भुन्टी भाग- २१३ [ Bhunti Epi-213 ] II Asha Khadka II Sukumaya II May 07/2024

Поделиться
HTML-код
  • Опубликовано: 6 май 2024
  • Nepali Serial Bhunti [ भुन्टी ]
    Concept Written\ Direction\Production by Asha Khadka [Sukumaya]
    Editor : Devraj Acharya
    Camera : Shyam Gautam
    Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Ramesh Adhikari, Binod Shrestha, Aasha Khadka, Sagar Gautam, Indrajit Chaulagain, Mana Maharjan, Laxmi Nath Timilsina, Krishna Bhakta Maharjan, Anita Tamrakar, Yoseph Sewak, Gita Thapa , Loknath Acharya , Melina Thakuri, Padam Rai, Punam Panchakoti e.t.c
    Makeup : Sarita Gautam
    Light : Daan Bdr. oli, Maan Bdr Mahara
    Background Music : C.L Sharma
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    ►Special Thanks
    Santosh Neupane
    Roshan Dhital
    Nakul Bhattrai
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhuntikanchiserial
    RUclips : / @kanchhiofficial8023
    के तपाईले हाम्रो RUclips च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #AshaKhadka
  • РазвлеченияРазвлечения

Комментарии • 3,4 тыс.

  • @sukumayatv8086
    @sukumayatv8086  26 дней назад +1663

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 3.71M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

  • @laxmibhandari7952
    @laxmibhandari7952 26 дней назад +287

    बहिनी र आमाकाे षड्यन्त्र भुपेन्द्रलाई थाहा पाउनु पर्छ भन्ने जति यता हाजिर हाै त ।

    • @sanumayarana2477
      @sanumayarana2477 26 дней назад +2

      आमा र बैनी को व्यवहार बुझेर मात्र भुन्टी लाई भन्नू होला भुपेन्द्र

    • @user-un2ec8zl6x
      @user-un2ec8zl6x 26 дней назад

      Ho ni

    • @user-up6jg4lr4k
      @user-up6jg4lr4k 26 дней назад

      Ho ni

    • @SwastikaThapa-ru4ny
      @SwastikaThapa-ru4ny 25 дней назад

      Huss

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 26 дней назад +1667

    भुन्टी को नन्दले पनि चाँडै बिहे गरेर दुःख पाउनु पर्छ भन्ने कोको हुन्छ like गरुम है 😊

  • @Phombasnet
    @Phombasnet 26 дней назад +77

    यो सिरिएल हो तर यो भुमिका भन्ने जन्तुलाइ भेटनको साथ गालामा झापट हान्न मन लाग्ने जति एता हाजिर हुम त❤❤

  • @RohanraiOfficial476
    @RohanraiOfficial476 25 дней назад +12

    यो पूर्णिमा को कान्छी आमा लाई 2 झपट हान्नु पर्छ भन्ने जति एता हाजिर गरुम 😢😢😢😢

  • @kalpanakhadka2221
    @kalpanakhadka2221 26 дней назад +544

    भुन्टिको नन्दले र सासू आमाले सजय पाउनु पर्छ भन्ने कोको हुनु हुन्छ यता आउनु है.!❤️❤️🙏🙏

  • @SushilaRai-ul2ee
    @SushilaRai-ul2ee 26 дней назад +414

    पुर्णिामाको कान्छी आमालाई मन नपर्ने जति यता हाजिर हुम त ❤❤❤

    • @indralinkhan791
      @indralinkhan791 26 дней назад +1

      Ma pani xu

    • @laxmibista6687
      @laxmibista6687 26 дней назад +1

      म पनि छु

    • @xettrysamir6524
      @xettrysamir6524 26 дней назад +1

      Ma xu

    • @Geeta-xv7iw
      @Geeta-xv7iw 26 дней назад +2

      त्यो खातेनी लाई जगल्याएर निकाल्नु पर्छ घर भादुवा नि हो त्यो सम्पती को लोभ मा पुर्णिामा लाई बेच्न खोजेछ खातेनी ले

    • @kopbahadurkhadka
      @kopbahadurkhadka 26 дней назад +2

      म पनि छु

  • @user-mr5mo7sf7m
    @user-mr5mo7sf7m 25 дней назад +19

    तो नन्दलाइ कोरै कोराले 😢😢😢हानेपछी सबै ठिक हुन्छ 😢😢भन्ने को को हुनुहुन्छ हाँजीर हुम त यता 😢😢😢😢

