बुहारी भाग - १७५ || BUHARI Episode -175 || कथा चेलीकाे || Nepali Sentimental Serial || 10th May 2024
HTML-код
- Опубликовано: 9 май 2024
- बुहारी भाग - १७५ || BUHARI Episode -175 || कथा चेलीकाे || Nepali Sentimental Serial || 10th May 2024 || Ramchandra Bohara, Anita Baiju, Laxmi Giri, Desh Bhakta Khanal, Prasana Karki, Bijaya Deuja, Laxman Bikram Basnet, Bidhya Karki, Mahesh Jung Thapa etc. || BUHARI Nepali Tele Serial
Serial: Buhari
Digital Rights: OSR Digital
Direction/Concept and Script: Ramchandra Bohara
Asst. Direction: Mahesh Thapa
Production: Subash Lakantri
Makeup: Rakesh Ranapal
Cameraperson: Pawan Bhujel
Edit: Pawan Bhujel
Song: Kamala Khadka, Binaya Karki
Artist:
Ramchandra Bohara
Anita Baiju
Laxmi Giri
Desh Bhakta Khanal
Prasana Karki
Bijaya Deuja
Laxman Bikram Basnet
Bidhya Karki
Mahesh Jung Thapa
Sarita Rajopadhyaya
Anju Hamal
Saraswoti Phuyal
Anita Giri
Sudip Khatiwada
Puskar Dhungal
Sangam Bhandari
Indrajit Chaulagai
Rukmila Adhikari
Anjana Ghimire
Nabin Acharya
Kishan Thakuree
Salina Acharya
Bhawan Bhandari
Online Supporter : Bishal Rai (Mfu )
------------ ---------------------
Contact Gmail : ramchandraboharabuhari@gmail.com
Background Score :
BINAY Karki
Aarohi Entertainment
binaytwo@gmail.com
Background Aalap:
Pasang Doma Sherpa \ Binay Karki
----------------------------------------------------
***********************************************
Follow on Facebook
Ramchandra bohara profile.php?......
Buhari Page:
/ buhari-10500
Ramchandra Bohara profile.php?......
Buhari Page:
/ buhari-10500. .
#Buhariepisode175
#Buhari#Ram#kamala#osrdigital
#buharithisweek
#buharithisweekepisode
#Nepaliserial#Newserial #Sentimental
#buharishortfilm
#osrdigital #buhari #buhariserial #buharinewepisode #buharinepaliserial #buharinewbhag
OSR Digital is one of the largest digital and physical (CD, VCD, DVD) movie distribution companies in Nepal. Now, It stands out as a prominent distributor of super-hit Nepali movie entertainment content on its RUclips channel in the country. The channel primarily focuses on entertaining its viewers with new Nepali movies, encompassing various genres such as action, comedy, romance, horror, drama, etc.
All the videos on this channel are uploaded with full digital copyrights either owned by OSR Digital or officially provided by different content owners. If there are any copyright issues with the uploaded videos, please feel free to contact us to resolve the matter and avoid conflicts.
