New Episode Sabala Subedi Ko Mero Katha | Mero Katha | आफ्नैले गलत नजर लाउदा भोग्नु परेको पिडा |

Поделиться
HTML-код
  • Опубликовано: 3 янв 2025

Комментарии • 229

  • @Santa968
    @Santa968 Год назад +18

    पिडितहरूको मलम पट्टी बनिदिनु हुने डियार सर र सम्पुर्ण देश विदेशमा रहनु हुने साथीहरूलाइ बडा दशौको उपलक्षमा हार्दिक मंगलमया शुभकामना।यो कार्यक्रमले अझै सफल्ता हासिल गरोस।

  • @liladahal9528
    @liladahal9528 9 месяцев назад +2

    हाे रहेछ याे डियर कल्यान काे कथाले मन दराे पारनेरछ सुन्दा जयहाेस 🙏

  • @pujanstha5952
    @pujanstha5952 11 месяцев назад +6

    कस्तो हुन्छ मनदेखी माया गरेको मान्छे सग सधै सधैं छुट्न पर्दा😢😢😢😢

  • @devipun2635
    @devipun2635 Год назад +4

    तपाईकाे अावाज अति मिठाे छ नराम्राे शब्द पनि मिठाे गरि भन्नू हुन्छ अति सुन्दर साेर धेरैमा सुन्न पाउँदा खुसि छु धन्यवाद

  • @Anuvlogs2055
    @Anuvlogs2055 Год назад +42

    केही समयको अन्तराल पछि आज फेरि हजुरको आवाज सुन्दै छु । हजुरको आवाज नै मेरो दुखेको मनको मलम बनेको छ । डियर कल्याणको सम्पुर्ण परिवार र यो मेरो कथा सुनेर बस्नुभएको सम्पुर्ण स्रोताहरुलाइ आउदै गरेको बिजया दसमिको हार्दिक शुभकामना ब्यक्त गर्दछु ।❤❤

  • @lspumarai4155
    @lspumarai4155 Год назад +15

    नमस्कार सबैलाई । डियर कल्याण, मेरो कथा सुनेर दशकौं लामो यात्रा पार गरेर यहाँसम्म आइपुग्दा कल्याण सरलाई धन्यबाद दिनै पर्छ । सत्य कथा भएकोले कमेन्टले कसैलाई पनि चोट दिने मेरो व्यक्तिगत विचार हैन। तर टेकेको जमीन भासियो भने पक्कै त्यो जमिन छाड्नु पर्छ। नारी त जननी हो मायाले संसार जित्नु पर्छ। नारी दुर्गा बनेर अन्नय बिरुद्ध धावा पनि बोल्नु । यो बहिनी को सहनसिलता लाई धन्यवाद दिनै पर्छ। तर के छ भने सम्बन्ध स्थापित गर्न झुक्नु पर्छ तर निरन्तर झुक्नु परे त्यो सम्बध तोडनु पर्छ । बहिनी को आउने दिनहरुको सुर्योदय सुन्दर रहोस् ।

  • @Nepal1985
    @Nepal1985 Год назад +6

    गल्ती गरेर पनि आफ्नो सन्तान अरु को घर मा राख्नु हुदैन । जति नै आफु गरिब भए पनि । सुन्नु जति सजिलो छ त्यो भन्दा भोग्ने लाई कस्तो भयो होला ।

  • @tilakpun85241
    @tilakpun85241 Год назад +13

    साच्चिकै जादु छ हजुरको आवाजमा ❤ २०६९/ ७० साल देखि सुन्न ठालेको आज सम्म पनि निरन्तर सुन्ने गरेको छु हजुरले अरुका कथा हरु भनिदिदा कुनै कथा यस्तो छ्न कि कतै मेरै कथा त पढिरहनु भएको त छैन साच्चिकै धेरै जिउने आसा जागेको छ हजुरको आवाज देखि धेरैको कथा सुनेर ❤

