आहा कति मिठो बासुरिको धुन सारै घर को याद आयो र बाले काल्को गाई बाखरा चराउदा को याद आयो बरैन धेरै धेरै धनेदात मेरो दादा हजुर लाई र यो गित ले पनि मेरो मन सारै रुवाउछ के गर्नु प्रदेसी को जिन्दगी यस्तै हो 😊😊😊😊😊😊
Aaj feri ek patak sunna man lagyo Ani suru gariyo sunna malai sarahi man parxa ma Bela Bela ma sunxu Dinesh ji ko kala Lai sadhai samman xa love from USA
अती मार्मिक शब्दमा रयको यो गीत को बासुरी धुन सुन्दा मेरो अँखा बाट आशु नै खस्यो।कति मीठो छ ।सुन्सान ठाउँ मा समुधुर आवाज बासुरी को।म।अहिले सिङगापुर,मलेशिया अन्तर्राष्ट्रिय पानेजाहाज पोर्ट बाट हेर्दै छु।मेरो घर रुकुम चौरजहारी mohan Nakal Xettri.
दाजुको बाँसुरी को धुन सुनेर सारै मन पर्यो असल मित्र राष्ट्र कै पौरख हुन त्यसैले उन कलागला को सम्मान गर्ने हाम्रो देशमा केही होला र ईन को कलागला लाई सबैले माया गरिदिनु होला भन्न चाहन्छु!!
एक्दम्मोइ मार्मिक गीत बोल माया यो बासुरिको धुन्मा पनि उत्तिनै मिथो सुनियको छ दिनेश जि मलाई पनि कता कता याद आयो है हामी पनि गौचर्न जादा एसरिनै एकान्त मा बसि बजाउने गर्थेउ
मेराे लमजुङ को कृष्ण गुरुङ को सरि लागो दिनेश सरकाे पनि नेपालकाे तराई पहाड र हिमाल सबै जिल्ला मा गुन्जिदा र बिदेश मा रहने नेपालिहरुले थकाइ भाेक माया पिरतिमा पनि मन वुजने लाग्छ मेरो चाहिँ
Dherai jana ko here sune tara yo jatti ko ramro ani mitho surilo bhettiyana.ek dam ramro x hjr.halka fulka ta molai ni aaux tara attiko chai aaudaina maile dherai man parx basuri .👍👌👏
म यसै पनि बासुरिको धुनको ठूलो फ्यान उसैमाथी बोल माया दिनेश सरले बासुरिमा धुन भर्दा कायल भए।आज सम्म यति मीठो र राम्रो बासुरी बजाउने देखेको सुनेको थिइन आज देखे र सुने म हजुरको फ्यान भए सर।
अति नै मार्मिक छ बासुरिको धुन बिश्वको जुनसुकै कुना काप्चामा छरियररहनु भयको लोक पारखि मन हुरुको मन नछुने त थोरै हुनुहोला सम्पुर्ण को मन छुनेबासुरिको धुन सुनाईदिनु भय को मा धन्यबाद
यो भाका नसुनी बस्नै सक्दिन,सुन्दा पनि आखामा भेल खसिहाल्छ,आज प्रदेशियको पनि १३ बर्स लागिसकेछ,गाउँ बेशी अनि बिरहका भाका सुन्दै मनभरी गाठो पार्दै भोलिको मीठो सपना बुन्दा बुन्दै जिन्दगिको उत्तरार्धमा जिन्दगी पुगेको पत्तै भयन,
Prem Bahadur Bhujel Bhujel ho ni sar
आहा कति मिठो बासुरिको धुन सारै घर को याद आयो र बाले काल्को गाई बाखरा चराउदा को याद आयो बरैन धेरै धेरै धनेदात मेरो दादा हजुर लाई र यो गित ले पनि मेरो मन सारै रुवाउछ के गर्नु प्रदेसी को जिन्दगी यस्तै हो 😊😊😊😊😊😊
निकै राम्रो लाग्यो बासुरी बजायेको आझै प्रगती हुँदै जाओस
आहा कति मिठो सुरिलो धुन मनै छोयो वोवो सलुट छ ब्रो लाइ
सारै मन छुने बासुरिको धुन खै कुन शब्दले बयान गरु
Yo marmik git ma sarai ramro bansuri dhum sunna paiyo, thank you Dinesh bhai. Badhai chha ! Yastai mitho dhun haru ajhai sunna paun.