  • @jitbahadurbista5598
    @jitbahadurbista5598 26 дней назад +39

    याे त अतिनै भयाे भुमिकाले बाेलेकाे संवाद भुपेन्द्रले वा सुकुमायाले थाह पाउनु पर्छ ।बालकुमारि जस्तो सासुलाई पनि कानुनि दायरामा ल्याउनु पर्छ

  • @santoshpun1931
    @santoshpun1931 26 дней назад +240

    सुकुमाया आउनु परेयो plz आएर भुपेन्द्र को सन्तानलाइ ठिक पार्नु पर्छ plz😫😫😌😌😌

  • @PremChhanda215
    @PremChhanda215 26 дней назад +1626

    भुन्टिको बुडा भुपेन्द्रालाई भुन्टि प्रती राम्रो व्यबहार गर्न आग्रह गर्ने को को हुनुहुन्छ ?

  • @hemrajchalaune9912
    @hemrajchalaune9912 21 день назад +2

    सल्यान बाट भुन्टि सिरियल हेर्नू हुने सबै🎉❤सबैले यता लाईक गरुम त🎊🎈❤️🙏🙏

  • @user-px3dv1ni9d
    @user-px3dv1ni9d 26 дней назад +9

    त्यो नन्द भनाउदिको कर्तुत अनि सासुको सबै भुपेन्द्रले थाह पाउनु पर्छ,

  • @sundarsudur4972
    @sundarsudur4972 26 дней назад +167

    यो नन्द भनौदिलाई छिट्टै धेरै दुख पाएको हेर्न चाहने को को हुनुहुन्छ यता हाजिर गरम त

    • @gangadhakal3677
      @gangadhakal3677 26 дней назад

      म छु

    • @khushikulung4849
      @khushikulung4849 26 дней назад

      यो नन्द भनौदिलाइ नि छिटो बिहे गराएर एस्तै हेपाइ खाको हेर्न ठुलो धोको क कस्को छ

    • @prakashgharti2505
      @prakashgharti2505 26 дней назад

      Sai ho

    • @user-rj3pq1el1o
      @user-rj3pq1el1o 26 дней назад

      xitai bihe vayar dherai dukha payako herna man xa yo bhumika vanne papinile

    • @ManojGhatani-kk9yn
      @ManojGhatani-kk9yn 26 дней назад

      Ma xo

  • @Mayalukc9999
    @Mayalukc9999 26 дней назад +596

    भुन्टि बहिनीलाई छिट्टै निको होस् भन्ने जति को को हुनुहुन्छ

  • @LaxmiKrishna-ps6jz
    @LaxmiKrishna-ps6jz 22 дня назад +1

    भुन्टिको बच्चालाई केही हुनु हुदैन यदि केही भयो भनी यो सिरियल हेर्दिन भन्ने को को हुनुहुन्छ हाजिर हुनु है

  • @mahendragurung5146
    @mahendragurung5146 26 дней назад +15

    जिन्दगीमा एस्तो पनिहुदो रैछ । मत सत्य घटना जस्तै लाग्यो यो शन्देश मुलक सिरीयल्ले सवैको चेतना जागोस 🙏🙏👍🏻

  • @nanugurungofficall6133
    @nanugurungofficall6133 26 дней назад +126

    अब अर्को भागमा यो नन्द भनौदिले फोनमा कुरा गरेको दाइ भुपेन्द्र ले सुनोस् भन्ने चाहने को को हुनुहुन्छ हाजिर हुन त ।

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 26 дней назад +246

    भुपेन्द्रले भुन्टि सित माफ माग्नु पर्छ भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।

  • @asst.m.g3420
    @asst.m.g3420 26 дней назад +15

    बिचरा टोकले भाइ को भनाइ ले मेरो सारै मन छोयो त्यो सानिआमा ले गरेको बेबाहर ले दुखि भएको देखेर मन नै देखि आसु थाम्न सकिन

  • @shivashrestha3614
    @shivashrestha3614 26 дней назад +5

    अब यो नन्द भनाउदी च्याखुरिलाइ भुन्टीलाई जस्तै दुख परेको हेर्ने मन छ

  • @PremChhanda215
    @PremChhanda215 26 дней назад +575

    भुपेन्द्रले भुन्टिलाई धोका दिनु हुदैन भन्ने को को हुनुहुन्छ ?

