एउटा यस्तो पनि प्रेम Prajwal Khadka Ko Katha डियर कल्याणको आधिकारिक यूट्युब च्यानल) MERO KATHA Sep23

Поделиться
HTML-код
  • Опубликовано: 10 фев 2025
  • एउटा यस्तो पनि प्रेम Prajwal Khadka Ko Katha डियर कल्याणको आधिकारिक यूट्युब च्यानल) MERO KATHA Sep23

Комментарии • 170

  • @dillibc2724
    @dillibc2724 3 года назад +7

    म पनि सुन्दै छु । सारै मन रुवाने कथा प्रस्तुत गर्नु भयो । माया भनेको भित्री मन मुटु देखि गर्नु पर्छ। यदि मायामा धन ,पैसा रुप हेर्ने हो भने यश संसारमा 90% जति गरिब मान्छे छन्। ती गरिब माथि मायाको नाम मा खेल्वाड भई रहन्छ । जति सुकै करोड पति किना नहोस जन्मिर अाउने बाटो र मर्दा जाने बाटो यउटै हो । संसारमा त्यो मान्छे धनी हुन्छ । जो धनको होईना मनको सफा हुनुपर्छ । बाबा ,अामा जति माया गर्ने यो संसारमा अरु कोहि हुदैनन् ।

  • @visitnepal00
    @visitnepal00 3 года назад +54

    धनि मानिसहरुले गर्ने स्नेह र माया पनि धनमै देख्छन् । भावना बुझ्ने भनेको तेहि गरिब हुन जो सङ्ग सबैभन्दा ठुलो मन छ।

  • @RedmiNote-sb4su
    @RedmiNote-sb4su 3 года назад +5

    My best मेरो कथा बिगत लामो वर्ष देखि सुन्दै आएको छु मेरो छिमेकि जिल्ला इलाम को दाई को कथा जिन्दगि यस्तै हो....

  • @bhimthapa1178
    @bhimthapa1178 3 года назад +6

    म पनि सुन्दै छु दादा ।। हजुरको इ शब्द सुनेपछी मन हल्का भएको महसुस हुन्छ।।।😢😢

  • @indrajitgharti7439
    @indrajitgharti7439 3 года назад +8

    जिन्दगीमा गोरेटो हरु कसरी मोडिन्छ सिक्नुपर्ने कथा हो यो😭😭🙏🙏

  • @amritabudhathoki3401
    @amritabudhathoki3401 3 года назад +48

    डियर कल्यानको आवाज मेरा लागि निदाउने औसधि हो।अनि दुख बिर्साउने आधार हो।😍😍😍

    • @prashantneupane7579
      @prashantneupane7579 3 года назад +3

      Amrita ji sahi ho mero pani abastha testai xa

    • @dilrumba3153
      @dilrumba3153 2 года назад

      Namaste dai mo hajurko katha na suni samma molai nindara pani lagdaina dai I am your big fan dai

    • @lamapasang9661
      @lamapasang9661 2 года назад

      v

    • @ramsm4
      @ramsm4 Год назад +1

      MALI NI U KASTO MUN PARXA

    • @mausamxettri8226
      @mausamxettri8226 Год назад

      Sem ma ni nid na aye vane yo sunara sutne garxau

  • @minakhatri817
    @minakhatri817 3 года назад +1

    Dhani keta le garib keti abasey sukarcha dhane keti le garib keta sukardaina sapna matra ho Dai thank you so much 😊 dear

  • @suryabahadurtamang7247
    @suryabahadurtamang7247 3 года назад +1

    आँसु नै आयो डियर कल्याण यो कथा सुनेर्😙😙😙😙😙😙😙😙😙😙😙😙😙

  • @parbatilimbu2412
    @parbatilimbu2412 3 года назад +5

    रेडियोमा म यो धेरै सुन्थे अहिले पनि म युट्युबमा सुन्ने गर्छु।

  • @bimalabista64
    @bimalabista64 Год назад +1

    केही सब्द छैन मसँग डियार कल्याण हजुर को कथा सुन्न आतुर हुन्छु पोहिला पोहिला रेडियो मा सुन्न कहिले आउछ बिहिबार भनेर कुरि बस्छु

  • @samirtamang8902
    @samirtamang8902 3 года назад +5

    दाइ मेरो पनि कथा छ तर हजुरकोमा कसरी पठाउने थाहा भएन जहिले नि अरुको कथा सुनेर मेरो जस्तै लाग्छ दादा हजुर्🙏🙏😢😭😢