आहा! साची 3 करोड नेपालीको मन रुन्छ दिनेस जि 🌹💕💕🌹
बासुरिको धुनमा मोहित नहुने सायद कोहि छैनन।
अतिनै राम्रो कला,राम्रो छ
*गित जस्तै तपाईं को बान्सुरी को धुन ले पनि आँखा रसाय अति नै राम्रो छ सर* ✌✌
Aaj feri ek patak sunna man lagyo Ani suru gariyo sunna malai sarahi man parxa ma Bela Bela ma sunxu Dinesh ji ko kala Lai sadhai samman xa love from USA
ओहो अतिनै मिठो धुन हजुर को कला मा निकै दम छ
जति सुनेपनि सुनीरहुलाग्ने सारै राम्रो लोक धुन धन्यबखद दाजुलाई ।
त्यो म्याग्दिको पहाद जङ्गल अनि हरियाली तेइमाथी बासुरी मीठो धुन अहा मनै बहकियो।
dherai ramro dhun
gorkha nepali
G
💆
Kati ramro bajay ko
Selute garxU tapaiko prativa lai..Wao..
राम्रो लाग्यो बासुरि बजाको अझै अगाडी बढ्दै जाओस शुभकामना छ भाइलाइ
मुझे नेपाली नहीं आती फिर भी यह धुन दिल को छू गयी जुग जुग जियो
धेरै नै मन पर्छ बाँसुरी को धुन झन यो यो ब्रो ले बोल मायाको धुन बजाउदा झन रुन मन लाग्यो कति मिठो बजाको 💞💞💞💞 I love flut voice
भाइ काे याे कला लाई बयान गरेर सकिँदैन ! अति राम्रो ६ ब्रो✌✌
Sari ramro xa
बेस्ट फ्यान हो बुदो तिम्रो म
बबाल छ है अभ्यास अझै जारी राख्नु होला धन्यवाद छ हजुर लाई कला नै हो जीवन को दुःख सुख को saathi⛳️🇳🇵
Wow wow दिनेश पुन सर तपाइको कला लाई माने मैले साच्चिकै ।।मन छुने खाल को छ बासुरिको धुन।
धेरै राम्रो अलाप धुन गित दाई🙏👏👏❤️💙
अती मार्मिक शब्दमा रयको यो गीत को बासुरी धुन सुन्दा मेरो अँखा बाट आशु नै खस्यो।कति मीठो छ ।सुन्सान ठाउँ मा समुधुर आवाज बासुरी को।म।अहिले सिङगापुर,मलेशिया अन्तर्राष्ट्रिय पानेजाहाज पोर्ट बाट हेर्दै छु।मेरो घर रुकुम चौरजहारी mohan Nakal Xettri.
आहा कति मिठो धुन बेस्त ओफ लक दिनेश जि
अाहा! दिनेश जि जिकै नै राम्रो प्रस्तुत गर्नुभयो।हार्दिक बधाई छ।
Mumaaa lovely
धेरै मीथो बसुरी को धुन दाइ
दिनेश दाइ धेरै सम्झको छ भाइ ले
सात समुन्द्र पारी बात
Yo jyadai charcht tatha lok priya git sarai mitho bansuri dhun sunna paiyo Dinesh bhai. Thank you ! Aru aru pani dhun haru sunna paun.
दाजुको बाँसुरी को धुन सुनेर सारै मन पर्यो असल मित्र राष्ट्र कै पौरख हुन त्यसैले उन कलागला को सम्मान गर्ने हाम्रो देशमा केही होला र ईन को कलागला लाई सबैले माया गरिदिनु होला भन्न चाहन्छु!!
mitho xa vai basuriko dhun very nice dil b gurung pokhara 22 pumdi bhumdi khade khola dhane badh namaskar 👌👌👌👍👍👍🙏✝️✝️✝️💐💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵
आहा कति राम्रो धुन । धन्यवाद यति मिठो धुन सुनाईदिनु भएकोमा ।
एक्दम्मोइ मार्मिक गीत बोल माया यो बासुरिको धुन्मा पनि उत्तिनै मिथो सुनियको छ दिनेश जि मलाई पनि कता कता याद आयो है हामी पनि गौचर्न जादा एसरिनै एकान्त मा बसि बजाउने गर्थेउ
Dherai राम्रो x दिनेश ब्रो
गित आफै राम्रो छ त्येस्मा भाइको मार्मिक धुन ले झन सुन मा सुघन्ध,best of luck bro...