    • @sijanstha-v7h
      @sijanstha-v7h Год назад

      म पनि ६८ साल देखि निरन्तर सुन्दै छु भाग ३ पुस्तक समेत किनेर राखेको छु।

    • @shinarai2746
      @shinarai2746 Год назад

      2062/63 Saal tira sunthyo hami image fm diuso 1/2 bje aautho

  • @chandrakalalimbu1126
    @chandrakalalimbu1126 Год назад +8

    आज यो कथा सुनेर धेरै रुए 😭😭😭😭

  • @deepaklimbusubba6299
    @deepaklimbusubba6299 Год назад +9

    सर प्लिज नयाँ कथाहरु हप्ताको दुई देखि तीन ओटा अप्लोड गर्नुस्न सर❤❤🙏🙏🙏

  • @SapnaSapna-t6j
    @SapnaSapna-t6j Год назад +8

    कस्तो मन छुनो कथा‌ 😢😢

  • @uttamgiri4129
    @uttamgiri4129 8 месяцев назад

    कति मीठो आवाज .thank u dear kalyan sir

  • @lataghimire1747
    @lataghimire1747 Год назад +6

    सानू उमेरमा हजुरले भोज्नुभयको कुरा सोच्नपनी नसकिने छ बहिनी त्यो पापी राक्षस फुपाजुबाट बचाउने र आफ्नो बनाउने श्रीमानलाई कहिलै धोका नदिनुस ❤❤हजुरले उहाँ जस्तो भयपनी जुनदिन हजुरको दुखमा परेको कुरा सुनाउदा सबै सुनेर 1 कलमै आएर कुनै कुराको मत्लब नगरी स्वीकार गर्नुभय्को थियो त्यही दिन सम्जिनुस अनि माया दिनुस एकदिन अबस्य हजुरलाई बुज्नुहुनेछ अनि खुसिको दिन आउने छ❤❤

  • @Sthananu07
    @Sthananu07 Год назад +4

    मेरो आफ्नै कथा सूने को जस्तो लाग्यो यो सिस्टर को कथा अहिल म यो कथा जापान बाट सुन्दैछु dear kalayan dai ko yo katha bachha dekhi sunthiye mero lagi harek din ko meditation ho hjr ko voice😢😢life time hjr ko voice ma yesari nai katha sunu pau🙏🏻🙏🏻🙏🏻♥️♥️♥️

  • @MountEverest4111
    @MountEverest4111 Год назад +2

    सिस्टर जीवनमा उतार चढाव आई रहन्छन्।जीवनको अर्को रुप नै सुख दुखको संगम हो। दुई जना बुढाबुढी मिलेर सम्बन्ध सुमधुर बनाउने प्रयत्न गर्नोस कसो राम्रो नहोला। यदि तपाईं छुट्टिनु भयो भने जे अतित तपाईंले भोग्नु भयो।त्यो तपाईंको छोरि संग नदोहोरिया भन्न सकिन्न।किनकी कमजोर रुखमा सबै ढु्ङ्गा हान्ने गर्छन।❤🌸🌸

  • @AnubasantaThaqrii
    @AnubasantaThaqrii Год назад +4

    यो कार्यक्रम म सानै उमेर देखि नै सुन्दै आएको हु।मलाई एक्दमै मन पर्ने स्वर अनि कथा वाचन गर्ने शैली । मैले पनि डिएर कल्याण सङ्ग केही कुरा गर्नको लागि धेरै प्रयास गरेको छु।तर एक्दिन कुरा भयो त्यस पछि फेरि कुरा गर्न पाएको छैन।मेरो पनि मेरो आफ्नै जीवन भोगाईको एक दुखद अनि मार्मिक कथा छ।

  • @sapanamagar9463
    @sapanamagar9463 Год назад +13

    लामो समयको पर्खाइ पछि बल्ल आज सुन्नु पाईयो हजुर को आवाज मा यो मार्मिक कथा 🙏🙏

  • @GaneshSharma-q5f
    @GaneshSharma-q5f Год назад +2

    आज यो कथा सुनेर म धेरै रूवायो जस्त मेरो जीवन मा मेल खायो 🙏🙏🙏🙏💔💔💔💔😭😭😭😭😭😭😭😭😭😭😭

  • @kamalaacharya1834
    @kamalaacharya1834 Год назад +1

    मेरो आँखा मा आँसु रोकिएन डियर kalyad त्यो चेली काे कथा अनि हजुर काे मधुर स्वर

  • @Pradip.st1985
    @Pradip.st1985 Год назад +4

    सुन्दै छु

  • @nirmalamalla8214
    @nirmalamalla8214 Год назад +3

    यो कथा सुनेर म सारै रोए,
    किनकि फुपाजु बाहेक अरू सबै कथा म सँग ठ्याक्कै मेल खान्छ 😢😢😢😢😢😢