  • @chakrakottari
    @chakrakottari 26 дней назад +101

    आमा र बैनीको सबै सत्यतथ्यकुराहरू भुपेन्द्रले थाहा पाउनु पर्छ । यो भुमिकाको पनि बिहे भएर भुन्टीको अवस्थमा हेर्न मन छ। यो सिरियल हेरेर बस्नुहुने सम्पुर्णमा श्री पशुपतिनाथले रक्षा गरूँन । याे कमेन्ट हेर्ने जतिकाे बुबाआमाकाे आयु लामाे हाेस् ।

  • @muktipokharel3733
    @muktipokharel3733 26 дней назад +12

    यो टेली शृङ्खलामा सकारात्मक र कसैले सुख पाएको कुरो कहिल्यै देख्न पाइएन । हेर्न पनि मन लाग्न छाड्यो ।

  • @gitagautam5516
    @gitagautam5516 26 дней назад +4

    भुनटि लाई चाडै निको होस् भने को को हुनुहुन्छ ❤❤❤❤❤यता हाजिर हुम त

  • @PremDhakal-ti3pz
    @PremDhakal-ti3pz 26 дней назад +101

    भुन्टि को नन्द भनैदी को बिहे भयर भुन्टि ले जस्तै दुःख पाउनुपर्छ भन्ने को को हुनुहुन्छ ❤

  • @Ashakhadka555
    @Ashakhadka555 26 дней назад +268

    मेरो पोइ बुढालाई घिर्ना गर्ने जति हाजिर हुनुहोस् मेरा प्यारा दर्शन

    • @ashasubbath5901
      @ashasubbath5901 26 дней назад +1

      घृणा त गर्नु हुन्थ्यो तर यो एउटा समाजमा भएको वास्तविक घटनालाई चित्रण गरिएको हो अलिअलि रिस त उठि हाल्छ नि बहिनी !❤❤❤

    • @ritachand9230
      @ritachand9230 26 дней назад +2

      पोइ बुराले बुरिको माया बुझ्नु पर्यो आमा बहिनिको मात्रा कुरा सुन्नु भयन

    • @user-vi4vy9vj1k
      @user-vi4vy9vj1k 26 дней назад +1

      🎉🎉🎉

    • @laxmibista6687
      @laxmibista6687 26 дней назад +1

      अब सुध्रिन्छन् जस्तो छ नि आशा बहिनी
      १पटक लाई माफी दिनु ल
      शुभकामना छ ल सफलताको काम ना छ ल

  • @user-im1hq9ir2l
    @user-im1hq9ir2l 26 дней назад +15

    पाल्पा बाट भुन्टी सिरियल हेर्ने को को हुनुहुन्छ होला है 🙏😊🤗

  • @santitamang-wr2lb
    @santitamang-wr2lb 26 дней назад +9

    अब भूपेन्द्रको बहिनी र आमाले सजाय पाउनुपर्छ।

  • @phapendarbhandari
    @phapendarbhandari 26 дней назад +156

    जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु👈👈👈👈👈

    • @Susi-os6fc
      @Susi-os6fc 26 дней назад +1

      मलाइ त धेरै बाच्नु छैन जिन्दगि देखि हारेको मान्छे हु न त मेरो आमा नै हुनुहुन्छ्😭

  • @chemzongsanu
    @chemzongsanu 26 дней назад +1951

    यो एपिसोडमा भुपेन्द्र लाई सत्य कुरा थाहा हुनु पर्छ र भुन्टीलाई पहिलाको जस्तै माया गर्नु पर्छ भन्ने जतिले एक लाईक गरौ त साथीहरू 👍️

