आफ्नै छोराले खु*कुरीले हानेर बुबालाई मा*र्न खाजेको ? म म*रेपछि परिवारको कसैले नछुुने सम्झौता

Поделиться
HTML-код
  • Опубликовано: 27 авг 2024
  • आफ्नै छोराले खु*कुरीले हानेर बुबालाई मा*र्न खाजेको ? म म*रेपछि परिवारको कसैले नछुुने सम्झौता
    WELCOME TO 'ZOOM TV NEPAL'
    Host : Binita Chhetri
    Guest : devandra
    यदि तपाईंसङ्ग पनि कुनै प्रतिभा छ वा कुनै समस्या अथवा घटना घटेको छ भने हामीलाई तल रहेको नम्बरमा खबर गर्नुहोस ।।
    contact no. 9813368656
    यस्तै रमइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानललाई Subscribe शेयर, कमेन्ट ..साथै नजिकै रहेको बेल ( घन्टी) पनि दबाउन नबिर्सनु होला |
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    Facebook : www.facebook.c...
    ©ZOOM TV NEPAL
    All Right Reserved
  • КиноКино

Комментарии • 248

  • @user-zy1tp3gs6y
    @user-zy1tp3gs6y 4 месяца назад +29

    कुनै जन्म मा पनि हजुर को।कोखमा पास नहोस सधै नर्कमा बास गरोस जन्म दिने बुवा आमा लाई यस्तो गर्ने पशु लाई कहिल्यै सुख शान्ति नहोस भगवान 😭😭😭💔

  • @sanukhadka1762
    @sanukhadka1762 4 месяца назад +9

    उहाँको हिकमत लाई सलाम छ यस्तो कपुत छोरालाई समाजमा चिनाउनु भयो सर 🙏🙏

  • @bijaylimbu1140
    @bijaylimbu1140 4 месяца назад +21

    बंश धान्न छोरा चाहीन्छ भन्नेहरुले यो हेरौ है ।

  • @lokendrabam2409
    @lokendrabam2409 4 месяца назад +8

    बिचारा बुबाको हालत हेर्दा आँसु नै आयो 😢😢 मन ले त सोच्छ उहाँ लाई साथ दिएर बसु लाग्यो

  • @mayadevibhattarai1976
    @mayadevibhattarai1976 4 месяца назад +65

    बरु सम्पति नहुनेले आमा बाबा लाई खुशि सँग पालेका छन्

    • @sitaghale9850
      @sitaghale9850 4 месяца назад +3

      सहि कुरा भन्नू भयो।गरिबले बरु दुख जेलो गरेर अामा ,बा पाल्छन्।सम्पत्ति हुनेले त परिवारलाई दुख दिने नभए मार्ने काट्ने गर्छ।

    • @manilagurung2919
      @manilagurung2919 4 месяца назад +1

      Honi 😢😢😢

    • @junarai8479
      @junarai8479 4 месяца назад

      हे भ गवान के हेर्नु प रे को पापि दानप

    • @subashacharya8890
      @subashacharya8890 4 месяца назад

      Tyo pani heri heri ,sabaiko case eeutai hudainan

    • @mayastha9199
      @mayastha9199 4 месяца назад

      सहमत हजुर🙏🏾

  • @kalpanathap7163
    @kalpanathap7163 4 месяца назад +6

    सानोमा मर्ला भन्ने डर ठुलोमा मारला भन्ने डर यो हेरेर मत बाझै भाको ठिक लाग्यो तर सबै छोराछोति यस्तो पनि हुदैनन् जस्तो म🙏❤️

  • @DilipSingh-um7xm
    @DilipSingh-um7xm 4 месяца назад +31

    उहाको ज्यान को ग्यारेन्टी हुनु पर्यो😢

  • @jitkumar4752
    @jitkumar4752 4 месяца назад +6

    पापी छोरा लाई कडा कारबाही होस्

  • @sonikapokharel4702
    @sonikapokharel4702 4 месяца назад +62

    सम्पति पनि के सम्पति यार जसले गर्दा आफ्नो बाबु आमा लाई नै मार्न समेत पछि नपर्नी
    नर्पिचास हरु