  • @BishaiTara
    @BishaiTara 5 месяцев назад

    मपनी धेरै सुन्ने गर्छु सारय मन पर्छ ❤❤❤❤

  • @chandrar28
    @chandrar28 2 года назад

    Jindagi ma sukh dukh ta chhadaichh tar pani bigatma bhaeko ramailo palharu ghatana haru ajai pani khulduli garai dinch dear Kalyan

  • @lokhrajlokh7011
    @lokhrajlokh7011 3 года назад +1

    पहीला तो हरेक दीन रेडीयो बाट सुनथे अहीरे ईऊटब बाट सुन्छु मलाई असादै मन प्रछ यो कथा सुना मलाई जिसको कथा हो तो मानछे संग कुरा गरन मन लागछ

  • @sangitakumari-uw6lq
    @sangitakumari-uw6lq 3 года назад +1

    sundai xu japan bata ma pani

  • @dekkumari7013
    @dekkumari7013 4 месяца назад

    Sahi ho sacho maya garne haru jindagima afu vittra vittri man jalinx ra pida haru jindagi bhar kahile birsana sakidaina 🙏🙏🙏🙏🙏👍👍

  • @Ankit20588
    @Ankit20588 3 года назад +4

    मेरो कथा ❤️❤️👌🙏👍️

  • @dadiram7568
    @dadiram7568 3 года назад +2

    आज भोलि दाजु ले नया नया कथा पढ्न थाल्नु भयो खुशि लाग्यो कसैको वास्तविक कथा सुनेर बसेका अविवाहित भाइ बहिनि ले प्रेम भन्दा करियर तिर ध्यान दिनुहोस प्रेम मा बियोगान्त नै भए पनि आफु लाइ कठोर बनाएर समहाल्न सक्नुहोस र हरेक कथा केहि शिक्षा लिने गर्नुहोस

  • @NitaPunMagar
    @NitaPunMagar 3 года назад +3

    डियर कल्याण 🙏मान्छेका आ आफ्नो कथा हुन्छन् हरेक मान्छे प्रेममा फसेको हुन्छ,कसैको प्रेम सफल हुन्छ कसैको असफल हुन्छ, त्यो मध्य प्रेममा असफल हुने प्रेमिहरुको वास्तविक कहानी मन भित्र गुम्सेर बसेको हुन्छ,कहाँ जाउ कस्लाई सुनाउ कस्लाई सुनाएर मन हलुको बनाउ भैरहेको बेला हजुरको यो कार्यक्रम असफल प्रेमिहरुको मन बिसाउने चौतारी बनेको छ,यो चौतारिलाई हजुरले यति फुल बुट्टा भरेर सिगारी राख्नु भएको छ,कि यो चौतारिमा लाखौ लाख असफल प्रेमिहरु आफ्नो मनको भारी बिसाउन जुगौ जुग आउनेछन र भन्नेछन,कि हजुरको यो चौतारी जुगौ जुग नभत्कियोस,हामी मनको भारी बिसाईरहन पाइरहौ🙏🙏ती मनका भाबलाई अझै धेरै मिठास भरेर बोल्ने हजुरको मिठो शैली हजुरको मीठो प्रस्तुतिले निकै भावुक बनाउछ,आँखा बाट कति बेला आँसु झर्छन थाहै हुदैन,मेरो कथाको नियमित श्रोता,पहिलो चोटि कमेन्ट गर्दैछु गल्तिमा माफी चाहन्छु🙏

    • @RedmiNote-sb4su
      @RedmiNote-sb4su 3 года назад +1

      धन्यवाद मेरो जस्तो हजुर को मन रैछ जिन्दगि यहि हो 😭

    • @DearKalyanOfficial
      @DearKalyanOfficial  3 года назад +1

      😍😍😍😍😍

  • @tirsanakulungofficial4688
    @tirsanakulungofficial4688 3 года назад +2

    Namaste dai
    मलाई हजुरको यो कार्यक्रम धेरै मन पर्छ सधैँ सुन्ने गर्छु
    मेरो पनि जीवनको कथा लेख्न मन लागेको छ
    हजुरको आवाजबाट सारालाई बाट्न मन लागेको छ
    तर हजुरलाई कसरी लेख्ने था नै छैन

  • @rusnalama107
    @rusnalama107 3 года назад +1

    So good k garnu dani manxi yestoi ho

  • @TirthamayaAle
    @TirthamayaAle 4 месяца назад

    M pani pathaunu chahanu xu mero mankobkatha

  • @netraachhami378
    @netraachhami378 2 года назад

    👍👍👍👍❤️❤️❤️derai ramro

  • @माधवरानामगर
    @माधवरानामगर 3 года назад +2

    पहिले रेडियो बाट खुब सुन्थे आज युटुबमा सुन्दै छु धेरै राम्रो लाग्छ हजुरको बोल्ने शैली अनि यो धुन धेरै मन पर्छ डिएर कल्यान!!