  • @premghimire.1020
    @premghimire.1020 25 дней назад +2

    आमाले तेल हालेर भुन्टी लडेको कुरा भूपेन्द्र लाई थाह होस् ❤❤

  • @barshamahara11
    @barshamahara11 26 дней назад +4

    भुन्टि सिरेल क कस्लाई मनै देखि मन पर्छ लाईक गरौ अनि मलाई पनि साथ दिनु है ❤❤❤❤🎉🎉🎉

  • @urmilachaudhary1521
    @urmilachaudhary1521 26 дней назад +351

    भूपेन्द्र र भुन्टी मिल्नु पर्छ है भन्ने जति हाजिर हौ ❤❤❤❤❤❤

  • @BMMD447
    @BMMD447 26 дней назад +256

    भुनटि चाडैं निको होस् भने कोको हुहुन्छ। एता हाजिर हुनु त🎉🎉🎉🎉❤❤❤❤

  • @narayansigdel14
    @narayansigdel14 26 дней назад +8

    आहा मनै देखि उच्च सम्मान समाजमा😢 घटित सत्य घटनलाई भदियो मार्फत देखाएर सबको मनमुटुमा राज गर्न सिरियल 😊😊😊😊😊

  • @surtikaRanamagar
    @surtikaRanamagar 22 дня назад +1

    यो भुमिको ब्यबहार देखेर को को लाई रिस उठ्छ एक लाइक गर्नु 😢

  • @shobhakhanal8253
    @shobhakhanal8253 26 дней назад +126

    ती दुई ओटी आमा छोरी को जगाटा को सत्य नास गर्ने दिन कहिले आउला हे प्रभु 😢😢❤❤

    • @prajitawagle394
      @prajitawagle394 25 дней назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 25 дней назад +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Ashakhadka555
    @Ashakhadka555 26 дней назад +432

    हाम्रो परिवार मिलेर बस्नुपर्छ भन्ने जति कोको हुनुहुन्छ

  • @prabinkumarb.c3918
    @prabinkumarb.c3918 26 дней назад +6

    यो भुन्टिको नन्द भन्ने चोथाले लाई यो भुन्टी सिरियल बाट निकाले कै राम्रो छ पापिनिलाई यस्ले अर्को केटाको बच्चा फाल्दा खेरी भुन्टिले स्यार्सुसार गरेको भुलिसकी अहिले भुटिलाई हेरचाहा गर्नु त कहाँ हो भुन्टिलाई हेप्दिरैछ ❤❤❤❤❤❤❤❤❤❤

  • @Balen1.7M
    @Balen1.7M 25 дней назад +1

    आज❤आमाको❤मुख हेर्ने दिन जस्ले यो comment लाई लाईक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान सङ्ग प्रथाना गर्छु❤❤

  • @user-od7ov5ex9k
    @user-od7ov5ex9k 26 дней назад +83

    यो सबै सपना मात्र भए हुन्थ्यो भन्ने जति को को हुनुहुन्छ यता हाजिर हुम त😢

  • @PremChhanda215
    @PremChhanda215 26 дней назад +157

    भुपेन्द्रले भुन्टिलाइ धेरै माया गर्नु पर्छ भन्ने ले like गर्नुहोला।

  • @nirutamagar5984
    @nirutamagar5984 26 дней назад +13

    Vunti ma sukumaya ko entry hos vanne chahanne haru Koko hunu hunxa ❤❤

  • @namratarai8943
    @namratarai8943 26 дней назад +11

    अब यो सब कुराको टुंगो लगाउन सुकुमाया आउनु पर्यो please 🙏र टोकले र पुर्णिामा को story ले सारै रुवायो 😢😢सारै राम्रो छ जोरि real मा पनि भय त wow हुन्थ्यो ❤🎉अब भुनटि ले पनि न्याय पायर खुसीको दिन महसुस हुन पर्यो उ पनि मान्छे होनि त ❤🎉❤

  • @OpoMobile-wt3en
    @OpoMobile-wt3en 26 дней назад +129

    भूपेन्द्रले अब आफ्नो बहिनी र आमाको कुरा नसुनि अघि बढ्नुपर्छ भन्न जति को को हुनुहुन्छ ..?🤕

  • @aashikamagar1968
    @aashikamagar1968 26 дней назад +160

    सुकुमाया र अखलेलाई हेर्न मन लाग्ने कोको हुनु हुन्छ म जस्तै

  • @pabitraupadhyaya2159
    @pabitraupadhyaya2159 24 дня назад +1

    भुन्टी सिरियल को बाटो हेरेर बसिरहन्छु मलाई अत्याधिक भुन्टी र कान्छी सिरियल साह्रै मनपर्छ उहाँहरुलाई धेरै धन्यवाद उहाँहरूको अझै उन्नति प्रगति अझै सिरियल राम्रो हुँदै जाओस् भगवानको कृपा आशीर्वाद मिलिरहोस्। हजुरहरू सबै धन्यवादको पात्र हुनुहुन्छ।🙏❣️❣️❣️❣️❣️❣️❣️❣️

