भुन्टी भाग- २११ [ Bhunti Epi-211 ] II Asha Khadka II Sukumaya II April 23/2024

Поделиться
HTML-код
  • Опубликовано: 22 апр 2024
  • Nepali Serial Bhunti [ भुन्टी ]
    Concept Written\ Direction\Production by Asha Khadka [Sukumaya]
    Editor : Devraj Acharya
    Camera : Shyam Gautam
    Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Ramesh Adhikari, Binod Shrestha, Aasha Khadka, Sagar Gautam, Indrajit Chaulagain, Mana Maharjan, Laxmi Nath Timilsina, Krishna Bhakta Maharjan, Anita Tamrakar, Yoseph Sewak, Gita Thapa , Loknath Acharya , Melina Thakuri, Padam Rai, Punam Panchakoti e.t.c
    Makeup : Sarita Gautam
    Light : Daan Bdr. oli, Maan Bdr Mahara
    Background Music : C.L Sharma
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    ►Special Thanks
    Santosh Neupane
    Roshan Dhital
    Nakul Bhattrai
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhuntikanchiserial
    RUclips : / @kanchhiofficial8023
    के तपाईले हाम्रो RUclips च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #AshaKhadka
  • РазвлеченияРазвлечения

Комментарии • 9 тыс.

  • @sukumayatv8086
    @sukumayatv8086  27 дней назад +1786

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 3.67M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

    • @Dipeshthakuri980
      @Dipeshthakuri980 27 дней назад +61

      म जस्तै यो सिरियल नछुटाई हेर्नेको हुनुहुन्छ😢😢😢😢😢😢

    • @Dipeshthakuri980
      @Dipeshthakuri980 27 дней назад +22

      साना साना युटुबरहरुले युटुबरलाइ सपोर्ट गरौ है युट्युबरहरुले 😢😢😢😢😢😢🎉❤❤❤

    • @ramkunwar1677
      @ramkunwar1677 27 дней назад +12

      My favorite❤❤❤serial❤❤

    • @Rajanpaudel698
      @Rajanpaudel698 27 дней назад +15

      युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम🙏💯✅ब्याक दिन्छु

    • @Rajanpaudel698
      @Rajanpaudel698 27 дней назад

      Support me guys 🙏

  • @tarasharma4966
    @tarasharma4966 27 дней назад +2535

    सुकुमाया आउ भुन्टिलाई बचाउ भन्ने जति यता हाजिर हुम त 😢❤

  • @user-kb5xq2ob1w
    @user-kb5xq2ob1w 27 дней назад +287

    सुकमायाले बालकुमारीको सत्य कुरा भुपेन्द्रलाई थाहा हुनुपर्छ भन्ने को को हुनुहुन्छ यता हाजिर हुनुहोस् 😢😢😂❤

  • @Laxmidhami12345
    @Laxmidhami12345 26 дней назад +18

    म त अब आर्को हप्ता सासुको पर्दा फास भाको नभय हेर्दिन 😥 जैले नि vuntiko दुख हेर्दा दिक्क लैसक्क्यो 😢😢😢

  • @InfinixaMobile-rw6ii
    @InfinixaMobile-rw6ii 26 дней назад +46

    अब जे होस भैगो भुपेन्द्र सङ्ग भुन्टिको राम्रो होस अनि घरमा c.c camera मा सब्बै हुनु पर्छ जसरी नि

    • @BhawanaGurung-oc5ib
      @BhawanaGurung-oc5ib 26 дней назад

      Sahi cmt kunai pani halatma vuntiko bachcha marna hudain❤🙏

    • @nimkumarithapa9049
      @nimkumarithapa9049 24 дня назад

      ⁰ķ​

    • @user-rj3pq1el1o
      @user-rj3pq1el1o 23 дня назад

      घरमा अरु कसैलाई थाहा नदिएर भुपेन्द्रले c.c camera राख्नु पर्छ।

    • @BhawanaGurung-oc5ib
      @BhawanaGurung-oc5ib 22 дня назад

      @@user-rj3pq1el1o right cmt👍️👍️

  • @mithubk8540
    @mithubk8540 27 дней назад +1612

    भुपेन्द्र्ले आमाकाे सते कुरा थाहा पाउन पर्छ भने जति यता हाजिर हुमत

  • @anitarijal8933
    @anitarijal8933 27 дней назад +409

    भुन्टिकाे बच्चा जिउदो हुनु पर्दछ भन्ने जति यता हाजिरी हाेउ त 😢❤

  • @pushpasen4021
    @pushpasen4021 26 дней назад +61

    यो त अतिनै भो अर्को हप्ता भुन्टीको सबै कुरा सुन्नु पर्छ ❤️❤️❤️सम्पूर्ण कलाकार मा बिशेष धन्यवाद 🙏🙏🙏🙏

  • @sarupariya-034
    @sarupariya-034 26 дней назад +22

    सुकुमया काहा छिन भुन्टि लागि आउनु पार्‍यो भन्नि यता अमत😔😢

  • @user-gm2hg2xr5o
    @user-gm2hg2xr5o 27 дней назад +234

    अबको हप्ता चै भुन्टिले न्याय पाएको हेर्ने प्रतीक्षा मा म मात्र हो कि हजुर हरु नि हुनु हुन्छ