  • @mayakhatri4834
    @mayakhatri4834 3 года назад +3

    बिगत एक बर्षको अन्तरालमा यो कथा सुने, यकदमै मन छियो,😥

  • @rabinbista4441
    @rabinbista4441 3 года назад +4

    तपाईंको आवाजले भुतुकाई बनाउछ dear kalyan ❤️❤️❤️

  • @AmritaGautambhattarai
    @AmritaGautambhattarai 4 месяца назад

    Heart touching 💓💓💓❤❤❤

  • @milankarki6026
    @milankarki6026 Год назад

    Deyar kalyan hajur ko aabaj maa yati mithas xa ki ma kasari bayan garum sadai sunxu Diuty maa din gako patai hudain

  • @susmaneupane6048
    @susmaneupane6048 2 года назад +1

    मलाई त हजुर भगवान भन्दा धेरै ठुलो लाग्छ हजुर को जब मन भरी पिडा हुन्छ हजुर को आवाज सुन्दा आन्द भएको महसु हुन्छ

  • @savanavana5598
    @savanavana5598 2 года назад

    Malai dear Kalyan voice malai sarai man parxa m hrjko fans hu

  • @saritatamang2441
    @saritatamang2441 3 года назад

    he vagwan kasto runa man lagyo kati ramro manxe kasto vaixa maya ma manxe k k garna pugexa prajwal g hjr ko katha sunera runa man lagyo 🙏🙏🙏

  • @richdpak47king7
    @richdpak47king7 3 года назад +1

    Ma pni sunxu sadhai, dukha pidaamaa madicine jstai lagx hjrko progam mero katha🙏🙏🙏

  • @Meraj-Alam
    @Meraj-Alam 3 года назад +2

    हजुर को मन्त्रमुग्ध आवाजले हृदय एक्कासी हलुङ्गो भएर जान्छ ।

  • @santanrai8205
    @santanrai8205 3 года назад +7

    आज पनि अर्को कथा सुन्न पाईयो। धन्यवाद दाजु।।। निरंतरताको आशामा छु।

  • @शिमाभुजेल
    @शिमाभुजेल Год назад

    धनिको छोरि र धनिको छोरा सग कैले पनि बिहे गर्नु हुन्न साथि हरु आफु सग मिल्ने जुल्ने सित मात्र गर्नु प्रछ बिहे🙏🙏🙏🙏🙏

  • @ratanratan5526
    @ratanratan5526 3 года назад

    Sarai man parxa niyamit sunxu

  • @radhakhadka343
    @radhakhadka343 3 года назад

    धन्यवाद! निद नलाग्दा निदाउने औसधि भएको छ हजुर को यो कार्याकम ..

  • @rejinagurung-kw9km
    @rejinagurung-kw9km Год назад

    Sahi kura man chhoyo

  • @Omisararana4144
    @Omisararana4144 3 года назад

    Hajurko aaj sunne bitikai kina ridayema khuc ra harsako aasu aauxa thaha xaina dear kalayan.kati mitho aawaj kati mitha mero katha.

  • @fullmaya6921
    @fullmaya6921 3 года назад

    MA NI SUNDAI XU KATHA DEAR KALYAN JI❤️❤️❤️

  • @ritaadhikari818
    @ritaadhikari818 3 года назад +1

    सन्देश मूलक छ अचेल का बाबू नानी हरू ले सुन्नै पर्ने खाल्को डियर कल्याण दाई धन्यवाद छ हजुर लाई यो कथा सुनेर कसै न कसैको त आँखा खुल्छ होला कि।

  • @sandeshbhetuwal7971
    @sandeshbhetuwal7971 Год назад

    जब जब आत्माबिस्वास कम हुन थाल्छ।तपाईंको आवाज ले फेरि मन बलियो बनाउछ।प्रज्ज्वोल दिप को कथा सुनेर अझै मन बलियो महसुस हुन्छ।आगामी जीवन सुन्दर र शान्त होस भनी प्रज्जोल जि लाई सुभकामना व्यक्त गर्दछु♥️🙏

  • @dillidahal1160
    @dillidahal1160 6 месяцев назад

    जिन्दगिमा अगाडि कति चाैबाटाे र गाेरेटाे हरु आउछन जुनगाेरेटाेमा खाल्टाे हुदैन तै बाटाे हिडनु पर्छ अब भाईले छाेराकाे भबिस्य र श्रीमती ख्यालराख्नु हाेस ल

  • @LokprasadSharma
    @LokprasadSharma 6 месяцев назад

    डियर कल्यान सुन्न थाले देखि मैले प्रेम गर्नै छाेडिदिए😢

  • @ramjitchaudhary1403
    @ramjitchaudhary1403 3 года назад

    कथाले सारै नै मन छाेयाे। धनी व्यक्तिसँगकाे माया अन्ततः गन्तव्यमा नपुगि बिचमै समाप्त भएकाे कुराकाे याे कथा सशक्त उदाहरण हाे

  • @user_rai_jetha
    @user_rai_jetha 8 месяцев назад

    हैसियत नमिल्नेहरुसंगको प्रेम केवल बासना मेटाउनेभन्दा अरु केही हुँदैन ।

  • @renukarki3597
    @renukarki3597 3 года назад +1

    सुन्दा सुन्देइ आखा मा कति खेर आँसु ले आँखा भरिन्छ थाहा हुदैन्😊😊😊

  • @रमिताश्रेष्ठ-ह9फ

    यो स्वार्थी संसारमा धनी मान्छेहरुसंग नजिक हुनु भन्दा अघि नै टाढा हुने पर्ने रहेछ नत्र relations मा हुदा होस या बिबाह पछि होस त्यस्ता धनी मान्छेहरु धनको घमण्ड गर्दा रहेछ 😭💔😭💔😭

  • @shreekantshah2544
    @shreekantshah2544 3 года назад +2

    धेरै दिन बाद तपाईं काे कथा अपलोड भयो डियर कल्याको सिरी कि डियर कल्याण सर

  • @yasodakhadka7966
    @yasodakhadka7966 Год назад

    म नि पठाउन चाहान्छु मेरो कथा

  • @basantigahamagar6735
    @basantigahamagar6735 3 года назад

    Jaba mero Katha sunxu aashu khasalidinx daju nikai pyaro lagx mero Katha.

  • @Subodhxyz-c6u
    @Subodhxyz-c6u 7 месяцев назад

    Heart touching story

  • @BIKALSUBEDI
    @BIKALSUBEDI Год назад

    Sabai bhanda thulo sansar dekhaune Buba aama ho tes pachi Maya tesai le hajur Haru pani Buba aama ko aasu jharne Kam na garnu hola🙏🙏🙏🙏🙏🙏🙏

  • @bimalakumal552
    @bimalakumal552 3 года назад +4

    धन्यवाद डियर कल्याण ,,मेराे कथा यसरिनै निरन्तर नया नया कथाहरु सुन्न पाउ

  • @indrajitgharti7439
    @indrajitgharti7439 3 года назад +2

    म भोलि सुन्छु Dear kalyan दादा अहिले हल्का duty मा BG छु!🙏🙏

    • @bibekgamer2414
      @bibekgamer2414 2 года назад

      maro.bachna.aadhar.ho.thalaiko.katha

  • @tejendralimbu8225
    @tejendralimbu8225 3 года назад +2

    Thank you sir my favorite program

  • @chitrabashyal2791
    @chitrabashyal2791 Год назад

    जहिले देखि सुने निदाउने ओषधि बनेकोछ

  • @namratasubedi9725
    @namratasubedi9725 2 года назад

    Malai ni dherai sabdha lekhna man xa tara kata kata dar ni lagxa 😭 🙏

  • @dadiram7568
    @dadiram7568 3 года назад +2

    माया घातक हुन्छ प्रयोग र परिचालन गर्न जान्नु पर्दो रहेछ माया मा खर्चिएको समय करियर म खर्चिनु सकियो भने पछुताउनु पर्दैन

  • @sarojtamang3882
    @sarojtamang3882 3 года назад +1

    तपाईंको आवाज र तपाईको कार्यक्रम बाट धेरै कुराहरु हिम्मत दिन्छ हजुर 😍😍

  • @krishanakovideos6394
    @krishanakovideos6394 3 года назад +3

    Dear kaliya dai mero pani katha xa
    kasri send garum lekher

  • @ancyasunar4808
    @ancyasunar4808 3 года назад

    Feri sun pauda khushi lagyo

  • @HR_Vlogs1995
    @HR_Vlogs1995 Год назад

    yauta ghau ko malaham ho tapaika katha haru😔

  • @nirdosbasan9500
    @nirdosbasan9500 3 года назад

    याे मेराेकथा सुनेर मेराे आँखामा समुन्द्र छल्कियाे
    जिन्दगीमा धेरैसंग भेटहुन्छ तर कुनै याैटासंग काे भेट यस्ताेभेट हुन्छ जाे जिन्दगीभर भुल्नसकिन्न र मरेर गएपछि शरिरसंगै मरेर जान्छ😔😔😔😔😔😔
    प्रज्वल खड्का ज्यु.....अब बिगतलाई याैटा नराम्राे सपना साेँची बर्तमान जिन्दगीमा जे छ त्यसैमा रमाउने गर्नाेस् सबै ठिकहुन्छ।

  • @ujjwalkarki5502
    @ujjwalkarki5502 3 года назад +2

    Heart touching story 💕💕

  • @sanughalan8641
    @sanughalan8641 3 года назад

    मेरो नि कथा धेरै छ तर कसरी पठाउनी होला मलाइ निक्कै मन परछ

  • @aafnofm468
    @aafnofm468 3 года назад

    saharai man xunxa yo mero katha le naxuthayar sunxu rukum west chaurjhari bat ho

  • @urmilabhatta279
    @urmilabhatta279 3 года назад +1

    Kti vedvab x hai dhani r gribma akhira mareko dinma dhani le pni t lane kei haina ni.so sad

  • @sagardhimal2624
    @sagardhimal2624 3 года назад

    मेरो कथा पनि पिलिज

  • @bikashbasnet9495
    @bikashbasnet9495 3 года назад +2

    So lovely ..touching heart 💕

  • @nirmalsajitamagar.6252
    @nirmalsajitamagar.6252 3 года назад +1

    सर्बप्रथम त डियर कल्यान हजुरलाइ अन्तरआत्मा देखिनै धन्यवाद दिन चाहान्छु यति मिठो आवाजमा कार्यक्रम प्रस्तुत गर्नु हुन्छ।हजुरको कार्यक्रम सुनेकोर जिन्दगी के हो भनेर बुझ्न पाको छु❤️❤️❤️

  • @गाउँलेभाई-न5भ

    Heart touching 😢😢

  • @subbatamangtamang5958
    @subbatamangtamang5958 3 года назад

    नीकै मार्मेक कथा 😘😘😘

  • @rabisrai2382
    @rabisrai2382 3 года назад

    sir कहिँ कतै तपाइको बारेमा मैले सुनेको थिए आज यो कार्यक्रम मार्फत सुने साह्रै मन दुख्यो😥😥 म पनि इलाम फिक्कल बाट नै हो

  • @raikumar7992
    @raikumar7992 3 года назад

    So good ...

  • @dhanbdlimbu7659
    @dhanbdlimbu7659 Год назад

    म पनि डियर कल्याण को नियमित श्रोता हु,र सस्क्राइबर पनि ! मेरो पनि एउटा कथा छ धेरै गहिरो कथा छ! म सङ्ग मेरै मायालुको कथा छ,मेरै प्रेमिकाले मलाई दिएको धोका को कथा छ डियर कल्याण समय भएछ भने म हजुर लाई पठाउने छु कृपया यसैगरी तपाईंको मस्तमन्द आवाजले बाचन गरिदिनुहोला!म धोखेबाज उनिलाई यहि कार्यक्रम बाट अधाई साथै केही प्रस्न अनि केही मेरो मनभित्र गुम्सिएर बसेका मनका कुरा कपिको पानामा लेखेर सप्रेसण गर्ने छु! आशा छ मेरो टुक्रीएको मुटुको आवाजलाई तपाईको आवाज द्वारा उनी सम्म पुग्ने छ भन्ने!😭😭😭