  • @SapnaSapna-t6j
    @SapnaSapna-t6j Год назад +4

    कस्तो मन छुनो कथा

  • @nirukhadka2449
    @nirukhadka2449 Год назад +4

    ❤❤❤❤❤धेरै पछि सुन्न पाउदा खुशी लाग्छ

  • @parubhujel8313
    @parubhujel8313 Год назад +2

    मेराे मन्पर्ने कथा डियार कल्यान हाल कुवेत

  • @kamalgautam33
    @kamalgautam33 Год назад +4

    Yo bahiniko katha sunera tyo sriman ko katha sunna man lagyo usko katha jhan dardanak hola

  • @topjungchand
    @topjungchand Год назад +5

    डियर कल्याण टिमलाई धेरै धन्यवाद ❤️🙏

  • @Apeksha-thapamagar
    @Apeksha-thapamagar 4 месяца назад +1

    मेरो कथा सुन्न को लागि बिहीवार 12बजे सुन्नको लागि स्कुल नै नगएर बसेर सुन्थे

  • @baldevbhatt1041
    @baldevbhatt1041 Год назад +4

    सुन्दैछु❤❤❤

  • @lppptl1937
    @lppptl1937 Год назад +8

    थ्यो टिकटके केटालाई दिएको जति माया श्रीमानलाई देउ बहिनी ,तिमिलाइ दुखमा हात समातेर घर सम्म लगेको गुन सम्झेर माया गर उ एक दिन परिवर्तन हुनेछ,सानै उमेरमा धेरै भोगेछौ

  • @Dipaksubedi1
    @Dipaksubedi1 Год назад +15

    आज आफ्नै बन्दु काे कथा सुन्ने अवसर पाए : फुपाजु एउटा छोरि जस्तो मान्छे लाई त्यो नजर ले हेर्नु गलत हो त्यसरी ब्लाकमेल कलिलो दिमाख ले एउटी नारीले के गर्न सक्छे होला र 🥺 तर सवला लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आफ्नु पढ्ने चाहना पूरा गर्नु भएको छ तर हजुर को श्रीमान आफ्नु बुढी अष्टेलिया हुँदा हुँदै डिभोर्स दिन्छु नेपाल आइज भन्नु कस्तो मन् होला सोचेको जस्तो हुदैन तर हजुर को कथा ले कति को हौसला जागेर आउने छ ❤️हजूर को आउने दिन राम्राे हुँदै जहोस् दिदी !

  • @nimashrestha1007
    @nimashrestha1007 11 месяцев назад

    Thanks dear Kalyan aja yo kahani sunda ma aafai ma haraye mero jindagani ma Mel khado chha mero Katha dear Kalyan samma pugauna paye sayed arulai pani notification milthiyo hola

  • @limbuking8176
    @limbuking8176 Год назад +1

    माया बिनाको सम्बन्धको कुनै अर्थ छैन।

  • @kamalpr5723
    @kamalpr5723 Год назад +97

    जिबन मा तेति दुख पर्दा नी तपाइ ले आफ्नो सपना पुरा गर्नु भयो म हजुर लाई सम्मान गर्छु तर बुढो हुदा हुदै अरु सङ्ग प्रेम मा भयको चाहि अलि मन परेन ! आशा गर्नुस हजुर को सिरिमान ले अबस्य बुझ्नु हुने छ तपाई को माया लाई जे छ आफ्नै राम्रो बनाउनुस ? कुनै दिन हजुर दुख मा हुदा तेहि केटा ले हजुर लाई साथ दियको थियो😢 र आज बुढो ले माया गर्दैन भन्दै मा अरु सङ्ग प्रेम गर्नु ❤अलि हतार हुन्छ भोलि कोस्ले देखेको छ र 💔भाकल पुरा नहुदा भगवान त फेर्छन मान्छे हरु फोन को माया को के भर तेसैले आफ्नो जिबन सुन्दर बनाउनुस आफ्नो छोरि को लागि भय नी हतार नगर्नुस आशा गरौ हजुर को श्रीमान ले अबस्य माया गर्नु हुने छ हजुर लाई 😢🙏🙏🙏🙏🙏