  • @sitapaudel3666
    @sitapaudel3666 27 дней назад +467

    जति सक्दो चाडो बाल कुमारिको सत्य बहिरियोस भन्ने जति यता हाजिर हुम है ।

  • @sangitasangita197
    @sangitasangita197 26 дней назад +12

    मलाई त लास्तै आँसु आयो बिचार हामी नारी को जुनि यो त कति पय समाज मा घटेको घट्ना पनि छ 😭😭

  • @kalpanakarki1780
    @kalpanakarki1780 25 дней назад +24

    बीचरा भुन्टी बैनी न्याय पाऊनु पर्छ ❤❤❤भूपेन्द्र ले सजाय पाउनु पर्छ सासु र न्नद लाई पनी सजाय हुन पर्छ

  • @PremChhanda215
    @PremChhanda215 27 дней назад +3065

    अब सुकुमया आयर सबैलाई तगा लगाउनु पर्छ भन्ने जति सबैले comments गर्नुहोला

    • @Rajanpaudel698
      @Rajanpaudel698 27 дней назад +11

      युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम🙏💯✅ब्याक दिन्छु

    • @sunitapakhrin3863
      @sunitapakhrin3863 27 дней назад +12

      Ho sukumaya aaunu parchh chhito ani ramro hunchh

    • @dipaadhikari-xt9yp
      @dipaadhikari-xt9yp 27 дней назад +4

      Sukumaya aauna parxa

    • @ramshankarchaulagain848
      @ramshankarchaulagain848 27 дней назад +3

      ❤❤

    • @user-yy8gx4rc4f
      @user-yy8gx4rc4f 27 дней назад +2

      Me

  • @anugurung2287
    @anugurung2287 27 дней назад +145

    भुपेन्द्र आमा नन्द इ तिनजना लाई
    कडा भन्दा कडा सजाय हुनुपर्यो सुकुमाया ज्यु ❤❤

  • @TRTecMedia
    @TRTecMedia 22 дня назад +5

    बालकुमारी पात्रलाई कथा ले कारबाही अनि सबक सिकाओस अनि भूपेन्द्र पात्र ले सत्य तथ्य था पाओस् 🙏🙏🙏 साथै बालकुमारी पात्र ले आफ्नो पापको घडा भरेको महसुस र प्रायश्चित्त गरोस्

  • @shreyamagar4422
    @shreyamagar4422 26 дней назад +4

    सत्य कुरा थाहा पायर भुन्ति ले न्याय पायको अनि यो नन्द ले दुख पाको हेर्न मन छ

  • @PremChhanda215
    @PremChhanda215 27 дней назад +2647

    भुन्टिको बुडा भुपेन्द्रालाई भुन्टि प्रती राम्रो व्यबहार गर्न आग्रह गर्ने जति सबैले comments गर्नुहोला ?

  • @user-km7ou5oq6d
    @user-km7ou5oq6d 27 дней назад +1070

    सत्य कुरा पत्ता लागोस र भुन्टि लाई केही पनि न होस भन्ने जति येता हाजिर हुम त 😢😢😢😢

    • @user-hn1dr3nc2o
      @user-hn1dr3nc2o 27 дней назад +1

      Mi

    • @SagarLama-dw1mh
      @SagarLama-dw1mh 27 дней назад +6

      अर्क हप्तामा चाहिँ बुन्टी दिदीको सासुको सबै सत्य सत्य कुराहरू भनिदिनु है कति धेरै आश राखेको छु भुन्टी दिदीको सत्य कुरा थाहा पाएपछि भूपेन्द्र दाइले माया गर्नुहुन्छ कि भनेर अबको हप्तामा चाहिँ सबै सत्य सत्य कुरा भन्ने दिनु है। चासो राखेको छु मबाट😢😢😢

    • @Roshannepali6600
      @Roshannepali6600 27 дней назад

      ❤'❤❤❤

    • @praniavipraniavi5752
      @praniavipraniavi5752 27 дней назад

      Me

    • @jyotipoudel4192
      @jyotipoudel4192 27 дней назад

      Tatak ho k

  • @tamanglopchan4766
    @tamanglopchan4766 26 дней назад +8

    अब यो सिरियलमा चाहिँ सत्य कुरा ल्याउनका लागि cctv अनिवार्य हुने पर्छ नभए bunti हेरेको नै

  • @NandaNanda-cd7jd
    @NandaNanda-cd7jd 24 дня назад +6

    निकै भाबुक बनायो कस्तो छ है हाम्रो समाज अनि केही सासुहरु यो समाजको अथार्थ बोकेको सिरियल हो अब सत्य तथ्य बाहिर आउनु पर्छ ।❤❤❤❤❤

  • @saayaraamagar2280
    @saayaraamagar2280 27 дней назад +773

    अर्को भागमा सत्य थाह पाएर भूपेन्द्र पछुताएको देख्न को को लाई रहर छ अब भुन्टीले निको भयर सत्य बोल्नुपर्छ भन्ने को को हुनुहुन्छ?