  • @surendrabikramshah38
    @surendrabikramshah38 4 месяца назад +17

    सम्पतिमा राल काढ्नेहरुको भरोसा हुन्न , यस्ता ब्वासाहरुले फेरि पनि यस्तो गर्न सक्छ । थुक्क नामर्द आफू कमाउन सक्दैन बाउको सम्पतिमा राल काड्छ्स । Be strong sir ❤❤❤❤

  • @samrikarai5995
    @samrikarai5995 4 месяца назад +17

    हैट सम्पति हुने लाई पनि गारो छ हामी नहुने लाई पनि गारो छ तर यस्तो नालायक छोरा हुनु भन्दा त छोरा छोरी नहुनु नै बेस्ट 👍

  • @sureshrai6089
    @sureshrai6089 4 месяца назад +7

    सारै भावुक बनायो हजुरको यथार्थ कहानीले😭😭❤️🙏🙏

  • @ryanroyson6309
    @ryanroyson6309 4 месяца назад +4

    सरको कुरा सुनेर सारै दुख लागयो😭😭म जस्तो गरिवले हजुरको सेवा गर्ने मौका पाए आभार हुने थिए🙏🙏

  • @sabiraj9639
    @sabiraj9639 4 месяца назад +3

    यौवन र धन यहि दुई चिजको लागि दुनिया दौडधुप गरि रहेको छ! मान्छेको बिनास पनि यहि दुई कुराले हुन्छ ! यो ध्रुब सत्य कुरा हो!!यो घटनामा पनि ई दुबै चिज जोडिएको छ !

  • @ranjanaGaire-uo1wb
    @ranjanaGaire-uo1wb 4 месяца назад +4

    तेहि भएर म भन्छु आफ्नो भन्नी कोहि हुन्न यो स्वार्थी दुनियाँमा आफ्नो लागि आफू मात्रै हो 😢एस्ता सन्तान जन्मिनुभन्दा बरु कोख नै बाझो होस 😪

  • @shantarai6363
    @shantarai6363 4 месяца назад +4

    कस्तो कुलंगार परिवार रहेछ।धनको मुख कालो हुन्छ भन्ने गर्थे बुढापाकाले हो रहेछ।सत्य😢

  • @user-xc3jf3dx8m
    @user-xc3jf3dx8m 4 месяца назад +24

    सम्पत्ति को लागी बाबालाई मार्न सक्छ भने यस्तो छोरालाई के छोरा भन्ने नरपिचास भन्दा कम हैन । हुन यो चर्खा हो ढिलो चाढो मात्रै हो भोलिको दिनमा अाफु बाट जन्मेको छोराले पनि त्यसो गर्दा थाहा हुन्छ नि बाबा बाट नै सिकि सकेको छ नि । सबै भन्दा ठुलो त संस्कार त हो ।

  • @user-ww1hz4wd5x
    @user-ww1hz4wd5x 4 месяца назад +6

    छोरा छोरी भएन भनेर चिन्ता नगर्नु होला यस्तो छोरा पाउने भन्दा नपाउने ठीक

  • @amritapariyar7262
    @amritapariyar7262 4 месяца назад +8

    अब चाहि हरेक बाउ आमा सचेत हुन प्रछ

  • @SuntaliTamang-gv6xw
    @SuntaliTamang-gv6xw 4 месяца назад +3

    धन भन्दा पनि सस्कार दिनुपर्ने रहेछ ,के गर्नु सोचेजस्तो नहुदोरेछ।

  • @saritasubba4597
    @saritasubba4597 4 месяца назад +6

    हाम्रो नेपाल सरकारले लाई के भन्न चाहन्छु म बाउ आमाले दुःख गरेर कमाएको सम्पति छोराले नपाउने गरी बन्द गर्दिनु पर्यो सरकार ज्यू। छोराको पिटै पनि खानुपर्ने अंश पनि दिनुपर्ने यो के आयो चलन विचारा बाबा🙏😭

    • @hima6000
      @hima6000 4 месяца назад

      UKma chai k chha bhane , babu aamale kamayeko sampati chhora chhorile paunu parchha bhanne chhaina, jaslai man parchha wa look after garchha, usailai dinu milchha.

