रत्न बि.कको लोक धुनहरुमा नेपालमै दोश्रा मादल बाधक देब राज गिरिको मन छुने प्रतुति | Ratna BK Utsuk |
HTML-код
- Опубликовано: 4 авг 2017
- रत्न बि.क को लोक धुनहरुमा नेपालमै दोश्रा मादल बाधक देब राज गिरि कोमन छुने प्रतुति || Ratna BK Utsuk
Subscribe us RUclips:-
/ @ratnabkutsukratnabk
Circle us G+:-
plus.google.com/1007313391879...
All the Audio and Video rights of this Video is owned only by Ratna BK Utsuk
Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Ratna BK Utsuk. Embedding to a website is allowed. Развлечения
रत्न बिक फ्यान हरु यता
✋✋✋✋✋
म पनि हाे ।।।मनमग्न धुन
आज सम्म जति पनि हजुर को बासुरी को धुन सुने तर यो निकै सब भन्दा रमाइलो अनि आनन्द आयो सबै कलाकार प्रती सम्मान छ
फिरिपनी यस्तै मिठो बासुरी र माद्ल को धुन सुन पाउ हैत ह्जुर हरुको प्रतिभा लाई धेरै भ्नदा धेरैले कदर गरनपाउ हैत
ruclips.net/video/dJLqDs6LtaA/видео.html
धितै मोरेन जति सुने पनि तेतिनै सुनु मन लाग्यो
लेकबेसी, बनपखा र गाउँघरमा यसरी रमाइलो गरेको दिनहरुको याद आउँदा रहेछ । यस्तो धुन सुन्द र हेर्दा । सम्पूर्ण टिमलाई सलाम छ मेरो ।
म अचम्मित भए यो सङ्गीत को धुन सुनेर,कुनै स्वर्गमा छु भन्ने आभाष भयो,मन थाम्न सकिन आँखा रसायो।कति मिठो सङ्गीत अनि सलाम छ सङ्गीतको साधक बाध्यबाधक लाई हृदयदेखि 👌👌👌👏👏👏
Bom kuwar साच्चै नै
धन्यवाद सर
Yo kun geet sir geet sune jasto xa
Tara geet ko bol chai yad bhayena
Basuri vadak Ratna jiu lai derai dhannyevad yeti mitho basuri kasaile bajayeko suneko xaina maile
हो नि त हेर्नुस न बासुरिको धुन को भिउज पनि 1 मिलियन पुगेको छ।
यति मीठो बासुरिको धुन अनि अन्य musical instruments हरुको तालपनी तेतिकै मिलेको जति सुन्यो उतिनै सुन्न मन लाग्छ, बधाइ छ सबैजनालाइ!!!
Omg ! Nikai mn xoyo ...Ratna bk vai good bless you
.
Sathai madal bajaune pni Salam xa tmi Dubai Jana laai
वा मादल र बासुरी को धुन कहिलेरुवाउने कहिली नाचौनाचौ लाग्ने योपोहोत कला भनेको धेरैभन्दाधेरै धन्नेबाद्छ हजुरहरुलाइ मेरोतर्फबात
धन्यवाद हजुर
साचिकै मैले जति हेरेनी आखा,कान नै थाक्ने भएनन्, जति पटक हेर्यो उति मनमा एउटा छुट्टै उर्जा आएको आभाष हुन्छ। सलाम छ
यो हो नि त धुन जति सुनेपनि सुनिरहु लाग्ने😍😍😍
लास्टै दामी लाग्यो!!!
समय अली छोटो भयो!!!
मन नै खुशी लाग्यो!!
आहा खुब मिठो बजाउनु भयो जति सुनेपनी सुनी रहु लाग्यो भाइ 🙏🙏🇳🇵🇳🇵🇳🇵
हामीले संगसंगै रुने र हाँस्ने गरेम , संगसंगै बसेर क्रायक्रमहरु सुनाइम पनि ,आज मेरा प्रिय मित्र र मेरा आदरणीय पनि देवराज र रत्नको यो हृदय छुने धुन सुन्दा गौरवको महसुस भयो ! गहिरो सम्झना गरेको छु देवराज र रत्न जीलाइ ,साथै सबै बाद्यवादक ज्यूहरुलाई सम्मान र नमस्कार !!