  • @KamalGajamer-qg9id
    @KamalGajamer-qg9id 27 дней назад +207

    भुन्टी को केही गल्ती छैन यो सबै गल्ती बाल कुमारीको भन्ने जति यता हजुर हौत ❤ मित्र हरु

    • @Ritamaharjan-bs8hd
      @Ritamaharjan-bs8hd 27 дней назад +1

      Me

    • @user-kj7id5tv8k
      @user-kj7id5tv8k 27 дней назад +2

      Ma xu

    • @BedakumariDevi
      @BedakumariDevi 27 дней назад +1

      Saty kura k ho nabuji sirimati marxan siri mati ko ᴋᴜʀᴀ ʙᴜᴊɴᴜ ᴩᴀʀᴅᴀɪɴᴀ ɴᴀʟᴀyᴀᴋ ꜱɪʀɪᴍᴀɴ ᴠᴀɴᴀᴜᴅᴏ

    • @user-nw6bl1lq4x
      @user-nw6bl1lq4x 27 дней назад +1

      हजुर होत बुबा बाहेक सबै अपराधी हुन चोरले म चोर हो भनेर कहिल्यै भन्दैन अपराधीले म अपराधी हो भनेर कहिल्यै भन्दैन जब मान्छेले अपराधी गल्ती गर्छन् नि तियो अपराध अनि एउटा झुठो लुकाउनलाइ हजार झुठो बोल्छन्

    • @user-yz5qq4cj4t
      @user-yz5qq4cj4t 24 дня назад

      Yea pal kumari ko galdi xa

  • @sashichettri939
    @sashichettri939 26 дней назад +17

    अब भुन्टीले पनि सुख पाको हेरूम्न् कत्ती दुख मात्र हेर्नु, वाक्क भयो दुख हेर्दा अनन्त चै सुकुमाय आएर असल कुरा पत्ता लगाएर भुपेन्द्र को आखा खोल्नु पर्ने लु है आशाजी❤

  • @MenukaBardewa-eo1rq
    @MenukaBardewa-eo1rq 26 дней назад +5

    परिवारका सबै एकधुर लागेपछि कस्काे के लाग्छ र 😥😥😥😥😥😥

  • @PremDhakal-ti3pz
    @PremDhakal-ti3pz 27 дней назад +392

    भुन्टि को नन्द को बिहे हुनुपर्छ अनि भुमिका ले भुन्टिले जस्तै दुःख पाउनुपर्छ भन्ने को को हुनुहुन्छ ❤

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 27 дней назад +922

    भुन्टी को नन्दले पनि चाँडै बिहे गरेर दुःख पाको हेर्न कोको लाई रहर छ like गरुम है 😊

  • @laxmisingh2798
    @laxmisingh2798 22 дня назад +1

    भुपेन्र्दले आमाकाे सत्य कुुरा पत्ता लाएर उनकाे कारबाहि रभुन्टिलाई माया हुनुपर्याे

  • @GangaKumariKhadka-ie9zo
    @GangaKumariKhadka-ie9zo 26 дней назад +5

    सत्य तथ्य केही नबुझी आमा र बहिनीको कुरालाई मात्रै सत्य ता मानेर यो कदम चाल्नु सही होइन भुन्टीको कुरा पनि सुन्नु र बुझ्नुपर्छ।

  • @durgadurga9825
    @durgadurga9825 27 дней назад +369

    भुन्ट्टिको ससुरा बाहेक त्यो घरको सबै सदस्यलाई सत्यतथ्य पत्ता लगाइ जेल हाल्न पर्छ भन्ने जति हाजिर हौं 🙏🙏😊

    • @bijoytamang7506
      @bijoytamang7506 27 дней назад +3

      Hoho jel halnae parxa jhuto aarop lagaune buharilae Ani aafu Sahi sabitri dekhaune sasu Nanda vuntyko shreman Ani Dewar lae sajae mileko herna man xa 😢😢😢😢😢😊

    • @user-qy5xj5wp2m
      @user-qy5xj5wp2m 27 дней назад +1

      Ma

    • @SukumoybiwasSukumoy
      @SukumoybiwasSukumoy 27 дней назад +1

      Ma

    • @user-nw6bl1lq4x
      @user-nw6bl1lq4x 27 дней назад +1

      100% सहि कुरो

    • @rishavrijal2571
      @rishavrijal2571 27 дней назад +1

      Ma

  • @user-wp9zv6vw1h
    @user-wp9zv6vw1h 27 дней назад +197

    बाल कुमारी निको नभै तेसाइ थला पर्नु पर्छ भन्ने जति like गर्नुस❤❤

  • @Ambika1674
    @Ambika1674 25 дней назад +7

    यस्तो पापीनी आमा भको भन्दा नभयकै जाती भन्ने जती हाजिर हुम त❤🙏🙏

  • @user-uq4up2bw1u
    @user-uq4up2bw1u 26 дней назад +1

    यो सिरेल त हेरन मन लागन छाडो भुनटी लाई हेपनु को पनि सिमा हुनछ नि भुपेनद ले

  • @Dearsani
    @Dearsani 27 дней назад +136

    बच्चा लाई केही न होस भन्ने जतियटा हाजिर हुम अनि त्यो भुपेन्द्र सासू नन्द ले दुख पाएको हेर्न मन छ

  • @santoshshrestha2233
    @santoshshrestha2233 27 дней назад +199

    अर्को भाग अाउदा भुन्टि ले सुख पाकाे हेर्न चाहने जति हाजिर हाै।

  • @user-hb5hl4oj1g
    @user-hb5hl4oj1g 26 дней назад +1

    भुन्टिजस्तो श्रीमती सबको मिलोस भन्न चाहान्छु

  • @NirojSurkhatiniroj
    @NirojSurkhatiniroj 26 дней назад +2

    अब सुकुमया आयर सबैलाई तग लगाउनु पछ भने जति सबैले comments गनुहाेला

  • @anshuraut7659
    @anshuraut7659 27 дней назад +261

    यो पापिनी सासु भनौडिलाई सुकुमाया आएर अर्को तिरको करङ भचिदिनु पर्यो भन्ने जति यता हाजिर हम त