  • @sarurai8634
    @sarurai8634 4 месяца назад +2

    यस्तो छोरा हुनु भन्दा जिन्दगी मा नभएकै राम्रो।😢😢

  • @sobindrarokaha6884
    @sobindrarokaha6884 4 месяца назад +2

    के भन्नु नेपालका छोरा हरुलाई धिकार छ तिमिहरु जस्तो कपुत छोरा छोरि हुनुमा

  • @narayanthakuri9877
    @narayanthakuri9877 4 месяца назад +12

    एस्ताे डुस्टा छाेरा जन्मिनु भन्दा नजन्मेनै ठिक हाेला आफ्नाे बुबाकाे हालत देख्दा नराम्राे लाग्याे

  • @kamalabhandari751
    @kamalabhandari751 4 месяца назад +24

    फेरि पनि मार्न सक्छन सर ।यि सम्पत्ति खोज्ने किराहरुले के खालका स्वास्नी छोराछोरी पाउनु भएछ सर नर पिसाच हरु तिनी हरूको अनुहार हेर्न के नै बाकी रह्यो र 🙏😭

  • @DeshThalang_online
    @DeshThalang_online 4 месяца назад +2

    सम्पति भनेको क्रूर दुश्मन रहेछ आफ्नै बाबू आमा समेत नचिन्ने

  • @user-sg7pq7tt5j
    @user-sg7pq7tt5j 4 месяца назад +5

    छोरा को नाम मा नरपिचास जन्मे पछि बाउ आमा लाई दुख्ख त अवस्य हुन्छ।

  • @chandabhattarai7959
    @chandabhattarai7959 4 месяца назад +39

    सम्पत्ति पनि काल हुदोरहेछ हैट

  • @khapungganga4653
    @khapungganga4653 4 месяца назад +7

    कस्तो अबुज छोरा हुदो रैछन।शाला उ चाहि बाबु हदैन रैछ ।के सुन्नु पर्छ ।

  • @madhurana1771
    @madhurana1771 4 месяца назад +4

    परिवारले नछोए सपना बहिनी छ

  • @khaisarathapa3142
    @khaisarathapa3142 4 месяца назад +6

    एस्ता छोरा जन्मनु भन्दा बाजै बस्नु जाती

  • @tikadevi8690
    @tikadevi8690 4 месяца назад +4

    यसतो नालाएक छोराछोरी कसै को कोख मा पनी बास नहोस भगवान

  • @sharadaprasaddhakal9213
    @sharadaprasaddhakal9213 4 месяца назад +4

    यस्ता कपुतहरु पनि जन्माउनु ! थाहाभएको भए यि कपुतहरुलाइ गर्वमै तुहाइ दिए पनि हुन्थ्यो तर थाहानै नहुनेरहेछ !

  • @manjitadahal4284
    @manjitadahal4284 4 месяца назад +2

    तेहि भएर छाेरा छाेरि हुनु भन्दा नभकाेनै बेस

  • @shilayakha2166
    @shilayakha2166 4 месяца назад +9

    यस्तै कारण हरुले गर्दा बाउ आमा ले आफु जीउदो हुन्जेल आफ्नो सम्पत्ती आफै राख्नु पाउनु पर्ने कानुन आबस्यक छ अर्को कुरा हाम्रो समाजमा छोरा खोज्ने प्रबृत्ती ले गर्दा पनि यस्तो भएको होला ।

  • @bhimlamsal4007
    @bhimlamsal4007 4 месяца назад +1

    सन्सारमा राम्रो आचरण अनि नैतिकता पारिवारिक मेल आदर सत्कार गर्ने सक्ने सन्तान हाेउन तबमात्र बा र आमाले सुखि काे अनुभुती गर्न पाउनेछन् धन र खराबी साथी सङ्गतले सबै कुरा बर्बाद हुन्छ बा रआमा भनेको शब्द जिउँदो भगवान् हुन।सकिन्छ सम्मान गर सकिदैन अपमान पनि नगर्नु ????.

  • @basantarai8159
    @basantarai8159 4 месяца назад +1

    यस्तो सन्तान हुनु भन्दा त निसन्तान हुनु राम्रो हुदोरहेछ 😢

  • @chhabilalchhabilalbamjan2026
    @chhabilalchhabilalbamjan2026 4 месяца назад +2

    तपाईं ले बच्चालाई आफ्नो कलेजमा पढाउनु पर्ने थियो । गरिब दुखिलाई सहयोग गर्नुपर्ने थियो महङ्गो फिको सट्टा

  • @keshabkhadka9432
    @keshabkhadka9432 4 месяца назад +6

    so sad to hear & see this, so get well soon kaka.