    • @tarabigu4852
      @tarabigu4852 Год назад +3

      सै कुरा हजुरको 👍️👍️👍️

    • @rojeelimbu4453
      @rojeelimbu4453 Год назад

      Tyoita hai..tyo pasu kukur fupajuko kartut fupulai sunaunu parne ho...dhairya garnu parxa sawalale...husbandko man farkinxa kunaidin...tyo hatarma bihe vaeko thyo so bistarai..maya man palaudai janexa...

    • @amritabudhathoki3401
      @amritabudhathoki3401 Год назад +1

      कस्तो मिठो कुरा गर्नुभो

    • @tulsiThapa-m8c
      @tulsiThapa-m8c Год назад

      Honi hjur bhichar dizzu ko jindagi😢😢 😭

    • @sandeshbhetuwal7971
      @sandeshbhetuwal7971 Год назад

      तपाईं अहिले जो सङ हुनुहुन्छ तेहि तपाईंको भगवान हो जस्ले साथ दियो आजको जीवन दियो।अनि सपना पूरा गरायो।तेहि प्रेम हो।जुन केटा सङ फोन मा माया बस्यो त्यो तपाईंकोको बालापन हो त्यो आकर्षक हो।त्यो पश्चिमी शैली हो।त्यो पेम होइन।
      आज जसरी बाचिरहनु भयको छ त्यो प्रेम्लाप प्रेम मय jiban ho🙏

  • @tarabigu4852
    @tarabigu4852 Год назад +3

    आफ्नो छोरिको लागि भएपनि र अनि जे भएपनि फुपाजुले दिएको पिडामा साथ दिने आफ्नो सिरिमानलाइ आफ्नो बनाउने कोसिस गर्नुहोला त्यो टिकटकमा भेटेको मान्छेलाइ किन खोजि बस्नु त्यो मान्छे पनि सदै राम्रो हुन्छ भन्ने के ग्यारेन्टि छ र हजुर जिउने आदर त बरु त्यहि छोरी भैहाल्छ नि

  • @starbmmagar
    @starbmmagar Год назад +9

    धेरै हप्ताको अन्तराल पछि सुन्दै छु ! तर डियर कल्याण हप्ता हप्ता मा किन अपलोड हुदैन ! सर सानो सुझाब छ है?

  • @RidamKhatri-sh7bb
    @RidamKhatri-sh7bb 2 месяца назад

    यो कहानी भगवास हो उहाँसँग यस्तो घटना भएको भाषी उहाँले किनभन्नु भएन मेरो साथ यस्तो भयो। उहाँले अरुसँग किन भेलामै अरुसँग मद्दत ल्याउनु भएन यो सबै मन गणन कहानी हो

  • @santoshmagar5164
    @santoshmagar5164 5 месяцев назад +1

    New halnuna vanda bhako hoea

  • @kristy7081
    @kristy7081 10 месяцев назад

    Mero Man xoyo aasu aayo story sunda euta kura chai mero jivan maa mel khayo yestai rahex aafno khusi baru marera aruko lagi bhaya pani khokro jindagi jiunu parne 😢😢😢😢