OSR Digital Entertaining the Nation Pvt. Ltd.
Ghattekulo, Dillibazar - 29, Kathmandu, Nepal
► Phone No: 014517856
► WhatsApp: 9869376164 (Call, Message)
► E-Mail: osrdigitalnp@gmail.com
► Website: www.osrdigital.com.np
► TikTok (OSR Digital): vm.tiktok.com/ZSJ15VCFP/
► Facebook: / osrdigitalnepal
► Twitter: / osr_digital
► Instagram: OSR Digital
► Android: OSR Digital - Кино
बुहारी सिरियल आउँदा खुसी हुनी जतिले like गरौं ❤😊❤ अनि जो जस्ले यो comment लाई लाईक गर्छ उहाँको आमा बाबाको आयु धेरै भन्दा धेरै लामो होस् भगवान सँग प्राथना गर्छु❤ 🙏 ❤❤
बुहारि सिरियललाई माया गर्ने अनि कमलाकाे उसचार हुनुपर्छ साेच्ने र रमेश चाेर हाेइन भनेर बिस्वास गर्ने साथि हरु हाजिर हुम ल
❤❤❤
मलाइ सबै भन्दा मन पर्ने सिरियल भनेको बुहारि अनि हप्ताको दिन पर्खिदै बुहारि को पर्खाइ मा बस्ने साथि हरु कोको हुनुहुनछ यता हाजिर हुमत
m pani xu hajur❤❤❤❤
Mali Pani manparne year siral ho
Hoi
Ma Pani xu hai
रमेश दाईले नियाए पाउनु पर्छ भने जति यता हाजिर हुम ❤️❤️❤️❤️
ruclips.net/channel/UCG0mQI7BqGLiPBr4BEgOLpw
अब छिट्टै सुर्ती अनि सिर्जना लाई कडा भन्दा कडा कारवाही हुनुपर्छ भन्ने जति यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤
Ramash di tasto manxha hoina hola yo sab did haruko Kam hunu parxha hi
❤❤❤❤
❤❤❤
Hooni
म
आजको बुहारी सिरियल हेरेर म जति को रोए होला आज सम्म को सुटिङ बेथान्चोक मा भएको थियो आउदा भाग हरु पनि यसै गरि सफलतापूर्वक सञ्चालन होस् जय बेथान्चोक नारायण 🙏🏼🙏🏼
आजको बुहारी एपिसोड हेर्दाहेर्दै कति खेर आँखा बाट आँसु झरे थाहै भएन रमेश निर्दोश भएको देख्दा कति खुशी लाग्यो ❤❤❤❤❤❤❤❤
सधै सत्यको जित भयको देखाउदा असाध्यै खुशी लाग्छ यो सिरियल हेर्दा ।आज रमेशको अभिनय र सधै सत्य खोज्ने राम को अभिनयले आँखा को आँसु रोक्नै सकिन ।
❤❤❤❤❤ सुर्ती दिदी र सिर्जना जेल जाँदा कोको खुसि हुनुहुन्छ
ma pani xu
सबै जना 1k /2k भन्नु हुन्छ। मेरो त 200 पनि छैन मलाई पनि support गर्नु न है। म पनि गर्छु नि
Mo panii xu haii....❤
Abo ahayo majha hina
Ma😢
बुहारी serial नेपालको नम्बर १ मा हुँदाको खुसी हुनुहुन्छ
youtube.com/@hamrobihun9124?si=OAuQRbtfpCexfrjg
सबै जना 1k /2k भन्नु हुन्छ। मेरो त 200 पनि छैन मलाई पनि support गर्नु न है। म पनि गर्छु नि
Back
My😂
❤🎉🎉
अहिलेसम्मको भाग नछुटाई हेरेकी छु , जिवन्त छ अभिनय सम्पूर्ण कलाकारहरूलाई धन्यवाद भन्न चाहन्छु।
यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनी
बुहारी सिरियल कति खेर आउँछ भनेर हेर्नलाई आतुर हुने जति यता है
यो बुहारी सिरियल आउँदा खुसी हुने कोको हुन्छ like गरुम है 😊
म छू ❤❤❤❤❤
Ma xu
Ma xu
Ma ni xu haie ❤❤❤❤❤
🙏बल्ल आनन्द भो पहिले स,खा लागेको थियो ।श्रुति र सिर्जना संग रमेश निर्दोश ठहरियो खुसी लाग्यो❤🎉🎉🎉🎉
बुहारी को आबाज कति मिठो छ भिडियो कति राम्रो छ मलाई कति मन पर्छ
