाे स्वर सुमधुर अनि निशान र रिचा बहिनिकाे अभिनय जिवन्त छ रैछ ।
🙏
लेख्नेको चै मुल्यांकन छैन?
@@roshan2018 lyric ni babal xa bro😘😘😘
जति गितको शब्दमा मिठास तेस्तै कलाकारको अभिनय रहेको छ । धन्यबाद छ सबै जना कलाकार लाई यति धेरै राम्रो प्रस्तुती दिएकोमा👏👏👏👏👏
jati sunepani sunna man lagne yo geet jhan saptahikma yss vidioko suhaudo jodiko charchale feri sunna man lagyo la badai xa dunaijanali❤
साह्रै मन छुने गीत अनि सुहाउँदो अभिनय... keep it up both...& Happy married life both of you...💖💖💖
मर्न पनि गार्हो रैछ बाँच्न झनै गार्हो
दुई दिनको जिन्दगीले अफ्ट्यारोमा पार्यो ॥
शब्द सङ्गीत सबै उत्कृष्ट निशान दाईको स्वरको त के कुरा गर्नु सधैं सुनुँ सुनुँ लाग्ने नै हुन्छ, गीत मन छुने बनेको रैछ भावुक बनायो ❤️❤️❤️🤩🤩🤩
निशान भट्टराईजिको स्वर यति सुमधुर छ कि उहाँको गीत सुनिरहदा आफुभित्रै हराइन्छ। सुनिरहुँ........... ।। हामी बास्तबमा भाग्यमानी हाैँ तपाईकाे त्याे कर्णप्रिय गीत सुन्न पाउँछाै ।। 🌹🌹💕💕💕💕💕
निशान लाई हाम्रो माया र संमान छ तर फिमेल जो हुनु हुन्छ वाहा त वा वा वा क्या बात यार अझै अधि जानु है मन रुयो हजुर को कलाकतिया ले यो कुरो बुझ्नु है नानु एक्दम राम्रो छ हजुको अभिनय
After nepal idol😍😍😍i really enjoyed this song.धन्य छौ निसान तिमि💪💪😍😍😍
परिवार को मायाको लागि कति तड्पिन्छ यों मन हामि अर्काको देशको सुरक्षा गर्ने जवानलाई सोधि हेर।।। 😍😍❤️❤️😘😘💪💪
😑😌
😐️
नेपाल आइडल हेरे पछि यो गीत खोज्दै आइपुगियो अती सुन्दर 👌👌👍👍🇳🇵🇳🇵
Wow nishan nice voice
Let's make this song trending 1 once again.
Happy marriage life Nishan ji. 🎉💐
ब्या अरेको खबर पासी हेर्न आको।जोडि गज्जबको रैछ।बधाई ,सफल दाम्पत्य जिवनको शुभकामना।🙂
ruclips.net/video/iB_B3TqK6e0/видео.html
Lots of love Nishan dai♥️♥️
Nishan bhattarai fan like 👍
My favourite singer nishan Bhattarai song & acting very nice & heart touching keep it up
नरौउ धरर, आफ्नो ख्याल गर, मेरो पिर नगर । लाहुर जाने रेलैले लान्छ सरर।
अति मन छुने संगीत को साथमा अब्बल प्रस्तुति 😢😢😢😢🎉🎉🎉🎉❤❤❤
दुई जनाको जोडी चाई गजब मिलेको👌👌
सारै मन रुहायो
निशान जी
अझै प्रगतिले शिखर चुमोस
गीत भनेको यस्तो हुनु पर्छ मन छुने ।😍😍
#लाहुर_जाने_रेल 👌❤
बधाई छ "लाहुर जने रेल" टिमलाई😍
Dherai patak sune pani aileta comment nai garnu man lagyo ❤️❤️❤️ really heart touching song ❤️❤️❤️
म चाहिँ निसान र रिचा न्योउपाने को प्रेम सम्भन्ध / लाहुर जाने रेल नै पहिलो deating भन्ने news पढेर एता हेर्न आएको
आँखा बाट आँसु का धारा रोक्न सकिन । मार्मिक गीत निशान लाइ मुरी मुरी शुभकामना ।
Haha kattu le aasu puchha😂
बिदेशमा मजदुरी गर्दा अनि यो गीतले सुन्दा भाबुक बनायो Thank you dai for this song ❤❤❤❤
कति मिठो स्वर झन मिठो शब्द आशु झारेरै छाड्यो अजै परगिती गर् बाबु
Happy marred life dear nishan bhai & richa baini 💐💐
Happy married life 🎊❤️ dada, didi
मार्मिक एवं भावुक गित 👌👌👍👍 साथै निशान भाई र रिचा न्यौपानेको जिवन्त अभिनय साह्रै राम्रो लाग्यो । निशान भाईको आगामी सफलताको शुभकामना ....