  • @amritasharma9702
    @amritasharma9702 4 месяца назад +2

    कसैलाई सम्पति काल कसैलाई नभयर बेहाल

  • @dinesh4483
    @dinesh4483 4 месяца назад +4

    interview लिदा पत्रकारले समय राम्रो सग लिएर interview लिनु होला,, बोल्ने मान्छेको सबै कुरा खोलेर बोलेको राम्रो, यहाँ त बिचरा सरले रामो सग बोल्न नि पाउनु भएन, यदि समय लिएर interview लिन सकिदैन भने मान्छेको घाउमा किन नुन छर्के जस्तो गरि ५ मिनेटको भएनी समय बर्बाद गर्नु पत्रकार हैन तिमिहरु पत्रुकार हौ

  • @sitabasnet3085
    @sitabasnet3085 4 месяца назад +15

    यस्ता कपूत हरुको नि दिन आउँछ हजुर......., अजम्बरी कोई hunna धर्य राख्नुहोस 😢

  • @umakc6601
    @umakc6601 4 месяца назад +4

    बिदेसिले यस्तै भएर होला बच्चा पाउदैन सन्तानको नाममा कुकुर बिरालो पल्छन

  • @SichenaRai-fo5qy
    @SichenaRai-fo5qy 4 месяца назад

    Yo kura le molai ekdam dukhi banayo kati bela mero aakha bata aasu aayo yaad nai vayena😭😭hajur lai bagwan le raksha garun❤🙏🙏

  • @evathapa5326
    @evathapa5326 4 месяца назад +1

    Omg Kati runa man lagyo yo video herera Bechara buwa 😢😢😢😢😢😢😢😢😢be strong buwa Hajur 😢😢😢😢😢

  • @bishnuthapayt
    @bishnuthapayt 4 месяца назад +2

    साह्रै दुःख लाग्दो खबर।

  • @trishnamagar6304
    @trishnamagar6304 4 месяца назад +1

    धेरै दुख लाग्यो😢😢यथार्थ हजुर को काहानि भाबुक बनायो बुवा 😭😭

  • @junatilija5495
    @junatilija5495 4 месяца назад

    😢😢😢😢बाबा आमा को मन छोराछोरी माथि छोराछोरी को मन ढुङ्गा मुरा माथि भने को साच्चै हो यस्ता छोराछोरी नजन्मे को ठिक 😢

  • @baltamang9038
    @baltamang9038 4 месяца назад

    धर्म गर्नेलाई सेवा गरी हिँड्छन् कति मेहेनत र खर्च गरेर आफनै बाबालाई यसरी मार्न खोज्ने छोरालाई कडा कार्वाही होस्।
    साह्रै मन छोयो ।

  • @VV-vo6xm
    @VV-vo6xm 4 месяца назад

    पत्रकारले अब यिनको छोरालाई पनि मिडीयामा लयाउन परयो , अनि मात्र दूई तिरको कुरा clear हुनछ

  • @gobindshahu9436
    @gobindshahu9436 4 месяца назад +3

    १ बर्ष अघिको घटना हो यो

  • @geetakharal1167
    @geetakharal1167 4 месяца назад +2

    यस्ता कुपुत छोरालाइ जन्माउनुनै भुल भएछ , , 😢😢

  • @RukumeliMobile-ol5pw
    @RukumeliMobile-ol5pw 4 месяца назад +1

    2 जना श्रीमती बिहे गर्नुको फाईदा

  • @AshaAsha-pm6ps
    @AshaAsha-pm6ps 4 месяца назад

    He prmesor pita yo professor lai akdm aashis ko sath surkchha dinu hos👏👏👏
    R prbhu wahan ko jiwn ko antim ghdi smma upsthiti dinu hos pita👏👏👏
    he mera prmesor professor sahab lai sorga dud ko phara dinu hos👏👏👏
    Prbhu hjur lai lakh lakh dhnewad chdaundxu👏👏👏
    Haleluiiya Amen👏👏👏

  • @ashmafashioncollection9969
    @ashmafashioncollection9969 4 месяца назад +1

    धैरैनै आसू आयो हजूर

  • @mayapradhan8371
    @mayapradhan8371 4 месяца назад +2

    Bechara 😢😢afno ama baba lai adhar nagarna chora zindagi ma kalia kaam lagdina yastho chora tw morako ramro ho