वाह साह्रै मिठो बनाउनु भयो।
आहा कती मीठो बासुरिको धुन ।
हजुर को यो कला लाई खोइ कुन शब्द!ले बयान गरु म 🙏🙏🙏❤️एक दमै मन्छुने छ
आहा कति राम्रो बाँसुरी को धुन गीत झन धेरै राम्रो गाउनु भाको छ।
सारै राम्राे धुन छ भाई बधाई छ म ईन्डिया देखि
sarhai man xune raixa ............yo tune le orignal video ko po yad ....last aayo......dammi .....
मलाई यक्दमै मन पर्यो हजुर को यो कला अझ राम्रो सुन्न पाउ
धेरै राम्रो छ है दिनेश सर हजुर को बासुरी को धुन अझै अगाडी बढ्नु होला सफलता को कामना गर्दछु & हाल मलेसिया
आहा कति राम्रो हरियाली बन तेहि माथी मुरेली को समदुर धुन मेरो त मनै झल्कियो
wow kati mitho bajaunu vako manai xune gari yo kala lai salam xa ajai agi bardai janu 🙏🙏🙏
मेराे लमजुङ को कृष्ण गुरुङ को सरि लागो दिनेश सरकाे पनि नेपालकाे तराई पहाड र हिमाल सबै जिल्ला मा गुन्जिदा र बिदेश मा रहने नेपालिहरुले थकाइ भाेक माया पिरतिमा पनि मन वुजने लाग्छ मेरो चाहिँ
Excellent. Such great music. Loved it. Keep it up bro.
वाउ कति राम्रो बाँसुरिको धुन जति सुनेनी नअगाउने
जति सुने पनि इ कान कहिलै थाकेन म दिन मा एक पटक न सुने चित्त बुज्दैन
आहा नि कति मन छुने धुन बजाउनु भयो दाजु साह्रै मन छोयो आखा भरी आँसु भयो मन थाम्नै सकिन हजुर को यो कला लाई म सम्मान गर्छु त सल्युट गर्न चहान्छु
हरे कृष्ण मुरारे कति मन रुवायाे मासुरिले
बबाल छ दाई को धमाका धेरै राम्रो लाग्यो
बासुरी को धुन आतिनै मन पर्छ अतिनै राम्रो छ चास पयमा मनि सिक्ने मैका काहा मिल्छ होला
जति चोटि सुने पनि धित मर्दैन यो बासुरिको धुन धन्देबाद दिनेस मित्र
साच्चै महान कला हृदय देखि सलाम
Beautiful sir
basuri ko dhunai ramro bajaune manxe jhan malai ta khup ramailo lagyo pahad parbanai gunjiyo...good..kala
अति राम्राे मनै छाेयाे यति राम्राे बजाउन सिक्ने कसरी हाेला
दाजु सफलताको कामना यो प्रदेशी भाईको प्रगतिका शिखर चुम्न सफल होस् शुभकामना हजुर लाई (घर नुवाकोट हाल खाडि मुलुक)
कृष्ण जि को हृदयछुने बासुरी कलाप्रती सदै सदै आभार प्रकट गर्दछु ।
मन पर्यो त्यहि माथी हरियाली जङ्गल क्या रमाइलो thank you brother
yakdam ramro lagyo agami dinma pani yastai yastai mithas basuriko dhun sunna paios dines pun ji
रामरो छ म पानी पुन
Dherai jana ko here sune tara yo jatti ko ramro ani mitho surilo bhettiyana.ek dam ramro x hjr.halka fulka ta molai ni aaux tara attiko chai aaudaina maile dherai man parx basuri .👍👌👏
धेरै धेरै रामरो छ मलाई जती सुने पनि मन बरीदैन
म यसै पनि बासुरिको धुनको ठूलो फ्यान उसैमाथी बोल माया दिनेश सरले बासुरिमा धुन भर्दा कायल भए।आज सम्म यति मीठो र राम्रो बासुरी बजाउने देखेको सुनेको थिइन आज देखे र सुने म हजुरको फ्यान भए सर।
मनै छुयाे मेरे राम्राे यति राम्राे
Yedam dam lageu hajur ko basuriko dun tq yeti mtho basuriko dunsunaunu baye ko ma daju lai
अति मन छुनी बासुरिको धुन ।। Best of luck dinesh ji
Dharai ramro parthiva xa daju hjr ko malai dharai man prako xa daju hjr ko yo dhun
आखाबात आशुनै रोक्कीऐन दादा मेरोत!!दामीछ
Waww dai dherai ramro ..hajurko kalaa lai hriday dekhinai samman ani ajhai pragati unnati ko kamana gardaxu
अाहा।कति मिठो बासुरीको धुन।दुबै मिज्जुहरुदाई हार्दिक बधाई तथा शुभकामना
वाउ धुन भनेको त यस्तो पो हुन पर्छ त
सारै मार्मिक धुन Best of luck.Dinesh sir.
