BINJURI - GHARJWAI - New Nepali Movie Song | Dayahang Rai, Miruna Magar | SD Yogi
HTML-код
- Опубликовано: 29 сен 2024
- BINJURI - Gharjwai | New Nepali Movie Song | SD Yogi | Dayahang Rai, Miruna Magar
SONG DETAILS
Music / Vocal : SD Yogi
Lyrics : Ram Abiral Bista
Music Producer : Rikesh Gurung (Keys)
Flute Ratna BK
Sehnai :Samir Jairu
mixing & Mastering : SD Yogi
Video Credit
Cast : Dayahang Rai, Miruna Magar, Shishir Bangdel, Raj Thapa Magar, Kabita Ale Magar, Buddhi Tamang
Pushkar Gurung, Anu Thapa, Sunil Magar, Bhola Raj Sapkota, Kha Ba Pu Pun, Beena Thapa Magar, Suresh Pun,
Shila Khanal Magar, Bibesh Budha Magar, Sonam Lama
Music : Manoj Thapa Magar / Sd Yogi
Lyrics : Hark Saud / Ram Abiral Bista
Background Score : Kobid Bazra
Arranger/Mix/Master : Zanrix
Publicity Design : Rakesh Dahal
Distribution : Rohit Katel / Ratna Shrestha (RR films)
Media adviser : Dinesh sitaula
Production Manager : Dhan Bahadur Rai
Make UP : Bikram Thapa
Hair : Kalpana limbu
Art : Dhurba Karki
Production Designer : Bishal Neupane
Sound Design & Mixing : Dikesh khadgi shahi
Costume Designer : Sangeeta Roka Magar
Digital Partner : Budha Subba Digital
International Rights : MSM Entertainments
location Sound : Bhuwan Rawal / Lila Bahadur Khatri / Aryan koirala
Still Photography : Akash Rawal
Background Score : Kobid Bazra
Asst. Directors : Palma Lama, Jeewan Dhungel, Roshni Ghale Gurung
Chief Asst. Director : Firoj Khadka
screenplay : Anil Budha Magar, Binod Khatiwada, Subash Koirala
Editor/Colorist : Krishna Bhandari
DOP : Sushan Prajapati
Assistant Cameraman: Bishal Prajapati, Prusottam Parajuli
Producer : Janak Gharti Magar
story/ director : Anil Budha Magar
© by Budha Subba Digital Pvt.Ltd.
#BSD
*Budha Subba Digital Pvt. Ltd is a solo authorized company to upload this video. Uses of this video on other channels is strictly prohibited, if found proper action will be taken. (Embedding to the websites is allowed)
Enjoy & stay connected with us!
👉 SUBSCRIBE to BSD: www.youtube.com...
👉 Like us on Tiktok: / budhasubbadigital
👉 Like us on Facebook: / budhasubbamusic
👉Follow us on Twitter: / budhasubbamusic
👉 Follow us on Instagram: / budhasubba_digital
👉Find us: www.dailymotion...
👉Official Web: budhasubba.dig...
अब लीम्बु र राई पछी 'मगर' समुदायको सँस्क्रीती र परम्परा हेर्ने र बुझ्ने मौका पाईने भइयो । ब्लकबस्टर जोडि दयाहांग राई र मीरूना मगर भएर हामी मुलवासीहरूको कथा देशव्यापी रूपमा हेरीन्दैछ । 😊
Hami pani utsuk xau
Yes yes ❤❤
Hami nolma harek jatjati basobas garxau harek jatjatiko afno Sanskrit x rai limbhuko kathama baneko movie heriyo black blaster pani vyo aba magar samudayako hernu man xa
Ho aba magar samuday lai bujhne mauka ho ! Malai Miruna Magar kahile
Magarni bhako hernu bhanera baseko thiye aba herinchha 3 choti ❤❤❤
हामी सबैको साझा सम्पती नै हाम्रो सस्कृती हो।@@yamghimire4655
Wow, my favorite couples. Daya and miruna❤❤
दया दाइ र मिरुना को जोडि बबाल लाग्छ यार🎉🎉🎉मलाइ❤❤❤❤❤
यो फिल्म कुनै बलिउड ,हलिउड भन्दा कम छैन।पर्खाइमा छु❤❤
अर्को,ब्लगबस्टर फिल्म हुनेमा कुनै सङ्का छैन!सम्पूर्ण घर ज्वाइँ फिल्म टिमलाई अग्रिम बधाई लगायत गितको सम्पुर्ण टिम लाई पनि हार्दिक नमन!!🙏🙏बिदेशमा भए पनि दया हाङ राई आको बेला हेर्ने आउने छु Ashford Kent को सो मा!!!😍😍😍
Mero munn parne jodiii be..❤❤🎉🎉
Best wishes team ghrjwai❤
3:51 yo line batw yo song viral abw Future dekhisake💯🥰🥰
Ramro x hai jaatha jathiko ko jodi❤😂😂😂
Dami superstar daya hang
Aaaru Le j vane pani hamro lagi ne hero ho daya Dai
SD Yogi ❤❤❤❤❤❤❤❤❤
❤❤❤ geet dheraii man paryo
mitho❤
How can you create such a beautiful music? Hari Om.