  • @tseringyz2086
    @tseringyz2086 4 месяца назад +1

    So sad stay strong dhai

  • @rainbowdulal1723
    @rainbowdulal1723 4 месяца назад +1

    हरे भगवान घोर कलियुग

  • @ritaamatya1222
    @ritaamatya1222 4 месяца назад +2

    💐💥Jay Mahadev 🧡💜🩷🙏
    kati dhukha lagyo sir hajur 🙏ko kura sunda
    aba aaune Din ma hajur le kunai dhukha pir chinta linu naparos
    hajur ko ichha shri 💥Pashu Pati Nath BaBa 🙏 💥 🩷 💐 🇳🇵 le pura gari dinu hola 💥🙏💥
    video ramro lagyo 👍 thank you so much sir 💐🙏 💐

  • @ritaadhikari7437
    @ritaadhikari7437 4 месяца назад +1

    Yasto chora chorilaipani mediama bolaunu parcha please उनीहरूko pani kura sunau

  • @punyaghimire7960
    @punyaghimire7960 4 месяца назад

    मार्मिक घटना ।

  • @umarai8042
    @umarai8042 4 месяца назад +1

    He. Bhagawan Rakxas xora lai Hadsi samma ko karbahi hos.

  • @shantabasnet3519
    @shantabasnet3519 4 месяца назад +1

    Really so heartbroken I have no words but BeStrong uncle

  • @kamaladhungana4548
    @kamaladhungana4548 4 месяца назад +1

    यस्ता कुपुत्र लाई समाजले नै बहिष्कार गर्नु पर्छ

  • @tikadevi8690
    @tikadevi8690 4 месяца назад +1

    अब भएको रयलपहेल एकदमै नाजुक गरीबी लाई बाडनु होला सर अब पनी ती राक्षस हरुको हात मा पैसा नबुझाउनु होला सर

  • @mannmagar1951
    @mannmagar1951 3 месяца назад

    वास्तविक यथार्थ कुरा नबुझी यस्ता कुख्यात मान्छेलाई चढाई बढाई टिप्पणी नगरौ।आफ्नै खुट्टामा आफै बन्चरो हान्ने अनि मिडियामा आएर रोई कराई गर्ने तेरिमा अपराधी।

  • @ShreejanaRana
    @ShreejanaRana 3 месяца назад

    Baba hjur be strong maile mero baba ko maya ta payan baba tar hjur voli sunda hjur mero baba hunu partho vyan tar baba tensan nlinu Hjur naaya paunu parxa baba

  • @roshanbaral5804
    @roshanbaral5804 4 месяца назад +1

    Yestoh sAntah hunu vandah nahunu thick🙏🙏

  • @stitchesbymamta
    @stitchesbymamta 4 месяца назад +1

    omg..ke vako ho yesto dekhdai darr lagne..

  • @malaburja6247
    @malaburja6247 4 месяца назад +1

    पनलो त ती नरभक्क्षी राक्षसको पनि पालो अाउछ सर😭😭😭😭

  • @latatamang3530
    @latatamang3530 4 месяца назад

    Yestai ho sansar, aafnai manche lay dhoka dencha. Sath dene ta Bhagwan matrai huncha.

  • @desurai2665
    @desurai2665 4 месяца назад

    get well soon

  • @sudiptmg3335
    @sudiptmg3335 4 месяца назад

    Sampati dherai hudako parinam yastai hunx❤

  • @tankabhattarai8135
    @tankabhattarai8135 4 месяца назад

    भनाई दुबै पक्षको सुन्नु पर्छ // कति भनाई विस्वासीलो मलाई लागेन ..