Om Bhandari sir thanks
सँगैको हिडेको साथिहरुको सफलता देख्दा मात्र पनि हर्षले घ्याम्पा जत्रो छात्ती फुलिन्छ सर। मित्रता अझ गहिरो हुन सकोस् हार्दिक शुभकामना🌷🌷
मेरो त मनै छोयो बासुरिको धुन् ले ।।😍😍😍
सन्सारकाे जुन कुनामा भए पनि तिनै लेक बेसि पाखा पखेरा अनि मेला पात गर्दाकाे याद आयाे।आहा!!! कति मिठाे बासुरी काे धुन!!!! Best performance👌👌👌👌👌
धन्यवाद हजुर
हाम्रो चिजलाइ हामिले नै हो सुरक्षा र माया गर्ने । सबैले लाइक कमेन्ट शेयर गरम। यो उत्कृष्ट प्रस्तुति आफै मा गर्व गर्न लायक छ ।
नमस्कार म बासुरी बाधक रत्न बिस्वकर्मा को/ यहा हरुको माया साथ सपोर्टले गर्दा मैले केहि आफ्ना धुन हरु र केहि पुराना गित हरु बजायर मेरो युटुब च्यानल मार्फत हजुर हरुलाइ मनोरंजन दिने कोसिस गरेको छु // हजुर हरु को यो मायाको सधै अपेक्षा गर्दछु/कृपया सबैले मेरा कोसेली हरु हेरिदिनु होला साथै लाइक कमेन्ट सेर र मेरो च्यानललाइ (सस्क्राइब) पनि गर्दिनु होला....
Nice
Yo progarm ma bajaunu bhayeko basuri bajar ma kinda kun cod ko bhanera magne hola sir? Malai hajur le bajaunu bhayeko basuri dhun ekdam mann parxa💖💖
🥰❤❤❤❤🙏🙏🙏
म एकदम ठुलो फ्यान हो हजुर को यो धुन त मैले हजारौं पटक हेरे र म हेरेर कहीलै थाक्ने छैन सर
Ratna dai ..so good .and basant dai .you are my guru g ..i am.alwas miss you everyone ...😊😊😊👌🏻👌🏻👌🏻👌🏻
यस्ता-यस्ता प्रतिभा लाई हामी मिलेर संरक्षण गर्नुपर्छ,
कमेन्ट गर्ने पर्ने बनायो यो भिडियोले यत्तिको मिलेको यत्तिको रमाइलो बासुरी अझै सम्म सुनिन , outstanding performance, mind blowing
thank you sir
Nice xa hajor
Thank so much sir
Jeevan singh BK बासुरी र मादल दुबैको अति मिलेको मैले सायद पहिलो पटक देख्दै छु साह्रै मीठो
Jeevan singh BK
Sahi vannu vo
मादल र बासुरी को यति मिठो कम्बिनेसन सायद पहिलो पटक सुनियो ।
dheri dheri ramro cha sarsi man dukhyo
Kishan Baniya आ हा साह्रै मीठो धुन अनी मादल
Kishan Baniya सारै राम्रो
Santosh Sapkota
Modi Malli धन्यवाद हजुर
2076/6/17 Gate ko din kokole hernuhudaixa✋✋✋🌹🌹sampurna nepali dajubhai tatha dd bahiniharuma bijaya dasamiko lakhau lakh subhakamana🌹🌹
Wow super duper
रत्न दाई को कला उत्कृष्ट जति सुन्यो सुनाै सुनाै लाग्ने |
यो टिम तगडा रैछ बासुरी मादल तेस्तै ल बधाई छ
thank you sir
Om Nirdosh Puri सहि हो
+Meleena Lama hey kanxi
कति गाह्रो हुन्छ होला है! यती धेरै मिहेनत गर्दा ' उहाँ हरु जस्तो महान कलाकार हरु लाई salut छ, मेरो तर्फबाट खास गरी ratna sir को भिडियो नियमीत हेर्ने गर्छु! प्रदेश मा यस्तो धुनहरु कानमा गुन्जिदा गाउ घर को सारै याद आऊछ!♥️👌👌best of luck all of you😍 😍
रत्न जि को बासुरी को धुन वाह क्या छ।मादल को ताल जसलाइ पनि मन्त्रमुग्ध बनाउछ
सुपर है एकदम solit छ है हजुरहरू को कला आहा कति राम्रो नेपाली धुन संसार को लोक प्रियता धुन हो।
धन्यवाद हजुर
Super xa ratna Sir
रत्न बि. क जी कती रामरो सुर छ है गोड बलेस उ
Ratna dai salut thulo phan hunki ma hjr ko basurile
सोच्दा नाथे बाँसको टुकुरो।तर सबैभन्दा मिठो र हृदय छुने स्वर यसैबाट निस्किन्छ।आहा!मनले शान्ति पायो।
धन्यवाद हजुर
सुर्खेत को सान। Im from skt too
ati mitho dhun sbai klakar lai dhanyabad
Manai xoyo aahaa kati mitho basuriko dhun ani purana maulik lok gitko mithas ani madalko tal aaha❤❤
सुत्ने बेलामा प्रतेक दिन हेर्ने गर्छु रत्न दाइ सारै राम्रो बासुरी को धुन सङ्गै सम्पुर्ण कलाकार प्रति हार्दिक नमन गर्छु
कति सुन्दर मिलेको छ
जति सुने पनि धीतै नमर्ने
आहा कति मिठो जति सुनेनी नपुग्ने । यस्तो पो हुनुपर्छ त ।
अति सुन्दर बाध्यबाधक निकै मन छोयो यो धुन ले आहा यो हो नि नेपालि संगित भनेको...