  • @InderBahadur-hd3cz
    @InderBahadur-hd3cz 17 дней назад

    सुकुमाया आउनुपरो भुनटि बोनेरी सबैलाई ठिकपारनु परो❤❤

  • @KhuseThapamagar
    @KhuseThapamagar 26 дней назад +71

    भुन्टी र कान्छी सिरियल नछुटाई हेर्ने को को हुनुन्छ?❤❤❤

  • @tilsarimagar7934
    @tilsarimagar7934 26 дней назад +153

    यो सासू र नन्द संघ रिसाउने कोको हुनुहुन्छ र भुन्टी लाई लडाएको थाहा पाउनु पर्छ भन्ने ले यता कमेन्ट गरौ साथि हरु😢🎉🎉

  • @user-lk7jw3of3y
    @user-lk7jw3of3y 26 дней назад +2

    यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनी

  • @BalkumariRakas
    @BalkumariRakas 25 дней назад +1

    बच्चा गुमाको लाइन मलाई कता कता सारै मन दुखेयो ।यो लाइन नराखेको भय हुन्थेयो 🙏😰

  • @PremChhanda215
    @PremChhanda215 26 дней назад +162

    भुन्टिलाई छिट्टै निको हुनु पर्छ भन्ने को को हुनुहुन्छ ?

    • @reemamangrati1765
      @reemamangrati1765 26 дней назад

      Ma xau ❤❤❤

    • @AnishShilpakar-tf4oe
      @AnishShilpakar-tf4oe 26 дней назад

      Maxu bhai

    • @SushilXertei
      @SushilXertei 26 дней назад

      ❤❤❤❤❤❤❤❤❤❤

    • @indrasiwakoti522
      @indrasiwakoti522 23 дня назад

      Al ton Alexिग

    • @indrasiwakoti522
      @indrasiwakoti522 23 дня назад

      जविनापिााेिगनदअविपवनखदेवपउस्ाककमवपिषथननजवपिियवजननलप

  • @Nirmalakhatri620
    @Nirmalakhatri620 26 дней назад +90

    भूपेन्द्रलाई भुन्टी प्रति राम्रो व्यवहार गर्न आग्रह गर्ने को को हुनुहुन्छ??

  • @KawarOfficial-gn3yc
    @KawarOfficial-gn3yc 21 день назад +1

    1k भन्दा कम youber लाई सबैले support गरौं त
    ❤❤

  • @Balen_12
    @Balen_12 22 дня назад

    नेपाल को सबै भन्दा पहिलो र अत्यधिक रुचाइएका सिरियल अत्ति नै राम्रो छ ❤❤

  • @user-fu8xg7rw1q
    @user-fu8xg7rw1q 26 дней назад +60

    भुन्टी को नन्द को बिहे भएर भुन्टी ले भन्दा धेरै दुःख पाको हेर्नु मन छ

  • @tarasharma4966
    @tarasharma4966 26 дней назад +77

    यो भुन्टी को नन्द को अब छिट्टै बिहे भएर कुकुर ले नपाएको दु:ख पाएको हेर्ने ठुलो रहर छ भन्ने जति यता आउनुहोस् त 🤨🧐

  • @Shanti9860
    @Shanti9860 24 дня назад

    बेबिलाइ एहि सिरेलमा देखाउन पर्थियो भन्ने जति एता आउत

  • @ramailonepal3853
    @ramailonepal3853 21 день назад +1

    एस सिरियलमा भतुवा घर ज्वाईंले सानिमा पोईलाको पोइ तेक्दै नया पोइ खोज्दै हिडने अलछाना आईमाई भन्नू पर्ने थियो।

  • @user-um3uf9vh7u
    @user-um3uf9vh7u 26 дней назад +54

    अब सुकमाया दिदिलाई बोलाएर भुपेन्द्र को परिवार लाई भुन्टी दिदि को बदला लिनु पर्छ भन्ने जति को को हुनुहुन्छ