बासुरी को म धेरै माया गर्ने मान्छे हु सो हजुरको यो कला पनि कहि खोट लगाउने ठाउ छैन So nice
आहा कति मिठो बासुरी को धुन सारै मन पर्यो
ओहो धेरै राम्रो बसुली बजौनु भायो हजुर ले मेरो मनै छोयो यो धुन सुनेर
Wow kate raam ro ho hjr ko kalaa laai maanu parx🔊🔊🔊🔊
सरस्वतीको बरदान साच्चै नै रहेछ गितले भन्दा वासुरिको मन्द धुनले मननै रुवायॊ ।
सारै राम्रो प्रयास छ दाजु मन पर्यो मनै छोयो यो बासुरिको।सुरिलो बोल माया सब्दमा गाउनु भाको....
सारै राम्रो छ ब्रो बासुलिको धुन 😂😂😂
Excellent.....👌👍 heartouching song as well as tone of flute!! God bless u all....🙌🙌
वा वा वा साथी मान्नैपर्छ
अति मिठो छ दाइ बासुरी को धुन यस्ता यस्तै अरु पनि अप लोद गर्नु परेयो दाइ
mata nisabda xu tapaiko kalaa dekhi basuriko dhun gaunu yettikai wow....
Super chha brother. I always watch your videos.like you ever..👌👌
बबाल छ हो बासुरी को धुन,,,
धेरै धेरै राम्रो छ दाइ
Yo basuriko dun ani pachadi ko seen man Kati runcha ni hau gau ghar samjera ekdam ramro kala cha hajur sanga best of luck
Wow sir यो बासुरी को धुन ले सारै मन छोयो सलाम छ तपाईं ला
अति नै मिठाे छ हजुरकाे कला प्रगतिकाे कामना गर्दछु।।।
धेरै राम्रो छ दिनेश सर
अति नै मार्मिक छ बासुरिको धुन बिश्वको जुनसुकै कुना काप्चामा छरियररहनु भयको लोक पारखि मन हुरुको मन नछुने त थोरै हुनुहोला सम्पुर्ण को मन छुनेबासुरिको धुन सुनाईदिनु भय को मा धन्यबाद
vagawan krishna le bajako jasto lagxa yar vai ko basuri bajai👍️😂🙀🙏🇳🇵😭dhanyabad
हरे कृश्न हरे मुरारी बजाउ बासुरी सारै मिथो धुन
सारै राम्रो छ भाइ को काला
सलाम कलाको धनी दीनेस जी लाई
Meto धन्यवाद dines जी को कलालाइ
मन छोयो हजुर बेस्ट अप्लक
Wow veri nice basuriko dhun i like basuri......
Ati nai ramro man xoyo....
👏👏👏
हजुरको कलाको सम्मान गर्छु
wow so beautiful flute fenesh gee ati mitho 👌👌👌🌷🌷🌷🌷🌷
अति राम्रो छ ब्रो
अति शुन्दर दाई