  • @user-hq3do6yz5r
    @user-hq3do6yz5r 4 месяца назад +1

    छेाराभनेका तेसताहुुनु जसलेमपनि बुढाेभयरजानुछ लानुतकेहिछयिन तरजनमेर नामराखन खाेजेर जानुृउचित हाेला

  • @AshaAsha-pm6ps
    @AshaAsha-pm6ps 4 месяца назад

    ksta papi dust kulngar name ko xora dhikar x testo ab ka din ma ti dust xora lai t prmesor pita le awseya lekha ko lagi sonchnu hune x👏👏👏

  • @user-tm4dw3ec4k
    @user-tm4dw3ec4k 4 месяца назад

    God bless you baba hajur ❤🙏🙏🙏

  • @purnaale2626
    @purnaale2626 4 месяца назад

    God bless you

  • @kaidechrailama609
    @kaidechrailama609 4 месяца назад

    कुरा दुबै तर्फबाट नआई यसैगरी भन्न सकिन्न भन्ने मेरो बुझाई।

  • @user-po1kk5te2q
    @user-po1kk5te2q 4 месяца назад

    Matni rw bigarni manxe aafna nai hunx tadako manxe tw maya dayalagdo nai hunx😢😢😢😢😢❤❤❤❤❤kati kahali lagdo kahani,?

  • @user-nl2tm2xk1g
    @user-nl2tm2xk1g 4 месяца назад +1

    सायद अामा को पनिमिलि मोतोहोला बिउगुनाको बाफो दूध गुन को बुध्दि भन्छन

  • @Bimaladhakals
    @Bimaladhakals 4 месяца назад

    डिस्क्रिप्सनमा त कुनै प्रतिभा छ भने फोन गर्नु भन्नू हुन्छ फोन गर्दा त कुरा सुनिदैन त

  • @Angel_gem_13
    @Angel_gem_13 4 месяца назад +7

    सम्पतिले मातियका सन्तानहरु

  • @lilasubedi7366
    @lilasubedi7366 4 месяца назад +1

    Kasto dukh lagyo

  • @sanjansubba4751
    @sanjansubba4751 4 месяца назад +3

    Yo kasto xro ho ? Pasule pani aphanta chinchha yar.

  • @yubarajdangal369
    @yubarajdangal369 4 месяца назад +1

    सारै भाबुक बनायो मलाई त😢😢

  • @purnaale2626
    @purnaale2626 4 месяца назад

    Buba hajur lai sada bahar bhaguwan ko sath xa Sunday pani manai bata kasto kasto lagera ayeo Najik bho bhayeni mo hajur lai sath dine thiye

  • @rajesworimaharjan783
    @rajesworimaharjan783 4 месяца назад

    Bicharaa ini buwako Kura herdai😭roknai sakina abako dinharuma vagwanle sadhai Saath deun kianaki ajhai dar xa Testo narpichasbata🙏

  • @radhasunuwar2461
    @radhasunuwar2461 4 месяца назад

    😢😢😢 get well soon

  • @jiwangurung9682
    @jiwangurung9682 4 месяца назад +3

    😭😭

  • @user-vn6ie7iw6z
    @user-vn6ie7iw6z 4 месяца назад

    yesta nar pichas harulai din bhanda mero sujhab baru kunai paropakari sastha lai dan diy uttam hunx hai......

  • @bhimbk8131
    @bhimbk8131 2 месяца назад

    Tiyo 6ora lai kasari zindagivari Nindra laag6a hola...

  • @sanusherpa1312
    @sanusherpa1312 4 месяца назад +1

    Kasto danav rahexa.....

  • @saraswotibhattaraiasmr
    @saraswotibhattaraiasmr 4 месяца назад

    J soch garnu bhayo yekdam sahi bhannu bhayo sir.Ti kaput xora pani baba banlan ni.sampati le garda manabta harayo.

  • @Madanmaharavlog
    @Madanmaharavlog 4 месяца назад +1

    Yasto ni kasari garna sakeko hola

  • @manjushrestha5178
    @manjushrestha5178 4 месяца назад

    Buwa Lai surachha dinu parxa buwa Lai jaslepanipalxa

  • @user-st5iw7el6w
    @user-st5iw7el6w 4 месяца назад

    Afno vko baba bitisaknu vo kati dukhi xu😢😫baba hune haru taal herana sampati bina mareko kulangar xi

  • @ashmafashioncollection9969
    @ashmafashioncollection9969 4 месяца назад

    मसग सम्पति त केही छैन तर मायाँले पाल्छूननी

  • @mohanacharya2245
    @mohanacharya2245 4 месяца назад

    यो बार्तापछी सम्पतिनै सबैथोक होइनरहेछ भन्ने बुझियो!

  • @minamagarni3783
    @minamagarni3783 4 месяца назад +3

    J jati xa sampati sarkarko naam ma dinu .