एकदमै मनै छोयो रत्न दाई को यो प्रस्तुति देख्दा खेरि चारै जनालाई सम्मान छ💞💞
धन्यवाद भाइ
Wow kati ramilo madalu rw basuri ko dhun sunirahu jasto lageyo
मनै लोभ्याउछ रत्न दाइ हजुरको बासुरी धुनले🤟🤟💕💕💕💕
भहूत राम्रो लागेय मादल कोर मूरलीको धून 💐💐💐💐💐💐💐💐💐💐💐?🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Sabai badde bajaklai dherai dherai dhanne bad sarai ramro xa mugic dharao man parxa din ma 2 choti naheri chitta bujdaina
धन्यवाद सर
Bhut bhut sunder apni pahadi dhoon,,,from uttrakhand (india)
आह क्या मिठो बासुरी सगै ताल मेल बाध्यबाधक ज्यु हरु को सारै मन मै बस्यो सो बधाई यहाँ हरु सम्पुर्ण टिम 😍🌺🌹
Miss you Utsuk dai, :-) Dherai paxi hajur lai bhete youtube ma ...such a great artist.Love you!!!!!
मादल र बासुरी बजाउने दाइहरु को कला आदरणीय छ ।र अरु बादक लाई पनि सम्मान छ । म कहिले पनि यो प्रस्तुति बिर्सने छैन ।धन्यवाद ।
धन्यवाद सर
Wow yasto po hunu parxa dhun haru I miss you all groop
रत्न जि को बासुरीको धुनले लठ्ठ नहुने को नै होलार ।यो तपाईंको कलालाई नमन गर्दछु ।प्रगतिको शुभकामना रत्न सर ।।।।।।
साचै चरा चुरुङगी पनी रमाउछन यो धुन। सुन्दा। अती मिठो छ
साह्रै मनपर्यो✔️👍️सम्पुर्ण बाद्याबादक ज्यु हरुमा नमन्🙏😍😍
aati sundar .Kya aanada aayo sunara
रत्न सर क्या दम छ है हजुरको कला मा मलाई त यो बासुरिको धुन त जति सुन्दा पनि धित मेटियन।
दामी छ हो रत्न दादा बासुरि को धुन
Thank u for saving our culture proud of you 😍😍 big salute❤❤❤✋✋
Nice dhun kati ramro xa ka yati ramro ta khi ni suna ko thiyana mahula
निकै सुरिलो बासुरी अनि मादलको ताल
लास्तै मिठो बासुरी को दुन र मादल को दामी छ ह्जुर को कला मलाई धेरै मन परयो हो यस्तै ह्जुर हरुको प्रगिति कामना गरदैछो हैईत
धन्यवाद हजुर
यो video कति खोजे.. बल्ल बल्ल भेटे..
नाम भुलेर... यस्तो बाँसुरी स्वर कति सुने तर यो जत्तिको सुन्न मजा आएन।। एकदमै राम्रो छ जति सुने पनि धित मर्दैन।। ❤❤❤❤
अति राम्रो लाग्यो बासुरी र मादलको धुन जति सुने पनि सुन्न मन लाग्ने
मनै लोभ्यायो सर ..अति मिठो शब्द नै छैन बयान गर्नी।
धेरै धन्यवाद सर
धेरै राम्रो कला यो कलालाई सधै बचाई राख्नु तपाई हामी सबैको कर्तब्य हो l नेपाली जति सबैले लाइक सेयेर गर्नु पर्यो हो l जति पुराना कला त्यति नै उत्कृष्ठ
👏👏👏wow wow 😮 Dammi dammi man xoyo sarrrrr
अति मीठो धुन सम्पुर्ण लाई धन्याबाद अनि मलाइ त नाच्न मन लाग्यो चट चट
Waooo man choyo thankhu so much sar Huhuhuhuhuhu Gharko Gauko yad aayo Yo murale sor le Ane nachu nachu layo
Big like brother bohat sunder bajaya aapne lots of respect from my heart 🙏💐💐💐💐💐💐💐💐💐💐💐💐
सल्युट छ कतिमिठो धुन छ।बासुरिको अनि सबै बाध्यबादनको सुरताल मिलेको छ।फेरिपनी सम्पुर्ण बाधक हरुलाइ सल्युट छ।📯🎤🎺🎷🎸🎶🎙️📣📢
Dherai dhanyabad hjr lai
dherai yasd auxa hai ratna bhaii nepal ko
धेरै राम्राे लाग्याे तीन पटक सुनिसके सुनिराखु लाग्छ
धन्यवाद सर
So sweet basuri sound.congretulation bro.
Ratna bhai Malai yo basuri ko dherai mann paryo God bless you
Nice dun +madal Ratna sir
सरै मिठो बसुरिको धुन्र बजको मन्नै पर्छु जति सुनेतेतिनै सुन्न।मन लग्नी।
Good badai xa
Madal bajako dherai ramro layo ratna sr ko basuri giri sr ko tabala wao
अहिलेसम्म यतीको मिठो धुन सुनिएकै छैना।
क्या रमाइलो जति हेरेपनी अजै हेरिरहनु मन लाग्यो हो सारै रमाइलो बासुरी धुन १००% हजुरको कलालाई सम्मान छ है
धन्यवाद हजुर
म निराजन रावत दाड• देखी ❤धन्यवाद रत्न जि हजुर बासुरी मेरो मनै छोयो ,👌👌👌👌
धन्यवाद सर
अत्यन्तै राम्रो धुन रत्न दाइ लगाएत टिमको..🙏
अति सुमधुर धुन रत्न दाइ यो कला भगवान कै बरदान हो । सम्पुर्ण टिमलाई धन्यवाद । बारम्बार सुन्न बाध्य बानाउने यो धुन प्रसंसा जति गरे पनि पुग्दैन ।
Wow ratna bk brooo very good so aweet your flut songs really i like this music
Jati suneni man aaghaunaa
Ritu Bhandari हजूर लाई पनी रामरो लागो है कती रामरो छ
honi ritu g
Good I lik
सबै मेरा सुभचिन्तक हरु मा धन्यवाद छ
Outstanding with mindblowing performance of all musicians
Supop
Phula mayama nabhula bhanne geet ko dhun ali lamo gako bha ramro hunthyo
jati sune pani suni rahu lagne murali dhun ratna vai lagayat sampurna timlai badhai
Never to be forgotten , the flute and the combination of the melody,I ve even listen this type of mind blowing music composition, 🙏🙏🙏🙏all musicians
Babal xa sarrai. Man paryaoa
Madal and bashure to dhun very nice dhun brother
दामी पसतुती योपरसतुतीको पनि लाईक गरौ भन्न चाहन्छु
अति मिठो बसुरीको धुन वोव
पहिलो पल्ट सुनेको एस्तो मिठ बासुरी को धुन,मन भित्र गाडियो, धन्यवाद रत्न बिक जि लाई
धन्यवाद सर
जति हेरेओ मन नै न भरिने यति राम्रो धुन र मादल हरुको स्वर सायद म पहिलो चोती सुन्दै छु होला ?
धन्यवाद सर
रत्न सर को बासुरी कति मिठो छ पहिला ईन्द्रेणि मा हुदा पनि न छुट्टयाइएर हेर्थे फेरी ईन्द्रेणि मा देख्न पाउ सम्पुर्ण टिम लाई नमस्कार अनि धन्यवाद छ
धन्यवाद सर
सारै दामी 👌💕
2019 मा हेर्ने म मात्रै होकि हजुरपनी??
I am here
Attiko mileko dhun Basuriko ta aaile samma suneko thina what a mind blowing yar🙏🙏 Ne madal badak testai 👏👏
Wow atinai ramro lagyo daju
Basuri ko dhun malai Pani bajaun tw khsai aaudin Tara rahar dherainai lagx👏👏👍👍
Ratna is one of the best flut plyer in the world
Thank you sir
Sarai ramro lagyo