nikai ramro lagyo organic
Blockbuster all time
aati ramro gana sunna ra hayrna paiyo.
Nice song👍
आफ्नो पनको आभास भयो
घरज्वाई को पर्खाइ मा हुने हरु सबै यता हजिर हुम त🙏♥️♥️♥️
Ma Pani xu doss
❤❤❤❤❤❤❤
I'm ready
Ekdam
me😊
घर ज्वाई को पर्खाइमा र दयाहाङ राई र मिरूना मगरको माया गर्नेहरू यता जोदिम❤❤❤
❤❤❤❤
❤❤❤❤
आदिवासि/ जनजातिको कथा ठ्याक्कै उतार्न सक्ने दयाहाङ र मिरुनाको जोडिबाट(राई,लिम्बू पछि) अब आफ्नै मगर सस्कृती हेर्न पाईने भो। घरज्वाईले अगाडि झै दर्शकको माया पाउनेमा दुइमत छैन।आतुर छौ है हामी।।💕 असार २८
Gurung ko pani heriyo ni
मूलबासी को भन्दा अझै राम्रो 😀😀
मुलबासि भनौ है हजुर 🙏
थकालि देखिन सूरू भएको लिम्वू राई हूदै मगरमा पूगेछ❤❤
लु है पश्चिम् तिरको मगर दाजुभाइ हो यो हामी सबैको सिनेमा एउटा सन्देश मुकल कथाको हो सबैले साथ दिएर यो सिनेमा ब्लक बुस्टर बनाउनुपर्छ है सफल होस यो सिनेमा शुभकामना!!
भइ हाल्छ नि त्यो हाम्रो दायित्व पनि हो।
❤
❤❤❤❤
पुर्व,पश्चिमी,उत्तर र दक्षिण सबै बाटै नै साथ दिनु पर्छ है।यो हाम्रो हराउदै गएको संस्कार सांस्कृति जोगाउनु पर्छ🙏
❤❤❤❤
आफ्नै देशको कथा ,वस्तु सेरोफेरोमा आधारित बनाएका जुनसुकै सिनेमा होस,हरेक नेपालीको मुटु-मुटुमा हुनेछ ,जय नेपाली सिनेमा 🙏🙏
Yesto purba dekhi pachim sambako harek jatjatiko kathama movie bannu parxa ani matrai hamle jhan nepali pan ra nepali ho vanera sansarvar chinaunu sakinxa
Sahi ho
लिम्बू, गुरुङ, राई हुँदै अब मगर समुदायको जिवन्त कथा हेर्ने जतीले हात उठाउनुस ।।
Yo movie here Pani Magar samudaya ko 50% bujnu hunxa future ma aajaie Magar samudaya based movie aaya paxi 100% bujnu hunxa yo movie 18 magarat ko Magar haru ko ho 12 magarat ko Magar haru ko based movie ho aaru tw aajaie Baki naie xa haie tw 18.12 j vnayni Jana ko vayani sabaie hami Magar base hau Magar hunu ma garba lagxa❤😗
❤❤❤❤❤
Yo Ho no ta Nepali organic movie ❤️
@@SumanXittri-z6z😂😂**\*aw
दयाहाङ्गको फिल्म महिनामा २ वटा आएन भने खल्लो लाग्ने बानी लागि सक्यो नेपालीहरुलाई 😊।नेपालीहरुको मनमा बस्न सफल युग नायक दयाहाङ्ग राई।दयाहाङ्ग जस्तो नायक युगमा एकपटक जन्मन्छ।नेपाली फिल्म ईन्डस्ट्रीको आजसम्मकै उत्कृष्ट नायक दयाहाङ्ग।
दयाहाङ र मिरुना को जोडि ले अब नेपाली फिल्म industry खायो❤❤❤
Yo jodile khaayo
कोवाप्पै
Khayo hoina khai sakyo 🥰🥰
👍
दयाहाङ राईको फ्यान जतिले लाईक गर्नु नबिर्सुनुस है❤❤❤❤❤
बिन्जुरी/बिन्जौरी - स्थानिय मगर खाम भाषाबाट राखिएको नाम जो फूल साउन र भदौमा बुकि तथा लेक तिर फुल्ने गर्दछ
Dayan rai को पङ्खा जति यता हाजिर हुम त यो गीतलाई पनि treding मा पुर्याउनुपर्छ भन्ने जति पनि हाजिर हुम????