  • @dilmayamagarnii8710
    @dilmayamagarnii8710 Год назад +9

    कथा सुन्दा सुन्दै कति बेला आँसु झर्यो थाहा नै भएन्😭😭😭

    • @PrameshwarThakur-ws2vk
      @PrameshwarThakur-ws2vk Год назад

      Khai ke aashu jharnu hjr sabai ko aafno katha hunx betha hunx hjr 🙏🙏🙏

  • @binodnaubag4711
    @binodnaubag4711 11 месяцев назад +1

    ATI marmik chha

  • @Pradip.st1985
    @Pradip.st1985 Год назад +17

    अर्काको घरमा आफ्नो छोरा छोरी राख्न हुदैन ।

    • @Usahbohara
      @Usahbohara Год назад

      पापि नजर भय पछि छोरी चेलि घरमा बुवा दाजु बाट पनि शारीरिक शोषण मा परेका छन😢
      सबै पराई पुरुष पनि गलत स्वार्थ हुदैनन् रहेछ।

  • @arbinkhatri6073
    @arbinkhatri6073 9 месяцев назад +1

    Jun Le samasa sath diyo teyo bhulunu vo Dee ma ajj sunko tapai ko 2024march 25 12.39 tapai Galt ho morna bata baccha ko vulnu vo tarki ra ramro vya se Jo ni pauxaya siram na xodnu parni Dee ma 21yrrs ko fell but try maya tapai le yha smm punaguna tapi ko sirman ho dee ajj xoin voli hunxa himat garanu dee

  • @sureshbudha9841
    @sureshbudha9841 Год назад +1

    तिमी कता कता कल्पनामै कथा बनाए जस्तै लाग्न थाल्यो मलाइ यदि साचो नै हो भने तिमि मा पनि खोत छ है

  • @rngprajesh9693
    @rngprajesh9693 Год назад +3

    When I listen ur story ur life iam cry don’t think too much sis be happy enjoy life take care ur daughter ❤❤ I respect you 🙏think ur daughter future be happy one day god see dee ❤❤❤

  • @MalatiThapa-t4y
    @MalatiThapa-t4y 9 месяцев назад

    यसमा गल्ती न त उन थियो न त तिम्रो भाइ समय र भाग्य को दोष छ😢😢😢

  • @bishnuthapa2692
    @bishnuthapa2692 Год назад +1

    डियर कल्याण धेरै दिनपछी तपाकोआवाज बाट कथासुन्नपाए खुसिपनी भय तर अतिभाबुक भय आखाबट आशुरोकिएन 🙏😭

  • @VolleyballWorald
    @VolleyballWorald Месяц назад

    तिमी पनि गतिलो केटि रहेनौ छौ मैले तिम्रो फेस्बुक टिक्टक हेरे गतिलो देखेन आफ्नो छोरी को भबिस्यको लागी भयपनी तिमिले आफ्नो बुडा लाई सुकार्थेउ तिमी त केटा घुमाउदै हिन्ने केटि रहेछौ तिमी

  • @SusmabaralSusma-uo2jf
    @SusmabaralSusma-uo2jf Год назад +1

    Kunai dina ko yad aayo katha suner 😢😢😢😢😢😢

  • @radhikabasnet1514
    @radhikabasnet1514 Год назад +1

    धेरै गल्ति गरेउ तिमिले सबै काहानि भन्न पर्नि पडेलेखेकि कसरी भन्नू तिमिलाई अाट नभाकि तिमी छि

  • @sumilabunglimbu9904
    @sumilabunglimbu9904 Год назад +7

    (मेरो डियर कल्यान)❤
    रेडियोमा सुन्ने पाला देखि अहिले युट्युब सम्म आई पुग्दा पनि सुनी रहने को को हुनुहुन्छ? म बाहेक 🤚

  • @premkumarrai9355
    @premkumarrai9355 Год назад +14

    तिमी स्वार्थी केटी हो तिमीलाई दुःख पर्दा तिम्रो हात समाएर तिमीलाई साथ दिने श्रीमान लाई ढोका दियौ तिमी अस्ट्रेलिया गए पछि तिमीले तिम्रो सोझो श्रीमानलाई घृणा गरेयौं

  • @padam2060
    @padam2060 Год назад +4

    मेराे पनि प्रेम कथा छ सर कसरी पठाउने माध्यम भन्नुन सर plz 😢😢

    • @Usahbohara
      @Usahbohara Год назад

      मलाई नि पठाउने मन छ,तर कसरी थाहा भयन।जानकारी दिनुसन कसैलाई थाहा भय🙏

    • @Rupa_Rai
      @Rupa_Rai Год назад

      Facebook पेज डियार कल्याण मा जानू होस

  • @thomasacharya4558
    @thomasacharya4558 Год назад +3

    Every week uploading garnu paro sir .......kaila aula vandai harxau RUclips ma......