नेपथ्यमा सङ्घर्ष जारी छ निसान। एकदिन मिलेर काम गर्नेछौँ जरुर। You are a beautiful human being with purest a soul my friend. Much love. Always.
Btw beautiful song.
निसान ले रिचा सङग बिबाह गरेको सुनेपछि कस्ति रैछिन रिचा भनेर फेरि दोस्रोपटक भिडियो हेरे निसान😍तिमि नेपालि संगीत आकास को चम्किलो तारा हौ तारा
साह्रै मन छोयो सच्चिकै,परदेशि कथा ब्याथामा समर्पित गीत शब्द/स्वर (wow),उसै त म निशानको ठूलो फ्यान……
सम्पुर्ण टिम प्रती अग्रिम शुभकामना ।।।
कसम निसान दाइ जोडी यकदमै मिल्यो
मार्मिक गित daai😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍
हाम्रो भोट को सदुपयोग भको छ ब्रो 🤟🤟❤️❤️👌title jitnu matra thulo haina vanne prove gareko xa nishan le 👏👏👏❤️
I listen it again when i hear that nishan has got court marriage with richa neupane💗. Wish you both have a prosperous life ahead ❤️
Same pinch bro😂
ruclips.net/video/iB_B3TqK6e0/видео.html
This song deserve more views... if u r agree then hit like button.. Nishan u r real hero in our nepali music industry.
नेपाल आइड्ल सिजन 3 पछि आउने को को हुनुहुन्छ ?
यो गीत सुन्न
मा छुट्टै मिठास छ, शब्द,निशान दाजुको सोर, लय सबै मिलेको छ ।।
भइन भनेर आफू पनि परदेशमा भएको भएर होला जति सुने पनि मन भरदैन । त्यसैले ससकराइब गरेको छू!!!
निसान ब्रो यस्ता यस्ता गित सुन्न पाइन्छ भनेर नै भोट गरियको थियो र आज आनन्द महसुस लागिराको छ बिदेशी भुमिमा यो गित सिन्दा
मन छुने गित परदेशिएका लाउरेहरुको बास्तबिकता कथामा आधारित यो गित पर्ने जति यता हाजिर गरौ ।
Good job निशान ! अब सहकार्य गर्ने सोचिरहेको छू नया गीत छ यदि दुई भाई को मन मिले....! ❤️
राम्रो लाग्यो।।।।शुभकामना
यो गित जती सुने नि मेरो मन कहिलै भरियन
Badhai xa all team lai..
मलाई घर को यादआयो बरै यो गितले त कति मन छुने गित रहिछ बरै✋
After nepal idol season ..lots of love who's here after that
Kati xito aako 😝😝
Ma ni aako haita
M pni npl idol paxi hai
Nice 🙏🙏
राम्रो लाग्यो भाइ निशान शुभकामना यस्तै यस्तै नया नया काम गर्दै जानू ।
प्रिय गायक निशान लाई बैबाहिक जिवनको शुभकामना
निकै मार्मिक कथा अनि सुन्दर गित दाजु । उत्कृष्ट बनेको छ गितसंगै भिडियो पनि सफलताको शुभकामना निशान दाई । 😍😍
One of my favourite singer among nepal idol participants till this date.😍
नेपाल आईडल हेरे पछि मैले नि खोजेर हेरे अती मीठो गित अनि भिडियो अझ मार्मिक छ सदा यस्तै नेपाली गित संगितको अपेक्षा गर्दछाै।
मन दुखे पनि आशु रोकी हास्नु पर्दो रहेछ,
तद्पी तद्पी भए पनि बa बाच्नु पर्ने रहेछ
मर्न पनि गाह्रो रहेछ
बाँच्न झनै गाह्रो
दुई दिनको जिन्दगीले अफ्त्यरोमा पारो
नरोउ धरर पियरी :)
This is the Best line ..touchy :(
wow निशान ब्रो 👌👌👌लास्ट मन छोयो यो गित ले ...😭😭 धिलो आयो कडै आयो 🙏🙏
शब्द,स्वर,संगित अनि अभिनय सब उत्कृष्ट । निसान तिम्रो सांगीतिक भविष्य अति सुन्दर छ ।
मन छाेयाे,,,दाेस्राे भिडियोमा पनि हेर्न पाइयोस्।👌👌👌👌👌👌सुपर जाेडी❤️❤️❤️❤️❤️
समाचार सुनेर आए
तर गितका शब्द संगीत स्वर सबै अति बबाल
Speechless nishan ❤️❤️
Hoina aaaru nepal 🇳🇵 idol ka damna haru kata gayaxan hau lop you nishan bro keep rocking good luck ahead
Beautiful words!!! Happy married life Nishan and Richa!!!