❤❤❤❤❤
❤
❤❤❤❤
दयाहांग राई र मेरुनाको फ्यान सबै एता हाजिर गरौ हेरौ कति रहेछ😘सबै लाई देखाउनु पर्छ😍
लु अब मजा अाउने वाला छ
lu है मगर दाजु भाई हो गाउ आको बाटो नहेरे पनि घर ज्वाइ हेर्नु होला है
गाउँ आको बाटो पनि हेरियो गज्जब छ अब घरज्वाई हेर्ने हो सोल्टी 😂❤
बिन्जुरी भनेको मगर खाम भाषामा एउता पहेँलो बुक्की फुललाई भन्ने गर्छौ
आहा ३ चोटि सुने अहिले नै साह्रै मीठो लु यो फिल्मले पनि खायो नेपाल 👍️👍️👍️👍️👏👏👏👌👌❤️❤️❤️🙏🙏🙏
उत्कृष्ट दयाहाङ भन्ने वितिकै
आहा:कति मिठा शब्द, हाम्रो नेपाली सिनेमालाई सम्मान गर्नु पर्छ।यो सिनेमाको पर्खाइमा छु।।🙏🙏
ओहो गीत नि राम्रो अभिनय को त कुरै नगरम अझै मिरुना भलिबल खेलेको देख्दा आहा पुरै फिल्म कस्तो होला जस्तो उत्साह जागेयो अग्रिम बधाई शुभकामना सफलताको घरज्वाइ टिम लाई 💖💖💖💖
सजाइ सकेँ मनमा मैले मायाको गजुरी
फूल देखेँ धेरै मैले तिमी हौ बिन्जुरी
[बिन्जुरि:फूलहरुको रानी(Queen of flowers) जुन फुल फुलेपछी अरु फुलहरु ओझेल पर्ने गर्छन]
गितकार Ram Abiral Bista ज्युलाई सलाम।।
मैले यहीँ बुझ्न खोज्दै थिए ठ्याक्कै 😮
Dhanyabad
कस्तो सुन्दर शब्द "बिन्जुरी"। अर्थ जानकारी को लागि धन्यवाद ❤
मगर' समुदायको सँस्क्रीती र परम्परा हेर्ने र बुझ्ने मौका पाईने भइयो
गाउको अर्गानिक सिनेमा मिरुना दया❤👍️🙏
घरज्वाइको बेघ्र प्रतिक्षामा छौ
Lovestory भन्दा कति राम्रो २ यस्तो अर्गानिक रहनसहन को फिल्महरु,जहाँको पात्रमा आफूलाई पाउन सकिन्छ 😊❤ मिठो गीत्🎶
दुवै दया अनि मिरुना मन पर्ने कलाकार त्यसैमाथि हाम्रो मगर संस्कृति परम्परामा आधारित हामी सबै नेपालीको आफ्नो चलचित्र असार 28 पर्खिरहेकाे छु..❤🤗
Wow mero Rukum East local culture Best of luck 🤞🤞 Gharjwai tem👍👍👍👍
रुकुमको भरि हजिर हुम सबै जना यता सुपरहिट बनाउनु पर्छ फिल्म
Aba yo movie pani herne pakaa vo ❤❤ that's all...
Jasle jati sukai like cmnt garera king vandai ufrey Pani real king xai dayahang ho aile nepali film industry ko
Western movie को act copy गर्न खोजेर हिरो भन्ठान्नेहरुलाई राम्रै सबक सिकाइदिएको छ respected दाजुले दयाहाङ राई 🙏गुरुङ ,राई हुँदै अब मगर सस्कृती कथामा बन्न लागेको फिल्म घरजुवाईलाई अग्रिम शुभकामना ❤
👍👍
Nice song sd yogi dayahang miruna ghar jwai asar28 best woshes
मलाई के भको दयाहाङ को फिलिम हेरेर म कहिले अघाइन जतिहेरो त्यति हेर्नु मन लाग्छ
मेरो ठाउँ ,हाम्रो गाउँ लाई पनि ठूलो पर्दामा सबैजना माझ देख्न पाइने भैयो।❤
बिन्जुरी - स्थानिय मगर खाम भाषाबाट राखिएको नाम जो फूल बुकि तथा लेक तिर फूल्ने गर्दछ|
सारु खान र काजोल जस्तो लाग्नु थाल्यो दया र मिरुना पनि कस्तो राम्रो सुहाको दुबै जाना को अभिनय हेर्दा साचिकै रियाल जोदि जस्तो अब फेरि घर जोवाई फिलिम ले नेपाल तताउला जस्तो छ❤❤❤❤❤❤❤❤
अब बाहुनको ज्वाइँ बनेको फिल्म आउनुपर्यो।राई ज्वाइँ फिल्मको नाम होस😊।कडा होस फिल्म।नेपाली समाजमा भएको जातीय घृणा हटाएर नेपालीहरुलाई जोड्ने फिल्म बन्नसकोस।
फिल्मको नाम राई ज्वाई😁😁
Sd yogiiiiii❤❤❤❤❤
THE BEST VOCAL OF NEPAL
MASTERPIECE❤❤❤❤❤
बयान गर्ने कुनै शब्द नै छैन❤️❤️❤️❤️❤️
पुर्बी रुकुम तक्सेरा गाउँ मा रमाउदै गरेको गित अति राम्रो song❤❤
आहा अति मिठो गित सुन्दर भिडियो लाग्यो 🙏👌
मेरो गाउँ, मेरो ठाउँ, मेरो रहनसहन, मेरो रितिरिवाज, चालचलन, परम्परा, संस्कार, संस्कृती, दैनिकी, जिवनशैली सिनेमाको पर्दामा प्रतिबिम्बित कसरी भएको छ? गरिएको छ? अर्थात् चित्राउतार कसरि गरिएको छ?? हेर्न निक्कै उत्सुक छु। फिल्म घरज्वाइँ एक सुपरहिट नेपाली फिल्म बन्न पुगोस्, शुभकामना छ।।❤
आगो बाल्छ है यो फिल्मले दया र मिरुनाको जोडी कस्तो सुहाएको त्यहीँ माथी १२ मगरातको कथा बोकेको फिल्म सास्कृतिक हिसाबले ले पनि निकै महत्त्वपूर्ण हुनेछ अनन्त सम्म पनि❤❤
18 magarat ko katha bokeko ho sir. Tar kehi xain hami sabai magar nai honi
@@bowyoutubechannel421 होर ल ठिक छ जे भएनि मगरात त होनि मत रुकुम १२ मगरात भित्र जस्तो लाग्थ्यो !!
Wow कति राम्रो पश्चिमको गाउँ❤😯🤩😍
हाम्रो मगर समुदाय मा आधारित चलचित्र घरज्वाईको गीत बिन्जुरी बोल्को गीत आयो पूरा फिलिम हेर्नलाई भने यो आउदो आसार २८ गते नेपालको हल हरुमा प्रदर्शन हुदैछ
यती धेरै जातजाति छन् यस्तै संस्किर्तिक फिलिम बनाऊ कहिल्यै फलप हुँदैन।
Malae man parew hai from ship😂❤❤❤❤
Nepaliharuko superstar vaneko dayahang rai matra ho aru sabai Bollywood ra hollywood ko copy star haru hun ... Agrim suvakamana gharjwai 🎉🎉🎉🎉🎉❤❤
Sahi ho ❤
👍❤️
आहा क्या दामी गजब लाग्यो यो गित हेरेपछिन झन आटुर छु फिल्म हेर्न को लागि
Sd yogi dai ko voice❤
हाम्रै पुर्बी रुकुम मा बने को घर ज्वाइँ फिल्म सबैले हेरुम होइ❤❤❤🎉🎉🎉
दया भन्ने बितिकै उत्कृष्ट नै हुन्छ भन्ने मेरो आदत बनि सक्यो❤❤❤
फिल्म भनेको यस्तै अर्गानिक हुनु पर्छ जोकि दयाहाङ र मेरुना को जस्तो अर्गानिक फिल्म लाइ माया अनि सपोर्त गरौ ❤❤
Miruna magar dhayehang rai ❤❤ ❤❤
शुभकामना छ!
फिल्ममा पनि गीत सुन्न देख्न पाइयोस् ल!
आहा ! गीत त यस्तो मन खाने छ । पुरै फिल्म झन कस्तो होला ? ऋण काडेर भए पनि यो फिल्म हेर्न छुटाउँने छैन म !
गितले नै सङ्केत गर्यो फ्लिम ब्लकबस्टर हुने छ,घर ज्वाइँ लाई अगृम शुभकामना
हाम्रो पूर्वी रुकुममा छायाङ्कन भएको चलचित्र घरज्वाइँ टिमलाई सफलताको शुभकामना !
असार 28 गते आउला भाको छ यो फिल्म हेर्न आतुर छु मगर भएर आफ्नो सस्कृतिमा बनेको चलचित्र नहेर्ने त कुरै भएन
SD Yogi, you beauty! Another masterpiece, such a great music you make.
Ramri jodi sadhei dekhna paiyosh❤❤❤
दयाहाङ मात्रै होला सबै जातजातिको सिनेमा खेल्ने र अहिले राम्रो कमाउने चल्ने पात्र शुभकामना सम्पूर्ण टिम
कति मिठो गित कति मिलेको जोडी ❤❤❤❤
sd yogi❤
❤❤❤daya❤❤meruna magar❤❤
King👑 and Queen👑 of nepali movie industry DAYAHANG❤MIRUNA
Dayahang dai ra miruna DD KO fan jati yeta hajir hunuta Koko hunuhuncha real fan ❤️❤️🙏🙏
सारै राम्रो लाग्यो झन् मगर समुदायलाई पन को महसूस भयो होला धेरै धेरै शुभकामना छ 🎉
आफ्नै सोधेसी ब्राद अर्गानिक फिलम घर ज्वाइलाइ माया गरौ ❤❤❤
गाउको अर्घानिक बोलिले शब्द रहेछ।साहीसमात आफ्नो पनको खुबै याद आयो😁😁
1k भन्दा तलकाले एक अर्कालाई support गरम है ❤❤❤
धेरै राम्रो लाग्यो ❤❤❤❤❤
लु अब 28 गते सबैजना फ्लिम हलबाटै रुकुम घुम्न जानू पर्छ । be ready guys.. ♥️♥️
मनै देखि सलाम छ । आदरणिय सम्पूर्ण घरज्वाइ परिवार प्रति वास्तवमै यति सुन्दर गित बनेकाे छ की झन मुभि कस्ताे हाेला एकदमै आतुर छम असार २८ काे
आहा दया छ र त नेपाली फिल्म इन्दिष्ट्रियल छ त
धन्यवाद दयाह्याङ दाइ र मेरुना दिदी हामी मगरहरुको सश्कृतीलाई विश्व सामु लिदिएकोमा❤❤❤
जसले जे भने नि उत्कृष्ट कलाको धनी दयाहाङ राई र मिरुना मगर
हे भगवान कति हेर्नू एउटेई मान्छेको फिलिम कि हिरो हरु न पायेर होकि अबोत अफै खेलम जस्तो लाग्न थालो
पूर्वी रुकुम र रोल्पा मा बसोबास गर्ने मगर समुदाय परम्परा मा आधारित चलचित्र ( घरज्वाई)❤
योउ गायकको गित सार्है मन पर्न थालेको छ।❤️❤️❤️❤️
जय होस् अग्रिम सफलताको शुभकामना सम्पुर्ण टिमलाई 💐