  • @nabinsubedi7636
    @nabinsubedi7636 Год назад

    स्वयम पीड़ित को मुख र डियर कल्यान दुबै बाट सुन्न पर्यो यस्तो कसैलाइ पनि नपरोस र अर्को कुरा जिन्दगिको रेस धेरै लामो छ बरु चरेस खानु हरेस नखानु कसैले पनि घिउ खाने च्याउ खाने र च्याउ खाने घिउ खाने भयका धेरै दृस्टान्त छन हाम्रो समाजमा !!!

  • @sagartmg9974
    @sagartmg9974 8 месяцев назад

    Dairae ramro lagx dar kalyan

  • @ramitashrestha1999
    @ramitashrestha1999 Год назад +4

    Pratyak week post garnu na brother ❤

  • @aarohilimbu8594
    @aarohilimbu8594 11 месяцев назад

    Ekxin ta saas ferna pani sakina kasto kasto manxe hunxan ni yo sansaar maa uuuffffff 😢😢😢😢😢😢💔💔💔💔💔🙏🙏🙏🙏😭😭😭😭omg

  • @dipakjoshi7646
    @dipakjoshi7646 Год назад +1

    धेरै पछि नया कथा सुन्दै छु,,।

  • @suklaloli3466
    @suklaloli3466 10 месяцев назад

    जो अहिले भयो त्यो नै शही हो।जो खोक्रो माया भन्छेउ त्यो माया नै साचो हो।किनकी त्यो माया अनि त्यो साथले नै अहिले को जिन्दगी छ । तेसैले माया फेरि बाच्न सक्छ तेस्लाइ बचाउने कोसिस गर। जे भको छ त्यो नभै त्यो केटासँग बिहे भको भा तिमी यो कथामा सबैभन्दा स्वार्थी मान्छेको रोलमा हुनेथियौ। मान्छेले आफ्नो कर्तब्य त्याग पनि पूरा गर्नु पर्छ । त्यो पूरा गर ।चाहेको सबै चिज त कस्लेपो पाउछर? यहि माया जोगाउ यो मायानै मेरो पहिलो अनि साचो माया थियो भन्ने एकदिन अनुभूति हुनेछ शुभकामना ❤

  • @SabitriGhale-w6w
    @SabitriGhale-w6w Год назад

    याे सिरियलले धेरै मन छाेयाे ❤❤❤❤❤

  • @Shristiranamagar816
    @Shristiranamagar816 Год назад +1

    ओटा नारी लाई लोग्ने मान्छे को कु दि्रीस्टि लगाउनी तो पापी नर्क लाई कहिलै भलो न हौश हे भगवान 😢😢😢😢😢रुन्छ यो मन

  • @user_rai_jetha
    @user_rai_jetha 6 месяцев назад

    फुपाजुले हरेक हर्कत गर्दा साथ दिने तपाईंको श्रीमान तपाईंलाई माया नगरे कसरी बिहे गर्‍यो?दुखको बेला साथ दिने मान्छे नै सच्चा पहरेदार हुन।तपाईंले बिचमा अरुसंग माया जोड्नु गलत र फुपाजुको अन्याय सहनु तपाईंको कमजोरी ।

  • @maxsintakala5128
    @maxsintakala5128 Год назад

    Kasto ramro katha hjr aasunai haryo ❤❤❤❤

  • @rabinkharel4671
    @rabinkharel4671 Год назад +5

    👍️👌👌👌👌👌

  • @naburai9022
    @naburai9022 Месяц назад

    Sister tapai ko katha le nikai vabuk banayo tara tapaile tapaiko husband lai ramro sanga jati tapaile tyo kta lai garnu vako vay sayad pahila nai ramro hune thiyo tapai ra tapaiko buda lai ni ajhai dherai x time sis hju ko husband sanga najik hune prayas garnu hos sabai vanda khusi huna saknu hune x , kina ki tapai lai fupaju tetro testo garda swikar garera rakhnu vayo ra nai yo thau ma hunuhunx navay dherai different story huna sakthyo hola sis..tesaile teti naramro manina moile hju ko husband lai ni .ramro sanga basnu family batai khusi khojnu hola sis❤❤❤