धेरै राम्रो गीत मैले धेरै पटक हेरि सके. Aile samma kai Best lagyo nishan ko get haru ma.
मर्न पनि गार्हो रैछ बाँच्न झनै गार्हो
दुई दिनको जिन्दगीले अफ्ट्यारोमा पार्यो ॥
मर्न पनि गाह्रो रैछ बाच्न झनै गाह्रो, दुइ दिनको जिन्दगिले अफ्ठयारोमा पार्यो😿
Just wow♥️ i am totally speechless 😍keep it up nishan dai and richa dd😘wish uh both a very good luck 😘
rab ne banadi jodi hai 😉
धेरै राम्रो छ । गित र अभिनय आउने दिनहरु मा नि एस्तै एस्तै हेर्न पाम
Let's rise it up to trending 1😊
this will be the greatest gift for the beautiful couple❤️
Yekdam ramro geet nishan dada kasto man naii xoyo yo geet le ta ❣️❣️❣️❣️
Nepal idol seasons 3 ko performance
Paxi sunney ko ko cha❤😍😍🤩
Me
कति राम्रो स्वर होउ निशान भट्टराई ज्यु सुनि रहन मन लाग्छ।
कैले सम्म हो यस्तो गित सुन्न पर्ने हामिले,बाहिरबाट त सुन्न गार्हो पर्छ त हो यस्तो गीत।
अत्यन्तै राम्रो लाग्यो आगामी दिन को लागि सुभकामना
याथार्थपरक गित ! सबै कुरा शब्द, संगित, स्वर सबै सशक्त ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏
प्रसान्त दाइको शब्द र संगित सदै मीठो । अनि निसानको आवाज त मीठो नै भैगो ।
विवाहको धेैरै शुभकामना जोडीलाई । चाडै गितमा जस्तै बच्चाको खबर सुन्न पाइयोस
Geet herera sakesi comment herne le like garamta...
रुवायौं नि दाजै ❤️
याे गीतमा सँगीत शब्द अनि स्वर सबै मिलेको छ निशान छाेरा हजुर लाई मेरो अाशिरबाद छ र ३ ३ काेटी भगवान र सरस्वती ले बाँस हाेस् र यो गीत सबैलाई मन पर्नेछ
beautiful song Nishan Real life laure lai miss garda आशु आयो 😭😭 ..आजै राम्रो गर्दै जानू होला
Wow!! Kasto mitho Geet. Tapaiko geet idol ma live sunna Maile chhuti nai liyera baseko thiye Nishan G.
Congrats!!
Thanks
Dami
Who is here after seeing photo of cout marriage of nishan & richa?
😊😊😊😁🤚🤚🤚
✋✋
same
ruclips.net/video/iB_B3TqK6e0/видео.html
यति राम्रो जोडि किन छुटेको होला म भाको भये compromise गर्थे र life beautiful बनाउथे
बिबाह भयोरे भन्ने सुनियो अनि फेरि यहि भिडियो हेरियो,शुभबिबाहको उपलक्ष्यमा हार्दिक बधाई तथा सुखद दाम्पत्य जीबनको शुभकामना 👏👏
In my opinion..Nishan is the most talented contestant among all seasons contstants of nepal idol. U will alwaz remain as the best for me Nishan😍😍
Shambu Nembang 💯🙏🏻