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल बुहारी सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
Khoitw chaleko xoina meromatw
सबै जना 1k /2k भन्नु हुन्छ। मेरो त 200 पनि छैन मलाई पनि support गर्नु न है। म पनि गर्छु नि
❤❤❤❤❤❤🎉🎉🎉😂🎉😢😢😂😂😢😮😢
बुहारी लाई माया गर्ने जति एता हाजिर हुनु है
सबै जना 1k /2k भन्नु हुन्छ। मेरो त 200 पनि छैन मलाई पनि support गर्नु न है। म पनि गर्छु नि
@@DhurbaBohoraDB794 ok
Ma ❤❤
@@user-sq4jd1bx9z hora ok malai garnu ma hjrlai garxu
@@user-sq4jd1bx9z matlapa moile vaneko mero channel subescribe garnu ma hjrkoni gardinuxu vhaneko
बुहारी सिरियल हेर्दा रुने जति हाजिर गरम त्🙏🙏🙏
धेरै धेरै राम्रो छ राम भाइ यो सिरियल। झापाको शनिश्चर्य प्रणामी टोल ❤❤❤❤टोलबाट
बुहारी सिरियल हेर्दाहेर्दै आँसु खसेको पत्तै पाएन 😢😢😭😭सारै राम्रो छ सिरियल 👏 बुहारी सिरियल आउदा खुसी हुने जति यता हाजिर हुनु होस 😘😘😘😘✋🙏🙏
Ma lai ni sapot gardi nu n hai😢😢😢😢😢
Ma lai ni sapot gardi nu n hai😢😢😢😢😢
Dhsbghoo
Ruqah
सबै भन्दा best सिरियल बुहारी राम र कमला लाई मन परौने जति like गर्नु है ❣️❣️❣️
कति माया लाग्ने भको होला त्यो रमेस दाइ अनि गित सारै मन परो १००%❤मन मरो गित त
रमेश दाईले नियाए पाउनु पछ भने जति यता हाजिर हुम❤ ❤❤
हो नि रमेश दाई लाई चोर दोष लगाउने सबै जनाले रमेश दाई सँग माफी माग्नु पर्छ😔❤❤
❤❤❤❤❤❤❤❤❤❤😂🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
❤❤❤❤❤
रमेश लाई चोर दोस लगाउने सबै ले रमेश को खुट्टा समातेर माफ माग्नु पर्छ
Ma ni.xu
मेरो कमेन्ट पढ्ने सबैलाई भगवानले रक्षा गरौँ
❤❤❤
Back
❤❤❤❤
❤❤❤❤
कमला चाँडो उपचार भयर आएको हेर्ने हामी सबैको चाहना छ।
बुहारि भाग१७५ हेरदा शँखाबाट आँशु झर्यो धन्यवाद रामसर म कैलाली बाट❤❤❤❤❤
बुहारी सिरियल ककस्ले पराउनु हुन्छ like garam haii
रामकोट डिसिजन अनि दिमाग मन पराउने जति यता हाजिर हौ है त
सार्है मन छोयो मेरो त अति राम्रो प्रस्तुती छ कहिल्यै छुटाउदिन साथै कमला पुर्ण निको भएको हेर्ने मन छ जय होस सम्पुर्ण टिममा
🇦🇪🇦🇪🇦🇪🇳🇵🇳🇵 बुहारी नाटक साह्रै मनपर्छ मलाई
कमलाको उपचार हुन्छ भने जति यता हाजिर हुम त👍️👍️👍️💗💗💗💗
❤❤❤❤❤
Ma
Sdfyfcbijdidi
😮😢🎉🎉😢😮😅😅😅😂😂🎉😮😭😭❤️🙏🎉🔥🔥
Hunxa ❤❤❤
हराएको २० लाख पैसा भेटिनु पर्छ भन्ने हरु एता हाजिर हौत ❤
Veti sakyotw
Paisa vetisakyo
Srrijna Ra suruti ho cor
Nice episode ❤❤❤❤❤❤
कमलालाइ सन्चो भय पछि मुना र कमला सधै मिलेर बसेको हेर्न चाहने को को हुनुहुन्छ यता हाजिर गरुम है🎉
उत्कृष्ट छ मलेसिया देखि हेर्दै छु
जस्ले यो कमेन्ट लाई लाइक गर्नु हुन्छ उनिहरुको आमा बाबाको धेरै लामो आयु होस भनी माइ ब्राह्मणि भगवती संग प्रथना गर्द्छु🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🇲🇾🇲🇾🇲🇾🇲🇾
❤😅😂😊
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉@@user-qx2xv5qv6h