  • @rambahdor6753
    @rambahdor6753 26 дней назад +70

    भुन्टी सिरियल हप्ताको दुई चोटि अानुपर्छ एक हप्ता कुर्नु धेरै गाह्रो परो मलाई मात्रै होकी हजुर हरुलाई पनि हो लाइक गर्मत हजुरहरू

    • @SONA_MGR.
      @SONA_MGR. 25 дней назад

      Kanxi auxa tw

    • @prajitawagle394
      @prajitawagle394 25 дней назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 25 дней назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @tikaphulara4489
      @tikaphulara4489 24 дня назад

      Ma ni xu

    • @rambahdor6753
      @rambahdor6753 24 дня назад

      @@SONA_MGR. मलाई भुन्टी नै मनपर्छ

  • @nettv5621
    @nettv5621 21 день назад +1

    भुमिका टि.बी.को आहारा लाई तड्पाई तड्पाई डोरीले बाधेर नुुन ,चुक ,अमिलो दल्दै बिलेेटले चिरि चिरी हाल्नुपर्छ । यो सुक्यनाथ एकदम महा राक्षसनी कंकाल्नी हो।

  • @seshkumarineupane10
    @seshkumarineupane10 23 дня назад

    अामार बैनिकाे कुरासुनेर भुपेन्द्र बाबू भुन्टीलाई तेतिसम् पनि टर्चर नदिनाेस तेस्तो गर्बबति अबस्थामा छाेडेरसहरमा जानू भऐकाे थियाे 🙏♥️♥️♥️♥️🌹🌹🌹🌹

  • @user-mg4bz6sc7x
    @user-mg4bz6sc7x 26 дней назад +55

    जस्ले यो कमेन्ट लाई लाइक गर्छ उनिहरु सबैको बाबा आमाको धेरै आयु लामो होस भनी श्री माइ ब्राह्मणि संग प्रथना गर्दछु🙏🙏🙏🙏🙏🙏🇲🇾🇲🇾🇲🇾🇲🇾

  • @PremChhanda215
    @PremChhanda215 26 дней назад +57

    कान्छी भुन्टि दुबै सिरियल हेर्ने को को हुनुहुन्छ

  • @belmatiacharya9923
    @belmatiacharya9923 20 дней назад +1

    बैनि र अामाले गरेकाे सबै करतुत भुपेन्द्रलाई
    थाहा भयर भुन्टिलाई माया गरेकोे हाेस अर्को भागमा।।

  • @JakthSingh
    @JakthSingh 16 дней назад

    जो जो भुन्टी भागलाई मन पराउने ले like र cament गर्नुहोला

  • @nanimayatamang1776
    @nanimayatamang1776 26 дней назад +93

    बिचरा टोकले सासुको कुराले कति मन दुखो घर जुवाइको कहानी सारै मन दुखो बिचरा पुर्निमा र टोकले😢😢😢❤❤❤

    • @user-bg8hj8xt8y
      @user-bg8hj8xt8y 26 дней назад +2

      भुन्टि चारै सन्चो भयर नन्दर सासु ला,ई तह लौनु पर्छ❤❤❤❤❤

    • @user-cj8iz8wy6v
      @user-cj8iz8wy6v 26 дней назад

      😢😢😢

    • @santoshadhikari3418
      @santoshadhikari3418 26 дней назад

      Ho Tahata ramrc launuprx

    • @santoshadhikari3418
      @santoshadhikari3418 26 дней назад

      Pufnimaki Sanima vnaudilae pani ke Gari taha launuparyo

    • @arunasenchuri7124
      @arunasenchuri7124 26 дней назад

      Tokale Purnima ❤❤❤

  • @user-os4xw8gk1r
    @user-os4xw8gk1r 26 дней назад +30

    भूमिका नकचरी को छिट्टै विवाह भएर भुन्टी ले भन्दा बढी दुःख पाउनु पर्छ। अनि ति आमा छोरीको सबै कर्तुत बाहिर आउन पर्यो र आमा छोरीले सजायँ पाउनु पर्छ।

  • @kedarnath402
    @kedarnath402 25 дней назад

    Bhunti sereya manparauney like garu

  • @user-oc1df9gb1r
    @user-oc1df9gb1r 26 дней назад +1

    Asha khadka talent top 1 nepali serial❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤Asha

  • @user-kw7hx8nb5c
    @user-kw7hx8nb5c 26 дней назад +73

    काठमाडौं बाट भुन्टि सिरियल हेर्ने को को हुन् हुन्छ ❤❤एक लाईक गर्नुहोस् न 🎉

  • @amarlama335
    @amarlama335 26 дней назад +139

    भुन्टी सिरियल र कान्छी सिरियल हरेक हप्ता नछुटाईकन हेर्ने को को हुनुहुन्छ💑😘💕❤️👉️🙏🙏🙏

  • @bishnukumarigurung8099
    @bishnukumarigurung8099 20 дней назад +1

    Sukumaya didi chhito janu bunti didi Bako tawma😊😊

  • @Sanishlungelimagar335
    @Sanishlungelimagar335 26 дней назад +1

    Thankyou my 162 families aajai Maya garnu paryo Sabai jana le ❤🌹

  • @Tekbdrreule
    @Tekbdrreule 26 дней назад +57

    यो सिरियल आउँदा कोको खुसी हुनुहुन्छ। सबै जना मात्र मिलेर अगी बढाऊ होई 🙏❣️🇳🇵🇳🇵🇳🇵🇳🇵❣️❣️❣️❣️❣️❣️❣️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @Geeta-xv7iw
      @Geeta-xv7iw 26 дней назад

      भुन्टी को अबस्थामा हेर्दा आँखा बात आँसु झर्छ मन दुख्छ उता पुर्णिामा र टोकले को दुख कस्तो सिर्यल बनाको आसा बैनी हजुर ले आबो त सुख को बनाउनु न दाता लिएर सिर्यल हेर्छु तर मन भरी पिडा हुन्छ दुखी लाई झन अरु को दुख देख्दा रात भरी निद्रा लाग्दैन भुन्टु होइन साएद म पागल हुन्छु होला जस्तो लाग्छ हे प्रभु आबो भुन्टु को सुख को दिन आउने सिर्यल लेख्ने मन गराइ दिनु आसा बैनी लाई बिन्ती छ हजुर सन्ङ एहि प्रथना गर्छु

  • @Mayalukc9999
    @Mayalukc9999 26 дней назад +83

    भूपेन्द्र जस्तो नालाई केटालाई घृणा गर्ने जति हाम्रो कमेन्टमा लाइक गर्नुहोस्

  • @kumarialamagar9708
    @kumarialamagar9708 26 дней назад +2

    Bhupendra nd bhunti ko maya ma aba chai khi hola jasto 6👍❣❣

  • @babitagiri358
    @babitagiri358 21 день назад +1

    अब सिसि टिभि राखनुर बहिनी आमाको नाटक थाहा पाउनु परछ देवर र दाईले भुन्टि सत्य छन भनेर अनि तो बहिनी बिवाह गरेर दुख पाएर तेहि भाउजू सग माफि मागेको हेर्ने मनछ

  • @laxmibista6687
    @laxmibista6687 26 дней назад +23

    सुकुमाया ले यी पुर्णिामा काे बाबु र सानिमा साैतेनी लाई तह लगाए र
    न्याय दिएको देख्न पाउ
    🙏🌹🌹🌹🌹🙏

  • @user-qi8vk7sj3c
    @user-qi8vk7sj3c 26 дней назад +30

    bhunti को बुडा भुपेन्द्र लाई भुन्ती प्रती राम्रो व्यबहार गर्न आग्रह गर्ने को को हुनुहुन्छ ??❤

  • @LokendraChadara-yq2jb
    @LokendraChadara-yq2jb 24 дня назад

    काठमाण्डौं बाट को को भुन्टी सिरीयल हेर्दै हुनुहुन्छ यता हाजिरी गरम त गाइज

  • @user-it4xf8wr2q
    @user-it4xf8wr2q 25 дней назад +1

    213 भाग धेरै नै राम्रो लाग्यो ऐले को कथामा सुकुमाया जी को आबस्यक छ तर मलाई जहाँ सम्म लाग्छ सुकुमाया लाई ऐले छिट्टै नलेदनै राम्रो छ किन भने छिट्टै आउँदा खेरी नराम्रो अलि नराम्रो लाग्छ भक्कर भुपेन्द को होस् खुलेको छ उहाँले नै सबै को स्पष्ट थाहा पाएर सबै कुराहरू मिलाउनु पर्छ अनि अरू त्यस्तै ठूलो आपत् आइपरेमा मात्र सुकुमाया को इन्र्टी गरिनुपर्छ धन्यवाद आशा दिदी तपाईंको एकदमै ठूलो फ्यान यमराज रोका

