मितेरी पुलको फ्रेमस सचेत धरानेको दाजुभाइ मिलेर राखे सर्दु अहिले सम्मकै ठुलो बाढि

Поделиться
HTML-код
  • Опубликовано: 6 окт 2024

Комментарии • 27

  • @sbrai8048
    @sbrai8048 3 месяца назад +13

    अरू ठाउकाे जनप्रतिनिधिहरूले सरकारी बजेटले पेट भर्छन, भ्रष्टचार गर्छन तर धरानका मेयरले बिना सरकारी बजेट देशकाे लागि जनसहभागितामा जनश्रमदानबाट यसरी विकास गर्दै हुनुहुन्छ । सलाम छ ।

  • @BTRinfo8848
    @BTRinfo8848 3 месяца назад +3

    धरान को जनताहरु मान्नुपर्छ निस्वार्थ आफ्नो ठाउँ बिकास गर्न ज्यान माया मारेर लाग्नु भएको छ 🙏👏💪यसरी निस्वार्थ सबैलाई जागरुप बनाएको देखेर देश बेची खानेहरु बेला बेला सरेन्त्र गरिरहेको छन् चिनिराखौ बुजिराखौ 💪💪💪💪💪

  • @NewGeneration12-f8t
    @NewGeneration12-f8t 3 месяца назад +2

    कामको 100% सम्मान छ। तर बाढीको जोखिम धेरै देखियो।

  • @salten663
    @salten663 3 месяца назад +4

    लहै लहै बल गरौ🙏🙏

  • @somthapa2643
    @somthapa2643 3 месяца назад +2

    Jai dharan Jai saram dan Jai Mehar sampang 🎉🎉🎉❤❤❤

  • @prasadlimbu8085
    @prasadlimbu8085 3 месяца назад +2

    मितेरी पुलको जोड्ने बिचको ढुङ्गालाई से्फटी चहिन्छ जस्तो छ राज लुङ्वा नत्र त यस्तै खालकोबाढी आयो भने खतराको सङ्केत देखिन्छ

  • @Iamdi2zy
    @Iamdi2zy 3 месяца назад +1

    जय धरान ! जय सचेत धराने युवाहरू ! एउटा मेरो अनुरोध छ सचेत धराने युवाहरूलाई के भने तपाईहरुले अब 17 देखिको युवाहरूलाई सचेतमा समावेश गरेर सिकाउनु होस किनभने अबको युवाहरूलाई राजनीति होइन सामाजिक कार्य गर्न सिकाउनु पर्छ बाकी के कस्ता काम गर्दा देश र समाजको भविस्य कोर्न सकिन्छ साथै आफू पनि अशल नागरिक बन्न सकिन्छ भन्ने सिक्ने छ्न ताकी हाम्रो भावी सन्ततिहरुले आफै गरि खान सिकोस र समाजमा कसरी बस्न र बाच्न सकिन्छ भन्ने कुरा सिकाइ रहनु महत्त्वपूर्ण आजको आवश्यक हो त्यसैले त्र माफ गर्नु होला अन्यथा गल्ती भए ।

  • @GangaraiRai-j3h
    @GangaraiRai-j3h 2 месяца назад

    Wow wow good Jay harka sampang Sir 💯💯💯💯💯💯💯💯💯💯🇳🇵

  • @MingmarSherpa-r6g
    @MingmarSherpa-r6g 3 месяца назад +2

    जय हरेक धरान

  • @SagarRai-my8io
    @SagarRai-my8io 3 месяца назад +2

    Good job

  • @Prawesh1977
    @Prawesh1977 3 месяца назад +1

    I like it 👍

  • @bimalakc9870
    @bimalakc9870 3 месяца назад +1

    ❤❤❤❤❤❤

  • @yamtamang5312
    @yamtamang5312 2 месяца назад

    एकतामा बल हुन्छ भनेको यहि हो😊😊

  • @sushilalimbu8857
    @sushilalimbu8857 2 месяца назад

    Wow dharane jantaharu ko parisrom Lai salam gare

  • @bhavashrestha9528
    @bhavashrestha9528 2 месяца назад

    Good job🎉🎉

  • @nepalindustan9907
    @nepalindustan9907 3 месяца назад +1

    Good jop

  • @bibekrai415
    @bibekrai415 2 месяца назад

    Nepali jiyadro hun, kunai safety upakaran-binanai tetra garaun kam fatte gari-siddhyaye. Salam chha ti karmath mahanubhabharulai.

  • @RamLama-i7x
    @RamLama-i7x 3 месяца назад

    चाेर नेताहरुलाई देखाई दिए घरने जनता ले

  • @ambarchamling1136
    @ambarchamling1136 3 месяца назад

    Hjr harulai samman x

  • @MingmarSherpa-r6g
    @MingmarSherpa-r6g 3 месяца назад

    जय बालेन जय हरेक धरान

  • @bikashgurung1165
    @bikashgurung1165 3 месяца назад +1

    Badi pahiro aaudai cha Ali pachi halda huncthyo

  • @hirarai1789
    @hirarai1789 3 месяца назад

    Tyo dhamalalai leyara harkasampangsangga oula dhadayara bajejasto teha falam uchalnulaunu parthyo bessenilai

  • @hangsablelimbu4170
    @hangsablelimbu4170 3 месяца назад

    S .D .S Taiy Haru ko Sarm Dan Amar Rahane chha 😂

  • @bazfa2587
    @bazfa2587 3 месяца назад +1

    Ram ram sumnima paruhanglrle rakxa gaross .

  • @ashishlimbu9571
    @ashishlimbu9571 3 месяца назад

    👍👍👍👍👍👍