  • @LaxmanPoudel-v6c
    @LaxmanPoudel-v6c 4 месяца назад

    Ma ni lahan KO ho sirha KO tyo fusaju KO photo herna man Lago ❤❤❤

  • @NirmalaNirmala-ip5ws
    @NirmalaNirmala-ip5ws 9 месяцев назад

    Malai yo katha sunda runxu tara pani yo katha saraye sunna man agxa

  • @amarnembang5140
    @amarnembang5140 Год назад +5

    धेरै राम्रो कथा

  • @shovalimbu2967
    @shovalimbu2967 Год назад +2

    Jasto j bhayeni tysto situation ma tapaeko husband le saath dinu biha garnu yauta xori ko maya mamta dinosh relation ajha k hi bhako xain samjhdari bhayer aghi badnu jun gharko buhari hunu bhayo tyo gharle tapaelae padhny ma sahyog garnu bhato tyo ni thulo kura ho man hal chal nagariaafani family ma khusi hun siknosh yashaema bhalae hunx

  • @dhanrai1013
    @dhanrai1013 Год назад +2

    heart tuching story ❤

  • @kumarneupane9859
    @kumarneupane9859 Год назад +1

    Sarai man xune kata sarai dukha lago yauta asal sathi po banauna lan lago 😂😂❤❤❤

  • @Jeevanjiunekala
    @Jeevanjiunekala Год назад +1

    डियर कल्याण का केही कथा झुटा लाग्छन।जस्तै यो कथामा भने अनुसार,स्कुल पढ्ने उमेर सानै हुन्छ अझ भनौं १४/१५ वर्ष ।अनि केटिको भनाई अनुसार केटाले केही काम गर्दैनथ्यो भन्दैछीन।फेरि त्यति सानो उमेरमा घरबाट बाइक चालेर कसरी निस्किन दिन्छन होला बुवा आमा ले।?अचेल केही कथाहरुमा थुप्रै नाटकिय शब्दहरु सुन्छु।नमज्जा लाग्छ।

    • @Rupa_Rai
      @Rupa_Rai Год назад

      तराई तिर 15/16 मा वाईक कुदाउछ हो

  • @Shristiranamagar816
    @Shristiranamagar816 Год назад

    तेती गर्दा पनि तो लोग्ने मान्छे ले न भुजेको तो पशु लाई अस्टेलिया बोलाएर निकै गल्ति गर्नु भयो डियर मेरी जान ❤❤एस्तो मान्छे लाई त म निकै तलासी रहेछु त्र मिल्न गरो हुदोरैछ

  • @padamlimbu8148
    @padamlimbu8148 Год назад

    समयमा नै निर्णय गर्नु नसक्दा ..... पछि गएर ठूलो दुर्घटना भयो ... सायद समयमा नै पहिलो श्रीमान छोडी दिए को भए आज शान्तिको सास फेर्नु हुन्थियो होला

  • @sujatabasyal9491
    @sujatabasyal9491 Год назад

    Same mero story rahix dherai roya yo sunera 😢😢😢😢

  • @renulumulimbu7909
    @renulumulimbu7909 Год назад

    ❤❤❤😢😢😢m haj ko story sunekor roya😢

  • @laxmithami4307
    @laxmithami4307 Год назад +3

    🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @pokharelikanche2730
    @pokharelikanche2730 6 месяцев назад

    jindagi se manche a kunai narilai kasari jindagi bitauna bade banaudo rahe xa ma sochathe mero matrai hola bhanera tara har kasai ko afno afno dukha hunxa jindagi ho mare ra mani bacha bade hudo rahe xa

