भ्रष्टाचारको साम्राज्य चलाएका सुनिल र विकल पौडेल ।Kantipur Samachar
HTML-код
- Опубликовано: 9 фев 2025
- सरकारी संयन्त्र भित्र छिरेर भ्रष्टाचारको साम्राज्य कसरी चलाउाछन भन्ने उदाहरण हुन सुनिल र विकल पौडेल । नेपाल टेलिकमको पूर्व निर्देशक रहेका सुनिल र सुरक्षा मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक विकल दुवै भ्रष्टाचार मुद्धामा दोषि ठहर भएर कारगारमा छन । तर अख्तियारले गरिरहेको अनुसन्धानमा उनिहरु विरुद्ध मुद्धा लाग्ने क्रम रोकिएको छैन । राष्ट्रिय सुचना प्रविधि केन्द्रको उपकरण खरिदमा सुनिल पौडेलले विचौलिया संग खुलेआमा घुस माग गरेको तथ्यनै भेटिएको छ । यो सुनिल पौडेललाई लागेको तेश्रो मुद्दा हो ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RUclips मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd