बिराजको दोहोरी र्याप ब्यान्ड हुँदै,यस्तो छ र्यापको कथा Biraj Gandharaba Rap Song Live Dohori Nepal.

Поделиться
HTML-код
  • Опубликовано: 1 окт 2024
  • बिराजको दोहोरी र्याप ब्यान्ड हुँदै,यस्तो छ र्यापको कथा Biraj Gandharaba Rap Song Live Dohori Nepal.
    अफर अफर ....Daraz मा
    एक्दमै बबाल 50MP camera भएको 4/64 को One PLUS को मोबाईल सुपथ मुल्यमा आजै किन्नुहोस मात्र 21999 मा थप जानकारीको लागि यता Click गर्नुहोस
    click.daraz.co...
    स्वागत छ Dohori hits official channel मा ,तपाईले यस च्यानलमा लोक तथा दोहोरी गित सम्बन्धी सम्पुर्ण जानकारी ,कलाकारहरुको जिबनी ,दोहोरि अपडेट,नया नौलो खबर नया गितको समीक्षा,र लोक दोहोरि संग सम्बन्धि सबै जानकारी पाउनुहुनेछ । In this channel you will find all the information related to folk lok and dohori songs, biography of artists, dohori updates, new news, reviews of new songs, and all information related to folk lok dohori
    ---------------------------------------------------
    DISCLAIMER
    ---------------------------------------------------
    Copyright Disclaimer: - Under section 107 of the copyright Act 1976, allowance is made for FAIR USE for purpose such a as criticism, comment, news reporting, teaching, scholarship and research. Fair use is a use permitted by copyright statues that might otherwise be infringing. Non- Profit, educational or personal use tips the balance in favor of FAIR USE.
    ---------------------------------------------------
    भिडियो बनाउने क्रममा कुनै पनि त्रुटी हुनगएमा क्षमाप्राथी छु साथै ,,,दिईएको Gmail वा Whatsapp मा जो कोहिले मलाई सल्लाह ,सुझाब दिन सक्नुहुनेछ ।धन्यवाद!For inquiry ⤵️ (christianrobink@gmail.com)
    WHATSAPP: 9861906836
    🎬️ Dohori Hits RUclips Channel
    🎬️ Host:Rabindara Singh
    🎬️Advisor:Ramesh CN
    🎬️Edit: Rabindra Singh
    🎬️Camera :Sagar
    लोक दोहोरी गित सम्बन्धि जानकारीमुलक र मनोरञ्जनात्मक भिडियो हेर्नका लागि यो च्यानललाई Subscribe गरनुहोला।
    / @dohorihits
    Your Querios
    #birajgandharba #birajgandharbalivedohori #birajgandharbavskhulidohori #birajgandharbaraosong #birajgandharbarapdohori
    #lokdohorisong #dohorihits #lokgeet
    ...................................................................................
    Thank You For Visiting My Channel.🙏🇳🇵
    ………………………………………………………………………………
    @Dohori Hits Channel-2023
    All Right Reserved.

Комментарии • 350

  • @SagarKalawar
    @SagarKalawar 4 месяца назад +91

    बिराजकाे गित मलाई मनपर्छ अरु मतलब भएन

  • @SRISTHI95
    @SRISTHI95 4 месяца назад +42

    गरेर खान देउन हो , राम्रो मान्छे लाई किन target मा राख्छौ हो,,, चोरेर खा छैन मागेर ख छैन, दुख गरेर खाइरहेको छ , र आफनो सीप, कला, प्रतिभा, देखाउनु गल्त हो र

  • @Rockactivity
    @Rockactivity 4 месяца назад +92

    बिराज चर्चित भएको अरु दोहोरी गायकलाई रिस उठेको रहेछ।

  • @Udayarai-gg5fh
    @Udayarai-gg5fh 4 месяца назад +4

    यो नया आयाम हो।बिकृति भन्छौ भने लोक दोहोरीमा चाँहि श्लिल शब्द मात्रै कहाँ गाईएका छन्?

  • @DhanBahadur-ef9ju
    @DhanBahadur-ef9ju 4 месяца назад +38

    ठिकै छ र्याप धन्याबाद बिराज गन्धर्व भाई

  • @mrdone5835
    @mrdone5835 4 месяца назад +13

    दोहोरेमा र्याप मिसाउदा सुनमा सुगन्ध भनेझै लागेको थियो मलाई !

  • @DuipipleLamjung
    @DuipipleLamjung 4 месяца назад +58

    बिराज भाइ को र्याप गित धेरै राम्राे र भाइरल भएर त्येसको रिस डाह गर्ने हरु ले नै र्याप गित को गलत बिक्रिती फैलायका छन्, अरुले गाउने र्याप बन्द गरेपनि बिराज को र्याप लाई सम्मान गरौं, ❤

  • @hemantlamichane3948
    @hemantlamichane3948 4 месяца назад +46

    बिराज गन्धर्ब सारै नै राम्रो लाग्छ फलोस्-फुलोस् शुभकामना छ हे पशुपतिनाथ रक्षा गरुन् ॐॐॐ ॐॐॐ ॐ

  • @mohankumardahal7823
    @mohankumardahal7823 4 месяца назад +14

    जे होस् बिराज भाईलाई अगाडि बढ्न दिनुपर्छ
    एउटा फुल्दै गरेको फुललाई फलमा परिणत नभै टिपेर फ्यालिदिन खोज्नु राम्रो कुरो होइन तर बिशुद्ध दोहोरी गाउनेले दोहोरी गाउँ हाम्रो कला संकृतिलाई बचाएर राखौं साथै लाखौं करोडौंको मन जित्न सफल एउटा अत्यन्तै गरिब कलाकारको गाँडमा लात नहानुँ उसलाई पनि एउटा पाटोबाट अघि बढ्न दिउँ।

  • @DhanBahadur-ef9ju
    @DhanBahadur-ef9ju 4 месяца назад +67

    रिता थापा रोईला गायक हो। रोईला सबैले गाउनु पर्छ भन्ने बिचार ठिक होईन।त्यसैले बिराजलाई रिताले रोक्नु हुदैन!र्याप पनि चाहिन्छ।

  • @rajeshworshrestha5962
    @rajeshworshrestha5962 4 месяца назад +7

    बिराज भाइलाइ हातमुख जोड्ने बाटो बन्द गर्ने दुस्साहस चाहीँ नगर्नुहोला।

  • @funentertainment4876
    @funentertainment4876 4 месяца назад +15

    मलाई त दोहोरिमा र्याप मिलाएर गाएको राम्रै लाग्यो यो पनि एउटा कलानै हो जस्तो लाग्यो !!

  • @deepakkumaki9956
    @deepakkumaki9956 4 месяца назад +5

    बिराज को आफ्नो खुबी हो जस्ले गर्न सक्दिन उसैले हो खुट्टा टान्ने दोहोरी मा र्याप मिसाउनु भने को सुन मा सुगन्ध भाको छ अति राम्रो बिराज भै लाई शुभ कामना छ ❤❤

  • @ramkarki8074
    @ramkarki8074 4 месяца назад +9

    बिराजले जुन दोहोरीमा र्याप मिसाएर थप आकर्षण थपेको छ ।यसले दर्शकलाई आनन्द दिएको छ।यो बिराज प्रतिको ईर्ष्या हो।डाह हो।बिराजले दोहोरीमा र्याप मिसाउन पाउनु पर्छ। बिराजको उत्तरोत्तर प्रगतिको शुभकामना ।

  • @Magaratonline
    @Magaratonline 4 месяца назад +32

    विराजको फरक क्षमता माथी दह हो यो। दोहोरीमा र्‍याप हन्न सक्नु उस्को खुबी हो। जस्ले यो गर्न सक्दैन उस्को भित्री जलनको प्रतिबिम्ब हो यो बिबाद। दोहोरीका किङ लोक समराट राजु परियार ले भने झै र्‍यापको मर्म नबुझ्ने, न्याय दिएर गाउन नसक्नेले दोहोरीमा र्‍याप हान्नु हुन्न। यादी नजानी नजानी विराज ले सक्दा म किन नसकुंला भनेर दोहोरी र्‍याप मिसाउनु घाटक नै हुन्छ। अहिले विवादको प्रतिपादक पनि यो नै हो।।।।।

  • @bandanabhujel1135
    @bandanabhujel1135 3 месяца назад +6

    अर्काको देखासिकी ले नै अहिले बिबाद आएको हो ।। जस्ले जे जे भने पनि बिराज भाइ को योग्यतालाइ चाहिँ मान्न पर्छ ।।।उस्लाइ र्याप बाउन बन्द गराउनु हुदैन 🙏🙏🙏🙏🙏

  • @keshavbaral6198
    @keshavbaral6198 4 месяца назад +14

    फरक क्षमताको सम्मान गराैँ। दाेहाेरीमा सिन्डिकेट अन्त्य हुनुपर्दछ। कलामा मनाेरञ्जन र शिक्षा हुनुपर्छ। आम मानिसलाई ठिक लागेमा त्यसलाई सही नै मान्नुपर्छ

  • @hamrodamakbhajan9885
    @hamrodamakbhajan9885 4 месяца назад +4

    आखिर बिराजको परिवार उनी हरूको पेशागत थियो। अरू कलाकार हरूले मनबादि गाएर उसको गरीखाने बाटो टुंग्याए।

  • @BideshKc
    @BideshKc 3 месяца назад +6

    दोहोरीमा नौलो धारको प्रबेस गराए । यसको स्रेह बिराज लाई जान्छ। यथा स्थितिमा रहन चाहानेहरुले बिरोध गर्लान तर नेपाली गीत संगीतमा नयाँ धारको बिकास भएको छ। यसलाई सकारात्मक रुपमा लिनु पर्छ।

  • @YadabRaut-qc4kw
    @YadabRaut-qc4kw 4 месяца назад +8

    बिराज भाइ मेरो बेस्ट हो रिस गर्न खोजेको हो जस्तो लाग्छ

  • @BikramArpan
    @BikramArpan 3 месяца назад +9

    दोहोरी भनेको दोहोरो संवाद हाे, बीच बीचमा र्याप हालेपछि त्यसलाई लोक दोहोरी नठाने नठान्नोस् तर सुन्दर कलात्मक गीत त हो नि त....
    विराज भाइ जिन्दाबाद...
    थप सफलताको कामना 🎉🎉🎉

    • @DhrubaChapagain
      @DhrubaChapagain 3 месяца назад

      Gadako lamo gendabad kusaskare khata.

  • @Niraj-wr3no
    @Niraj-wr3no 4 месяца назад +8

    यो पंचायति निरंकुस शाहिसासन काल होइन । लोक दोहोरि कसैको निजी गित संगित होइन । हो छाडापन अलिकम हुनुपर्छ, बाँकी समयसापेक्ष केहि परिवर्तन हुन्छ हुनुपर्छ रुखको बोक्राको लुगा अझैपनि लगाई रहनु पर्छ माने अन्धविश्वासि हरुको तर्क लजस्पद साथै हास्यास्पद छ। ढिकी जातो मै रहनुपर्छ भन्ने सोच देख्दा अतिदुःख लाग्यो ।😡

  • @pahalrana1179
    @pahalrana1179 4 месяца назад +6

    मौलिकता जोगाउने कलाकारले मौलिकता जोगाउन पर्छ। त्यसलाई आधुनिकता दिने कलाकारलाई रोक्नु हुदैन।
    दोहरीमा र्याप मिसाउने एउटा आविस्कार हो।
    त्यसको आविस्कार विराज बाबुले गारेको हो।

  • @santatamang7753
    @santatamang7753 3 месяца назад +4

    जो आएनी बिराज्को जस्तो र्याप गारो अनि सजिलो छैईना बिराज भनेको बिराज🌹🌹🌹💖💖💖🙏🙏

  • @sateRokya
    @sateRokya 4 месяца назад +7

    यो खासै विराज भाइको क्षमता हो यसमा अरु कलाकारहरुले र्याप नमिसाय पनि त हुने हो ❤❤❤

    • @MyauMyau-l8k
      @MyauMyau-l8k 3 месяца назад

      rap त जस्ले मिसाए पनि केही समस्या भएन तर दोहोरी मा rap हान्दा छाडा शब्द किन ?

  • @samikahaacharya5049
    @samikahaacharya5049 4 месяца назад +2

    बिराजकाे क्षमताको बिराेध कसैले गरेको छैनन् तर अरु कलाकारहरु जानिनजानि त्यसको पछाडि डाैडीराका छन जसको र्यापगित गाउने क्षमता नै छैन भने किन गाउने तर बिराजकाे क्षमता चै अदभूत छ

  • @sherchanprabhat3142
    @sherchanprabhat3142 4 месяца назад +2

    आफ्नो दुकान चलेन अनी रापलाई दोष चलेन समय र मौसम अनुशार लोकगीत र फील्म चल्छ उही पुरानो सैलीको गित अब नवयुबाले मनपराउदैन त्यसो भय हीम्मत नुवाकट काठमाण्डौमा मेलामा जात्रामा गितगाउने लोक दोहोरी त झन कती अश्लील शब्दहरु हुन्छ खैत अझैसम्म कसैले बिरोध गरेको देखीदैन । अ ब कपडा पनी पुरा अंग ढाक्ने कानुन बनायर लगाम कस्ने होकी ।

  • @tarabahadursunar5884
    @tarabahadursunar5884 4 месяца назад +7

    बिराजलाइ र्याप गाउन दिनुपर्छ ।

  • @Khukurihouse2007
    @Khukurihouse2007 4 месяца назад +14

    दोहोरी ... र ... राप ....... दुई आफ्नो आफ्नो ठाउँमा अति राम्रो छ ...
    तर हाम्रो मौलिक लोक गित दोहोरी संग राप मिलाउँदा ..... चिनीमा नुन मिलाएको जस्तो हो ......
    यसैले चिनीलाई चिनीको ठाउँमा र नुनलाई नुनको ठाउँमा लिनु पर्छ ..
    दोहोरी त हाम्रो मनको बहान पोखने ठाउँ हो ... तर ... आजल नराम्रो शब्दहरू मिलाएको देख्दा दुःख लाग्छ..... किन भने दोहोरी गितामा हामी सबै परिवार मनोरञ्जन लिए रहेको हुन्छ ...
    र भाई बिराजको कलालाई सलुट छ ..
    बस ..... भाईले ... चिनी संग नुन मिलाउनु भिएन ...❤️❤️❤️🙏

    • @Kunarsinggaha
      @Kunarsinggaha 3 месяца назад

      Ajkalko naya pidi afno desh ko kehi chij amar rakna chahanna tesaileta aru deshle paisama sajilo kinne

  • @Anjubarali-p2e
    @Anjubarali-p2e 4 месяца назад +3

    जसले जे भने पनि बिराज भाई मलाई मन पर्छ धेरै धेरै शुभकामना भाई

  • @hurmatkhatri5964
    @hurmatkhatri5964 4 месяца назад +4

    चाहे लोक दोहरी , पप,आधुनिक,र्याप जुन सुकै गीत भएपनि अन्तिममा सुनेर मजा लिनु हो।मन लागे सुन्ने मन नलागे नसुन्ने हो।विरोध चाहिँ गर्न हुँदैन।

  • @netrabdrstha1823
    @netrabdrstha1823 4 месяца назад +13

    बिराज को रेप सहि उत्साह जनक छ । मन पर्छ कोइ खराब लागेन बिचमा मिसाउदा मज्जा धेरै छ।

  • @kopilajit5517
    @kopilajit5517 3 месяца назад +3

    लोक दोहोरी मन नपर्ने ले पनि र्यापले गर्दा सुन्न मन लागेको थियो किन रोक्नु पर्यो र 😘😘😘

  • @ramkumarshrestha3121
    @ramkumarshrestha3121 4 месяца назад +11

    लेकप्रिय भएर सबैलाई पछि पारेपछि के गरोस त?

    • @binodshrestha4066
      @binodshrestha4066 4 месяца назад

      Nepal ma bikriti utapana bhaye ko chha apasabda prayoga bhaye ko chha turanta karbahi garnus Nepal sarkaar 🙏🙏🙏

  • @damarasaud1280
    @damarasaud1280 3 месяца назад +2

    अगाडि बड्ने व्यक्तिको खुट्टा तान्नु राम्रो हाेइन।गीत संगीतमा अनेकता ल्याउन सक्छभन्ने उदाहण हाे विराज भाइ। विराजकाे कलालाई सम्मान छ।

  • @Aussie17
    @Aussie17 4 месяца назад +2

    विराजले लोक दोहोरीमा एक फरक विधा पस्केका छन यो एउटा सफलता र समयको माग हो । यसमा कसैले चित्त दुखाउनु पर्ने केही छैना समय अनुसार गीत भाका लय सबै बदलिन्छ जस्तो सुरु सुरुमा ॐम विक्रम बिस्टले पोप गीत गाउँदा सबैले गाली गरेका थिए तर खै अहिले pop गीत कति राम्रो छ त्यसैले लोक दोहोरीमा रयाप गाउनु सक्नु एक क्षमता हो अब यस्लाइ लोक दोहोरीको अर्को भाका भनेर चिनाउनु पर्छ त्यत्ति हो कि रयाप अलि सभ्य र सबैले सुन्न मिल्ने हुनु पर्यो , राम्रो राम्रो शब्द चुन्नु पर्यो , नेपाली गुरुहरुको संगत गर्नु पर्यो भन्छु म त ।

  • @samjhanapradhan7774
    @samjhanapradhan7774 4 месяца назад +135

    जसले जे सुकै भने पनि विराज भनेको विराज नै हो अरूलाई चाहिँ किन गाउँनु परेको 🙄 विराज बाबु लाई सफलताको कामना ❤

  • @KamalaUpadhyaya-mc4sp
    @KamalaUpadhyaya-mc4sp 4 месяца назад +4

    यो बिराजभाहिलाइ ल्याउने पत्रकारलाइ धेरै धेरै धन्नेबाद छ❤❤❤❤❤❤

  • @HarkaGhartimagar-wj1du
    @HarkaGhartimagar-wj1du 4 месяца назад +2

    विराज भाईलाई सलाम छ टाउको कसैले नदुःखाय हुन्थियो ! सबै कुराहरू जिजुबाजे ले जेगरे त्यही मात्र गर्निहो भने त हामी ढुङ्गे यूगमा नै हुन्थिउ होला नि सबै कुरा परिवर्तन हुँदै त अाछनी होइनर साथी हो ?

  • @neemkantadangi.
    @neemkantadangi. 4 месяца назад +1

    दोहोरि फोहोरी भैसक्यो अब सबै मिलि सफा गरौँ विकृति ल्याउने धेरै छन् अरुलाई पनि कार्वाही गरे हुनी
    केहि कमि कम्जोरी पक्कै भएका हुन् कलाकार भन्दै RUclips मा जो पनि आउने दोहोरीलाई र्याप गाउदै अलि बढी नै हो।
    मेला महोत्सबमा हुने विकृति पनि कारबाही गरम

  • @ShobhakarBhusal
    @ShobhakarBhusal 4 месяца назад +2

    दोहरी र रेप बबाल छ हो विराज लाई गरीब देखेर र दुबै गीत को जबाना सक्दिन्छ भन्ने डरले हो

  • @birendragabegu9747
    @birendragabegu9747 4 месяца назад +6

    रिता शिव चलेका दोहोरी गायकहरुलाई ओझेलमा परेर र्‍याप बन्दगरे गरेजस्तो लाग्छ । कतिपय दर्शक र्‍यापदोहोरी मन पराउने पनि हुन्छन ।

  • @krishnakhanal4648
    @krishnakhanal4648 4 месяца назад +8

    दाेहाेरि काे आफ्नै मान्यता छ र्याप मिसाएर परंपराङ्गत दाहाेरिलाइ धमिल्याउन पायिदैन

    • @AashisTamang-b7x
      @AashisTamang-b7x 4 месяца назад

      पहिला त तिमी ढिकिमा कुटेको चामाल खान्थ्यो होला अहिले कि मिलमा कुटेको खाको त हुम?

    • @MyauMyau-l8k
      @MyauMyau-l8k 3 месяца назад

      हो rap मिसाए पनि छाडा शब्द पर्योग गर्नु भएन यस्तो कुरा आजभोलिका पागलले कहा बुझ्छन्

  • @SET50483
    @SET50483 3 месяца назад +3

    बिराज भाइको कला राम्रो छ।

  • @HiraKauchha-u7b
    @HiraKauchha-u7b 4 месяца назад +2

    जस्ले जस्तो तरिकाले गाउन सख्छ तेस्तै तरिकाले गाउने हो कसैले कसैको रिस डाहा गर्ने होइन आफ्नो खुबिले गाउने हो ❤

  • @MyauMyau-l8k
    @MyauMyau-l8k 3 месяца назад +1

    कस्तो थियो पहिलाको rap पहिलाका rapper हराउन थाले । पहिलाको दोहोरि राम्रो थियो आजभोलि दोहोरी गितमा बिकृती गराउन थाले ।

  • @akelarai9286
    @akelarai9286 3 месяца назад +1

    दोहोरीमा ऱ्याप एकदम् ठिक छ चाहिन्छ नया सैलि अहिलेको जेनेरेशनले चाहेकै एस्तै न हो

  • @lalbahadur2510
    @lalbahadur2510 3 месяца назад +1

    दोहोरी मा र्याफ very good good बिराज थन्कु

  • @Kshitijfancypasal
    @Kshitijfancypasal 4 месяца назад +1

    दोहरी गीत को अपवित्र नै भएको भन्नु रुचाऊछु रयाप रयार कै ठाउँमा ठिक होला

  • @BuddhiTamang-gw1se
    @BuddhiTamang-gw1se 4 месяца назад +11

    Biraj vai ko ati ramro ma dubai bata

  • @deepakthapa1150
    @deepakthapa1150 4 месяца назад +1

    बिकृति र बिसङ्गति बढाउन कामबाहेक अरु केही भएको छ।

  • @upretishibaram8545
    @upretishibaram8545 4 месяца назад +1

    आफ्नो क्षमता नभएपछी अर्काको क्षमता माथीको आक्रमण हो भन्छु म त ! सामान्य स्तरका लोक दोहोरी गायक गायिकाहरुले दोहोरीमा र्‍याप हान्न जान्दैनन् , र उनीहरुको पेशा नै संकटमा पर्न लागेको भएर यो पराजित मानसिकताको उपज हो भन्छु है मत

  • @YamChhetri-kj5yl
    @YamChhetri-kj5yl 4 месяца назад +3

    बिराज भाईकाे गित मन पर्छ

  • @RajKumarthapa-y8o
    @RajKumarthapa-y8o 4 месяца назад +2

    100%√Jay biraj Vai Raja voice ma ta babal xani... 👍🏼👍🏼👍🏼🇳🇵🇳🇵🇳🇵

  • @sanjeeb1078
    @sanjeeb1078 3 месяца назад +1

    लोक दोहोरी मलाई अत्ति मन पर्छ सुन्छु र्‍याप मिसाएर गाउदा उत्कृष्ट लाग्यो यसमा अध्यक्ष को आपती आवश्यक छैन जस्ले जस्को कला छ उसलाई सम्मान गर्न सक्नु त्यो नै उचित हो सक्नु हुन्छ भने गाएर देखाउनुस् एक चोटि अध्यक्ष दिदी तपाईले

  • @Suman68935
    @Suman68935 4 месяца назад +4

    जसले जे भनेपनी मलाइ चाहीं मन पर्यो ।

  • @kamalashrestha4732
    @kamalashrestha4732 4 месяца назад +1

    अरुले बिगारेको हो के ।बिराज लाई झै अरुलाई सुहाउदैन।

  • @AanandPurna
    @AanandPurna 4 месяца назад +1

    हान हान दोहोरीमा र्याफ ए कैले हुनी होला ए मयांलु तिमी र म पिरतीमा झ्याप भन्नी गित त सुनेकै होलान् कलाकार हरुले अनी अहिले दोहोरीमा र्याफ मिसाउन नहुनी हो भनेर आपत्ती जनाउछन्।

  • @hombahaduradhikari6892
    @hombahaduradhikari6892 3 месяца назад +1

    सीमाभित्र बाँधिएर गाउनुपर्यो तर हालमा यो भ इरा छैन ।

  • @krishnakumarrai7248
    @krishnakumarrai7248 4 месяца назад +1

    हो दोहोरि रयापमा भनेर नामकरण गरि सकेपछि रयाप हान्नु पाउछ तेसैले त दोहोरि रयाप भनिएको हो ।
    हे...हे... भनेर सुरु गरेर गाउने लोक दोहोरी भन्निन्छ तेस्मा पाउदैन ।
    1) लोक दोहोरि
    2) दोहोरि रयाप
    अलग अगल गरि बेझे केहि फरक पर्दैन ।

  • @LaxmanDanuwar-e5u
    @LaxmanDanuwar-e5u 3 месяца назад +1

    सैलि मिलायर गाय ठीकै हो नत्र बिक्रिति हो😊😊😊🎉🎉

  • @birbhadrakhadayat7073
    @birbhadrakhadayat7073 3 месяца назад +1

    दोहोरी मा र्याप मिसाउनु विकृती नै हो

  • @padamloppa9539
    @padamloppa9539 4 месяца назад +1

    समय को माग संग यत्तिको ट्यालेन्ट के आबस्यक पनि हो तर कसरी बुझ्ने भन्ने आ आफ्नो ठाँउ बाट हेर्ने हो

  • @sanugurunga1877
    @sanugurunga1877 4 месяца назад +7

    Biraj good luck 👍

  • @MawalRaiVlogChannel
    @MawalRaiVlogChannel 4 месяца назад +1

    Thanks for 5065subcrubers family🎉😘😘🙏🙏 please keep supporting 🙏🙏😘

  • @tulpsdmagar1584
    @tulpsdmagar1584 3 месяца назад +1

    कला हुनु राम्रो हो तर मौलिक लोक दोहरि बिगार्नु हुदैन्।रेयाप नराम्रो भनेको होइन राम्रो छ मलाइ पनि मन पर्छ तर आआफ्नै क्षेत्र हुन्छ्।

  • @PhanindraTimsina-u5x
    @PhanindraTimsina-u5x 4 месяца назад +1

    याे विराजकाे सम्पत्ति , अरुकाे अाखा किन ?

  • @arjunshrestha688
    @arjunshrestha688 4 месяца назад +1

    र्याप मिसाय पनि अस्लिक हुनुभयन ।।।

  • @indrasorali5861
    @indrasorali5861 3 месяца назад +1

    17 बर्ष केटा त 13/14 को जत्रो ग्यान्टे छ य

  • @umangagurung1100
    @umangagurung1100 4 месяца назад +1

    दोहोरिमा र्याप खुबी हुनेले गर्छ,,
    नसक्नेले आपत्ति नमान्दा हुन्छ,

  • @Madanuranw-d6w
    @Madanuranw-d6w 4 месяца назад +1

    अबात बीरज संग नसकीने भयैं भनेर

  • @RaghavYogi-qj4fc
    @RaghavYogi-qj4fc 3 месяца назад +1

    बिराच को शब्द नराम्रो खासै छैन जहाँ सम्म लाग्छ।गहिरे हेर्ने हो भने त सबैलाइ कारबाही हुनुपर्छ ❤

  • @subashsherpa2749
    @subashsherpa2749 4 месяца назад +1

    अरू केही नभई बिराज भाइ एक्कासि भारल भएपछि अरू गायक हरू ले देखन् नसकेको हो है यो चाई❤❤❤

  • @purnashahi8699
    @purnashahi8699 4 месяца назад +1

    राजु परिवार ले सही कुरा भन्नु भाछ🙏🙏🤚

  • @sasukekinzo7673
    @sasukekinzo7673 4 месяца назад +1

    जे गर्छ बिराज भाईले गर्छ

  • @lalitadhikari6217
    @lalitadhikari6217 4 месяца назад +3

    दोहरी राम्रो र संस्कृति कलचर मार्मिक र बिसयबिसतु मा आधरित हुनुपर्छ र रयाप हटाउनुपर्छ।

  • @singhadurbaronlinetv3776
    @singhadurbaronlinetv3776 3 месяца назад

    र्याप गाउन दिनुपर्छ । केकाे टनटन । नत्र दाेहाेरि गाउँले ड्रेसमा खेलाउ । फिल्मका हिराे हिराेईनलाई नखेलाउ ।

  • @HemRodung
    @HemRodung 4 месяца назад +1

    सबै कलाकार हरुले लोक गित को मर्म अथवा लोक सँस्कृती लाई बचाउने तर्फ लाग्नु पर्छ।
    बिराज भाइ सङ्ग र्‍याप गाउने क्षमता छ तर उन्ले दोहोरिमा र्‍याप गायो भन्दैमा लोक सस्कारलाई बुझ्ने हरुले केही फाईदाको प्रलोभन मा परेर त्यस्तो अकर्म गर्नु हुदैन।

  • @afnaikathayoutubechannel2555
    @afnaikathayoutubechannel2555 4 месяца назад +1

    Biraj le gaunu thik ho unle surudekhi nai gako xan tara tehi coppy garera arule ni gaudai hidnu ramro haina

  • @mylifemylife3852
    @mylifemylife3852 4 месяца назад +1

    खोइ के खोइ के कसलाइ के भन्नु हुनत लोक दोहोरि प्रतिष्ठानको पनि गल्ति छ

  • @RajuChaudari-zr6ds
    @RajuChaudari-zr6ds 3 месяца назад +1

    Ahile ko janarationma Rudi badi bhayar hunxat...

  • @binodshrestha4066
    @binodshrestha4066 4 месяца назад +1

    Bullu film ma khelaunu parchha chhada rapgauneharulai ta kikaso

  • @ganeshchand0002
    @ganeshchand0002 4 месяца назад

    खासमा बिराज दोहोरी गायक होइनन उनी र्याप गायक नै हुन उनलाइ र्याप नै सुहाउछ।

  • @lalitmagar4719
    @lalitmagar4719 3 месяца назад

    लोक गीत कहाँ पहिले जस्तै शब्द कहाँ छन?
    छाडा सब्द्ले भरिएको छन शब्द सर्जकहरु
    बिराज आफ्नो कला देखाउन पाउनु पर्छ

  • @user-Chitra639
    @user-Chitra639 4 месяца назад +7

    यिनलाई अरुले लेखेर लगाउन लगाको हो इनको दोस छैन।

  • @TenzinSangpo-f6b
    @TenzinSangpo-f6b 4 месяца назад +3

    Akha polee ko hoo tesailee nepal maa vasna garoo xaa hoo, aru lee nayaa kam garey garna nadheny afuu garna nasakney, viraj bai kura sunnu hundai naa

  • @rambhadur1416
    @rambhadur1416 4 месяца назад

    ऐउटागरिब‌।मान्छे। मेहनत गरेर याहाँ पुगेको। ठुलो मान्छेले देख्न सकेनन्

  • @pisonsunami2564
    @pisonsunami2564 4 месяца назад

    मान्छेले जेजान्यो त्यहीँबाट बाइरल्हुनेहो अरुलाइ डाहा भएको मात्रै हो

  • @bhojbhandari3307
    @bhojbhandari3307 4 месяца назад +1

    Biraj le kunai bhastachar t gareko xina .21 st century ko keta ho

  • @Yogi-journey
    @Yogi-journey 4 месяца назад +1

    Mampakha haru... Biraj yesto dohori sanstha sanga nata naarakheko ramro. Timi afnai youtube channel khola. Hami timro saath ma chau.

  • @tankakatel7866
    @tankakatel7866 4 месяца назад

    मान्छेले गरि खाएकोकती रिस उठेको ?मुद्दा हाल्ने मान्छेला आलो गुहु कोच्याउनु पर्छ ।

  • @khumbahadurpradhan6764
    @khumbahadurpradhan6764 4 месяца назад +1

    मनोरञ्जन हो,मनोरञ्जन भै राखेको छ किन अरुलाई टाउको दुखाई ,दोहरिमा पनि त छाडा अश्लील सब्दहरु प्रयोग गरिन्छ त बिराजको र्याप मलाई मन पर्छ बिराज is Great❤❤❤

  • @sureshshyangtan2313
    @sureshshyangtan2313 3 месяца назад

    आफनो खुबीले गरे जे गरे सहि नेपालीको कम्जोरि हो अगाडि बडने लाई खुट्टा तान्ने

  • @GopalRungmahangRai
    @GopalRungmahangRai 4 месяца назад +1

    Birajrkhuelikoryap chahi thikx

  • @suryabahadur522
    @suryabahadur522 3 месяца назад

    दोहोरी गित मा र्‍याप मिसाउनु भनेको लोकगित को गिकृती फैलाउनु हो।

  • @MyauMyau-l8k
    @MyauMyau-l8k 3 месяца назад

    दोहोरी मा rap कहिले बाट आउन थाल्यो ? दोहोरीमा rap मिसाउनु बिकृती हो । rap पनि राम्रो भए पो हुन्थ्यो दोहोरी मा छाडा शब्द प्रयोग गर्नु भनेको बिकृती नै हो ।

  • @AchyutNepal-zc1re
    @AchyutNepal-zc1re 4 месяца назад

    अश्लिल र फोहोरी शब्दको प्रयोग नगरी गाउँदा त ठिक छ त,नयाँ पुस्ता का कलाकार ले नयाँ तरीका ले गाउंछ्न त,

  • @ashokentertainment7123
    @ashokentertainment7123 4 месяца назад +1

    र्याप गाएतापनि अश्लील शब्दको प्रयोग गर्न हुदैन

  • @freeefire-jx8pd
    @freeefire-jx8pd 4 месяца назад +1

    Nepal ma gari khanu didaina karodo manxe birojgar vai bahira bidesanu parexa janta sabai bahira vaye paxi bhot kasle dine biraj vai ko reyap ramro xa arule kina nakkal garnu

  • @narayanprasadghimire6236
    @narayanprasadghimire6236 3 месяца назад

    समयानुसार परिवर्तन हुन्छ,यो रोकिन्न।के बुझ्न जरुरी छ भने मानिसका लागि सङ्गीत कि संगीतका लागि मानिस? त्यसो भन्दैमा फोहोरी हुनु भएन।