  • @user-ol8xu1mt5t
    @user-ol8xu1mt5t 27 дней назад +163

    सत्य कुरा पहिले बुज्नु पर्छ बिनोद सर कस्को गल्ति छ भुन्टि ले सारै दुख पायो अब त भुन्टि हेर्न पनि मन लाग्नु छोडेउ

    • @radhakhatri1778
      @radhakhatri1778 27 дней назад

      Right bhuti heresi manannai amilo hunxa 😢😢😢😢

    • @sarumagar808
      @sarumagar808 27 дней назад

      Sahi vannu vyo ati nai vyo yo ta xyaaa alxi lagne ani sabai dekhera ris uthna thalyo vyo yo serial ko manche haru vinti bahek 😡

    • @MinaSeling-dw4um
      @MinaSeling-dw4um 27 дней назад

      Sahi kura😢

    • @kripachaulagain4893
      @kripachaulagain4893 27 дней назад

      Jahile autai tarika ko episode herne man lagnaai xodyo 😢

    • @nishalimbu2311
      @nishalimbu2311 27 дней назад

      right

  • @kubersinghdhami
    @kubersinghdhami 25 дней назад +1

    भुपेन्द्र र भुमिकालाइ गाली गर्नेको संख्या बढ्दै छ भुमिकाको बिहे भएर यस्तै दुख पाएको हेर्न चाहाने जति यता हाजिर हौ त कति रहेछन हेरौ

  • @kabeetapun9338
    @kabeetapun9338 26 дней назад +3

    भुपेन्द्र , आमा ,बहिनी ले bhunti लाई गरेको नराम्रो व्यबहारले साह्रै मन दुख्यो 😢पापी रहेछ यो भुपेन्द्र सत्यतत्थ्य नबुझी सिधै मार्न खोज्ने 😡🤬

  • @KhusalaMagar-ek9uo
    @KhusalaMagar-ek9uo 27 дней назад +207

    सत्ते कुरा के हो भनेर नबुझी भुपेन्द्र ले vunti लाई एस्तो बेबार गरेको मन नपराउने कोको हुनुहुन्छ ?🙏🙏

    • @user-zf4hn9oo7e
      @user-zf4hn9oo7e 27 дней назад

      Ma xu

    • @salomshrestha5776
      @salomshrestha5776 27 дней назад

      Mo pane xu

    • @Tapsang
      @Tapsang 27 дней назад

      Ma Pani xu

    • @Tapsang
      @Tapsang 27 дней назад +1

      Xito vanda xito Satya kura thahapaunu paro😢

    • @AariyaMagar-pp5iu
      @AariyaMagar-pp5iu 27 дней назад

      Yo sabai भुपेन्द्र ko aamako karn le how ani kin bhunTi lai gali gareko how tw kurai nbhugi भुपेन्द्र timile 😬😬😬😬😬😣😣😣😣😣

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 27 дней назад +5694

    भूपेन्द्र जस्तो नालाईक केटालाई गाली गर्न चाहनेको संख्या बढ्दै छ सपोर्ट 😢😢😢😢😢😢😢😢🎉

  • @ritamoktan3512
    @ritamoktan3512 26 дней назад +2

    छि अब त यो सिरेल हेर्न मन नि लाग्दैन अन्य र अतिचार नि धेरै भयो अब त अर्को भाग म भुन्टि ले सबै सत्ते कुरा सुनाउनु पर्छ 😢😢😢😢

  • @Budhathokibandana098
    @Budhathokibandana098 24 дня назад +2

    भूपेन्द्र ले सबै कुरा थाहा पाएर आमा र बहिनी लाई जेलमा हालेर दुवै जना भुन्टी को माईत गए नी हुन्थ्यो भन्ने जति यहाँ हाजिर हौ त

  • @harkabahadurrokaya7409
    @harkabahadurrokaya7409 27 дней назад +114

    नालायक बालकुमारीको नराम्रो कर्तुत भुपेन्द्रले थाहा पाउनुपर्छ भन्ने जति यता हाजिर

  • @Phombasnet
    @Phombasnet 27 дней назад +228

    यो भुमिका भन्ने पातकिलाइ यो भुनटि सिरिएल बाट निकाल्नु पर्छ भन्ने जति एता हाजिर हुम

    • @user-ko4kn8ej9f
      @user-ko4kn8ej9f 27 дней назад +1

      Umm yo bhumika vanne chothale Lai nikalnai parxa 😡😡😡 bichara bhunti dd😢

    • @Phombasnet
      @Phombasnet 27 дней назад +1

      Honi Hjr

    • @DhrubaDhruba-ry5kk
      @DhrubaDhruba-ry5kk 27 дней назад +1

      Ma ni xu

    • @user-yy2ot7qt8q
      @user-yy2ot7qt8q 27 дней назад +1

      😂😂😂😂

    • @biswasghartimagar2956
      @biswasghartimagar2956 27 дней назад +1

      यो भूमिकालाई शिक्षकको नाम फाली फाली कमाउनु पर्ने पढीलेखेको केटीको बेहोरा के हो यस्तो सबई दोषी यो आमा छोरी को हो यो चण्डाल्नी हरु 😡😡😡