@@user-qx2xv5qv6h❤❤❤😅😅😅
❤❤❤❤❤❤❤❤❤
@@nirmalabaral6410 hlo
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिरी हौत🎉🎉🎉🎉❤❤❤❤
20 लाख कस्ले चोरेको हो भन्ने हरु एता हाजिर गरुम न ल❤❤❤
Wowo ram dhanne bat ❤❤❤ sadai yetai yetai shirel banaunu hai ram Lovely Ram my uuuummmm❤❤❤❤
कमला को उपचार हुनु पर्छ र कमला निको भएर घर फर्कनु पर्छ भन्नेले १ like अवस्य गर्नु होला ।
मेरो बिचारमा मा चाहि रमेश दाइले नभएर सिर्जना र श्रुतिले चोरेको हुनुपर्छ ❤❤
काँ हाँ बाट आउँछ यस्तो कला दामी धेरै दामी
पहिले हेर्दा धेरै मजा लागेयो लास्त्मा आसुनै झर्यो best of luck बुहारी सिरियल
राम कमला मुना मिलेको देखेर कोको खुसी हुनुहुन्छ हाम्रो comment लाई लाइक गर्नुहोस् ❤
Ma
सबै जना 1k /2k भन्नु हुन्छ। मेरो त 200 पनि छैन मलाई पनि support गर्नु न है। म पनि गर्छु नि
Back
कमला ठीक हुन पर्छ भन्ने जतिले like गरम त
Me
❤❤❤❤
म पनि हो
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊@@laxmibista6687
Me
अति मार्मिक दृस्य ले मेरो आँसु रोक्न सकिन ,,,बाबा लाई कमलाको शब्द ले ,,
लास्ट कोे गित अत्यन्तै मन् परेको छ अझै प्रगति गर्दै जानु बुहारी टीम बिशेष गरी राम कमला मुना 🎉🎉🎉
राम ले रमेश लाई पैसा चोरेको आरोप बाट मुक्त गरायेको मा को को खुशी हुनुहुन्छ ❤❤❤❤
कमला छिटो भन्दा छिटो ठिक भएर आएको हेर्नी मन छ बुहारी टिम्लाई बदाई❤❤अब अर्को भाग्को प्रतीक्षा मा छु❤❤म हाल दुबई देखि
हेर्दै थिए तप्प आँसु चुहियो झनै धुन गित उस्तै छ❤❤
सारै राम्रो सिरियल नमस्कार बुहारी टिम सबै जानालाइ अझै उन्न्ति पर्गति हुँदै जाओस सफल्ताको सुभ कामना राम सर म साउदी बाट है❤❤❤❤
कमला पूर्ण रुपमा ठिक हुनुपर्छ भन्नेहरू यता हाजिर हाै है
🎊🎆😜😝💎💎💎💎💎🎇🎈🎁🎉🎊🎋🎁🐴🐎🦄🦓👑
बुहारी सिरियल नम्बर १ मा हुँदा कोको खूसी हुनुहुन्छ ❤❤
❤️
Ma chaho❤
Ma ni xu
छिटो कमला निको भयेर आको देख्न पाऊ।
याे कथा यति राम्राे कि कुनै खाेट लगाउने ठाउँ छैन हाम्राे समाजमा घट्ने यथार्त घटना हरु समेटियकाे छ र याे कथालाई क्षणिक रमाईलाे र कथा मात्र हाे भन्ने नबुझाैँ यसबाट राम्राे कुरा मनमा राखी समाजमा हुने यस्ता घटनालाई राेकाैँ सब्य समाज बनाउँ राम सर लगायत सम्पुर्ण कलाकार हरु प्रति सम्मान छ धन्यवाद छ 🙏🙏❤️❤️❤️👍️👍️👍️
वाह कति रमाइलो सबै भन्दा मन पर्ने बुहारी भाग हो यो पाराथना गर्छु कि यो च्यानल ला सबै जनाले माया अनि सपोट गरि सबै भन्दा माथि पुगाउनु पर्छ 💗💗🙏🙏🙏🙏🙏
जस्ले यो सिरियलाई मायाँ गर्छ उस्को आयु सबैभन्दा लामो हुने छ म पशुपतिनाथ सँग प्राथना गर्दछु । भगवानले सबैको रक्षा गरोस् भगवान् ।
राम दाई को मन कति ठुलो छ है रमेस दाईलाई बचाउनु भयो ❤❤❤❤❤
यो बिज्ञापन राख्दा अलि कताकता अल्लि नराम्रो लायो
सारै रामरो सिलीयल मन पऱो म भारत को अरुणाचल प्रदेश बाट हो
आजको भाग राम्रो लाग्यो । यसरी नै सकारात्मक हुदै जाओस् बुहारी सिरियल ।अपराधी दुई टी दिदीहरु सधैंको लागि जेलमा कोचिउन् ।कहिल्यै फर्केर नआउन् ।