  • @anilbabu7918
    @anilbabu7918 3 года назад

    Namaste ma Tokyo bata Sundai dai

  • @Santa968
    @Santa968 3 года назад +1

    सुन्दा सुन्दै भुसुकै निदाइएछ।फेरी दोरियाएर सुन्दै छु।

  • @shortsvideo6631
    @shortsvideo6631 3 года назад

    Dada dear kalyan delhi bat sundai xu

  • @rickydeula1471
    @rickydeula1471 3 года назад

    All. OK thanks for you reply

  • @royalrubin5315
    @royalrubin5315 3 года назад

    Dear kalyan sunna navulnu hola🌺🌺

  • @sumitk.c.7446
    @sumitk.c.7446 3 года назад

    Last ma aafu lai control garna sakiyena aasu nai aayo heart touching

  • @Nareshsah457
    @Nareshsah457 3 года назад

    Dherai din pachi karyakram liyer Aaunu bho dada

  • @MayaMaya-wv6qh
    @MayaMaya-wv6qh 3 года назад

    Maya le manchelai kati kamjor banaucha,dherai roye yo katha sunera 😭

  • @Gknepali11
    @Gknepali11 3 года назад

    Very nice

  • @yambabuoliyambabuoli9159
    @yambabuoliyambabuoli9159 3 года назад

    मैले हजुरलाई धेरै म्यासेज गरे तर हेर्नू भएन 🤔🤔

  • @suressapkota1746
    @suressapkota1746 3 года назад +1

    दाइ कथा त धेरै सुने तर बिचबिच छोटो भए पनि गित बजाउँदै गरु न

    • @रमिताश्रेष्ठ-ह9फ
      @रमिताश्रेष्ठ-ह9फ 3 года назад +1

      हरेक बिहिवार मध्यान 12सिटिजन 97.9मेघाहाट मा सुनुस त्यसमा बिचबिचमा गित बजाउनु हुन्छ youtobe मा मात्र बजाउनु हुन brother 🙏

  • @krishnatiwari8214
    @krishnatiwari8214 2 года назад

    I love you dear Kalyan

  • @sabitrabudhathoki5007
    @sabitrabudhathoki5007 3 года назад

    हजुर को पर्खाइमा बस्दा बस्दा बल्ल कथा सुन्न पाइयो डियर कल्याण

  • @sandeshsubba4314
    @sandeshsubba4314 3 года назад

    कथाले रुवायो। तर त्यो बेलामा भएको शारीरिक सम्वन्ध खुलाउँदा भावी पति,पत्नी,xora, xorileके सोच्लान्?? त्यति माया गर्ने मान्छे तपाईंको क्षति नहोस् भनेर तपाईं देखि टाढा पुगेकी हुन् सक्छ। जे हुन्छ राम्रो काे लागि हुन्छ रे ब्रो। don't worry.

  • @nishamagar1594
    @nishamagar1594 3 года назад

    Namaste ma cypures bata sundaixu 🙏🙏🙏🙏🙏💔💔💔😢😢😢

  • @unknownfoe6637
    @unknownfoe6637 Год назад

    यस्तै हो

  • @rajubajgainsuman3663
    @rajubajgainsuman3663 3 года назад

    Dada namaskar ma raju bajgain mero ghar lalitpur ho hal..ma malica ma xu

  • @nirutimilsina5180
    @nirutimilsina5180 3 года назад

    Yakdham man parxayo katha sadhya sombar 12 bajyea samayearikalyear redhiyioma sunthyea ma

  • @kanchantamang2316
    @kanchantamang2316 3 года назад

    Good

  • @laxmthami7199
    @laxmthami7199 3 года назад +1

    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @rajkumarbaraili9461
    @rajkumarbaraili9461 3 года назад

    Nice

  • @nepalstartv-2584
    @nepalstartv-2584 3 года назад

    याे काहानिले धेरै मन छुयाे

  • @Santosh_Rashmi
    @Santosh_Rashmi 3 года назад +1

    So Good❤️❤️❤️

  • @bimalakumal552
    @bimalakumal552 3 года назад

    दुखानत कथा रहेछ मन दुखेर अायाे समय र जिन्दगिकाे यात्रा ले मानिसलाई कहाँ वाट कहाँ पुर्याउदा रहेछ म पनि मेराे कथा यक दिन डियर कल्याण मेराे कथा कार्यक्रम मा पठाउने छु

    • @adinaghatani4201
      @adinaghatani4201 3 года назад

      🎏🎗️🎤🎤🎶V?.tfwzfyfyyy,dz😎ग्द