  • @user-uq4up2bw1u
    @user-uq4up2bw1u 26 дней назад +3

    यो सिरेल त हेरन मन लागन छाडो भुनटी लाई हेपनु को पनि सिमा हुनछ नि भुपेनद ले😢😢🎉🎉🎉

  • @chandrabc4692
    @chandrabc4692 26 дней назад +3

    त्यस्को बाउ कि जुई बाल्कुमारी लाई देखेर रिस उठेर ब्लड प्रेसर हाई हुने जति यता कुमारीलाई रिप लेखेर हार्दिक श्रद्धाञ्जली लेख्ने को को हुनुहुन्छ

  • @dilkumarirai626
    @dilkumarirai626 27 дней назад +74

    भुमिकाले भाउजुलाई गरेको बेभार भुमिका माथिनै परेको हेर्न चाहाने को को हुनुहुन्छ??ल हाजिर हुम त

    • @ChitraJoshi-jw3wl
      @ChitraJoshi-jw3wl 27 дней назад +1

      भुमिका भन्नेको असली घर यस्तै परोस 😡😡

    • @user-jx2ol7tx7n
      @user-jx2ol7tx7n 27 дней назад +1

      त्यस्लाइ पनि छिटो बिहे गरिदिनु पर्यो हुन त त्यस्लाइ के फरक पर्छ त्यो त लुकि लुकि केटाको पेट बोकेर फाल्दै हिड्नी नकचरी हो त्यो त

    • @SanjitaShrestha-bz2rs
      @SanjitaShrestha-bz2rs 27 дней назад

      😊😊

    • @user-hr7mi9xm7w
      @user-hr7mi9xm7w 27 дней назад

      पापिनी सासू र नन्द भनौदि हरु तेल खनाएर उसलाई मार्न खिजिथि तिमिहरुको भलो नहोस 😭😭😭😭

  • @janukakoirala4087
    @janukakoirala4087 27 дней назад +161

    , भुन्टी को सासु र नन्द लाइ छिट्टै पाप फरकियोस भन्ने जतिले लाइक गरौ है❤

  • @minnyaupane7843
    @minnyaupane7843 26 дней назад +2

    कलाकार भएर आफ्नो सासूलाई कराएको सुहाउँदैन। अनि यो सबै भूपेन्द्रले आमाको कुरा मात्रै सुनेर कथा रमाइलो हुँदैन होला।

  • @sarinaRai-bn5gr
    @sarinaRai-bn5gr 25 дней назад +3

    आमा को कालो कर्तुत सबै ले थाहा पाउनु पर्छ नत्र यो सिरियल नै हेर्दिन म😢😢😢

  • @harkabahadurrokaya7409
    @harkabahadurrokaya7409 27 дней назад +126

    भुपेन्द्रको आमाले भुन्टिलाई गरेको व्यबहार सबै भुपेन्द्रले थाहा पाउनुपर्छ भन्ने जति यता हाजिर

  • @Manitabisunkhe-rp5fe
    @Manitabisunkhe-rp5fe 27 дней назад +129

    भुन्तिलाई मात्र दुख देको video आउछ भने म चै यो सिरियल हेर्दिन भन्ने को को हुनु हुन्छ❤❤🎉

  • @khumandabhusal6748
    @khumandabhusal6748 26 дней назад +1

    बिचरा यो सिरीयल ता भुन्टिलाई मात्र सबैले हेपेको मनै परेन 😢😢

  • @SitamayaGurung-hj7gu
    @SitamayaGurung-hj7gu 26 дней назад +2

    आब नहेर्ने यो सिरेल त यो भुमिका र आमाको आनुहार नै हेर्न मन लागेन

  • @PremChhanda215
    @PremChhanda215 27 дней назад +1542

    भुन्टिलाई मार्न खोज्ने भुपेन्द्रलाई के भन्न चाहनु हुन्छ comments गर्नुहोला🙏

    • @Rajanpaudel698
      @Rajanpaudel698 27 дней назад +5

      युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम🙏💯✅ब्याक दिन्छु

    • @user-yy8gx4rc4f
      @user-yy8gx4rc4f 27 дней назад +1

      Me

    • @umabudhathoki8331
      @umabudhathoki8331 27 дней назад +7

      भुन्टिले माया गरेको त देख्दैन के माया गर्ला र भुपेन्द्र जस्तो स्त्रि लमपटले

    • @AmanDhakal-yt6hx
      @AmanDhakal-yt6hx 27 дней назад +2

      Tw like pauna ko lagi z pani garna sakxas hai

    • @RekhaSunar-mo5zr
      @RekhaSunar-mo5zr 27 дней назад +2

      Me

  • @PremChhanda215
    @PremChhanda215 27 дней назад +406

    भुपेन्द्रले भुन्टिलाइ धेरै माया गर्नु पर्छ भन्ने ले like गर्नुहोला।

    • @Theart5085
      @Theart5085 27 дней назад

      😊😊

    • @rupajaishi991
      @rupajaishi991 27 дней назад

      Ava bunti didi lai bhupendra le maya garnu paryo

    • @user-gx8xc7em2q
      @user-gx8xc7em2q 27 дней назад

      के गर्छ हो त्यो भुपेन्द्र जस्तो नामर्दाले कान्छी मा पनि त्यै हो सागरले नबुझि कान्छी को दोष देखेको छ छ्या के हेर्नु 🙄🙄🙄😠😠☹️☹️☹️

    • @user-xf4kz8ou3l
      @user-xf4kz8ou3l 27 дней назад

      mayat garnai paryo vunti lai

    • @user-nw6bl1lq4x
      @user-nw6bl1lq4x 27 дней назад

      गर्दैनन् हो एस्ता नामर्द अनि जोइटिङ्रे श्रीमानले कसरी माया गरुन् आफ्नि आमा र बहिनिको मात्रै कुरा सुन्ने भुन्टिको मात्रै गल्ती देख्ने

  • @Sanitadangi-ii6dw
    @Sanitadangi-ii6dw 25 дней назад +1

    अब सुकमाया आउनु पर्छ❤

  • @sanjyabudhathoki-wj9rt
    @sanjyabudhathoki-wj9rt 26 дней назад +3

    सत्य कुरा लुक्दैन झुटो टिक्दैन भन्ने कुरा त सबैलाई थाहा होला नि छिटो भुन्टी ले निर्दोष सावित हुनुपर्यो भन्ने जाती हाजिर

  • @nishalimbu2311
    @nishalimbu2311 27 дней назад +339

    यो अबस्थामा भुपेन्द्र नापिएर सासू सङ बोलेको सुन्दा पारो तातिन्ने जति एता हाजिर हुनुहोस त

    • @user-en1qs8fy5r
      @user-en1qs8fy5r 27 дней назад +3

      Ma xu milne vani gayerw yeak chadkan hannu jasto ris uthx yo vupendra ko bebahar dekherw

  • @Surajmajakoti-wj4kp
    @Surajmajakoti-wj4kp 27 дней назад +369

    हरेकको घरमा भुन्टिको सासु जस्तो पात्र भइदिने हो भने नारिको जिबन नर्क हुन्छ भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।

  • @SagarBabu-on8wu
    @SagarBabu-on8wu 26 дней назад +3

    हुने खाने हरुको धन हुन्छ भन्छन् मन हुँदैन भन्थे हो रैछ भुपेन्द्रको घरपरिवार ले देखाइ सके ससुरा बाहेक अरु सबैजना नालायक भन्ने जति यता आउ त

  • @dragonsff4072
    @dragonsff4072 26 дней назад +2

    भुन्टीको घरमा सिसिटिभी फुटेज पहिला सुटुक्क जोडेको हुनुपर्ने र भुन्टीलाई निर्दोष बनाउनु पर्छ ।

  • @kumarbishanpraja5868
    @kumarbishanpraja5868 27 дней назад +72

    सत्य कुरालाई जन्नको लागि भुन्टी होसमा आएर सुकु माया आए हुने थियो भन्ने जति यता हजिर हौ है।😢😢😢😢

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 27 дней назад +223

    अब सुकु माया आएर सबैलाई तह लाउनुपर्छ भन्ने कोको हुनुहुन्छ।😢😢🎉🎉🎉🎉❤❤❤❤

  • @santoshrai7213
    @santoshrai7213 26 дней назад +1

    नयाँ भागमा भु पिनद्ले सत्य कुरालाई था पाइको हेर्ने र भुन्टिले न्याय पाउन पर्छ ््् भन्ने एता हजुर ❤❤❤

  • @DipuKing-nl3ly
    @DipuKing-nl3ly 26 дней назад +2

    तेस्तो अवस्थामा त भुन्टी को सासुले सत्य बोल्देको भ राम्रो हुन्थ्यो अब भुपेन्द्र बन्द सासुलाई तह लाउनेै पर्छ यथार्थ र सत्य छिट्टै सबै ले हेर्न पाइने छ

  • @AltafAnsari-bd6kn
    @AltafAnsari-bd6kn 27 дней назад +112

    यो छोरा को दाइको घर बिगार्ने सासु, बन्द भनाैदि कुराैटे लाइ तोरि को फूल देख्ने गरि गाला पिट्ने गरि हानेर र त्यो भुपेन्द्र लाइ सबै कुरा सत्ते बताइ कडा भन्दा कडा कारबाही हुनुपर्छ। भन्ने हरु कोको हुनुहुन्छ यता हाजिर हुनु होस् है।

    • @shristi246
      @shristi246 26 дней назад

      Mero gharko pani ystai betha thiyo tra sasu mare paxi ramro bhayko xa sasura t buwa jastai bebhar garnu hunx tra yo bhupendra Lai tytikai xodnu Hudain 😭😭

    • @NabinTharu-yd1bu
      @NabinTharu-yd1bu 26 дней назад

      m

    • @user-em6tx3wi2y
      @user-em6tx3wi2y 26 дней назад

      aama Ra baeni ko glt niyt xa vne ta bhupendra thah thiyo tr aaj uni haruko sapot kin 😢😢😢😢😢sukumaya aayr sbe Lai taha lgaunuprxa

    • @debitarana7322
      @debitarana7322 26 дней назад

      भुपेन्द्र यस्तो सोझो मान्छे घरको कुरा सुनेर मुर्ख बन्दा कस्तो नरामरो लाग्यो😢😢

  • @tgrnrzfans322
    @tgrnrzfans322 27 дней назад +121

    मैले १ भाग देखि२११ भाग आइपुग्दा सम्म नछुटाइ हेरेको अर्को भाग मा भुन्ति ले सुख पाएको र भुपेन्द्रलाइ पछुतो लागोस् भन्ने जति यहा हाजिर हुम त।.......... 😢😢😊😊😊😊

    • @user-uu4hs8fs2h
      @user-uu4hs8fs2h 27 дней назад

      ❤❤❤❤ma pani na xutai herxu

    • @chitrukumar-bf6ij
      @chitrukumar-bf6ij 27 дней назад

      Ma pani naxutai herxu

    • @GangaKandel-rk4tb
      @GangaKandel-rk4tb 27 дней назад

      M pani naxutai herxu😢

    • @plixfilter999
      @plixfilter999 27 дней назад +1

      Hello tznr vi ia your big fan is subskribe ki ya hu muga tumara game play bauth aacha lagta hai😊😊😊😊