  • @saradapun42
    @saradapun42 Год назад

    Kasto man xune katha 😭😭😭😭

  • @rockon3510
    @rockon3510 4 месяца назад

    Maya ta timro ni xina hola ni mann mutu akchoti satinxa barambar hoina samayko faeda uthuna khojnay raxu aafu kun abasthama thiya ra kun abastha ma support pako tyo pani bujnu parxa yaso sunda kt ni galat rahixay fupa ju ko k dosh jun dhaykhay tayhi thik lagnay

  • @sunilkoghar1507
    @sunilkoghar1507 Год назад +3

    nice

  • @rajankhatri2827
    @rajankhatri2827 Год назад +1

    Man royo yo sunar😂😂😂😂

  • @indrajitgharti7439
    @indrajitgharti7439 Год назад

    त्यो पापी पशु रहेछ! त्यसलाई त्यतिकै नछोड्नु पर्ने😭😭😭😭😭😭😭😭😭💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔

  • @Raj-m7l7k
    @Raj-m7l7k Год назад

    sam sam😢😢😢😢😢😢😢😢😢

  • @sumansigdel8139
    @sumansigdel8139 Год назад

    डियर कल्याण जिवनको जुन मोड मा पुगुम म तपाईंको साथ छु तर तपाई लाई भेटन पाऊ

  • @himalmarasini5776
    @himalmarasini5776 Год назад +3

    ❤❤❤❤❤❤😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @ritasapkota2820
    @ritasapkota2820 Год назад

    Sunder❤

  • @geetakulung
    @geetakulung Год назад

    jindagi ma yasto hunxa

  • @10_WOLF_FF
    @10_WOLF_FF Год назад +1

    Yo kathale malai yeti ruwayo ma bhannai sakdina

  • @bibasdhital9211
    @bibasdhital9211 Год назад

    Dear kalyan❤❤

  • @jayantibasnet3142
    @jayantibasnet3142 Год назад +14

    तपाईले गल्ती गर्नुभयो sis सबै कुरा फुपुलाई भनेर त्याे पातकीलाई सजाय दिनुपर्ने थियो।हामी कथा सुन्नेलाई त त्याे पशुलाई सम्झेर रिस उठ्यो

  • @NabinsuncheuriNabin-ix2uf
    @NabinsuncheuriNabin-ix2uf 3 месяца назад

    Wow 😂😂😂😂😂😂😂😂😂

  • @saritamaya1335
    @saritamaya1335 Год назад

    Heart,touching story

  • @VolleyballWorald
    @VolleyballWorald Месяц назад

    तेस्तो अबस्था मा येउटा केटा ले तिमिलाइ सुइकार्यो बिचरा aaile उसैलाइ हेपेउ तिमिले मलाइ तिम्रो कहानी हेरेर रोयेन तेस्को कहानी देखेर रोये जस्ले तिम्रो लागि तिम्रो इजत को सवाल गरेन तिमी गतिलो केटि नै हैनौ तिमी जस्तो केटि ल्र दुख पाउनौइ पर्छ म पनि त अस्ट्रेलिया छु स्टुडेन्ट भिसा मा आछु म त घर पठाउछु त पैसा अलि अलि पैसा पठाउन सक्दैनौ र आफ्नो सिरिमान लाई काम छैन तिम्रो छ्या

  • @ridamthapa836
    @ridamthapa836 2 месяца назад

    Mero same hjr ko story ho moile chahi ulai b a gardei xu ab Portugal ko trc aayer Nepal gayer

  • @santoshdahal7613
    @santoshdahal7613 Год назад +3

    😢😢❤❤❤

  • @chandrakumariraiom9285
    @chandrakumariraiom9285 Год назад

    Malai dherai man parne katha

  • @krishnanischal8777
    @krishnanischal8777 Год назад +1

    Sunxu ani pratikriya dinxu hai

  • @toyanathghimire5075
    @toyanathghimire5075 3 месяца назад

    यो कथाको पात्रहरूजस्तै नालायक कुपात्र त यो दुनीयामा कोहीपनी नहोस् ! कथाको कल्पना/परीकल्पना त ठिकैहो ! तर पात्र चाहीँ चरीत्रहिन नै हो !!

  • @महेन्द्रथापामगर

    Sarai man choyo harapisot nachutai sunnu parxu