मलाई बुहारी सिरीयल धेरै मन पर्छ ।❣️❣️
अब चै कमला र राम सरको सुखी जीवन रहनेछ हासी खुसी भयको हेर्न मन छ मलाई मचै बिरगन्ज बाट❤❤❤🙏🙏🙏
छिटो आउनु यो सिरियल मलाइ यक दमइ मन्पर्छे म भारतको ब्याङलोर बाट हेरि रहेकि छु❤❤❤❤
यसो हाम्रो तिर नि आउनुभएको भय हुन्थ्यो
मलाई त यो १७५ को एपिसोट ले त मुटुनै दुख्न्ने गरि मन रुवायो त्यसमा नि मेरो ५ वर्षको कलिलो उमेरको सानी नानीलाई नै रुवाउने गरि मिहेनत गरि सिरियल बनाउनु भएको छ।यसको लागि मुरिमुरि धन्यवाद सम्पुर्ण टिमलाई
बुहारी सिरियल को को लाई मन पर्छ.. ❤❤❤❤❤
आहा कति राम्रो बुवारि सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💐🫶💐
काठमाडौ देखि हेर्दै छाेेेे। धेरै राम्रो लाग्छ नछुटाइ हेर्ने गरेका छाेेेे❣️❣️❣️❣️
सारै मार्मिक धन्ये बात लेखक जि लाई 🎉🎉।अनि रमेस को केश मा आरोप लाउनेलाइ माफ माग्न लाउनु पर्थ्यो नत्र आरोप लाको लाई हुन्छ नि त ।
साह्रै सान्दर्भिक बुहारी यो भाग ,मन छोयो मुना ले कमलालाइ कति माया गर्छ,♥️❤️
बुहारी सिरियल मन पराउने सबै आफन्त जन हरु एक एक लाइक गरम यो कमेन्ट लाइ
Best sirel😅
🎉best sireyl😢
म चाहि बुहारि सिरेल काे बिग फेन हैई मत खाेजि खाेजि हेर्छु खाेजि खाेजि हेर्नि चाहि याेता हाजिर हैईत लाईक गर्नि काे काे हुनुहुन्छ हैईत❤
Sautanai vaya Pani yati dherai maya dekhera mata dherai khusi lagyo
बुहारी सिरियल लाई सबैले माया गरम ठिक भएको हेर्ने रहर को कोलाइ छ लाइक गर्नु होला ?
जसले यो कमेन्टलाई like गर्छ उसको आमा र बाबाको आयु धेरैभन्दा धेरै लामो होस् भगवानसँग प्रार्थना गर्छु
❤❤❤❤❤❤
बुहारी आत्मनिर्भर बनौं है नत्र महिलाहरूको अवस्था यस्तो हुन्छ ।
ruclips.net/video/6L9A8D2GqqQ/видео.html
Keep well. God bless👼🙌✨💫
❤❤❤❤❤❤❤
########################w####a####w#######w@@AnushaRana-jj4oi
हैन यो बुहारी सिरियल पिडा माथि झन् पीडा थप्ने काम गरेको छ साँच्चै महान् हुनुहुन्छ् हजुरहरु कलाकार प्रति मेरो कोटि कोटी नमन् छ कलाकार मित्र यो कमेन्ट पढ्ने र हेर्ने सबैजना लाई भगवान् ले रक्षा गरून् ❤❤❤❤❤
जय होस बुहारी सिरियल का पात्र हरु को
एक लाइक गर्ने जति ❤सबै काे भगवान् ले रक्षा गरून्। ❣️🙏 साथै सबै जनाको मनोकामना ईच्छा पुरा होस् । हजुर हरु को कल्याण होउन् । 😘 धन्यबाद । 🥰😍💞
नमस्कार🙏 म “बुहारी“ सिरियल को पात्र ( मुना ) आज को भाग हजुरहरुलाई कस्तो लाग्छ ? हेरेर आफ्नो अमुल्य सल्लाहा सुझाब दिनुहोला…।हजुरहरुको माया र साथ को अपेक्षा गर्दछु धन्यवाद❤️
😱😱😗😗😗😗
तपाई जस्तो महान सौता यो सँसारमा कोहि छैन किनकी तपाईंले राम सँग विहे गरेर कमलाको ज्यान बचाउनु भयो❤
Buhari serial sabai bhanda ramro ajhai aghi padhnu❤
मलाई मन पर्ने बुहारी सिरियल ❤❤❤
*कमलाको उपचार हुँदा तपाईंहरू को को खुसी हुनुहुन्छ?*
Me❤❤
Paisa kasle lagyo😢😊😢
Ma pani xu hai
Ma
कमला लाई छीटै निको होस् हजुर हरु सबै बुहारी टिम लाई नमस्कार छ मेरो घर कपन हो मत कहिले पनी न छुटाई हेर्ने गरछु