    • @homgurung1089
      @homgurung1089 27 дней назад

      Shatyakura keho cctv checkgarema pattapattalaunuparxa yopttalaunulai sukumaya aunuparxa

  • @jesanRai-dr1bm
    @jesanRai-dr1bm 25 дней назад

    मेरो कमेन्ट पढनु हुने सबैको २०८१ साल भरी परिवार मा सधैं खुशी ,मन मा शान्ति र काम मा सधैं सफलता प्राप्त होस् मेरो कामना छ् सबैलाई🙏🙏🙏❤️❤️🙏🙏👍️🎉

  • @kesaribakabal5311
    @kesaribakabal5311 26 дней назад

    पाल्पा देखि हेर्दैछु bunti ले हिम्मत हार्नु हुदैन एक एक बदला लिनुपर्छ है ससुरा बा धेरै माया गर्नु है ससुरा बुवा बाहेक अरु पागल हुन भुमिका ले जुन बेबार भाउजू लाई गरेकी छ तेस्तै बेबार उस्लाइ पनि गरे कस्तो हुन्छ

  • @urmilachaudhary1521
    @urmilachaudhary1521 27 дней назад +190

    भुन्टी कि सासुलाई धेरै भन्दा धेरै कार्रवाई हुनु पर्छ है भन्ने जति हाजिर हौ ❤❤❤

  • @sapanabhandari5998
    @sapanabhandari5998 27 дней назад +124

    सुकुमाया आऊ र भुपेन्द्र जस्तो नालायक र भुमिका जस्तो चोथाले केटि पलस सासु लाइ। तह लगायको हेर्न मन भयको जति यता हाजिर हुम्त 😢❤❤❤❤

  • @ushathapa1988
    @ushathapa1988 26 дней назад +1

    सत्यको जित हुन्छ र हुनैपर्छ
    छिट्टै साचो कुरा सबैलाई थाहा हुनुपर्छ 🙏🏻

  • @SayanMewahang
    @SayanMewahang 26 дней назад +1

    सुकुमाया आउनु पर्छ भुपेन्द्र लाई लत्त हान्नु पर्छ भन्ने जत्ति को को छौं

  • @user-fl4dx7uj8y
    @user-fl4dx7uj8y 27 дней назад +88

    भुन्टिको सासु र नन्दाको सबै पोल खुलोस भन्नि को को हुनुहुन्छ हजुरहरु।🙏🙏🙏🙏🙏

  • @PremChhanda215
    @PremChhanda215 27 дней назад +227

    भुन्टिको नन्दले नि बिहे गरेर दु:ख पाउनु पर्छ भन्ने को को हुनुहुन्छ ?

  • @MinaSubedi-po7pn
    @MinaSubedi-po7pn 25 дней назад

    ❤️❤️😢😢अाशु थामियन मेराे मन छुने सिरेयर सम्पूर्ण लाई सफताकाे कामना❤️❤️😢😢😢😢😢😢😢😢

  • @ashakc9190
    @ashakc9190 26 дней назад +1

    Bhunti lai maya garne vaya paxi matra herne ho ma ta Aba☺️

  • @UnknownWomen-ot6ji
    @UnknownWomen-ot6ji 27 дней назад +88

    भुपेन्द्रलाई गुण्डा रोलमा खेलेको सुहाएन राम्रो रोलमा खेल्नुपर्यो। भन्ने जति यता हाजिर ❤❤❤

  • @Shantikc555
    @Shantikc555 27 дней назад +124

    अब सुकुमाया आयर सबैलाई तह लगाउनु पर्छ भन्ने जतिले लाइक गरम है त......❤️🎉😘

  • @Nirmalabhujel100
    @Nirmalabhujel100 26 дней назад +1

    Bupendra dekhera suru ma mjjale heriyo aaile usailai dekhera yo sireal nagerne nidya gareu hamle😢❤❤

  • @pushpayogi5257
    @pushpayogi5257 22 дня назад

    भुपेन्द्र्ले सबै कुरा थाहा पायर भुन्टिलाइ आफुसङ्ग लानु पर्छ भन्ने को को हुनुहुन्छ हाजिर हौ ❤❤

  • @tirsanagurung5350
    @tirsanagurung5350 27 дней назад +98

    अब सबै कुरा भुन्पेदले सत्य कुरा थाहा पाउनु पछ तर भुन्टिकाे सासु र नन्द लाई सजाय पाउनुपर्छ अबकाे भागमा❤❤❤😢😢😢😢

    • @hommayaale5429
      @hommayaale5429 27 дней назад

      Yo coment pura vayo vane tw serail nai the end vai haxani hoina😅😅😅😅

    • @nirmalakc4054
      @nirmalakc4054 27 дней назад

      Ho sata kuratha pauu parxa

  • @user-ld5rc3ue4k
    @user-ld5rc3ue4k 27 дней назад +93

    अब यो दुखमा सुकमाया आउनु पर्छ र भुमिका र भुपेन्द्र र सासु लाई ठीक पार्न पर्छ 😢😢😢 छीटो आउनु पर्छ सुकुमाया 😢

  • @Tharu-oj4nr
    @Tharu-oj4nr 23 дня назад +1

    #तिनै_देवता_कमलमा📢 प्रश्न: के पूर्ण परमात्माले आफ्नो असल आत्मा पवनपुत्र हनुमानलाई भेटनुभएको थियो?
    उत्तर: पूर्ण परमात्माले आफ्नो असल आत्मा पवनपुत्र हनुमानलाई भेटनुभएको थियो र उनलाई आफ्नो शरणमा लिनुभएको थियो।
    प्रमाण: कबीर सागर (सम्पूर्ण ११ भाग), पृष्ठ 113 मा 12 औं अध्याय "हनुमान बोध"।

  • @nirmalanirmala3196
    @nirmalanirmala3196 26 дней назад

    भुन्टि सिरियल धेरै मन पर्छ मलाई ❤❤❤❤

  • @JinaLimbu-eq5mz
    @JinaLimbu-eq5mz 26 дней назад +56

    यो भुन्टिको नन्द ले चाहिँ बेस्सरी दुख पायेको हेर्न मन छ मलाइ अनि भुन्टिको बच्चालाई केइ हुदैन जस्तो लाग्छ सुकुमाया आउनु पर्यो भुन्टिको न्याय को लागि 😢😢😢

    • @user-lu5tu1hx1y
      @user-lu5tu1hx1y 26 дней назад

      होतनि नदमात्त हैन सासुपनि मलाइ पहिले खुप मनपरथियो आचकलत हेरन पनि मन लागदैन😂😂😂😂

    • @JinaLimbu-eq5mz
      @JinaLimbu-eq5mz 26 дней назад

      @@user-lu5tu1hx1y भुपेन्द्र पनि कस्तो होला छि अब सत्य कुरा थाहा पाउनु पर्यो अनि भुनटिले माफी नदि सजाय देको हेर्न मन छ ससुरा बाहेक सबैलाइ

  • @sanjutmg6975
    @sanjutmg6975 27 дней назад +40

    भुन्तीले न्याय पाउनु पर्छ भन्नेहरु यता हाजिर हुनुहोस् 🙏

    • @laxmisunar4466
      @laxmisunar4466 27 дней назад

      Mw ni xu

    • @bishaldhami6032
      @bishaldhami6032 27 дней назад

      भुन्टिले न्याय पाउनु परछ

  • @usernabinaryal
    @usernabinaryal 21 день назад

    अब टोकले दादा ले सबै कुरा सुकुमायालाई भनेर अब सुकुमाया दिदि ले भुपेन्द् र भुपेन्द् को आमा र नन्द लाई राम्रो सन्ग तह लगाउनुपर्छ भन्ने जति यता हाजीर हुम त

  • @menukatamang7454
    @menukatamang7454 26 дней назад

    अर्को हप्ता चाहिँ सासुको सजाय हुनुपर्छ त्यो हेर्न मन छ

  • @user-xi6et6ys8v
    @user-xi6et6ys8v 27 дней назад +58

    सुकुमाया आउनु भुन्टी लाईबचाउ भने जति यता हाजिर हुमत

  • @gitahamal1037
    @gitahamal1037 27 дней назад +66

    सुकुमाया को इन्ट्री हुनु पर्छ भन्ने जति हाजीर हुनु होला🙏🙏❤

  • @mahendrakc6920
    @mahendrakc6920 26 дней назад

    महिलाहरु को अन्याय लाई अन्त गर्नु पर्छ भन्निहरु येता हाजिर गरुम्🙏🙏

  • @ganeshkohli7124
    @ganeshkohli7124 20 дней назад

    अब सुकुमाया आउनु पर्छ भुन्टी लाई दुःख दिने सबैलाई सबक सिकाउनु पर्छ

  • @kopilagiri2643
    @kopilagiri2643 27 дней назад +20

    भुपेन्द्र ले आमाको सबै काला कर्तुत थाहा पाउन पर्छ भन्ने जति यता हाजिर हौ

    • @indirashrestha5051
      @indirashrestha5051 27 дней назад

      Malai xa

    • @user-nw6bl1lq4x
      @user-nw6bl1lq4x 27 дней назад +1

      एस्ता नामर्द जोइटिङ्रेले कसरी थाहा पाउछर आमा र बहिनिको मात्रै कुरा सुन्नेर भुन्टिलाइ मार्न खोज्ने कतिसम्मको निज अपराधी हो भुन्टिको मात्रै गल्ती देख्ने आमा र बहिनिको कुरालाई बिस्वास गर्ने

    • @rojinatmg3290
      @rojinatmg3290 27 дней назад

      Thaha payera baki jindagi ta royera katos pateko budi ma vako vaye vuntiko thauma maile janeko thiye budiya lai😊

    • @rojinatmg3290
      @rojinatmg3290 27 дней назад

      Tehita vane ko aafni budi ko ni kura sunnu ni tyo bahini aafno sab birseko usalai garo parda vuntile kati help gareko thiyo usko ni taha hos na tesko dai harule aafno aangma vaisi hineko thaha paudina aaruko aang ma jumra hineko thaha paune vaneko yehi ho

  • @Susi-os6fc
    @Susi-os6fc 27 дней назад +27

    सत्यको जित हुनुपर्छ सबैलाइ तह लगाउन सुकुमाया आउनुपर्‍यो!

  • @texoyt00
    @texoyt00 23 дня назад +1

    जुन घरमा आमा दीदी बहिनीका कुरा सुन्ने छोरा हुन्छन् त्यो घर कहिले राम्रो न हुने रहेछ भगवान।