कर्नाली तथा सुदुर पश्चिम का बिपन्न बस्तीमा पिडा , रोग ,भोक लाइ आफ्नो गला र कला बाट प्रस्तुत गर्नुहुने आदरणीय ब्यक्तित्व पुष्पराज आचार्य र बिपना सिंह लाइ मेरो हृदय देखिनै सलाम छ ।
कालिकोट लाई चिनाउने स्वर का धनि बिपना बोहिनि र साहित्यकार पुस्प राज आचार्य हाम्रो जिल्ला कालिकोट राम्रो सङग चिनाउनु पर्छ गित सुन्दा सुन्दै मेरो मन सारै रोयो
नमस्कार म विपना सिंह । चर्चित देउडा खेलाडी , साहित्यकार एवम् युवा नेता आदरणीय मामा पुष्पराज आचार्य र मेरो लाइभ देउडा हेरेर के कस्तो लाग्छ लाइक,कमेन्ट,सेयर एवम सस्क्राइबका साथै सुझाव र सल्लाहको अपेक्षामा छु ।।❤❤❤❤❤
आहा सारै मीठो देउडा दोहोरी आदरणीय साहित्यकार पुस्पराज आचार्य र बैनी बिपनाको सबै टिम लाई बधाई ❤❤
दुबै कालिकाेटका भाइ बहिनी पुष्पराज आचार्य र विपना सिंहलाई मिठाे देउडाकाे लागि धेरै धेरै बधाई कठै दैन मर्म स्सपर्सी गित
यो होनि कला हाम्रो कालिकोट लाई पहिचान देखाउन सफल नयाँ उदाणिय कलाका धनी बहिनी बिपाना सिंह र साहित्यकार पुस्पराज आचार्य दाजु लाई धेरै धेरै धन्यवाद ❤❤🎉🎉
सधैं भरी प्रगती भैरहोस् अति नै रमाइलो प्रस्तुति ❤ भदैनी नानु❤
कर्नाली तथा सुदुर पश्चिम का बिपन्न बस्तीमा पिडा , रोग ,भोक लाइ आफ्नो गला र कला बाट प्रस्तुत गर्नुहुने आदरणीय ब्यक्तित्व पुष्पराज आचार्य र बिपना सिंह लाइ मेरो हृदय देखिनै सलाम छ ।
देउडा का राजा पुष्पराज आचार्य का साह्रै मन पर्छ सुभकामना
Hamro maulik bhasha ma kati ramro dohari pusha raj ra Bipana nanu lai dherai , dherai badhaai ❤
कालिकोट लाई चिनाउने स्वर का धनि बिपना बोहिनि र साहित्यकार पुस्प राज आचार्य हाम्रो जिल्ला कालिकोट राम्रो सङग चिनाउनु पर्छ गित सुन्दा सुन्दै मेरो मन सारै रोयो
यो हो नि कला र गला भनेको दुबै कालिकोटका गहना दाइ र बहिनीको ❤❤❤❤
Bipina singh ko bahut ❤ se dhanywad
नमस्कार म विपना सिंह । चर्चित देउडा खेलाडी , साहित्यकार एवम् युवा नेता आदरणीय मामा पुष्पराज आचार्य र मेरो लाइभ देउडा हेरेर के कस्तो लाग्छ लाइक,कमेन्ट,सेयर एवम सस्क्राइबका साथै सुझाव र सल्लाहको अपेक्षामा छु ।।❤❤❤❤❤
❤
दामि दामि 👌👌👍👍❤❤एकदमै उत्कृष्ट देउडा दोहोरी उच्च संम्मान का साथै मस्तै मस्तै बधाई छ👌🌺
❤❤❤
❤❤😮👍👌
Love from India
धेरै मीठो दोहोरी आदरणिय दाजु पुष्पराज आचार्य र बहिनी बिपना सिंह को आगामी दिन पनि अझै उज्ज्वल भबिष्यको कामना ।।
धेरै राम्रो छ पुष्प सर । अझै प्रगति हुँदै जावस । आफ्नो कला षला संस्कृती बचाई राख्नुहोला ।
आहाकतिराम्रो
आहा मौलिक भाका कति राम्रो
समधुर सोरका धनि दुबै जना मेरा प्यारा दाजु र बहिनि बिपना लाई धेरै धेरै धन्यबाद
Very nice duetai lae badhai xa ❤
धेरै हाम्रो देउडा यकदम मार्मिक शब्द ।।।।।।धेरै धेरै शुभकामना दाजु पुष्पराज र विपना सिह लाई ।।।।।
Thanks Puspa jee @Bipana❤🎉wow dohori*All the best.❤
आहा क्या दामि ईश्वरले बर्दान नै दियका रहिछन मैयासाब लाई 🙏🙏🙏🌺🙏
Kathai bari dherai ramro xa
आहा मस्तै राम्रो छ प्यारी👌👌💝💝💝💝💝🙏
निकै मर्म स्पर्सि देउडा गितदाजु ❤❤पुष्प राज , बहिनी बिपना सिङ
Yo deuda dhyan diyera hereko dhita marena sarai ramro ❤️
साह्रै राम्रो लाग्यो आजकल अलि अलि बुझ्न थालेको छु मैले पनि जुम्ली भाषाको देउडा गीतको शब्द
सफलताको शुभकामना प्यारा मान्छेहरुलाई
पुष्पराज दाजु दोहोरी मा पनि कडा नै हुन❤
Wow super deauda song
Wow so nice song and Beautiful ❤❤❤❤❤🎉🎉🎉
असाध्यै❤❤❤❤ राम्रो छ !! बैनी ,, ❤❤ अझै प्रगती हुदैजावस सफल्ताको कामना❤❤❤❤❤🎉🎉❤❤❤ महाकाल कालिकोट खा न पा 8 बाट
अती सुन्दर भिडियाे पुस्पराज दाइ बिपना दिदि
Good bunu bipana sing ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा सारै राम्रो प्रस्तुत सफलताको शुभकामना ❤🎉
बदाइ छ अति राम्रो देउडा❤❤❤❤❤❤❤
🎸🎺🎧️🎻🇳🇵
आहा उत्कृष्ट शब्द💐🙏🙏
अति मार्मिक ❤️❤️❤️
एकदमै रमाइलो छ
राम्रो छ, अझै भागमा परिवर्तन गरेको भय,
धरै राम्रो
Dami x
Waw kya mitho ra ramailo deuda dohori
आहा सारै राम्रो प्रस्तुति ❤️🌼
धेरै राम्रो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सारै राम्रो छ है ।
पुस्पराज आचार्य जस्तै आलु जस्तो जाउदो ने ख्प्न्या 😍😍
Dime xa ❤❤❤❤❤
Kati ramro
अति राम्राे छ है
सारै मार्मिक गित
हजुर छोरि सम्झना
गलैंचा वाला संग दोहोरी गाउँ बैनि मिल्छ
Very nice song 🎉❤
दामी छ
बधाई छ बिपना बैनि❤❤
कठै लाडि हजुर
आहा कति रायडरdamiiiii
Very nice puspa ji
राम्रो छ
आहा❤❤
धेरै राम्रो छ
क्या दामी कठै
Very nice song
nice 🎉🎉🎉
बधाई छ नानु
जात्ती राम्णो कठै दैनौ😂😂😂😂🎉❤❤❤।
याे हाे के लाईभ देउडा भित्री बाट आयको ।
शब्द चयन साहित्य र अलि धेरै खरा भए , सरल भाषा प्रयोग गर्दा राम्रो मैयाँ अरु राम्रो छ
Nice ❤
❤❤❤❤बधाई ❤❤❤❤
Nice
Good ❤
my favorite bipana singh ❤🩹❤🩹
Good
❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
❤❤❤
❤
❤❤❤❤🎉🎉🎉
😘😘😘
Aba yo deuda khel ko jodi indreni ma janau paryo nagaya paxi ma ramroanne xaina
🎉🎉🎉🎉
राम्रो
यो हो नि कला र गला भनेको दुबै कालिकोटका गहना दाइ र बहिनीको ❤❤❤❤
सारै दामी छ।
Dami xa
धेरै राम्रो
Very nice song
Nice
❤
❤❤❤❤❤❤
Nice
❤
❤❤❤❤
Nice
❤❤
❤❤❤❤❤
Nice
❤❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤
❤❤❤❤❤