सारै मन पर्छ बुहारी सिरियल ❤
यैले चलिरहे सिलियल मध्य बुहारि सिरियल यकदम राम्रो उत्कृष्ट नम्बर 1 सिलियल हो । हजुरहरुको मेहनत र पर्तिभालाइ उच्च सम्मानका साथ सलुट गर्न चाहन्छू , मैले यो सिरियल यउटा भाग पनि नछूटाइ हेरेको छू सायद मलाइमात्रै होइन सम्पुर्ण नेपालि हरुको रोजाइमा पर्छ यो सिरियल ,
अजै राम्रो बन्दै जावस सफलताको सुभकामना ,
अब बुहारीको उपचार हुनु पर्छ भन्ने को को हुनुहुन्छ❤
Ma
Ma xu ❤❤❤❤❤
❤❤❤
बुहारी सीरियर आउँदा खुसी हुने जति यता हाजिर हुनु त साथी हरु ❤❤
❤❤
Hjur hrulai garib hruko daya lagxa vane ma lai sapot gardi nu n hai ma garib pari barko manxe ho😢😢😢😢😢😢
😊😊@@LalbahadurManni
@@TheComedykinginNepal@
Ma pni xu hai
Very ❤❤❤nice serial Gorkha bataa sarai ramro lagyo
1 देखि नछुटाई हेर्ने गरेको छु सारै मन पर्छ ❤❤❤❤
बुहारी सिरियल आउँदा खुशी हुनिजतिले like गरौं ❤😊🙏
Me😅
❤❤❤❤
𝑴𝒂 𝒑𝒏𝒊 𝒙𝒖
Hai😅❤
Ma xu
बिहारि सिरियल आउदा म जस्तो खुसि हुने कोको हुनुहुन्छ ❤🙏♥️लाइक गर्नु होला
बिहारि हाेईन के,,,,बुहारी सिरियल हाे,,Nakali
लास्ट को भाग चाई मन दुख्ने खालको बनाउनु भएछ हो राम सर यो भाग हेर्दा मेरो बुदिको याद आयो सारै रुन मन लगो रोई पनि पो हालेछत 😅😅😅😅😅❤❤❤❤ हजुरको यो सिरेल आजै राम्रो हुँदै जाँदै छ साथियो good लोक🎉🎉🎉🎉 धरै धरै शुभ कामना गर्दै आज लाई बिदा अब अरो आउन्जेल काम गर्ने अनि सुत्ने 😮❤❤❤❤
सारै मन पर्छ बुहारी सिरियल
बुहारी सिरियल क कस्लाई मन पर्छ लाईक कमेन्ट गर्नु होला धन्यवाद ❤❤❤❤
E
Me
Malai sarai mamparx
Malai manparx
सत्यको जित हुन्छ भनेको यहि हो रमेश दाइ निर्दोष भनि कुरा राम दाइले साबित गर्दा एकदम खुशि लाग्यो अब राम दाइले कमला लाई उपचार गरि सन्चो बनाइ ल्याको हेर्न पाँउ र ति दिदीबहिनीको नाममा कलंक सुर्ति सिर्जनालाई अझै कडा भन्दा कडा सजाए भएको हुनुपर्छ तिनिहरुलाई पछुतो होसकि हामले ठुलो गल्ती गरेको रहिछौ भनि 😚🙏😙😙🙏🙏🙏
म दाङ तुलसीपुर बाट हेर्दै छु यो सिरेल नछुटाई हेर्छु राम्रो लाग्छ निर्दाेष रमेश सावित भएको मा सारै खुशी लाग्यो विचरा रमेश दाई झन्डै जान फाल्न लागेको तेहि भएर कसैलाई दाेस लगाउनु अगाडी आखाँ ले देख्नु पर्छ
अनुकरणीय नाटकीय श्रीङ्खला ।
धन्यवाद।
जस्ले यो comment लाई लाइक गर्छ उस्को आमा बाबाको आयु धेरै भन्दा धेरै लामो होस भगवान सङ्ग प्रथाना गर्छु❤❤
🎉🔥❤️❤️❤️❤️❤️❤️
सबै मिलेर अगाडि
@@MGRVAI123back dinu hola hai😊
@@KhagendraBohara-br6jqback dinu hola hai 😊
subscribe hay guzy
बुहारीलाई क कलेमाया गर्नुहुन्छ यता हाजिर हुम त❤❤❤❤
❤❤❤❤
धेरै राम्रो छ भिदियो ।। अनि लास्ट को गित त झन कुरै नगरौ ।। कुनै बयान गर्न सकिँदैन ।। Best of luck all teem अझै राम्रो बनाउदै जानू होला हेर्दा अनि अनुभव गर्दा पनि अझै आनन्द आओस ।। 😘😘
याे सिरियल अाउने दिन त लास्टै खुसि लाग्छ पहिला पहिला मेरी बास्सै हेर्न कस्ताेहुन्थ्याे उस्तै हुन्छ गाउघरमा❤❤❤❤❤❤🎉🎉🎉🎉