  • @anushagc830
    @anushagc830 26 дней назад +559

    भुन्टि सिरियल आउँदा खुशी हुनिजतिले like गरौं ❤🙏

  • @Manjushrestha123
    @Manjushrestha123 26 дней назад +22

    सम्पूर्ण आमा हरुलाई माता तिर्थ औँसी को धेरै धेरै शुभकामना ❤❤❤❤

  • @thapapunam1545
    @thapapunam1545 21 день назад +1

    सासुरा त भुनटि को जस्तो हुनु पर्छ 🙏

  • @Anuraggemar0.7
    @Anuraggemar0.7 4 дня назад

    Support Gardinu Hola Sabley malai ani Bhunti Serial lai pani❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ambikatimilsina9530
    @ambikatimilsina9530 26 дней назад +19

    यो नन्द भनाउनी को पनी छिटो बिबाह होस र भुन्टीको भन्दा पनी कडा सासु र नन्द भएर दुःख पाएको हेर्ने मन छ हो मलाई त 🎉🎉

  • @user-oq5km1po1w
    @user-oq5km1po1w 26 дней назад +42

    ❤❤❤❤बिचरा तोकले र पुर्निमा कति रोयेको यो सानिआमाकुकुर्नि रहेछे काहि नभाकि कुकुर्नि😡😡😡यो भुपेन्द्र को बहिनि कुकुर्नि को दुख को दिन छितै सुरु होस 👍️👍️👍️👍️👍️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏

  • @Kamalakarkee-pj3oy
    @Kamalakarkee-pj3oy 25 дней назад +1

    रुदै हेर्ने को को हुहुन्छ म जस्तै😢😢

  • @sarmilasankhar5476
    @sarmilasankhar5476 25 дней назад

    लौ न सुकुमाया आऊ भुनटी दिदिलाई न्याय देऊ भुनटी दिदी खुशि र सुखि भएको देखन पाऊ र बच्चा भएको पनि देखन पाऊ सपना होस त्यो बच्चा छैनन् भनेको😢😢😢भुनटी दिदी 😢😢❤❤❤❤🎉🎉🎉🎉

  • @Ashakhadka555
    @Ashakhadka555 26 дней назад +65

    मलाई मन पराउने र मेरा ससुरा बुवालाई मन पराउने जति लाइक गर्नुहोस्।

    • @user-sj4ev6fi1e
      @user-sj4ev6fi1e 26 дней назад

      Ghr ko nanda r sasu aerko launa paryo malai man pardina eya aama xori

  • @BMMD447
    @BMMD447 26 дней назад +63

    काठमाडौं बाट भुनटि सिरियल हेरने कोको हुहुन्छ। एक लाइक गर नु त🎉🎉🎉🎉मलाई

  • @tulasibhandari3231
    @tulasibhandari3231 24 дня назад

    भुपेन्द्रले सत्य कुरा थाहा पाउनु पर्छ। भुन्टी लाइ पहिले जस्तै माया गर्नु पर्छ नत्र म त अब देखि हेर्दा नि हेर्दिन 😭😭

  • @angrytamang2896
    @angrytamang2896 26 дней назад +2

    bichara vunti pratiko maya dai vauju ko🥰🥰

  • @Anilsanjyal478
    @Anilsanjyal478 26 дней назад +37

    मुस्ताङ मुक्तिनाथ १०८ धारा भगवान ले सबैको रक्षा गरुण यो कमेन्त Like गर्ने लाई र सोचेको सबै सपना पूरा हुने छ❤❤

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 26 дней назад +22

    bunti अब तागत वाली बन्नुपर्छ अनि आफ्नो नन्द र सासुलाई तह लाएर बसाल्नुपर्छ भन्ने कोको हुनुहुन्छ😢😢🎉🎉🎉🎉

  • @Aarjis
    @Aarjis 24 дня назад

    भुपेन्द्र ले छिटो सत्य कुरा पता लगाउनुपर्छ र आमा छोरी लाइ सजाय दिनुपर्छ नत्र हामिलाइ यो सिरेल हेर्ने झाउलागछ भुन्टी ले पहिलाको जस्तै माया पाउनुपर्छ